Difference between revisions of "LibreOffice-Suite-Draw/C2/Fill-objects-with-color/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
{| border=1
+
{| border = 1
|| Time
+
||'''Time'''
|| Narration
+
||'''Narration'''
 
|-
 
|-
||00.00  
+
||00:00  
 
|| Fill Objects with Color in LibreOffice Draw, स्पोकन टुटोरियलमा स्वागत छ
 
|| Fill Objects with Color in LibreOffice Draw, स्पोकन टुटोरियलमा स्वागत छ
 
|-
 
|-
||00.06
+
||00:06
 
||यो टुटोरियलमा हामी सिक्ने छौं:
 
||यो टुटोरियलमा हामी सिक्ने छौं:
 
|-
 
|-
||00.09  
+
||00:09  
 
||अब्जेक्टहरुमा रंग भर्ने, gradients, hatching र bitmaps
 
||अब्जेक्टहरुमा रंग भर्ने, gradients, hatching र bitmaps
 
|-
 
|-
||00.15  
+
||00:15  
 
||पेजको पृष्ठभूमि सेट गर्न
 
||पेजको पृष्ठभूमि सेट गर्न
 
|-
 
|-
||00.17  
+
||00:17  
 
||नयाँ रंगहरु बनाउन  
 
||नयाँ रंगहरु बनाउन  
 
|-
 
|-
||00.20  
+
||00:20  
 
|| WaterCycle फाइल खोलेर सुरु गरौँ
 
|| WaterCycle फाइल खोलेर सुरु गरौँ
 
|-
 
|-
||00.24  
+
||00:24  
||हामी अब्जेक्टमा यो भर्न सक्छौं:
+
||हामी अब्जेक्टमा यो भर्न सक्छौं:.रंगहरु
 
|-
 
|-
||00.25
+
|| 00:26
||रंगहरु
+
|-
+
|| 00.26
+
 
||Gradients
 
||Gradients
 
|-
 
|-
|| 00.29
+
|| 00:29
 
||लाइनको प्याट्रन वा ह्याचिंग र  
 
||लाइनको प्याट्रन वा ह्याचिंग र  
 
|-
 
|-
|| 00.32
+
|| 00:32
||चित्रहरु
+
||चित्रहरु,यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
|-
+
|| 00.33
+
||यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
+
 
|-
 
|-
||00.42
+
||00:42
 
|| WaterCycle चित्रमा रंग भरौं
 
|| WaterCycle चित्रमा रंग भरौं
 
|-
 
|-
|| 00.46
+
|| 00:46
 
||सुर्य सँगैको दुई बादलहरुमा रंग भरौं, हामीले तिनीहरुलाई सेतोले भर्नुपर्छ
 
||सुर्य सँगैको दुई बादलहरुमा रंग भरौं, हामीले तिनीहरुलाई सेतोले भर्नुपर्छ
 
|-
 
|-
|| 00.54
+
|| 00:54
 
||सुर्यसँगैको बादल छानौं
 
||सुर्यसँगैको बादल छानौं
 
|-
 
|-
|| 00.56
+
|| 00:56
 
||कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
 
||कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
 
|-
 
|-
|| 01.01
+
|| 01:01
 
|| “Area” डाइलग बक्स देखापर्छ
 
|| “Area” डाइलग बक्स देखापर्छ
 
|-
 
|-
||01.05
+
||01:05
 
|| “Area” ट्याब क्लिक गरौँ र “Fill “ अप्सन मुनिको “Color” छानौं
 
|| “Area” ट्याब क्लिक गरौँ र “Fill “ अप्सन मुनिको “Color” छानौं
 
|-
 
|-
||01.13  
+
||01:13  
 
||तल स्क्रोल गरौँ र “white” मा क्लिक गरौँ
 
||तल स्क्रोल गरौँ र “white” मा क्लिक गरौँ
 
|-
 
|-
||01.16
+
||01:16
|| OK क्लिक गरौँ <Pause>
+
|| OK क्लिक गरौँ  
 +
 
 
|-
 
|-
||01.19  
+
||01:19  
 
||सोहि तरिकाले, हामी अन्य बादलहरुमा पनि रंग भर्छौँ
 
||सोहि तरिकाले, हामी अन्य बादलहरुमा पनि रंग भर्छौँ
 
|-
 
|-
||01.24
+
||01:24
 
||एरियामा राइट क्लिक गरौँ र व्हाइट गरौँ  
 
||एरियामा राइट क्लिक गरौँ र व्हाइट गरौँ  
 
|-
 
|-
||01.30
+
||01:30
 
||हरेक बादल रंगाउन धेरै समय लाग्छ
 
||हरेक बादल रंगाउन धेरै समय लाग्छ
 
|-
 
|-
||01.33  
+
||01:33  
 
||यसलाई गर्ने सजिलो तरिका भनेको तिनीहरुलाई ग्रुप गर्ने हो
 
||यसलाई गर्ने सजिलो तरिका भनेको तिनीहरुलाई ग्रुप गर्ने हो
 
|-
 
|-
||01.38  
+
||01:38  
 
||अन्य दुई बादलहरुमा रंग भरौं, “gray” यसले पानी पार्न लागेको बादलहरु जस्तो देखाउँछ
 
||अन्य दुई बादलहरुमा रंग भरौं, “gray” यसले पानी पार्न लागेको बादलहरु जस्तो देखाउँछ
 
|-
 
|-
||01.46  
+
||01:46  
 
||पहिले तिनीहरुलाई ग्रुप गरौँ
 
||पहिले तिनीहरुलाई ग्रुप गरौँ
 
|-
 
|-
||01.48  
+
||01:48  
 
||शिफ्ट कि थिचौं र पहिलो बादलमा अनि दोस्रो बादलमा क्लिक गरौँ  
 
||शिफ्ट कि थिचौं र पहिलो बादलमा अनि दोस्रो बादलमा क्लिक गरौँ  
 
|-
 
|-
||01.54
+
||01:54
 
||कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र Group मा क्लिक गरौँ
 
||कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र Group मा क्लिक गरौँ
 
|-
 
|-
||01.58  
+
||01:58  
 
||बादलहरु ग्रुप भएका छन्  
 
||बादलहरु ग्रुप भएका छन्  
 
|-
 
|-
||02.00  
+
||02:00  
 
||फेरि, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
 
||फेरि, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
 
|-
 
|-
||02.07
+
||02:07
 
|| “Area” डाइलग बक्सको “Area” ट्याबको “Fill “अप्सनमा क्लिक गरौँ र “Color” छानौं र तल स्क्रोल गरी “Gray 70%” मा क्लिक गरौँ
 
|| “Area” डाइलग बक्सको “Area” ट्याबको “Fill “अप्सनमा क्लिक गरौँ र “Color” छानौं र तल स्क्रोल गरी “Gray 70%” मा क्लिक गरौँ
 
|-
 
|-
||02.23  
+
||02:23  
 
|| OK मा क्लिक गरौँ <Pause>
 
|| OK मा क्लिक गरौँ <Pause>
 
|-
 
|-
|| 02.25
+
|| 02:25
 
||सोहि तरिकाले त्रिकोणलाई “brown 3” ले रंगाऊ  
 
||सोहि तरिकाले त्रिकोणलाई “brown 3” ले रंगाऊ  
 
|-
 
|-
||02.37  
+
||02:37  
 
||अब, सोहि तरिकाले आयतमा “brown 4” भरौं  
 
||अब, सोहि तरिकाले आयतमा “brown 4” भरौं  
 
|-
 
|-
||02.48  
+
||02:48  
 
||यसैगरी, सुर्यमा पहेंलो रंग भरौं
 
||यसैगरी, सुर्यमा पहेंलो रंग भरौं
 
|-
 
|-
|| 02.58
+
|| 02:58
 
||अर्को, अर्को त्रिकोणमा रंग भरौं र पानी जनाउने बक्रलाई “turquoise 1” रंग भरौं
 
||अर्को, अर्को त्रिकोणमा रंग भरौं र पानी जनाउने बक्रलाई “turquoise 1” रंग भरौं
 
|-
 
|-
||03.05
+
||03:05
 
||तिनीहरुलाई एकै फर्म्याट चाहिने भएकोले,यदि यिनीहरु ग्रुप भएका छैनन् भने यिनीहरुलाई ग्रुप गर्नुपर्छ,
 
||तिनीहरुलाई एकै फर्म्याट चाहिने भएकोले,यदि यिनीहरु ग्रुप भएका छैनन् भने यिनीहरुलाई ग्रुप गर्नुपर्छ,
 
|-
 
|-
||03.12
+
||03:12
 
||तिनीहरुमा रंग भर्न, पहिले जस्तै सोहि कदमहरु चालौं – right-click, area, area tab, fill, color, turquoise 1
 
||तिनीहरुमा रंग भर्न, पहिले जस्तै सोहि कदमहरु चालौं – right-click, area, area tab, fill, color, turquoise 1
 
|-
 
|-
|| 03.27
+
|| 03:27
 
|| “water” अब्जेक्टमा, त्रिकोण र बक्रको रेखा देखापरेको छ
 
|| “water” अब्जेक्टमा, त्रिकोण र बक्रको रेखा देखापरेको छ
 
|-
 
|-
||03.35  
+
||03:35  
 
||चित्र अझ राम्रो देखाउन यी रेखा नदेखिने बनाऊ
 
||चित्र अझ राम्रो देखाउन यी रेखा नदेखिने बनाऊ
 
|-
 
|-
||03.41  
+
||03:41  
 
|| अब्जेक्ट छानौं, कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Line” क्लिक गरौँ
 
|| अब्जेक्ट छानौं, कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Line” क्लिक गरौँ
 
|-
 
|-
|| 03.48
+
|| 03:48
 
|| “Line” डाइलग बक्स देखापरेको छ
 
|| “Line” डाइलग बक्स देखापरेको छ
 
|-
 
|-
|| 03.52
+
|| 03:52
 
|| “Line” ट्याब क्लिक गरौँ
 
|| “Line” ट्याब क्लिक गरौँ
 
|-
 
|-
||03.55   
+
||03:55   
 
||“Line properties” मा, “Style” ड्रप-डाउन बक्स क्लिक गरेर “Invisible” छानौं
 
||“Line properties” मा, “Style” ड्रप-डाउन बक्स क्लिक गरेर “Invisible” छानौं
 
|-
 
|-
||04.03
+
||04:03
 
|| OK क्लिक गरौँ
 
|| OK क्लिक गरौँ
 
|-
 
|-
||04.05  
+
||04:05  
 
||वाटर अब्जेक्टको रेखा नदेखिने भएको छ
 
||वाटर अब्जेक्टको रेखा नदेखिने भएको छ
 
|-
 
|-
|| 04.09
+
|| 04:09
 
||अब, अब रुखमा रंग भरौं
 
||अब, अब रुखमा रंग भरौं
 
|-
 
|-
||04.14
+
||04:14
 
||सबैभन्दा बायाँको रुख छानौं
 
||सबैभन्दा बायाँको रुख छानौं
 
|-
 
|-
||04.16  
+
||04:16  
 
||कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Enter Group” मा क्लिक गरौँ
 
||कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Enter Group” मा क्लिक गरौँ
 
|-
 
|-
||04.23  
+
||04:23  
 
||अब, रुखमा एडिट गरौँ
 
||अब, रुखमा एडिट गरौँ
 
|-
 
|-
||04.26  
+
||04:26  
 
||दायाँको पातहरु छानौं  
 
||दायाँको पातहरु छानौं  
 
|-
 
|-
||04.30  
+
||04:30  
 
||कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
 
||कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
 
|-
 
|-
||04.36  
+
||04:36  
 
|| “Area” डाइलग बक्समा
 
|| “Area” डाइलग बक्समा
 
|-
 
|-
||04.38  
+
||04:38  
 
|| “Area” ट्याब क्लिक गरौँ
 
|| “Area” ट्याब क्लिक गरौँ
 
|-
 
|-
|| 04.40
+
|| 04:40
 
||“Fill “ मा,  Color छानौं
 
||“Fill “ मा,  Color छानौं
 
|-
 
|-
||04.44  
+
||04:44  
 
||तल स्क्रोल गरौँ र “Green 5” क्लिक गरौँ
 
||तल स्क्रोल गरौँ र “Green 5” क्लिक गरौँ
 
|-
 
|-
|| 04.47
+
|| 04:47
 
|| OK क्लिक गरौँ
 
|| OK क्लिक गरौँ
 
|-
 
|-
|| 04.49
+
|| 04:49
 
||बायाँ पातहरुको लागि पनि सोहि गर्नुहोस्
 
||बायाँ पातहरुको लागि पनि सोहि गर्नुहोस्
 
|-
 
|-
||04.57  
+
||04:57  
 
||अर्को रुखको काण्डमा रंग भरौं
 
||अर्को रुखको काण्डमा रंग भरौं
 
|-
 
|-
||05.05
+
||05:05
 
|| Y-आकारको एरो छानौं, कनटेक्स्ट मेनूको लागि राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
 
|| Y-आकारको एरो छानौं, कनटेक्स्ट मेनूको लागि राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
 
|-
 
|-
||05.08
+
||05:08
 
||याद गरौँ "Area" डाइलग बक्स भित्रका सबै छानिएका छन्
 
||याद गरौँ "Area" डाइलग बक्स भित्रका सबै छानिएका छन्
 
|-
 
|-
||05.15  
+
||05:15  
 
||ल, अब “Color” छानौं
 
||ल, अब “Color” छानौं
 
|-
 
|-
||05.18  
+
||05:18  
 
||तल स्क्रोल गरौँ र “Brown 1” मा क्लिक गरौँ
 
||तल स्क्रोल गरौँ र “Brown 1” मा क्लिक गरौँ
 
|-
 
|-
||05.21  
+
||05:21  
 
||OK क्लिक गरौँ
 
||OK क्लिक गरौँ
 
|-
 
|-
||05.23  
+
||05:23  
 
||हामीले रुख रंगाएका छौं!
 
||हामीले रुख रंगाएका छौं!
 
|-
 
|-
||05.26  
+
||05:26  
 
||ग्रुपबाट निस्कन, राइट क्लिक गर्नुहोस् र “Exit Group” छानौं
 
||ग्रुपबाट निस्कन, राइट क्लिक गर्नुहोस् र “Exit Group” छानौं
 
|-
 
|-
||05.31   
+
||05:31   
 
||सोहि समयमा हामी अर्को रुख रंगाउन सक्छौं
 
||सोहि समयमा हामी अर्को रुख रंगाउन सक्छौं
 
|-
 
|-
||05.36  
+
||05:36  
 
||हामी अन्य रुखहरु पनि मेट्न, रंगेको रुख कपि, पेस्ट र चाहेको स्थानमा सार्न सक्छौं
 
||हामी अन्य रुखहरु पनि मेट्न, रंगेको रुख कपि, पेस्ट र चाहेको स्थानमा सार्न सक्छौं
 
|-
 
|-
||05.44  
+
||05:44  
 
||यसरी गर्दा धेरै सजिलो हुन्छ, हैन त?
 
||यसरी गर्दा धेरै सजिलो हुन्छ, हैन त?
 
|-
 
|-
||05.49  
+
||05:49  
 
||अब “सुर्य” पछाडी बादलमा एउटा "छायाँ" थपौं
 
||अब “सुर्य” पछाडी बादलमा एउटा "छायाँ" थपौं
 
|-
 
|-
|| 05.55
+
|| 05:55
 
||ड्रइंग टूलबारबाट Select छानौं र तिनीहरुलाई ग्रुप गरौँ  
 
||ड्रइंग टूलबारबाट Select छानौं र तिनीहरुलाई ग्रुप गरौँ  
 
|-
 
|-
||06.03  
+
||06:03  
 
||सेतो बादलको समूह छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
 
||सेतो बादलको समूह छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
 
|-
 
|-
||06.10  
+
||06:10  
 
|| “Area” डाइलग बक्समा,  “Shadow” ट्याबमा क्लिक गरौँ
 
|| “Area” डाइलग बक्समा,  “Shadow” ट्याबमा क्लिक गरौँ
 
|-
 
|-
||06.15
+
||06:15
 
|| Properties मा, Use Shadow बक्समा ठिक गरौँ
 
|| Properties मा, Use Shadow बक्समा ठिक गरौँ
 
|-
 
|-
||06.20  
+
||06:20  
 
||अब अन्य फिल्डहरु सक्रिय हुन्छन्
 
||अब अन्य फिल्डहरु सक्रिय हुन्छन्
 
|-
 
|-
||06.24
+
||06:24
 
|| “Position” मा, तल्लो-दायाँ कुनाको विकल्पमा क्लिक गरौँ
 
|| “Position” मा, तल्लो-दायाँ कुनाको विकल्पमा क्लिक गरौँ
 
|-
 
|-
||06.29  
+
||06:29  
 
||“Position” ले छायाँ कहाँ देखापर्छ परिभाषित गर्छ
 
||“Position” ले छायाँ कहाँ देखापर्छ परिभाषित गर्छ
 
|-
 
|-
||06.33
+
||06:33
 
||Color फिल्डमा,  ग्रे छानौं
 
||Color फिल्डमा,  ग्रे छानौं
 
|-
 
|-
||06.36  
+
||06:36  
 
|| OK क्लिक गरौँ
 
|| OK क्लिक गरौँ
 
|-
 
|-
||06.39  
+
||06:39  
 
||हरेक बादल पछाडी एउटा छायाँ देखाइएको छ
 
||हरेक बादल पछाडी एउटा छायाँ देखाइएको छ
 
|-
 
|-
|| 06.44
+
|| 06:44
 
||अब, बादललाई अलि प्राकृतिक बनाऊ
 
||अब, बादललाई अलि प्राकृतिक बनाऊ
 
|-
 
|-
||06.48
+
||06:48
 
||खैरो बादलको समूह छानौं र कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
 
||खैरो बादलको समूह छानौं र कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
 
|-
 
|-
|| 06.55
+
|| 06:55
 
|| “Area” डाइलग बक्समा “Area” ट्याब छानौं, “Fill” मा,  “Gradient” क्लिक गरौँ
 
|| “Area” डाइलग बक्समा “Area” ट्याब छानौं, “Fill” मा,  “Gradient” क्लिक गरौँ
 
|-
 
|-
||07.02  
+
||07:02  
 
||अब Gradient1 छानौं
 
||अब Gradient1 छानौं
 
|-
 
|-
||07.04  
+
||07:04  
 
|| OK क्लिक गरौँ
 
|| OK क्लिक गरौँ
 
|-
 
|-
||07.06  
+
||07:06  
 
||अब बादलमा अझ प्राकृतिक छायाँ देखिएको छ!  
 
||अब बादलमा अझ प्राकृतिक छायाँ देखिएको छ!  
 
|-
 
|-
||07.11 .
+
||07:11 .
 
||एउटा आकार छानौं – मानौं एउटा बादलको समूह, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र " Area" मा क्लिक गरौँ
 
||एउटा आकार छानौं – मानौं एउटा बादलको समूह, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र " Area" मा क्लिक गरौँ
 
|-
 
|-
||07.19  
+
||07:19  
 
||एरिया ट्याब विकल्प देखापरेको छ
 
||एरिया ट्याब विकल्प देखापरेको छ
 
|-
 
|-
||07.23
+
||07:23
 
|| Fill मा, तपाईले ४ विकल्पहरु देख्नुहुनेछ -  
 
|| Fill मा, तपाईले ४ विकल्पहरु देख्नुहुनेछ -  
 
|-
 
|-
||07.27  
+
||07:27  
 
||Colors, Gradient, Hatching र Bitmap
 
||Colors, Gradient, Hatching र Bitmap
 
|-
 
|-
||07.32
+
||07:32
 
||यी हरेक विकल्पहरुको लागि एउटा सम्बन्धित ट्याब रहेको ध्यान दिनुहोस्
 
||यी हरेक विकल्पहरुको लागि एउटा सम्बन्धित ट्याब रहेको ध्यान दिनुहोस्
 
|-
 
|-
|| 07.39
+
|| 07:39
 
|| यी ट्याबहरुले हामीलाई नयाँ स्टाइलहरु बनाउन र सेभ गर्न दिन्छन
 
|| यी ट्याबहरुले हामीलाई नयाँ स्टाइलहरु बनाउन र सेभ गर्न दिन्छन
 
|-
 
|-
||07.43
+
||07:43
 
||Colors ट्याब क्लिक गरौँ
 
||Colors ट्याब क्लिक गरौँ
 
|-
 
|-
|| 07.46
+
|| 07:46
 
|| Properties मा, Color ड्रप-डाउनबाट Red 3 छानौं  
 
|| Properties मा, Color ड्रप-डाउनबाट Red 3 छानौं  
 
|-
 
|-
|| 07.53
+
|| 07:53
 
||अनि, RGB छानौं र देखाए जस्तै R, G र B को मानहरु इन्टर गरौँ
 
||अनि, RGB छानौं र देखाए जस्तै R, G र B को मानहरु इन्टर गरौँ
 
|-
 
|-
|| 08.01
+
|| 08:01
 
||R,G र B  ले कुनै पनि रंगमा भएको रातो, हरियो र निलो रंगको अनुपात जनाउँछ
 
||R,G र B  ले कुनै पनि रंगमा भएको रातो, हरियो र निलो रंगको अनुपात जनाउँछ
 
|-
 
|-
||08.08   
+
||08:08   
 
||हामी R मा 200, G मा 100 र B मा 50 इन्टर गरौँ
 
||हामी R मा 200, G मा 100 र B मा 50 इन्टर गरौँ
 
|-
 
|-
||08.16  
+
||08:16  
 
||यहाँ हामी रंगमा भएको रातो,हरियो र निलोको अनुपात बदल्दै छौं
 
||यहाँ हामी रंगमा भएको रातो,हरियो र निलोको अनुपात बदल्दै छौं
 
|-
 
|-
||08.22  
+
||08:22  
 
||RGB फिल्ड माथिको प्रिभ्यु बक्समा हेरौं
 
||RGB फिल्ड माथिको प्रिभ्यु बक्समा हेरौं
 
|-
 
|-
||08.28
+
||08:28
 
||प्रिभ्यु बक्सले मूल रंग देखाउँछ
 
||प्रिभ्यु बक्सले मूल रंग देखाउँछ
 
|-
 
|-
|| 08.31
+
|| 08:31
 
||कलर फिल्ड सँगैको दोस्रो प्रिभ्यु बक्सले हामीले गरेको बदलाव देखाउँछ  
 
||कलर फिल्ड सँगैको दोस्रो प्रिभ्यु बक्सले हामीले गरेको बदलाव देखाउँछ  
 
|-
 
|-
||08.37  
+
||08:37  
 
||यसको लागि नेम फिल्डमा एउटा नाम टाइप गरौँ
 
||यसको लागि नेम फिल्डमा एउटा नाम टाइप गरौँ
 
|-
 
|-
||08.41  
+
||08:41  
 
|| “New red” नाम इन्टर गरौँ
 
|| “New red” नाम इन्टर गरौँ
 
|-
 
|-
||08.44  
+
||08:44  
 
||Add बटनमा क्लिक गरौँ
 
||Add बटनमा क्लिक गरौँ
 
|-
 
|-
||08.46  
+
||08:46  
 
||सूचीमा नयाँ रंग थपिएको छ
 
||सूचीमा नयाँ रंग थपिएको छ
 
|-
 
|-
||08.49  
+
||08:49  
 
|| OK क्लिक गरौँ
 
|| OK क्लिक गरौँ
 
|-
 
|-
||08.51  
+
||08:51  
 
||हामीले नयाँ रंग बनाएका छौं!
 
||हामीले नयाँ रंग बनाएका छौं!
 
|-
 
|-
||08.54  
+
||08:54  
 
|| CTRL र Z थिचेर यो कार्य अंडू गरौँ  
 
|| CTRL र Z थिचेर यो कार्य अंडू गरौँ  
 
|-
 
|-
||08.59  
+
||08:59  
 
||बादलको रंग फेरि सेतोमा फर्किन्छ
 
||बादलको रंग फेरि सेतोमा फर्किन्छ
 
|-
 
|-
||09.03  
+
||09:03  
 
||तपाई “Area” डाइलग बक्स प्रयोग गरी आफ्नै gradients र hatching पनि बनाउन सक्नुहुन्छ  
 
||तपाई “Area” डाइलग बक्स प्रयोग गरी आफ्नै gradients र hatching पनि बनाउन सक्नुहुन्छ  
 
|-
 
|-
||09.10
+
||09:10
 
|| Gradients भनेको एउटा रंगबाट अर्कोमा छरिने रंग हो  
 
|| Gradients भनेको एउटा रंगबाट अर्कोमा छरिने रंग हो  
 
|-
 
|-
||09.14
+
||09:14
 
||उदाहरणको लागि, निलो रंग हरियोतिर जान्छ
 
||उदाहरणको लागि, निलो रंग हरियोतिर जान्छ
 
|-
 
|-
||09.18  
+
||09:18  
 
|| Hatching एउटा छायाँ वा चित्रको टेक्स्चर हो जसलाई समानान्तर रेखाहरु प्रयोग गरी बनाइन्छ
 
|| Hatching एउटा छायाँ वा चित्रको टेक्स्चर हो जसलाई समानान्तर रेखाहरु प्रयोग गरी बनाइन्छ
 
|-
 
|-
|| 09.24
+
|| 09:24
 
||अब ड्र मा कसरी एउटा बिटम्याप इम्पोर्ट गर्ने हेरौं
 
||अब ड्र मा कसरी एउटा बिटम्याप इम्पोर्ट गर्ने हेरौं
 
|-
 
|-
||09.28  
+
||09:28  
 
||मेन मेनुबाट,  Format छानौं र Area क्लिक गरौँ
 
||मेन मेनुबाट,  Format छानौं र Area क्लिक गरौँ
 
|-
 
|-
|| 09.33
+
|| 09:33
 
||पहिले देखे जस्तै एरिया डाइलग बक्स खुल्छ, Bitmaps ट्याबमा क्लिक गरौँ
 
||पहिले देखे जस्तै एरिया डाइलग बक्स खुल्छ, Bitmaps ट्याबमा क्लिक गरौँ
 
|-
 
|-
||09.39  
+
||09:39  
 
||अब, Import बटनमा क्लिक गरौँ
 
||अब, Import बटनमा क्लिक गरौँ
 
|-
 
|-
||09.42  
+
||09:42  
 
|| इम्पोर्ट डाइलग बक्स देखापर्छ
 
|| इम्पोर्ट डाइलग बक्स देखापर्छ
 
|-
 
|-
||09.45  
+
||09:45  
 
||ब्राउज गरी एउटा बिटम्याप छानौं
 
||ब्राउज गरी एउटा बिटम्याप छानौं
 
|-
 
|-
||09.48  
+
||09:48  
 
|| Open बटनमा क्लिक गरौँ
 
|| Open बटनमा क्लिक गरौँ
 
|-
 
|-
||09.50  
+
||09:50  
 
|| ड्र ले तपाईसँग बिटम्यापको नाम माग्छ
 
|| ड्र ले तपाईसँग बिटम्यापको नाम माग्छ
 
|-
 
|-
|| 09.55
+
|| 09:55
 
||नाम इन्टर गरौँ “NewBitmap”
 
||नाम इन्टर गरौँ “NewBitmap”
 
|-
 
|-
||09.58  
+
||09:58  
 
|| OK क्लिक गरौँ
 
|| OK क्लिक गरौँ
 
|-
 
|-
||10.00  
+
||10:00  
 
||बिटम्याप अब ड्रप डाउन लिस्टमा देखापर्छ
 
||बिटम्याप अब ड्रप डाउन लिस्टमा देखापर्छ
 
|-
 
|-
||10.04  
+
||10:04  
 
||बाहिर निस्कन OK क्लिक गरौँ
 
||बाहिर निस्कन OK क्लिक गरौँ
 
|-
 
|-
||10.07  
+
||10:07  
 
||अब बादल हेर्नुहोस्
 
||अब बादल हेर्नुहोस्
 
|-
 
|-
||10.10
+
||10:10
 
||यसलाई CTRL र Z कीहरु थिचेर अंडू गरौँ
 
||यसलाई CTRL र Z कीहरु थिचेर अंडू गरौँ
 
|-
 
|-
||10.14  
+
||10:14  
 
||अब्जेक्ट  “water” भर्न बिटम्याप प्रयोग गरौँ
 
||अब्जेक्ट  “water” भर्न बिटम्याप प्रयोग गरौँ
 
|-
 
|-
|| 10.19
+
|| 10:19
 
||अब पानीलाई अझ प्राकृतिक बनाऊ
 
||अब पानीलाई अझ प्राकृतिक बनाऊ
 
|-
 
|-
||10.22  
+
||10:22  
 
||यसो गर्न समुहकृत त्रिकोण र बक्र छान्नुहोस्
 
||यसो गर्न समुहकृत त्रिकोण र बक्र छान्नुहोस्
 
|-
 
|-
|| 10.26
+
|| 10:26
 
||कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, र “Area” छानौं
 
||कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, र “Area” छानौं
 
|-
 
|-
||10.31  
+
||10:31  
 
||“Area” डाइलग बक्समा “Bitmaps” ट्याबमा क्लिक गरौँ
 
||“Area” डाइलग बक्समा “Bitmaps” ट्याबमा क्लिक गरौँ
 
|-
 
|-
|| 10.36
+
|| 10:36
 
||बिटम्यापहरुको सूची तल स्क्रोल गर्नुहोस् र “Water” छान्नुहोस्
 
||बिटम्यापहरुको सूची तल स्क्रोल गर्नुहोस् र “Water” छान्नुहोस्
 
|-
 
|-
||10.41  
+
||10:41  
 
||OK क्लिक गरौँ
 
||OK क्लिक गरौँ
 
|-
 
|-
||10.43  
+
||10:43  
 
||पानी अब थप प्राकृतिक देखिएको छ!
 
||पानी अब थप प्राकृतिक देखिएको छ!
 
|-
 
|-
||10.46  
+
||10:46  
 
||यो टुटोरियल हेर्नुहोस् र कार्य गर्नुहोस्
 
||यो टुटोरियल हेर्नुहोस् र कार्य गर्नुहोस्
 
|-
 
|-
|| 10.50  
+
|| 10:50  
 
|| अब्जेक्टहरु कोर्नुहोस् र तिनीहरुलाई रंग, gradients, hatching र बिटम्यापले भर्नुहोस्
 
|| अब्जेक्टहरु कोर्नुहोस् र तिनीहरुलाई रंग, gradients, hatching र बिटम्यापले भर्नुहोस्
 
|-
 
|-
||10.57  
+
||10:57  
 
||ट्रान्सपरेन्सी ट्याब प्रयोग गरौँ र अब्जेक्टहरुमा यसको असर हेरौं
 
||ट्रान्सपरेन्सी ट्याब प्रयोग गरौँ र अब्जेक्टहरुमा यसको असर हेरौं
 
|-
 
|-
|| 11.02
+
|| 11:02
 
||अब आकाशलाई रंगाउँ, यो सजिलो छ!
 
||अब आकाशलाई रंगाउँ, यो सजिलो छ!
 
|-
 
|-
||11.06  
+
||11:06  
 
||हामीले पुरै पेजमा पृष्ठभूमि लागू गर्यौं  
 
||हामीले पुरै पेजमा पृष्ठभूमि लागू गर्यौं  
 
|-
 
|-
||11.10  
+
||11:10  
 
||कुनै अब्जेक्ट नछानिएको पक्का गर्न, कर्सर पेजमा क्लिक गरौँ
 
||कुनै अब्जेक्ट नछानिएको पक्का गर्न, कर्सर पेजमा क्लिक गरौँ
 
|-
 
|-
||11.15  
+
||11:15  
 
||कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ  
 
||कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ  
 
|-
 
|-
||11.21  
+
||11:21  
 
||  “Page setup” डाइलग बक्स देखापर्छ
 
||  “Page setup” डाइलग बक्स देखापर्छ
 
|-
 
|-
||11.25  
+
||11:25  
 
|| “Background” ट्याब क्लिक गरौँ र “Fill” भित्र  “Color” छानौं
 
|| “Background” ट्याब क्लिक गरौँ र “Fill” भित्र  “Color” छानौं
 
|-
 
|-
||11.30  
+
||11:30  
 
||तल स्क्रोल गरौँ र “Blue 8” रंग छानौं
 
||तल स्क्रोल गरौँ र “Blue 8” रंग छानौं
 
|-
 
|-
||11.34  
+
||11:34  
 
||OK क्लिक गरौँ
 
||OK क्लिक गरौँ
 
|-
 
|-
||11.36
+
||11:36
 
||ड्र ले पृष्ठभूमिको सेटिंग सबै पेजको लागि हुनुपर्ने हो भनि सोध्छ
 
||ड्र ले पृष्ठभूमिको सेटिंग सबै पेजको लागि हुनुपर्ने हो भनि सोध्छ
 
|-
 
|-
||11.41  
+
||11:41  
 
||NO क्लिक गरौँ
 
||NO क्लिक गरौँ
 
|-
 
|-
||11.44  
+
||11:44  
 
||अब खाली छानेको पेजमा मात्र पृष्ठभूमिको रंग छ
 
||अब खाली छानेको पेजमा मात्र पृष्ठभूमिको रंग छ
 
|-
 
|-
||11.48  
+
||11:48  
 
||तपाई अब्जेक्टमा रंग नभर्न पनि छान्न सक्नुहुन्छ  
 
||तपाई अब्जेक्टमा रंग नभर्न पनि छान्न सक्नुहुन्छ  
 
|-
 
|-
||11.52  
+
||11:52  
 
||अब हिमाल छानौं
 
||अब हिमाल छानौं
 
|-
 
|-
||11.55  
+
||11:55  
 
||कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” छानौं
 
||कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” छानौं
 
|-
 
|-
||11.59
+
||11:59
 
|| “Area” डाइलग बक्समा,  “Area” ट्याब छानौं
 
|| “Area” डाइलग बक्समा,  “Area” ट्याब छानौं
 
|-
 
|-
||12.04  
+
||12:04  
 
|| “Fill” मा  “None” छानौं
 
|| “Fill” मा  “None” छानौं
 
|-
 
|-
||12.06  
+
||12:06  
 
||OK क्लिक गरौँ
 
||OK क्लिक गरौँ
 
|-
 
|-
|| 12.08
+
|| 12:08
 
|| अब्जेक्टमा अन्य कुनै रंग भरिएको छैन र पृष्ठभूमिमा खाली आउटलाइन मात्र देखिएको छ
 
|| अब्जेक्टमा अन्य कुनै रंग भरिएको छैन र पृष्ठभूमिमा खाली आउटलाइन मात्र देखिएको छ
 
|-
 
|-
||12.15   
+
||12:15   
 
||कार्य अंडू गर्न, CTRL+Z कीहरु थिचौं
 
||कार्य अंडू गर्न, CTRL+Z कीहरु थिचौं
 
|-
 
|-
||12.20
+
||12:20
 
||तपाई यी सबै विकल्पहरु फर्म्याट मेनुबाट गर्न सक्नुहुन्छ  
 
||तपाई यी सबै विकल्पहरु फर्म्याट मेनुबाट गर्न सक्नुहुन्छ  
 
|-
 
|-
||12.25  
+
||12:25  
 
||हरेक पटक एउटा बदलाव गरेपछि फाइल CTRL+S किहरु एकैचोटी थिचेर सेभ गर्नुहोस्
 
||हरेक पटक एउटा बदलाव गरेपछि फाइल CTRL+S किहरु एकैचोटी थिचेर सेभ गर्नुहोस्
 
|-
 
|-
|| 12.34
+
|| 12:34
 
||वैकल्पिक रुपमा, बदलावहरु स्वत सेभ हुनलाई Automatic Save विकल्प सेट गर्नुहोस्
 
||वैकल्पिक रुपमा, बदलावहरु स्वत सेभ हुनलाई Automatic Save विकल्प सेट गर्नुहोस्
 
|-
 
|-
||12.41
+
||12:41
 
||यहाँ तपाईको लागि अर्को कार्य रहेको छ
 
||यहाँ तपाईको लागि अर्को कार्य रहेको छ
 
|-
 
|-
||12.43  
+
||12:43  
 
||तपाईले बनाएको यो चित्रमा रंग भरौं
 
||तपाईले बनाएको यो चित्रमा रंग भरौं
 
|-
 
|-
||12.45   
+
||12:45   
 
||पेजमा एउटा पृष्ठभूमि थपौं
 
||पेजमा एउटा पृष्ठभूमि थपौं
 
|-
 
|-
||12.47  
+
||12:47  
 
||तपाई केहि नयाँ रंगहरु बनाउनुहोस्
 
||तपाई केहि नयाँ रंगहरु बनाउनुहोस्
 
|-
 
|-
||12.50  
+
||12:50  
 
||यसले हामीलाई यो लिब्रे अफिस ड्र को स्पोकन टुटोरियलको अन्त्यमा ल्याएको छ
 
||यसले हामीलाई यो लिब्रे अफिस ड्र को स्पोकन टुटोरियलको अन्त्यमा ल्याएको छ
 
|-
 
|-
||12.54  
+
||12:54  
 
||यो टुटोरियलमा, हामीले कसरी रंग, gradients, hatching रbitmaps प्रयोग गरी:
 
||यो टुटोरियलमा, हामीले कसरी रंग, gradients, hatching रbitmaps प्रयोग गरी:
 
|-
 
|-
||13.01  
+
||13:01  
 
||अब्जेक्टहरु भर्ने
 
||अब्जेक्टहरु भर्ने
 
|-
 
|-
||13.03
+
||13:03
 
||पृष्ठभूमि बनाउने र
 
||पृष्ठभूमि बनाउने र
 
|-
 
|-
|| 13.05
+
|| 13:05
 
||नयाँ स्टाइलहरु बनाउने
 
||नयाँ स्टाइलहरु बनाउने
 
|-
 
|-
||13.07
+
||13:07
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
+
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial  
http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial  
+
 
|-
 
|-
||13.10  
+
||13:10  
 
|| यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
 
|| यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
||13.13  
+
||13:13  
 
|| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|-
 
|-
||13.18
+
||13:18
 
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले
 
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले
 
|-
 
|-
||13.20
+
||13:20
 
|| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
||13.23
+
||13:23
 
|| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
||13.27
+
||13:27
 
|| बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
 
|| बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
 
|-
 
|-
||13.33
+
||13:33
 
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|-
 
|-
||13.38
+
||13:38
 
|| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
 
|| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
||13.45
+
||13:45
 
|| यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ  
 
|| यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ  
 
|-
 
|-
||13.56  
+
||13:56  
|| यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ
+
|| यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद
सहभागिताको लागि धन्यवाद
+
|}

Latest revision as of 15:32, 25 April 2017

Time Narration
00:00 Fill Objects with Color in LibreOffice Draw, स्पोकन टुटोरियलमा स्वागत छ
00:06 यो टुटोरियलमा हामी सिक्ने छौं:
00:09 अब्जेक्टहरुमा रंग भर्ने, gradients, hatching र bitmaps
00:15 पेजको पृष्ठभूमि सेट गर्न
00:17 नयाँ रंगहरु बनाउन
00:20 WaterCycle फाइल खोलेर सुरु गरौँ
00:24 हामी अब्जेक्टमा यो भर्न सक्छौं:.रंगहरु
00:26 Gradients
00:29 लाइनको प्याट्रन वा ह्याचिंग र
00:32 चित्रहरु,यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
00:42 WaterCycle चित्रमा रंग भरौं
00:46 सुर्य सँगैको दुई बादलहरुमा रंग भरौं, हामीले तिनीहरुलाई सेतोले भर्नुपर्छ
00:54 सुर्यसँगैको बादल छानौं
00:56 कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
01:01 “Area” डाइलग बक्स देखापर्छ
01:05 “Area” ट्याब क्लिक गरौँ र “Fill “ अप्सन मुनिको “Color” छानौं
01:13 तल स्क्रोल गरौँ र “white” मा क्लिक गरौँ
01:16 OK क्लिक गरौँ
01:19 सोहि तरिकाले, हामी अन्य बादलहरुमा पनि रंग भर्छौँ
01:24 एरियामा राइट क्लिक गरौँ र व्हाइट गरौँ
01:30 हरेक बादल रंगाउन धेरै समय लाग्छ
01:33 यसलाई गर्ने सजिलो तरिका भनेको तिनीहरुलाई ग्रुप गर्ने हो
01:38 अन्य दुई बादलहरुमा रंग भरौं, “gray” यसले पानी पार्न लागेको बादलहरु जस्तो देखाउँछ
01:46 पहिले तिनीहरुलाई ग्रुप गरौँ
01:48 शिफ्ट कि थिचौं र पहिलो बादलमा अनि दोस्रो बादलमा क्लिक गरौँ
01:54 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र Group मा क्लिक गरौँ
01:58 बादलहरु ग्रुप भएका छन्
02:00 फेरि, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
02:07 “Area” डाइलग बक्सको “Area” ट्याबको “Fill “अप्सनमा क्लिक गरौँ र “Color” छानौं र तल स्क्रोल गरी “Gray 70%” मा क्लिक गरौँ
02:23 OK मा क्लिक गरौँ <Pause>
02:25 सोहि तरिकाले त्रिकोणलाई “brown 3” ले रंगाऊ
02:37 अब, सोहि तरिकाले आयतमा “brown 4” भरौं
02:48 यसैगरी, सुर्यमा पहेंलो रंग भरौं
02:58 अर्को, अर्को त्रिकोणमा रंग भरौं र पानी जनाउने बक्रलाई “turquoise 1” रंग भरौं
03:05 तिनीहरुलाई एकै फर्म्याट चाहिने भएकोले,यदि यिनीहरु ग्रुप भएका छैनन् भने यिनीहरुलाई ग्रुप गर्नुपर्छ,
03:12 तिनीहरुमा रंग भर्न, पहिले जस्तै सोहि कदमहरु चालौं – right-click, area, area tab, fill, color, turquoise 1
03:27 “water” अब्जेक्टमा, त्रिकोण र बक्रको रेखा देखापरेको छ
03:35 चित्र अझ राम्रो देखाउन यी रेखा नदेखिने बनाऊ
03:41 अब्जेक्ट छानौं, कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Line” क्लिक गरौँ
03:48 “Line” डाइलग बक्स देखापरेको छ
03:52 “Line” ट्याब क्लिक गरौँ
03:55 “Line properties” मा, “Style” ड्रप-डाउन बक्स क्लिक गरेर “Invisible” छानौं
04:03 OK क्लिक गरौँ
04:05 वाटर अब्जेक्टको रेखा नदेखिने भएको छ
04:09 अब, अब रुखमा रंग भरौं
04:14 सबैभन्दा बायाँको रुख छानौं
04:16 कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Enter Group” मा क्लिक गरौँ
04:23 अब, रुखमा एडिट गरौँ
04:26 दायाँको पातहरु छानौं
04:30 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
04:36 “Area” डाइलग बक्समा
04:38 “Area” ट्याब क्लिक गरौँ
04:40 “Fill “ मा, Color छानौं
04:44 तल स्क्रोल गरौँ र “Green 5” क्लिक गरौँ
04:47 OK क्लिक गरौँ
04:49 बायाँ पातहरुको लागि पनि सोहि गर्नुहोस्
04:57 अर्को रुखको काण्डमा रंग भरौं
05:05 Y-आकारको एरो छानौं, कनटेक्स्ट मेनूको लागि राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
05:08 याद गरौँ "Area" डाइलग बक्स भित्रका सबै छानिएका छन्
05:15 ल, अब “Color” छानौं
05:18 तल स्क्रोल गरौँ र “Brown 1” मा क्लिक गरौँ
05:21 OK क्लिक गरौँ
05:23 हामीले रुख रंगाएका छौं!
05:26 ग्रुपबाट निस्कन, राइट क्लिक गर्नुहोस् र “Exit Group” छानौं
05:31 सोहि समयमा हामी अर्को रुख रंगाउन सक्छौं
05:36 हामी अन्य रुखहरु पनि मेट्न, रंगेको रुख कपि, पेस्ट र चाहेको स्थानमा सार्न सक्छौं
05:44 यसरी गर्दा धेरै सजिलो हुन्छ, हैन त?
05:49 अब “सुर्य” पछाडी बादलमा एउटा "छायाँ" थपौं
05:55 ड्रइंग टूलबारबाट Select छानौं र तिनीहरुलाई ग्रुप गरौँ
06:03 सेतो बादलको समूह छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
06:10 “Area” डाइलग बक्समा, “Shadow” ट्याबमा क्लिक गरौँ
06:15 Properties मा, Use Shadow बक्समा ठिक गरौँ
06:20 अब अन्य फिल्डहरु सक्रिय हुन्छन्
06:24 “Position” मा, तल्लो-दायाँ कुनाको विकल्पमा क्लिक गरौँ
06:29 “Position” ले छायाँ कहाँ देखापर्छ परिभाषित गर्छ
06:33 Color फिल्डमा, ग्रे छानौं
06:36 OK क्लिक गरौँ
06:39 हरेक बादल पछाडी एउटा छायाँ देखाइएको छ
06:44 अब, बादललाई अलि प्राकृतिक बनाऊ
06:48 खैरो बादलको समूह छानौं र कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
06:55 “Area” डाइलग बक्समा “Area” ट्याब छानौं, “Fill” मा, “Gradient” क्लिक गरौँ
07:02 अब Gradient1 छानौं
07:04 OK क्लिक गरौँ
07:06 अब बादलमा अझ प्राकृतिक छायाँ देखिएको छ!
07:11 . एउटा आकार छानौं – मानौं एउटा बादलको समूह, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र " Area" मा क्लिक गरौँ
07:19 एरिया ट्याब विकल्प देखापरेको छ
07:23 Fill मा, तपाईले ४ विकल्पहरु देख्नुहुनेछ -
07:27 Colors, Gradient, Hatching र Bitmap
07:32 यी हरेक विकल्पहरुको लागि एउटा सम्बन्धित ट्याब रहेको ध्यान दिनुहोस्
07:39 यी ट्याबहरुले हामीलाई नयाँ स्टाइलहरु बनाउन र सेभ गर्न दिन्छन
07:43 Colors ट्याब क्लिक गरौँ
07:46 Properties मा, Color ड्रप-डाउनबाट Red 3 छानौं
07:53 अनि, RGB छानौं र देखाए जस्तै R, G र B को मानहरु इन्टर गरौँ
08:01 R,G र B ले कुनै पनि रंगमा भएको रातो, हरियो र निलो रंगको अनुपात जनाउँछ
08:08 हामी R मा 200, G मा 100 र B मा 50 इन्टर गरौँ
08:16 यहाँ हामी रंगमा भएको रातो,हरियो र निलोको अनुपात बदल्दै छौं
08:22 RGB फिल्ड माथिको प्रिभ्यु बक्समा हेरौं
08:28 प्रिभ्यु बक्सले मूल रंग देखाउँछ
08:31 कलर फिल्ड सँगैको दोस्रो प्रिभ्यु बक्सले हामीले गरेको बदलाव देखाउँछ
08:37 यसको लागि नेम फिल्डमा एउटा नाम टाइप गरौँ
08:41 “New red” नाम इन्टर गरौँ
08:44 Add बटनमा क्लिक गरौँ
08:46 सूचीमा नयाँ रंग थपिएको छ
08:49 OK क्लिक गरौँ
08:51 हामीले नयाँ रंग बनाएका छौं!
08:54 CTRL र Z थिचेर यो कार्य अंडू गरौँ
08:59 बादलको रंग फेरि सेतोमा फर्किन्छ
09:03 तपाई “Area” डाइलग बक्स प्रयोग गरी आफ्नै gradients र hatching पनि बनाउन सक्नुहुन्छ
09:10 Gradients भनेको एउटा रंगबाट अर्कोमा छरिने रंग हो
09:14 उदाहरणको लागि, निलो रंग हरियोतिर जान्छ
09:18 Hatching एउटा छायाँ वा चित्रको टेक्स्चर हो जसलाई समानान्तर रेखाहरु प्रयोग गरी बनाइन्छ
09:24 अब ड्र मा कसरी एउटा बिटम्याप इम्पोर्ट गर्ने हेरौं
09:28 मेन मेनुबाट, Format छानौं र Area क्लिक गरौँ
09:33 पहिले देखे जस्तै एरिया डाइलग बक्स खुल्छ, Bitmaps ट्याबमा क्लिक गरौँ
09:39 अब, Import बटनमा क्लिक गरौँ
09:42 इम्पोर्ट डाइलग बक्स देखापर्छ
09:45 ब्राउज गरी एउटा बिटम्याप छानौं
09:48 Open बटनमा क्लिक गरौँ
09:50 ड्र ले तपाईसँग बिटम्यापको नाम माग्छ
09:55 नाम इन्टर गरौँ “NewBitmap”
09:58 OK क्लिक गरौँ
10:00 बिटम्याप अब ड्रप डाउन लिस्टमा देखापर्छ
10:04 बाहिर निस्कन OK क्लिक गरौँ
10:07 अब बादल हेर्नुहोस्
10:10 यसलाई CTRL र Z कीहरु थिचेर अंडू गरौँ
10:14 अब्जेक्ट “water” भर्न बिटम्याप प्रयोग गरौँ
10:19 अब पानीलाई अझ प्राकृतिक बनाऊ
10:22 यसो गर्न समुहकृत त्रिकोण र बक्र छान्नुहोस्
10:26 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, र “Area” छानौं
10:31 “Area” डाइलग बक्समा “Bitmaps” ट्याबमा क्लिक गरौँ
10:36 बिटम्यापहरुको सूची तल स्क्रोल गर्नुहोस् र “Water” छान्नुहोस्
10:41 OK क्लिक गरौँ
10:43 पानी अब थप प्राकृतिक देखिएको छ!
10:46 यो टुटोरियल हेर्नुहोस् र कार्य गर्नुहोस्
10:50 अब्जेक्टहरु कोर्नुहोस् र तिनीहरुलाई रंग, gradients, hatching र बिटम्यापले भर्नुहोस्
10:57 ट्रान्सपरेन्सी ट्याब प्रयोग गरौँ र अब्जेक्टहरुमा यसको असर हेरौं
11:02 अब आकाशलाई रंगाउँ, यो सजिलो छ!
11:06 हामीले पुरै पेजमा पृष्ठभूमि लागू गर्यौं
11:10 कुनै अब्जेक्ट नछानिएको पक्का गर्न, कर्सर पेजमा क्लिक गरौँ
11:15 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ
11:21 “Page setup” डाइलग बक्स देखापर्छ
11:25 “Background” ट्याब क्लिक गरौँ र “Fill” भित्र “Color” छानौं
11:30 तल स्क्रोल गरौँ र “Blue 8” रंग छानौं
11:34 OK क्लिक गरौँ
11:36 ड्र ले पृष्ठभूमिको सेटिंग सबै पेजको लागि हुनुपर्ने हो भनि सोध्छ
11:41 NO क्लिक गरौँ
11:44 अब खाली छानेको पेजमा मात्र पृष्ठभूमिको रंग छ
11:48 तपाई अब्जेक्टमा रंग नभर्न पनि छान्न सक्नुहुन्छ
11:52 अब हिमाल छानौं
11:55 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” छानौं
11:59 “Area” डाइलग बक्समा, “Area” ट्याब छानौं
12:04 “Fill” मा “None” छानौं
12:06 OK क्लिक गरौँ
12:08 अब्जेक्टमा अन्य कुनै रंग भरिएको छैन र पृष्ठभूमिमा खाली आउटलाइन मात्र देखिएको छ
12:15 कार्य अंडू गर्न, CTRL+Z कीहरु थिचौं
12:20 तपाई यी सबै विकल्पहरु फर्म्याट मेनुबाट गर्न सक्नुहुन्छ
12:25 हरेक पटक एउटा बदलाव गरेपछि फाइल CTRL+S किहरु एकैचोटी थिचेर सेभ गर्नुहोस्
12:34 वैकल्पिक रुपमा, बदलावहरु स्वत सेभ हुनलाई Automatic Save विकल्प सेट गर्नुहोस्
12:41 यहाँ तपाईको लागि अर्को कार्य रहेको छ
12:43 तपाईले बनाएको यो चित्रमा रंग भरौं
12:45 पेजमा एउटा पृष्ठभूमि थपौं
12:47 तपाई केहि नयाँ रंगहरु बनाउनुहोस्
12:50 यसले हामीलाई यो लिब्रे अफिस ड्र को स्पोकन टुटोरियलको अन्त्यमा ल्याएको छ
12:54 यो टुटोरियलमा, हामीले कसरी रंग, gradients, hatching रbitmaps प्रयोग गरी:
13:01 अब्जेक्टहरु भर्ने
13:03 पृष्ठभूमि बनाउने र
13:05 नयाँ स्टाइलहरु बनाउने
13:07 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
13:10 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
13:13 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
13:18 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले
13:20 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
13:23 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
13:27 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
13:33 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
13:38 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
13:45 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
13:56 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya