Difference between revisions of "PERL/C2/Variables-in-Perl/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
!  <center>'''Visual Cue'''</center>
+
| '''Time'''
!  <center>'''Narration'''</center>
+
|'''Narration'''
 
|-
 
|-
 
| 00:01
 
| 00:01
Line 180: Line 180:
 
| अब कसरी एकभन्दा बढि '''variable''' हरु घोषणा गर्ने सिकौं
 
| अब कसरी एकभन्दा बढि '''variable''' हरु घोषणा गर्ने सिकौं
 
|-
 
|-
| 05.27  
+
| 05:27  
 
|यसो गर्न, टेक्स्ट एडिटरमा नयाँ फाइल खोलौ  
 
|यसो गर्न, टेक्स्ट एडिटरमा नयाँ फाइल खोलौ  
 
|-
 
|-
|  05.31
+
|  05:31
 
| '''Terminal'''मा टाइप गरौँ, '''gedit multivar डट pl स्पेस ampersand''' र इन्टर थिचौं
 
| '''Terminal'''मा टाइप गरौँ, '''gedit multivar डट pl स्पेस ampersand''' र इन्टर थिचौं
 
|-
 
|-
| 05.42
+
| 05:42
 
| यसले टेक्स्ट एडिटरमा '''multivar डट pl''' फाईल खोल्ने छ  
 
| यसले टेक्स्ट एडिटरमा '''multivar डट pl''' फाईल खोल्ने छ  
 
|-
 
|-
|  05.48
+
|  05:48
 
|  अब, टाइप गरौँ
 
|  अब, टाइप गरौँ
 
|-
 
|-
| 05.50
+
| 05:50
 
| '''dollar firstVar comma dollar secondVar semicolon''' र '''Enter''' थिचौं
 
| '''dollar firstVar comma dollar secondVar semicolon''' र '''Enter''' थिचौं
 
|-
 
|-
|  06.00
+
|  06:00
 
| '''dollar firstVar''' भेरीएबलको मान '''dollar secondVar'' मा कपि गर्न, टाइप गरौँ  
 
| '''dollar firstVar''' भेरीएबलको मान '''dollar secondVar'' मा कपि गर्न, टाइप गरौँ  
 
|-
 
|-
| 06.07
+
| 06:07
 
| '''dollar firstVar स्पेस बराबर स्पेस dollar secondVar अल्पबिराम''' र '''Enter''' थिचौं
 
| '''dollar firstVar स्पेस बराबर स्पेस dollar secondVar अल्पबिराम''' र '''Enter''' थिचौं
 
|-
 
|-
|  06.19
+
|  06:19
 
|यी भेरीएबलहरुमा सम्पूर्ण गणितीय कार्यहरु जस्तै जोड, घटाऊ,गुणा, भाग गर्न सकिन्छ
 
|यी भेरीएबलहरुमा सम्पूर्ण गणितीय कार्यहरु जस्तै जोड, घटाऊ,गुणा, भाग गर्न सकिन्छ
 
|-
 
|-
| 06.30
+
| 06:30
 
|हामी '''Perl''' प्रयोग गरि यो कसरी गर्छौं, हेरौं
 
|हामी '''Perl''' प्रयोग गरि यो कसरी गर्छौं, हेरौं
 
|-
 
|-
| 06.34  
+
| 06:34  
 
| टेक्स्ट एडिटरमा जाउँ
 
| टेक्स्ट एडिटरमा जाउँ
 
|-
 
|-
| 06.36
+
| 06:36
 
| र अब यी दुवै भेरीएबलमा '''10''' मान राख्न टाइप गरौँ  
 
| र अब यी दुवै भेरीएबलमा '''10''' मान राख्न टाइप गरौँ  
 
|-
 
|-
| 06.41
+
| 06:41
 
| '''dollar firstVar बराबर dollar secondVar बराबर टेन अल्पबिराम''' र '''Enter''' थिचौं
 
| '''dollar firstVar बराबर dollar secondVar बराबर टेन अल्पबिराम''' र '''Enter''' थिचौं
 
|-
 
|-
|  06.51
+
|  06:51
 
| अब यी मानहरु प्रिन्ट गर्न, टाइप गरौँ  
 
| अब यी मानहरु प्रिन्ट गर्न, टाइप गरौँ  
 
|-
 
|-
| 06.55
+
| 06:55
 
| '''print दोहोरो उद्धरणमा firstVar: dollar firstVar and secondVar: dollar secondVar स्ल्याश n उद्धरण बन्द गरौँ, अल्पबिराम''', '''Enter''' थिचौं
 
| '''print दोहोरो उद्धरणमा firstVar: dollar firstVar and secondVar: dollar secondVar स्ल्याश n उद्धरण बन्द गरौँ, अल्पबिराम''', '''Enter''' थिचौं
 
|-
 
|-
| 07.17
+
| 07:17
 
|अब यो फाईल सेभ गरौ  
 
|अब यो फाईल सेभ गरौ  
 
|-
 
|-
|  07.19
+
|  07:19
 
| अब, दुई भेरीएबलहरुमा मानहरु थपौ  
 
| अब, दुई भेरीएबलहरुमा मानहरु थपौ  
 
|-
 
|-
| 07.23
+
| 07:23
 
|यसको लागि टाइप गरौँ
 
|यसको लागि टाइप गरौँ
 
|-
 
|-
| 07.25
+
| 07:25
 
|'''dollar addition स्पेस equal to स्पेस dollar firstVar स्पेस प्लस स्पेस dollar secondVar semicolon''' र '''Enter''' थिचौं
 
|'''dollar addition स्पेस equal to स्पेस dollar firstVar स्पेस प्लस स्पेस dollar secondVar semicolon''' र '''Enter''' थिचौं
 
|-
 
|-
|  07.43
+
|  07:43
 
| याद गरौ, हामीले '''addition''' भेरीएबल घोषणा गरेका छैनौं
 
| याद गरौ, हामीले '''addition''' भेरीएबल घोषणा गरेका छैनौं
 
|-
 
|-
|  07.47  
+
|  07:47  
 
| एक पटक फेरी, '''addition''' भेरीएबलको मान प्रिन्ट गर्न,  
 
| एक पटक फेरी, '''addition''' भेरीएबलको मान प्रिन्ट गर्न,  
 
|-
 
|-
| 07.53
+
| 07:53
 
| टाइप गरौ, '''print दोहोरो उद्धरणमा Addition is कोलोन dollar addition स्ल्याश n दोहोरो उद्धरण पुरा गरौँ, अल्पबिराम'''  
 
| टाइप गरौ, '''print दोहोरो उद्धरणमा Addition is कोलोन dollar addition स्ल्याश n दोहोरो उद्धरण पुरा गरौँ, अल्पबिराम'''  
 
|-
 
|-
| 08.05
+
| 08:05
 
| यो फाईल सेभ गरौ  
 
| यो फाईल सेभ गरौ  
 
|-
 
|-
|   08.07
+
|08:07
 
| यो फाइललाई कम्पाइल गर्न टर्मिनलमा, टाइप गरौ  
 
| यो फाइललाई कम्पाइल गर्न टर्मिनलमा, टाइप गरौ  
 
|-
 
|-
| 08.12
+
| 08:12
 
|'''perl hyphen c multivar डट pl'''
 
|'''perl hyphen c multivar डट pl'''
 
|-
 
|-
| 08.18
+
| 08:18
 
| त्यहाँ कुनै सिनट्याक्स एरर छैन, त्यसैले, हामी स्क्रीप्ट एकजीक्युट गर्न   
 
| त्यहाँ कुनै सिनट्याक्स एरर छैन, त्यसैले, हामी स्क्रीप्ट एकजीक्युट गर्न   
 
|-
 
|-
|  08.24
+
|  08:24
 
|टाइप गरौँ, '''perl multivar डट pl'''
 
|टाइप गरौँ, '''perl multivar डट pl'''
 
|-
 
|-
|  08.30
+
|  08:30
 
| यसले हाइलाइट गरिएको आउटपुट देखाउछ
 
| यसले हाइलाइट गरिएको आउटपुट देखाउछ
 
|-
 
|-
|  08.34
+
|  08:34
 
| त्यसैगरी, घटाउ, गुणन र भाग गरेर हेरौं
 
| त्यसैगरी, घटाउ, गुणन र भाग गरेर हेरौं
 
|-
 
|-
| 08.38
+
| 08:38
 
| मैले यहाँ कोड लेखेको छु  
 
| मैले यहाँ कोड लेखेको छु  
 
|-
 
|-
|  08.41
+
|  08:41
 
| अब यो फाईललाई सेभ गरौ र बन्द गरौ  
 
| अब यो फाईललाई सेभ गरौ र बन्द गरौ  
 
|-
 
|-
|  08.46
+
|  08:46
 
| अब फाईल कम्पाइल गर्न टाइप गरौ  
 
| अब फाईल कम्पाइल गर्न टाइप गरौ  
 
|-
 
|-
| 08.48
+
| 08:48
 
| '''perl hyphen c multivar डट pl'''
 
| '''perl hyphen c multivar डट pl'''
 
|-
 
|-
| 08.54
+
| 08:54
 
|त्यहाँ कुनै सिन्ट्याक्स एरर छैन
 
|त्यहाँ कुनै सिन्ट्याक्स एरर छैन
 
|-
 
|-
| 08.55
+
| 08:55
 
| त्यसैले हामीले स्क्रिप्टलाई '''perl multivar डट pl''' को रुपमा  
 
| त्यसैले हामीले स्क्रिप्टलाई '''perl multivar डट pl''' को रुपमा  
 
|-
 
|-
| 09.01
+
| 09:01
 
| एक्जिक्युट गर्दा, आउटपुट यस्तो देखिन्छ  
 
| एक्जिक्युट गर्दा, आउटपुट यस्तो देखिन्छ  
 
|-
 
|-
|  09.06
+
|  09:06
 
| यसले हामीलाई यो ट्यूटोरियलको अन्त्यमा ल्याउँछ  
 
| यसले हामीलाई यो ट्यूटोरियलको अन्त्यमा ल्याउँछ  
 
|-
 
|-
| 09.11
+
| 09:11
 
| यो ट्यूटोरियलमा, हामीले सिक्यौं
 
| यो ट्यूटोरियलमा, हामीले सिक्यौं
 
|-
 
|-
| 09.14
+
| 09:14
 
| '''Perl''' मा '''scalar variables''' घोषणा गर्न र प्रयोग गर्न
 
| '''Perl''' मा '''scalar variables''' घोषणा गर्न र प्रयोग गर्न
 
|-
 
|-
| 09.18
+
| 09:18
 
| '''कार्य'''
 
| '''कार्य'''
 
|-
 
|-
| 09.20
+
| 09:20
 
| एउटा नम्बर '''variable''' घोषणा गरौ  
 
| एउटा नम्बर '''variable''' घोषणा गरौ  
 
|-
 
|-
| 09.22
+
| 09:22
 
| यसमा 10 राखौं  
 
| यसमा 10 राखौं  
 
|-
 
|-
| 09.24
+
| 09:24
 
|घोषणा गरिएको '''variable''' प्रिन्ट गरौ  
 
|घोषणा गरिएको '''variable''' प्रिन्ट गरौ  
 
|-
 
|-
| 09.26
+
| 09:26
 
| २ '''string variables''' घोषणा गरौ  
 
| २ '''string variables''' घोषणा गरौ  
 
|-
 
|-
| 09.29
+
| 09:29
 
| तिनीहरुमा “Namaste ” र “India” राखौं
 
| तिनीहरुमा “Namaste ” र “India” राखौं
 
|-
 
|-
| 09.34
+
| 09:34
 
| ती '''२ भेरीएबलहरु''' एक पछि अर्को प्रिन्ट गरौ  
 
| ती '''२ भेरीएबलहरु''' एक पछि अर्को प्रिन्ट गरौ  
 
|-
 
|-
| 09.38   
+
| 09:38   
 
| तलको लिन्कमा उपलब्ध भिडीयो हेर्नुहोस्
 
| तलको लिन्कमा उपलब्ध भिडीयो हेर्नुहोस्
 
|-
 
|-
| 09.42  
+
| 09:42  
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
| 09.45
+
| 09:45
 
| यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
| यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
|  09.50
+
|  09:50
 
| स्पोकन ट्यूटोरियल प्रोजेक्टले  
 
| स्पोकन ट्यूटोरियल प्रोजेक्टले  
 
|-
 
|-
| 09.53
+
| 09:53
 
|स्पोकन ट्यूटोरियल्स प्रयोग गरी कार्यशाला संचालन गर्छ,
 
|स्पोकन ट्यूटोरियल्स प्रयोग गरी कार्यशाला संचालन गर्छ,
 
|-
 
|-
| 09.56
+
| 09:56
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ  
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ  
 
|-
 
|-
| 10.01
+
| 10:01
 
|थप जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|थप जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|-
 
|-
|   10.08
+
| 10:08
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
| 10.13   
+
| 10:13   
 
| यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
| यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
|  10.23
+
|  10:23
 
| यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ  
 
| यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ  
 
|-
 
|-
| 10.29
+
| 10:29
 
| आशा छ, तपाईलाई यो '''Perl''' ट्यूटोरियल उपयोगी भयो, म मन्दिरा थापा बिदा हुदैछु  
 
| आशा छ, तपाईलाई यो '''Perl''' ट्यूटोरियल उपयोगी भयो, म मन्दिरा थापा बिदा हुदैछु  
 
|-
 
|-
|   10.34
+
|10:34
 
| सहभागिताको लागि धन्यवाद, नमस्कार
 
| सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Revision as of 17:22, 11 July 2014

Time Narration
00:01 भेरीएबल्स इन् Perl स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामीले Perl का भेरीएबलहरुको बारेमा सिक्नेछौं
00:12 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम प्रयोग गर्दै छुँ र
00:18 Perl ५.१४.२ मतलब, Perl संशोधन ५ संस्करण १४ र उपसंस्करण २
00:26 gedit Text Editor पनि प्रयोग गर्ने छु
00:30 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:34 Perl का भेरीएबलहरु
00:37 भेरीएबलहरु मानहरु जस्तै स्ट्रिंग, नम्बर वा एरेहरु भण्डार गर्न प्रयोग गरिन्छ
00:44 एक पटक भेरीएबल घोषणा गरेपछि, यो स्क्रिप्टमा बारम्बार प्रयोग गर्न सकिन्छ
00:50 Scalar ले एउटा एउटा मान जनाउछ र scalar मात्र भण्डार गर्न सक्छ
00:56 $ (डलर) चिन्हको प्रयोगले Scalar variables घोषणा गरिन्छ
01:00 Variable Declaration हेरौ
01:03 भेरिएबल निम्न तरिकाले घोषणा गर्न सकिन्छ: dollar priority semicolon
01:09 Perl मा Variable को नामहरु बिभिन्न शैलीका हुन्छन्, Variable एउटा अक्षर वा अन्डरस्कोरबाट सुरु हुनुपर्छ
01:18 र अक्षर, नम्बर, अन्डरस्कोर वा तीनैवटाको संयोजनले बनेको हुनसक्छ
01:24 Perl मा Variable लाई ठूलो अक्षरमा घोषणा गरेमा यसको विशेष अर्थ हुन्छ
01:30 त्यसैले variables लाई ठूलो अक्षरमा घोषणा नगरौं
01:34 अब Terminal खोलौ र gedit variables डट pl एम्पर्स्यांड टाइप गरौ
01:44 एम्पर्स्यांड ले terminal मा कमान्ड प्रम्प्ट अनलक गर्नेछ, अब Enter थिचौं
01:50 यसले variables.pl फाईललाई gedit टेक्स्ट एडिटरमा खोल्ने छ
01:56 डट pl Perl फाईलको डिफल्ट एक्सटेन्सन हो
02:01 फाईलमा तलको टाइप गरौ dollar priority semicolonEnter थिचौं
02:10 त्यसैले, हामी भेरिएबल priority घोषणा गर्छौ
02:13 तपाईले यो प्रयोग गर्नु अघि एउटा variable घोषणा गर्न आवश्यक छैन
02:18 तपाई यसलाई आफ्नो कोडमा प्रयोग गर्न सक्नुहुन्छ
02:21 अब, भेरिएबल priority मा एउटा संख्या राखौं
02:25 यसको लागि, dollar priority स्पेस बराबर स्पेस वान अल्पविराम टाइप गरौ
02:32 Enter थिचौं
02:34 अर्को, टाइप गरौँ
02:36 print स्पेस दोहोरो उद्धरण Value of variable is: dollar priority स्ल्याश n दोहोरो उद्धरण बन्द गरौँ अल्पबिराम र इन्टर थिचौं
02:50 स्ल्याश n एउटा नयाँ लाइनको अक्षर हो
02:53 अब यो फाइल कुनै पनि स्थानमा variables.pl को रूपमा सेभ गरौ
03:02 मेरोमा, यो home/amol डिरेक्टरीमा सेभ हुनेछ, अब फाईल सेभ गरौ
03:10 अब, हामीले भर्खर बनाएको variables.pl फाईलको अनुमतिहरु बदलौ
03:18 यसो गर्न, Terminal मा टाइप गरौँ :chmod 755 variables डट pl
03:27 यसले फाइलमा पढ्ने, लेख्ने र एक्जिक्युट गर्ने अधिकारहरु दिन्छ
03:32 यो Perl' स्क्रीप्टलाई कम्पाइल गर्न Terminal 'मा
03:36 perl hyphen c variables डट pl टाइप गरौ
03:41 Hyphen c स्विचले कुनै पनि काम्पाईलेसन/सिन्ट्याक्स एरर को Perl स्क्रीप्ट कम्पाइल गर्छ
03:49 अब Enter थिचौं
03:51 यसले हाम्रो स्क्रिप्टमा कुनै सिन्ट्याक्स एरर नभएको बताउछ
03:56 अब perl variables डट pl टाइप गरी Perl स्क्रिप्ट एक्जुक्युट गरौ र Enter थिचौं
04:06 आउटपुट हाइलाईट गरि देखाइएको छ
04:10 हामी हाम्रो भेरीएबल मा एउटा स्ट्रिंग मान राख्न सक्छौं
04:15 टेक्स्ट एडिटर विन्डोमा फर्कौं
04:18 dollar priority बराबर one; को सट्टा
04:22 dollar priority बराबर एकल उद्धरणमा high टाइप गरौ
04:28 कृपया याद गर्नुहोस्, कार्य दायाँ देखि बायाँ मूल्यांकन गरिन्छ
04:34 scalar ले कुनै पनि टाइपको डाटा राख्न सक्छ चाहे त्यो एउटा स्ट्रिंग' होस् वा एउटा नम्बर
04:38 यो फाईल सेभ गरौ र फाइल कम्पाइल गर्न टाइप गरौँ, perl hyphen c variables डट pl
04:45 अब Enter गरौ
04:51 यसले हाम्रो स्क्रिप्टमा कुनै सिन्ट्याक्स एरर नभएको बताउछ
04:55 perl variables डट pl टाइप गरेर स्क्रिप्ट एक्जीक्युट गरौ र इन्टर थिचौं
05:03 आउटपुट यस्तो देखिन्छ
05:07 अब टेक्स्ट एडिटर विन्डोमा फर्कौं
05:10 तपाई एउटा दोहोरो उद्धरण भित्रको strings लाई scalars को रुपमा प्रयोग गर्न सक्नुहुन्छ
05:15 dollar priority दोहोरो उद्धरणमा String
05:19 यो फाईललाई सेभ र बन्द गरौ
05:22 अब कसरी एकभन्दा बढि variable हरु घोषणा गर्ने सिकौं
05:27 यसो गर्न, टेक्स्ट एडिटरमा नयाँ फाइल खोलौ
05:31 Terminalमा टाइप गरौँ, gedit multivar डट pl स्पेस ampersand र इन्टर थिचौं
05:42 यसले टेक्स्ट एडिटरमा multivar डट pl फाईल खोल्ने छ
05:48 अब, टाइप गरौँ
05:50 dollar firstVar comma dollar secondVar semicolonEnter थिचौं
06:00 dollar firstVar' भेरीएबलको मान dollar secondVar मा कपि गर्न, टाइप गरौँ
06:07 dollar firstVar स्पेस बराबर स्पेस dollar secondVar अल्पबिरामEnter थिचौं
06:19 यी भेरीएबलहरुमा सम्पूर्ण गणितीय कार्यहरु जस्तै जोड, घटाऊ,गुणा, भाग गर्न सकिन्छ
06:30 हामी Perl प्रयोग गरि यो कसरी गर्छौं, हेरौं
06:34 टेक्स्ट एडिटरमा जाउँ
06:36 र अब यी दुवै भेरीएबलमा 10 मान राख्न टाइप गरौँ
06:41 dollar firstVar बराबर dollar secondVar बराबर टेन अल्पबिरामEnter थिचौं
06:51 अब यी मानहरु प्रिन्ट गर्न, टाइप गरौँ
06:55 print दोहोरो उद्धरणमा firstVar: dollar firstVar and secondVar: dollar secondVar स्ल्याश n उद्धरण बन्द गरौँ, अल्पबिराम, Enter थिचौं
07:17 अब यो फाईल सेभ गरौ
07:19 अब, दुई भेरीएबलहरुमा मानहरु थपौ
07:23 यसको लागि टाइप गरौँ
07:25 dollar addition स्पेस equal to स्पेस dollar firstVar स्पेस प्लस स्पेस dollar secondVar semicolonEnter थिचौं
07:43 याद गरौ, हामीले addition भेरीएबल घोषणा गरेका छैनौं
07:47 एक पटक फेरी, addition भेरीएबलको मान प्रिन्ट गर्न,
07:53 टाइप गरौ, print दोहोरो उद्धरणमा Addition is कोलोन dollar addition स्ल्याश n दोहोरो उद्धरण पुरा गरौँ, अल्पबिराम
08:05 यो फाईल सेभ गरौ
08:07 यो फाइललाई कम्पाइल गर्न टर्मिनलमा, टाइप गरौ
08:12 perl hyphen c multivar डट pl
08:18 त्यहाँ कुनै सिनट्याक्स एरर छैन, त्यसैले, हामी स्क्रीप्ट एकजीक्युट गर्न
08:24 टाइप गरौँ, perl multivar डट pl
08:30 यसले हाइलाइट गरिएको आउटपुट देखाउछ
08:34 त्यसैगरी, घटाउ, गुणन र भाग गरेर हेरौं
08:38 मैले यहाँ कोड लेखेको छु
08:41 अब यो फाईललाई सेभ गरौ र बन्द गरौ
08:46 अब फाईल कम्पाइल गर्न टाइप गरौ
08:48 perl hyphen c multivar डट pl
08:54 त्यहाँ कुनै सिन्ट्याक्स एरर छैन
08:55 त्यसैले हामीले स्क्रिप्टलाई perl multivar डट pl को रुपमा
09:01 एक्जिक्युट गर्दा, आउटपुट यस्तो देखिन्छ
09:06 यसले हामीलाई यो ट्यूटोरियलको अन्त्यमा ल्याउँछ
09:11 यो ट्यूटोरियलमा, हामीले सिक्यौं
09:14 Perl मा scalar variables घोषणा गर्न र प्रयोग गर्न
09:18 कार्य
09:20 एउटा नम्बर variable घोषणा गरौ
09:22 यसमा 10 राखौं
09:24 घोषणा गरिएको variable प्रिन्ट गरौ
09:26 string variables घोषणा गरौ
09:29 तिनीहरुमा “Namaste ” र “India” राखौं
09:34 ती २ भेरीएबलहरु एक पछि अर्को प्रिन्ट गरौ
09:38 तलको लिन्कमा उपलब्ध भिडीयो हेर्नुहोस्
09:42 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:45 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:50 स्पोकन ट्यूटोरियल प्रोजेक्टले
09:53 स्पोकन ट्यूटोरियल्स प्रयोग गरी कार्यशाला संचालन गर्छ,
09:56 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:01 थप जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:08 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:13 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:23 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10:29 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो, म मन्दिरा थापा बिदा हुदैछु
10:34 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble