Difference between revisions of "LibreOffice-Suite-Draw/C2/Basics-of-working-with-objects/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 1: Line 1:
{| border=1
+
{| border = 1
|| Time
+
||'''Time'''
|| Narration
+
||'''Narration'''
 
|-
 
|-
||00.02
+
||00:02
 
|| Basics of Working with Objects in LibreOffice Draw स्पोकन टुटोरियलमा स्वागत छ
 
|| Basics of Working with Objects in LibreOffice Draw स्पोकन टुटोरियलमा स्वागत छ
 
|-
 
|-
|| 00.08
+
|| 00:08
 
||यो टुटोरियलमा हामी यो सिक्ने छौं:
 
||यो टुटोरियलमा हामी यो सिक्ने छौं:
 
|-
 
|-
||00.11
+
||00:11
 
||अब्जेक्ट कट, कपि र पेस्ट गर्न
 
||अब्जेक्ट कट, कपि र पेस्ट गर्न
 
|-
 
|-
||00.14
+
||00:14
 
||ह्यान्डल प्रयोग गरि अब्जेक्टहरु रिसाइज गर्न
 
||ह्यान्डल प्रयोग गरि अब्जेक्टहरु रिसाइज गर्न
 
|-
 
|-
||00.17
+
||00:17
 
||अब्जेक्ट मिलाउन  
 
||अब्जेक्ट मिलाउन  
 
|-
 
|-
||00.19  
+
||00:19  
 
||अब्जेक्टलाई समूहमा राख्न र निकाल्न
 
||अब्जेक्टलाई समूहमा राख्न र निकाल्न
 
|-
 
|-
||00.21
+
||00:21
 
||एउटा समूहका हरेक अब्जेक्ट एडिट गर्न
 
||एउटा समूहका हरेक अब्जेक्ट एडिट गर्न
 
|-
 
|-
||00.24
+
||00:24
 
||एउटा समूहमा अब्जेक्टहरु सार्न
 
||एउटा समूहमा अब्जेक्टहरु सार्न
 
|-
 
|-
||00.28  
+
||00:28  
 
||यहाँ हामी उबुन्टु लिनक्स संस्करण 10.04 र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दै छौं
 
||यहाँ हामी उबुन्टु लिनक्स संस्करण 10.04 र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दै छौं
 
|-
 
|-
||00.37  
+
||00:37  
 
||डेस्कटपमा सेभ भएको “WaterCycle” फाइल खोलौं  
 
||डेस्कटपमा सेभ भएको “WaterCycle” फाइल खोलौं  
 
|-
 
|-
||00.42
+
||00:42
 
||अब, यो चित्रमा तीन थप बादलहरु कपि र पेस्ट गरौँ
 
||अब, यो चित्रमा तीन थप बादलहरु कपि र पेस्ट गरौँ
 
|-
 
|-
||00.47
+
||00:47
 
||पहिले बादल छानौं, अनि कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Copy” मा क्लिक गरौँ
 
||पहिले बादल छानौं, अनि कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Copy” मा क्लिक गरौँ
 
|-
 
|-
||00.54  
+
||00:54  
 
||अनि, पेजमा कर्सर राखौं, फेरि कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Paste” क्लिक गरौँ
 
||अनि, पेजमा कर्सर राखौं, फेरि कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Paste” क्लिक गरौँ
 
|-
 
|-
||01.02  
+
||01:02  
 
||तर हामी एउटा मात्र बादल देख्न सक्छौं!
 
||तर हामी एउटा मात्र बादल देख्न सक्छौं!
 
|-
 
|-
||01.05
+
||01:05
 
||हामीले कपि र पेस्ट गरेको बादल कहाँ छ?
 
||हामीले कपि र पेस्ट गरेको बादल कहाँ छ?
 
|-
 
|-
||01.08  
+
||01:08  
 
||कपि गरेको बादल मूल बादलको माथि पेस्ट भएको छ!
 
||कपि गरेको बादल मूल बादलको माथि पेस्ट भएको छ!
 
|-
 
|-
||01.13
+
||01:13
 
||बादल छानौं र यसलाई बायाँ सारौँ
 
||बादल छानौं र यसलाई बायाँ सारौँ
 
|-
 
|-
||01.17  
+
||01:17  
 
||सोहि तरिकाले एउटा अर्को बादल थपौं
 
||सोहि तरिकाले एउटा अर्को बादल थपौं
 
|-
 
|-
||01.21  
+
||01:21  
 
||बादल छानौं, कनटेक्स्ट मेनुमा राइट क्लिक गरौँ र “Copy” क्लिक गरौँ
 
||बादल छानौं, कनटेक्स्ट मेनुमा राइट क्लिक गरौँ र “Copy” क्लिक गरौँ
 
|-
 
|-
||01.26  
+
||01:26  
 
||कनटेक्स्ट मेनुमा पुन राइट-क्लिक गरौँ र “Paste” मा क्लिक गरौँ
 
||कनटेक्स्ट मेनुमा पुन राइट-क्लिक गरौँ र “Paste” मा क्लिक गरौँ
 
|-
 
|-
||01.30  
+
||01:30  
 
||अब, कपि गरेको बादल छानौं र यसलाई बायाँ सारौँ
 
||अब, कपि गरेको बादल छानौं र यसलाई बायाँ सारौँ
 
|-
 
|-
||01.37  
+
||01:37  
 
||हामी अब्जेक्ट कपि गर्न शर्ट-कटहरु पनि प्रयोग गर्न सक्छौं  
 
||हामी अब्जेक्ट कपि गर्न शर्ट-कटहरु पनि प्रयोग गर्न सक्छौं  
 
|-
 
|-
||01.41
+
||01:41
 
||एउटा अब्जेक्ट कपि गर्न CTRL+C  
 
||एउटा अब्जेक्ट कपि गर्न CTRL+C  
 
|-
 
|-
||01.44
+
||01:44
 
||एउटा अब्जेक्ट पेस्ट गर्न CTRL+V
 
||एउटा अब्जेक्ट पेस्ट गर्न CTRL+V
 
|-
 
|-
||01.47
+
||01:47
 
||एउटा अब्जेक्ट कट गर्न CTRL+X
 
||एउटा अब्जेक्ट कट गर्न CTRL+X
 
|-
 
|-
||01.50
+
||01:50
 
||बादल छानौं र CTRL र C किहरु एकैचोटी थिचौं
 
||बादल छानौं र CTRL र C किहरु एकैचोटी थिचौं
 
|-
 
|-
||01.55
+
||01:55
 
||बादल कपि भएको छ  
 
||बादल कपि भएको छ  
 
|-
 
|-
||01.57
+
||01:57
 
||पेस्ट गर्न CTRL र V किहरु थिचौं
 
||पेस्ट गर्न CTRL र V किहरु थिचौं
 
|-
 
|-
||02.02
+
||02:02
 
||अब बादल छानौं र यसलाई चाहेको स्थानमा सारौँ
 
||अब बादल छानौं र यसलाई चाहेको स्थानमा सारौँ
 
|-
 
|-
||02.08  
+
||02:08  
 
||यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस्
 
||यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस्
 
|-
 
|-
||02.11  
+
||02:11  
 
||तपाईको ड्र फाइलमा दुई पेजहरु थपौं
 
||तपाईको ड्र फाइलमा दुई पेजहरु थपौं
 
|-
 
|-
||02.14
+
||02:14
 
||एउटा पेजमा दुई अब्जेक्टहरु कोरौं
 
||एउटा पेजमा दुई अब्जेक्टहरु कोरौं
 
|-
 
|-
||02.18  
+
||02:18  
 
||एउटा अब्जेक्ट पहिलो पेजबाट दोस्रो पेजमा सारौँ  
 
||एउटा अब्जेक्ट पहिलो पेजबाट दोस्रो पेजमा सारौँ  
 
|-
 
|-
||02.22
+
||02:22
 
||कपि गरेको अब्जेक्ट कहाँ छ हेर्नुहोस्
 
||कपि गरेको अब्जेक्ट कहाँ छ हेर्नुहोस्
 
|-
 
|-
||02.25
+
||02:25
 
||एउटा अब्जेक्ट कट गरौँ र पेस्ट गरौँ, तपाई यसको लागि शर्ट-कट कीहरु प्रयोग गर्न सक्नुहुन्छ
 
||एउटा अब्जेक्ट कट गरौँ र पेस्ट गरौँ, तपाई यसको लागि शर्ट-कट कीहरु प्रयोग गर्न सक्नुहुन्छ
 
|-
 
|-
||02.31
+
||02:31
 
||तपाईले एउटा अब्जेक्ट कट गरेपछि कपि भएको छ/छैन जाचौं
 
||तपाईले एउटा अब्जेक्ट कट गरेपछि कपि भएको छ/छैन जाचौं
 
|-
 
|-
||02.36
+
||02:36
 
||अब बादलको साइज घटाऊ
 
||अब बादलको साइज घटाऊ
 
|-
 
|-
||02.38
+
||02:38
 
|| पहिले यसलाई छानौं  
 
|| पहिले यसलाई छानौं  
 
|-
 
|-
|| 02.40
+
|| 02:40
 
||अब, ह्यान्डलहरु देखिने भएका छन्
 
||अब, ह्यान्डलहरु देखिने भएका छन्
 
|-
 
|-
|| 02.43
+
|| 02:43
 
||अर्को, एरोहेड नदेखेसम्म कर्सरलाई ह्यान्डलसम्म राखौं
 
||अर्को, एरोहेड नदेखेसम्म कर्सरलाई ह्यान्डलसम्म राखौं
 
|-
 
|-
||02.50  
+
||02:50  
 
||अब, लेफ्ट माउस बटन थिचौं र बादल सानो बनाउन एरोलाई भित्रतिर सारौँ
 
||अब, लेफ्ट माउस बटन थिचौं र बादल सानो बनाउन एरोलाई भित्रतिर सारौँ
 
|-
 
|-
||02.57  
+
||02:57  
 
||यसलाई ठूलो पार्न, एरोलाई बाहिरतिर सारौँ  
 
||यसलाई ठूलो पार्न, एरोलाई बाहिरतिर सारौँ  
 
|-
 
|-
||03.00
+
||03:00
 
||यो एरो लामो बनाउन, पहिले यसलाई छानौं
 
||यो एरो लामो बनाउन, पहिले यसलाई छानौं
 
|-
 
|-
|| 03.04
+
|| 03:04
 
||अब,कर्सरलाई एउटा ह्यान्डल माथि राखौं
 
||अब,कर्सरलाई एउटा ह्यान्डल माथि राखौं
 
|-
 
|-
||03.07  
+
||03:07  
 
||एरोको टुप्पोमा मुनि एउटा वर्ग सहित एउटा सानो पारदर्शी एरो देखापर्छ
 
||एरोको टुप्पोमा मुनि एउटा वर्ग सहित एउटा सानो पारदर्शी एरो देखापर्छ
 
|-
 
|-
||03.14
+
||03:14
 
||अब, किबोर्डको “Shift” कि थिचौं, लेफ्ट माउस बटन थिची राखौं र एरो ह्यान्डल प्रयोग गरि यसलाई तानौं  
 
||अब, किबोर्डको “Shift” कि थिचौं, लेफ्ट माउस बटन थिची राखौं र एरो ह्यान्डल प्रयोग गरि यसलाई तानौं  
 
|-
 
|-
||03.25  
+
||03:25  
 
||यदि हामीले शिफ्ट कि पनि प्रयोग गरे अब्जेक्ट रिसाइज गर्न धेरै सजिलो हुन्छ, हैन त?
 
||यदि हामीले शिफ्ट कि पनि प्रयोग गरे अब्जेक्ट रिसाइज गर्न धेरै सजिलो हुन्छ, हैन त?
 
|-
 
|-
||03.32
+
||03:32
 
||एउटा अब्जेक्टको ह्यान्डल प्रयोग गरी रिसाइज गर्नेलाई “Dynamic Resizing” भनिन्छ
 
||एउटा अब्जेक्टको ह्यान्डल प्रयोग गरी रिसाइज गर्नेलाई “Dynamic Resizing” भनिन्छ
 
|-
 
|-
||03.38  
+
||03:38  
 
||यसको मतलब हामी ठ्याक्क नाप प्रयोग गर्दैनौं
 
||यसको मतलब हामी ठ्याक्क नाप प्रयोग गर्दैनौं
 
|-
 
|-
||03.42  
+
||03:42  
 
||हामी ठ्याक्क रिसाइज कसरी गर्ने पछिका टुटोरियलहरुमा हेर्नेछौं
 
||हामी ठ्याक्क रिसाइज कसरी गर्ने पछिका टुटोरियलहरुमा हेर्नेछौं
 
|-
 
|-
||03.47  
+
||03:47  
 
||सोहि तरिकाले, यो आयतको चौडाई बढाउँ  
 
||सोहि तरिकाले, यो आयतको चौडाई बढाउँ  
 
|-
 
|-
||03.52
+
||03:52
 
||आयत छानौं, किबोर्डको शिफ्ट कि थिचौं र यसलाई माथि सारौँ
 
||आयत छानौं, किबोर्डको शिफ्ट कि थिचौं र यसलाई माथि सारौँ
 
|-
 
|-
||03.59
+
||03:59
 
||ड्र विन्डो मुनिको “Status” बारमा हेरौं
 
||ड्र विन्डो मुनिको “Status” बारमा हेरौं
 
|-
 
|-
||04.03  
+
||04:03  
 
||ध्यान दिनुहोस् कि तपाईले फेरि आयत रिसाइज गर्दा नाप बदलिन्छ
 
||ध्यान दिनुहोस् कि तपाईले फेरि आयत रिसाइज गर्दा नाप बदलिन्छ
 
|-
 
|-
||04.09
+
||04:09
 
|| “Status” बारले अब्जेक्टको स्थान र नाप बदलेको जनाउँछ
 
|| “Status” बारले अब्जेक्टको स्थान र नाप बदलेको जनाउँछ
 
|-
 
|-
||04.16  
+
||04:16  
 
||अब बादल र सुर्यलाई यहाँ देखाए अनुसार मिलाऊ  
 
||अब बादल र सुर्यलाई यहाँ देखाए अनुसार मिलाऊ  
 
|-
 
|-
||04.20
+
||04:20
 
||बादलहरु चिन्न, बायाँ देखि दायाँसम्म तिनीहरुलाई 1, 2, 3, 4 नम्बर दिउँ  
 
||बादलहरु चिन्न, बायाँ देखि दायाँसम्म तिनीहरुलाई 1, 2, 3, 4 नम्बर दिउँ  
 
|-
 
|-
|| 04.29
+
|| 04:29
 
||नम्बर राख्न, यो बादल छानौं, दोहोरो क्लिक गरौँ र 1 टाइप गरौँ
 
||नम्बर राख्न, यो बादल छानौं, दोहोरो क्लिक गरौँ र 1 टाइप गरौँ
 
|-
 
|-
||04.36  
+
||04:36  
 
|| यसैगरी अन्य बादलहरुलाई पनि नम्बर दिउँ
 
|| यसैगरी अन्य बादलहरुलाई पनि नम्बर दिउँ
 
|-
 
|-
||04.44   
+
||04:44   
 
||अब, बादल 4 छानौं र यसलाई सुर्य माथि राखौं
 
||अब, बादल 4 छानौं र यसलाई सुर्य माथि राखौं
 
|-
 
|-
|| 04.49
+
|| 04:49
 
||यसलाई सुर्य पछाडी पठाउन, कनटेक्स्ट मेनुको लागि बादलमा राइट क्लिक गरौँ
 
||यसलाई सुर्य पछाडी पठाउन, कनटेक्स्ट मेनुको लागि बादलमा राइट क्लिक गरौँ
 
|-
 
|-
||04.55  
+
||04:55  
 
|| “Arrange” क्लिक गरौँ र “Send Backward” मा क्लिक गरौँ
 
|| “Arrange” क्लिक गरौँ र “Send Backward” मा क्लिक गरौँ
 
|-
 
|-
||04.58
+
||04:58
 
||बादल 4 अहिले सुर्य पछाडी छ
 
||बादल 4 अहिले सुर्य पछाडी छ
 
|-
 
|-
||05.02  
+
||05:02  
 
|| “Send Backward” ले एउटा अब्जेक्टलाई हालको अब्जेक्टको पछाडी पठाउँछ
 
|| “Send Backward” ले एउटा अब्जेक्टलाई हालको अब्जेक्टको पछाडी पठाउँछ
 
|-
 
|-
||05.07
+
||05:07
 
||अब बादल 3 छानौं र यसलाई सुर्य माथि सारौँ
 
||अब बादल 3 छानौं र यसलाई सुर्य माथि सारौँ
 
|-
 
|-
||05.12  
+
||05:12  
 
|| कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ,  “Arrange” क्लिक गरौँ र “Send to Back” छानौं
 
|| कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ,  “Arrange” क्लिक गरौँ र “Send to Back” छानौं
 
|-
 
|-
||05.18  
+
||05:18  
 
||बादल 3 अहिले दुवै सुर्य र बादल 4 पछाडी रहेको छ  
 
||बादल 3 अहिले दुवै सुर्य र बादल 4 पछाडी रहेको छ  
 
|-
 
|-
|| 05.23
+
|| 05:23
 
|| “Send to Back” ले एउटा अब्जेक्टलाई अन्तिम लेयरमा पठाउँछ
 
|| “Send to Back” ले एउटा अब्जेक्टलाई अन्तिम लेयरमा पठाउँछ
 
|-
 
|-
|| 05.28
+
|| 05:28
 
|| अब स्लाइडमा देखाए जस्तै बादललाई मिलाउन सजिलो छ
 
|| अब स्लाइडमा देखाए जस्तै बादललाई मिलाउन सजिलो छ
 
|-
 
|-
||05.32  
+
||05:32  
 
||बादल 4 छानौं, कनटेक्स्ट मेनुको लागि  “Arrange” क्लिक गरौँ र “Bring to Front” छानौं
 
||बादल 4 छानौं, कनटेक्स्ट मेनुको लागि  “Arrange” क्लिक गरौँ र “Bring to Front” छानौं
 
|-
 
|-
||05.40
+
||05:40
 
|| “Bring to Front” ले अब्जेक्टलाई पहिलो लेयरमा ल्याउँछ
 
|| “Bring to Front” ले अब्जेक्टलाई पहिलो लेयरमा ल्याउँछ
 
|-
 
|-
|| 05.44
+
|| 05:44
 
|| अनि बादल 3 छानौं, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, “Arrange” क्लिक गरौँ र “Bring Forward” छानौं
 
|| अनि बादल 3 छानौं, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, “Arrange” क्लिक गरौँ र “Bring Forward” छानौं
 
|-
 
|-
|| 05.52
+
|| 05:52
 
|| “Bring Forward” ले अब्जेक्टलाई एक लेयर अगाडी ल्याउँछ
 
|| “Bring Forward” ले अब्जेक्टलाई एक लेयर अगाडी ल्याउँछ
 
|-
 
|-
||05.57
+
||05:57
 
||अब, बादल 2 छानौं र यसलाई बादल 1 मा राखौं
 
||अब, बादल 2 छानौं र यसलाई बादल 1 मा राखौं
 
|-
 
|-
|| 06.01
+
|| 06:01
 
||बादलहरु स्लाइडमा देखाए जस्तै गरि मिलाइएको छ
 
||बादलहरु स्लाइडमा देखाए जस्तै गरि मिलाइएको छ
 
|-
 
|-
|| 06.07
+
|| 06:07
 
|| अर्को बादलहरुको नम्बर मेटौं
 
|| अर्को बादलहरुको नम्बर मेटौं
 
|-
 
|-
||06.10  
+
||06:10  
 
||यसो गर्न, बादल छानौं र दोहोरो क्लिक गरौँ, अनि नम्बर छानौं र किबोर्डको डिलिट कि थिचौं
 
||यसो गर्न, बादल छानौं र दोहोरो क्लिक गरौँ, अनि नम्बर छानौं र किबोर्डको डिलिट कि थिचौं
 
|-
 
|-
||06.23  
+
||06:23  
 
||यो कार्य गर्न टुटोरियल रोक्नुहोस्
 
||यो कार्य गर्न टुटोरियल रोक्नुहोस्
 
|-
 
|-
||06.26
+
||06:26
 
||एउटा वर्ग, एउटा वृत र एउटा तारा कोरौं, तल देखाए जस्तै गरी राखौं
 
||एउटा वर्ग, एउटा वृत र एउटा तारा कोरौं, तल देखाए जस्तै गरी राखौं
 
|-
 
|-
||06.32  
+
||06:32  
 
||हरेक अब्जेक्ट छानौं र एरेन्ज मेनुको विकल्पहरु प्रयोग गर्नुहोस्
 
||हरेक अब्जेक्ट छानौं र एरेन्ज मेनुको विकल्पहरु प्रयोग गर्नुहोस्
 
|-
 
|-
||06.38
+
||06:38
 
||हरेक विकल्प प्रयोग गर्दा कसरी चित्रको स्थान बदलिन्छ हेरौं
 
||हरेक विकल्प प्रयोग गर्दा कसरी चित्रको स्थान बदलिन्छ हेरौं
 
|-
 
|-
|| 06.44  
+
|| 06:44  
 
||अब यो स्लाइडमा देखाए जस्तै अब्जेक्टहरु राखौं र bring "to front" र sent "to back" विकल्पहरु पनि हेरौं
 
||अब यो स्लाइडमा देखाए जस्तै अब्जेक्टहरु राखौं र bring "to front" र sent "to back" विकल्पहरु पनि हेरौं
 
|-
 
|-
||06.53
+
||06:53
 
||अब, वाटर साइकल चित्रमा यो स्लाइडमा देखाए जस्तै रुखहरु थपौं
 
||अब, वाटर साइकल चित्रमा यो स्लाइडमा देखाए जस्तै रुखहरु थपौं
 
|-
 
|-
|| 06.59
+
|| 06:59
 
||हामी एउटा ब्लक एरो र एक्स्प्लोजन प्रयोग गरी एउटा रुख कोरौं  
 
||हामी एउटा ब्लक एरो र एक्स्प्लोजन प्रयोग गरी एउटा रुख कोरौं  
 
|-
 
|-
|| 07.05
+
|| 07:05
 
||इन्सर्ट अनि स्लाइडमा क्लिक गरि यो ड्र फाइलमा एउटा नयाँ पेज थपौं
 
||इन्सर्ट अनि स्लाइडमा क्लिक गरि यो ड्र फाइलमा एउटा नयाँ पेज थपौं
 
|-
 
|-
||07.11  
+
||07:11  
 
||यसले हाम्रो फाइलमा एउटा नयाँ पेज थप्छ
 
||यसले हाम्रो फाइलमा एउटा नयाँ पेज थप्छ
 
|-
 
|-
||07.15
+
||07:15
 
||रुखको काण्ड कोर्न, ड्रइंग टूलबारबाट “Block Arrows” छानौं
 
||रुखको काण्ड कोर्न, ड्रइंग टूलबारबाट “Block Arrows” छानौं
 
|-
 
|-
||07.21  
+
||07:21  
 
||उपलब्ध आकारहरु हेर्न सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Split Arrow” छानौं
 
||उपलब्ध आकारहरु हेर्न सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Split Arrow” छानौं
 
|-
 
|-
|| 07.28
+
|| 07:28
 
||पेजमा कर्सर राखौं, लेफ्ट माउस बटन थिची राखौं र तल र दायाँ-बायाँ तानौं
 
||पेजमा कर्सर राखौं, लेफ्ट माउस बटन थिची राखौं र तल र दायाँ-बायाँ तानौं
 
|-
 
|-
|| 07.35
+
|| 07:35
 
||तपाईले दुई हाँगाहरु सहितको एउटा रुखको काण्ड कोर्नुभएको छ!
 
||तपाईले दुई हाँगाहरु सहितको एउटा रुखको काण्ड कोर्नुभएको छ!
 
|-
 
|-
||07.39  
+
||07:39  
 
||अब हाँगामा पातहरु थपौं
 
||अब हाँगामा पातहरु थपौं
 
|-
 
|-
|| 07.42
+
|| 07:42
 
||ड्रइंग टूलबारबाट ताराहरु छानौं  
 
||ड्रइंग टूलबारबाट ताराहरु छानौं  
 
|-
 
|-
||07.45  
+
||07:45  
 
||अनि, सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Explosion” छानौं
 
||अनि, सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Explosion” छानौं
 
|-
 
|-
|| 07.51
+
|| 07:51
 
||अब, ड्र पेजमा जाउँ, एरोको बायाँ पट्टि कर्सर राखौं, माउस बटन थिची राखौं र आकार कोर्न बायाँतिर तानौं
 
||अब, ड्र पेजमा जाउँ, एरोको बायाँ पट्टि कर्सर राखौं, माउस बटन थिची राखौं र आकार कोर्न बायाँतिर तानौं
 
|-
 
|-
||08.01  
+
||08:01  
 
||ल, हामीले रुखमा पातहरु थपेका छौं!
 
||ल, हामीले रुखमा पातहरु थपेका छौं!
 
|-
 
|-
|| 08.04
+
|| 08:04
 
||हामीले यो आकारहरु रुखको दायाँ हाँगामा पनि कपि गर्नुपर्छ
 
||हामीले यो आकारहरु रुखको दायाँ हाँगामा पनि कपि गर्नुपर्छ
 
|-
 
|-
||08.09  
+
||08:09  
 
||त्यो आकार छानौं
 
||त्यो आकार छानौं
 
|-
 
|-
||08.11  
+
||08:11  
 
||कपि गर्न किबोर्डको CTRL+C किहरु थिचौं
 
||कपि गर्न किबोर्डको CTRL+C किहरु थिचौं
 
|-
 
|-
||08.15  
+
||08:15  
 
||अनि पेस्ट गर्न CTRL+V कि थिचौं
 
||अनि पेस्ट गर्न CTRL+V कि थिचौं
 
|-
 
|-
||08.19  
+
||08:19  
 
||अब आकारलाई रुखको दायाँपट्टि राखौं
 
||अब आकारलाई रुखको दायाँपट्टि राखौं
 
|-
 
|-
||08.22  
+
||08:22  
 
||हामीले एउटा रुख कोर्यों!
 
||हामीले एउटा रुख कोर्यों!
 
|-
 
|-
||08.25  
+
||08:25  
 
||रुख छानौं र यसलाई तल सारौँ
 
||रुख छानौं र यसलाई तल सारौँ
 
|-
 
|-
||08.28  
+
||08:28  
 
||खाली रुखको काण्ड सर्छ; पातहरु सर्दैनन्!
 
||खाली रुखको काण्ड सर्छ; पातहरु सर्दैनन्!
 
|-
 
|-
||08.32  
+
||08:32  
 
||यहाँ “रुखको काण्ड” र दुई “पातहरु” भिन्न अब्जेक्टको रुपमा लिइएको छ
 
||यहाँ “रुखको काण्ड” र दुई “पातहरु” भिन्न अब्जेक्टको रुपमा लिइएको छ
 
|-
 
|-
||08.38  
+
||08:38  
 
||रुखको काण्डलाई यो जहाँ थियो त्यहि सारौँ
 
||रुखको काण्डलाई यो जहाँ थियो त्यहि सारौँ
 
|-
 
|-
||08.41  
+
||08:41  
 
||अब "रुखको काण्ड" र "दुई पातहरु" लाई कसरी एकै बनाउने हेरौं
 
||अब "रुखको काण्ड" र "दुई पातहरु" लाई कसरी एकै बनाउने हेरौं
 
|-
 
|-
||08.47
+
||08:47
 
||समूहमा बदलाव गर्दा यसमा भएका सबै अब्जेक्टहरु बदलिनेछन्
 
||समूहमा बदलाव गर्दा यसमा भएका सबै अब्जेक्टहरु बदलिनेछन्
 
|-
 
|-
|| 08.53  
+
|| 08:53  
 
||पहिले पेजमा क्लिक गरौँ, जसले गर्दा कुनै पनि अब्जेक्टहरु छानिने नहोस्
 
||पहिले पेजमा क्लिक गरौँ, जसले गर्दा कुनै पनि अब्जेक्टहरु छानिने नहोस्
 
|-
 
|-
|| 08.58
+
|| 08:58
 
||अनि, ड्रइंग टूलबारबाट "Select" छानौं
 
||अनि, ड्रइंग टूलबारबाट "Select" छानौं
 
|-
 
|-
||09.02
+
||09:02
 
||कर्सरलाई पेजमा सारौँ र पेजमा क्लिक गरौँ
 
||कर्सरलाई पेजमा सारौँ र पेजमा क्लिक गरौँ
 
|-
 
|-
||09.05  
+
||09:05  
 
||अब, लेफ्ट माउस बटन थिचौं र सबै अब्जेक्टहरु छानिने गरी तानौं
 
||अब, लेफ्ट माउस बटन थिचौं र सबै अब्जेक्टहरु छानिने गरी तानौं
 
|-
 
|-
||09.11
+
||09:11
 
||हामी एउटा डट सहितको आयत देख्नेछौं
 
||हामी एउटा डट सहितको आयत देख्नेछौं
 
|-
 
|-
||09.14  
+
||09:14  
 
||यो आयतमा रुखको सबै अब्जेक्टहरु छानिएको पक्का गरौँ
 
||यो आयतमा रुखको सबै अब्जेक्टहरु छानिएको पक्का गरौँ
 
|-
 
|-
|| 09.20
+
|| 09:20
 
||वैकल्पिक रुपमा, तपाई शिफ्ट कि थिचेर दुई वा बढि अब्जेक्टहरु छान्न सक्नुहुन्छ र हरेक अब्जेक्टमा क्लिक गरौँ
 
||वैकल्पिक रुपमा, तपाई शिफ्ट कि थिचेर दुई वा बढि अब्जेक्टहरु छान्न सक्नुहुन्छ र हरेक अब्जेक्टमा क्लिक गरौँ
 
|-
 
|-
|| 09.28
+
|| 09:28
 
||कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Group” छानौं
 
||कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Group” छानौं
 
|-
 
|-
||09.32
+
||09:32
 
||अब रुखको कुनै पनि अब्जेक्टमा क्लिक गरौँ
 
||अब रुखको कुनै पनि अब्जेक्टमा क्लिक गरौँ
 
|-
 
|-
|| 09.36
+
|| 09:36
 
||ह्यान्डल एकै अब्जेक्टको जस्तो गरि देखापर्छ
 
||ह्यान्डल एकै अब्जेक्टको जस्तो गरि देखापर्छ
 
|-
 
|-
||09.40  
+
||09:40  
 
||अब यी अब्जेक्टहरुलाई एकै मानिन्छ  
 
||अब यी अब्जेक्टहरुलाई एकै मानिन्छ  
 
|-
 
|-
||09.45  
+
||09:45  
 
||तिनीहरुलाई एउटा समूहबाट हटाउन, रुख छानौं, राइट क्लिक गरौँ र “Ungroup” छानौं
 
||तिनीहरुलाई एउटा समूहबाट हटाउन, रुख छानौं, राइट क्लिक गरौँ र “Ungroup” छानौं
 
|-
 
|-
|| 09.52
+
|| 09:52
 
||यी अब्जेक्टहरु अहिले समूहबाट हटेका छन् र भिन्न तीन अब्जेक्टको रुपमा मानिन्छन्
 
||यी अब्जेक्टहरु अहिले समूहबाट हटेका छन् र भिन्न तीन अब्जेक्टको रुपमा मानिन्छन्
 
|-
 
|-
|| 09.56
+
|| 09:56
 
||तिनीहरुलाई ग्रुप गरौँ
 
||तिनीहरुलाई ग्रुप गरौँ
 
|-
 
|-
||09.58  
+
||09:58  
 
||शिफ्ट कि थिचौं र अब्जेक्ट एक-पछि अर्को छानौं
 
||शिफ्ट कि थिचौं र अब्जेक्ट एक-पछि अर्को छानौं
 
|-
 
|-
||10.03  
+
||10:03  
 
||राइट क्लिक गरौँ र 'group" छानौं
 
||राइट क्लिक गरौँ र 'group" छानौं
 
|-
 
|-
||10.06  
+
||10:06  
 
||रुखलाई हाम्रो मुख्य ड्रइंग पेजमा कपि गरौँ
 
||रुखलाई हाम्रो मुख्य ड्रइंग पेजमा कपि गरौँ
 
|-
 
|-
||10.10
+
||10:10
 
||कपि गर्न Ctrl र "C' थिचौं र एउटा पेजमा क्लिक गरौँ र पेस्ट गर्न Ctrl र 'V' थिचौं
 
||कपि गर्न Ctrl र "C' थिचौं र एउटा पेजमा क्लिक गरौँ र पेस्ट गर्न Ctrl र 'V' थिचौं
 
|-
 
|-
||10.17  
+
||10:17  
 
||अब, हामी एउटा ग्रुपको एउटा मात्र अब्जेक्ट एडिट गर्न चाहन्छौं भने हामी के गर्छौं?   
 
||अब, हामी एउटा ग्रुपको एउटा मात्र अब्जेक्ट एडिट गर्न चाहन्छौं भने हामी के गर्छौं?   
 
|-
 
|-
|| 10.23
+
|| 10:23
 
||म अबजेक्टहरुलाई समूहबाट नहटाई वा पुन समूहमा नराखी एउटा सामान्य तरिकाले यो गरेर देखाउछु
 
||म अबजेक्टहरुलाई समूहबाट नहटाई वा पुन समूहमा नराखी एउटा सामान्य तरिकाले यो गरेर देखाउछु
 
|-
 
|-
||10.30  
+
||10:30  
 
||समूह छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ
 
||समूह छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ
 
|-
 
|-
|| 10.33
+
|| 10:33
 
|| “Enter Group” छानौं
 
|| “Enter Group” छानौं
 
|-
 
|-
|| 10.35  
+
|| 10:35  
 
||समूह बाहिरको सबै अब्जेक्टहरु डिसेबल भएका छौं  
 
||समूह बाहिरको सबै अब्जेक्टहरु डिसेबल भएका छौं  
 
|-
 
|-
|| 10.39
+
|| 10:39
 
||खाली समूह भित्र भएका अब्जेक्टहरु नै एडिट गर्न सकिन्छ
 
||खाली समूह भित्र भएका अब्जेक्टहरु नै एडिट गर्न सकिन्छ
 
|-
 
|-
||10.43
+
||10:43
 
||उदाहरणको लागि दायाँ रुखको पातहरु छानौं र साइज घटाऊ
 
||उदाहरणको लागि दायाँ रुखको पातहरु छानौं र साइज घटाऊ
 
|-
 
|-
||10.51  
+
||10:51  
 
||यो अंडू गर्न Ctrl + 'Z' थिचौं र अगाडी बढौं
 
||यो अंडू गर्न Ctrl + 'Z' थिचौं र अगाडी बढौं
 
|-
 
|-
||10.56
+
||10:56
 
||अब, वाटर साइकल चित्रमा मिल्ने गरेर रुखको साइज घटाऊ  
 
||अब, वाटर साइकल चित्रमा मिल्ने गरेर रुखको साइज घटाऊ  
 
|-
 
|-
|| 11.02
+
|| 11:02
 
||त्यसैले हामीले ग्रुपको “Edit” मोडबाट बाहिर निस्कनुपर्छ
 
||त्यसैले हामीले ग्रुपको “Edit” मोडबाट बाहिर निस्कनुपर्छ
 
|-
 
|-
||11.05
+
||11:05
 
||ग्रुपबाट बाहिर निस्कन, कर्सरलाई पेजमा राखौं र “Exit group” छानौं
 
||ग्रुपबाट बाहिर निस्कन, कर्सरलाई पेजमा राखौं र “Exit group” छानौं
 
|-
 
|-
||11.13  
+
||11:13  
 
||अब हामी ग्रुपको “Edit” मोडबाट बाहिर निस्कन्छौं
 
||अब हामी ग्रुपको “Edit” मोडबाट बाहिर निस्कन्छौं
 
|-
 
|-
||11.16
+
||11:16
 
||रुख छानौं र कर्सरलाई तल्लो-दायाँ ह्यान्डलमा सारौँ
 
||रुख छानौं र कर्सरलाई तल्लो-दायाँ ह्यान्डलमा सारौँ
 
|-
 
|-
|| 11.21
+
|| 11:21
 
||कर्सर एउटा रीसाइज गर्ने एरोमा बदलिन्छ
 
||कर्सर एउटा रीसाइज गर्ने एरोमा बदलिन्छ
 
|-
 
|-
|| 11.24
+
|| 11:24
 
||एरोलाई भित्रतिर सारौँ  
 
||एरोलाई भित्रतिर सारौँ  
 
|-
 
|-
||11.26  
+
||11:26  
 
||र हामीले पुरै रुखको साइज घटाएका छौं!
 
||र हामीले पुरै रुखको साइज घटाएका छौं!
 
|-
 
|-
||11.29
+
||11:29
 
|| अब चित्रमा थप तीन रुखहरु थपौं
 
|| अब चित्रमा थप तीन रुखहरु थपौं
 
|-
 
|-
||11.32
+
||11:32
 
||रुख छानौं र कपि गर्न कन्ट्रोल र सी थिचौं र पेस्ट गर्न तीनपटक कन्ट्रोल र भी थिचौं
 
||रुख छानौं र कपि गर्न कन्ट्रोल र सी थिचौं र पेस्ट गर्न तीनपटक कन्ट्रोल र भी थिचौं
 
|-
 
|-
||11.39
+
||11:39
 
||यसले रुखको तीन कपि बनाउनेछ
 
||यसले रुखको तीन कपि बनाउनेछ
 
|-
 
|-
|| 11.41
+
|| 11:41
 
||अब, हामी तिनीहरुलाई चाहेको स्थानमा सारौँ
 
||अब, हामी तिनीहरुलाई चाहेको स्थानमा सारौँ
 
|-
 
|-
||11.45
+
||11:45
 
||सबै रुखहरुलाई त्यहि कदम दोहोराऊ  
 
||सबै रुखहरुलाई त्यहि कदम दोहोराऊ  
 
|-
 
|-
|| 11.51
+
|| 11:51
 
||अब हरेक रुख तीन अब्जेक्टहरुले बनेको सम्झौं  
 
||अब हरेक रुख तीन अब्जेक्टहरुले बनेको सम्झौं  
 
|-
 
|-
|| 11.55
+
|| 11:55
 
||हरेक रुख आफैंमा एउटा ग्रुप हो
 
||हरेक रुख आफैंमा एउटा ग्रुप हो
 
|-
 
|-
|| 11.58
+
|| 11:58
 
||हामीले अब्जेक्टहरुको समूह बनाएका छौं’
 
||हामीले अब्जेक्टहरुको समूह बनाएका छौं’
 
|-
 
|-
||12.01  
+
||12:01  
 
||अब चित्रमा एउटा पानीको भाग थपौं
 
||अब चित्रमा एउटा पानीको भाग थपौं
 
|-
 
|-
||12.04  
+
||12:04  
 
||पानीको असर राख्न, हामी आयतसँगै एउटा त्रिकोण थप्नेछौँ र एउटा बक्ररेखा थपौं
 
||पानीको असर राख्न, हामी आयतसँगै एउटा त्रिकोण थप्नेछौँ र एउटा बक्ररेखा थपौं
 
|-
 
|-
||12.12  
+
||12:12  
 
||एउटा त्रिकोण कोर्न, ड्रइंग टूलबारबाट “Basic shapes” छानौं  
 
||एउटा त्रिकोण कोर्न, ड्रइंग टूलबारबाट “Basic shapes” छानौं  
 
|-
 
|-
|| 12.18
+
|| 12:18
 
||कालो सानो त्रिकोणमा क्लिक गरौँ र “Right Triangle” छानौं
 
||कालो सानो त्रिकोणमा क्लिक गरौँ र “Right Triangle” छानौं
 
|-
 
|-
||12.24  
+
||12:24  
 
||यसलाई कोरौं र आयतसँगै राखौं
 
||यसलाई कोरौं र आयतसँगै राखौं
 
|-
 
|-
||12.28  
+
||12:28  
 
||अब, पानीको बहाव देखाउन एउटा बक्र रेखामा रंग भरौं
 
||अब, पानीको बहाव देखाउन एउटा बक्र रेखामा रंग भरौं
 
|-
 
|-
||12.34
+
||12:34
 
||“Drawing” टूलबारमा, “Curve” छानौं, अब, “Freeform Line, Filled” मा क्लिक गरौँ
 
||“Drawing” टूलबारमा, “Curve” छानौं, अब, “Freeform Line, Filled” मा क्लिक गरौँ
 
|-
 
|-
||12.42  
+
||12:42  
 
||अनि त्रिकोणको माथि कर्सर राखौं, लेफ्ट माउस बटन थिची राखी यसलाई तल सारौँ
 
||अनि त्रिकोणको माथि कर्सर राखौं, लेफ्ट माउस बटन थिची राखी यसलाई तल सारौँ
 
|-
 
|-
||12.49  
+
||12:49  
 
||अब पानी बगेको जस्तो देखाउन बक्रलाई मिलाऊ
 
||अब पानी बगेको जस्तो देखाउन बक्रलाई मिलाऊ
 
|-
 
|-
||12.56  
+
||12:56  
 
||त्रिकोण र बक्र दुवै मिलेर पानी बनाउँछ, तिनीहरुलाई एकै अब्जेक्टको रुपमा ग्रुप गरौँ
 
||त्रिकोण र बक्र दुवै मिलेर पानी बनाउँछ, तिनीहरुलाई एकै अब्जेक्टको रुपमा ग्रुप गरौँ
 
|-
 
|-
||13.03  
+
||13:03  
 
||ड्रइंग टूलबारबाट Select छानौं
 
||ड्रइंग टूलबारबाट Select छानौं
 
|-
 
|-
|| 13.07
+
|| 13:07
 
||अब कर्सर पेजमा सारौँ, लेफ्ट माउस बटन थिचौं र त्रिकोण र बक्रलाई छान्न तानौं
 
||अब कर्सर पेजमा सारौँ, लेफ्ट माउस बटन थिचौं र त्रिकोण र बक्रलाई छान्न तानौं
 
|-
 
|-
||13.16
+
||13:16
 
||राइट क्लिक गरौँ र ग्रुप छानौं
 
||राइट क्लिक गरौँ र ग्रुप छानौं
 
|-
 
|-
|| 13.18
+
|| 13:18
 
||अब हामीले वाटर साइकलको आधारभूत रुपरेखा बनाएका छौं
 
||अब हामीले वाटर साइकलको आधारभूत रुपरेखा बनाएका छौं
 
|-
 
|-
|| 13.23
+
|| 13:23
 
||यहाँ तपाईको लागि अर्को कार्य रहेको छ
 
||यहाँ तपाईको लागि अर्को कार्य रहेको छ
 
|-
 
|-
||13.26
+
||13:26
 
||यो चित्र आफै कोर्नुहोस्
 
||यो चित्र आफै कोर्नुहोस्
 
|-
 
|-
||13.30
+
||13:30
 
||यसरी हामी यो ड्र टुटोरियलको अन्त्यमा आएका छौं
 
||यसरी हामी यो ड्र टुटोरियलको अन्त्यमा आएका छौं
 
|-
 
|-
||13.33  
+
||13:33  
 
||यो टुटोरियलमा, तपाईले अब्जेक्टसँग काम गर्ने सामान्य तरिकाहरु सिक्नुभयो, साथै:
 
||यो टुटोरियलमा, तपाईले अब्जेक्टसँग काम गर्ने सामान्य तरिकाहरु सिक्नुभयो, साथै:
 
|-
 
|-
|| 13.39
+
|| 13:39
 
||अब्जेक्टहरु कट, कपि र पेस्ट गर्न
 
||अब्जेक्टहरु कट, कपि र पेस्ट गर्न
 
|-
 
|-
|| 13.42
+
|| 13:42
 
||ह्यान्डलहरु प्रयोग गरी अब्जेक्टहरु रिसाइज गर्न
 
||ह्यान्डलहरु प्रयोग गरी अब्जेक्टहरु रिसाइज गर्न
 
|-
 
|-
||13.46  
+
||13:46  
 
||अब्जेक्टहरु मिलाउन  
 
||अब्जेक्टहरु मिलाउन  
 
|-
 
|-
||13.48  
+
||13:48  
 
||अब्जेक्टहरु ग्रुप र अनग्रुप गर्न
 
||अब्जेक्टहरु ग्रुप र अनग्रुप गर्न
 
|-
 
|-
|| 13.50
+
|| 13:50
 
||एउटा ग्रुप भित्रका प्रत्येक अब्जेक्टहरुलाई एडिट गर्न
 
||एउटा ग्रुप भित्रका प्रत्येक अब्जेक्टहरुलाई एडिट गर्न
 
|-
 
|-
||13.53
+
||13:53
 
||ग्रुप भित्रका अब्जेक्टहरु सार्न  
 
||ग्रुप भित्रका अब्जेक्टहरु सार्न  
 
|-
 
|-
|| 13.57
+
|| 13:57
 
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
 
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
 
|-
 
|-
|| 14.01
+
|| 14:01
 
|| यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
 
|| यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
|| 14.04
+
|| 14:04
 
|| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|-
 
|-
||14.08  
+
||14:08  
 
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले
 
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले
 
|-
 
|-
||14.11  
+
||14:11  
 
|| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
||14.14  
+
||14:14  
 
|| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
||14.18  
+
||14:18  
 
|| बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
 
|| बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
 
|-
 
|-
||14.24
+
||14:24
 
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|-
 
|-
||14.28
+
||14:28
 
|| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
||14.36
+
||14:36
 
|| यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
 
|| यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
 
|-
 
|-
||14.47  
+
||14:47  
|| यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको
+
|| यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छसहभागिताको लागि धन्यवाद
सहभागिताको लागि धन्यवाद
+
|}

Latest revision as of 15:24, 25 April 2017

Time Narration
00:02 Basics of Working with Objects in LibreOffice Draw स्पोकन टुटोरियलमा स्वागत छ
00:08 यो टुटोरियलमा हामी यो सिक्ने छौं:
00:11 अब्जेक्ट कट, कपि र पेस्ट गर्न
00:14 ह्यान्डल प्रयोग गरि अब्जेक्टहरु रिसाइज गर्न
00:17 अब्जेक्ट मिलाउन
00:19 अब्जेक्टलाई समूहमा राख्न र निकाल्न
00:21 एउटा समूहका हरेक अब्जेक्ट एडिट गर्न
00:24 एउटा समूहमा अब्जेक्टहरु सार्न
00:28 यहाँ हामी उबुन्टु लिनक्स संस्करण 10.04 र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दै छौं
00:37 डेस्कटपमा सेभ भएको “WaterCycle” फाइल खोलौं
00:42 अब, यो चित्रमा तीन थप बादलहरु कपि र पेस्ट गरौँ
00:47 पहिले बादल छानौं, अनि कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Copy” मा क्लिक गरौँ
00:54 अनि, पेजमा कर्सर राखौं, फेरि कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Paste” क्लिक गरौँ
01:02 तर हामी एउटा मात्र बादल देख्न सक्छौं!
01:05 हामीले कपि र पेस्ट गरेको बादल कहाँ छ?
01:08 कपि गरेको बादल मूल बादलको माथि पेस्ट भएको छ!
01:13 बादल छानौं र यसलाई बायाँ सारौँ
01:17 सोहि तरिकाले एउटा अर्को बादल थपौं
01:21 बादल छानौं, कनटेक्स्ट मेनुमा राइट क्लिक गरौँ र “Copy” क्लिक गरौँ
01:26 कनटेक्स्ट मेनुमा पुन राइट-क्लिक गरौँ र “Paste” मा क्लिक गरौँ
01:30 अब, कपि गरेको बादल छानौं र यसलाई बायाँ सारौँ
01:37 हामी अब्जेक्ट कपि गर्न शर्ट-कटहरु पनि प्रयोग गर्न सक्छौं
01:41 एउटा अब्जेक्ट कपि गर्न CTRL+C
01:44 एउटा अब्जेक्ट पेस्ट गर्न CTRL+V
01:47 एउटा अब्जेक्ट कट गर्न CTRL+X
01:50 बादल छानौं र CTRL र C किहरु एकैचोटी थिचौं
01:55 बादल कपि भएको छ
01:57 पेस्ट गर्न CTRL र V किहरु थिचौं
02:02 अब बादल छानौं र यसलाई चाहेको स्थानमा सारौँ
02:08 यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस्
02:11 तपाईको ड्र फाइलमा दुई पेजहरु थपौं
02:14 एउटा पेजमा दुई अब्जेक्टहरु कोरौं
02:18 एउटा अब्जेक्ट पहिलो पेजबाट दोस्रो पेजमा सारौँ
02:22 कपि गरेको अब्जेक्ट कहाँ छ हेर्नुहोस्
02:25 एउटा अब्जेक्ट कट गरौँ र पेस्ट गरौँ, तपाई यसको लागि शर्ट-कट कीहरु प्रयोग गर्न सक्नुहुन्छ
02:31 तपाईले एउटा अब्जेक्ट कट गरेपछि कपि भएको छ/छैन जाचौं
02:36 अब बादलको साइज घटाऊ
02:38 पहिले यसलाई छानौं
02:40 अब, ह्यान्डलहरु देखिने भएका छन्
02:43 अर्को, एरोहेड नदेखेसम्म कर्सरलाई ह्यान्डलसम्म राखौं
02:50 अब, लेफ्ट माउस बटन थिचौं र बादल सानो बनाउन एरोलाई भित्रतिर सारौँ
02:57 यसलाई ठूलो पार्न, एरोलाई बाहिरतिर सारौँ
03:00 यो एरो लामो बनाउन, पहिले यसलाई छानौं
03:04 अब,कर्सरलाई एउटा ह्यान्डल माथि राखौं
03:07 एरोको टुप्पोमा मुनि एउटा वर्ग सहित एउटा सानो पारदर्शी एरो देखापर्छ
03:14 अब, किबोर्डको “Shift” कि थिचौं, लेफ्ट माउस बटन थिची राखौं र एरो ह्यान्डल प्रयोग गरि यसलाई तानौं
03:25 यदि हामीले शिफ्ट कि पनि प्रयोग गरे अब्जेक्ट रिसाइज गर्न धेरै सजिलो हुन्छ, हैन त?
03:32 एउटा अब्जेक्टको ह्यान्डल प्रयोग गरी रिसाइज गर्नेलाई “Dynamic Resizing” भनिन्छ
03:38 यसको मतलब हामी ठ्याक्क नाप प्रयोग गर्दैनौं
03:42 हामी ठ्याक्क रिसाइज कसरी गर्ने पछिका टुटोरियलहरुमा हेर्नेछौं
03:47 सोहि तरिकाले, यो आयतको चौडाई बढाउँ
03:52 आयत छानौं, किबोर्डको शिफ्ट कि थिचौं र यसलाई माथि सारौँ
03:59 ड्र विन्डो मुनिको “Status” बारमा हेरौं
04:03 ध्यान दिनुहोस् कि तपाईले फेरि आयत रिसाइज गर्दा नाप बदलिन्छ
04:09 “Status” बारले अब्जेक्टको स्थान र नाप बदलेको जनाउँछ
04:16 अब बादल र सुर्यलाई यहाँ देखाए अनुसार मिलाऊ
04:20 बादलहरु चिन्न, बायाँ देखि दायाँसम्म तिनीहरुलाई 1, 2, 3, 4 नम्बर दिउँ
04:29 नम्बर राख्न, यो बादल छानौं, दोहोरो क्लिक गरौँ र 1 टाइप गरौँ
04:36 यसैगरी अन्य बादलहरुलाई पनि नम्बर दिउँ
04:44 अब, बादल 4 छानौं र यसलाई सुर्य माथि राखौं
04:49 यसलाई सुर्य पछाडी पठाउन, कनटेक्स्ट मेनुको लागि बादलमा राइट क्लिक गरौँ
04:55 “Arrange” क्लिक गरौँ र “Send Backward” मा क्लिक गरौँ
04:58 बादल 4 अहिले सुर्य पछाडी छ
05:02 “Send Backward” ले एउटा अब्जेक्टलाई हालको अब्जेक्टको पछाडी पठाउँछ
05:07 अब बादल 3 छानौं र यसलाई सुर्य माथि सारौँ
05:12 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, “Arrange” क्लिक गरौँ र “Send to Back” छानौं
05:18 बादल 3 अहिले दुवै सुर्य र बादल 4 पछाडी रहेको छ
05:23 “Send to Back” ले एउटा अब्जेक्टलाई अन्तिम लेयरमा पठाउँछ
05:28 अब स्लाइडमा देखाए जस्तै बादललाई मिलाउन सजिलो छ
05:32 बादल 4 छानौं, कनटेक्स्ट मेनुको लागि “Arrange” क्लिक गरौँ र “Bring to Front” छानौं
05:40 “Bring to Front” ले अब्जेक्टलाई पहिलो लेयरमा ल्याउँछ
05:44 अनि बादल 3 छानौं, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, “Arrange” क्लिक गरौँ र “Bring Forward” छानौं
05:52 “Bring Forward” ले अब्जेक्टलाई एक लेयर अगाडी ल्याउँछ
05:57 अब, बादल 2 छानौं र यसलाई बादल 1 मा राखौं
06:01 बादलहरु स्लाइडमा देखाए जस्तै गरि मिलाइएको छ
06:07 अर्को बादलहरुको नम्बर मेटौं
06:10 यसो गर्न, बादल छानौं र दोहोरो क्लिक गरौँ, अनि नम्बर छानौं र किबोर्डको डिलिट कि थिचौं
06:23 यो कार्य गर्न टुटोरियल रोक्नुहोस्
06:26 एउटा वर्ग, एउटा वृत र एउटा तारा कोरौं, तल देखाए जस्तै गरी राखौं
06:32 हरेक अब्जेक्ट छानौं र एरेन्ज मेनुको विकल्पहरु प्रयोग गर्नुहोस्
06:38 हरेक विकल्प प्रयोग गर्दा कसरी चित्रको स्थान बदलिन्छ हेरौं
06:44 अब यो स्लाइडमा देखाए जस्तै अब्जेक्टहरु राखौं र bring "to front" र sent "to back" विकल्पहरु पनि हेरौं
06:53 अब, वाटर साइकल चित्रमा यो स्लाइडमा देखाए जस्तै रुखहरु थपौं
06:59 हामी एउटा ब्लक एरो र एक्स्प्लोजन प्रयोग गरी एउटा रुख कोरौं
07:05 इन्सर्ट अनि स्लाइडमा क्लिक गरि यो ड्र फाइलमा एउटा नयाँ पेज थपौं
07:11 यसले हाम्रो फाइलमा एउटा नयाँ पेज थप्छ
07:15 रुखको काण्ड कोर्न, ड्रइंग टूलबारबाट “Block Arrows” छानौं
07:21 उपलब्ध आकारहरु हेर्न सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Split Arrow” छानौं
07:28 पेजमा कर्सर राखौं, लेफ्ट माउस बटन थिची राखौं र तल र दायाँ-बायाँ तानौं
07:35 तपाईले दुई हाँगाहरु सहितको एउटा रुखको काण्ड कोर्नुभएको छ!
07:39 अब हाँगामा पातहरु थपौं
07:42 ड्रइंग टूलबारबाट ताराहरु छानौं
07:45 अनि, सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Explosion” छानौं
07:51 अब, ड्र पेजमा जाउँ, एरोको बायाँ पट्टि कर्सर राखौं, माउस बटन थिची राखौं र आकार कोर्न बायाँतिर तानौं
08:01 ल, हामीले रुखमा पातहरु थपेका छौं!
08:04 हामीले यो आकारहरु रुखको दायाँ हाँगामा पनि कपि गर्नुपर्छ
08:09 त्यो आकार छानौं
08:11 कपि गर्न किबोर्डको CTRL+C किहरु थिचौं
08:15 अनि पेस्ट गर्न CTRL+V कि थिचौं
08:19 अब आकारलाई रुखको दायाँपट्टि राखौं
08:22 हामीले एउटा रुख कोर्यों!
08:25 रुख छानौं र यसलाई तल सारौँ
08:28 खाली रुखको काण्ड सर्छ; पातहरु सर्दैनन्!
08:32 यहाँ “रुखको काण्ड” र दुई “पातहरु” भिन्न अब्जेक्टको रुपमा लिइएको छ
08:38 रुखको काण्डलाई यो जहाँ थियो त्यहि सारौँ
08:41 अब "रुखको काण्ड" र "दुई पातहरु" लाई कसरी एकै बनाउने हेरौं
08:47 समूहमा बदलाव गर्दा यसमा भएका सबै अब्जेक्टहरु बदलिनेछन्
08:53 पहिले पेजमा क्लिक गरौँ, जसले गर्दा कुनै पनि अब्जेक्टहरु छानिने नहोस्
08:58 अनि, ड्रइंग टूलबारबाट "Select" छानौं
09:02 कर्सरलाई पेजमा सारौँ र पेजमा क्लिक गरौँ
09:05 अब, लेफ्ट माउस बटन थिचौं र सबै अब्जेक्टहरु छानिने गरी तानौं
09:11 हामी एउटा डट सहितको आयत देख्नेछौं
09:14 यो आयतमा रुखको सबै अब्जेक्टहरु छानिएको पक्का गरौँ
09:20 वैकल्पिक रुपमा, तपाई शिफ्ट कि थिचेर दुई वा बढि अब्जेक्टहरु छान्न सक्नुहुन्छ र हरेक अब्जेक्टमा क्लिक गरौँ
09:28 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Group” छानौं
09:32 अब रुखको कुनै पनि अब्जेक्टमा क्लिक गरौँ
09:36 ह्यान्डल एकै अब्जेक्टको जस्तो गरि देखापर्छ
09:40 अब यी अब्जेक्टहरुलाई एकै मानिन्छ
09:45 तिनीहरुलाई एउटा समूहबाट हटाउन, रुख छानौं, राइट क्लिक गरौँ र “Ungroup” छानौं
09:52 यी अब्जेक्टहरु अहिले समूहबाट हटेका छन् र भिन्न तीन अब्जेक्टको रुपमा मानिन्छन्
09:56 तिनीहरुलाई ग्रुप गरौँ
09:58 शिफ्ट कि थिचौं र अब्जेक्ट एक-पछि अर्को छानौं
10:03 राइट क्लिक गरौँ र 'group" छानौं
10:06 रुखलाई हाम्रो मुख्य ड्रइंग पेजमा कपि गरौँ
10:10 कपि गर्न Ctrl र "C' थिचौं र एउटा पेजमा क्लिक गरौँ र पेस्ट गर्न Ctrl र 'V' थिचौं
10:17 अब, हामी एउटा ग्रुपको एउटा मात्र अब्जेक्ट एडिट गर्न चाहन्छौं भने हामी के गर्छौं?
10:23 म अबजेक्टहरुलाई समूहबाट नहटाई वा पुन समूहमा नराखी एउटा सामान्य तरिकाले यो गरेर देखाउछु
10:30 समूह छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ
10:33 “Enter Group” छानौं
10:35 समूह बाहिरको सबै अब्जेक्टहरु डिसेबल भएका छौं
10:39 खाली समूह भित्र भएका अब्जेक्टहरु नै एडिट गर्न सकिन्छ
10:43 उदाहरणको लागि दायाँ रुखको पातहरु छानौं र साइज घटाऊ
10:51 यो अंडू गर्न Ctrl + 'Z' थिचौं र अगाडी बढौं
10:56 अब, वाटर साइकल चित्रमा मिल्ने गरेर रुखको साइज घटाऊ
11:02 त्यसैले हामीले ग्रुपको “Edit” मोडबाट बाहिर निस्कनुपर्छ
11:05 ग्रुपबाट बाहिर निस्कन, कर्सरलाई पेजमा राखौं र “Exit group” छानौं
11:13 अब हामी ग्रुपको “Edit” मोडबाट बाहिर निस्कन्छौं
11:16 रुख छानौं र कर्सरलाई तल्लो-दायाँ ह्यान्डलमा सारौँ
11:21 कर्सर एउटा रीसाइज गर्ने एरोमा बदलिन्छ
11:24 एरोलाई भित्रतिर सारौँ
11:26 र हामीले पुरै रुखको साइज घटाएका छौं!
11:29 अब चित्रमा थप तीन रुखहरु थपौं
11:32 रुख छानौं र कपि गर्न कन्ट्रोल र सी थिचौं र पेस्ट गर्न तीनपटक कन्ट्रोल र भी थिचौं
11:39 यसले रुखको तीन कपि बनाउनेछ
11:41 अब, हामी तिनीहरुलाई चाहेको स्थानमा सारौँ
11:45 सबै रुखहरुलाई त्यहि कदम दोहोराऊ
11:51 अब हरेक रुख तीन अब्जेक्टहरुले बनेको सम्झौं
11:55 हरेक रुख आफैंमा एउटा ग्रुप हो
11:58 हामीले अब्जेक्टहरुको समूह बनाएका छौं’
12:01 अब चित्रमा एउटा पानीको भाग थपौं
12:04 पानीको असर राख्न, हामी आयतसँगै एउटा त्रिकोण थप्नेछौँ र एउटा बक्ररेखा थपौं
12:12 एउटा त्रिकोण कोर्न, ड्रइंग टूलबारबाट “Basic shapes” छानौं
12:18 कालो सानो त्रिकोणमा क्लिक गरौँ र “Right Triangle” छानौं
12:24 यसलाई कोरौं र आयतसँगै राखौं
12:28 अब, पानीको बहाव देखाउन एउटा बक्र रेखामा रंग भरौं
12:34 “Drawing” टूलबारमा, “Curve” छानौं, अब, “Freeform Line, Filled” मा क्लिक गरौँ
12:42 अनि त्रिकोणको माथि कर्सर राखौं, लेफ्ट माउस बटन थिची राखी यसलाई तल सारौँ
12:49 अब पानी बगेको जस्तो देखाउन बक्रलाई मिलाऊ
12:56 त्रिकोण र बक्र दुवै मिलेर पानी बनाउँछ, तिनीहरुलाई एकै अब्जेक्टको रुपमा ग्रुप गरौँ
13:03 ड्रइंग टूलबारबाट Select छानौं
13:07 अब कर्सर पेजमा सारौँ, लेफ्ट माउस बटन थिचौं र त्रिकोण र बक्रलाई छान्न तानौं
13:16 राइट क्लिक गरौँ र ग्रुप छानौं
13:18 अब हामीले वाटर साइकलको आधारभूत रुपरेखा बनाएका छौं
13:23 यहाँ तपाईको लागि अर्को कार्य रहेको छ
13:26 यो चित्र आफै कोर्नुहोस्
13:30 यसरी हामी यो ड्र टुटोरियलको अन्त्यमा आएका छौं
13:33 यो टुटोरियलमा, तपाईले अब्जेक्टसँग काम गर्ने सामान्य तरिकाहरु सिक्नुभयो, साथै:
13:39 अब्जेक्टहरु कट, कपि र पेस्ट गर्न
13:42 ह्यान्डलहरु प्रयोग गरी अब्जेक्टहरु रिसाइज गर्न
13:46 अब्जेक्टहरु मिलाउन
13:48 अब्जेक्टहरु ग्रुप र अनग्रुप गर्न
13:50 एउटा ग्रुप भित्रका प्रत्येक अब्जेक्टहरुलाई एडिट गर्न
13:53 ग्रुप भित्रका अब्जेक्टहरु सार्न
13:57 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
14:01 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
14:04 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
14:08 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले
14:11 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
14:14 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
14:18 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
14:24 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
14:28 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
14:36 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
14:47 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छसहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya