Difference between revisions of "GIMP/C2/Adjusting-Colours-Using-Layers/Nepali"
From Script | Spoken-Tutorial
Line 3: | Line 3: | ||
|'''Narration''' | |'''Narration''' | ||
|- | |- | ||
− | | 00 | + | | 00:22 |
|Meet the Gimp मा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् | |Meet the Gimp मा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् | ||
|- | |- | ||
− | | 00 | + | | 00:29 |
|पहिलो संस्करणमा मैले यो इमेज सम्पादन गरेपछि प्राप्त गरें | |पहिलो संस्करणमा मैले यो इमेज सम्पादन गरेपछि प्राप्त गरें | ||
|- | |- | ||
− | | 00 | + | | 00:33 |
|र आज मलाई लाग्छ मैले केहि रंगहरु सेट गर्नुपर्छ | |र आज मलाई लाग्छ मैले केहि रंगहरु सेट गर्नुपर्छ | ||
|- | |- | ||
− | | 00 | + | | 00:39 |
|किनकि यो इमेज धेरै हरियो छ | |किनकि यो इमेज धेरै हरियो छ | ||
|- | |- | ||
− | | 00 | + | | 00:41 |
|रंगहरु मिलाउने धेरै तरिकाहरु रहेका छन र तीमध्ये एउटा Curve Tool हो | |रंगहरु मिलाउने धेरै तरिकाहरु रहेका छन र तीमध्ये एउटा Curve Tool हो | ||
|- | |- | ||
− | | 00 | + | | 00:47 |
|म टूलबक्समा कर्भ्स टूलमा क्लिक गर्छु अनि म ग्रिन च्यानल छान्छु र कर्भ तल तान्छु | |म टूलबक्समा कर्भ्स टूलमा क्लिक गर्छु अनि म ग्रिन च्यानल छान्छु र कर्भ तल तान्छु | ||
|- | |- | ||
− | | 00 | + | | 00:55 |
|अब तपाई कलर च्यानल देख्नसक्नुहुन्छ र इमेजमा रहेको तुवाँलो वास्तविक देखिन्छ | |अब तपाई कलर च्यानल देख्नसक्नुहुन्छ र इमेजमा रहेको तुवाँलो वास्तविक देखिन्छ | ||
|- | |- | ||
− | | 01 | + | | 01:02 |
|अब, म कर्भ यसरी मिलाउछुँ कि इमेज खैरो देखियोस, हरियो वा magenta होइन | |अब, म कर्भ यसरी मिलाउछुँ कि इमेज खैरो देखियोस, हरियो वा magenta होइन | ||
|- | |- | ||
− | | 01 | + | | 01:13 |
|म कर्भ टूल प्रयोग गर्न चाहन्न किनकि यसले इमेजको विवरण बिगार्छ र त्यसपछि म त्यो ठिक गर्न सक्दिन | |म कर्भ टूल प्रयोग गर्न चाहन्न किनकि यसले इमेजको विवरण बिगार्छ र त्यसपछि म त्यो ठिक गर्न सक्दिन | ||
|- | |- | ||
− | | 01 | + | | 01:23 |
|म अंडू टूल प्रयोग गर्न सक्छु तर त्यसपछि मैले सबै कदमहरु रिडू गर्नुपर्छ | |म अंडू टूल प्रयोग गर्न सक्छु तर त्यसपछि मैले सबै कदमहरु रिडू गर्नुपर्छ | ||
|- | |- | ||
− | | 01 | + | | 01:28 |
|त्यसैले म केहि चाहन्छु जसले इमेज बिगार्नेछैन र म पनि मिलाउन सकूँ | |त्यसैले म केहि चाहन्छु जसले इमेज बिगार्नेछैन र म पनि मिलाउन सकूँ | ||
|- | |- | ||
− | |01 | + | |01:34 |
|त्यहाँ एउटा तरिका छ जसले लेयर सहितको सामान्य फिल्टर प्रयोग गर्छ | |त्यहाँ एउटा तरिका छ जसले लेयर सहितको सामान्य फिल्टर प्रयोग गर्छ | ||
|- | |- | ||
− | |01 | + | |01:39 |
|त्यसैले मैले यहाँ लेयर डाइलग खोलें | |त्यसैले मैले यहाँ लेयर डाइलग खोलें | ||
|- | |- | ||
− | |01 | + | |01:43 |
|यहाँ तपाईले पृष्ठभूमिमा हाम्रो मूल इमेज देख्नुहुनेछ | |यहाँ तपाईले पृष्ठभूमिमा हाम्रो मूल इमेज देख्नुहुनेछ | ||
|- | |- | ||
− | |01 | + | |01:47 |
|र मैले सामान्य तरिकाले एउटा नयाँ लेयर थपेकी छुँ र Layer Fill Type मा सेतो छानी यसलाई एउटा नाम दिएँ र कलर करेक्सन ग्रिन | |र मैले सामान्य तरिकाले एउटा नयाँ लेयर थपेकी छुँ र Layer Fill Type मा सेतो छानी यसलाई एउटा नाम दिएँ र कलर करेक्सन ग्रिन | ||
|- | |- | ||
− | |01 | + | |01:59 |
|अब मेरो इमेज पुरै सेतो छ तर म लेयर मोड बदल्न सक्छु | |अब मेरो इमेज पुरै सेतो छ तर म लेयर मोड बदल्न सक्छु | ||
|- | |- | ||
− | |02 | + | |02:05 |
|लेयर मोड एउटा अल्गोरिदम हो जसले दुई लेयरहरु जोड्छ मतलब मूल पृष्ठभूमि लेयर र नयाँ बनाइएको लेयर | |लेयर मोड एउटा अल्गोरिदम हो जसले दुई लेयरहरु जोड्छ मतलब मूल पृष्ठभूमि लेयर र नयाँ बनाइएको लेयर | ||
|- | |- | ||
− | |02 | + | |02:16 |
|त्यसैले मैले यहाँ मल्टिप्लाई मोड छाने | |त्यसैले मैले यहाँ मल्टिप्लाई मोड छाने | ||
|- | |- | ||
− | | 02 | + | | 02:22 |
|र तपाईले मूल इमेज जस्ताको तस्तै पाउनुहुनेछ | |र तपाईले मूल इमेज जस्ताको तस्तै पाउनुहुनेछ | ||
|- | |- | ||
− | | 02 | + | | 02:27 |
|मल्टिप्लाई मोडमा पृष्ठभूमिको पिक्सलले अग्रभूमिको पिक्सललाई गुणा गर्छ र नतिजा २५५ ले भाग गर्छ | |मल्टिप्लाई मोडमा पृष्ठभूमिको पिक्सलले अग्रभूमिको पिक्सललाई गुणा गर्छ र नतिजा २५५ ले भाग गर्छ | ||
|- | |- | ||
− | | 02 | + | | 02:37 |
|र एउटा सेतो चित्रमा कलर च्यानल २५५ हुनेछ त्यसैले २५५ ले गुणा गर्ने र २५५ ले भाग गर्नाले सुरुको बिन्दु दिन्छ जुन पृष्ठभूमि हुन्छ | |र एउटा सेतो चित्रमा कलर च्यानल २५५ हुनेछ त्यसैले २५५ ले गुणा गर्ने र २५५ ले भाग गर्नाले सुरुको बिन्दु दिन्छ जुन पृष्ठभूमि हुन्छ | ||
|- | |- | ||
− | | 02 | + | | 02:52 |
| तर यदि मैले नयाँ लेयरमा एउटा च्यानल घटाए भने यो पृष्ठभूमिमा जानेछ साथै किनकि मानौं २०० ले गुणा गरेर २५५ ले भाग गर्दा कम दिन्छ | | तर यदि मैले नयाँ लेयरमा एउटा च्यानल घटाए भने यो पृष्ठभूमिमा जानेछ साथै किनकि मानौं २०० ले गुणा गरेर २५५ ले भाग गर्दा कम दिन्छ | ||
|- | |- | ||
− | | 03 | + | | 03:06 |
|अब म यस्तो च्यानल छान्छु जसको ग्रिन च्यानल कम होस् | |अब म यस्तो च्यानल छान्छु जसको ग्रिन च्यानल कम होस् | ||
|- | |- | ||
− | | 03 | + | | 03:12 |
|यहाँ मेरो अग्रभूमिको रुपमा कालो छ जसलाई मैले पृष्ठभूमि रंगमा बदले र सेतो अग्रभूमि रंगको रुपमा र तपाई देख्न हुन्छ कि रातो, हरियो र निलो सबै रंगहरुको च्यानलको मान पनि उहिँ २५५ छ | |यहाँ मेरो अग्रभूमिको रुपमा कालो छ जसलाई मैले पृष्ठभूमि रंगमा बदले र सेतो अग्रभूमि रंगको रुपमा र तपाई देख्न हुन्छ कि रातो, हरियो र निलो सबै रंगहरुको च्यानलको मान पनि उहिँ २५५ छ | ||
|- | |- | ||
− | | 03 | + | | 03:31 |
|साथै यहाँ यो स्लाइडरको रंगले नमिल्ने छ | |साथै यहाँ यो स्लाइडरको रंगले नमिल्ने छ | ||
|- | |- | ||
− | | 03 | + | | 03:36 |
|यो निलो होइन, यो पहेंलो हो तर जब मैले यसलाई तल कुनै निश्चित बिन्दुमा स्लाईड गर्छु, तपाईले स्लाइडरको रंग स्वत बदलेको देख्नुहुनेछ | |यो निलो होइन, यो पहेंलो हो तर जब मैले यसलाई तल कुनै निश्चित बिन्दुमा स्लाईड गर्छु, तपाईले स्लाइडरको रंग स्वत बदलेको देख्नुहुनेछ | ||
|- | |- | ||
− | | 03 | + | | 03:50 |
|ल, म यहाँ हरियो स्लाइडर छान्नेछुँ र स्लाइडरलाई मानौं २११ सम्म तान्नेछु | |ल, म यहाँ हरियो स्लाइडर छान्नेछुँ र स्लाइडरलाई मानौं २११ सम्म तान्नेछु | ||
|- | |- | ||
− | | 03 | + | | 03:59 |
|र मैले आफ्नो अग्रभुमिको रुपमा राखेको रंगलाई इमेजमा तान्नेछुँ र म नतिजा मजेंटा नजिक पाउनेछुँ | |र मैले आफ्नो अग्रभुमिको रुपमा राखेको रंगलाई इमेजमा तान्नेछुँ र म नतिजा मजेंटा नजिक पाउनेछुँ | ||
|- | |- | ||
− | | 04 | + | | 04:10 |
|तर म मेरो अप्यासीटि स्लाइडरको सहयोगले इन्टेनसिटि मिलाउन सक्छु | |तर म मेरो अप्यासीटि स्लाइडरको सहयोगले इन्टेनसिटि मिलाउन सक्छु | ||
|- | |- | ||
− | | 04 | + | | 04:19 |
|र जब म शून्यमा जानेछु म पुरानो इमेज पाउनेछु र जब मैले स्लाइडर माथि तान्नेछुँ, म इमेजमा हरियो च्यानल घटाउन सक्छु र इमेजमा मजेंटा आउनबाट पनि रोक्न सक्छु | |र जब म शून्यमा जानेछु म पुरानो इमेज पाउनेछु र जब मैले स्लाइडर माथि तान्नेछुँ, म इमेजमा हरियो च्यानल घटाउन सक्छु र इमेजमा मजेंटा आउनबाट पनि रोक्न सक्छु | ||
|- | |- | ||
− | | 04 | + | | 04:35 |
|मलाई लाग्छ यो राम्रो देखिन्छ | |मलाई लाग्छ यो राम्रो देखिन्छ | ||
|- | |- | ||
− | | 04 | + | | 04:38 |
|लेयर टूल प्रयोग गरि म कुनै बेला पनि बदलावहरु गर्न सक्नेछु र जब थप लेयरहरु यसमा धेरै जम्मा हुन्छन त्यसलाई मिलाउन पनि सकिन्छ र यो बदलाव मैले अन्तरनिहित चित्रमा बदलाव गर्दा पनि यहि रहन्छ | |लेयर टूल प्रयोग गरि म कुनै बेला पनि बदलावहरु गर्न सक्नेछु र जब थप लेयरहरु यसमा धेरै जम्मा हुन्छन त्यसलाई मिलाउन पनि सकिन्छ र यो बदलाव मैले अन्तरनिहित चित्रमा बदलाव गर्दा पनि यहि रहन्छ | ||
|- | |- | ||
− | | 04 | + | | 04:55 |
|यो लेयरमा अझै बदलावहरु गर्नुपर्ने छन, अहिले यो खैरो देखिन्छ र म अलि निलो थप्न चाहन्छु | |यो लेयरमा अझै बदलावहरु गर्नुपर्ने छन, अहिले यो खैरो देखिन्छ र म अलि निलो थप्न चाहन्छु | ||
|- | |- | ||
− | |05 | + | |05:03 |
|पुनः, म सोहि प्रक्रिया अपनाउने छुँ र नयाँ लेयर बनाउने छुँ र यसलाई कलर करेक्सन ब्लु भनिन्छ | |पुनः, म सोहि प्रक्रिया अपनाउने छुँ र नयाँ लेयर बनाउने छुँ र यसलाई कलर करेक्सन ब्लु भनिन्छ | ||
|- | |- | ||
− | |05 | + | |05:11 |
|र म अहिले केहि निलो थप्दै छुँ | |र म अहिले केहि निलो थप्दै छुँ | ||
|- | |- | ||
− | |05 | + | |05:15 |
|इमेजमा निलो थप्न, म स्क्रिन मोड प्रयोग गर्छु जुन मल्टिपल मोड भन्दा अलि अप्ठेरो छ | |इमेजमा निलो थप्न, म स्क्रिन मोड प्रयोग गर्छु जुन मल्टिपल मोड भन्दा अलि अप्ठेरो छ | ||
|- | |- | ||
− | |05 | + | |05:24 |
|स्क्रिन मोडमा रंगहरु पहिले उल्टो पारिन्छ अनि गुणा र भाग गरिन्छ र अलि अप्ठेरो छ | |स्क्रिन मोडमा रंगहरु पहिले उल्टो पारिन्छ अनि गुणा र भाग गरिन्छ र अलि अप्ठेरो छ | ||
|- | |- | ||
− | | 05 | + | | 05:33 |
|म अग्रभूमिको रंग कालोमा बदल्दैछुँ र मैले थप्न चाहेको रंग सिधै थप्नेछु र केहि थप निलो पनि थप्नेछु | |म अग्रभूमिको रंग कालोमा बदल्दैछुँ र मैले थप्न चाहेको रंग सिधै थप्नेछु र केहि थप निलो पनि थप्नेछु | ||
|- | |- | ||
− | | 05 | + | | 05:43 |
|ब्लु स्लाइडर केहि तल स्लाइड गरौँ | |ब्लु स्लाइडर केहि तल स्लाइड गरौँ | ||
|- | |- | ||
− | | 05 | + | | 05:47 |
|र रंगलाई इमेजमा तानौं | |र रंगलाई इमेजमा तानौं | ||
|- | |- | ||
− | | 05 | + | | 05:51 |
|यो यहाँ निलो मानिन्छ जुन अझै कालो जस्तो देखिन्छ तर यो एकदमै गाढा निलो हो | |यो यहाँ निलो मानिन्छ जुन अझै कालो जस्तो देखिन्छ तर यो एकदमै गाढा निलो हो | ||
|- | |- | ||
− | | 05 | + | | 05:59 |
|यहाँ इमेजमा हेरौ र जब मैले यसलाई बन्द गर्छु, तपाई यहाँ परिवर्तन देख्नुहुनेछ | |यहाँ इमेजमा हेरौ र जब मैले यसलाई बन्द गर्छु, तपाई यहाँ परिवर्तन देख्नुहुनेछ | ||
|- | |- | ||
− | | 06 | + | | 06:04 |
|इमेज निश्चय नै निलो छ | |इमेज निश्चय नै निलो छ | ||
|- | |- | ||
− | | 06 | + | | 06:08 |
|म दुवै नयाँ लेयरहरु बन्द गर्न सक्छु र यसरी तपाईले सुरुको बिन्दु पाउनुहुनेछ | |म दुवै नयाँ लेयरहरु बन्द गर्न सक्छु र यसरी तपाईले सुरुको बिन्दु पाउनुहुनेछ | ||
|- | |- | ||
− | | 06 | + | | 06:13 |
|जब मैले पहिलो लेयरमा क्लिक गर्छु हामी हरियो घटेको लेभल पाउनेछौं र जब मैले दोस्रो लेयरमा क्लिक गर्नेछु यसले केहि निलो रंग थप्नेछ | |जब मैले पहिलो लेयरमा क्लिक गर्छु हामी हरियो घटेको लेभल पाउनेछौं र जब मैले दोस्रो लेयरमा क्लिक गर्नेछु यसले केहि निलो रंग थप्नेछ | ||
|- | |- | ||
− | | 06 | + | | 06:22 |
|मलाई लाग्छ यो धेरै निलो छ त्यसैले म अपयासिटि घटाउनेछुँ | |मलाई लाग्छ यो धेरै निलो छ त्यसैले म अपयासिटि घटाउनेछुँ | ||
|- | |- | ||
− | | 06 | + | | 06:27 |
|यो राम्रो देखिन्छ | |यो राम्रो देखिन्छ | ||
|- | |- | ||
− | | 06 | + | | 06:30 |
|म यसलाई पछि कुनैबेला पनि मिलाउन सक्छु | |म यसलाई पछि कुनैबेला पनि मिलाउन सक्छु | ||
|- | |- | ||
− | | 06 | + | | 06:33 |
|लेयर टूल एकदमै शक्तिशाली छ किनभने तपाई लेयर माथि लेयर बनाउन सक्नुहुन्छ र हरेक लेयरमा तपाई पिक्सल बदल्न सक्नुहुन्छ जुन तल्लो लेयरबाट माथि आउनेछ | |लेयर टूल एकदमै शक्तिशाली छ किनभने तपाई लेयर माथि लेयर बनाउन सक्नुहुन्छ र हरेक लेयरमा तपाई पिक्सल बदल्न सक्नुहुन्छ जुन तल्लो लेयरबाट माथि आउनेछ | ||
|- | |- | ||
− | | 06 | + | | 06:44 |
|सच्याउने सम्भाव्यता असिमित हुनेछ र यो तपाई कुनैबेला पनि गर्न सक्नुहुन्छ | |सच्याउने सम्भाव्यता असिमित हुनेछ र यो तपाई कुनैबेला पनि गर्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 06 | + | | 06:51 |
|सायद यहाँ राम्रो रंग पाउन अप्यासिटि स्लाइडर अलि तल सार्न सक्नुहुन्छ र तपाई यी स्लाइडरहरु मिलाई एकदमै राम्रो रंग पाउन सक्नुहुनेछ | |सायद यहाँ राम्रो रंग पाउन अप्यासिटि स्लाइडर अलि तल सार्न सक्नुहुन्छ र तपाई यी स्लाइडरहरु मिलाई एकदमै राम्रो रंग पाउन सक्नुहुनेछ | ||
|- | |- | ||
− | | 07 | + | | 07:05 |
|मलाई लाग्छ मैले लेयर टूल बिशेष रुपमा बिस्तृत रुपमा पेश गरेकी छुँ तर आजको लागि यति नै पर्याप्त छ | |मलाई लाग्छ मैले लेयर टूल बिशेष रुपमा बिस्तृत रुपमा पेश गरेकी छुँ तर आजको लागि यति नै पर्याप्त छ | ||
|- | |- | ||
− | | 07 | + | | 07:13 |
|म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार, तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु | |म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार, तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु |
Revision as of 11:14, 9 July 2014
Time | Narration |
00:22 | Meet the Gimp मा स्वागत छ, यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00:29 | पहिलो संस्करणमा मैले यो इमेज सम्पादन गरेपछि प्राप्त गरें |
00:33 | र आज मलाई लाग्छ मैले केहि रंगहरु सेट गर्नुपर्छ |
00:39 | किनकि यो इमेज धेरै हरियो छ |
00:41 | रंगहरु मिलाउने धेरै तरिकाहरु रहेका छन र तीमध्ये एउटा Curve Tool हो |
00:47 | म टूलबक्समा कर्भ्स टूलमा क्लिक गर्छु अनि म ग्रिन च्यानल छान्छु र कर्भ तल तान्छु |
00:55 | अब तपाई कलर च्यानल देख्नसक्नुहुन्छ र इमेजमा रहेको तुवाँलो वास्तविक देखिन्छ |
01:02 | अब, म कर्भ यसरी मिलाउछुँ कि इमेज खैरो देखियोस, हरियो वा magenta होइन |
01:13 | म कर्भ टूल प्रयोग गर्न चाहन्न किनकि यसले इमेजको विवरण बिगार्छ र त्यसपछि म त्यो ठिक गर्न सक्दिन |
01:23 | म अंडू टूल प्रयोग गर्न सक्छु तर त्यसपछि मैले सबै कदमहरु रिडू गर्नुपर्छ |
01:28 | त्यसैले म केहि चाहन्छु जसले इमेज बिगार्नेछैन र म पनि मिलाउन सकूँ |
01:34 | त्यहाँ एउटा तरिका छ जसले लेयर सहितको सामान्य फिल्टर प्रयोग गर्छ |
01:39 | त्यसैले मैले यहाँ लेयर डाइलग खोलें |
01:43 | यहाँ तपाईले पृष्ठभूमिमा हाम्रो मूल इमेज देख्नुहुनेछ |
01:47 | र मैले सामान्य तरिकाले एउटा नयाँ लेयर थपेकी छुँ र Layer Fill Type मा सेतो छानी यसलाई एउटा नाम दिएँ र कलर करेक्सन ग्रिन |
01:59 | अब मेरो इमेज पुरै सेतो छ तर म लेयर मोड बदल्न सक्छु |
02:05 | लेयर मोड एउटा अल्गोरिदम हो जसले दुई लेयरहरु जोड्छ मतलब मूल पृष्ठभूमि लेयर र नयाँ बनाइएको लेयर |
02:16 | त्यसैले मैले यहाँ मल्टिप्लाई मोड छाने |
02:22 | र तपाईले मूल इमेज जस्ताको तस्तै पाउनुहुनेछ |
02:27 | मल्टिप्लाई मोडमा पृष्ठभूमिको पिक्सलले अग्रभूमिको पिक्सललाई गुणा गर्छ र नतिजा २५५ ले भाग गर्छ |
02:37 | र एउटा सेतो चित्रमा कलर च्यानल २५५ हुनेछ त्यसैले २५५ ले गुणा गर्ने र २५५ ले भाग गर्नाले सुरुको बिन्दु दिन्छ जुन पृष्ठभूमि हुन्छ |
02:52 | तर यदि मैले नयाँ लेयरमा एउटा च्यानल घटाए भने यो पृष्ठभूमिमा जानेछ साथै किनकि मानौं २०० ले गुणा गरेर २५५ ले भाग गर्दा कम दिन्छ |
03:06 | अब म यस्तो च्यानल छान्छु जसको ग्रिन च्यानल कम होस् |
03:12 | यहाँ मेरो अग्रभूमिको रुपमा कालो छ जसलाई मैले पृष्ठभूमि रंगमा बदले र सेतो अग्रभूमि रंगको रुपमा र तपाई देख्न हुन्छ कि रातो, हरियो र निलो सबै रंगहरुको च्यानलको मान पनि उहिँ २५५ छ |
03:31 | साथै यहाँ यो स्लाइडरको रंगले नमिल्ने छ |
03:36 | यो निलो होइन, यो पहेंलो हो तर जब मैले यसलाई तल कुनै निश्चित बिन्दुमा स्लाईड गर्छु, तपाईले स्लाइडरको रंग स्वत बदलेको देख्नुहुनेछ |
03:50 | ल, म यहाँ हरियो स्लाइडर छान्नेछुँ र स्लाइडरलाई मानौं २११ सम्म तान्नेछु |
03:59 | र मैले आफ्नो अग्रभुमिको रुपमा राखेको रंगलाई इमेजमा तान्नेछुँ र म नतिजा मजेंटा नजिक पाउनेछुँ |
04:10 | तर म मेरो अप्यासीटि स्लाइडरको सहयोगले इन्टेनसिटि मिलाउन सक्छु |
04:19 | र जब म शून्यमा जानेछु म पुरानो इमेज पाउनेछु र जब मैले स्लाइडर माथि तान्नेछुँ, म इमेजमा हरियो च्यानल घटाउन सक्छु र इमेजमा मजेंटा आउनबाट पनि रोक्न सक्छु |
04:35 | मलाई लाग्छ यो राम्रो देखिन्छ |
04:38 | लेयर टूल प्रयोग गरि म कुनै बेला पनि बदलावहरु गर्न सक्नेछु र जब थप लेयरहरु यसमा धेरै जम्मा हुन्छन त्यसलाई मिलाउन पनि सकिन्छ र यो बदलाव मैले अन्तरनिहित चित्रमा बदलाव गर्दा पनि यहि रहन्छ |
04:55 | यो लेयरमा अझै बदलावहरु गर्नुपर्ने छन, अहिले यो खैरो देखिन्छ र म अलि निलो थप्न चाहन्छु |
05:03 | पुनः, म सोहि प्रक्रिया अपनाउने छुँ र नयाँ लेयर बनाउने छुँ र यसलाई कलर करेक्सन ब्लु भनिन्छ |
05:11 | र म अहिले केहि निलो थप्दै छुँ |
05:15 | इमेजमा निलो थप्न, म स्क्रिन मोड प्रयोग गर्छु जुन मल्टिपल मोड भन्दा अलि अप्ठेरो छ |
05:24 | स्क्रिन मोडमा रंगहरु पहिले उल्टो पारिन्छ अनि गुणा र भाग गरिन्छ र अलि अप्ठेरो छ |
05:33 | म अग्रभूमिको रंग कालोमा बदल्दैछुँ र मैले थप्न चाहेको रंग सिधै थप्नेछु र केहि थप निलो पनि थप्नेछु |
05:43 | ब्लु स्लाइडर केहि तल स्लाइड गरौँ |
05:47 | र रंगलाई इमेजमा तानौं |
05:51 | यो यहाँ निलो मानिन्छ जुन अझै कालो जस्तो देखिन्छ तर यो एकदमै गाढा निलो हो |
05:59 | यहाँ इमेजमा हेरौ र जब मैले यसलाई बन्द गर्छु, तपाई यहाँ परिवर्तन देख्नुहुनेछ |
06:04 | इमेज निश्चय नै निलो छ |
06:08 | म दुवै नयाँ लेयरहरु बन्द गर्न सक्छु र यसरी तपाईले सुरुको बिन्दु पाउनुहुनेछ |
06:13 | जब मैले पहिलो लेयरमा क्लिक गर्छु हामी हरियो घटेको लेभल पाउनेछौं र जब मैले दोस्रो लेयरमा क्लिक गर्नेछु यसले केहि निलो रंग थप्नेछ |
06:22 | मलाई लाग्छ यो धेरै निलो छ त्यसैले म अपयासिटि घटाउनेछुँ |
06:27 | यो राम्रो देखिन्छ |
06:30 | म यसलाई पछि कुनैबेला पनि मिलाउन सक्छु |
06:33 | लेयर टूल एकदमै शक्तिशाली छ किनभने तपाई लेयर माथि लेयर बनाउन सक्नुहुन्छ र हरेक लेयरमा तपाई पिक्सल बदल्न सक्नुहुन्छ जुन तल्लो लेयरबाट माथि आउनेछ |
06:44 | सच्याउने सम्भाव्यता असिमित हुनेछ र यो तपाई कुनैबेला पनि गर्न सक्नुहुन्छ |
06:51 | सायद यहाँ राम्रो रंग पाउन अप्यासिटि स्लाइडर अलि तल सार्न सक्नुहुन्छ र तपाई यी स्लाइडरहरु मिलाई एकदमै राम्रो रंग पाउन सक्नुहुनेछ |
07:05 | मलाई लाग्छ मैले लेयर टूल बिशेष रुपमा बिस्तृत रुपमा पेश गरेकी छुँ तर आजको लागि यति नै पर्याप्त छ |
07:13 | म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार, तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु |