Difference between revisions of "Geogebra/C3/Spreadsheet-View-Advanced/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
Line 23: | Line 23: | ||
||00:29 | ||00:29 | ||
||जियोजेब्रा सुरु गर्न म प्रयोग गर्दै छु, linux operating system Ubuntu 10.04 LTS संस्करण, र geogebra 3.2.40 संस्करण | ||जियोजेब्रा सुरु गर्न म प्रयोग गर्दै छु, linux operating system Ubuntu 10.04 LTS संस्करण, र geogebra 3.2.40 संस्करण | ||
− | |||
|- | |- | ||
||00:40 | ||00:40 | ||
||अब जियोजेब्रा विन्डोमा | ||अब जियोजेब्रा विन्डोमा | ||
− | |||
|- | |- | ||
||00:43 | ||00:43 | ||
||spreadsheet देखाउनाको लागि मेनुमा जाउँ र spreadsheet विकल्प खोजौँ | ||spreadsheet देखाउनाको लागि मेनुमा जाउँ र spreadsheet विकल्प खोजौँ | ||
− | |||
|- | |- | ||
||00:52 | ||00:52 | ||
||अब xValue नामको एउटा slider बनौँ | अधिकतम र न्युनतम मानलाई नाचलाई incrementको मान १ बनौँ | ||अब xValue नामको एउटा slider बनौँ | अधिकतम र न्युनतम मानलाई नाचलाई incrementको मान १ बनौँ | ||
− | |||
|- | |- | ||
||01:07 | ||01:07 | ||
|| xValue लाई न्युनतम मान तर्फ लागौं | || xValue लाई न्युनतम मान तर्फ लागौं | ||
− | |||
|- | |- | ||
||01:12 | ||01:12 | ||
||A बिन्दु इंकित गरौँ, बिन्दु A मा राइट क्लिक गरेर अब्जेक्ट प्रपर्टिजबाट A को coordinate परिबर्तन गरौँ, X coordinate को मान xValue र Y coordinateको मान xValueको ३ गुना राखौं | ||A बिन्दु इंकित गरौँ, बिन्दु A मा राइट क्लिक गरेर अब्जेक्ट प्रपर्टिजबाट A को coordinate परिबर्तन गरौँ, X coordinate को मान xValue र Y coordinateको मान xValueको ३ गुना राखौं | ||
− | |||
|- | |- | ||
||01:36 | ||01:36 | ||
||यहाँ हामी घेराको ढालको मान ३ बनाउदै छौँ , keyboardमा tab थिचौं, show trace on पनि रोजौं | ||यहाँ हामी घेराको ढालको मान ३ बनाउदै छौँ , keyboardमा tab थिचौं, show trace on पनि रोजौं | ||
− | |||
|- | |- | ||
||01:50 | ||01:50 | ||
||क्लोज थिचौं, spreadsheet view चलाएर columns A र B देखिने गरि राखौं, | ||क्लोज थिचौं, spreadsheet view चलाएर columns A र B देखिने गरि राखौं, | ||
− | |||
|- | |- | ||
||02:02 | ||02:02 | ||
||अब spreadsheetको विकल्पहरु मध्ये पहिलो टुल को तेस्रो विकल्प रोजौं | ||अब spreadsheetको विकल्पहरु मध्ये पहिलो टुल को तेस्रो विकल्प रोजौं | ||
− | |||
|- | |- | ||
||02:10 | ||02:10 | ||
||बिन्दु A रोजौं, यदि ड्रइंग प्याडमा देखिएको छैन भने, algebra view बाट रोजौं, अनि sliderमा xValue को मान लाई न्युनतम बाट अधिकतम तर्फ लगौं | ||बिन्दु A रोजौं, यदि ड्रइंग प्याडमा देखिएको छैन भने, algebra view बाट रोजौं, अनि sliderमा xValue को मान लाई न्युनतम बाट अधिकतम तर्फ लगौं | ||
− | |||
|- | |- | ||
||02:23 | ||02:23 | ||
||याद गरौँ बिन्दु A को X coordinate spreadsheet को column Aमा, र Y coordinate column Bमा संचित भएको छ | ||याद गरौँ बिन्दु A को X coordinate spreadsheet को column Aमा, र Y coordinate column Bमा संचित भएको छ | ||
− | |||
|- | |- | ||
||02:34 | ||02:34 | ||
||यो पाठ पुरा भएपछि तपाई बिद्यार्थी हरुलाई देखिएको घेरा अनुसार अथवा संकलन भएको डाटाको आधारमा function अनुमान गर्न लगाउन सक्नु हुन्छ | ||यो पाठ पुरा भएपछि तपाई बिद्यार्थी हरुलाई देखिएको घेरा अनुसार अथवा संकलन भएको डाटाको आधारमा function अनुमान गर्न लगाउन सक्नु हुन्छ | ||
− | |||
|- | |- | ||
||02:44 | ||02:44 | ||
||अनुमानित function लाई इन्पुट बारमा यसरी लेखौं f ओफ x बराबर x को ३ गुना, गुणन को लागि जियोजेब्रामा space लेख्नुभए हुन्छ; enter थिच्नुहोस | ||अनुमानित function लाई इन्पुट बारमा यसरी लेखौं f ओफ x बराबर x को ३ गुना, गुणन को लागि जियोजेब्रामा space लेख्नुभए हुन्छ; enter थिच्नुहोस | ||
− | |||
|- | |- | ||
Line 91: | Line 78: | ||
||03:15 | ||03:15 | ||
||संक्षेपमा भन्नु पर्दा, | ||संक्षेपमा भन्नु पर्दा, | ||
− | |||
|- | |- | ||
||03:18 | ||03:18 | ||
||हामीले एउटा ‘xValue’ slider बनायौं , xValue र xValueको ३ गुना coordinate भएको बिन्दु A बनायौं | ||हामीले एउटा ‘xValue’ slider बनायौं , xValue र xValueको ३ गुना coordinate भएको बिन्दु A बनायौं | ||
− | |||
|- | |- | ||
||03:27 | ||03:27 | ||
||हामीले 'Record to Spreadsheet' विकल्प प्रयोग गरि xValue को विभिन्न मानबाट A बिन्दुको X र Y coordinates संकलन गर्यौं | ||हामीले 'Record to Spreadsheet' विकल्प प्रयोग गरि xValue को विभिन्न मानबाट A बिन्दुको X र Y coordinates संकलन गर्यौं | ||
− | |||
|- | |- | ||
||03:34 | ||03:34 | ||
||हामीले अंकको नमुनाबाट एउटा input function अनुमान गर्यौं | ||हामीले अंकको नमुनाबाट एउटा input function अनुमान गर्यौं | ||
− | |||
|- | |- | ||
||03:40 | ||03:40 | ||
||अब पाठको अर्को भाग तिर लागौं, पहिले बिन्दु A बाट trace हटाउँ | ||अब पाठको अर्को भाग तिर लागौं, पहिले बिन्दु A बाट trace हटाउँ | ||
− | |||
|- | |- | ||
||03:53 | ||03:53 | ||
|| y intercept parameter थपौं | || y intercept parameter थपौं | ||
− | |||
|- | |- | ||
||03:56 | ||03:56 | ||
||अर्को slider बनाओं; नाम b राखौं; न्युनतम र अधिक्तम मान नचलाई increment लाई १ बनाऊ; apply मा क्लिक गरौँ | ||अर्को slider बनाओं; नाम b राखौं; न्युनतम र अधिक्तम मान नचलाई increment लाई १ बनाऊ; apply मा क्लिक गरौँ | ||
− | |||
|- | |- | ||
||04:10 | ||04:10 | ||
||हामी अब b को मान चलाउछौँ, move टुल प्रयोग गरि b को मान लाई २ सम्म लगौं, xValue लाई न्युनतम मान तर्फ लगौं | ||हामी अब b को मान चलाउछौँ, move टुल प्रयोग गरि b को मान लाई २ सम्म लगौं, xValue लाई न्युनतम मान तर्फ लगौं | ||
− | |||
|- | |- | ||
||04:24 | ||04:24 | ||
||A बिन्दुमा right क्लिक गर्नुहोस् , object properties रोज्नुहोस y coordinate को मान 3 xValue + b बनाउनुहोस, keyboardमा tab थिच्नुहोस | ||A बिन्दुमा right क्लिक गर्नुहोस् , object properties रोज्नुहोस y coordinate को मान 3 xValue + b बनाउनुहोस, keyboardमा tab थिच्नुहोस | ||
− | |||
|- | |- | ||
||04:40 | ||04:40 | ||
|| show trace on गर्नुहोस् , अनि spreadsheet view लाई चलाउनुहोस ताकी column C र D देखियोस | || show trace on गर्नुहोस् , अनि spreadsheet view लाई चलाउनुहोस ताकी column C र D देखियोस | ||
− | |||
|- | |- | ||
||04:50 | ||04:50 | ||
||Cursor लाई C1मा राख्नुहोस, फेरी record to spreadsheet विकल्प प्रयोग गरौँ, पहिले A बिन्दु रोजौं जसको मान हामीले संकलन गर्न खोज्दै छौँ र xValue लाई न्युनतम बाट अधिक्तम तर्फा लगौं | ||Cursor लाई C1मा राख्नुहोस, फेरी record to spreadsheet विकल्प प्रयोग गरौँ, पहिले A बिन्दु रोजौं जसको मान हामीले संकलन गर्न खोज्दै छौँ र xValue लाई न्युनतम बाट अधिक्तम तर्फा लगौं | ||
− | |||
|- | |- | ||
||05:06 | ||05:06 | ||
||तपाई देख्न सक्नु हुन्छ कि बिन्दु A को x coordinate spreadsheet को column Cमा र y coordinate column Dमा संकलित हुन्छ | ||तपाई देख्न सक्नु हुन्छ कि बिन्दु A को x coordinate spreadsheet को column Cमा र y coordinate column Dमा संकलित हुन्छ | ||
− | |||
|- | |- | ||
||05:17 | ||05:17 | ||
||यो डाटाबाट तपाई बिद्यार्थी हरुलाई नमुना (pattern) बुझाउन र function अनुमान गराउन सक्नु हुन्छ | ||यो डाटाबाट तपाई बिद्यार्थी हरुलाई नमुना (pattern) बुझाउन र function अनुमान गराउन सक्नु हुन्छ | ||
− | |||
|- | |- | ||
||05:22 | ||05:22 | ||
||यो कार्य फेरी b को विभिन्न मानहरुको लागि गर्नुहोस् , अनुमानित function input bar मा दिन सकिन्छ | ||यो कार्य फेरी b को विभिन्न मानहरुको लागि गर्नुहोस् , अनुमानित function input bar मा दिन सकिन्छ | ||
− | |||
|- | |- | ||
||05:29 | ||05:29 | ||
||हामीले f अफ x बनाइसकेको हुदा म g ओफ x बराबर ३ x + b, जहाँ ‘b’ को मान यहाँ २ रहेको छ इन्टर थिच्नुहोस | ||हामीले f अफ x बनाइसकेको हुदा म g ओफ x बराबर ३ x + b, जहाँ ‘b’ को मान यहाँ २ रहेको छ इन्टर थिच्नुहोस | ||
− | |||
|- | |- | ||
||05:51 | ||05:51 | ||
||सम्क्षेपमा भन्नु पर्दा, हामीले b नाम गरेको अर्को slider बनायौं, A बिन्दुको coordinateलाई xValue र xValue को ३ गुना + b मा परिणत गर्यौं | ||सम्क्षेपमा भन्नु पर्दा, हामीले b नाम गरेको अर्को slider बनायौं, A बिन्दुको coordinateलाई xValue र xValue को ३ गुना + b मा परिणत गर्यौं | ||
− | |||
|- | |- | ||
||06:02 | ||06:02 | ||
|| Record to Spreadsheet विकल्प प्रयोग गरि A बिन्दुको लागि x र y coordinateहरु संकलन गर्यौं; 'xValue' र 'b' को विभिन्न मान को लागि | || Record to Spreadsheet विकल्प प्रयोग गरि A बिन्दुको लागि x र y coordinateहरु संकलन गर्यौं; 'xValue' र 'b' को विभिन्न मान को लागि | ||
− | |||
|- | |- | ||
||06:11 | ||06:11 | ||
||हामीले input function f अफ x बराबर ३ x + b अनुमान गर्यौं , यहाँ हामीले g अफ x function बनायौं | ||हामीले input function f अफ x बराबर ३ x + b अनुमान गर्यौं , यहाँ हामीले g अफ x function बनायौं | ||
− | |||
|- | |- | ||
||06:23 | ||06:23 | ||
||अब कार्य तिर लागौं | ||अब कार्य तिर लागौं | ||
− | |||
|- | |- | ||
||06:25 | ||06:25 | ||
||कार्यमा ‘xValue’ र ‘a’ slider हरु बनाएर तपाई quadratic function track गर्नुहोस | ||कार्यमा ‘xValue’ र ‘a’ slider हरु बनाएर तपाई quadratic function track गर्नुहोस | ||
− | |||
|- | |- | ||
||06:33 | ||06:33 | ||
||बिन्दु A इंकित गर्नुहोस जसको x coordinate xValue र y coordinate ‘a’ xValue square हुन्छ | | ||बिन्दु A इंकित गर्नुहोस जसको x coordinate xValue र y coordinate ‘a’ xValue square हुन्छ | | ||
− | |||
|- | |- | ||
||06:43 | ||06:43 | ||
|| Record to Spreadsheet विकल्प प्रयोग गरी A बिन्दुको x र y coordinate संचित गरौँ, विभिन्न 'xValue' र ‘a’ को मानको लागि | || Record to Spreadsheet विकल्प प्रयोग गरी A बिन्दुको x र y coordinate संचित गरौँ, विभिन्न 'xValue' र ‘a’ को मानको लागि | ||
− | |||
|- | |- | ||
Line 202: | Line 167: | ||
||अनि अन्दाज गरी इन्पुट दिन f अफ x बराबर ‘a’ x square | ||अनि अन्दाज गरी इन्पुट दिन f अफ x बराबर ‘a’ x square | ||
कार्य पुरा गर्न हामी ‘a’ x square + ‘bx’ + ३ लाई track गर्छौं | कार्य पुरा गर्न हामी ‘a’ x square + ‘bx’ + ३ लाई track गर्छौं | ||
− | |||
− | |||
|- | |- | ||
||07:05 | ||07:05 | ||
||हामी अर्को slider ‘b’ बनाउछौँ , एउटा बिन्दु A इंकित गरौँ जसको coordinate, xValue र ‘a xValue square + b xValue + ३ हुन्छ | ||हामी अर्को slider ‘b’ बनाउछौँ , एउटा बिन्दु A इंकित गरौँ जसको coordinate, xValue र ‘a xValue square + b xValue + ३ हुन्छ | ||
− | |||
|- | |- | ||
||07:18 | ||07:18 | ||
|| Record to Spreadsheet विकल्प प्रयोग गरि A बिन्दुको x र y coordinate संचित गर्नुहोस; ‘a’ र ‘b’ को विभिन्न मान को लागि | || Record to Spreadsheet विकल्प प्रयोग गरि A बिन्दुको x र y coordinate संचित गर्नुहोस; ‘a’ र ‘b’ को विभिन्न मान को लागि | ||
− | |||
|- | |- | ||
||07:26 | ||07:26 | ||
||function f अफ x बराबर ‘ax square + bx +३ अनुमान गर्न र इन्पुट दिन | ||function f अफ x बराबर ‘ax square + bx +३ अनुमान गर्न र इन्पुट दिन | ||
− | |||
|- | |- | ||
||07:32 | ||07:32 | ||
||मैले यो बनाइसकेको छु | यो अवस्था मा trace on गर्नुहोस् जुन on नै छ | ||मैले यो बनाइसकेको छु | यो अवस्था मा trace on गर्नुहोस् जुन on नै छ | ||
− | |||
|- | |- | ||
||07:43 | ||07:43 | ||
||xValueको मान लाई न्युनतम बनाउछौँ, र record to spreadsheet प्रयोग गरौँ, A बिन्दु रोजौंर xValue slider चलाऊँ | ||xValueको मान लाई न्युनतम बनाउछौँ, र record to spreadsheet प्रयोग गरौँ, A बिन्दु रोजौंर xValue slider चलाऊँ | ||
− | |||
|- | |- | ||
Line 246: | Line 204: | ||
||09:02 | ||09:02 | ||
||स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ, थप जानकारी यो लिंकमा उपलब्ध छ | ||स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ, थप जानकारी यो लिंकमा उपलब्ध छ | ||
− | |||
|- | |- |
Revision as of 16:04, 11 August 2014
Time | Narration |
00:00 | नमस्कार |
00:01 | Spreadsheet view advancedको यो जियोजेब्रा ट्युटोरिअलमा स्वागत छ |
00:05 | यदि यो तपाइँको जियोजेब्राको पहिलो प्रयोग हो भने प्राथमिक ट्युटोरिअलहरुको लागि, कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला |
00:15 | यो ट्युटोरिअलमा हामी spreadsheet को प्रयोगले |
00:19 | functionबाट आएको X र Y कोओर्डीनेटको स्लाइडरबाट आएको मानको संकलन गर्छौं |
00:24 | डाटा प्रयोग गरि numberको नमुना चिन्ने र function लेखा चित्रको अनुमान गर्छौं |
00:29 | जियोजेब्रा सुरु गर्न म प्रयोग गर्दै छु, linux operating system Ubuntu 10.04 LTS संस्करण, र geogebra 3.2.40 संस्करण |
00:40 | अब जियोजेब्रा विन्डोमा |
00:43 | spreadsheet देखाउनाको लागि मेनुमा जाउँ र spreadsheet विकल्प खोजौँ |
00:52 | अब xValue नामको एउटा slider बनौँ | अधिकतम र न्युनतम मानलाई नाचलाई incrementको मान १ बनौँ |
01:07 | xValue लाई न्युनतम मान तर्फ लागौं |
01:12 | A बिन्दु इंकित गरौँ, बिन्दु A मा राइट क्लिक गरेर अब्जेक्ट प्रपर्टिजबाट A को coordinate परिबर्तन गरौँ, X coordinate को मान xValue र Y coordinateको मान xValueको ३ गुना राखौं |
01:36 | यहाँ हामी घेराको ढालको मान ३ बनाउदै छौँ , keyboardमा tab थिचौं, show trace on पनि रोजौं |
01:50 | क्लोज थिचौं, spreadsheet view चलाएर columns A र B देखिने गरि राखौं, |
02:02 | अब spreadsheetको विकल्पहरु मध्ये पहिलो टुल को तेस्रो विकल्प रोजौं |
02:10 | बिन्दु A रोजौं, यदि ड्रइंग प्याडमा देखिएको छैन भने, algebra view बाट रोजौं, अनि sliderमा xValue को मान लाई न्युनतम बाट अधिकतम तर्फ लगौं |
02:23 | याद गरौँ बिन्दु A को X coordinate spreadsheet को column Aमा, र Y coordinate column Bमा संचित भएको छ |
02:34 | यो पाठ पुरा भएपछि तपाई बिद्यार्थी हरुलाई देखिएको घेरा अनुसार अथवा संकलन भएको डाटाको आधारमा function अनुमान गर्न लगाउन सक्नु हुन्छ |
02:44 | अनुमानित function लाई इन्पुट बारमा यसरी लेखौं f ओफ x बराबर x को ३ गुना, गुणन को लागि जियोजेब्रामा space लेख्नुभए हुन्छ; enter थिच्नुहोस |
03:05 | यदि अनुमान मिलेमा सबै बिन्दुहरु दिईएको घेरामा अथवा function मा पर्न आउछ |
03:15 | संक्षेपमा भन्नु पर्दा, |
03:18 | हामीले एउटा ‘xValue’ slider बनायौं , xValue र xValueको ३ गुना coordinate भएको बिन्दु A बनायौं |
03:27 | हामीले 'Record to Spreadsheet' विकल्प प्रयोग गरि xValue को विभिन्न मानबाट A बिन्दुको X र Y coordinates संकलन गर्यौं |
03:34 | हामीले अंकको नमुनाबाट एउटा input function अनुमान गर्यौं |
03:40 | अब पाठको अर्को भाग तिर लागौं, पहिले बिन्दु A बाट trace हटाउँ |
03:53 | y intercept parameter थपौं |
03:56 | अर्को slider बनाओं; नाम b राखौं; न्युनतम र अधिक्तम मान नचलाई increment लाई १ बनाऊ; apply मा क्लिक गरौँ |
04:10 | हामी अब b को मान चलाउछौँ, move टुल प्रयोग गरि b को मान लाई २ सम्म लगौं, xValue लाई न्युनतम मान तर्फ लगौं |
04:24 | A बिन्दुमा right क्लिक गर्नुहोस् , object properties रोज्नुहोस y coordinate को मान 3 xValue + b बनाउनुहोस, keyboardमा tab थिच्नुहोस |
04:40 | show trace on गर्नुहोस् , अनि spreadsheet view लाई चलाउनुहोस ताकी column C र D देखियोस |
04:50 | Cursor लाई C1मा राख्नुहोस, फेरी record to spreadsheet विकल्प प्रयोग गरौँ, पहिले A बिन्दु रोजौं जसको मान हामीले संकलन गर्न खोज्दै छौँ र xValue लाई न्युनतम बाट अधिक्तम तर्फा लगौं |
05:06 | तपाई देख्न सक्नु हुन्छ कि बिन्दु A को x coordinate spreadsheet को column Cमा र y coordinate column Dमा संकलित हुन्छ |
05:17 | यो डाटाबाट तपाई बिद्यार्थी हरुलाई नमुना (pattern) बुझाउन र function अनुमान गराउन सक्नु हुन्छ |
05:22 | यो कार्य फेरी b को विभिन्न मानहरुको लागि गर्नुहोस् , अनुमानित function input bar मा दिन सकिन्छ |
05:29 | हामीले f अफ x बनाइसकेको हुदा म g ओफ x बराबर ३ x + b, जहाँ ‘b’ को मान यहाँ २ रहेको छ इन्टर थिच्नुहोस |
05:51 | सम्क्षेपमा भन्नु पर्दा, हामीले b नाम गरेको अर्को slider बनायौं, A बिन्दुको coordinateलाई xValue र xValue को ३ गुना + b मा परिणत गर्यौं |
06:02 | Record to Spreadsheet विकल्प प्रयोग गरि A बिन्दुको लागि x र y coordinateहरु संकलन गर्यौं; 'xValue' र 'b' को विभिन्न मान को लागि |
06:11 | हामीले input function f अफ x बराबर ३ x + b अनुमान गर्यौं , यहाँ हामीले g अफ x function बनायौं |
06:23 | अब कार्य तिर लागौं |
06:25 | कार्यमा ‘xValue’ र ‘a’ slider हरु बनाएर तपाई quadratic function track गर्नुहोस |
06:33 | बिन्दु A इंकित गर्नुहोस जसको x coordinate xValue र y coordinate ‘a’ xValue square हुन्छ | |
06:43 | Record to Spreadsheet विकल्प प्रयोग गरी A बिन्दुको x र y coordinate संचित गरौँ, विभिन्न 'xValue' र ‘a’ को मानको लागि |
06:51 | अनि अन्दाज गरी इन्पुट दिन f अफ x बराबर ‘a’ x square
कार्य पुरा गर्न हामी ‘a’ x square + ‘bx’ + ३ लाई track गर्छौं |
07:05 | हामी अर्को slider ‘b’ बनाउछौँ , एउटा बिन्दु A इंकित गरौँ जसको coordinate, xValue र ‘a xValue square + b xValue + ३ हुन्छ |
07:18 | Record to Spreadsheet विकल्प प्रयोग गरि A बिन्दुको x र y coordinate संचित गर्नुहोस; ‘a’ र ‘b’ को विभिन्न मान को लागि |
07:26 | function f अफ x बराबर ‘ax square + bx +३ अनुमान गर्न र इन्पुट दिन |
07:32 | मैले यो बनाइसकेको छु | यो अवस्था मा trace on गर्नुहोस् जुन on नै छ |
07:43 | xValueको मान लाई न्युनतम बनाउछौँ, र record to spreadsheet प्रयोग गरौँ, A बिन्दु रोजौंर xValue slider चलाऊँ |
08:05 | हामी यसरी अनुमानित फंक्सन f(x) = 2 x^2 + 2 x + 3मा हामीले सेट गरेको कन्सट्यान्ट इन्पुट गर्न सक्छौं, |
08:28 | प्याराबोलामा भएका चिन्हहरु याद गर्नुहोस् |
08:36 | यो वेबसाइटमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नु सक्नुहुन्छ |
08:47 | स्पोकन ट्युटोरियल टिमले स्पोकन ट्युटोरीयल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि यो इमेल एड्रेसमा सम्पर्क गर्नुहोस् |
09:02 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ, थप जानकारी यो लिंकमा उपलब्ध छ |
09:16 | धन्यवाद, कारखाना नेपालबाट म मन्दिरा बिदा चाहन्छु, जिओजेब्रा अझै नयाँ कुरा सिक्नुहोस् |