Difference between revisions of "LibreOffice-Suite-Base/C2/Create-reports/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{| border=1 !Visual Cues !Narration |- ||00:00 || लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |…') |
PoojaMoolya (Talk | contribs) |
||
(One intermediate revision by the same user not shown) | |||
Line 1: | Line 1: | ||
− | {| border=1 | + | {| border = 1 |
− | + | ||'''Time''' | |
− | + | ||'''Narration''' | |
|- | |- | ||
||00:00 | ||00:00 | ||
Line 91: | Line 91: | ||
|- | |- | ||
||03:05 | ||03:05 | ||
− | ||माथिको ड्रप डाउन लिस्टबाट हाम्रो क्वेरी छानौं | + | ||माथिको ड्रप डाउन लिस्टबाट हाम्रो क्वेरी छानौं ‘History of Books Issued to Members’ |
− | ‘History of Books Issued to Members’ | + | |
|- | |- | ||
||03:14 | ||03:14 | ||
Line 159: | Line 158: | ||
||05:16 | ||05:16 | ||
||ल, पाँचौं चरण, Choose Layout | ||ल, पाँचौं चरण, Choose Layout | ||
− | |||
|- | |- | ||
||05:20 | ||05:20 | ||
Line 187: | Line 185: | ||
||06:07 | ||06:07 | ||
||अहिलेको लागि, हामी पहिलो बस्तु ‘Tabular’ मा क्लिक गर्नेछौं | ||अहिलेको लागि, हामी पहिलो बस्तु ‘Tabular’ मा क्लिक गर्नेछौं | ||
− | + | |- | |
||06:12 | ||06:12 | ||
||र Next बटनमा क्लिक गरौँ | ||र Next बटनमा क्लिक गरौँ | ||
Line 215: | Line 213: | ||
||अब, हामी नयाँ विन्डो देख्न सक्छौं र यो हामीले भर्खर बनाएको रिपोर्ट हो | ||अब, हामी नयाँ विन्डो देख्न सक्छौं र यो हामीले भर्खर बनाएको रिपोर्ट हो | ||
|- | |- | ||
− | ||07 | + | ||07:12 |
||याद गरौँ, यसमा माथि फिल्ड लेबल बोल्ड फन्टमा छ र वास्तविक डाटा तालिका शैलीमा सुचिकृत छ | ||याद गरौँ, यसमा माथि फिल्ड लेबल बोल्ड फन्टमा छ र वास्तविक डाटा तालिका शैलीमा सुचिकृत छ | ||
|- | |- | ||
Line 230: | Line 228: | ||
||यहाँ एक कार्य छ | ||यहाँ एक कार्य छ | ||
|- | |- | ||
− | ||07 | + | ||07:54 |
||लाइब्रेरीमा भएका सबै किताबहरु तिनीहरुको Publishers आधारमा ग्रुप गरि एउटा रिपोर्ट बनाउनुहोस् | ||लाइब्रेरीमा भएका सबै किताबहरु तिनीहरुको Publishers आधारमा ग्रुप गरि एउटा रिपोर्ट बनाउनुहोस् | ||
|- | |- | ||
− | ||08 | + | ||08:01 |
||दुवै Publishers र Book शिर्षकहरु आरोही क्रममा हुनुपर्छ | ||दुवै Publishers र Book शिर्षकहरु आरोही क्रममा हुनुपर्छ | ||
|- | |- | ||
Line 246: | Line 244: | ||
|- | |- | ||
||08:21 | ||08:21 | ||
− | ||एउटा रिपोर्ट बनाउन | + | ||एउटा रिपोर्ट बनाउन,रिपोर्ट फिल्डहरु छान्न, लेबल गर्न र क्रम मिलाउन |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
− | ||08: | + | ||08:25 |
− | ||र स्ट्याटिक वा डाइनामिक रिपोर्ट टाइप छान्न सिक्यौं | + | ||रिपोर्ट लेआउट छान्न,र स्ट्याटिक वा डाइनामिक रिपोर्ट टाइप छान्न सिक्यौं |
|- | |- | ||
||08:31 | ||08:31 | ||
Line 267: | Line 259: | ||
|- | |- | ||
||08:51 | ||08:51 | ||
− | || यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ | + | || यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |
− | सहभागिताको लागि धन्यबाद, नमस्कार | + | |} |
− | + |
Latest revision as of 12:14, 25 April 2017
Time | Narration |
00:00 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:03 | यो ट्युटोरियलमा हामी कसरी एउटा रिपोर्ट बनाउन |
00:07 | लेबल छान्न र रिपोर्ट फिल्डहरु क्रमानुसार राख्न सिक्नेछौं |
00:12 | रिपोर्ट लेआउट छानौं र रिपोट टाइप: static वा dynamic छानौं |
00:19 | यसको लागि, हाम्रो परिचित डाटाबेस उदाहरण मानौं |
00:27 | यहाँ, हामीले लाइब्रेरी डाटाबेसमा पुस्तक र सदस्यहरुको जानकारी भण्डार गरेका छौं |
00:36 | हामीसँग सदस्यहरुलाई जारी गरिएका पुस्तकहरुको जानकारीको टेबल पनि छ |
00:42 | हामीले अघिल्लो ट्युटोरियलमा कसरी फर्म र क्वेरिज बनाउने सिक्यौं |
00:48 | रिपोर्ट कसरी बनाउने सिक्नुपुर्व एउटा रिपोर्ट के हो जानौं |
00:56 | एउटा रिपोर्ट क्वेरी जस्तै एउटा डाटाबेसबाट जानकारी लिने तरिका हो |
01:05 | हामी यसलाई पेपरमा पढ्न वा प्रिन्ट गर्न सजिलो होस् भनि यसको लेआउट, र रुपरंग चाहे अनुसार राख्न सक्छौं |
01:14 | रिपोर्ट डाटाबेसको टेबल वा क्वेरिजबाट उत्पादन गर्न सकिन्छ |
01:21 | त्यसमा टेबल वा क्वेरीका सबै फिल्डहरु वा कुनै एक छानिएका फिल्डहरुको समूह हुनसक्छ |
01:32 | रिपोर्टका दुई प्रकारहरु हुन्छन् – स्ट्याटिक र डाइनामिक |
01:38 | जब एउटा स्ट्याटिक रिपोर्ट हेर्नलाई खोलिन्छ |
01:42 | यसले सधै रिपोर्ट रचना गर्दा भएका सोहि डाटाहरु नै देखाउनेछ |
01:48 | यसलाई स्न्यापसट पनि भनिन्छ |
01:52 | तर एउटा डाइनामिक रिपोर्ट हेर्न खोल्दा सधै डाटाबेसबाट हालको डाटा देखाउनेछ |
02:00 | ल, एउटा नमुना रिपोट रचना गरौँ |
02:05 | लाइब्रेरी डाटाबेसमा, |
02:08 | बायाँ प्यानलको रिपोर्ट्स आइकनमा क्लिक गरौँ |
02:12 | दायाँ प्यानलमा, ‘Use Wizard to create report’ मा क्लिक गरौँ |
02:18 | यो रिपोर्ट बनाउने सजिलो र छिटो तरिका हो |
02:24 | अब हामी एउटा नयाँ विन्डो देख्छौं जसलाई Report Builder विन्डो पनि भनिन्छ |
02:31 | र हामी बायाँ हात पट्टि ६ चरणहरु सुचिकृत एउटा विजार्ड पनि देख्छौं |
02:39 | हामीले अन्तिम ट्युटोरियलमा बनाएको क्वेरीको आधारमा विजार्डमा गएर एउटा रिपोर्ट बनाउनेछौं |
02:47 | ’ History of books issued to the Library members’ |
02:51 | हामी पहिलो चरण - Field Selection मा छौं |
02:56 | यहाँ हामी रिपोर्ट डाटाको स्रोत उल्लेख गर्नेछौं : एउटा टेबल वा क्वेरी |
03:05 | माथिको ड्रप डाउन लिस्टबाट हाम्रो क्वेरी छानौं ‘History of Books Issued to Members’ |
03:14 | अब हामी बायाँ हात पट्टि क्वेरीमा उपलब्ध फिल्डहरुको सूची देख्न सक्छौं |
03:21 | हामी हाम्रो रिपोर्टमा सबै फिल्ड चाहन्छौं, त्यसैले हामी दायाँतिर डबल एरो बटनमा क्लिक गर्नेछौं |
03:30 | अब अर्को चरणमा जान Next बटनमा क्लिक गरौँ |
03:35 | दोस्रो चरण, Labelling Fields |
03:39 | इमेजमा देखाए जस्तै तलका व्याख्यात्मक लेबलहरु लेबल टेक्स्ट बक्समा टाइप गरौँ |
03:50 | ल, अब नेक्स्ट बटनमा क्लिक गरौँ |
03:55 | हामी तेस्रो चरण – Grouping मा छौं |
03:59 | हामीलाई एउटा छानिएको फिल्डहरुको सेटले डाटा ग्रुप गर्न परेमा यो प्रयोग गरिन्छ |
04:05 | उदाहरणको लागि, हाम्रो रिपोर्टमा हामी डाटा Book शिर्षकमा ग्रुप गर्न सक्छौं |
04:12 | यदि हामीले त्यसो गरेमा, रिपोर्टमा एउटा बुक शिर्षक र यो जारी गरिएका सबै सदस्यहरु देख्नेछौं |
04:22 | अनि हाम्रो अर्को पुस्तकको शिर्षक देख्नेछौं र आदि |
04:27 | अहिलेको लागि, हाम्रो रिपोर्ट सामान्य राखौं |
04:31 | त्यसैले हामी Next बटनमा क्लिक गर्नेछौं |
04:36 | अहिले हामी चौथो चरण - Sorting Options मा छौं |
04:41 | डाटालाई वर्ण क्रमानुसार मिलाउ |
04:46 | अनि यसलाई पुस्तकको शिर्षक अनुसार आरोही क्रममा राखौं |
04:52 | यसको लागि हामी Sort by ड्रप डाउन बक्समा क्लिक गर्नेछौं |
04:58 | र त्यसपछि Issue Date मा क्लिक गरौँ |
05:03 | अनि हाम्रो दोस्रो ड्रप डाउन बक्समा क्लिक गर्नेछौं |
05:08 | अनि Book Title मा |
05:12 | अब Next बटनमा क्लिक गरौँ |
05:16 | ल, पाँचौं चरण, Choose Layout |
05:20 | यहाँ हामी रिपोर्टको रुपरंग फेरबदल गर्न सक्छौं |
05:25 | ‘Columnar, single-column’ लेआउट लिस्टमा क्लिक गरौँ |
05:31 | पृष्ठभूमिको Report Builder रिफ्रेस भएको याद गरौँ |
05:36 | यसले सबै लेबलहरु बायाँ र सम्बन्धित फिल्डहरु दायाँ देखाउँछ |
05:43 | अब ‘Columnar, two columns’ मा क्लिक गरौँ |
05:48 | फेरि तलको विन्डो रिफ्रेस भएर एउटा दुई कोलमको लेआउट देखाउँछ |
05:54 | यसरी, हामी Base Wizard मा उपलब्ध कुनै पनि लेआउट छान्न सक्छौं |
06:02 | हामी यसलाई पछि हाम्रो आवश्यकता अनुसार बदल्न सक्छौं |
06:07 | अहिलेको लागि, हामी पहिलो बस्तु ‘Tabular’ मा क्लिक गर्नेछौं |
06:12 | र Next बटनमा क्लिक गरौँ |
06:16 | ल, अन्तिम चरण - Create Report |
06:20 | यहाँ हाम्रो रिपोर्टलाई एउटा व्याख्यात्मक शिर्षक दिऊ: ‘Books Issued to Members: Report History’ |
06:30 | अब, हाम्रो रिपोर्टलाई सधै डाटाबेसको ताजा डाटा दिने गरि डिजाइन गरौँ |
06:38 | यसको लागि, ‘Dynamic Report’ विकल्पमा क्लिक गरौँ |
06:45 | हामी जहिले पनि रिपोर्ट हेर्न खोल्दा ताजा डाटा हेर्न मन पराउछौं |
06:52 | ल, हामीले रिपोर्टमा काम सक्यौं, ‘Create Report now’ विकल्पमा क्लिक गरौँ |
06:59 | र अन्तमा Finish बटनमा क्लिक गरौँ |
07:05 | अब, हामी नयाँ विन्डो देख्न सक्छौं र यो हामीले भर्खर बनाएको रिपोर्ट हो |
07:12 | याद गरौँ, यसमा माथि फिल्ड लेबल बोल्ड फन्टमा छ र वास्तविक डाटा तालिका शैलीमा सुचिकृत छ |
07:24 | यो पनि याद गरौँ यसलाई Issue Date फिल्डको हिसाबले आरोही वर्ण क्रमानुसार अनि Book Title को हिसाबले आरोही क्रममा राखिएको छ |
07:38 | यसरी हामीले लाइब्रेरी सदस्यहरुलाई जारी पुस्तकको वर्ण क्रमानुसारको रिपोर्ट बनाएका छौं |
07:46 | अर्को ट्युटोरियलमा, हामी हाम्रो रिपोर्ट फेरबदल गर्न सिक्नेछौं |
07:52 | यहाँ एक कार्य छ |
07:54 | लाइब्रेरीमा भएका सबै किताबहरु तिनीहरुको Publishers आधारमा ग्रुप गरि एउटा रिपोर्ट बनाउनुहोस् |
08:01 | दुवै Publishers र Book शिर्षकहरु आरोही क्रममा हुनुपर्छ |
08:07 | Columnar, Single-column लेआउट प्रयोग गरौँ |
08:11 | यसले हामीलाई लिब्रे अफिस बेसको रिपोर्ट्स ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
08:17 | संक्षेपमा हेर्दा, हामीले कसरी |
08:21 | एउटा रिपोर्ट बनाउन,रिपोर्ट फिल्डहरु छान्न, लेबल गर्न र क्रम मिलाउन |
08:25 | रिपोर्ट लेआउट छान्न,र स्ट्याटिक वा डाइनामिक रिपोर्ट टाइप छान्न सिक्यौं |
08:31 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:42 | यो प्रोजेक्टलाई spoken-tutorial.org संयोजन गरेको छ |
08:48 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
08:51 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |