Difference between revisions of "Linux/C2/Working-with-Linux-Process/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
(One intermediate revision by one other user not shown) | |||
Line 1: | Line 1: | ||
{| border=1 | {| border=1 | ||
− | + | |'''Time''' | |
− | + | |'''Narration''' | |
|- | |- | ||
− | | | + | |00:00 |
|वर्किंग विड्थ लिनक्स प्रोसेस स्पोकन ट्युटोरियलमा स्वागत छ | |वर्किंग विड्थ लिनक्स प्रोसेस स्पोकन ट्युटोरियलमा स्वागत छ | ||
|- | |- | ||
− | | | + | |00:05 |
|म उबुन्टु १०.०४ प्रयोग गर्दैछु | |म उबुन्टु १०.०४ प्रयोग गर्दैछु | ||
|- | |- | ||
− | | | + | |00:09 |
|हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने र कमाण्डहरुको बारेमा आधारभूत ज्ञान छ | |हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने र कमाण्डहरुको बारेमा आधारभूत ज्ञान छ | ||
|- | |- | ||
− | | | + | |00:16 |
− | |यदि तपाई इच्छुक हुनुहुन्छ भने तलको वेबसाइटमा अर्को स्पोकन ट्युटोरियलमा हेर्न सक्नुहुन्छ | + | |यदि तपाई इच्छुक हुनुहुन्छ भने तलको वेबसाइटमा अर्को स्पोकन ट्युटोरियलमा हेर्न सक्नुहुन्छ http://spoken-tutorial.org |
− | http://spoken-tutorial.org | + | |
|- | |- | ||
− | | | + | |00:28 |
|यो पनि याद गर्नुहोस कि लिनक्स केस सेन्सिटिभ छ र यो ट्युटोरियलमा नभने सम्म सबै कमाण्डहरु लोअर केसमा हुन्छन् | |यो पनि याद गर्नुहोस कि लिनक्स केस सेन्सिटिभ छ र यो ट्युटोरियलमा नभने सम्म सबै कमाण्डहरु लोअर केसमा हुन्छन् | ||
|- | |- | ||
− | | | + | |00:38 |
|एउटा प्रोसेस भनेको के हो बुझ्न म एउटा छोटो बर्णन गर्दैछु | |एउटा प्रोसेस भनेको के हो बुझ्न म एउटा छोटो बर्णन गर्दैछु | ||
|- | |- | ||
− | | | + | |00:42 |
|लिनक्समा चल्ने कुनै पनि चिज एउटा प्रोसेस हो | |लिनक्समा चल्ने कुनै पनि चिज एउटा प्रोसेस हो | ||
|- | |- | ||
− | | | + | |00:46 |
|चलिरहेको शेल र हाम्रो कमाण्ड लिनु पनि प्रोसेस हो | |चलिरहेको शेल र हाम्रो कमाण्ड लिनु पनि प्रोसेस हो | ||
|- | |- | ||
− | | | + | |00:51 |
|हामीले टर्मिनलमा टाइप गरेका कमाण्डहरु चलिरहेको समयमा प्रोसेस हुन्छन् | |हामीले टर्मिनलमा टाइप गरेका कमाण्डहरु चलिरहेको समयमा प्रोसेस हुन्छन् | ||
|- | |- | ||
− | | | + | |00:56 |
| तपाईले यो ट्युटोरियल हेरिरहनुभएको भिडियो एउटा प्रोसेस हो | | तपाईले यो ट्युटोरियल हेरिरहनुभएको भिडियो एउटा प्रोसेस हो | ||
|- | |- | ||
− | | | + | |01:00 |
|तपाइले स्पोकन ट्युटोरियल वेबसाइट खोल्नुभएको ब्राउजर एउटा प्रोसेस हो | |तपाइले स्पोकन ट्युटोरियल वेबसाइट खोल्नुभएको ब्राउजर एउटा प्रोसेस हो | ||
|- | |- | ||
− | | | + | |01:05 |
|चलिरहेको शेल स्क्रिप्टहरु पनि प्रोसेस हुन् र आदि | |चलिरहेको शेल स्क्रिप्टहरु पनि प्रोसेस हुन् र आदि | ||
|- | |- | ||
− | | | + | |01:11 |
|प्रोसेसलाई एउटा एक्जिक्युट भइरहेको वा चलिरहेको प्रोग्राम भनि परिभाषित गर्न सकिन्छ | |प्रोसेसलाई एउटा एक्जिक्युट भइरहेको वा चलिरहेको प्रोग्राम भनि परिभाषित गर्न सकिन्छ | ||
|- | |- | ||
− | | | + | |01:17 |
|प्रोसेसहरु धेरै मात्रामा हामी जस्तै छन्,तिनीहरु जन्मिन्छन, मर्छन, तिनीहरुको अभिभावक र बच्चा पनि हुन्छन | |प्रोसेसहरु धेरै मात्रामा हामी जस्तै छन्,तिनीहरु जन्मिन्छन, मर्छन, तिनीहरुको अभिभावक र बच्चा पनि हुन्छन | ||
|- | |- | ||
− | | | + | |01:28 |
|पहिले शेल प्रोसेसको बारेमा जानौं | |पहिले शेल प्रोसेसको बारेमा जानौं | ||
|- | |- | ||
− | | | + | |01:31 |
| हामीले सिस्टममा लगिन गर्ने बित्तिकै लिनक्स कर्नेलले शेल प्रोसेस सुरु गर्छ | | हामीले सिस्टममा लगिन गर्ने बित्तिकै लिनक्स कर्नेलले शेल प्रोसेस सुरु गर्छ | ||
|- | |- | ||
− | | | + | |01:36 |
|यो समयमा यो जान्नु पर्याप्त हुन्छ कि लिनक्स कर्नेल लिनक्स अपरेटिंग सिस्टमको मुख्य भाग हो | |यो समयमा यो जान्नु पर्याप्त हुन्छ कि लिनक्स कर्नेल लिनक्स अपरेटिंग सिस्टमको मुख्य भाग हो | ||
|- | |- | ||
− | | | + | |01:43 |
|यसमा लिनक्सलाई रन गराउने अति आवश्यक तत्व हुन्छ,शेलले अन्य सबै युजर कमाण्डहरु बनाउछन वा जन्माउछन | |यसमा लिनक्सलाई रन गराउने अति आवश्यक तत्व हुन्छ,शेलले अन्य सबै युजर कमाण्डहरु बनाउछन वा जन्माउछन | ||
|- | |- | ||
− | | | + | |01:53 |
|एउटा टर्मिनल खोलौं | |एउटा टर्मिनल खोलौं | ||
|- | |- | ||
− | | | + | |01:57 |
|हामी एउटा डलर चिन्हको रुपमा कमाण्ड प्रम्प्ट देख्न सक्छौं | |हामी एउटा डलर चिन्हको रुपमा कमाण्ड प्रम्प्ट देख्न सक्छौं | ||
|- | |- | ||
− | | | + | |02:03 |
|यो शेल प्रोसेसको काम हो | |यो शेल प्रोसेसको काम हो | ||
|- | |- | ||
− | | | + | |02:07 |
|अब कुनै कमाण्ड टाइप गरौँ, मानौं “date” र इन्टर गरौँ | |अब कुनै कमाण्ड टाइप गरौँ, मानौं “date” र इन्टर गरौँ | ||
|- | |- | ||
− | | | + | |02:13 |
|हामीले यो गर्ने बित्तिक्कै शेल प्रोसेसले एउटा डेट प्रोसेस बनाउनेछ | |हामीले यो गर्ने बित्तिक्कै शेल प्रोसेसले एउटा डेट प्रोसेस बनाउनेछ | ||
|- | |- | ||
− | | | + | |02:18 |
|अब, शेल प्रोसेसले डेट प्रोसेसको जन्म दिएकोले हामी शेल प्रोसेसलाई डेट प्रोसेसको अभिभावक भन्न सक्छौं र डेट प्रोसेसलाई शेल प्रोसेसको बच्चा भन्न सकिन्छ | |अब, शेल प्रोसेसले डेट प्रोसेसको जन्म दिएकोले हामी शेल प्रोसेसलाई डेट प्रोसेसको अभिभावक भन्न सक्छौं र डेट प्रोसेसलाई शेल प्रोसेसको बच्चा भन्न सकिन्छ | ||
|- | |- | ||
− | | | + | |02:30 |
|डेट प्रोसेसले सिस्टमको डेट र टाइम देखाएपछि यो मर्नेछ | |डेट प्रोसेसले सिस्टमको डेट र टाइम देखाएपछि यो मर्नेछ | ||
|- | |- | ||
− | | | + | |02:40 |
|एउटा शेलले अर्को शेल प्रोसेसलाई जन्म दिन सक्छ, कुनै प्रोसेस जन्म दिनु वा बनाउनुलाई एउटा प्रोसेसको स्पनिंग भनिन्छ | |एउटा शेलले अर्को शेल प्रोसेसलाई जन्म दिन सक्छ, कुनै प्रोसेस जन्म दिनु वा बनाउनुलाई एउटा प्रोसेसको स्पनिंग भनिन्छ | ||
|- | |- | ||
− | | | + | |02:50 |
|अर्को शेल प्रोसेस स्पन गर्न, टर्मिनलमा जानुहोस र “sh”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस् | |अर्को शेल प्रोसेस स्पन गर्न, टर्मिनलमा जानुहोस र “sh”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस् | ||
|- | |- | ||
− | | | + | |03:00 |
|हामी टर्मिनलमा नयाँ प्रम्प्ट देख्न सक्छौं, अब हाम्रो मूल शेल मानौं शेल1ले एउटा बच्चा शेल वा सब शेल मानौं शेल 2 जन्माएको छ | |हामी टर्मिनलमा नयाँ प्रम्प्ट देख्न सक्छौं, अब हाम्रो मूल शेल मानौं शेल1ले एउटा बच्चा शेल वा सब शेल मानौं शेल 2 जन्माएको छ | ||
|- | |- | ||
− | | | + | |03:13 |
|अब, तपाइले नयाँ कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड रन गर्न सक्नुहुन्छ, यो नयाँ कमाण्ड प्रम्प्टमा ls कमाण्ड रन गरौँ | |अब, तपाइले नयाँ कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड रन गर्न सक्नुहुन्छ, यो नयाँ कमाण्ड प्रम्प्टमा ls कमाण्ड रन गरौँ | ||
|- | |- | ||
− | | | + | |03:20 |
|अब, कमाण्ड प्रम्प्टमा “ls” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्, हामी फाइलहरु र डाइरेक्टरिहरुको एउटा सूची देख्न सक्छौं | |अब, कमाण्ड प्रम्प्टमा “ls” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्, हामी फाइलहरु र डाइरेक्टरिहरुको एउटा सूची देख्न सक्छौं | ||
|- | |- | ||
− | | | + | |03:32 |
|अहिले एउटा नयाँ ls नामक प्रोसेस बनाईएको छ | |अहिले एउटा नयाँ ls नामक प्रोसेस बनाईएको छ | ||
|- | |- | ||
− | | | + | |03:35 |
|यहाँ, शेल 2 ls को प्यारेन्ट हो भने शेल 1 ls को ग्र्याण्ड प्यारेन्ट हो र ls शेल2 को चाइल्ड हो भने शेल2 आफै शेल1को चाइल्ड हो | |यहाँ, शेल 2 ls को प्यारेन्ट हो भने शेल 1 ls को ग्र्याण्ड प्यारेन्ट हो र ls शेल2 को चाइल्ड हो भने शेल2 आफै शेल1को चाइल्ड हो | ||
|- | |- | ||
− | | | + | |03:56 |
|शेल2 हटाउन, खाली नयाँ प्रम्प्टमा “exit” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस् | |शेल2 हटाउन, खाली नयाँ प्रम्प्टमा “exit” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस् | ||
|- | |- | ||
− | | | + | |04:04 |
|यसले शेल2 हट्नेछ र हामी हाम्रो मूल कमाण्ड प्रम्प्टमा फर्किनेछौँ | |यसले शेल2 हट्नेछ र हामी हाम्रो मूल कमाण्ड प्रम्प्टमा फर्किनेछौँ | ||
|- | |- | ||
− | | | + | |04:12 |
− | |हाम्रो र प्रोसेसहरुको समानता हेर्ने क्रममा अब, हामीलाई थाहा छ कि हरेकलाई चिनाउने केहि बिशेषताहरु छन् | + | |हाम्रो र प्रोसेसहरुको समानता हेर्ने क्रममा अब, हामीलाई थाहा छ कि हरेकलाई चिनाउने केहि बिशेषताहरु छन् ती विशेषताहरु हाम्रो नाम, अभिभावकको नाम, जन्म मिति,प्यान कार्ड नं आदि हुनसक्छन |
− | ती विशेषताहरु हाम्रो नाम, अभिभावकको नाम, जन्म मिति,प्यान कार्ड नं आदि हुनसक्छन | + | |
|- | |- | ||
− | | | + | |04:26 |
|यसैगरी, प्रोसेसहरुको अन्य विशेषताहरु जस्तैPID(Process ID), PPID(Parent Process ID), Start time, आदि हुन्छन | |यसैगरी, प्रोसेसहरुको अन्य विशेषताहरु जस्तैPID(Process ID), PPID(Parent Process ID), Start time, आदि हुन्छन | ||
|- | |- | ||
− | | | + | |04:38 |
|एउटा प्रोसेस टेबलमा प्राय यी बिशेषताहरु कर्नेलले ब्यबस्थापन गरेको हुन्छ | |एउटा प्रोसेस टेबलमा प्राय यी बिशेषताहरु कर्नेलले ब्यबस्थापन गरेको हुन्छ | ||
|- | |- | ||
− | | | + | |04:43 |
|हरेक प्रोसेस PID नामक एउटा यूनिक इन्टिजरले चिनिन्छ, कुनै प्रोसेसको जन्म भएपछि कर्नेलले PID दिन्छ | |हरेक प्रोसेस PID नामक एउटा यूनिक इन्टिजरले चिनिन्छ, कुनै प्रोसेसको जन्म भएपछि कर्नेलले PID दिन्छ | ||
|- | |- | ||
− | | | + | |04:51 |
|कुनै प्यारेन्ट प्रोसेस, जसले एउटा नयाँ मानौं PID P1 भएको प्रोसेस स्पन गरेको छ, त्यसलाई मानौं P1प्रोसेसको PPID भनिन्छ | |कुनै प्यारेन्ट प्रोसेस, जसले एउटा नयाँ मानौं PID P1 भएको प्रोसेस स्पन गरेको छ, त्यसलाई मानौं P1प्रोसेसको PPID भनिन्छ | ||
|- | |- | ||
− | | | + | |05:00 |
|करेन्ट शेलको PID हेर्न, प्रम्प्टमा टाइप गरौँ, “echo स्पेस डलर डलर” र इन्टर थिच्नुहोस् | |करेन्ट शेलको PID हेर्न, प्रम्प्टमा टाइप गरौँ, “echo स्पेस डलर डलर” र इन्टर थिच्नुहोस् | ||
|- | |- | ||
− | | | + | |05:11 |
|एउटा नम्बर देखाइनेछ, यो करेन्ट शेलको PID हो | |एउटा नम्बर देखाइनेछ, यो करेन्ट शेलको PID हो | ||
|- | |- | ||
− | | | + | |05:23 |
|हामीले प्रोसेसको कुरा गर्दा एकदमै धेरै प्रयोग गर्ने एउटा कमाण्ड ps कमाण्ड हो | |हामीले प्रोसेसको कुरा गर्दा एकदमै धेरै प्रयोग गर्ने एउटा कमाण्ड ps कमाण्ड हो | ||
|- | |- | ||
− | | | + | |05:29 |
|psवा प्रोसेस स्ट्याटस एउटा कमाण्ड हो जसले सिस्टममा रन भइरहेको प्रोसेस देखाउछ | |psवा प्रोसेस स्ट्याटस एउटा कमाण्ड हो जसले सिस्टममा रन भइरहेको प्रोसेस देखाउछ | ||
|- | |- | ||
− | | | + | |05:34 |
|यसलाई कुनै विकल्प बिना रन गरेमा के हुन्छ, हेरौं | |यसलाई कुनै विकल्प बिना रन गरेमा के हुन्छ, हेरौं | ||
|- | |- | ||
− | | | + | |05:40 |
|अब, कमाण्ड प्रम्प्टमा “ps” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस् | |अब, कमाण्ड प्रम्प्टमा “ps” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस् | ||
|- | |- | ||
− | | | + | |05:47 |
|यसरी साधारणतया हामी सिस्टममा रन भइरहेका युजरको प्रोसेसहरुको सूची देख्न सक्छौं | |यसरी साधारणतया हामी सिस्टममा रन भइरहेका युजरको प्रोसेसहरुको सूची देख्न सक्छौं | ||
|- | |- | ||
− | | | + | |05:54 |
|तपाई प्रोसेसको नाम CMD हेडिंग मूनि देख्न सक्नुहुन्छ | |तपाई प्रोसेसको नाम CMD हेडिंग मूनि देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | | + | |05:58 |
|यो बाहेक तपाई PID, TTY वा प्रोसेस रन भइरहेको कन्सोल र TIME देख्न सक्नुहुन्छ | |यो बाहेक तपाई PID, TTY वा प्रोसेस रन भइरहेको कन्सोल र TIME देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | | + | |06:06 |
|जुन प्रोसेस सुरु भएपछी लागेको जम्मा प्रोसेसर टाइम हो | |जुन प्रोसेस सुरु भएपछी लागेको जम्मा प्रोसेसर टाइम हो | ||
|- | |- | ||
− | | | + | |06:12 |
|मेरो मेसिनमा यसले दुई प्रोसेस देखाउछ | |मेरो मेसिनमा यसले दुई प्रोसेस देखाउछ | ||
|- | |- | ||
− | | | + | |06:16 |
|एउटा ब्याश, शेल प्रोसेस जुन हामीले प्रयोग गरिरहेका छौं, अर्को ps प्रोसेस आफै हो | |एउटा ब्याश, शेल प्रोसेस जुन हामीले प्रयोग गरिरहेका छौं, अर्को ps प्रोसेस आफै हो | ||
|- | |- | ||
− | | | + | |06:25 |
|यहाँ ध्यान दिनुपर्ने अर्को महत्वपुर्ण कुरा भनेको शेल प्रोसेसको PID त्यहि हो जुन इको स्पेस डलर डलर कमान्डमा थियो | |यहाँ ध्यान दिनुपर्ने अर्को महत्वपुर्ण कुरा भनेको शेल प्रोसेसको PID त्यहि हो जुन इको स्पेस डलर डलर कमान्डमा थियो | ||
|- | |- | ||
− | | | + | |06:35 |
|यदि हामीले एउटा शेल स्पन गर्यौं भने के हुन्छ हेरौं, टर्मिनलमा “sh”टाइप गरौँ र इन्टर थिच्नुहोस् | |यदि हामीले एउटा शेल स्पन गर्यौं भने के हुन्छ हेरौं, टर्मिनलमा “sh”टाइप गरौँ र इन्टर थिच्नुहोस् | ||
|- | |- | ||
− | | | + | |06:42 |
|अब, देखापर्ने नयाँ प्रम्प्टको न्यू लाइनमा “ps” टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् | |अब, देखापर्ने नयाँ प्रम्प्टको न्यू लाइनमा “ps” टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् | ||
|- | |- | ||
− | | | + | |06:51 |
|अब, हामी सूचीमा तीन प्रोसेस देख्न सक्छौं, sh प्रोसेस थपिएको छ | |अब, हामी सूचीमा तीन प्रोसेस देख्न सक्छौं, sh प्रोसेस थपिएको छ | ||
|- | |- | ||
− | | | + | |06:57 |
|यहाँ फेरि सम्झिनुहोस कि ब्याश प्रोसेसको PID पहिलेको जस्तै छ | |यहाँ फेरि सम्झिनुहोस कि ब्याश प्रोसेसको PID पहिलेको जस्तै छ | ||
|- | |- | ||
− | | | + | |07:05 |
|ps विभिन्न विकल्पहरु सहित आउछ जुन हामी अब हेर्नेछौं, हामीले हेर्ने पहिलो विकल्पले सूचीकृत प्रोसेसहरुको लागि थप विशेषताहरु देखाउनेछ | |ps विभिन्न विकल्पहरु सहित आउछ जुन हामी अब हेर्नेछौं, हामीले हेर्ने पहिलो विकल्पले सूचीकृत प्रोसेसहरुको लागि थप विशेषताहरु देखाउनेछ | ||
|- | |- | ||
− | | | + | |07:13 |
|अब प्रम्प्टमा यसो टाइप गर्नुहोस्, “ps स्पेस माइनस f” र इन्टर थिच्नुहोस्,यसले फेरि पहिलो केसमा जस्तै तीन प्रोसेसहरु सुचिकृत गर्छ | |अब प्रम्प्टमा यसो टाइप गर्नुहोस्, “ps स्पेस माइनस f” र इन्टर थिच्नुहोस्,यसले फेरि पहिलो केसमा जस्तै तीन प्रोसेसहरु सुचिकृत गर्छ | ||
|- | |- | ||
− | | | + | |07:28 |
|Bash, sh रps -f | |Bash, sh रps -f | ||
|- | |- | ||
− | | | + | |07:31 |
|खाली भिन्नता भनेको अहिले धेरै बिशेषताहरु सुचिकृत छन | |खाली भिन्नता भनेको अहिले धेरै बिशेषताहरु सुचिकृत छन | ||
|- | |- | ||
− | | | + | |07:36 |
|UID ले प्रोसेस सुरु गर्ने युजरको युजरनेम दिन्छ, यसले प्रोसेस बनाउने प्यारेन्ट प्रोसेसको PID मतलब PPID पनि देखाउछ | |UID ले प्रोसेस सुरु गर्ने युजरको युजरनेम दिन्छ, यसले प्रोसेस बनाउने प्यारेन्ट प्रोसेसको PID मतलब PPID पनि देखाउछ | ||
|- | |- | ||
− | | | + | |07:47 |
|उदाहरणको लागि हेर्नुहोस् कि ब्याश प्रोसेस sh प्रोसेसको प्यारेन्ट हो, त्यसैले ब्याशको PID र sh प्रोसेसको PPID उहीँ हुन् | |उदाहरणको लागि हेर्नुहोस् कि ब्याश प्रोसेस sh प्रोसेसको प्यारेन्ट हो, त्यसैले ब्याशको PID र sh प्रोसेसको PPID उहीँ हुन् | ||
|- | |- | ||
− | | | + | |08:00 |
|यसैगरी, sh प्रोसेसps प्रोसेसको प्यारेन्ट भएकोले sh प्रोसेसको PID र ps –f को PPID उहीँ छ | |यसैगरी, sh प्रोसेसps प्रोसेसको प्यारेन्ट भएकोले sh प्रोसेसको PID र ps –f को PPID उहीँ छ | ||
|- | |- | ||
− | | | + | |08:17 |
|C ले प्रोसेसरको सदुपयोगिता जनाउछ, हाल यो, प्रोसेसको लाइफटाइममा प्रोसेसर प्रयोगको प्रतिशत इन्टिजरमा छ | |C ले प्रोसेसरको सदुपयोगिता जनाउछ, हाल यो, प्रोसेसको लाइफटाइममा प्रोसेसर प्रयोगको प्रतिशत इन्टिजरमा छ | ||
|- | |- | ||
− | | | + | |08:26 |
|यदि प्रयोग नगन्य छ भने यसलाई 0 देखाइनेछ | |यदि प्रयोग नगन्य छ भने यसलाई 0 देखाइनेछ | ||
|- | |- | ||
− | | | + | |08:32 |
| STIME फिल्डले हामीले प्रोसेस सुरु गरेको समय दिन्छ, बाकी हामीले पहिले नै ps रन गर्दा हेरेका थियौं | | STIME फिल्डले हामीले प्रोसेस सुरु गरेको समय दिन्छ, बाकी हामीले पहिले नै ps रन गर्दा हेरेका थियौं | ||
|- | |- | ||
− | | | + | |08:42 |
|प्रोसेस दुई प्रकारका छन्, पहिलो युजर प्रोसेस जसलाई युजरले सुरु गर्छन् | |प्रोसेस दुई प्रकारका छन्, पहिलो युजर प्रोसेस जसलाई युजरले सुरु गर्छन् | ||
|- | |- | ||
− | | | + | |08:49 |
|उदाहरणको लागि 'ps' वा हामी प्राय कमाण्डहरु टर्मिनलमा रन गर्छौं | |उदाहरणको लागि 'ps' वा हामी प्राय कमाण्डहरु टर्मिनलमा रन गर्छौं | ||
|- | |- | ||
− | | | + | |08:54 |
|दोस्रो सिस्टम प्रोसेस हो, जुन सिस्टमले सिस्टम सुरु गर्दा वा युजर लगिन गर्दा सुरु हुने प्रोसेसहरु हुन् | |दोस्रो सिस्टम प्रोसेस हो, जुन सिस्टमले सिस्टम सुरु गर्दा वा युजर लगिन गर्दा सुरु हुने प्रोसेसहरु हुन् | ||
|- | |- | ||
− | | | + | |09:05 |
|सिस्टम प्रोसेसको उदाहरण ब्याश हुनसक्छ | |सिस्टम प्रोसेसको उदाहरण ब्याश हुनसक्छ | ||
|- | |- | ||
− | | | + | |09:09 |
|कहिलेकाहीँ हामी दुबै प्रोसेसहरु, सिस्टम प्रोसेस र युजर प्रोसेस हेर्न चाहन्सक्छौँ | |कहिलेकाहीँ हामी दुबै प्रोसेसहरु, सिस्टम प्रोसेस र युजर प्रोसेस हेर्न चाहन्सक्छौँ | ||
|- | |- | ||
− | | | + | |09:17 |
|त्यसको लागि हामी माइनस e वा माइनस क्यापिटल A विकल्प प्रयोग गर्छौं | |त्यसको लागि हामी माइनस e वा माइनस क्यापिटल A विकल्प प्रयोग गर्छौं | ||
|- | |- | ||
− | | | + | |09:23 |
|टर्मिनलमा जानुहोस् र प्रम्प्टमा “ps स्पेस माइनस e”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस् | |टर्मिनलमा जानुहोस् र प्रम्प्टमा “ps स्पेस माइनस e”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस् | ||
|- | |- | ||
− | | | + | |09:32 |
|हामी प्रोसेसहरुको ठूलो सूची देख्न सक्छौं | |हामी प्रोसेसहरुको ठूलो सूची देख्न सक्छौं | ||
|- | |- | ||
− | | | + | |09:35 |
|एउटा मल्टिपेज डिस्प्ले पाउन, प्रम्प्टमा यस्तो टाइप गर्नुहोस् | |एउटा मल्टिपेज डिस्प्ले पाउन, प्रम्प्टमा यस्तो टाइप गर्नुहोस् | ||
|- | |- | ||
− | | | + | |09:40 |
|“ps स्पेस माइनस e स्पेस भर्टिकल बार स्पेस more” र इन्टर गर्नुहोस् | |“ps स्पेस माइनस e स्पेस भर्टिकल बार स्पेस more” र इन्टर गर्नुहोस् | ||
|- | |- | ||
− | | | + | |09:52 |
|पहिले हामीले हेरेजस्तै मोर ले एउटा विन्डोमा अट्न सक्ने जति प्रोसेसहरु सुचिकृत गर्नेछ | |पहिले हामीले हेरेजस्तै मोर ले एउटा विन्डोमा अट्न सक्ने जति प्रोसेसहरु सुचिकृत गर्नेछ | ||
|- | |- | ||
− | | | + | |09:58 |
|हामीले इन्टर थिचेपछि हामी प्रोसेसको सुचिमा स्क्रोल गर्नेछौं | |हामीले इन्टर थिचेपछि हामी प्रोसेसको सुचिमा स्क्रोल गर्नेछौं | ||
|- | |- | ||
Line 261: | Line 259: | ||
|- | |- | ||
|10:55 | |10:55 | ||
− | |यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ | + | |यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro. |
− | http://spoken-tutorial.org/NMEICT-Intro. | + | |
|- | |- | ||
|11:07 | |11:07 | ||
− | |यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ | + | |यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद |
− | सहभागिताको लागि धन्यवाद | + | |
|} | |} |
Latest revision as of 10:55, 26 April 2017
Time | Narration |
00:00 | वर्किंग विड्थ लिनक्स प्रोसेस स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:05 | म उबुन्टु १०.०४ प्रयोग गर्दैछु |
00:09 | हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने र कमाण्डहरुको बारेमा आधारभूत ज्ञान छ |
00:16 | यदि तपाई इच्छुक हुनुहुन्छ भने तलको वेबसाइटमा अर्को स्पोकन ट्युटोरियलमा हेर्न सक्नुहुन्छ http://spoken-tutorial.org |
00:28 | यो पनि याद गर्नुहोस कि लिनक्स केस सेन्सिटिभ छ र यो ट्युटोरियलमा नभने सम्म सबै कमाण्डहरु लोअर केसमा हुन्छन् |
00:38 | एउटा प्रोसेस भनेको के हो बुझ्न म एउटा छोटो बर्णन गर्दैछु |
00:42 | लिनक्समा चल्ने कुनै पनि चिज एउटा प्रोसेस हो |
00:46 | चलिरहेको शेल र हाम्रो कमाण्ड लिनु पनि प्रोसेस हो |
00:51 | हामीले टर्मिनलमा टाइप गरेका कमाण्डहरु चलिरहेको समयमा प्रोसेस हुन्छन् |
00:56 | तपाईले यो ट्युटोरियल हेरिरहनुभएको भिडियो एउटा प्रोसेस हो |
01:00 | तपाइले स्पोकन ट्युटोरियल वेबसाइट खोल्नुभएको ब्राउजर एउटा प्रोसेस हो |
01:05 | चलिरहेको शेल स्क्रिप्टहरु पनि प्रोसेस हुन् र आदि |
01:11 | प्रोसेसलाई एउटा एक्जिक्युट भइरहेको वा चलिरहेको प्रोग्राम भनि परिभाषित गर्न सकिन्छ |
01:17 | प्रोसेसहरु धेरै मात्रामा हामी जस्तै छन्,तिनीहरु जन्मिन्छन, मर्छन, तिनीहरुको अभिभावक र बच्चा पनि हुन्छन |
01:28 | पहिले शेल प्रोसेसको बारेमा जानौं |
01:31 | हामीले सिस्टममा लगिन गर्ने बित्तिकै लिनक्स कर्नेलले शेल प्रोसेस सुरु गर्छ |
01:36 | यो समयमा यो जान्नु पर्याप्त हुन्छ कि लिनक्स कर्नेल लिनक्स अपरेटिंग सिस्टमको मुख्य भाग हो |
01:43 | यसमा लिनक्सलाई रन गराउने अति आवश्यक तत्व हुन्छ,शेलले अन्य सबै युजर कमाण्डहरु बनाउछन वा जन्माउछन |
01:53 | एउटा टर्मिनल खोलौं |
01:57 | हामी एउटा डलर चिन्हको रुपमा कमाण्ड प्रम्प्ट देख्न सक्छौं |
02:03 | यो शेल प्रोसेसको काम हो |
02:07 | अब कुनै कमाण्ड टाइप गरौँ, मानौं “date” र इन्टर गरौँ |
02:13 | हामीले यो गर्ने बित्तिक्कै शेल प्रोसेसले एउटा डेट प्रोसेस बनाउनेछ |
02:18 | अब, शेल प्रोसेसले डेट प्रोसेसको जन्म दिएकोले हामी शेल प्रोसेसलाई डेट प्रोसेसको अभिभावक भन्न सक्छौं र डेट प्रोसेसलाई शेल प्रोसेसको बच्चा भन्न सकिन्छ |
02:30 | डेट प्रोसेसले सिस्टमको डेट र टाइम देखाएपछि यो मर्नेछ |
02:40 | एउटा शेलले अर्को शेल प्रोसेसलाई जन्म दिन सक्छ, कुनै प्रोसेस जन्म दिनु वा बनाउनुलाई एउटा प्रोसेसको स्पनिंग भनिन्छ |
02:50 | अर्को शेल प्रोसेस स्पन गर्न, टर्मिनलमा जानुहोस र “sh”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस् |
03:00 | हामी टर्मिनलमा नयाँ प्रम्प्ट देख्न सक्छौं, अब हाम्रो मूल शेल मानौं शेल1ले एउटा बच्चा शेल वा सब शेल मानौं शेल 2 जन्माएको छ |
03:13 | अब, तपाइले नयाँ कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड रन गर्न सक्नुहुन्छ, यो नयाँ कमाण्ड प्रम्प्टमा ls कमाण्ड रन गरौँ |
03:20 | अब, कमाण्ड प्रम्प्टमा “ls” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्, हामी फाइलहरु र डाइरेक्टरिहरुको एउटा सूची देख्न सक्छौं |
03:32 | अहिले एउटा नयाँ ls नामक प्रोसेस बनाईएको छ |
03:35 | यहाँ, शेल 2 ls को प्यारेन्ट हो भने शेल 1 ls को ग्र्याण्ड प्यारेन्ट हो र ls शेल2 को चाइल्ड हो भने शेल2 आफै शेल1को चाइल्ड हो |
03:56 | शेल2 हटाउन, खाली नयाँ प्रम्प्टमा “exit” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस् |
04:04 | यसले शेल2 हट्नेछ र हामी हाम्रो मूल कमाण्ड प्रम्प्टमा फर्किनेछौँ |
04:12 | हाम्रो र प्रोसेसहरुको समानता हेर्ने क्रममा अब, हामीलाई थाहा छ कि हरेकलाई चिनाउने केहि बिशेषताहरु छन् ती विशेषताहरु हाम्रो नाम, अभिभावकको नाम, जन्म मिति,प्यान कार्ड नं आदि हुनसक्छन |
04:26 | यसैगरी, प्रोसेसहरुको अन्य विशेषताहरु जस्तैPID(Process ID), PPID(Parent Process ID), Start time, आदि हुन्छन |
04:38 | एउटा प्रोसेस टेबलमा प्राय यी बिशेषताहरु कर्नेलले ब्यबस्थापन गरेको हुन्छ |
04:43 | हरेक प्रोसेस PID नामक एउटा यूनिक इन्टिजरले चिनिन्छ, कुनै प्रोसेसको जन्म भएपछि कर्नेलले PID दिन्छ |
04:51 | कुनै प्यारेन्ट प्रोसेस, जसले एउटा नयाँ मानौं PID P1 भएको प्रोसेस स्पन गरेको छ, त्यसलाई मानौं P1प्रोसेसको PPID भनिन्छ |
05:00 | करेन्ट शेलको PID हेर्न, प्रम्प्टमा टाइप गरौँ, “echo स्पेस डलर डलर” र इन्टर थिच्नुहोस् |
05:11 | एउटा नम्बर देखाइनेछ, यो करेन्ट शेलको PID हो |
05:23 | हामीले प्रोसेसको कुरा गर्दा एकदमै धेरै प्रयोग गर्ने एउटा कमाण्ड ps कमाण्ड हो |
05:29 | psवा प्रोसेस स्ट्याटस एउटा कमाण्ड हो जसले सिस्टममा रन भइरहेको प्रोसेस देखाउछ |
05:34 | यसलाई कुनै विकल्प बिना रन गरेमा के हुन्छ, हेरौं |
05:40 | अब, कमाण्ड प्रम्प्टमा “ps” टाइप गर्नुहोस् र इन्टर गर्नुहोस् |
05:47 | यसरी साधारणतया हामी सिस्टममा रन भइरहेका युजरको प्रोसेसहरुको सूची देख्न सक्छौं |
05:54 | तपाई प्रोसेसको नाम CMD हेडिंग मूनि देख्न सक्नुहुन्छ |
05:58 | यो बाहेक तपाई PID, TTY वा प्रोसेस रन भइरहेको कन्सोल र TIME देख्न सक्नुहुन्छ |
06:06 | जुन प्रोसेस सुरु भएपछी लागेको जम्मा प्रोसेसर टाइम हो |
06:12 | मेरो मेसिनमा यसले दुई प्रोसेस देखाउछ |
06:16 | एउटा ब्याश, शेल प्रोसेस जुन हामीले प्रयोग गरिरहेका छौं, अर्को ps प्रोसेस आफै हो |
06:25 | यहाँ ध्यान दिनुपर्ने अर्को महत्वपुर्ण कुरा भनेको शेल प्रोसेसको PID त्यहि हो जुन इको स्पेस डलर डलर कमान्डमा थियो |
06:35 | यदि हामीले एउटा शेल स्पन गर्यौं भने के हुन्छ हेरौं, टर्मिनलमा “sh”टाइप गरौँ र इन्टर थिच्नुहोस् |
06:42 | अब, देखापर्ने नयाँ प्रम्प्टको न्यू लाइनमा “ps” टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् |
06:51 | अब, हामी सूचीमा तीन प्रोसेस देख्न सक्छौं, sh प्रोसेस थपिएको छ |
06:57 | यहाँ फेरि सम्झिनुहोस कि ब्याश प्रोसेसको PID पहिलेको जस्तै छ |
07:05 | ps विभिन्न विकल्पहरु सहित आउछ जुन हामी अब हेर्नेछौं, हामीले हेर्ने पहिलो विकल्पले सूचीकृत प्रोसेसहरुको लागि थप विशेषताहरु देखाउनेछ |
07:13 | अब प्रम्प्टमा यसो टाइप गर्नुहोस्, “ps स्पेस माइनस f” र इन्टर थिच्नुहोस्,यसले फेरि पहिलो केसमा जस्तै तीन प्रोसेसहरु सुचिकृत गर्छ |
07:28 | Bash, sh रps -f |
07:31 | खाली भिन्नता भनेको अहिले धेरै बिशेषताहरु सुचिकृत छन |
07:36 | UID ले प्रोसेस सुरु गर्ने युजरको युजरनेम दिन्छ, यसले प्रोसेस बनाउने प्यारेन्ट प्रोसेसको PID मतलब PPID पनि देखाउछ |
07:47 | उदाहरणको लागि हेर्नुहोस् कि ब्याश प्रोसेस sh प्रोसेसको प्यारेन्ट हो, त्यसैले ब्याशको PID र sh प्रोसेसको PPID उहीँ हुन् |
08:00 | यसैगरी, sh प्रोसेसps प्रोसेसको प्यारेन्ट भएकोले sh प्रोसेसको PID र ps –f को PPID उहीँ छ |
08:17 | C ले प्रोसेसरको सदुपयोगिता जनाउछ, हाल यो, प्रोसेसको लाइफटाइममा प्रोसेसर प्रयोगको प्रतिशत इन्टिजरमा छ |
08:26 | यदि प्रयोग नगन्य छ भने यसलाई 0 देखाइनेछ |
08:32 | STIME फिल्डले हामीले प्रोसेस सुरु गरेको समय दिन्छ, बाकी हामीले पहिले नै ps रन गर्दा हेरेका थियौं |
08:42 | प्रोसेस दुई प्रकारका छन्, पहिलो युजर प्रोसेस जसलाई युजरले सुरु गर्छन् |
08:49 | उदाहरणको लागि 'ps' वा हामी प्राय कमाण्डहरु टर्मिनलमा रन गर्छौं |
08:54 | दोस्रो सिस्टम प्रोसेस हो, जुन सिस्टमले सिस्टम सुरु गर्दा वा युजर लगिन गर्दा सुरु हुने प्रोसेसहरु हुन् |
09:05 | सिस्टम प्रोसेसको उदाहरण ब्याश हुनसक्छ |
09:09 | कहिलेकाहीँ हामी दुबै प्रोसेसहरु, सिस्टम प्रोसेस र युजर प्रोसेस हेर्न चाहन्सक्छौँ |
09:17 | त्यसको लागि हामी माइनस e वा माइनस क्यापिटल A विकल्प प्रयोग गर्छौं |
09:23 | टर्मिनलमा जानुहोस् र प्रम्प्टमा “ps स्पेस माइनस e”टाइप गर्नुहोस् र इन्टर गर्नुहोस् |
09:32 | हामी प्रोसेसहरुको ठूलो सूची देख्न सक्छौं |
09:35 | एउटा मल्टिपेज डिस्प्ले पाउन, प्रम्प्टमा यस्तो टाइप गर्नुहोस् |
09:40 | “ps स्पेस माइनस e स्पेस भर्टिकल बार स्पेस more” र इन्टर गर्नुहोस् |
09:52 | पहिले हामीले हेरेजस्तै मोर ले एउटा विन्डोमा अट्न सक्ने जति प्रोसेसहरु सुचिकृत गर्नेछ |
09:58 | हामीले इन्टर थिचेपछि हामी प्रोसेसको सुचिमा स्क्रोल गर्नेछौं |
10:03 | यो सूचिको पहिलो प्रोसेस चाखलाग्दो छ, यसलाई इनिट प्रोसेस भनिन्छ |
10:09 | जहाँबाट प्राय सबैजसो अन्य प्रोसेस स्पन भएका छन् |
10:12 | यसको PID 1 छ |
10:16 | प्रम्प्टमा फर्किन q थिच्नुहोस् |
10:24 | ल, यो ट्युटोरियलमा हामीले प्रोसेस, शेल प्रोसेस, प्रोसेसको स्पनिंग, प्रोसेसको विशेषताहरु र बिभिन्न प्रकारका प्रोसेसहरुका बारेमा जान्यौं |
10:37 | हामीले ps कमान्डको प्रयोग पनि जान्यौं, यसले मलाई यो ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
10:45 | स्पोकन ट्युटोरियल टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
10:55 | यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro. |
11:07 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद |