Difference between revisions of "Java/C2/Hello-World-Program-in-Eclipse/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || '''Time''' || '''Narration''' |- | 00:01 | '''HelloWorld in Java on Eclipse'''स्पोकन ट्युटोरियलमा स्वागत छ |- | …')
 
 
(One intermediate revision by the same user not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| '''Time'''
+
| '''Time'''
|| '''Narration'''
+
| '''Narration'''
 
|-
 
|-
 
|  00:01
 
|  00:01
Line 21: Line 21:
 
|होइन भने, सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
 
|होइन भने, सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
 
|-
 
|-
| 00:36
+
| 00:36
|   यहाँ एक लाइन जाबा कोड छ जसले '''Hello World'''मेसेज प्रिन्ट गर्छ
+
| यहाँ एक लाइन जाबा कोड छ जसले '''Hello World'''मेसेज प्रिन्ट गर्छ
 
|-
 
|-
 
| 00:44
 
| 00:44
 
|अब, यसलाई  '''Eclipse'''मा गरेर हेरौं
 
|अब, यसलाई  '''Eclipse'''मा गरेर हेरौं
 
|-
 
|-
| 00: 46
+
| 00:46
| '''Alt'''र '''F2'''थिच्नुहोस् र डायलग बक्समा  '''eclipse''' टाइप गर्नुहोस् र  '''इन्टर'''थिच्नुहोस्
+
| '''Alt'''र '''F2'''थिच्नुहोस् र डायलग बक्समा  '''eclipse''' टाइप गर्नुहोस् र  '''इन्टर'''थिच्नुहोस्
 
|-
 
|-
 
| 00:56
 
| 00:56
Line 60: Line 60:
 
| क्लास नेममा '''DemoProgram''' टाइप गरौँ र मेठोड़ स्ट्ब्समा ''' Public, Static,Void main'''छान्नुहोस्
 
| क्लास नेममा '''DemoProgram''' टाइप गरौँ र मेठोड़ स्ट्ब्समा ''' Public, Static,Void main'''छान्नुहोस्
 
|-
 
|-
| 02.13
+
| 02:13
 
|विजार्डको तल्लो दायाँ कुनाको फिनिशमा क्लिक गर्नुहोस्
 
|विजार्डको तल्लो दायाँ कुनाको फिनिशमा क्लिक गर्नुहोस्
 
|-
 
|-
| 02.20
+
| 02:20
 
| हामी देख्न सक्छौं कि,''' DemoProject'''मा सोर्स डाइरेक्टरी छ र एउटा '''Demo program.Java'''फाइल छ,  
 
| हामी देख्न सक्छौं कि,''' DemoProject'''मा सोर्स डाइरेक्टरी छ र एउटा '''Demo program.Java'''फाइल छ,  
 
|-
 
|-
Line 146: Line 146:
 
|05:27
 
|05:27
 
|यो ट्युटोरियलको कार्यको रुपमा,
 
|यो ट्युटोरियलको कार्यको रुपमा,
|-
+
|-
 
|05:29
 
|05:29
 
| '''Greet'''नामक एउटा जाबा क्लास बनाउनुहोस्, यसलाई एक्जिक्युट गरेपछि, नतिजा '''Program Successful''' हुनुपर्छ
 
| '''Greet'''नामक एउटा जाबा क्लास बनाउनुहोस्, यसलाई एक्जिक्युट गरेपछि, नतिजा '''Program Successful''' हुनुपर्छ

Latest revision as of 14:55, 24 April 2017

Time Narration
00:01 HelloWorld in Java on Eclipseस्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी, कसरी जाबामा Eclipseप्रयोग गरि एउटा सामान्य Hello Worldप्रोग्राम लेख्ने सिक्नेछौं
00:13 यो ट्युटोरियलको लागि हामी Eclipse 3.7.0 र Ubuntu 11.10प्रयोग गर्दैछौं
00:20 यो ट्युटोरियल अनुसरण गर्न,तपाइको सिस्टममा इक्लिप्स इन्स्टल भएको हुनुपर्छ
00:25 र तपाइलाई इक्लिप्समा कसरी फाइल बनाउने, सेभ गर्ने र रन गर्ने थाहा हुनुपर्छ
00:30 होइन भने, सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
00:36 यहाँ एक लाइन जाबा कोड छ जसले Hello Worldमेसेज प्रिन्ट गर्छ
00:44 अब, यसलाई Eclipseमा गरेर हेरौं
00:46 AltF2थिच्नुहोस् र डायलग बक्समा eclipse टाइप गर्नुहोस् र इन्टरथिच्नुहोस्
00:56 वर्कस्पेसमा Ok क्लिक गर्नुहोस् र यहाँ हामीसंग Eclipse IDE छ
01:09 अब एउटा new projectथपौं
01:12 File अनि New क्लिक गरौँ र Project छान्नुहोस्
01:19 प्रोजेक्टको सूचिमा Java Project छान्नुहोस् र Nextक्लिक गर्नुहोस्
01:26 प्रोजेक्ट नेममा टाइप गरौँ, DemoProject (कृपया याद गर्नुहोस् कि त्यहाँ Demo Projectबीच कुनै स्पेस छैन, D र P क्यापिटलमा छन्)
01:40 विजार्डको तल्लो दायाँ कुनाको Finish मा क्लिक गर्नुहोस्
01:46 DemoProject बनेको छ
01:49 अब, प्रोजेक्टमा 'एउटा नयाँ क्लास थपौं
01:52 Project अनि Newमा राइट क्लिक गर्नुहोस् र Classछान्नुहोस्
01:59 क्लास नेममा DemoProgram टाइप गरौँ र मेठोड़ स्ट्ब्समा Public, Static,Void mainछान्नुहोस्
02:13 विजार्डको तल्लो दायाँ कुनाको फिनिशमा क्लिक गर्नुहोस्
02:20 हामी देख्न सक्छौं कि, DemoProjectमा सोर्स डाइरेक्टरी छ र एउटा Demo program.Javaफाइल छ,
02:27 यो किनभने जाबाको हरेक क्लास यसको आफ्नै फाइलमा हुनुपर्छ, त्यसैले डेमो प्रोग्राम क्लास Demo program. Javaफाइलमा मात्र रहन सक्छ
02:40 हामी देख्न सक्छौं एडिटरको लागि थोरै ठाउँ छ र भ्यू धमिलो देखिन्छ, अन्य पोर्टलेटहरुलाई मिनिमाइज गरौँ र यहाँ हाम्रो एडिटर छ
02:55 याद गर्नुहोस् कि यो लाइन दुई स्ल्याश सहित सुरु हुन्छ जसको मतलब यो लाइन कमेन्ट हो र यसले हाम्रो कोडमा केहि असर गर्दैन
03:05 यो लाइनलाई हटाउ, यसैगरि स्ल्याश एस्ट्रीक एस्ट्रीक स्ल्याश बीचका सबै कुराहरु पनि कमेन्ट नै हुन्
03:17 त्यसैले यसलाई पनि हटाउ
03:22 यहाँ हामीसंग कोडको bare bone
03:27 अब, एउटा प्रिन्ट स्टेटमेन्ट थपौं, System
03:35 याद गर्नुहोस् कि इक्लिप्सले सबै सम्भावित पूर्तिहरुको एउटा सूची देखाउछ
03:38 अहिलेको लागि, हामी कमाण्ड आफै टाइप गर्दैछौं;
03:43 Out.println, ब्राकेट भित्र उद्धरणमा टाइप गरौँ, HelloWorld
03:56 जाबामा हरेक स्टेटमेन्ट अर्धविराममा टुंगिनुपर्छ
03:59 त्यसैले एउटा अर्धविराम थपौं
04:03 यहाँ यो जाबामा पूर्ण HelloWorld प्रोग्राम हो
04:06 सेभ गर्न, Ctrl + S थिचौं
04:11 राइटक्लिक गरौँ, Run as, java applicationर कोडRun गरौँ
04:19 हामी आउटपुट कन्सोलमा HelloWorld मेसेज प्रिन्ट भएको देख्नसक्छौँ
04:24 अब, Worldलाई Javaमा बदलौं
04:30 यसलाई Ctrl + S ले सेभ गरौँ र Run गरौँ
04:41 हामी देख्न सक्छौं अहिले मेसेज Hello Javaप्रिन्ट भएको छ
04:45 अब, कोडको हरेक भागको मतलब के हो? बुझौं
04:48 पहिलो लाइनले क्लासको नाम DemoProgram जनाउछ र यो एउटा Public classहो
04:55 दोस्रो लाइनले यो main methodभनि जनाउछ, अर्को शब्दमा मेठोड़ जहाँबाट जाबा सुरु हुन्छ
05:04 यो एउटा प्रिन्ट स्टेटमेन्ट हो
05:07 र यो भयो 'जाबामा एउटा HelloWorld प्रोग्राम लेख्ने तरिका
05:14 यसरी हामी ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
05:17 यो ट्युटोरियलमा हामीले जाबामा कसरी एउटा 'HelloWorld' प्रोग्राम लेख्ने र जाबा कोडको हरेक भागले के गर्छ पनि हेर्यौं
05:27 यो ट्युटोरियलको कार्यको रुपमा,
05:29 Greetनामक एउटा जाबा क्लास बनाउनुहोस्, यसलाई एक्जिक्युट गरेपछि, नतिजा Program Successful हुनुपर्छ
05:37 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न
05:39 यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, [1]
05:42 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सक्षेपिकरण गर्छ
05:45 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
05:51 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
05:53 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
05:55 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
05:59 बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
06:05 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
06:09 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
06:14 यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ
06:19 र कारखाना नेपालबाट म मन्दिरा बिदा चाहन्छु, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya