Difference between revisions of "Thunderbird/C2/Account-settings-and-configuring/Nepali"
From Script | Spoken-Tutorial
Line 376: | Line 376: | ||
|- | |- | ||
|08:13 | |08:13 | ||
− | |तपाईंले यो गर्न चाहनुहुन्छ होला- | + | |तपाईंले यो गर्न चाहनुहुन्छ होला-थन्डरबर्डबाट जिमेलमा पठाइएका मेलहरुको कपि राख्न |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
|- | |- |
Revision as of 16:27, 5 April 2017
Time | Narration |
00:00 | अकाउन्ट सेटिंगस् र कन्फिगरिंग जिमेल अकाउन्टको ट्युटोरियलमा स्वागत छ |
00:06 | यस ट्युटोरियलमा हामी यो सिक्नेछौं: |
00:09 | इमेल अकाउन्टमा कसरी नयाँ फोल्डरहरु थप्ने |
00:13 | मेसेजहरु खोज्न एडभान्सड फिल्टरस् सेट गर्ने |
00:18 | मेसेज फिल्टरस् व्यबस्थापन गर्न |
00:20 | हामी यो पनि सिक्नेछौं: |
00:22 | याहू अकाउन्ट आफैले कन्फिगर गर्न, |
00:25 | एकभन्दा बढी इमे अकाउन्ट व्यबस्थापन गर्न, |
00:28 | कुनै मेल अकाउन्टको अकाउन्ट सेटिंगस् बदल्न, |
00:32 | इमेल अकाउन्ट हटाउन, |
00:34 | यहाँ हामी उबुन्तु१२.०४मा मोजिल्ला थन्दरबर्ड १३.0.१ चलाउदै छौं |
00:42 | लन्चरको थन्दरबर्ड आइकनमा क्लिक गर्नुहोस् |
00:45 | थन्दरबर्ड विन्डो देखापर्छ |
00:48 | यो अकाउन्टमा अर्को फोल्डर थपौं |
00:51 | बायाँ प्यानलबाट यो अकाउन्ट सेलेक्ट गर्नुहोस- STUSERONE एट जीमेल डट कम |
00:58 | STUSERONE एट जीमेल डट कम अकाउन्टमा राइट क्लिक गर्नुहोस् र न्यू फोल्डर सेलेक्ट गर्नुहोस् |
01:06 | न्यू फोल्डर दाइलग बक्स देखापर्छ |
01:09 | नेम फिल्डमा ‘इम्पोर्त्यांत मेल्स ’ इन्टर गर्नुहोस् |
01:13 | क्रिएट फोल्डरमा क्लिक गर्नुहोस् , फोल्डर बनाइयो |
01:18 | अब, तपाईंले इनबक्सबाट जरुरी मेलहरु यो फोल्डरमा ल्याउन सक्नुहुन्छ |
01:23 | इनबक्सबाट यो मेललाई सेलेक्ट अनि ड्रयाग गरेर ‘इम्पोर्त्यांत मेल्स’मा ड्रप गर्नुहोस् |
01:30 | तपाईंले विभिन्न फिल्टर विकल्पहरु प्रयोग गरेर मेसेजहरु खोज्न सक्नुहुन्छ |
01:36 | अब, बायाँ प्यानलबाट‘STUSERONE एट जीमेल डट कम’ अकाउन्ट सेलेक्ट गर्नुहोस् |
01:43 | दायाँ प्यानलमा एडभान्सड फिचर्सभित्र ‘सर्च मेसेज’ मा क्लिक गर्नुहोस् |
01:48 | सर्च मेसेज दाइलग बक्स देखापर्छ |
01:52 | मेसेजहरु खोज्न डिफल्ट सेटिंगस् प्रयोग गरौँ |
01:57 | तलको विकल्पको match डिफल्टबाट नै सेलेक्ट हुन्छ |
02:02 | सब्जेक्ट एण्ड कन्टेनस् पनि डिफल्टबाट नै सेलेक्ट हुन्छ |
02:08 | अर्को फिल्ड टाइपमा यो टाइप गर्नुस् – ‘टेन इन्ट्रेस्टिंग , सर्चमा क्लिक गर्नुहोस् |
02:13 | सब्जेक्ट नेमसँग मिल्ने मेलहरु देखाइन्छ |
02:18 | तपाईले यी सर्चहरुलाई एउटा फोल्डरमा सेभ गर्न सक्नुहुन्छ |
02:22 | यो ट्युटोरियल एकैछिन रोक्नुस् र यो कार्य गर्नुहोस् |
02:25 | मेललाई मितिअनुसार खोज्नुस् र फोल्डरमासेभ गर्नुहोस् |
02:31 | यो डाइलग बक्स बन्द गरौँ |
02:35 | यो मेल अकाउन्टको लागि नयाँ फिल्टर बनाऔ |
02:39 | फिल्टर एउटा नियम हो जसको प्रयोगले तपाईंले आफ्नो मेल बक्सको मेसेजहरुलाई मिलाउन सक्नुहुन्छ |
02:44 | यहाँ हामी ‘थन्डरबर्ड’ विषय भएका सबै मेललाई ‘इम्पोर्टन्ट मेल्स’ फोल्डरमा लाग्ने छौं |
02:52 | बायाँ प्यानलबाट ‘STUSERONE एट जिमेल डट कम’ अकाउन्ट सेलेक्ट गर्नुहोस् |
02:58 | एडभान्सड् फिचरस्मा म्यानेज मेसेज फिल्टरस् मा क्लिक गर्नुहोस् |
03:03 | मेसेज फिल्टरस् डाइलग बक्स देखापर्छ , न्यू ट्याबमा क्लिक गर्नुहोस् |
03:09 | फिल्टर रुल्स डाइलग बक्स देखापर्छ |
03:12 | फिल्टर नेम फिल्डमा विषय यसरी इन्टर गर्नुहोस् - थन्डरबर्ड’ |
03:16 | फेरी, फिल्टर सेट गर्न डिफल्ट सेटिंग प्रयोग गरौँ |
03:21 | डिफल्टमा ’म्याच अफ ड फलोइंग अप्सन’ सेलेक्ट भएको हुन्छ |
03:26 | ‘सब्जेक्ट एण्ड कन्टेनस्’ पनि डिफल्टमा सेलेक्ट भएको हुन्छ |
03:30 | ‘नेक्स्ट फिल्ड’मा थन्डरबर्ड टाइप गर्नुहोस् |
03:33 | अब, ‘पर्फर्म डिज एक्सन’ फिल्डभित्रको अप्सनलाई यसमा परिवर्तन गर्नुहोस् –‘मूभ मेसेज टू ’ |
03:41 | अर्को ड्रपडाउनमा क्लिक गर्नुहोस्, ब्राउज गर्नुस् र ‘इम्पोर्त्यांत मेल्स’ सेलेक्ट गर्नुहोस् , ओकेमा क्लिक गर्नुहोस् |
03:49 | मेसेज फिल्टरस् डाइलग बक्समा फिल्टर देखाइन्छ, रन नाउ मा क्लिक गर्नुहोस् |
03:58 | डाइलग बक्स बन्द गर्नुस् , अब,‘इम्पोर्त्यांत मेल्स’ मा क्लिक गर्नुहोस् |
04:04 | थन्डरबर्ड’ विषय भएका मेलहरु यो फोल्डरमा आएको कुरा याद गर्नुहोस् |
04:12 | थन्डरबर्डबाट तपाईंले एकभन्दा बढी मेल अकाउन्ट व्यवस्थापन गर्न सक्नुहुन्छ |
04:15 | यसको मतलब हो कि तपाईंले थन्डरबर्ड प्रयोग गरेर जिमेलमा मात्र नभई याहू वा अरु कुनै अकाउन्टमा पनि मेल पाउन, पठाउन र व्यवस्थापन गर्न सक्नुहुन्छ |
04:26 | तपाईंलाई थाहै छ, जिमेल अकाउन्ट थन्डरबर्ड आफैले बनाएको हुन्छ |
04:31 | अरु अकाउन्ट हामीले आफै बनाउनुपर्छ |
04:35 | थन्डरबर्डबाट यो याहू अकाउन्ट बनाऔ -STUSERTWO@yahoo dot in |
04:44 | मैले याहू अकाउन्टमा पप इनेबल गरिसकेको छु |
04:48 | मैले यो कसरी गरें? पहिला मैले आफ्नो याहू अकाउन्ट लग इन गरें <Pause> |
04:54 | अब, नयाँ ब्राउजर खोल्नुस् र एड्रेस बारमा यो टाइप गर्नुहोस् - www.yahoo.in. |
05:02 | अब युजरनेम यसरी इन्टर गर्नुहोस् STUSERTWO at yahoo.in , ani पासवर्ड पनि |
05:11 | माथिल्लो बायाँ कुनामा, अप्सनस् अनि मेल अप्सनस् मा क्लिक गर्नुहोस् |
05:16 | बायाँ प्यानलमा, पप अनि फर्वाडींगमा क्लिक गर्नुहोस् |
05:21 | ‘एक्सेस याहू मेल भिया पप’ सेलेक्ट गर्नुहोस् |
05:24 | क्लोज ड ट्याबमा क्लिक गर्नुहोस् |
05:28 | सेभमा क्लिक गर्नुहोस् |
05:32 | अब याहूबाट लग आउट गरौँ र ब्राउजर बन्द गरौँ |
05:39 | अब दायाँ प्यानलमा, अकाउन्टस् भित्र ‘क्रिएट न्यू अकाउन्ट ’मा क्लिक गर्नुहोस् |
05:45 | मेल अकाउन्ट सेटप डाइलग बक्स देखापर्छ |
05:49 | नाम सरी इन्टर गर्नुहोस् - USERTWO. |
05:53 | अब इमेल एड्रेसमा याहू आइ डी यसरी इन्टर गर्नुहोस्- Yahoo id STUSERTWO@YAHOO.IN |
06:03 | पासवर्ड टाइप गर्नुस्, कन्टिन्युमा क्लिक गर्नुहोस् |
06:10 | मेल अकाउन्ट सेटप डाइलग बक्स देखापर्छ |
06:13 | ‘इन्कमिंग सर्भर नेम फिल्ड’मा पप ३ सेलेक्ट गर्नुहोस् र सर्भर होस्टनेम यसरी इन्टर गर्नुहोस्- पप डट मेल डट याहू डट कम |
06:26 | हामीले पप 3 सेलेक्ट गर्छौं किनकि हामी अफलाइन बसेर मेल चेक गर्न चाहन्छौं, त्यसैले हामी सबै मेल स्थानीय कम्प्युटरमा डाउनलोड गर्छौं |
06:35 | इन्कमिंग फिल्डमा |
06:37 | पोर्टकोलागि याहूको पोर्ट नम्बर ११० इन्टर गर्नुहोस् |
06:43 | एस एस एल ड्रप डाउनमा STARTTLS सेलेक्ट गर्नुहोस् |
06:48 | अथेन्तिकेसन ड्रप डाउनमा क्लिक गर्नुस् र नर्मल पासवर्ड सेलेक्ट गर्नुहोस् |
06:53 | आउटगोइंग फिल्डमा |
06:55 | सर्भर नेममा SMTP सेलेक्ट गर्नुस् र सर्भर होस्टनेम यसरी इन्टर गर्नुहोस्- smtp.mail.yahoo.com |
07:05 | पोर्टकोलागि याहूको पोर्ट नम्बर ४६५ इन्टर गर्नुहोस् |
07:12 | एस एस एल ड्रप डाउन मा SSL/TLS सेलेक्ट गर्नुहोस् |
07:17 | अथेन्तिकेसन ड्रप डाउनमा क्लिक गर्नुहोस् र नर्मल पासवर्ड सेलेक्ट गर्नुहोस् |
07:23 | युजरनेम फिल्डमा नाम यसरी इन्टर गरौँ - STUSERTWO. |
07:28 | क्रिएट अकाउन्ट बटन इनेबल हुन्छ |
07:32 | क्रिएट अकाउन्टमा क्लिक गर्नुहोस् |
07:34 | याहू अकाउन्ट खोलियो |
07:37 | तपाईंको इन्टरनेटको स्पिडअनुसार यसको लागि केही मिनेट लाग्न सक्छ |
07:42 | थन्डरबर्ड विन्डोको बायाँ प्यानलले अब याहू अकाउन्ट देखाएको कुरा याद गर्नुहोस् |
07:48 | इनबक्समा क्लिक गर्नुहोस् |
07:50 | याहू अकाउन्टका सबै मेलहरु यहाँ डाउनलोड भएका छन् |
07:55 | अब तपाईं थन्डरबर्ड याहू र जिमेल अकाउन्टबाट आएका मेलहरु हेर्न मात्र नभई, |
08:01 | दूइटै अकाउन्ट एकैचोटि व्यवस्थापन गर्न पनि प्रयोग गर्न सक्नुहुन्छ |
08:05 | अब थन्डरबर्डमा इमेल अकाउन्टको लागि उपलब्ध प्रिफरेंस सेटिंगस् हेरौं |
08:13 | तपाईंले यो गर्न चाहनुहुन्छ होला-थन्डरबर्डबाट जिमेलमा पठाइएका मेलहरुको कपि राख्न |
08:20 | रिप्लाइ गर्दा पहिलो मेसेज उद्धरण गर्नुहोस् |
08:24 | जंक मेसेज चिन्न वा, |
08:26 | तपाईंको कम्प्युटरमा डिस्कस्पेस छैन भने कुनै मेसेज डाउनलोड नगर्न |
08:34 | बायाँ प्यानलबाट जिमेल अकाउन्ट सेलेक्ट गर्नुहोस् |
08:38 | थन्डरबर्ड मेल डाइलग बक्स देखापर्छ |
08:42 | दायाँ प्यानलबाट, अकाउन्टस् भित्र भ्यू सेटिंगस् फर डीस अकाउन्ट मा क्लिक गर्नुहोस् |
08:47 | अकाउन्ट सेटिंगस् डाइलग बक्स देखापर्छ |
08:50 | बायाँ प्यानलमा फेरी जिमेल अकाउन्ट सेलेक्ट गर्नुहोस् , अब, सर्भर सेटिंगमा क्लिक गर्नुहोस् |
08:58 | सर्भर सेटिंगस् दायाँ प्यानलमा देखाइन्छ |
09:02 | ‘चेक फर न्यू मेसेज एभ्री’ चेक बक्समा ‘२०’ इन्टर गर्नुहोस् |
09:08 | थन्डरबर्डले अब हरेक २० मिनेटमा मेसेज चेक गर्छ |
09:12 | एम्प्टी ट्य्रास् अन एक्जिट बक्स चेक गर्नुहोस् |
09:15 | जब तपाईं थन्डरबर्डबाट बाहिर जानुहुन्छ, ट्य्राश फोल्डरका सबै मेसेजहरु मेटिन्छन् |
09:22 | यसैगरी तपाईले आफ्नो आवश्यकताअनुसार सर्भर सेटिंग मिलाउन सक्नुहुन्छ |
09:27 | यसैगरी यस्ता विकाल्पहरु पनि सेट गर्न सकिन्छ: |
09:30 | मेलहरुको कपि बनाउन, |
09:33 | ड्राफ्ट मेलहरु सेभ गर्न, |
09:35 | सेभ गरिएका मेलहरुको ठेगाना बदल्न, |
09:39 | बायाँ प्यानलबाट ‘कपिज एण्ड फोल्डरस्’ मा क्लिक गर्नुहोस् |
09:44 | दायाँ प्यानलमा ‘कपिज एण्ड फोल्डरस्’ डाइलग बक्स देखापर्छ |
09:49 | डिफल्ट अप्सनहरुलाई पहिलेको जस्तै छोडौं |
09:53 | प्लेस अ कपि ईन र सेन्ट फोल्डर सेलेक्ट भइसकेको कुरा याद गर्नुहोस् |
10:00 | डिस्क स्पेस बचाउने अप्सन सेट गर्न, बायाँ प्यानलबाट डिस्क स्पेस सेलेक्ट गरौँ |
10:08 | अब, दायाँ प्यानलमा डिस्क स्पेस बचाउने अप्सन देख्नुहुन्छ, डाउनलोड नगर्नुहोस् |
10:16 | मेसेजेस लार्जर डेन बक्स हेर्नुहोस् |
10:19 | अब KB फिल्डमा ६० इन्टर गर्नुहोस् |
10:24 | थन्डरबर्डले ६० KBभन्दा ठुलो फाइल डाउनलोड गर्दैन |
10:30 | थन्डरबर्डको अर्को विशेषता जंक मेसेज चिन्नु हो |
10:35 | तपाईंले थन्डरबर्डलाई जंक र नन् - जंक मेसेज छुट्याउन सक्ने पनि बनाउन सक्नुहुन्छ |
10:41 | यसको लागि पहिला जंक सेटिंग सेट गर्नुपर्छ अनि मेलहरुलाइ जंक र नन् जंक भनेर चिन्ह लगाउनुपर्छ |
10:48 | सुरुमा तपाईंले आफै जंक मेल छुट्याउनुपर्छ |
10:52 | हरेक मेलमा जंक मेल बटन क्लिक गरेर यस्तो गर्न सकिन्छ |
10:56 | केही समयपछि, तपाईंको सेलेक्सनको आधारमा |
10:59 | थन्डरबर्डले आफैं जंक मेल चिन्न थाल्छ |
11:03 | र त्यसलाई जंक मेल फोल्डरमा हालिदिन्छ |
11:07 | बायाँ प्यानलको अकाउन्ट सेटिंग डाइलग जंक सेटिंगस् मा क्लिक गर्नुहोस् |
11:13 | दायाँ प्यानलमा जंक सेटिंगस् डाइलग बक्स देखापर्छ |
11:18 | यो अकाउन्ट बक्सको लागि ‘इनेबल एडप्टीभ जंक मेल’ को कन्ट्रोल डिफल्टबाट नै चेक हुने कुरा याद गर्नुहोस् |
11:27 | ‘डू नट मार्क मेल एज जंक इफ ड सेन्डर इज इन लिस्ट’ भित्र सबै अप्सनहरु चेक गर्नुहोस् |
11:35 | ‘मूभ न्यू जंक मेसेज टू’ फिल्ड सेलेक्ट गर्नुहोस् र अप्सनमा ‘जंक फोल्डर’ सेलेक्ट गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस् |
11:44 | अब इनबक्समा क्लिक गर्नुहोस् र पहिलो मेल सेलेक्ट गर्नुहोस् |
11:48 | तलको प्यानलमा मेलको सबै कन्टेन्ट देखाइन्छ |
11:52 | जंक आइकनमा क्लिक गर्नुहोस् |
11:54 | ‘जंक मेल’ भन्ने हेडर देखाइने कुरा याद गर्नुहोस् |
11:58 | यसैगरी तपाइँले अरु प्रिफरेंसेस पनि सेट गर्न सक्नुहुन्छ |
12:03 | अन्तिममा, के हामीले थन्डरबर्डमा खोलेको अकाउन्ट हटाउन सक्छौं? अँ, हामी सक्छौं |
12:10 | बायाँ प्यानलबाट, यो अकाउन्ट सेलेक्ट गर्नुहोस्- STUSERONE@gmail dot com |
12:16 | दायाँ प्यानलबाट, अकाउन्टस् भित्र भ्यू सेटिंगस् फर डिस अकाउन्ट सेलेक्ट गर्नुहोस् |
12:21 | अकाउन्ट सेटिंगस् डाइलग बक्स देखापर्छ |
12:25 | तलको बायाँ कुनाबाट, ‘अकाउन्ट एक्सनस्’ अनि रिमूभ अकाउन्टमा क्लिक गर्नुहोस् |
12:32 | तपाईंले एउटा चेतावनी मेसेज देख्नुहुनेछ |
12:35 | ओकेमा क्लिक गर्यो भने अकाउन्ट हट्छ |
12:39 | यस ट्युटोरियलको लागि भने हामी यो अकाउन्ट हटाउने छैनौँ |
12:45 | त्यसैले हामी क्यान्सिलमा क्लिक गर्नेछौं |
12:47 | यो डाइलग बक्स बन्द गरौँ |
12:51 | याद राख्नुहोस्, जब तपाईंले कुनै अकाउन्ट हटाउनुहुन्छ, |
12:53 | त्यो इमेल अकाउन्टसँग सम्बन्धित सबै |
12:56 | मेल र फोल्डरहरु पनि |
12:58 | थन्डरबर्डबाट हट्छन् |
13:00 | बिस्तृत अझै मोजिल्ला थन्डरबर्ड विन्डोको बायाँ प्यानलमा देखिन सक्छ |
13:06 | फेरी लग इन गरे पछि चाहिँ हामी यो देख्न सक्दैनौं |
13:12 | यसले हामीलाई मोजिल्ला थन्डरबर्ड १०.०.२ को ट्युटोरियलको अन्त्यमा ल्याउंछ |
13:18 | यस ट्युटोरियलमा हामीले यी कुराहरु सिक्यौं- |
13:20 | इमेल अकाउन्टमा नयाँ फोल्डरहरु थप्न, |
13:24 | मेसेजहरु खोज्न एड्भान्सड फिल्टरस् सेट गर्न, |
13:28 | मेसेज फिल्टरस् व्यबस्थापन गर्न, |
13:30 | तपाईंले यो पनि सिक्नुभयो- |
13:32 | आफैले याहू अकाउन्ट बनाउन, |
13:35 | एकभन्दा बढी इमेल अकाउन्ट व्यबस्थापन गर्न, |
13:38 | कुनै मेल अकाउन्टको अकाउन्ट सेटिंगस् बदल्न र |
13:40 | इमेल अकाउन्ट हटाउन |
13:44 | यहाँ तपाइँको लागि एउटा कार्य छ - |
13:46 | आफैले इमेल अकाउन्ट सेटअप गर्न, |
13:49 | अकाउन्टको सेटिंग बदल्न |
13:52 | मेसेजहरु संग्रह गर्न प्रिफरेन्स सेट गर्न, |
13:56 | जंक सेटिंगस् को प्रिफरेंसेस बदल्न, |
14:00 | इमेल अकाउन्ट हटाउन, |
14:02 | यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस |
14:05 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ |
14:09 | तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ |
14:13 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम |
14:15 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
14:18 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
14:22 | थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस् |
14:29 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
14:33 | यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइसीटि, एम एच आर डी, भारत सरकारको सहयोग रहेको छ |
14:40 | यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध छ |
14:51 | यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ
सहभागी हुनुभएकोमा धन्यवाद |