Difference between revisions of "LibreOffice-Suite-Draw/C2/Introduction/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{| border=1 || Time || Narration |- ||00.01 ||इन्ट्रोडक्सन टु लिब्रे अफिस ड्र स्पोकन टुटोरियलम…') |
PoojaMoolya (Talk | contribs) |
||
(One intermediate revision by the same user not shown) | |||
Line 1: | Line 1: | ||
− | {| border=1 | + | {| border = 1 |
− | | | + | |'''Time''' |
− | | | + | |'''Narration''' |
|- | |- | ||
− | ||00 | + | ||00:01 |
||इन्ट्रोडक्सन टु लिब्रे अफिस ड्र स्पोकन टुटोरियलमा स्वागत छ | ||इन्ट्रोडक्सन टु लिब्रे अफिस ड्र स्पोकन टुटोरियलमा स्वागत छ | ||
|- | |- | ||
− | ||00 | + | ||00:06 |
||यो टुटोरियलमा, हामीले लिब्रे अफिस ड्र र लिब्रे अफिस ड्र वर्कस्पेस को बारेमा जान्नेछौं | ||यो टुटोरियलमा, हामीले लिब्रे अफिस ड्र र लिब्रे अफिस ड्र वर्कस्पेस को बारेमा जान्नेछौं | ||
|- | |- | ||
− | ||00 | + | ||00:13 |
||र कन्टेक्स्ट मेनु | ||र कन्टेक्स्ट मेनु | ||
|- | |- | ||
− | ||00 | + | ||00:15 |
− | ||हामी कसरी एउटा ड्र फाइल बनाउने, सेभ गर्ने, बन्द गर्ने र खोल्ने, | + | ||हामी कसरी एउटा ड्र फाइल बनाउने, सेभ गर्ने, बन्द गर्ने र खोल्ने,टूलबारहरु इनेबल गर्ने, ड्र पेज सेटअप गर्ने |
− | + | ||
|- | |- | ||
− | ||00 | + | ||00:25 |
||र बेसिक सेपहरु इन्सर्ट गर्ने पनि सिक्नेछौं | ||र बेसिक सेपहरु इन्सर्ट गर्ने पनि सिक्नेछौं | ||
|- | |- | ||
− | ||00 | + | ||00:28 |
||यदि तपाई सँग लिब्रे अफिस सुइट इन्स्टल भएको छैन भने सिन्यापटिक प्याकेज म्यानेजर मार्फत ड्र इन्स्टल गर्न सकिन्छ | ||यदि तपाई सँग लिब्रे अफिस सुइट इन्स्टल भएको छैन भने सिन्यापटिक प्याकेज म्यानेजर मार्फत ड्र इन्स्टल गर्न सकिन्छ | ||
|- | |- | ||
− | ||00 | + | ||00:35 |
|| सिन्यापटिक प्याकेज म्यानेजर को बारेमा जानकारीको लागि कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टुटोरियल हेर्नुहोला | || सिन्यापटिक प्याकेज म्यानेजर को बारेमा जानकारीको लागि कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टुटोरियल हेर्नुहोला | ||
|- | |- | ||
− | ||00 | + | ||00:43 |
||र यो वेबसाइटमा दिएको निर्देशनहरु अनुसरण गरेर लिब्रे अफिस सुइट डाउनलोड गर्नुहोस् | ||र यो वेबसाइटमा दिएको निर्देशनहरु अनुसरण गरेर लिब्रे अफिस सुइट डाउनलोड गर्नुहोस् | ||
|- | |- | ||
− | ||00 | + | ||00:48 |
||बिस्तृत जानकारी लिब्रे अफिस सुइटको पहिलो टुटोरियलमा उपलब्ध छन | ||बिस्तृत जानकारी लिब्रे अफिस सुइटको पहिलो टुटोरियलमा उपलब्ध छन | ||
|- | |- | ||
− | ||00 | + | ||00:54 |
||सम्झौं, इन्स्टल गर्दा ड्र इन्स्टल गर्न 'Complete' विकल्प प्रयोग गर्नुपर्छ | ||सम्झौं, इन्स्टल गर्दा ड्र इन्स्टल गर्न 'Complete' विकल्प प्रयोग गर्नुपर्छ | ||
|- | |- | ||
− | ||00 | + | ||00:59 |
||लिब्रे अफिस ड्र भेक्टरमा आधारित ग्राफिक्स सफ्टवेयर हो | ||लिब्रे अफिस ड्र भेक्टरमा आधारित ग्राफिक्स सफ्टवेयर हो | ||
|- | |- | ||
− | ||01 | + | ||01:03 |
||यसले तपाईलाई धेरै प्रकारका ग्राफिक्स भेक्टर बनाउन दिन्छ | ||यसले तपाईलाई धेरै प्रकारका ग्राफिक्स भेक्टर बनाउन दिन्छ | ||
|- | |- | ||
− | ||01 | + | ||01:08 |
||ग्राफिक्स मुख्यत दुई प्रकारका छन – भेक्टरमा आधारित ग्राफिक्स र बिटम्याप्स | ||ग्राफिक्स मुख्यत दुई प्रकारका छन – भेक्टरमा आधारित ग्राफिक्स र बिटम्याप्स | ||
|- | |- | ||
− | ||01 | + | ||01:13 |
||भेक्टर ग्राफिक्स लिब्रे अफिस ड्र प्रयोग गरि रचना र सम्पादन गरिन्छ | ||भेक्टर ग्राफिक्स लिब्रे अफिस ड्र प्रयोग गरि रचना र सम्पादन गरिन्छ | ||
|- | |- | ||
− | ||01 | + | ||01:18 |
||अर्को बिटम्याप वा raster इमेज हो | ||अर्को बिटम्याप वा raster इमेज हो | ||
|- | |- | ||
− | ||01 | + | ||01:21 |
|| BMP, JPG, JPEG र PNG चर्चित बिटम्याप फर्म्याटहरु हुन् | || BMP, JPG, JPEG र PNG चर्चित बिटम्याप फर्म्याटहरु हुन् | ||
|- | |- | ||
− | ||01 | + | ||01:30 |
||इमेज फर्म्याट तुलना गरि दुई प्रकारको फरक बुझौं | ||इमेज फर्म्याट तुलना गरि दुई प्रकारको फरक बुझौं | ||
|- | |- | ||
− | ||01 | + | ||01:35 |
||बायाँ भएको चित्र एउटा भेक्टर ग्राफिक हो | ||बायाँ भएको चित्र एउटा भेक्टर ग्राफिक हो | ||
|- | |- | ||
− | ||01 | + | ||01:38 |
||दायाँमा रहेको एउटा बिटम्याप हो | ||दायाँमा रहेको एउटा बिटम्याप हो | ||
|- | |- | ||
− | ||01 | + | ||01:41 |
||चित्र ठुलो पारेपछि के हुन्छ याद गरौँ | ||चित्र ठुलो पारेपछि के हुन्छ याद गरौँ | ||
|- | |- | ||
− | ||01 | + | ||01:45 |
||भेक्टर ग्राफिक सफा छ भने बिटम्याप इमेज अलि धमिलो छ | ||भेक्टर ग्राफिक सफा छ भने बिटम्याप इमेज अलि धमिलो छ | ||
|- | |- | ||
− | ||01 | + | ||01:51 |
||भेक्टरमा आधारित सफ्टवेयरले गणितीय फर्मुलाको रुपमा लाइन र कर्भ प्रयोग गरि इमेज भण्डार गर्छ | ||भेक्टरमा आधारित सफ्टवेयरले गणितीय फर्मुलाको रुपमा लाइन र कर्भ प्रयोग गरि इमेज भण्डार गर्छ | ||
|- | |- | ||
− | ||01 | + | ||01:58 |
||त्यसैले, जब इमेज रीसाइज गरिन्छ, चित्रको गुणस्तरमा कुनै असर पर्दैन | ||त्यसैले, जब इमेज रीसाइज गरिन्छ, चित्रको गुणस्तरमा कुनै असर पर्दैन | ||
|- | |- | ||
− | ||02 | + | ||02:04 |
||एउटा बिटम्यापले साना रंगिन डटहरुको पिक्सल वा शृंखला एउटा ग्रिड वा वर्गमा प्रयोग गर्छ | ||एउटा बिटम्यापले साना रंगिन डटहरुको पिक्सल वा शृंखला एउटा ग्रिड वा वर्गमा प्रयोग गर्छ | ||
|- | |- | ||
− | ||02 | + | ||02:11 |
||के तपाई हामीले चित्र ठुलो पर्दा साना वर्गहरु देख्न सक्नुहुन्छ? | ||के तपाई हामीले चित्र ठुलो पर्दा साना वर्गहरु देख्न सक्नुहुन्छ? | ||
|- | |- | ||
− | ||02 | + | ||02:15 |
||यी ग्रिडहरु हुन् | ||यी ग्रिडहरु हुन् | ||
|- | |- | ||
− | ||02 | + | ||02:17 |
||साना डटहरुले हरेक ग्रिडमा रंग बनाउछन | ||साना डटहरुले हरेक ग्रिडमा रंग बनाउछन | ||
|- | |- | ||
− | ||02 | + | ||02:20 |
||तपाईले अर्को एउटा भिन्नता देख्नुभएको होला – बिटम्यापहरु आयताकार हुन्छन | ||तपाईले अर्को एउटा भिन्नता देख्नुभएको होला – बिटम्यापहरु आयताकार हुन्छन | ||
|- | |- | ||
− | ||02 | + | ||02:26 |
||तर भेक्टर ग्राफिक्स कुनै पनि आकारको हुनसक्छ | ||तर भेक्टर ग्राफिक्स कुनै पनि आकारको हुनसक्छ | ||
|- | |- | ||
− | ||02 | + | ||02:30 |
||हामीले भेक्टर ग्रफिक्सको बारेमा थाहा पायौं, अब ड्र प्रयोग गरि यिनीहरु कसरी बनाउने हेरौं | ||हामीले भेक्टर ग्रफिक्सको बारेमा थाहा पायौं, अब ड्र प्रयोग गरि यिनीहरु कसरी बनाउने हेरौं | ||
|- | |- | ||
− | ||02 | + | ||02:36 |
||यहाँ हामी अपरेटिंग सिस्टमको रुपमा उबुन्टु लिनक्स संस्करण 10.04 र लिब्रे अफिस सुइट | ||यहाँ हामी अपरेटिंग सिस्टमको रुपमा उबुन्टु लिनक्स संस्करण 10.04 र लिब्रे अफिस सुइट | ||
3.3.4 प्रयोग गर्दैछौं | 3.3.4 प्रयोग गर्दैछौं | ||
|- | |- | ||
− | ||02 | + | ||02:46 |
||एउटा नयाँ ड्र फाइल खोल्न, स्क्रिनको माथिल्लो दायाँ कुनाको एप्लिकेसन विकल्पमा क्लिक गरौँ | ||एउटा नयाँ ड्र फाइल खोल्न, स्क्रिनको माथिल्लो दायाँ कुनाको एप्लिकेसन विकल्पमा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||02 | + | ||02:54 |
||र Office र अनि LibreOffice मा क्लिक गरौँ | ||र Office र अनि LibreOffice मा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||02 | + | ||02:59 |
||बिभिन्न लिब्रे अफिस सामग्रीहरु सहित एउटा डाइलग बक्स खुल्ने छ | ||बिभिन्न लिब्रे अफिस सामग्रीहरु सहित एउटा डाइलग बक्स खुल्ने छ | ||
|- | |- | ||
− | ||03 | + | ||03:03 |
|| Drawing मा क्लिक गरौँ | || Drawing मा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||03 | + | ||03:05 |
||यसले एउटा खाली Draw फाइल खोल्नेछ | ||यसले एउटा खाली Draw फाइल खोल्नेछ | ||
|- | |- | ||
− | ||03 | + | ||03:09 |
||हाम्रो ड्र फाइललाई नाम दिउँ र यसलाई सेभ गरौँ | ||हाम्रो ड्र फाइललाई नाम दिउँ र यसलाई सेभ गरौँ | ||
|- | |- | ||
− | ||03 | + | ||03:12 |
||मेन मनुको फाइलमा क्लिक गरौँ र “Save as” विकल्प छानौं | ||मेन मनुको फाइलमा क्लिक गरौँ र “Save as” विकल्प छानौं | ||
|- | |- | ||
− | ||03 | + | ||03:18 |
|| “Save as” डाइलग बक्स देखिन्छ | || “Save as” डाइलग बक्स देखिन्छ | ||
|- | |- | ||
− | ||03 | + | ||03:21 |
|| File Name फिल्डमा “WaterCycle” नाम राखौं | || File Name फिल्डमा “WaterCycle” नाम राखौं | ||
|- | |- | ||
− | ||03 | + | ||03:26 |
||चित्र सँग सम्बन्धित नाम राख्नु राम्रो अभ्यास हो | ||चित्र सँग सम्बन्धित नाम राख्नु राम्रो अभ्यास हो | ||
|- | |- | ||
− | ||03 | + | ||03:31 |
||ड्र फाइलहरुको डिफल्ट फाइल टाइप .odg फर्म्याट हो | ||ड्र फाइलहरुको डिफल्ट फाइल टाइप .odg फर्म्याट हो | ||
|- | |- | ||
− | ||03 | + | ||03:37 |
||फोल्डरहरु ब्राउज गरि यो फाइललाई डेस्कटपमा सेभ गरौँ | ||फोल्डरहरु ब्राउज गरि यो फाइललाई डेस्कटपमा सेभ गरौँ | ||
|- | |- | ||
− | ||03 | + | ||03:42 |
||सेभमा क्लिक गरौँ | ||सेभमा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||03 | + | ||03:44 |
||फाइल “WaterCycle” को रुपमा सेभ भएको छ | ||फाइल “WaterCycle” को रुपमा सेभ भएको छ | ||
|- | |- | ||
− | ||03 | + | ||03:47 |
||फाइलनेम र एक्सटेन्सन सहितको ड्र फाइल टाइटलबारमा देखाइएको छ | ||फाइलनेम र एक्सटेन्सन सहितको ड्र फाइल टाइटलबारमा देखाइएको छ | ||
|- | |- | ||
− | ||03 | + | ||03:53 |
||हामी कसरी यो स्लाइडमा देखाएजस्तै वाटर साइकलको चित्र कोर्ने सिक्नेछौं | ||हामी कसरी यो स्लाइडमा देखाएजस्तै वाटर साइकलको चित्र कोर्ने सिक्नेछौं | ||
|- | |- | ||
− | ||03 | + | ||03:59 |
||हामीले यो चित्र बिभिन्न कदमहरुमा पूरा गर्नुपर्छ | ||हामीले यो चित्र बिभिन्न कदमहरुमा पूरा गर्नुपर्छ | ||
|- | |- | ||
− | ||04 | + | ||04:02 |
||हरेक बेसिक लेभल टुटोरियलले तपाईले यो चित्रको विभिन्न बस्तुहरु कसरी बनाउने देखाउनेछन | ||हरेक बेसिक लेभल टुटोरियलले तपाईले यो चित्रको विभिन्न बस्तुहरु कसरी बनाउने देखाउनेछन | ||
|- | |- | ||
− | ||04 | + | ||04:09 |
||बेसिक लेभलको ड्र टुटोरियलहरुको अन्त्यमा, तपाई पनि त्यस्तै चित्र आफै बनाउन सक्षम हुनुहुनेछ | ||बेसिक लेभलको ड्र टुटोरियलहरुको अन्त्यमा, तपाई पनि त्यस्तै चित्र आफै बनाउन सक्षम हुनुहुनेछ | ||
|- | |- | ||
− | ||04 | + | ||04:17 |
||पहिले आफुलाई ड्र वर्कस्पेस वा ड्र विन्डोसँग परिचित तुल्याउँ | ||पहिले आफुलाई ड्र वर्कस्पेस वा ड्र विन्डोसँग परिचित तुल्याउँ | ||
|- | |- | ||
− | ||04 | + | ||04:23 |
||मेन मनुले हामीले ड्र मा प्रयोग गर्न सक्ने सबै विकल्पहरु सुचिकृत गर्छ | ||मेन मनुले हामीले ड्र मा प्रयोग गर्न सक्ने सबै विकल्पहरु सुचिकृत गर्छ | ||
|- | |- | ||
− | ||04 | + | ||04:27 |
||बायाँको पेजेज प्यानलले ड्र फाइलको सबै फाइलहरु देखाउँछ | ||बायाँको पेजेज प्यानलले ड्र फाइलको सबै फाइलहरु देखाउँछ | ||
|- | |- | ||
− | ||04 | + | ||04:32 |
||हामीले ग्राफिक्स रचना गर्ने स्थानलाई पेज भनिन्छ | ||हामीले ग्राफिक्स रचना गर्ने स्थानलाई पेज भनिन्छ | ||
|- | |- | ||
− | ||04 | + | ||04:37 |
||हरेक पेजमा ३ लेयरहरु छन | ||हरेक पेजमा ३ लेयरहरु छन | ||
|- | |- | ||
− | ||04 | + | ||04:39 |
||तिनीहरु हुन् Layout, Controls र Dimensions Lines | ||तिनीहरु हुन् Layout, Controls र Dimensions Lines | ||
|- | |- | ||
− | ||04 | + | ||04:44 |
||डिफल्टमा Layout layer देखाइएको हुन्छ | ||डिफल्टमा Layout layer देखाइएको हुन्छ | ||
|- | |- | ||
− | ||04 | + | ||04:47 |
||यहाँ हामी हाम्रो धेरैजसो ग्राफिक्स रचना गर्छौं | ||यहाँ हामी हाम्रो धेरैजसो ग्राफिक्स रचना गर्छौं | ||
|- | |- | ||
− | ||04 | + | ||04:51 |
||हामी खाली लेआउट लेयरसँग मात्र काम गर्छौं | ||हामी खाली लेआउट लेयरसँग मात्र काम गर्छौं | ||
|- | |- | ||
− | || 04 | + | || 04:54 |
||अब लिब्रे अफिस ड्रमा उपलब्ध बिभिन्न टूलबारहरुको बारेमा जानौं | ||अब लिब्रे अफिस ड्रमा उपलब्ध बिभिन्न टूलबारहरुको बारेमा जानौं | ||
|- | |- | ||
− | ||04 | + | ||04:59 |
||ड्रमा उपलब्ध टूलबारहरु हेर्न मेन मेनुमा जानुहोस् र View अनि Toolbars मा क्लिक गर्नुहोस् | ||ड्रमा उपलब्ध टूलबारहरु हेर्न मेन मेनुमा जानुहोस् र View अनि Toolbars मा क्लिक गर्नुहोस् | ||
|- | |- | ||
− | ||05 | + | ||05:07 |
||तपाईले सबै उपलब्ध टूलहरुको सूची देख्नुहुनेछ | ||तपाईले सबै उपलब्ध टूलहरुको सूची देख्नुहुनेछ | ||
|- | |- | ||
− | ||05 | + | ||05:11 |
||त्यहाँ केहि टूलबारहरुको बायाँ एउटा ठिक चिन्ह रहेको छ | ||त्यहाँ केहि टूलबारहरुको बायाँ एउटा ठिक चिन्ह रहेको छ | ||
|- | |- | ||
− | ||05 | + | ||05:15 |
||यसको मतलब त्यो टूलबार इनेबल गरिएको छ र ड्र विन्डोमा देखिन्छ | ||यसको मतलब त्यो टूलबार इनेबल गरिएको छ र ड्र विन्डोमा देखिन्छ | ||
|- | |- | ||
− | ||05 | + | ||05:20 |
||अप्सन “Standard” मा एउटा ठिक छ | ||अप्सन “Standard” मा एउटा ठिक छ | ||
|- | |- | ||
− | ||05 | + | ||05:23 |
||तपाई विन्डोमा स्ट्यान्डर्ड टूलबार देख्न सक्नुहुन्छ | ||तपाई विन्डोमा स्ट्यान्डर्ड टूलबार देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | ||05 | + | ||05:27 |
|| “Standard” टूलबारमा क्लिक गरेर यसलाई अनचेक गरौँ | || “Standard” टूलबारमा क्लिक गरेर यसलाई अनचेक गरौँ | ||
|- | |- | ||
− | ||05 | + | ||05:32 |
||तपाई अब Standard टूलबार देख्न सक्नुहुन्न | ||तपाई अब Standard टूलबार देख्न सक्नुहुन्न | ||
|- | |- | ||
− | ||05 | + | ||05:36 |
||यसलाई फेरि देखिने बनाऊ | ||यसलाई फेरि देखिने बनाऊ | ||
|- | |- | ||
− | ||05 | + | ||05:39 |
||यसैगरी, तपाई अन्य टूलबारहरु पनि इनेबल वा डिसेबल गर्न सक्नुहुन्छ | ||यसैगरी, तपाई अन्य टूलबारहरु पनि इनेबल वा डिसेबल गर्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | ||05 | + | ||05:44 |
||वाटर साइकल चित्रको बेसिक सेपहरु कोर्नुपुर्व पहिले पेजलाई Landscape भ्युमा सेट गरौँ | ||वाटर साइकल चित्रको बेसिक सेपहरु कोर्नुपुर्व पहिले पेजलाई Landscape भ्युमा सेट गरौँ | ||
|- | |- | ||
− | ||05 | + | ||05:51 |
||यसो गर्न पेजमा राइट क्लिक गरौँ र पेज अप्सन क्लिक गरौँ | ||यसो गर्न पेजमा राइट क्लिक गरौँ र पेज अप्सन क्लिक गरौँ | ||
|- | |- | ||
− | ||05 | + | ||05:56 |
||बिभिन्न सब-अप्सनहरु देखाइएका छन | ||बिभिन्न सब-अप्सनहरु देखाइएका छन | ||
|- | |- | ||
− | ||05 | + | ||05:59 |
||पेज सेटअप अप्सन क्लिक गरौँ | ||पेज सेटअप अप्सन क्लिक गरौँ | ||
|- | |- | ||
− | ||06 | + | ||06:02 |
||पेज सेटअप डाइलग बक्स देखाइएको छ | ||पेज सेटअप डाइलग बक्स देखाइएको छ | ||
|- | |- | ||
− | ||06 | + | ||06:06 |
||पेज फर्म्याटमा हामी Format फिल्ड देख्न सक्छौं | ||पेज फर्म्याटमा हामी Format फिल्ड देख्न सक्छौं | ||
|- | |- | ||
− | ||06 | + | ||06:10 |
||यहाँ हामी A4 छान्नेछौँ किनभने यो प्रिन्टिंगको लागि बढि प्रयोग गरिने पेपर साइज हो | ||यहाँ हामी A4 छान्नेछौँ किनभने यो प्रिन्टिंगको लागि बढि प्रयोग गरिने पेपर साइज हो | ||
|- | |- | ||
− | ||06 | + | ||06:17 |
||जब तपाई फर्म्याट छान्नुहुन्छ, Width र Height फिल्ड स्वत डिफल्ट मानले भरिनेछ्न | ||जब तपाई फर्म्याट छान्नुहुन्छ, Width र Height फिल्ड स्वत डिफल्ट मानले भरिनेछ्न | ||
|- | |- | ||
− | ||06 | + | ||06:25 |
|| Orientation अप्सनमा Landscape छानौं | || Orientation अप्सनमा Landscape छानौं | ||
|- | |- | ||
− | ||06 | + | ||06:29 |
||पेपर फर्म्याट फिल्डको दायाँ तपाई ड्र पेजको सानो प्रिभ्यु देख्नुहुनेछ | ||पेपर फर्म्याट फिल्डको दायाँ तपाई ड्र पेजको सानो प्रिभ्यु देख्नुहुनेछ | ||
|- | |- | ||
− | ||06 | + | ||06:36 |
|| OK मा क्लिक गरौँ | || OK मा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||06 | + | ||06:38 |
||सुर्य कोरेर सुरु गरौँ | ||सुर्य कोरेर सुरु गरौँ | ||
|- | |- | ||
− | ||06 | + | ||06:41 |
||ड्रइंग टूलबारमा, “Basic Shapes” संगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ | ||ड्रइंग टूलबारमा, “Basic Shapes” संगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||06 | + | ||06:47 |
||सर्कलमा क्लिक गरौँ | ||सर्कलमा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||06 | + | ||06:49 |
||अब कर्सर पेजमा लगौं >> लेफ्ट माउस बटन थिची राखी तानौं | ||अब कर्सर पेजमा लगौं >> लेफ्ट माउस बटन थिची राखी तानौं | ||
|- | |- | ||
− | ||06 | + | ||06:56 |
||पेजमा एउटा सर्कल कोरिनेछ | ||पेजमा एउटा सर्कल कोरिनेछ | ||
|- | |- | ||
− | ||06 | + | ||06:59 |
||अब, सुर्यसंगै एउटा बादल कोरौं | ||अब, सुर्यसंगै एउटा बादल कोरौं | ||
|- | |- | ||
− | ||07 | + | ||07:03 |
||यसो गर्न, ड्रइंग टूलबारमा जाऊ र “Symbol Shapes” छानौं | ||यसो गर्न, ड्रइंग टूलबारमा जाऊ र “Symbol Shapes” छानौं | ||
|- | |- | ||
− | ||07 | + | ||07:08 |
||” Symbol Shapes” सँगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Cloud” छानौं | ||” Symbol Shapes” सँगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Cloud” छानौं | ||
|- | |- | ||
− | ||07 | + | ||07:14 |
||ड्र पेजमा कर्सर सुर्य सँगै राखौं | ||ड्र पेजमा कर्सर सुर्य सँगै राखौं | ||
|- | |- | ||
− | ||07 | + | ||07:18 |
||लेफ्ट माउस बटन थिची राखी तानौं | ||लेफ्ट माउस बटन थिची राखी तानौं | ||
|- | |- | ||
− | ||07 | + | ||07:21 |
||तपाईले बादल कोर्नुभएको छ | ||तपाईले बादल कोर्नुभएको छ | ||
|- | |- | ||
− | ||07 | + | ||07:23 |
||अर्को एउटा हिमाल कोरौं | ||अर्को एउटा हिमाल कोरौं | ||
|- | |- | ||
− | ||07 | + | ||07:25 |
||हामीले फेरि “Basic shapes” छान्नेछौँ र “Isosceles triangle”मा क्लिक गरौँ | ||हामीले फेरि “Basic shapes” छान्नेछौँ र “Isosceles triangle”मा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||07 | + | ||07:30 |
||हामी पहिले गरेजस्तै ड्र पेजमा एउटा त्रिकोण इन्सर्ट गर्नेछौं | ||हामी पहिले गरेजस्तै ड्र पेजमा एउटा त्रिकोण इन्सर्ट गर्नेछौं | ||
|- | |- | ||
− | ||07 | + | ||07:35 |
||अब, हामीले तीन आकारहरु इन्सर्ट गरेका छौं | ||अब, हामीले तीन आकारहरु इन्सर्ट गरेका छौं | ||
|- | |- | ||
− | || 07 | + | || 07:38 |
|| बदलाव गरेपछि आफ्नो फाइल सेभ गर्न सम्झौं | || बदलाव गरेपछि आफ्नो फाइल सेभ गर्न सम्झौं | ||
|- | |- | ||
− | ||07 | + | ||07:42 |
||यसो गर्न CTRL+S कि एकैचोटी थिचौं | ||यसो गर्न CTRL+S कि एकैचोटी थिचौं | ||
|- | |- | ||
− | ||07 | + | ||07:48 |
||तपाई स्वत सेभ हुनलाई एउटा समय अवधि पनि सेट गर्न सक्नुहुन्छ | ||तपाई स्वत सेभ हुनलाई एउटा समय अवधि पनि सेट गर्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | ||07 | + | ||07:53 |
||यसो गर्न: मेन मेनुमा जाऊ र “Tools” छानौं | ||यसो गर्न: मेन मेनुमा जाऊ र “Tools” छानौं | ||
|- | |- | ||
− | ||07 | + | ||07:57 |
|| “Tools”मा “Options” मा क्लिक गरौँ | || “Tools”मा “Options” मा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||08 | + | ||08:00 |
|| “Options” डाइलग बक्स देखापर्छ | || “Options” डाइलग बक्स देखापर्छ | ||
|- | |- | ||
− | ||08 | + | ||08:03 |
|| “Load/Save” संगैको प्लस चिन्हमा क्लिक गरौँ, अनि “General” >> दायाँको चेक बक्सहरुबाट >> | || “Load/Save” संगैको प्लस चिन्हमा क्लिक गरौँ, अनि “General” >> दायाँको चेक बक्सहरुबाट >> | ||
|- | |- | ||
− | ||08 | + | ||08:11 |
||बक्स ठिक गरौँ ” Save Auto recovery information every “र “2”टाइप गरौँ | ||बक्स ठिक गरौँ ” Save Auto recovery information every “र “2”टाइप गरौँ | ||
|- | |- | ||
− | ||08 | + | ||08:17 |
||यसको मतलब फाइल स्वत हरेक दुई मिनेटमा सेभ हुनेछ | ||यसको मतलब फाइल स्वत हरेक दुई मिनेटमा सेभ हुनेछ | ||
|- | |- | ||
− | ||08 | + | ||08:22 |
|| OK क्लिक गरौँ | || OK क्लिक गरौँ | ||
|- | |- | ||
− | ||08 | + | ||08:24 |
||अब” File” >> “Close” मा क्लिक गरेर यो फाइल बन्द गरौँ | ||अब” File” >> “Close” मा क्लिक गरेर यो फाइल बन्द गरौँ | ||
|- | |- | ||
− | ||08 | + | ||08:29 |
||भइरहेको ड्र फाइल खोल्न, माथि मेनुबारको “File”मेनुमा क्लिक गरौँ अनि “Open” विकल्पमा क्लिक गरौँ | ||भइरहेको ड्र फाइल खोल्न, माथि मेनुबारको “File”मेनुमा क्लिक गरौँ अनि “Open” विकल्पमा क्लिक गरौँ | ||
|- | |- | ||
− | ||08 | + | ||08:38 |
||स्क्रिनमा एउटा डाइलग बक्स देखापर्छ | ||स्क्रिनमा एउटा डाइलग बक्स देखापर्छ | ||
|- | |- | ||
− | ||08 | + | ||08:41 |
||यहाँ तपाईले आफ्नो डकुमेन्ट सेभ गरेको फोल्डर खोज्नुहोस | ||यहाँ तपाईले आफ्नो डकुमेन्ट सेभ गरेको फोल्डर खोज्नुहोस | ||
|- | |- | ||
− | ||08 | + | ||08:46 |
||तपाईले खोल्न चाहेको फाइल छानौं र “Open” क्लिक गरौँ | ||तपाईले खोल्न चाहेको फाइल छानौं र “Open” क्लिक गरौँ | ||
|- | |- | ||
− | ||08 | + | ||08:51 |
||यहाँ तपाईको लागि एक कार्य छ | ||यहाँ तपाईको लागि एक कार्य छ | ||
|- | |- | ||
− | ||08 | + | ||08:53 |
||एउटा नयाँ ड्र फाइल बनाऊ, “MyWaterCycle” को रुपमा सेभ गर्नुहोस् | ||एउटा नयाँ ड्र फाइल बनाऊ, “MyWaterCycle” को रुपमा सेभ गर्नुहोस् | ||
|- | |- | ||
− | ||08 | + | ||08:57 |
||पेज ओरियन्टेसन Portrait मा सेट गर्नुहोस् | ||पेज ओरियन्टेसन Portrait मा सेट गर्नुहोस् | ||
|- | |- | ||
− | ||09 | + | ||09:00 |
||एउटा बादल, तारा र एउटा वृत इन्सर्ट गर्नुहोस् | ||एउटा बादल, तारा र एउटा वृत इन्सर्ट गर्नुहोस् | ||
|- | |- | ||
− | ||09 | + | ||09:04 |
||अब पेज ओरियन्टेसन Landscape मा बदल्नुहोस | ||अब पेज ओरियन्टेसन Landscape मा बदल्नुहोस | ||
|- | |- | ||
− | ||09 | + | ||09:07 |
||कसरी चित्रको स्थान बदलिन्छ हेर्नुहोस् | ||कसरी चित्रको स्थान बदलिन्छ हेर्नुहोस् | ||
|- | |- | ||
− | ||09 | + | ||09:11 |
||यसले हामीलाई यस इन्ट्रोडक्सन टु लिब्रे अफिस ड्र टुटोरियलको अन्त्यमा ल्याएको छ | ||यसले हामीलाई यस इन्ट्रोडक्सन टु लिब्रे अफिस ड्र टुटोरियलको अन्त्यमा ल्याएको छ | ||
|- | |- | ||
− | || 09 | + | || 09:16 |
||यो टुटोरियलमा हामीले सिक्यौं | ||यो टुटोरियलमा हामीले सिक्यौं | ||
|- | |- | ||
− | || 09 | + | || 09:19 |
||लिब्रे अफिस ड्र, | ||लिब्रे अफिस ड्र, | ||
|- | |- | ||
− | || 09 | + | || 09:21 |
||लिब्रे अफिस ड्र वर्कस्पेस र | ||लिब्रे अफिस ड्र वर्कस्पेस र | ||
|- | |- | ||
− | || 09 | + | || 09:23 |
||कनटेक्स्ट मेनु | ||कनटेक्स्ट मेनु | ||
|- | |- | ||
− | || 09 | + | || 09:25 |
||हामीले यो पनि सिक्यौं: | ||हामीले यो पनि सिक्यौं: | ||
|- | |- | ||
− | || 09 | + | || 09:27 |
||एउटा ड्र फाइल बनाउन, सेभ गर्न, बन्द गर्न र खोल्न | ||एउटा ड्र फाइल बनाउन, सेभ गर्न, बन्द गर्न र खोल्न | ||
|- | |- | ||
− | ||09 | + | ||09:31 |
||टूलबारहरु इनेबल गर्न | ||टूलबारहरु इनेबल गर्न | ||
|- | |- | ||
− | ||09 | + | ||09:33 |
||ड्र पेज सेट गर्न | ||ड्र पेज सेट गर्न | ||
|- | |- | ||
− | ||09 | + | ||09:35 |
||बेसिक सेपहरु इन्सर्ट गर्न | ||बेसिक सेपहरु इन्सर्ट गर्न | ||
|- | |- | ||
− | ||09 | + | ||09:38 |
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला | || तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला | ||
|- | |- | ||
− | ||09 | + | ||09:42 |
|| यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ | || यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ | ||
|- | |- | ||
− | ||09 | + | ||09:45 |
|| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस | || यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस | ||
|- | |- | ||
− | ||09 | + | ||09:49 |
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले | || स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले | ||
|- | |- | ||
− | ||09 | + | ||09:52 |
|| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ | || स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ | ||
|- | |- | ||
− | ||09 | + | ||09:55 |
|| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | || अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | ||
|- | |- | ||
− | ||09 | + | ||09:59 |
|| बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा लेख्नुहोस् | || बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा लेख्नुहोस् | ||
|- | |- | ||
− | ||10 | + | ||10:05 |
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो | || स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो | ||
|- | |- | ||
− | ||10 | + | ||10:09 |
|| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ | || यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ | ||
|- | |- | ||
− | ||10 | + | ||10:17 |
|| यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ | || यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ | ||
|- | |- | ||
− | ||10 | + | ||10:28 |
− | || यो टुटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ | + | || यो टुटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद |
− | सहभागिताको लागि धन्यवाद | + | |} |
Latest revision as of 15:11, 25 April 2017
Time | Narration |
00:01 | इन्ट्रोडक्सन टु लिब्रे अफिस ड्र स्पोकन टुटोरियलमा स्वागत छ |
00:06 | यो टुटोरियलमा, हामीले लिब्रे अफिस ड्र र लिब्रे अफिस ड्र वर्कस्पेस को बारेमा जान्नेछौं |
00:13 | र कन्टेक्स्ट मेनु |
00:15 | हामी कसरी एउटा ड्र फाइल बनाउने, सेभ गर्ने, बन्द गर्ने र खोल्ने,टूलबारहरु इनेबल गर्ने, ड्र पेज सेटअप गर्ने |
00:25 | र बेसिक सेपहरु इन्सर्ट गर्ने पनि सिक्नेछौं |
00:28 | यदि तपाई सँग लिब्रे अफिस सुइट इन्स्टल भएको छैन भने सिन्यापटिक प्याकेज म्यानेजर मार्फत ड्र इन्स्टल गर्न सकिन्छ |
00:35 | सिन्यापटिक प्याकेज म्यानेजर को बारेमा जानकारीको लागि कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टुटोरियल हेर्नुहोला |
00:43 | र यो वेबसाइटमा दिएको निर्देशनहरु अनुसरण गरेर लिब्रे अफिस सुइट डाउनलोड गर्नुहोस् |
00:48 | बिस्तृत जानकारी लिब्रे अफिस सुइटको पहिलो टुटोरियलमा उपलब्ध छन |
00:54 | सम्झौं, इन्स्टल गर्दा ड्र इन्स्टल गर्न 'Complete' विकल्प प्रयोग गर्नुपर्छ |
00:59 | लिब्रे अफिस ड्र भेक्टरमा आधारित ग्राफिक्स सफ्टवेयर हो |
01:03 | यसले तपाईलाई धेरै प्रकारका ग्राफिक्स भेक्टर बनाउन दिन्छ |
01:08 | ग्राफिक्स मुख्यत दुई प्रकारका छन – भेक्टरमा आधारित ग्राफिक्स र बिटम्याप्स |
01:13 | भेक्टर ग्राफिक्स लिब्रे अफिस ड्र प्रयोग गरि रचना र सम्पादन गरिन्छ |
01:18 | अर्को बिटम्याप वा raster इमेज हो |
01:21 | BMP, JPG, JPEG र PNG चर्चित बिटम्याप फर्म्याटहरु हुन् |
01:30 | इमेज फर्म्याट तुलना गरि दुई प्रकारको फरक बुझौं |
01:35 | बायाँ भएको चित्र एउटा भेक्टर ग्राफिक हो |
01:38 | दायाँमा रहेको एउटा बिटम्याप हो |
01:41 | चित्र ठुलो पारेपछि के हुन्छ याद गरौँ |
01:45 | भेक्टर ग्राफिक सफा छ भने बिटम्याप इमेज अलि धमिलो छ |
01:51 | भेक्टरमा आधारित सफ्टवेयरले गणितीय फर्मुलाको रुपमा लाइन र कर्भ प्रयोग गरि इमेज भण्डार गर्छ |
01:58 | त्यसैले, जब इमेज रीसाइज गरिन्छ, चित्रको गुणस्तरमा कुनै असर पर्दैन |
02:04 | एउटा बिटम्यापले साना रंगिन डटहरुको पिक्सल वा शृंखला एउटा ग्रिड वा वर्गमा प्रयोग गर्छ |
02:11 | के तपाई हामीले चित्र ठुलो पर्दा साना वर्गहरु देख्न सक्नुहुन्छ? |
02:15 | यी ग्रिडहरु हुन् |
02:17 | साना डटहरुले हरेक ग्रिडमा रंग बनाउछन |
02:20 | तपाईले अर्को एउटा भिन्नता देख्नुभएको होला – बिटम्यापहरु आयताकार हुन्छन |
02:26 | तर भेक्टर ग्राफिक्स कुनै पनि आकारको हुनसक्छ |
02:30 | हामीले भेक्टर ग्रफिक्सको बारेमा थाहा पायौं, अब ड्र प्रयोग गरि यिनीहरु कसरी बनाउने हेरौं |
02:36 | यहाँ हामी अपरेटिंग सिस्टमको रुपमा उबुन्टु लिनक्स संस्करण 10.04 र लिब्रे अफिस सुइट
3.3.4 प्रयोग गर्दैछौं |
02:46 | एउटा नयाँ ड्र फाइल खोल्न, स्क्रिनको माथिल्लो दायाँ कुनाको एप्लिकेसन विकल्पमा क्लिक गरौँ |
02:54 | र Office र अनि LibreOffice मा क्लिक गरौँ |
02:59 | बिभिन्न लिब्रे अफिस सामग्रीहरु सहित एउटा डाइलग बक्स खुल्ने छ |
03:03 | Drawing मा क्लिक गरौँ |
03:05 | यसले एउटा खाली Draw फाइल खोल्नेछ |
03:09 | हाम्रो ड्र फाइललाई नाम दिउँ र यसलाई सेभ गरौँ |
03:12 | मेन मनुको फाइलमा क्लिक गरौँ र “Save as” विकल्प छानौं |
03:18 | “Save as” डाइलग बक्स देखिन्छ |
03:21 | File Name फिल्डमा “WaterCycle” नाम राखौं |
03:26 | चित्र सँग सम्बन्धित नाम राख्नु राम्रो अभ्यास हो |
03:31 | ड्र फाइलहरुको डिफल्ट फाइल टाइप .odg फर्म्याट हो |
03:37 | फोल्डरहरु ब्राउज गरि यो फाइललाई डेस्कटपमा सेभ गरौँ |
03:42 | सेभमा क्लिक गरौँ |
03:44 | फाइल “WaterCycle” को रुपमा सेभ भएको छ |
03:47 | फाइलनेम र एक्सटेन्सन सहितको ड्र फाइल टाइटलबारमा देखाइएको छ |
03:53 | हामी कसरी यो स्लाइडमा देखाएजस्तै वाटर साइकलको चित्र कोर्ने सिक्नेछौं |
03:59 | हामीले यो चित्र बिभिन्न कदमहरुमा पूरा गर्नुपर्छ |
04:02 | हरेक बेसिक लेभल टुटोरियलले तपाईले यो चित्रको विभिन्न बस्तुहरु कसरी बनाउने देखाउनेछन |
04:09 | बेसिक लेभलको ड्र टुटोरियलहरुको अन्त्यमा, तपाई पनि त्यस्तै चित्र आफै बनाउन सक्षम हुनुहुनेछ |
04:17 | पहिले आफुलाई ड्र वर्कस्पेस वा ड्र विन्डोसँग परिचित तुल्याउँ |
04:23 | मेन मनुले हामीले ड्र मा प्रयोग गर्न सक्ने सबै विकल्पहरु सुचिकृत गर्छ |
04:27 | बायाँको पेजेज प्यानलले ड्र फाइलको सबै फाइलहरु देखाउँछ |
04:32 | हामीले ग्राफिक्स रचना गर्ने स्थानलाई पेज भनिन्छ |
04:37 | हरेक पेजमा ३ लेयरहरु छन |
04:39 | तिनीहरु हुन् Layout, Controls र Dimensions Lines |
04:44 | डिफल्टमा Layout layer देखाइएको हुन्छ |
04:47 | यहाँ हामी हाम्रो धेरैजसो ग्राफिक्स रचना गर्छौं |
04:51 | हामी खाली लेआउट लेयरसँग मात्र काम गर्छौं |
04:54 | अब लिब्रे अफिस ड्रमा उपलब्ध बिभिन्न टूलबारहरुको बारेमा जानौं |
04:59 | ड्रमा उपलब्ध टूलबारहरु हेर्न मेन मेनुमा जानुहोस् र View अनि Toolbars मा क्लिक गर्नुहोस् |
05:07 | तपाईले सबै उपलब्ध टूलहरुको सूची देख्नुहुनेछ |
05:11 | त्यहाँ केहि टूलबारहरुको बायाँ एउटा ठिक चिन्ह रहेको छ |
05:15 | यसको मतलब त्यो टूलबार इनेबल गरिएको छ र ड्र विन्डोमा देखिन्छ |
05:20 | अप्सन “Standard” मा एउटा ठिक छ |
05:23 | तपाई विन्डोमा स्ट्यान्डर्ड टूलबार देख्न सक्नुहुन्छ |
05:27 | “Standard” टूलबारमा क्लिक गरेर यसलाई अनचेक गरौँ |
05:32 | तपाई अब Standard टूलबार देख्न सक्नुहुन्न |
05:36 | यसलाई फेरि देखिने बनाऊ |
05:39 | यसैगरी, तपाई अन्य टूलबारहरु पनि इनेबल वा डिसेबल गर्न सक्नुहुन्छ |
05:44 | वाटर साइकल चित्रको बेसिक सेपहरु कोर्नुपुर्व पहिले पेजलाई Landscape भ्युमा सेट गरौँ |
05:51 | यसो गर्न पेजमा राइट क्लिक गरौँ र पेज अप्सन क्लिक गरौँ |
05:56 | बिभिन्न सब-अप्सनहरु देखाइएका छन |
05:59 | पेज सेटअप अप्सन क्लिक गरौँ |
06:02 | पेज सेटअप डाइलग बक्स देखाइएको छ |
06:06 | पेज फर्म्याटमा हामी Format फिल्ड देख्न सक्छौं |
06:10 | यहाँ हामी A4 छान्नेछौँ किनभने यो प्रिन्टिंगको लागि बढि प्रयोग गरिने पेपर साइज हो |
06:17 | जब तपाई फर्म्याट छान्नुहुन्छ, Width र Height फिल्ड स्वत डिफल्ट मानले भरिनेछ्न |
06:25 | Orientation अप्सनमा Landscape छानौं |
06:29 | पेपर फर्म्याट फिल्डको दायाँ तपाई ड्र पेजको सानो प्रिभ्यु देख्नुहुनेछ |
06:36 | OK मा क्लिक गरौँ |
06:38 | सुर्य कोरेर सुरु गरौँ |
06:41 | ड्रइंग टूलबारमा, “Basic Shapes” संगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ |
06:47 | सर्कलमा क्लिक गरौँ |
06:49 | अब कर्सर पेजमा लगौं >> लेफ्ट माउस बटन थिची राखी तानौं |
06:56 | पेजमा एउटा सर्कल कोरिनेछ |
06:59 | अब, सुर्यसंगै एउटा बादल कोरौं |
07:03 | यसो गर्न, ड्रइंग टूलबारमा जाऊ र “Symbol Shapes” छानौं |
07:08 | ” Symbol Shapes” सँगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Cloud” छानौं |
07:14 | ड्र पेजमा कर्सर सुर्य सँगै राखौं |
07:18 | लेफ्ट माउस बटन थिची राखी तानौं |
07:21 | तपाईले बादल कोर्नुभएको छ |
07:23 | अर्को एउटा हिमाल कोरौं |
07:25 | हामीले फेरि “Basic shapes” छान्नेछौँ र “Isosceles triangle”मा क्लिक गरौँ |
07:30 | हामी पहिले गरेजस्तै ड्र पेजमा एउटा त्रिकोण इन्सर्ट गर्नेछौं |
07:35 | अब, हामीले तीन आकारहरु इन्सर्ट गरेका छौं |
07:38 | बदलाव गरेपछि आफ्नो फाइल सेभ गर्न सम्झौं |
07:42 | यसो गर्न CTRL+S कि एकैचोटी थिचौं |
07:48 | तपाई स्वत सेभ हुनलाई एउटा समय अवधि पनि सेट गर्न सक्नुहुन्छ |
07:53 | यसो गर्न: मेन मेनुमा जाऊ र “Tools” छानौं |
07:57 | “Tools”मा “Options” मा क्लिक गरौँ |
08:00 | “Options” डाइलग बक्स देखापर्छ |
08:03 | “Load/Save” संगैको प्लस चिन्हमा क्लिक गरौँ, अनि “General” >> दायाँको चेक बक्सहरुबाट >> |
08:11 | बक्स ठिक गरौँ ” Save Auto recovery information every “र “2”टाइप गरौँ |
08:17 | यसको मतलब फाइल स्वत हरेक दुई मिनेटमा सेभ हुनेछ |
08:22 | OK क्लिक गरौँ |
08:24 | अब” File” >> “Close” मा क्लिक गरेर यो फाइल बन्द गरौँ |
08:29 | भइरहेको ड्र फाइल खोल्न, माथि मेनुबारको “File”मेनुमा क्लिक गरौँ अनि “Open” विकल्पमा क्लिक गरौँ |
08:38 | स्क्रिनमा एउटा डाइलग बक्स देखापर्छ |
08:41 | यहाँ तपाईले आफ्नो डकुमेन्ट सेभ गरेको फोल्डर खोज्नुहोस |
08:46 | तपाईले खोल्न चाहेको फाइल छानौं र “Open” क्लिक गरौँ |
08:51 | यहाँ तपाईको लागि एक कार्य छ |
08:53 | एउटा नयाँ ड्र फाइल बनाऊ, “MyWaterCycle” को रुपमा सेभ गर्नुहोस् |
08:57 | पेज ओरियन्टेसन Portrait मा सेट गर्नुहोस् |
09:00 | एउटा बादल, तारा र एउटा वृत इन्सर्ट गर्नुहोस् |
09:04 | अब पेज ओरियन्टेसन Landscape मा बदल्नुहोस |
09:07 | कसरी चित्रको स्थान बदलिन्छ हेर्नुहोस् |
09:11 | यसले हामीलाई यस इन्ट्रोडक्सन टु लिब्रे अफिस ड्र टुटोरियलको अन्त्यमा ल्याएको छ |
09:16 | यो टुटोरियलमा हामीले सिक्यौं |
09:19 | लिब्रे अफिस ड्र, |
09:21 | लिब्रे अफिस ड्र वर्कस्पेस र |
09:23 | कनटेक्स्ट मेनु |
09:25 | हामीले यो पनि सिक्यौं: |
09:27 | एउटा ड्र फाइल बनाउन, सेभ गर्न, बन्द गर्न र खोल्न |
09:31 | टूलबारहरु इनेबल गर्न |
09:33 | ड्र पेज सेट गर्न |
09:35 | बेसिक सेपहरु इन्सर्ट गर्न |
09:38 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला |
09:42 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ |
09:45 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस |
09:49 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले |
09:52 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
09:55 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09:59 | बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा लेख्नुहोस् |
10:05 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
10:09 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ |
10:17 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
10:28 | यो टुटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद |