Difference between revisions of "LibreOffice-Suite-Impress/C4/Presentation-Notes/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| '''Visual Cue'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
||00.00  
+
||00:00  
 
||लिब्रे अफिस इम्प्रेसको '''Presentation Notes ''' स्पोकन टिउटोरियलमा स्वागत छ
 
||लिब्रे अफिस इम्प्रेसको '''Presentation Notes ''' स्पोकन टिउटोरियलमा स्वागत छ
 
|-
 
|-
||00.06
+
||00:06
 
|| यो टिउटोरियलमा हामी नोटहरूको बारेमा र कसरी तिनीहरुलाई प्रिन्ट गर्ने सिक्नेछौं
 
|| यो टिउटोरियलमा हामी नोटहरूको बारेमा र कसरी तिनीहरुलाई प्रिन्ट गर्ने सिक्नेछौं
 
|-
 
|-
 
|-
 
|-
|| 00.12
+
|| 00:12
 
|| ''नोटहरू दुई उद्देश्यहरुको लागि प्रयोग गरिन्छ:'''  
 
|| ''नोटहरू दुई उद्देश्यहरुको लागि प्रयोग गरिन्छ:'''  
 
|-
 
|-
||  00.14
+
||  00:14
 
||श्रोतालाई प्रत्येक स्लाइडमा अतिरिक्त सामग्रीहरु वा सन्दर्भहरू प्रदान गर्न
 
||श्रोतालाई प्रत्येक स्लाइडमा अतिरिक्त सामग्रीहरु वा सन्दर्भहरू प्रदान गर्न
 
|-
 
|-
|| 00.20
+
|| 00:20
 
||प्रस्तुतकर्तालाई श्रोता समक्ष स्लाइड प्रस्तुत गर्दा सन्दर्भ नोटहरूले मद्दत गर्न
 
||प्रस्तुतकर्तालाई श्रोता समक्ष स्लाइड प्रस्तुत गर्दा सन्दर्भ नोटहरूले मद्दत गर्न
 
|-
 
|-
||00.27
+
||00:27
 
|| '''Sample-Impress.odp.'''प्रस्तुति खोलौ  
 
|| '''Sample-Impress.odp.'''प्रस्तुति खोलौ  
 
|-
 
|-
||00.33
+
||00:33
 
||देब्रेमा भएको '''Slides''' पेनबाट '''Overview''' शीर्षक भएको स्लाइड छानौ  
 
||देब्रेमा भएको '''Slides''' पेनबाट '''Overview''' शीर्षक भएको स्लाइड छानौ  
 
|-
 
|-
||00.38
+
||00:38
 
||टेक्स्ट परिवर्तन गरौ  
 
||टेक्स्ट परिवर्तन गरौ  
 
|-
 
|-
|| 00.40
+
|| 00:40
 
||  To achieve 30% shift to OpenSource software within 1 year
 
||  To achieve 30% shift to OpenSource software within 1 year
 
|-
 
|-
|| 00.46
+
|| 00:46
 
||  To achieve 95% shift to OpenSource Software within 5 years
 
||  To achieve 95% shift to OpenSource Software within 5 years
 
|-
 
|-
|| 00.53
+
|| 00:53
 
||पेजमा केहि नोटहरू थपौ जसले गर्दा यो प्रिन्ट हुदाँ पाठकलाई केही संदर्भ सामग्रीहरु मिल्छ
 
||पेजमा केहि नोटहरू थपौ जसले गर्दा यो प्रिन्ट हुदाँ पाठकलाई केही संदर्भ सामग्रीहरु मिल्छ
 
|-
 
|-
|| 01.01
+
|| 01:01
 
||नोटहरू सम्पादन गर्न लाई, '''Notes '''ट्याबमा क्लिक गरौ  
 
||नोटहरू सम्पादन गर्न लाई, '''Notes '''ट्याबमा क्लिक गरौ  
 
|-
 
|-
|| 01.04
+
|| 01:04
 
||स्लाइडको तल एउटा '''Notes''' टेक्स्ट बक्स देखिन्छ, यहाँ हामी नोट टाइप गर्न सक्छौ   
 
||स्लाइडको तल एउटा '''Notes''' टेक्स्ट बक्स देखिन्छ, यहाँ हामी नोट टाइप गर्न सक्छौ   
 
|-
 
|-
|| 01.12
+
|| 01:12
 
||'''Click to Add Notes''' मा क्लिक गरौ  
 
||'''Click to Add Notes''' मा क्लिक गरौ  
 
|-
 
|-
||  01.15
+
||  01:15
 
||याद राखौ, तपाई यो बक्सलाई सम्पादन गर्न सक्नुहुनेछ  
 
||याद राखौ, तपाई यो बक्सलाई सम्पादन गर्न सक्नुहुनेछ  
 
|-
 
|-
|| 01.19
+
|| 01:19
 
||यो टेक्स्ट बक्समा टाइप गरौँ  
 
||यो टेक्स्ट बक्समा टाइप गरौँ  
 
|-
 
|-
|| 01.22
+
|| 01:22
 
||  Management would like to explore cost saving from shifting to Open Source Software
 
||  Management would like to explore cost saving from shifting to Open Source Software
 
|-
 
|-
|| 01.28
+
|| 01:28
 
||  Open source software has now become a viable option to proprietary software.
 
||  Open source software has now become a viable option to proprietary software.
 
|-
 
|-
|| 01.35
+
|| 01:35
 
||  Open source software will free the company from arbitrary software updates of proprietary software.
 
||  Open source software will free the company from arbitrary software updates of proprietary software.
 
|-
 
|-
|| 01.46
+
|| 01:46
 
|| हामीले हाम्रो पहिलो '''Note''' सिर्जना गरेका छौं  
 
|| हामीले हाम्रो पहिलो '''Note''' सिर्जना गरेका छौं  
 
|-
 
|-
|| 01.49
+
|| 01:49
 
||कसरी टेक्स्टलाई '''Notes''' मा फर्म्याट गर्ने सिकौं
 
||कसरी टेक्स्टलाई '''Notes''' मा फर्म्याट गर्ने सिकौं
 
|-
 
|-
|| 01.54
+
|| 01:54
 
||टेक्स्ट छानौं
 
||टेक्स्ट छानौं
 
|-
 
|-
|| 01.56
+
|| 01:56
 
||इम्प्रेस विन्डोको माथि बायाँ कुनाको '''Font Type ''' ड्रप डाउनमा क्लिक गरौ र '''TlwgMono''' छानौं
 
||इम्प्रेस विन्डोको माथि बायाँ कुनाको '''Font Type ''' ड्रप डाउनमा क्लिक गरौ र '''TlwgMono''' छानौं
 
|-
 
|-
|| 02.05
+
|| 02:05
 
||अर्को, '''Font size '''ड्रप डाउनमा १८ छानौं
 
||अर्को, '''Font size '''ड्रप डाउनमा १८ छानौं
 
|-
 
|-
|| 02.10
+
|| 02:10
 
|| त्यही '''Task bar''' मा '''Bullet''' आइकनमा क्लिक गरौ, टेक्स्टमा बुलेट पोइन्टहरू छ  
 
|| त्यही '''Task bar''' मा '''Bullet''' आइकनमा क्लिक गरौ, टेक्स्टमा बुलेट पोइन्टहरू छ  
 
|-
 
|-
|| 02.18
+
|| 02:18
 
|| सबै नोटहरूलाई स्ट्यान्डर्ड फर्म्याटमा सेट गर्न एउटा '''Notes Master ''' सिर्जना गरौँ
 
|| सबै नोटहरूलाई स्ट्यान्डर्ड फर्म्याटमा सेट गर्न एउटा '''Notes Master ''' सिर्जना गरौँ
 
|-
 
|-
|| 02.25
+
|| 02:25
 
|| '''Main''' मेनुको '''View'' 'मा क्लिक गरौ र त्यसपछि '''Master''' मा क्लिक गरौ, ''' Notes Master''' क्लिक गरौ  
 
|| '''Main''' मेनुको '''View'' 'मा क्लिक गरौ र त्यसपछि '''Master''' मा क्लिक गरौ, ''' Notes Master''' क्लिक गरौ  
 
|-
 
|-
|| 02.33
+
|| 02:33
 
|| '''Notes Master''' भ्यु देखिन्छ  
 
|| '''Notes Master''' भ्यु देखिन्छ  
 
|-
 
|-
|| 02.36
+
|| 02:36
 
||याद गरौ दुई स्लाइडहरू देखिन्छ  
 
||याद गरौ दुई स्लाइडहरू देखिन्छ  
 
|-
 
|-
|| 02.40
+
|| 02:40
 
|| यसको मतलब प्रस्तुतिमा हरेक '''Master Slide ''' स्लाइडको लागि एउटा '''Notes Master ''' छ  
 
|| यसको मतलब प्रस्तुतिमा हरेक '''Master Slide ''' स्लाइडको लागि एउटा '''Notes Master ''' छ  
 
|-
 
|-
|| 02.47
+
|| 02:47
 
|| '''Notes Master slide ''' एउटा टेमप्लेट जस्तै हो  
 
|| '''Notes Master slide ''' एउटा टेमप्लेट जस्तै हो  
 
|-
 
|-
|| 02.51
+
|| 02:51
 
||यहाँ तपाई ढाँचाका प्राथमिकता सेट गर्न सक्नुहुन्छ जुन त्यसपछि प्रस्तुतिका सबै नोटहरूमा लागू हुन्छ  
 
||यहाँ तपाई ढाँचाका प्राथमिकता सेट गर्न सक्नुहुन्छ जुन त्यसपछि प्रस्तुतिका सबै नोटहरूमा लागू हुन्छ  
 
|-
 
|-
|| 02.58
+
|| 02:58
 
|| '''Slides''' पेनबाट पहिलो स्लाइड छानौं
 
|| '''Slides''' पेनबाट पहिलो स्लाइड छानौं
 
|-
 
|-
|| 03.01
+
|| 03:01
 
|| '''Notes''' भएको स्थानमा क्लिक गरौ र यसमा देखिएको '''text''' छानौं
 
|| '''Notes''' भएको स्थानमा क्लिक गरौ र यसमा देखिएको '''text''' छानौं
 
|-
 
|-
|| 03.08
+
|| 03:08
 
||इम्प्रेस विन्डोको माथि बायाँ कुना देखि '''Font Size ''' ड्रप डाउनमा क्लिक गरौ र '''32''' छानौं  
 
||इम्प्रेस विन्डोको माथि बायाँ कुना देखि '''Font Size ''' ड्रप डाउनमा क्लिक गरौ र '''32''' छानौं  
 
|-
 
|-
|| 03.16
+
|| 03:16
 
||मेनुबारबाट '''Format ''' र '''Character''' मा क्लिक गरौ  
 
||मेनुबारबाट '''Format ''' र '''Character''' मा क्लिक गरौ  
 
|-
 
|-
|| 03.21
+
|| 03:21
 
|| '''Character''' डाइलग बक्स देखिन्छ  
 
|| '''Character''' डाइलग बक्स देखिन्छ  
 
|-
 
|-
|| 03.24
+
|| 03:24
 
|| '''Font Effects''' ट्याबमा क्लिक गरौ  
 
|| '''Font Effects''' ट्याबमा क्लिक गरौ  
 
|-
 
|-
|| 03.28
+
|| 03:28
 
|| '''Font '''कलर ड्रप डाउनमा क्लिक गरौ र रातो छानौं '''OK''' क्लिक गरौ  
 
|| '''Font '''कलर ड्रप डाउनमा क्लिक गरौ र रातो छानौं '''OK''' क्लिक गरौ  
 
|-
 
|-
|| 03.35
+
|| 03:35
 
|| नोटहरुमा एउटा लोगो थपौ  
 
|| नोटहरुमा एउटा लोगो थपौ  
 
|-
 
|-
|| 03.38
+
|| 03:38
 
|| एउटा त्रिकोण थपौ  
 
|| एउटा त्रिकोण थपौ  
 
|-
 
|-
|| 03.40
+
|| 03:40
 
|| '''Drawing''' टूलबारको '''Basic Shapes''' मा क्लिक गरौ र '''Isosceles Triangle''' छानौं  
 
|| '''Drawing''' टूलबारको '''Basic Shapes''' मा क्लिक गरौ र '''Isosceles Triangle''' छानौं  
 
|-
 
|-
|| 03.48
+
|| 03:48
 
||नोटहरूको टेक्स्ट बक्सको माथिको बायाँ कुनामा त्रिकोण राखौ  
 
||नोटहरूको टेक्स्ट बक्सको माथिको बायाँ कुनामा त्रिकोण राखौ  
 
|-
 
|-
|| 03.53
+
|| 03:53
 
||त्रिकोण छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौ, '''Area''' क्लिक गरौ  
 
||त्रिकोण छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौ, '''Area''' क्लिक गरौ  
 
|-
 
|-
|| 03.59
+
|| 03:59
 
|| '''Area''' डाइलग बक्स देखिन्छ  
 
|| '''Area''' डाइलग बक्स देखिन्छ  
 
|-
 
|-
|| 04.02
+
|| 04:02
 
|| '''Area''' ट्याबमा क्लिक गरौ  
 
|| '''Area''' ट्याबमा क्लिक गरौ  
 
|-
 
|-
|| 04.05
+
|| 04:05
 
|| '''Fill''' ड्रप डाउनमा क्लिक गरौ र '''Color''' क्लिक गरौ, अब ''' Blue 7''' छानौ  
 
|| '''Fill''' ड्रप डाउनमा क्लिक गरौ र '''Color''' क्लिक गरौ, अब ''' Blue 7''' छानौ  
 
|-
 
|-
|| 04.12
+
|| 04:12
 
||यो ढाँचा र लोगो रचना गरिएका सबै नोटहरू लागि पूर्वनिर्धारित हुनेछन्
 
||यो ढाँचा र लोगो रचना गरिएका सबै नोटहरू लागि पूर्वनिर्धारित हुनेछन्
 
|-
 
|-
|| 04.18
+
|| 04:18
 
|| '''OK'''क्लिक गरौ  
 
|| '''OK'''क्लिक गरौ  
 
|-
 
|-
|| 04.20
+
|| 04:20
 
||  '''Master View'' 'टूलबारको ''' Close Master View'''मा क्लिक गरौ  
 
||  '''Master View'' 'टूलबारको ''' Close Master View'''मा क्लिक गरौ  
 
|-
 
|-
|| 04.25
+
|| 04:25
 
||मेन पेनको '''Notes ''' ट्याबमा क्लिक गरौ  
 
||मेन पेनको '''Notes ''' ट्याबमा क्लिक गरौ  
 
|-
 
|-
|| 04.29
+
|| 04:29
 
||देब्रेमा '''Slides''' पेनबाट '''Overview''' शिर्षकको स्लाइड छानौ  
 
||देब्रेमा '''Slides''' पेनबाट '''Overview''' शिर्षकको स्लाइड छानौ  
 
|-
 
|-
|| 04.35
+
|| 04:35
 
||याद गरौ नोटहरू '''Master Notes''' मा सेट गरे अनुसार फर्म्याट हुन्छन्  
 
||याद गरौ नोटहरू '''Master Notes''' मा सेट गरे अनुसार फर्म्याट हुन्छन्  
 
|-
 
|-
|| 04.42
+
|| 04:42
 
|| अब कसरी '''Notes''' प्लेस होल्डर र '''Slide''' भएको स्थानलाई पुन: आकार दिने सिकौं
 
|| अब कसरी '''Notes''' प्लेस होल्डर र '''Slide''' भएको स्थानलाई पुन: आकार दिने सिकौं
 
|-
 
|-
|| 04.48
+
|| 04:48
 
|| '''Slide Placeholder''' छानौं, बायाँ माउस बटन थिचौं र यसलाई स्क्रिनको माथि लगौं
 
|| '''Slide Placeholder''' छानौं, बायाँ माउस बटन थिचौं र यसलाई स्क्रिनको माथि लगौं
 
|-
 
|-
|| 04.56
+
|| 04:56
 
|| यसले नोट प्लेस होल्डरलाई पुन: आकार दिन धेरै स्थान सिर्जना गर्छ  
 
|| यसले नोट प्लेस होल्डरलाई पुन: आकार दिन धेरै स्थान सिर्जना गर्छ  
 
|-
 
|-
|| 05.02
+
|| 05:02
 
|| अब, '''Notes ''' टेक्स्ट प्लेस होल्डरको बोर्डरमा क्लिक गरौ  
 
|| अब, '''Notes ''' टेक्स्ट प्लेस होल्डरको बोर्डरमा क्लिक गरौ  
 
|-
 
|-
|| 05.06
+
|| 05:06
 
||बायाँ माउस बटन थिचौं र यसको साइज बढाऊन माथितिर तानौं
 
||बायाँ माउस बटन थिचौं र यसको साइज बढाऊन माथितिर तानौं
 
|-
 
|-
|| 05.13
+
|| 05:13
 
||हामीले हाम्रो आवश्यकता अनुसार प्लेसहोल्डर रिसाइज गर्न सिक्यौं
 
||हामीले हाम्रो आवश्यकता अनुसार प्लेसहोल्डर रिसाइज गर्न सिक्यौं
 
|-
 
|-
|| 05.18
+
|| 05:18
 
||अब, नोट कसरी प्रिन्ट गर्ने हेरौं
 
||अब, नोट कसरी प्रिन्ट गर्ने हेरौं
 
|-
 
|-
|| 05.22
+
|| 05:22
 
|| '''Main''' मेनुको '''File''' मा क्लिक गरौ र '''Print''' छानौं  
 
|| '''Main''' मेनुको '''File''' मा क्लिक गरौ र '''Print''' छानौं  
 
|-  
 
|-  
|| 05.27
+
|| 05:27
 
|| '''Print''' डाइलग बक्स देखिन्छ  
 
|| '''Print''' डाइलग बक्स देखिन्छ  
 
|-
 
|-
|| 05.30
+
|| 05:30
 
||प्रिन्टरहरूको सुचीबाट तपाईको सिस्टममा जोडेको प्रिन्टर छानौं  
 
||प्रिन्टरहरूको सुचीबाट तपाईको सिस्टममा जोडेको प्रिन्टर छानौं  
 
|-
 
|-
|| 05.35
+
|| 05:35
 
|| ''' Number of Copies''' फिल्डमा '''2''' इन्टर गरौ  
 
|| ''' Number of Copies''' फिल्डमा '''2''' इन्टर गरौ  
 
|-
 
|-
|| 05.40
+
|| 05:40
 
|| ''' Properties''' मा क्लिक गरौ र '''Orientation''' अन्तर्गत '''Landscape''' छानौं '''Ok''' क्लिक गरौ  
 
|| ''' Properties''' मा क्लिक गरौ र '''Orientation''' अन्तर्गत '''Landscape''' छानौं '''Ok''' क्लिक गरौ  
 
|-
 
|-
|| 05.48
+
|| 05:48
 
||'''Print Document''' अन्तर्गत ड्रप डाउन मेनुबाट '''Notes '''छानौं  
 
||'''Print Document''' अन्तर्गत ड्रप डाउन मेनुबाट '''Notes '''छानौं  
 
|-
 
|-
|| 05.53
+
|| 05:53
 
|| अब '''LibreOffice impress''' ट्याब छानौं  
 
|| अब '''LibreOffice impress''' ट्याब छानौं  
 
|-
 
|-
|| 05.58
+
|| 05:58
 
||'''Contents''' अन्तर्गत  
 
||'''Contents''' अन्तर्गत  
 
|-
 
|-
|| 06.00
+
|| 06:00
 
|| '''Slide Name''' बक्समा ठिक गरौँ
 
|| '''Slide Name''' बक्समा ठिक गरौँ
 
|-
 
|-
|| 06.02
+
|| 06:02
 
||'''Date and Time''' बक्स ठिक गरौँ
 
||'''Date and Time''' बक्स ठिक गरौँ
 
|-
 
|-
|| 06.05
+
|| 06:05
 
|| '''Original Color''' बक्स ठिक गरौँ
 
|| '''Original Color''' बक्स ठिक गरौँ
 
|-
 
|-
||06.08
+
||06:08
 
||  '''Print''' क्लिक गरौ  
 
||  '''Print''' क्लिक गरौ  
 
|-
 
|-
|| 06.11
+
|| 06:11
 
||यदि तपाइको प्रिन्टर सेटिङहरू सहि तरिकाले मिलाएको भने अब स्लाइड प्रिन्ट हुन सुरू हुनुपर्छ
 
||यदि तपाइको प्रिन्टर सेटिङहरू सहि तरिकाले मिलाएको भने अब स्लाइड प्रिन्ट हुन सुरू हुनुपर्छ
 
|-
 
|-
||06.18
+
||06:18
 
||यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउछ
 
||यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउछ
 
|-
 
|-
|| 06.21
+
|| 06:21
 
|| यो टिउटोरियलमा हामीले नोटहरूको बारेमा र कसरी तिनीहरुलाई प्रिन्ट गर्ने सिक्यौं
 
|| यो टिउटोरियलमा हामीले नोटहरूको बारेमा र कसरी तिनीहरुलाई प्रिन्ट गर्ने सिक्यौं
 
|-
 
|-
|| 06.27
+
|| 06:27
 
|| यहाँ तपाईको लागि एक '''कार्य''' छ  
 
|| यहाँ तपाईको लागि एक '''कार्य''' छ  
 
|-
 
|-
|| 06.30
+
|| 06:30
 
|| एउटा नयाँ प्रस्तुति खोलौ  
 
|| एउटा नयाँ प्रस्तुति खोलौ  
 
|-
 
|-
|| 06.32
+
|| 06:32
 
||नोट प्लेस होल्डरमा सामग्री थपौ र  
 
||नोट प्लेस होल्डरमा सामग्री थपौ र  
 
|-
 
|-
|| 06.36  
+
|| 06:36  
 
|| एउता आयत थपौ  
 
|| एउता आयत थपौ  
 
|-
 
|-
|| 06.38
+
|| 06:38
 
|| सामग्रीको फन्ट 36 राखौ र यसलाई निलो रंग दिउँ
 
|| सामग्रीको फन्ट 36 राखौ र यसलाई निलो रंग दिउँ
 
|-
 
|-
|| 06.44
+
|| 06:44
 
||  आयतलाई हरियो रंग दिउँ
 
||  आयतलाई हरियो रंग दिउँ
 
|-
 
|-
|| 06.48
+
|| 06:48
 
|| स्लाइड टेक्स्ट होल्डरको तुलनामा नोट प्लेस होल्डरको साइज मिलाऊ
 
|| स्लाइड टेक्स्ट होल्डरको तुलनामा नोट प्लेस होल्डरको साइज मिलाऊ
 
|-
 
|-
|| 06.54
+
|| 06:54
 
||नोटहरूलाई कालो र सेतो रंगमा पोट्रेट फर्म्याटमा प्रिन्ट गर्नुहोस्  
 
||नोटहरूलाई कालो र सेतो रंगमा पोट्रेट फर्म्याटमा प्रिन्ट गर्नुहोस्  
 
|-
 
|-
|| 06.59
+
|| 06:59
 
||तपाईले नोटहरूको ५ प्रति प्रिन्ट गर्न आवश्यक छ  
 
||तपाईले नोटहरूको ५ प्रति प्रिन्ट गर्न आवश्यक छ  
 
|-
 
|-
||07.03
+
||07:03
 
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
 
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
|| 07.09
+
|| 07:09
 
|| यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|| यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
||07.13
+
||07:13
 
|| स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले
 
|| स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले
 
स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ  
 
स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ  
 
अनलाइन टेस्ट पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ
 
अनलाइन टेस्ट पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
|| 07.22
+
|| 07:22
 
|| थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्  
 
|| थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्  
 
|-
 
|-
||07.28
+
||07:28
 
|| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
|| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
|| 07.41
+
|| 07:41
 
|| यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|| यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो  
 
स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो  
 
|-
 
|-
||07.51
+
||07:51
 
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद, नमस्कार  
 
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद, नमस्कार  
 
|-
 
|-
 
|}
 
|}

Revision as of 15:08, 25 July 2014

Time Narration
00:00 लिब्रे अफिस इम्प्रेसको Presentation Notes स्पोकन टिउटोरियलमा स्वागत छ
00:06 यो टिउटोरियलमा हामी नोटहरूको बारेमा र कसरी तिनीहरुलाई प्रिन्ट गर्ने सिक्नेछौं
00:12 नोटहरू दुई उद्देश्यहरुको लागि प्रयोग गरिन्छ:'
00:14 श्रोतालाई प्रत्येक स्लाइडमा अतिरिक्त सामग्रीहरु वा सन्दर्भहरू प्रदान गर्न
00:20 प्रस्तुतकर्तालाई श्रोता समक्ष स्लाइड प्रस्तुत गर्दा सन्दर्भ नोटहरूले मद्दत गर्न
00:27 Sample-Impress.odp.प्रस्तुति खोलौ
00:33 देब्रेमा भएको Slides पेनबाट Overview शीर्षक भएको स्लाइड छानौ
00:38 टेक्स्ट परिवर्तन गरौ
00:40 To achieve 30% shift to OpenSource software within 1 year
00:46 To achieve 95% shift to OpenSource Software within 5 years
00:53 पेजमा केहि नोटहरू थपौ जसले गर्दा यो प्रिन्ट हुदाँ पाठकलाई केही संदर्भ सामग्रीहरु मिल्छ
01:01 नोटहरू सम्पादन गर्न लाई, Notes ट्याबमा क्लिक गरौ
01:04 स्लाइडको तल एउटा Notes टेक्स्ट बक्स देखिन्छ, यहाँ हामी नोट टाइप गर्न सक्छौ
01:12 Click to Add Notes मा क्लिक गरौ
01:15 याद राखौ, तपाई यो बक्सलाई सम्पादन गर्न सक्नुहुनेछ
01:19 यो टेक्स्ट बक्समा टाइप गरौँ
01:22 Management would like to explore cost saving from shifting to Open Source Software
01:28 Open source software has now become a viable option to proprietary software.
01:35 Open source software will free the company from arbitrary software updates of proprietary software.
01:46 हामीले हाम्रो पहिलो Note सिर्जना गरेका छौं
01:49 कसरी टेक्स्टलाई Notes मा फर्म्याट गर्ने सिकौं
01:54 टेक्स्ट छानौं
01:56 इम्प्रेस विन्डोको माथि बायाँ कुनाको Font Type ड्रप डाउनमा क्लिक गरौ र TlwgMono छानौं
02:05 अर्को, Font size ड्रप डाउनमा १८ छानौं
02:10 त्यही Task bar मा Bullet आइकनमा क्लिक गरौ, टेक्स्टमा बुलेट पोइन्टहरू छ
02:18 सबै नोटहरूलाई स्ट्यान्डर्ड फर्म्याटमा सेट गर्न एउटा Notes Master सिर्जना गरौँ
02:25 Main' मेनुको View 'मा क्लिक गरौ र त्यसपछि Master मा क्लिक गरौ, Notes Master क्लिक गरौ
02:33 Notes Master भ्यु देखिन्छ
02:36 याद गरौ दुई स्लाइडहरू देखिन्छ
02:40 यसको मतलब प्रस्तुतिमा हरेक Master Slide स्लाइडको लागि एउटा Notes Master
02:47 Notes Master slide एउटा टेमप्लेट जस्तै हो
02:51 यहाँ तपाई ढाँचाका प्राथमिकता सेट गर्न सक्नुहुन्छ जुन त्यसपछि प्रस्तुतिका सबै नोटहरूमा लागू हुन्छ
02:58 Slides पेनबाट पहिलो स्लाइड छानौं
03:01 Notes भएको स्थानमा क्लिक गरौ र यसमा देखिएको text छानौं
03:08 इम्प्रेस विन्डोको माथि बायाँ कुना देखि Font Size ड्रप डाउनमा क्लिक गरौ र 32 छानौं
03:16 मेनुबारबाट Format Character मा क्लिक गरौ
03:21 Character डाइलग बक्स देखिन्छ
03:24 Font Effects ट्याबमा क्लिक गरौ
03:28 Font कलर ड्रप डाउनमा क्लिक गरौ र रातो छानौं OK क्लिक गरौ
03:35 नोटहरुमा एउटा लोगो थपौ
03:38 एउटा त्रिकोण थपौ
03:40 Drawing टूलबारको Basic Shapes मा क्लिक गरौ र Isosceles Triangle छानौं
03:48 नोटहरूको टेक्स्ट बक्सको माथिको बायाँ कुनामा त्रिकोण राखौ
03:53 त्रिकोण छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौ, Area क्लिक गरौ
03:59 Area डाइलग बक्स देखिन्छ
04:02 Area ट्याबमा क्लिक गरौ
04:05 Fill ड्रप डाउनमा क्लिक गरौ र Color क्लिक गरौ, अब Blue 7 छानौ
04:12 यो ढाँचा र लोगो रचना गरिएका सबै नोटहरू लागि पूर्वनिर्धारित हुनेछन्
04:18 OKक्लिक गरौ
04:20 Master View 'टूलबारको Close Master View'मा क्लिक गरौ
04:25 मेन पेनको Notes ट्याबमा क्लिक गरौ
04:29 देब्रेमा Slides पेनबाट Overview शिर्षकको स्लाइड छानौ
04:35 याद गरौ नोटहरू Master Notes मा सेट गरे अनुसार फर्म्याट हुन्छन्
04:42 अब कसरी Notes प्लेस होल्डर र Slide भएको स्थानलाई पुन: आकार दिने सिकौं
04:48 Slide Placeholder छानौं, बायाँ माउस बटन थिचौं र यसलाई स्क्रिनको माथि लगौं
04:56 यसले नोट प्लेस होल्डरलाई पुन: आकार दिन धेरै स्थान सिर्जना गर्छ
05:02 अब, Notes टेक्स्ट प्लेस होल्डरको बोर्डरमा क्लिक गरौ
05:06 बायाँ माउस बटन थिचौं र यसको साइज बढाऊन माथितिर तानौं
05:13 हामीले हाम्रो आवश्यकता अनुसार प्लेसहोल्डर रिसाइज गर्न सिक्यौं
05:18 अब, नोट कसरी प्रिन्ट गर्ने हेरौं
05:22 Main मेनुको File मा क्लिक गरौ र Print छानौं
05:27 Print डाइलग बक्स देखिन्छ
05:30 प्रिन्टरहरूको सुचीबाट तपाईको सिस्टममा जोडेको प्रिन्टर छानौं
05:35 Number of Copies फिल्डमा 2 इन्टर गरौ
05:40 Properties मा क्लिक गरौ र Orientation अन्तर्गत Landscape छानौं Ok क्लिक गरौ
05:48 Print Document अन्तर्गत ड्रप डाउन मेनुबाट Notes छानौं
05:53 अब LibreOffice impress ट्याब छानौं
05:58 Contents अन्तर्गत
06:00 Slide Name बक्समा ठिक गरौँ
06:02 Date and Time बक्स ठिक गरौँ
06:05 Original Color बक्स ठिक गरौँ
06:08 Print क्लिक गरौ
06:11 यदि तपाइको प्रिन्टर सेटिङहरू सहि तरिकाले मिलाएको भने अब स्लाइड प्रिन्ट हुन सुरू हुनुपर्छ
06:18 यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउछ
06:21 यो टिउटोरियलमा हामीले नोटहरूको बारेमा र कसरी तिनीहरुलाई प्रिन्ट गर्ने सिक्यौं
06:27 यहाँ तपाईको लागि एक कार्य
06:30 एउटा नयाँ प्रस्तुति खोलौ
06:32 नोट प्लेस होल्डरमा सामग्री थपौ र
06:36 एउता आयत थपौ
06:38 सामग्रीको फन्ट 36 राखौ र यसलाई निलो रंग दिउँ
06:44 आयतलाई हरियो रंग दिउँ
06:48 स्लाइड टेक्स्ट होल्डरको तुलनामा नोट प्लेस होल्डरको साइज मिलाऊ
06:54 नोटहरूलाई कालो र सेतो रंगमा पोट्रेट फर्म्याटमा प्रिन्ट गर्नुहोस्
06:59 तपाईले नोटहरूको ५ प्रति प्रिन्ट गर्न आवश्यक छ
07:03 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
07:09 यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:13 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले

स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ

07:22 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
07:28 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो

यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ

07:41 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो

07:51 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble