Difference between revisions of "Java-Business-Application/C2/Creating-a-Java-web-project/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
Line 230: | Line 230: | ||
|- | |- | ||
| 05:44 | | 05:44 | ||
− | | ''' URL ''' टाइप गरौँ | + | | ''' URL ''' टाइप गरौँ: '''localhost'''''कोलन '''''8080''' र इन्टर थिचौं |
|- | |- | ||
| 05:50 | | 05:50 |
Revision as of 15:42, 10 July 2014
|
|
00:00 | Creating a Java Web Project स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं: |
00:09 | एउटा Java वेब प्रोजेक्ट बनाउन |
00:12 | (डीप्लईमन्ट डीस्कृप्टर)Deployment Descriptor को बारेमा |
00:15 | web.xml फाइलको बारेमा |
00:19 | यहाँ हामी प्रयोग गर्दैछौं |
00:20 | उबुन्टु संस्करण १२.०४ |
00:23 | Netbeans IDE ७.३ |
00:26 | JDK १.७ |
00:28 | Firefox वेब ब्राउजर २१.० |
00:32 | तपाई आफ्नो रोजाईको कुनैपनि ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
00:35 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग |
00:39 | Netbeans IDE प्रयोग गरि Core Java र |
00:42 | HTML को ज्ञान हुनपर्छ |
00:44 | यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:50 | अब, Netbeans IDE प्रयोग गरि एउटा सरल Java Web Project को सिर्जना कसरी गर्ने हेरौ |
00:56 | यसको लागि हामी Netbeans IDEमा जानेछौं |
01:01 | IDE को माथिल्लो बायाँ कुनामा, File मा क्लिक गरौँ र New Project मा क्लिक गरौँ |
01:08 | एउटा New Project विन्डो खुल्छ |
01:12 | क्याटेगरीज् बाट Java Web छानौं र Projects बाट Web Application छानौं |
01:18 | Next मा क्लिक गरौँ |
01:20 | खोल्ने अर्को विन्डो मा |
01:23 | Project Name मा MyFirstProject टाइप गरौँ |
01:27 | प्रोजेक्टको स्थान र फोल्डर यसै छोडौं |
01:31 | अनि, Next मा क्लिक गरौँ |
01:35 | GlassFish server लाई Server को रुपमा छानौं |
01:39 | याद गरौँ, यहाँ Context Path , MyFirstProject छ जुन हाम्रो Project नाम पनि हो |
01:47 | हामी यसको बारेमा बिस्तृत रुपमा सिक्नेछौं |
01:50 | अब Next मा क्लिक गरौँ र Finish क्लिक गरौँ |
01:55 | Projects ट्याबमा क्लिक गरौँ |
01:58 | हामी यहाँ बिभिन्न नोडहरु देख्न सक्छौं र एउटा My First Project नामक वेब एप्लिकेसन बनेको छ |
02:08 | अब, हामीलाई यी सबै नोडहरुको बारेमा अहिले कुनै चासो छैन |
02:11 | तर म यसमा के छ क्लिक गरेर देखाउने छुँ |
02:16 | अब Deployment Descriptor भनेको के हो जानौं |
02:21 | एउटा वेब एप्लिकेसनमा’ deployment descriptor ले निम्न कुराहरु जनाउँछ: |
02:25 | एप्लिकेसनको क्लासहरु, स्रोतहरु र कन्फिगुरेसन र |
02:31 | कसरी वेब सर्भर ले तिनीहरुलाई एउटा रिक्वेस्ट बुझ्न प्रयोग गर्छ |
02:37 | वेब सर्भर एप्लिकेसनको लागि एउटा रिक्वेस्ट प्राप्त गर्छ |
02:42 | यसले रिक्वेस्टको URL म्याप गर्न deployment descriptor प्रयोग गर्छ |
02:48 | यसले URL लाई कोडमा म्याप गर्छ जसले कोड रिक्वेस्ट पनि हेर्छ |
02:52 | deployment descriptor, web.xml नामक फाइल हो |
02:57 | अब IDE मा फर्कौं |
03:00 | हामी यहाँ उपलब्ध नोडहरुबाट web.xml फाइल पाउन असमर्थ छौँ |
03:07 | यसलाई ठिक गर्न IDE को माथि बायाँ File मा क्लिक गरौँ र New Fileमा क्लिक गरौँ |
03:16 | Categories बाट, Web छानौं |
03:19 | File Types, बाट Standard Deployment Descriptor(web.xml) छानौं |
03:25 | अनि Next क्लिक गरौँ |
03:27 | Finish मा क्लिक गरौँ |
03:30 | IDE को बायाँ पट्टिको Files ट्याबमा क्लिक गरौँ |
03:34 | याद गरौँ web.xml वेब नोडको WEB-INF फोल्डर भित्र देखापर्छ |
03:42 | तपाई अब Source कोड देख्न सक्नुहुन्छ |
03:46 | यहाँ हामीसँग एउटा xml हेडर छ |
03:50 | हामीसँग एउटा web-app नोड पनि छ |
03:53 | अब हामीले एप्लिकेसन रन गरेर हेर्नुपर्छ |
03:57 | त्यसो गर्न, MyFirstProject राइट क्लिक गरौँ |
04:02 | Clean and Build मा क्लिक गरौ |
04:04 | यसले पहिले कम्पाईल गरेका र विल्ड गरेका आउटपुटहरु मेट्ने छ |
04:10 | यसले एप्लिकेसन पुन कम्पाईल पनि गर्नेछ |
04:14 | पुन MyFirstProject मा राइट क्लिक गरौँ र Run क्लिक गरौ |
04:20 | त्यसैले सर्भर चलिरहेको छ र यसमा My first Project चलेको छ |
04:27 | एउटा ब्राउजर विन्डो खुल्छ र Hello World देखाउँछ |
04:32 | यो किनभने हामीले project रन गर्दा web application ले देखाइएको पेज रेंडर गर्छ |
04:39 | अब,यहाँ पेज रेंडर गर्ने URL मा हेरौं |
04:44 | यो localhost colon 8080 slash MyFirstProject छ |
04:49 | त्यसैले हामीले MyFirstProject रन गर्दा एउटा डिफल्ट JSP पेज पाउछौं जसले HelloWorld! दिन्छ |
04:57 | अब हाम्रो IDE मा फर्कौं |
05:00 | हामी WEB-INF फोल्डर भित्र index डट jsp देख्न सक्छौं |
05:07 | index.jsp मा दोहोरो क्लिक गरौँ |
05:10 | यहाँ हामी सोर्स कोड देख्न सक्छौं |
05:12 | यो HTML ट्याग सहितको सामान्य JSP पेज हो |
05:17 | यसको शिर्षक JSP Page छ र हेडिंगमा Hello World छ |
05:24 | हामीले वेब एप्लिकेसन रन गर्दा सर्भरले डिफल्टमा index.jsp दिन्छ |
05:30 | हामीले पहिले पनि ContextPath को चर्चा गरेको सम्झौं |
05:36 | ContextPath लाई हामीले MyFirstProject को रुपमा सेट गरेका थियौं |
05:41 | अब, ब्राउजरमा फर्कौं |
05:44 | URL टाइप गरौँ: localhostकोलन 8080 र इन्टर थिचौं |
05:50 | हामी Glassfish server को होमपेज देखाइएको पाउछौं |
05:56 | यहाँ, 8080 मसिन मा रन हुने सर्भरको डिफल्ट कोर्स हो |
06:01 | यो Glassfish server इन्सट्यान्समा धेरै एप्लिकेसनहरु रन भैरहेको हुन सक्छ |
06:08 | कुनै पनि निश्चित एप्लिकेसन प्रयोग गर्न एप्लिकेसनको URL मा टाइप गरौँ |
06:15 | त्यसैले हामीले अहिले लागु भएका हरुको लागि बिशेष एप्लिकेसन टाइप गर्नुपर्छ |
06:21 | हामी टाइप गर्नेछौं slash MyFirstProject |
06:26 | र Enter थिचौं |
06:27 | ल, देखाइएको Hello World हेरौं; |
06:31 | संक्षेपमा हेर्दा, |
06:32 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
06:35 | एउटा सामान्य Java Web' ' project बनाउन |
06:38 | प्रोजेक्ट |
06:41 | र web.xml फाइलको बारेमा |
06:44 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जानकरी लिन |
06:46 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
06:50 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
06:54 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
06:58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
07:00 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
07:04 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:07 | बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् |
07:13 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
07:17 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:23 | यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
07:27 | http://spoken-tutorial.org/NMEICT- Intro |
07:34 | लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ |
07:44 | उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन् |
07:48 | म मन्दिरा थापा बिदा हुदैछुँ,
सहभागिताको लागि धन्यवाद, नमस्कार |