Difference between revisions of "LibreOffice-Suite-Calc/C2/Working-with-Sheets/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|'''Time'''
+
||'''Time'''
|'''Narration'''
+
||'''Narration'''
 
|-
 
|-
 
|| 00:00
 
|| 00:00
Line 13: Line 13:
 
|-
 
|-
 
|| 00:13
 
|| 00:13
||सिटहरु इन्सर्ट र डिलिट गर्न
+
||सिटहरु इन्सर्ट र डिलिट गर्न सिटहरुको पुन नाम दिन
सिटहरुको पुन नाम दिन
+
 
|-
 
|-
 
|| 00:17
 
|| 00:17
Line 51: Line 50:
 
|| 01:40
 
|| 01:40
 
||अब हामीले गरेको बदलाव अंडू गरौँ
 
||अब हामीले गरेको बदलाव अंडू गरौँ
 
 
|-
 
|-
 
|| 01:44
 
|| 01:44
Line 93: Line 91:
 
|-
 
|-
 
|| 03:53
 
|| 03:53
||तपाई कोठा मेटिएको देख्नुहुन्छ र यो मुनिको कोठा माथि जान्छ
+
||तपाई कोठा मेटिएको देख्नुहुन्छ र यो मुनिको कोठा माथि जान्छ अब बदलाब अंडू गरौँ
अब बदलाब अंडू गरौँ
+
 
|-
 
|-
 
|| 04:01
 
|| 04:01
Line 118: Line 115:
 
|-
 
|-
 
|| 04:55
 
|| 04:55
||यसैगरि हामी पंक्तिको सट्टा कोलम छानी कोलम मेट्न सक्छौं
+
||यसैगरि हामी पंक्तिको सट्टा कोलम छानी कोलम मेट्न सक्छौं हामीले गरेको बदलाब अंडू गरौँ
हामीले गरेको बदलाब अंडू गरौँ
+
 
|-
 
|-
 
|| 05:04
 
|| 05:04
Line 245: Line 241:
 
|-
 
|-
 
|| 10:52
 
|| 10:52
|| “OK” बटन क्लिक गर्नुहोस,तपाई “Sheet 4” ट्याबको नाम “Dump”भएको देख्नुहुन्छ
+
|| “OK” बटन क्लिक गर्नुहोस,तपाई “Sheet 4” ट्याबको नाम “Dump”भएको देख्नुहुन्छ अब, Sheets 5र Dumpलाई मेटौं
अब, Sheets 5र Dumpलाई मेटौं
+
 
|-
 
|-
 
|| 11:02
 
|| 11:02
Line 252: Line 247:
 
|-
 
|-
 
|| 11:08
 
|| 11:08
||हामीले सिकेका कुरा संक्षेपमा हेरौं:  
+
||हामीले सिकेका कुरा संक्षेपमा हेरौं: पंक्ति र कोलमहरु इन्सर्ट र डिलिट गर्ने
पंक्ति र कोलमहरु इन्सर्ट र डिलिट गर्ने
+
 
|-
 
|-
 
|| 11:14
 
|| 11:14
||सिटहरु इन्सर्ट र डिलिट गर्ने
+
||सिटहरु इन्सर्ट र डिलिट गर्ने सिटको फेरी नाम दिने
सिटको फेरी नाम दिने
+
 
|-
 
|-
 
|| 11:19
 
|| 11:19
Line 269: Line 262:
 
|-
 
|-
 
|| 11:36
 
|| 11:36
||यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ
+
||यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
+
 
|-
 
|-
 
|| 11:44
 
|| 11:44
||स्पोकन ट्युटोरीअल टिम
+
||स्पोकन ट्युटोरीअल टिम स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
+
 
|-
 
|-
 
|| 11:50
 
|| 11:50
||अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
+
||अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ बिस्तृत जानकारीको लागि कृपया, कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला
बिस्तृत जानकारीको लागि कृपया, कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला
+
 
|-
 
|-
 
|| 11:59
 
|| 11:59
||स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
+
||स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
+
 
|-
 
|-
 
|| 12:12
 
|| 12:12
||यस मिसन सम्बन्धि थापा जानकारी यो लिंकमा उपलब्ध छ
+
||यस मिसन सम्बन्धि थापा जानकारी यो लिंकमा उपलब्ध छ स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो
स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो
+
 
|-
 
|-
 
|| 12:22
 
|| 12:22
||यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ
+
||यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु सहभागिताको लागि धन्यवाद
कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु
+
सहभागिताको लागि धन्यवाद
+
|-
+
 
|}
 
|}

Latest revision as of 13:03, 25 April 2017

Time Narration
00:00 LibreOffice Calcको वर्किंग विथ सेल्स र सिट्सको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:07 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं:
00:09 पंक्ति र कोलमहरु इन्सर्ट र डिलिट गर्न
00:13 सिटहरु इन्सर्ट र डिलिट गर्न सिटहरुको पुन नाम दिन
00:17 यहाँ हामी उबुन्टु लिनक्स १०.०४ संस्करण अपरेटिंग सिस्टम र लिब्रे अफिस सुट ३.३.४ संस्करण प्रयोग गर्दैछु
00:29 अब, हाम्रो ट्युटोरीअल सुरु गर्दै कसरी एउटा स्प्रेडसिटमा पंक्ति र कोलमहरु थप्ने हेरौं
00:35 हाम्रो “personal finance tracker.ods” फायल खोलौं
00:42 कोलम र पंक्तिहरु एउटा मात्रै वा समूहमा थप्न सकिन्छ
00:47 स्प्रेडसिटमा एउटा पंक्ति वा एउटा कोलम थप्न, पहिले तपाइले नयाँ कोलम वा पंक्ति थप्न चाहनुभएको स्थानमा कोठा,कोलम वा पंक्ति छान्नुहोस्
01:00 उदाहरणको हाम्रो “personal finance tracker.ods” फायलको पहिलो पंक्तिमा कहिँ क्लिक गरौँ
01:09 म “Cost” लेखिएको कोठामा क्लिक गर्नेछु
01:13 अब, मेनुबारको “Insert” बिकल्पमा अनि “Rows”मा क्लिक गर्नुहोस
01:19 हामी छानिएको पंक्तिको माथि एउटा नयाँ पंक्ति थपिएको देख्नेछौं
01:25 यसैगरि, एउटा नयाँ कोलम थप्न, मेनुबारको “Insert” बटन क्लिक गरि “Columns”मा क्लिक गर्नुहोस
01:34 तपाई छानिएको कोलमको अगाडी एउटा नयाँ कोलम थपिएको देख्नुहुन्छ
01:40 अब हामीले गरेको बदलाव अंडू गरौँ
01:44 यदि तपाइले कुनै कोलमलाई यसलाई जनाउने अल्फाबेट वा कुनै पंक्तिलाई यसलाई जनाउने नम्बर क्लिक गरि छान्नुभएको छ भने राइट क्लिक गर्नुहोस र एउटा नयाँ कोलम वा पंक्ति थप्न, देखापर्ने ड्रपडाउन मेनुबाट Insert Columns वा Insert Rows विकल्प छान्नुहोस्
02:04 बैकल्पिक रुपमा, कुनै एउटा कोठालाई कर्सरले क्लिक गरि छान्नुहोस्, अनि राइट क्लिक गरि इन्सर्ट बिकल्प छान्नुहोस्,तपाइले यस्तो एउटा डायलग बक्स देख्नुहुनेछ
02:18 एउटा पंक्ति वा कोलम थप्न Entire Row वा Entire Column विकल्प छान्नुहोस्
02:25 एकैचोटी धेरै कोलम वा पंक्तिहरु थप्न, हामीले पहिले चाहिएको कोलम वा पंक्तिको संख्या लेफ्ट माउस बटन थिची राखी सुरुको कोठाको तल तानी रंगिन बनाउनुपर्छ, अनि चाहिएको आइड़ेन्टीफायरको नम्बरतिर तान्नुहोस
02:43 यहाँ हामीले ४ वटा कोठा रंगिन बनाएका छौं
02:47 नयाँ पंक्ति वा कोलम थप्ने,हामीले चर्चा गरेको कुनै एक तरिका अपनाउनुहोस्,म नयाँ पंक्तिहरु थप्न चाहन्छु, म अब छानिएको कोठामा राइट क्लिक गर्छु र इन्सर्ट विकल्प छान्नेछु
03:00 अर्को, म Entire Row विकल्प चहान्छु, “OK” बटन क्लिक गर्नुहोस, याद गर्नुहोस कि छानिएको पंक्ति माथि ४ नयाँ पंक्तिहरु थपिएका छन
03:14 अब, हामी कसरी कोलमलाई एउटा वा समूहमा मेट्ने हेर्नेछौं
03:20 एउटा कोलम वा पंक्ति मेट्न, पहिले तपाइले मेट्न चाहनुभएको कोलम वा पंक्ति छान्नुहोस्
03:28 उदाहरणको लागि, यदि हामी “Laundry”लेखिएको कोलम मेट्न चाहन्छौं भने, पहिले त्यो कोलमको एउटा कोठा क्लिक गरेर छानौं
03:37 अब, कोठामा राइट क्लिक गरि “Delete” विकल्पमा क्लिक गर्नुहोस
03:43 “Delete Cells”नाम भएको एउटा डायलग बक्स देखापर्छ
03:47 अब, “Shift cells up” बिकल्पमा क्लिक गरौँ अनि “OK” बटनमा क्लिक गर्नुहोस
03:53 तपाई कोठा मेटिएको देख्नुहुन्छ र यो मुनिको कोठा माथि जान्छ अब बदलाब अंडू गरौँ
04:01 अब, कसरी एकैचोटी धेरै पंक्ति र कोलमहरु कसरी मेट्ने सिकौं
04:08 उदाहरणको लागि,यदि हामी “Miscellaneous” लेखिएको पंक्ति मेट्न चाहन्छौं भने, पहिले यसको सिरियल नम्बर 6 भएको कोठा छान्नुहोस्
04:18 अब, यो कोठामा लेफ्ट माउस बटन थिची राखी यसलाई पुरै पंक्तितिर तान्नुहोस, वैकल्पिक रुपमा मेट्नपर्ने पंक्तिको नम्बरमा क्लिक गर्नुहोस, पुरै पंक्ति रंगिन हुन्छ
04:33 कोठामा राइट क्लिक गर्नुहोस र “Delete” विकल्पमा क्लिक गर्नुहोस
04:38 “Delete Cells”डायलग बक्स देखापर्छ
04:43 अब, “Shift cells up”विकल्पमा क्लिक गर्नुहोस र “OK” बटन क्लिक गर्नुहोस
04:48 तपाई पुरै पंक्ति मेटिएको देख्नुहुन्छ र मुनिको पंक्ति माथि सर्छ
04:55 यसैगरि हामी पंक्तिको सट्टा कोलम छानी कोलम मेट्न सक्छौं हामीले गरेको बदलाब अंडू गरौँ
05:04 एउटा सिटमा कसरी धेरै पंक्ति र कोलमहरु थप्ने र मेट्ने सिकेपछि, हामी अब कसरी क्याल्कमा सिटहरु थप्ने र मेट्ने सिक्छौं
05:14 क्याल्कमा नयाँ सिट थप्ने बिभिन्न तरिकाहरु छन्, हामी एक-एक गरि हरेकको बारेमा जान्नेछों
05:23 सबै तरिकामा पहिलो कदम भनेको हामीले सिट थप्न चाहेको संगैको अर्को सिट छान्नु हो
05:30 अब मेनुबारबाट“Insert” बिकल्पमा क्लिक गर्नुहोस र “Sheet”मा क्लिक गर्नुहोस
05:36 “Insert Sheet”डायलग बक्स खुल्छ
05:41 अब,नयाँ सिट हालको सिटपछि थप्न, “After current sheet” रेडियो बटन छान्नुहोस्
05:49 “Name” फिल्डमा नयाँ सिटको नाम “Sheet 4”देखाईएको छ,यो सिस्टमले दिएको नाम हो, यदि तपाई चाहनुहुन्छ भने यसको नाम फेरी दिन सक्नुहुन्छ
06:01 अब, “OK”बटनमा क्लिक गर्नुहोस, हामी देख्छौं कि हाम्रो हालको सिटपछि एउटा नयाँ सिट थपिएको छ
06:09 नयाँ सिट थप्ने अर्को तरिका भनेको हालको सिटको विन्डोको तल्लो बायाँ कुनाको ट्याबमा क्लिक गरि “Insert Sheet” विकल्प क्लिक गर्नुहोस
06:19 तपाई सिटको स्थान,संख्या र नाम छानी “OK” बटनमा क्लिक गर्न सक्नुहुन्छ,यसले त्यसै अनुरुप सिट थप्नेछ
06:31 अर्को सिट थप्ने सामान्य तरिका भनेको सिट ट्याबसंगैको प्लस चिन्हको “Add Sheet” बटनमा क्लिक गर्ने हो
06:43 यसलाई क्लिक गरेपछि आफै सिटको शृंखलाको अन्त्यमा एउटा सिट थपिनेछ
06:51 नयाँ सिट थप्ने अन्तिम तरिका भनेको सिट ट्याबसंगैको प्लस चिन्हको “Add Sheet” संगैको खाली ठाउमा क्लिक गरि “Insert Sheet” डायलग बक्स प्रयोग गर्ने हो
07:06 खाली ठाउँमा क्लिक गर्दा, हामी “Insert Sheet” डायलग बक्स देख्न सक्छौं
07:13 तपाई सिटको विवरण डायलग बक्समा इन्टर गरि “OK” बटन क्लिक गर्न सक्नुहुन्छ
07:20 क्याल्कमा कसरी सिट थप्ने सिकेपछि अब हामी कसरी सिट मेट्ने सिक्नेछौं
07:27 सिट एउटा वा समूहमा मेट्न सकिन्छ
07:31 एउटा सिट मेट्न, तपाइले मेट्न चाहनुभएको सिटको ट्याबमा राइट क्लिक गर्नुहोस र देखापर्ने मेनुमा “Delete Sheet” बिकल्पमा क्लिक गरि “Yes” विकल्पमा क्लिक गर्नुहोस
07:45 तपाई सिट मेटिएको देख्नुहुनेछ
07:48 कुनै सिट मेट्ने अर्को तरिका भनेको मेनुबारको “Edit” विकल्प प्रयोग गर्ने हो
07:55 उदाहरणको लागि, यदि म सूचीबाट “Sheet 3” मेट्न चाहन्छु भने,मेनुबारको“Edit”बिकल्पमा क्लिक गरि “Sheet” विकल्पमा क्लिक गर्नुहोस
08:05 अब, देखापर्ने मनुको “Delete” विकल्प अनि “Yes”विकल्पमा क्लिक गर्नुहोस
08:12 तपाई सिट मेटिएको देख्नुहुनेछ, अब हामीले डकुमेन्टमा गरेका बदलाबहरु अंडू गरौँ
08:19 धेरै सिट मेट्न, उदाहरणको लागि हामी “Sheet 2” र “Sheet 3” मेट्न चाहन्छौं, त्यसो भए पहिले “Sheet 2”ट्याबमा र किबोर्डको“Shift”बटन थिची राखी “Sheet 3” ट्याबमा क्लिक गर्नुहोस
08:36 अब, कुनै एक ट्याब माथि राइट क्लिक गर्नुहोस र देखापर्ने मेनुको “Delete Sheet”विकल्पमा क्लिक गर्नुहोस अनि “Yes”विकल्पमा क्लिक गर्नुहोस
08:47 तपाई सिटहरु मेटिएको देख्नुहुन्छ, थप जान्न, पहिले हामी गरेको बदलाब अंडू गरौँ
08:56 कुनै निश्चित सिट मेट्ने अर्को तरिका भनेको मेनुबारको “Edit”विकल्प प्रयोग गर्ने हो
09:03 उदाहरण, यदि हामी सुचिबाट “Sheet 6” र “Sheet 7” मेट्नचाहन्छौं भने मेनुबारको “Edit” विकल्प अनि “Sheet” विकल्पमा क्लिक गर्नुहोस
09:14 अब, देखापर्ने मेनुबाट “Select” विकल्पमा क्लिक गर्नुहोस
09:19 देखिएको डायलग बक्समा, “Sheet 6” विकल्प अनि किबोर्डको “Shift”बटन थिची राखी “Sheet 7” विकल्पमा क्लिक गर्नुहोस
09:30 “OK” बटनमा क्लिक गर्नुहोस, यसले हामीले मेट्न चाहेको सिटहरु छान्दछ
09:37 फेरी मेनुबारको“Edit” अनि “Sheet” विकल्पमा क्लिक गर्नुहोस
09:45 देखापर्ने मेनुबाट “Delete”विकल्प छानी “Yes” विकल्पमा क्लिक गर्नुहोस
09:51 तपाई छानेको सिट मेटिएको देख्नुहुन्छ
09:56 क्याल्कमा कसरी सिटहरु मेट्ने सिकेपछि, अब हामी एउटा स्प्रेडसिटलाई फेरी नाम कसरी दिने सिक्छौं
10:03 यदि तपाइले स्प्रेडसिटमा हेर्नुभयो भने, डिफल्टमा बिभिन्न सिटहरुलाई “Sheet 1”, “Sheet 2”, “Sheet 3” र त्यसैगरी नाम दिईएको छ
10:13 यसले कम सिट भएको एउटा सानो स्प्रेडसिटमा काम गर्छ तर धेरै सिट भएमा कष्टकर हुन्छ
10:21 क्याल्कले हाम्रो इच्छानुसार सिटहरुलाई फेरी नामांकरण गर्न दिन्छ
10:27 उदाहरणको लागि, यदि म “Sheet 4”लाई “Dump”नाम दिन चाहन्छु भने तपाई यो खाली “Sheet 4”ट्याब मुनि दुइचोटी क्लिक गरि गर्न सक्नुहुन्छ
10:37 तपाई “Rename Sheet”डायलग बक्स खुलेको देख्नुहुनेछ, डिफल्टमा त्यहाँ टेक्स्टबक्समा “Sheet 4” लेखिएको हुन्छ
10:47 अब, डिफल्टको नाम मेट्नुहोस र नयाँ नाम “Dump”टाइप गर्नुहोस
10:52 “OK” बटन क्लिक गर्नुहोस,तपाई “Sheet 4” ट्याबको नाम “Dump”भएको देख्नुहुन्छ अब, Sheets 5र Dumpलाई मेटौं
11:02 यसरी हामी लिब्रे अफिस क्याल्कको स्पोकन ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
11:08 हामीले सिकेका कुरा संक्षेपमा हेरौं: पंक्ति र कोलमहरु इन्सर्ट र डिलिट गर्ने
11:14 सिटहरु इन्सर्ट र डिलिट गर्ने सिटको फेरी नाम दिने
11:19 बोध कार्य, “Spreadsheet Practice.ods” फायल खोल्नुहोस्
11:25 “Serial Number”हेडिंग भएको पंक्ति मेट्नुहोस,यसलाई “Department Sheet”भनि पुन नाम दिनुहोस
11:32 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
11:36 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:44 स्पोकन ट्युटोरीअल टिम स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11:50 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ बिस्तृत जानकारीको लागि कृपया, कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला
11:59 स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
12:12 यस मिसन सम्बन्धि थापा जानकारी यो लिंकमा उपलब्ध छ स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो
12:22 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble