Difference between revisions of "Geogebra/C2/Spreadsheet-View-Basics/Nepali"
From Script | Spoken-Tutorial
Line 1: | Line 1: | ||
− | |||
{|Border=1 | {|Border=1 | ||
− | | | + | |'''Time''' |
− | | | + | |'''Naraation''' |
|- | |- |
Revision as of 13:13, 11 July 2014
Time | Naraation |
00:01 | नमस्कार सबैजनालाई ! बेसिक्स अफ् स्प्रेडसिट को जिओजेब्रा ट्युटोरीअलमा स्वागत छ |
00:05 | यदि तपाई पहिलो चोटी जिओजेब्रा प्रयोग गर्दै हुनुहुन्छ भने कृपया स्पोकन ट्युटोरीअल वेबसाइटको “Introduction to Geogebra” ट्युटोरीअल हेर्नुहोस् |
00:12 | जिओजेब्रा सुरु गर्न म GNU/लिनक्स अपरेटिंग सिस्टम उबुन्टु भर्सन १०.०४ LTS र जिओजेब्रा भर्सन ३.२.४०.० प्रयोग गर्दै छुँ |
00:23 | यो ट्युटोरीअलको उद्देश्य कसरी जिओजेब्रा मा स्प्रेडसिट प्रयोग गर्ने हेर्नु हो |
00:29 | यो ट्युटोरीअल मा हामी स्प्रेडसिट लाई मुलभूत डाटा प्रस्तुतिकरण र हिसाब गर्न प्रयोग गर्ने छौं |
00:36 | र डाटा आयत चित्र बनाउन प्रयोग गर्ने छौँ |
00:39 | हामी यो पनि हेर्ने छौ कि कसरी स्प्रेडसिट भ्यू लाई बारम्बार जिओजेब्रा आकृति बनाउन प्रयोग गर्न सकिन्छ जस्तै समानान्तर रेखा हरु को सेट बनाउन |
00:49 | पहिले हामी ५० अंक को परीक्षा मा ५० बिद्ध्यार्थी हरु को अंक हेर्ने छौं |
00:53 | यहाँ From र to class boundaries र frequency उपलब्ध छ |
00:59 | म frequency लाई clipboardमा कपि गर्छुं |
01:05 | अब जिओजेब्रा विन्डो मा जाऔं |
01:09 | पहिलो काम भनेको स्प्रेडसिट लाई देखिने बनाउनु हो |
01:13 | menu, item view छानौं र spreadsheet view मा ठिक गरौँ |
01:19 | अब स्प्रेड सिट भ्यू लाई यहाँ सारौँ |
01:25 | पहिलो कोलुम A from क्लास boundary, कोलुम b to र कोलुम C ले frequency जनाउछ |
01:36 | अब मैले frequency कपि गरे र यहाँ पेस्ट गर्छु |
01:41 | अब From र To मान हरुका लागि |
01:46 | मैले यो पेस्ट गरिन किनभने म तपाइलाई जिओजेब्रा को अर्को एउटा बिशेषता देखाउने छु |
01:53 | म पहिले यो बाट सुरु गर्नेछु |
01:56 | ०, |
01:59 | अनि ५ , ५ |
02:04 | र १० |
02:06 | अब यदि मैले दुई सेल्स हरु छानें र यो निलो वर्ग लाई तल ताने भने , ध्यान दिनुहोस कि एउटा अंकगणितीय प्रगति देख्नुहुन्छ |
02:16 | यसै गरि म To को मानको लागि पनि गर्न सक्छु |
02:22 | class boundary list र frequency list तयार पारौं , यसो गर्न B कोलुम छानौं |
02:30 | राइट क्लिक गर्नुहोस् र create List छानौं , यहाँ L1 लाई ध्यान दिनुहोस यसको मतलब L_1 बन्यो |
02:40 | हामीलाई खाली राइट क्लिक गर्नुपर्छ र object properties मा ठिक गर्नुपर्छ र यहाँ पहिलो मान शून्य देखिन्छ |
02:53 | र क्लोज थिचौं |
02:57 | अब frequency list लागि पनि उही गरौँ, frequency छानौं ,right click गरि say create list छानौं |
03:04 | म संग L_2 छ |
03:09 | अब आयतचित्र बनाउन , यहाँ इनपुट बार मा जाऔं |
03:15 | तपाई यहाँ कमाण्ड हरु बाट छान्न सक्नुहुन्छ अथवा खाली histogram टाइप गर्नुहोस् |
03:22 | अब ठिक दुई square bracket हरु बिचमा इन्टर गर्नुभयो भने यसले विभिन्न विकल्प हरु देखाउछ |
03:28 | list of class boundaries र list of raw data विकल्प हरु मध्ये हुन्
अब प्रयोग गरौँ |
03:35 | म L_1 geogebra is case sensitive लेख्छु र class boundaries को लागि र L_2 frequencies को लागि र इन्टर थिच्छुं |
03:47 | ध्यान दिनुहोस कि यहाँ आयतचित्र बनेको छ |
03:52 | यसलाई पढ्न लायक बनाउन , म ड्रइंग प्याड प्रयोग गर्दै छु, म मुभ ड्रइंग प्याड प्रयोग गर्नेछु र ड्रइंग प्याड प्रोपरटिज मा राइट क्लिक पनि गर्नेछु र दुरी लाई ५ मा बदल्ने छु जुन हरेक बारको उचाई हो र क्लोज गरौँ |
04:15 | अनि म zoom out गर्न सक्छुं |
04:22 | र फेरी ड्रइंग प्याड सारौँ |
04:28 | याद गर्नुहोस् कि जब मैले आयत बनाउछु , यसले a=250 मान दिन्छ |
04:34 | A भनेको हरेक बार को लम्बाई र चौडाई को गुणा को योगफल हो |
04:41 | म यो A को मान लाई यहाँ सार्न सक्छु |
04:49 | अब अर्को कार्य भनेको Y अक्ष संग समानान्तर रेखाहरुको एउटा सेट पाउनु हो र यसका लागि स्प्रेडसिट मा बिन्दु हरु र रेखाहरु बनाऔँ |
04:56 | म एउटा नयाँ जिओजेब्रा विन्डो खोल्छु |
05:02 | अब जिओजेब्रा बाट कुनै पनि कमाण्ड यहाँ टाइप गर्न सकिन्छ
|
05:07 | पहिले एउटा बिन्दु कोर्न, तपाइले खाली यसरी एउटा बिदु दिनुपर्छ |
05:19 | ध्यान दिनुहोस् यो बिन्दु A1 को नाम मा देखा पर्छ , निर्देशांक१,२ सहित cell address कोलुम ए पंक्ति १ हो |
05:34 | यसै गरि म यहाँ 2.2 टाइप गर्छु र इन्टर थिच्छु र A2 पाउछु |
05:45 | अब यदि तपाई ले यी दुई सेल हरु छान्नु भयो र निलो वर्ग लाई तल तान्नु भयो भने |
05:54 | म यसलाई यहाँ सार्छुं |
05:56 | यो ट्युटोरीअल को लागि म अल्जेब्रिक भ्यू बन्द गर्दै छु |
06:02 | हेर्नुहोस् मैले यहाँ १० विन्दुहरू पाएँ |
06:08 | र यसैगरी म कोलोम B मा |
06:16 | यहाँ १,४ बिन्दुको रुपमा पाउछु, म राइट क्लिक गरि शो लेभल मा क्लिक गर्छु , यसले B1 cell address देखाउछ |
06:28 | म टाइप गर्न सक्छु |
06:35 | 2,4 र मैले b 2 पाएँ |
06:41 | म यसलाई फेरी तानी यहा ँ १० बिन्दु हरु पाउनेछु |
06:48 | अब तेस्रो कोलुम मा यदि म रेखा खण्ड कोर्न चाहन्छु भने
|
06:56 | म जिओजेब्रा कमाण्ड खण्ड प्रयोग गर्न सक्छु र मान मा, म cell address A1 दिन सक्छु |
07:08 | म यसलाई यहाँ सार्दैछु |
07:12 | B1 र इन्टर गरौँ |
07:17 | यो A1 र B1 बिचको रेखाको दुरी हो |
07:23 | म यो सेल लाई मात्र छानेर यसलाई तल तान्नेछु, म १० समानान्तर रेखाहरुको सेट पाउनेछु |
07:33 | ध्यान दिनुपर्ने अर्को कुरा भनेको options , Algebra मा जानु हो |
07:40 | अहिले तपाई यहाँ कोलुम C मा भएको रेखा को लम्बाई पाउनुहुन्छ |
07:44 | म यसलाई कमाण्ड मा बदल्न सक्छु र यसले मलाई कमाण्ड देखाउछ |
07:51 | अब कार्य गर्न |
07:55 | पहिलो कार्यमा निम्न डाटा प्रयोग गरि आयत चित्र संरचना गर्नुहोस्
३५ बिद्ध्यार्थी भएको कक्षाको घर र स्कूल को दुरी |
08:04 | म संग यहाँ class boundaries र frequencies छ |
08:09 | डाटा प्रस्तुत गर्न spreadsheet view प्रयोग गर्नुहोस् class boundary र Frequency list बनाउनुहोस |
08:15 | सूची सहितको आयत चित्र बनाउन इनपुट बार प्रयोग गर्नुहोस् |
08:18 | frequency बदल्नुहोस् र आयतचित्रमा परिबर्तन हेर्नुहोस् |
08:22 | मैले यहाँ पहिले नै यो ट्युटोरीअल बनाइसकेको छु |
08:26 | यो आयत चित्र लाई |
08:31 | ध्यान दिनुहोस |
08:33 | अब अर्को कार्यमा |
08:36 | दोस्रो कार्यमा हामी स्प्रेडसिट प्रयोग गरि समकेंद्री वृत बनाउनेछौं |
08:43 | वृत को केन्द्रबिन्दु जनाउन ड्रइंग प्याड मा A बिन्दु कोर्नुहोस्, अर्धब्यास को कोलुम बनाउन स्प्रेडसिट प्रयोग गर्नुहोस् |
08:52 | स्प्रेडसिट को B कोलुम , A केन्द्र बिन्दु भएको वृत र कोलुम A बाट अर्धब्यास बनाउन प्रयोग गर्नुहोस् |
08:58 | A केन्द्र बिन्दु सार्नुहोस र हेर्नुहोस् |
09:02 | मैले यहाँ कार्य म्बनेको छु |
09:06 | केन्द्र बिन्दु सार्नुहोस र |
09:10 | वृत हरु हेर्नुहोस् |
09:12 | म, स्पोकन ट्युटोरीअल प्रोजेक्ट लाई धन्यवाद दिन चाहन्छु जो टक टू अ टिचर कार्यक्रमको एक हिस्सा हो
|
09:18 | यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ|
|
09:23 | तपाइले यो मिसन सम्बन्धी थप जानकारी यो वेब साइट मा हेर्न सक्नुहुन्छ |
09:27 | कारखाना नेपाल बाट म मन्दिरा थापा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद
|