Difference between revisions of "Java/C2/while-loop/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| '''Time'''
+
| '''Time'''
|| '''Narration'''
+
| '''Narration'''
 
|-
 
|-
| 00:02
+
|00:02
 
|जाबामा ''' While Loop ''' स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|जाबामा ''' While Loop ''' स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
Line 21: Line 21:
 
|यहाँ ह्वाइल लूपको संरचना छ
 
|यहाँ ह्वाइल लूपको संरचना छ
 
|-
 
|-
| 00:39
+
| 00:39
 
|यसमा दुई खण्ड छन्
 
|यसमा दुई खण्ड छन्
 
|-
 
|-
| 00:41
+
|00:41
 
|पहिलो '''लूप रनिंग कन्डिसन''' र दोस्रो  '''लूप भ्यारीएबल'''हो
 
|पहिलो '''लूप रनिंग कन्डिसन''' र दोस्रो  '''लूप भ्यारीएबल'''हो
 
|-
 
|-
|   00:48
+
|00:48
 
|एउटा उदाहरण हेरौं, इक्लिप्समा जाऊ
 
|एउटा उदाहरण हेरौं, इक्लिप्समा जाऊ
 
|-
 
|-
|   00:55
+
| 00:55
 
|यहाँ हामीसंग इक्लिप्स IDE र बाँकी कोडलाई आवश्यक स्केलेटन छ
 
|यहाँ हामीसंग इक्लिप्स IDE र बाँकी कोडलाई आवश्यक स्केलेटन छ
 
|-
 
|-
|   01:00
+
| 01:00
 
|मैले एउटा WhileDemo क्लास बनाएकी छुँ र त्यसमा मेन मेठोड़ थपेकी छुँ
 
|मैले एउटा WhileDemo क्लास बनाएकी छुँ र त्यसमा मेन मेठोड़ थपेकी छुँ
 
|-
 
|-
| 01:05
+
| 01:05
|हामी एउटा ह्वाइल लूप प्रयोग गरि 1 देखि 10 सम्मका नम्बरहरु प्रिन्ट गर्नेछौं, टाइप गरौँ'''''int n = 1'' '''''
+
| हामी एउटा ह्वाइल लूप प्रयोग गरि 1 देखि 10 सम्मका नम्बरहरु प्रिन्ट गर्नेछौं, टाइप गरौँ'''''int n = 1'' '''''
 
|-
 
|-
| 01:15
+
|01:15
 
|यो n भ्यारीएबल हाम्रो लूप भ्यारीएबल हुनेछ
 
|यो n भ्यारीएबल हाम्रो लूप भ्यारीएबल हुनेछ
 
|-
 
|-
| 01:21
+
|01:21
 
|टाइप गरौँ, '''''while '''' ''प्यारेंथेसिसमा '''n''' लेस द्यान अर इक्वल टू '' '''''10''''' खोल्ने र बन्द हुने ब्राकेट
 
|टाइप गरौँ, '''''while '''' ''प्यारेंथेसिसमा '''n''' लेस द्यान अर इक्वल टू '' '''''10''''' खोल्ने र बन्द हुने ब्राकेट
 
|-
 
|-
| 01:33
+
| 01:33
 
|यो कन्डिसनलाई लूप रनिंग कन्डिसन भनिन्छ
 
|यो कन्डिसनलाई लूप रनिंग कन्डिसन भनिन्छ
 
|-
 
|-
| 01:37
+
| 01:37
 
|यसको मतलब लूप यो कन्डिसन सहि हुन्जेल चल्नेछ
 
|यसको मतलब लूप यो कन्डिसन सहि हुन्जेल चल्नेछ
 
|-
 
|-
Line 130: Line 130:
 
|-
 
|-
 
|  04:33
 
|  04:33
|हामी देख्छौं ७को पहिलो १० गुणाहरु प्रिन्ट भएका छन्
+
| हामी देख्छौं ७को पहिलो १० गुणाहरु प्रिन्ट भएका छन्
 
|-
 
|-
 
|  04:43
 
|  04:43
Line 162: Line 162:
 
|टाइप गरौँ, '''dSum = dSum + (n % 10)''' , हामीले हरेक डिजिट पाउछौं र यसलाई dsum मा जोड्नेछौं
 
|टाइप गरौँ, '''dSum = dSum + (n % 10)''' , हामीले हरेक डिजिट पाउछौं र यसलाई dsum मा जोड्नेछौं
 
|-
 
|-
|   05:52
+
| 05:52
 
|यसपछि हामी हरेक डिजिट १० ले भाग गरि हटाउनेछौं, n = n / 10
 
|यसपछि हामी हरेक डिजिट १० ले भाग गरि हटाउनेछौं, n = n / 10
 
|-
 
|-
Line 171: Line 171:
 
|र जब लूप दोस्रो चोटी रन हुदाँ, '''dSum''' 7 र 6 को जोड 13 हुनेछ, र '''n''' 138 हुनेछ
 
|र जब लूप दोस्रो चोटी रन हुदाँ, '''dSum''' 7 र 6 को जोड 13 हुनेछ, र '''n''' 138 हुनेछ
 
|-
 
|-
|   06:22
+
| 06:22
 
|यसैगरि लूप बढ्दै जादाँ, '''n''' बाट डिजिट हटाइनेछ र अन्त्यमा
 
|यसैगरि लूप बढ्दै जादाँ, '''n''' बाट डिजिट हटाइनेछ र अन्त्यमा
 
|-
 
|-
| 06:28
+
|06:28
|   '''n''' जिरो हुन्छ, त्यसपछि n ग्रेटर द्यान 0 गलत हुनेछ र लूप रोकिनेछ
+
|'''n''' जिरो हुन्छ, त्यसपछि n ग्रेटर द्यान 0 गलत हुनेछ र लूप रोकिनेछ
 
|-
 
|-
 
| 06:36
 
| 06:36
 
| एउटा प्रिन्ट स्टेटमेन्ट थपौं
 
| एउटा प्रिन्ट स्टेटमेन्ट थपौं
 
|-
 
|-
| 06:42
+
| 06:42
|   '''System.out.println(dSum)'''
+
| '''System.out.println(dSum)'''
 
|-
 
|-
 
|  06:51
 
|  06:51
Line 192: Line 192:
 
|यसरी प्रोग्रामिंगको सबैभन्दा आधारभूत कन्स्ट्रक्ट, while लूप प्रयोग गर्न सकिन्छ
 
|यसरी प्रोग्रामिंगको सबैभन्दा आधारभूत कन्स्ट्रक्ट, while लूप प्रयोग गर्न सकिन्छ
 
|-  
 
|-  
|   07:16
+
|07:16
 
|हामी ट्युटोरियलको अन्त्यमा छौं
 
|हामी ट्युटोरियलको अन्त्यमा छौं
 
|-
 
|-
| 07:20
+
|07:20
 
|यो ट्युटोरियलमा हामीले  
 
|यो ट्युटोरियलमा हामीले  
 
while loopको बारेमा र
 
while loopको बारेमा र

Latest revision as of 15:54, 24 April 2017

Time Narration
00:02 जाबामा While Loop स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा तपाई यो सिक्नुहुनेछ, ह्वाइल लूपको बारेमा,यसलाई कसरी प्रयोग गर्ने
00:12 यो ट्युटोरियलको लागि हामी प्रयोग गर्दैछौं Ubuntu 11.10, JDK 1.6Eclipse 3.7
00:21 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसंग जाबामा रिलेसनल अपरेटरको ज्ञान हुनुपर्छ
00:26 यदि छैन भने कृपया, हाम्रो वेबसाइटमा हेर्नुहोला http://spoken-tutorial.org
00:36 यहाँ ह्वाइल लूपको संरचना छ
00:39 यसमा दुई खण्ड छन्
00:41 पहिलो लूप रनिंग कन्डिसन र दोस्रो लूप भ्यारीएबलहो
00:48 एउटा उदाहरण हेरौं, इक्लिप्समा जाऊ
00:55 यहाँ हामीसंग इक्लिप्स IDE र बाँकी कोडलाई आवश्यक स्केलेटन छ
01:00 मैले एउटा WhileDemo क्लास बनाएकी छुँ र त्यसमा मेन मेठोड़ थपेकी छुँ
01:05 हामी एउटा ह्वाइल लूप प्रयोग गरि 1 देखि 10 सम्मका नम्बरहरु प्रिन्ट गर्नेछौं, टाइप गरौँint n = 1
01:15 यो n भ्यारीएबल हाम्रो लूप भ्यारीएबल हुनेछ
01:21 टाइप गरौँ, while ' प्यारेंथेसिसमा n लेस द्यान अर इक्वल टू 10 खोल्ने र बन्द हुने ब्राकेट
01:33 यो कन्डिसनलाई लूप रनिंग कन्डिसन भनिन्छ
01:37 यसको मतलब लूप यो कन्डिसन सहि हुन्जेल चल्नेछ
01:42 हाम्रो अवस्थामा, यो nको मान १० भन्दा कम वा बराबर सम्म चल्छ
01:47 र जब n को मा १० भन्दा ठुलो हुनेछ, यो बन्द हुनेछ
01:53 लूप भित्र हामी n को मान प्रिन्ट गर्नेछौं
01:58 System.out.println(n); र इन्क्रिमेंट n = n + 1;
02:12 यसरी, पहिलो 1 प्रिन्ट हुनेछः र अनि n 2हुनेछ
02:18 अनि लूप कन्डिसन जाचिंछ
02:21 यो सहि भएकोले 2 प्रिन्ट हुन्छ र n 3 हुनेछ
02:25 र त्यसैगरी लूपले 10 सम्म प्रिन्ट गर्छ, त्यसपछि n 11 बन्छ र कन्डिसन सहि नभएकोले लूप बन्द हुनेछ
02:37 अब, कोडको कार्य हेरौं
02:39 सेभ र रन गरौँ
02:47 हामी 1 देखि 10 सम्मका नम्बरहरु प्रिन्ट भएको देख्छौं
02:52 अब, हामी 50 देखि 40सम्मका नम्बरहरु प्रिन्ट गर्नेछौं
02:58 त्यसैले हामी 50बाटसुरु गर्नेछौं, n = 1लाई n = 50मा बदलौं
03:03 र हामी 40सम्म जानेछौं
03:05 अर्को भाषामा भन्दा n 40भन्दा ठूलो र बराबर भएसम्म प्रिन्ट हुनेछ, त्यसैले कन्डिसनलाई बदलौं n ग्रेटर द्यान अर इक्वल टू 40
03:16 र हामीले लूप एउटा ठुलो नम्बर बाट सानो नम्बरमा चलाउने भएकोले हामीसंग एउटा घट्दो लूप भ्यारीएबल छ
03:22 त्यसैले n=n + 1 लाई n=n - 1मा बदलौं
03:27 सेभ र रन गरौँ, हामी 50 देखि 40 सम्मका नम्बरहरु प्रिन्ट भएको देख्छौं
03:42 अब, हामी ७को पहिलो १० गुणाहरु प्रिन्ट गर्नेछौं
03:48 त्यसो गर्न, 7 बाट सुरु गरौँ
03:50 n = 50 लाई n = 7मा बदलौं र 70सम्म लगौं
03:57 nको कन्डिसनलाई लेस द्यान एकवाल टू 70मा बदलौं
04:03 यसरी हामी लूप ७०मा रोकिने पक्का गर्छौं
04:07 गुणा पाउनको लागि हामीले लूप भ्यारीएबललाई ७ ले बढाउन पर्छ
04:12 त्यसैले n=n - 1 लाई n=n + 7मा बदलौं
04:18 यसरी पहिलो 7 प्रिन्ट भएको छ र n 14 हुन्छ, 14 प्रिन्ट हुन्छ र 70सम्म यसरी चल्नेछ, सेभ र रन गरौँ
04:33 हामी देख्छौं ७को पहिलो १० गुणाहरु प्रिन्ट भएका छन्
04:43 हामी ह्वाइल लूप प्रयोग गरि एउटा नम्बरका डिजिटहरुको योगफल पनि पाउन सक्छौं
04:47 यसो कसरी गर्ने हेरौं
04:49 पहिले मेन मेठोड़ मेटौं
04:54 int n बराबर 13876, यो नम्बर हो
05:02 अनि int dSum बराबर 0,dsum भ्यारीएबल, मतलब डिजिट सम, यसले डिजिटहरुको योगफल राख्नेछ
05:18 टाइप गरौँ, while, n ग्रेटर द्यान 0 प्यारेंथेसिस खोल्ने र बन्द गर्ने
05:27 यो कन्डिसन प्रयोग गर्नुको कारण केहि क्षणमा प्रष्ट हुनेछ
05:32 डिजिटहरुको योगफल पाउन, पहिले हामीले डिजिट पाउनुपर्छ
05:36 यसको गर्न मोडुलो अपरेटर प्रयोग गरौँ
05:40 टाइप गरौँ, dSum = dSum + (n % 10) , हामीले हरेक डिजिट पाउछौं र यसलाई dsum मा जोड्नेछौं
05:52 यसपछि हामी हरेक डिजिट १० ले भाग गरि हटाउनेछौं, n = n / 10
06:08 त्यसैले लूप पहिलो चोटी चल्दा dSum , 6 हुनेछ र n 1387 हुनेछ
06:15 र जब लूप दोस्रो चोटी रन हुदाँ, dSum 7 र 6 को जोड 13 हुनेछ, र n 138 हुनेछ
06:22 यसैगरि लूप बढ्दै जादाँ, n बाट डिजिट हटाइनेछ र अन्त्यमा
06:28 n जिरो हुन्छ, त्यसपछि n ग्रेटर द्यान 0 गलत हुनेछ र लूप रोकिनेछ
06:36 एउटा प्रिन्ट स्टेटमेन्ट थपौं
06:42 System.out.println(dSum)
06:51 कोडको कार्य हेरौं, सेभ र रन गरौँ
06:59 हामी देख्न सक्छौं, नम्बरहरुको जोड 25 प्रिन्ट भएको छ
07:06 यसरी प्रोग्रामिंगको सबैभन्दा आधारभूत कन्स्ट्रक्ट, while लूप प्रयोग गर्न सकिन्छ
07:16 हामी ट्युटोरियलको अन्त्यमा छौं
07:20 यो ट्युटोरियलमा हामीले

while loopको बारेमा र यसलाई कसरी प्रयोग गर्ने सिक्यौं

07:26 यो ट्युटोरियलको कार्यको रुपमा तलको समस्या हल गर्नुहोस्
07:29 एउटा नम्बर दिनुहोस्, ह्वाइल लूप प्रयोग गरि यसको उल्टो निकाल्नुहोस्, जस्तै:19435 => 53491
07:37 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:45 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:50 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:57 बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
08:03 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
08:07 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
08:12 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा मा उपलब्ध छ
08:17 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble