Difference between revisions of "Xfig/C2/Simple-block-diagram/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
Line 1: | Line 1: | ||
− | {| | + | {| border = 1 |
− | + | |'''Time''' | |
− | + | |'''Narration''' | |
|- | |- | ||
|00:00 | |00:00 | ||
Line 12: | Line 12: | ||
| हामी यसका लागि चाहिने साधनहरु हेर्छौं | | हामी यसका लागि चाहिने साधनहरु हेर्छौं | ||
|- | |- | ||
− | | | + | |00:19 |
| म एक्सफिग प्रयोग गर्नेछुं जुन एक ब्लक डाएग्राम हेरफेर गर्ने साधन हो | | म एक्सफिग प्रयोग गर्नेछुं जुन एक ब्लक डाएग्राम हेरफेर गर्ने साधन हो | ||
|- | |- | ||
Line 62: | Line 62: | ||
|01:46 | |01:46 | ||
| यसमा स्लाइड्स, एक्सफिग , इन्टरनेट ब्राउजर –फाएर फक्स र टर्मिनल छन | | यसमा स्लाइड्स, एक्सफिग , इन्टरनेट ब्राउजर –फाएर फक्स र टर्मिनल छन | ||
+ | |||
|- | |- | ||
|01:58 | |01:58 | ||
| यो त्यो कमाण्ड हो जसले म्याकमा एक्सफिग बोलाऊछ | | यो त्यो कमाण्ड हो जसले म्याकमा एक्सफिग बोलाऊछ | ||
+ | |||
|- | |- | ||
|02:04 | |02:04 | ||
| तिनीहरु एक माथि अर्को गरि बसेका हुन्छन जसले गर्दा एकबाट अर्कोमा जान सजिलो हुन्छ | | तिनीहरु एक माथि अर्को गरि बसेका हुन्छन जसले गर्दा एकबाट अर्कोमा जान सजिलो हुन्छ | ||
+ | |||
|- | |- | ||
|02:10 | |02:10 | ||
| श्रोताले सजिलै एकबाट अर्कोमा गएको देख्न सक्नुहुन्छ –- कुनै अनुमान गर्नुपर्दैन | | श्रोताले सजिलै एकबाट अर्कोमा गएको देख्न सक्नुहुन्छ –- कुनै अनुमान गर्नुपर्दैन | ||
+ | |||
|- | |- | ||
|02:17 | |02:17 | ||
| अब एक्सफिग संगै सुरु गरौँ | | अब एक्सफिग संगै सुरु गरौँ | ||
+ | |||
|- | |- | ||
|02:20 | |02:20 | ||
| एक्सफिग वर्कसिटको बायाँ हातमा ”drawing mode panel” रहेको छ | | एक्सफिग वर्कसिटको बायाँ हातमा ”drawing mode panel” रहेको छ | ||
+ | |||
|- | |- | ||
|02:26 | |02:26 | ||
| यस प्यानल को माथिल्लो आधा भागलाई विभिन्न बस्तुहरु रचना गर्न प्रयोग गर्न सकिन्छ | | यस प्यानल को माथिल्लो आधा भागलाई विभिन्न बस्तुहरु रचना गर्न प्रयोग गर्न सकिन्छ | ||
+ | |||
|- | |- | ||
|02:33 | |02:33 | ||
| मुनि रहेका एक हरुलाई तिनीहरु संग काम गर्न प्रयोग गरिन्छ | | मुनि रहेका एक हरुलाई तिनीहरु संग काम गर्न प्रयोग गरिन्छ | ||
+ | |||
|- | |- | ||
|02:39 | |02:39 | ||
| माथि भएका बटन हरु प्रयोग गरि फायल र सम्पादन को कम गर्न सकिन्छ | | माथि भएका बटन हरु प्रयोग गरि फायल र सम्पादन को कम गर्न सकिन्छ | ||
+ | |||
|- | |- | ||
|02:46 | |02:46 | ||
| बीचमा रहेको खाली भागलाई क्यानभास भनिन्छ | | बीचमा रहेको खाली भागलाई क्यानभास भनिन्छ | ||
+ | |||
|- | |- | ||
|02:50 | |02:50 | ||
| यही नै चित्र रचना गरिन्छ | | यही नै चित्र रचना गरिन्छ | ||
+ | |||
|- | |- | ||
|02:53 | |02:53 | ||
| अब चित्र कोर्न सुरु गरौँ | | अब चित्र कोर्न सुरु गरौँ | ||
+ | |||
|- | |- | ||
|02:55 | |02:55 | ||
| पहिले म क्यानभास मा ग्रिड्स राख्नेछुँ | | पहिले म क्यानभास मा ग्रिड्स राख्नेछुँ | ||
+ | |||
|- | |- | ||
|03:01 | |03:01 | ||
| म यस्तो गर्नलाई तल रहेको “grid mode” बटन मा क्लिक गर्द्छुं | | म यस्तो गर्नलाई तल रहेको “grid mode” बटन मा क्लिक गर्द्छुं | ||
+ | |||
|- | |- | ||
|03:05 | |03:05 | ||
|हामी विभिन्न नापको ग्रिड छान्न सक्छौं, म बीचको छान्दछु | |हामी विभिन्न नापको ग्रिड छान्न सक्छौं, म बीचको छान्दछु | ||
+ | |||
|- | |- | ||
|03:11 | |03:11 | ||
|ग्रिड्सले हामीले राखेका विभिन्न बस्तुहरु मिलाउन सहयोग गर्दछ | |ग्रिड्सले हामीले राखेका विभिन्न बस्तुहरु मिलाउन सहयोग गर्दछ | ||
+ | |||
|- | |- | ||
|03:16 | |03:16 | ||
| यो टिउटोरीअलमा क्लिक गर्ने भन्नाले बायाँ माउस बटन क्लिक गर्ने र छोड्ने बुझिन्छ | | यो टिउटोरीअलमा क्लिक गर्ने भन्नाले बायाँ माउस बटन क्लिक गर्ने र छोड्ने बुझिन्छ | ||
+ | |||
|- | |- | ||
|03:21 | |03:21 | ||
|यसैगरी, कुनै बटन छान्ने भनेमा तपाइले बायाँ माउस क्लिक गर्नुपर्छ | |यसैगरी, कुनै बटन छान्ने भनेमा तपाइले बायाँ माउस क्लिक गर्नुपर्छ | ||
+ | |||
|- | |- | ||
|03:29 | |03:29 | ||
| कुनै छुट्टै काम गर्नुपरेमा म स्पष्टसंग भन्नेछुँ | | कुनै छुट्टै काम गर्नुपरेमा म स्पष्टसंग भन्नेछुँ | ||
+ | |||
|- | |- | ||
|03:34 | |03:34 | ||
Line 135: | Line 154: | ||
|03:57 | |03:57 | ||
|बक्सको नाप चाहेको जति नभएसम्म माउस बिपरित अन्त्यतिर सारौँ | |बक्सको नाप चाहेको जति नभएसम्म माउस बिपरित अन्त्यतिर सारौँ | ||
+ | |||
|- | |- | ||
|04:12 | |04:12 | ||
Line 372: | Line 392: | ||
|- | |- | ||
|11:06 | |11:06 | ||
− | | स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ | + | | स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ http://spoken-tutorial.org/NMEICT-Intro |
− | http://spoken-tutorial.org/NMEICT-Intro | + | |
|- | |- | ||
|11:28 | |11:28 |
Latest revision as of 16:29, 26 April 2017
Time | Narration |
00:00 | एक्सफिग प्रयोग गरी ब्लक डाएग्राम रचना गर्ने स्पोकन टिउटोरीअलमा स्वागत छ |
00:07 | यो टिउटोरीअलमा, हामी कसरी दिएको किसिमको ब्लक डाएग्राम रचना गर्ने भनि वर्णन गर्नेछौं |
00:17 | हामी यसका लागि चाहिने साधनहरु हेर्छौं |
00:19 | म एक्सफिग प्रयोग गर्नेछुं जुन एक ब्लक डाएग्राम हेरफेर गर्ने साधन हो |
00:24 | म ३.२ भर्सन, प्याच लेवल पाँच प्रयोग गर्दैछुँ |
00:29 | म टर्मिनल र पिडीएफ ब्राउजर पनि प्रयोग गर्नेछुं |
00:37 | म यो टिउटोरीअल म्याक ओ एस एक्स मा रचना गर्दैछुं |
00:41 | एक्सफिगले लिनक्स र विन्डोजमा पनि कम गर्छ |
00:45 | लिनक्सको इन्स्टलेसन सबैभन्दा सजिलो छ |
00:50 | एक्सफिग प्रयोग गर्ने तरिका तीनवटामा एउटै रहेको छ |
00:56 | एक्सफिगको लागि तीनवटा बटन भएको माउस प्रयोग गर्न सिफारिस गरिन्छ |
01:00 | तर एक वा दुई बटन भएका माउसलाई पनि काम गराउन सकिन्छ |
01:07 | एक्सफिग को यूजर मेनुअल वेबमा पाइन्छ |
01:16 | हामी यसलाई हेरौं, हामी यो पेजमा एक्सफिगको परिचय देख्न सक्छौं |
01:23 | हामी यहाँ मेनुअल को टेबल अफ् कन्टेन्ट्स देख्न सक्छौं |
01:28 | यसलाई क्लिक गरौँ |
01:31 | हामी यहाँ एक्सफिग रचना गर्ने व्यक्तिहरुको सम्पूर्ण जानकारी देख्न सक्छौं |
01:36 | हामी यो पेज हेरौं |
01:40 | म अब यो टिउटोरीअलको लागि स्क्रिनको आकृतिको चर्चा गर्छुं |
01:46 | यसमा स्लाइड्स, एक्सफिग , इन्टरनेट ब्राउजर –फाएर फक्स र टर्मिनल छन |
01:58 | यो त्यो कमाण्ड हो जसले म्याकमा एक्सफिग बोलाऊछ |
02:04 | तिनीहरु एक माथि अर्को गरि बसेका हुन्छन जसले गर्दा एकबाट अर्कोमा जान सजिलो हुन्छ |
02:10 | श्रोताले सजिलै एकबाट अर्कोमा गएको देख्न सक्नुहुन्छ –- कुनै अनुमान गर्नुपर्दैन |
02:17 | अब एक्सफिग संगै सुरु गरौँ |
02:20 | एक्सफिग वर्कसिटको बायाँ हातमा ”drawing mode panel” रहेको छ |
02:26 | यस प्यानल को माथिल्लो आधा भागलाई विभिन्न बस्तुहरु रचना गर्न प्रयोग गर्न सकिन्छ |
02:33 | मुनि रहेका एक हरुलाई तिनीहरु संग काम गर्न प्रयोग गरिन्छ |
02:39 | माथि भएका बटन हरु प्रयोग गरि फायल र सम्पादन को कम गर्न सकिन्छ |
02:46 | बीचमा रहेको खाली भागलाई क्यानभास भनिन्छ |
02:50 | यही नै चित्र रचना गरिन्छ |
02:53 | अब चित्र कोर्न सुरु गरौँ |
02:55 | पहिले म क्यानभास मा ग्रिड्स राख्नेछुँ |
03:01 | म यस्तो गर्नलाई तल रहेको “grid mode” बटन मा क्लिक गर्द्छुं |
03:05 | हामी विभिन्न नापको ग्रिड छान्न सक्छौं, म बीचको छान्दछु |
03:11 | ग्रिड्सले हामीले राखेका विभिन्न बस्तुहरु मिलाउन सहयोग गर्दछ |
03:16 | यो टिउटोरीअलमा क्लिक गर्ने भन्नाले बायाँ माउस बटन क्लिक गर्ने र छोड्ने बुझिन्छ |
03:21 | यसैगरी, कुनै बटन छान्ने भनेमा तपाइले बायाँ माउस क्लिक गर्नुपर्छ |
03:29 | कुनै छुट्टै काम गर्नुपरेमा म स्पष्टसंग भन्नेछुँ |
03:34 | हाम्रो चित्रमा बक्स हुनुपर्ने भएकोले “left hand side panel” बाट कुनाको “box symbol” छान्दछौँ |
03:43 | हामी बक्स राख्ने ठाउँ मा जानेछौं |
03:50 | हामी यो पोइन्ट मा क्लिक गर्नेछौं, |
03:53 | यसले बक्सको उत्तर पश्चिमी कुनालाई छान्दछ |
03:57 | बक्सको नाप चाहेको जति नभएसम्म माउस बिपरित अन्त्यतिर सारौँ |
04:12 | बक्सको नाप सहि भएपछि हामी माउस फेरि क्लिक गर्न सक्छौं |
04:16 | बक्स बन्यो |
04:18 | अब हामी एक्सफिग को बिशेषता कसरी प्रयोग गर्ने वर्णन गर्दछौं, यो प्रयोग गरी बक्सको मोटाई बढाउन सकिन्छ |
04:26 | अब बायाँ पट्टिको “edit button” थिचौं |
04:31 | हामी देख्छौं कि बक्सको मुख्य पोइन्टहरु देखाईएका छन |
04:36 | यी पोइन्टहरु मध्ये कुनै एकमा क्लिक गरौँ र बक्स छानौं |
04:41 | एउटा डाएलग बक्स खुल्छ. |
04:43 | हामी माउस लाई “Width” बक्सतिर लैजान्छौं |
04:47 | यो पक्का गर्नुहोस कि माउसको पोइन्टर बक्स भित्रै छ |
04:51 | एक को डिफल्टमा रहेको मान मेटौ |
04:55 | यदि माउस बक्स भित्र छैन भने बक्स भित्र रहेको सामग्री बदल्न सकिदैन |
05:01 | यदि माउस बक्स भित्र लैजादा टाढीयो भने कृपया यसलाई भित्र लैजानुहोस र टाइप गरिरहनुहोस |
05:07 | अब 2 इन्टर गर्नुहोस् |
05:13 | हामी “Done” थिच्छौँ, म यो तपाइलाई देखाऊछुँ |
05:17 | क्लिक गरेर डाएलग बक्स छोडौं |
05:20 | हामी बक्सको मोटाई बढेको देख्छौं |
05:24 | अब हामी एरो सहितको लाइनहरु हाल्न चाहन्छौं |
05:28 | बायाँ पट्टि को प्यानलबाट “polyline button” छानौं |
05:34 | तल रहेको प्यानल लाई एटरिब्यूट्स प्यानल भनिन्छ |
05:40 | प्यानल मा रहेको बटन प्रयोग गरी हरेक बस्तुहरुको प्यारामिटर बदल्न सकिन्छ |
05:45 | छानिएका बस्तु अनुसार बटनको नम्बर फेरिन्छ |
05:52 | अब एटरिब्यूट्स प्यानलबाट “Arrow Mode” बटन छानौं |
05:57 | अन्तिम पोइन्ट मा एरो पाउन डाएलग बक्सको दोस्रो बिकल्प छानौं |
06:04 | “Arrow Type” बटन क्लिक गरौँ |
06:08 | हामी देखिएको विन्डो बाट हाम्रो रोजाइको एरो हेड छान्दछौं |
06:14 | अब जहाँ बाट लाइन सुरु गर्नुछ त्यहाँ क्लिक गरौ |
06:23 | अब माउसलाई चाहेको लाइन को अन्तिम पोइन्टमा लैजाऔं |
06:31 | अब त्यहाँ “middle mouse button” ले क्लिक गरौँ |
06:36 | एरो सहितको धर्को कोरिन्छ |
06:39 | सम्झनुहोस्, एरो पुरा गर्न तपाइले बीचको बटन थिच्नुपर्छ |
06:43 | न बायाँ न दायाँ |
06:45 | कुनै गल्ति भएमा, कृपया “Edit” क्लिक गर्नुहोस् र “Undo” थिच्नुहोस् |
06:52 | अब बक्स को आउटपुट मा नक्कल गरेर अर्को धर्को कोरौं |
06:59 | बायाँ हात को प्यानल बाट कपी बटन छान्नुहोस् |
07:05 | धर्को छान्नुहोस् |
07:09 | माउसलाई गन्तब्य मा लैजानुहोस र क्लिक गर्नुहोस् |
07:15 | धर्कोको नक्कल भयो |
07:18 | अब कही टेक्स्ट राखौं |
07:21 | अब बायाँ हातको प्यानलबाट T ले देखाएको “Text box” मा क्लिक गर्नुहोस् |
07:29 | टेक्स्ट को फन्ट साइज छानौं |
07:35 | “attributes panel” को “Text Size” बटनमा क्लिक गरौँ र एक डाएलग बक्स पाऔं |
07:41 | मान रहेको बटन तिर माउस लैजाऔं र तेही राखौं |
07:46 | डिफल्टमा रहेको मान १२ मेटौं र १६ इन्टर गरौँ |
07:52 | अब “Set” बटन छानौं |
07:56 | डाएलग बक्स बन्द हुन्छ र “attributes panel”मा “Text Size” १६ मा देखिन्छ |
08:05 | हामी टेक्स्ट लाई बीचमा राख्नेछौं |
08:08 | अब एटरिब्युट्स प्यानलमा रहेको “Text Just” बटन क्लिक गरौँ |
08:13 | एक डाएलग बक्स खुल्छ |
08:15 | बीचमा राख्नलाई बीचको छान्नुहोस् |
08:21 | अब बक्स को बीचमा क्लिक गरौँ |
08:29 | म टाइप गर्छुं र माउस क्लिक गर्छुँ |
08:36 | टेक्स्ट रचियो |
08:38 | म चाहिएको खण्डमा बायाँ हातको प्यानलमा “Move” कि ले टेक्स्ट लाई सर्न सक्छुँ |
08:50 | अब चित्रलाई सेभ गरौँ |
08:52 | एक्सफिग को माथिल्लो बाया हातको कुनामा “file button” क्लिक गरि माउसलाई तानेर“save” मा छोडौं |
09:04 | यो पहिलो चोटी भएकोले एक्सफिगले फायलको नाम माग्दछ |
09:09 | हामी डाइरेक्टरी र त्यसपछि फायलको नाम छान्न सक्छौं |
09:12 | अब नाममा “block”टाइप गरौँ र “save”छानौं |
09:27 | फायल block.figको रुपमा सेभ हुन्छ |
09:30 | तपाइले त्यो नाम माथि देख्न सक्नुहुन्छ |
09:34 | अब फायल एक्सपोर्ट गरौँ |
09:36 | फेरि एक चोटि “file”बटन क्लिक गरी माउस तानेर“export” मा छोडौं |
09:47 | “language” संगै भएको बक्स क्लिक गरी माउसलाई तानेर पिडीएफ मा छोडौं र“PDF Format”छानौं |
09:59 | अब “export” बटन क्लिक गरौँ , हामी “block.pdf” फायल पाउदछौँ |
10:05 | टर्मिनलबाट “open block.pdf” कमाण्ड प्रयोग गरी फायल खोलौं |
10:18 | अब हामीसंग हामीलाई चाहिएको ब्लक डाएग्राम छ |
10:21 | हामीले हाम्रो लक्ष्य पुरा गरेउ , हामीसंग चाहिएको चित्र छ |
10:30 | हामीसंग तपाइको लागि एक कार्य छ |
10:33 | बक्सलाई विभिन्न बस्तुहरुले भर्नुहोस् |
10:36 | पोलिलाइन प्रयोग गरी एक आयतन बनाउनुहोस, चित्रमा ऐरोहरुको मापन र दिशा बदल्नुहोस् |
10:43 | टेक्स्ट, लाइन र बक्स लाई विभिन्न ठाउँमा सार्नुहोस |
10:48 | फायल ईपिएस फर्म्याट मा एक्सपोर्ट गर्नुहोस् र हेर्नुहोस् |
10:51 | ब्लक डट फिग फायल एडिटर मा हेर्नुहोस् र विभिन्न अंगहरु चिन्नुहोस् |
10:58 | अब बिल्कुलै फरक ब्लक डाएग्रामहरु रचना गर्नुहोस् |
11:02 | अब, हामी यस टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं |
11:06 | स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ http://spoken-tutorial.org/NMEICT-Intro |
11:28 | मैले केही थप वेब पेजहरु डाउनलोड गरेको छुँ |
11:38 | स्पोकन टिउटोरीअल कार्यक्रमको लागि वेबसाइट हो:http://spoken-tutorial.org |
11:48 | यो कार्यक्रमको बारेमा बिस्तृत जानकारी"What is a Spoken Tutorial" भन्ने लिंकमा उपलब्ध भिडियो दिईएको छ |
11:57 | यस spoken-tutorial.org/wikiमा हामीले हाम्रो कार्यक्रमको सहयोगमा FOSS टूल्स सुचिकृत गरेका छौँ |
12:12 | एक्सफिग को लागि बनाईएको पेज पनि हेरौं |
12:27 | हामी तपाइको सहभागिता र प्रतिक्रियाको पनि स्वागत गर्दछौं म मन्दिरा थापा बिदा हुदैछुं जोडिनु भएकोमा धन्यवाद नमस्कार |