Difference between revisions of "Linux/C2/Basic-Commands/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Line 1: | Line 1: | ||
{| border=1 | {| border=1 | ||
− | + | |'''Time''' | |
− | + | |'''Narration''' | |
|- | |- | ||
− | | | + | |00:00 |
|प्यारा साथीहरु, लिनक्स अपरेटिंग सिस्टमको स्पोकन ट्युटोरीयलमा स्वागत छ | |प्यारा साथीहरु, लिनक्स अपरेटिंग सिस्टमको स्पोकन ट्युटोरीयलमा स्वागत छ | ||
|- | |- | ||
− | | | + | |00:05 |
|यो ट्युटोरीयलमा, हामी केहि बेसिक कमाण्डहरु सिक्नेछौ | |यो ट्युटोरीयलमा, हामी केहि बेसिक कमाण्डहरु सिक्नेछौ | ||
|- | |- | ||
− | | | + | |00:10 |
|म उबुन्टु १०.०४ प्रयोग गर्दैछु | |म उबुन्टु १०.०४ प्रयोग गर्दैछु | ||
|- | |- | ||
− | | | + | |00:12 |
|हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टम सुरु गर्ने ज्ञान छ | |हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टम सुरु गर्ने ज्ञान छ | ||
|- | |- | ||
− | | | + | |00:17 |
|यदि तपाइ चाहनुहुन्छ भने यो अर्को ट्युटोरीयलमा उपलब्ध छ, वेबसाइट [http://spoken-tutorial.org/ http://spoken-tutorial.org] | |यदि तपाइ चाहनुहुन्छ भने यो अर्को ट्युटोरीयलमा उपलब्ध छ, वेबसाइट [http://spoken-tutorial.org/ http://spoken-tutorial.org] | ||
|- | |- | ||
− | | | + | |00:26 |
|यो ट्युटोरीयलमा, हामी कमाण्डहरु के हुन् र कमाण्ड इन्टरप्रेटर के हो जान्नेछौँ | |यो ट्युटोरीयलमा, हामी कमाण्डहरु के हुन् र कमाण्ड इन्टरप्रेटर के हो जान्नेछौँ | ||
|- | |- | ||
− | | | + | |00:33 |
|अनि हामी लिनक्समा म्यान कमाण्ड प्रयोग गरि कसरी हेल्प पाउने सिक्नेछौं | |अनि हामी लिनक्समा म्यान कमाण्ड प्रयोग गरि कसरी हेल्प पाउने सिक्नेछौं | ||
|- | |- | ||
− | | | + | |00:39 |
|अब पहिलो प्रश्न छ, "कमाण्डहरु के हुन्?" | |अब पहिलो प्रश्न छ, "कमाण्डहरु के हुन्?" | ||
|- | |- | ||
− | | | + | |00:43 |
|सरल भाषामा भन्दा लिनक्स कमाण्डहरु ती शब्दहरु हुन जसलाई टाइप गरेपछि केहि कार्य हुन्छ | |सरल भाषामा भन्दा लिनक्स कमाण्डहरु ती शब्दहरु हुन जसलाई टाइप गरेपछि केहि कार्य हुन्छ | ||
|- | |- | ||
− | | | + | |00:52 |
|लिनक्स कमाण्ड कहिल्यै पनि ४ अक्षर भन्दा बढिको हुदैन, जस्तै ls, who, ps आदि | |लिनक्स कमाण्ड कहिल्यै पनि ४ अक्षर भन्दा बढिको हुदैन, जस्तै ls, who, ps आदि | ||
|- | |- | ||
− | | | + | |00:59 |
|कमाण्डहरु लोअर केसमा हुन्छन र तिनीहरु केस संबेदनशील हुन्छन, एउटा उदाहरण हेरौं | |कमाण्डहरु लोअर केसमा हुन्छन र तिनीहरु केस संबेदनशील हुन्छन, एउटा उदाहरण हेरौं | ||
|- | |- | ||
− | | | + | |01:05 |
|एप्लिकेसन मेनुमा जाऊ | |एप्लिकेसन मेनुमा जाऊ | ||
|- | |- | ||
− | | | + | |01:08 |
| accessories छान्नुहोस् र उपलब्ध विकल्पबाट टर्मिनलमा क्लिक गर्नुहोस | | accessories छान्नुहोस् र उपलब्ध विकल्पबाट टर्मिनलमा क्लिक गर्नुहोस | ||
|- | |- | ||
− | | | + | |01:14 |
|वा टर्मिनल विन्डो खोल्न तपाइको किबोर्डको कन्ट्रोल अल्ट टि थिच्नुहोस् | |वा टर्मिनल विन्डो खोल्न तपाइको किबोर्डको कन्ट्रोल अल्ट टि थिच्नुहोस् | ||
|- | |- | ||
− | | | + | |01:20 |
|हामी एउटा prompt ($) देख्न सक्छौं र यसको संगै एउटा ब्लिंकिंग कर्सर पनि, यो त्यहीँ ठाउँ हो जहाँ हामीले कमाण्ड टाइप गर्नुपर्छ | |हामी एउटा prompt ($) देख्न सक्छौं र यसको संगै एउटा ब्लिंकिंग कर्सर पनि, यो त्यहीँ ठाउँ हो जहाँ हामीले कमाण्ड टाइप गर्नुपर्छ | ||
|- | |- | ||
− | | | + | |01:29 |
| who टाइप गर्नुहोस र इन्टर गर्नुहोस | | who टाइप गर्नुहोस र इन्टर गर्नुहोस | ||
|- | |- | ||
− | | | + | |01:34 |
|हामी लग्ड इन् युजरको नाम देख्न सक्छौं, साच्चिकै भन्दा हामीले एउटा who भन्ने कमाण्ड एक्जिक्युट गर्यौ जसले सिस्टममा लग्ड इन् भएका हरुलाई देखाउछ | |हामी लग्ड इन् युजरको नाम देख्न सक्छौं, साच्चिकै भन्दा हामीले एउटा who भन्ने कमाण्ड एक्जिक्युट गर्यौ जसले सिस्टममा लग्ड इन् भएका हरुलाई देखाउछ | ||
|- | |- | ||
− | | | + | |01:47 |
|तर कुन एन्टीटिले खाली केहि अक्षरभन्दा बढि नभएका यी कमाण्डहरु कार्यमा बदलिरहेका छन? | |तर कुन एन्टीटिले खाली केहि अक्षरभन्दा बढि नभएका यी कमाण्डहरु कार्यमा बदलिरहेका छन? | ||
|- | |- | ||
− | | | + | |01:54 |
|यो कमाण्ड इन्टरप्रेटरको काम हो, जसलाई शेल पनि भनिन्छ | |यो कमाण्ड इन्टरप्रेटरको काम हो, जसलाई शेल पनि भनिन्छ | ||
|- | |- | ||
− | | | + | |01:59 |
|हामी शेललाई यसरी परिभाषित गर्न सक्छौं, एउटा प्रोग्राम जसले हामी र लिनक्स सिस्टम बीचको इन्टरफेसको काम गर्छ | |हामी शेललाई यसरी परिभाषित गर्न सक्छौं, एउटा प्रोग्राम जसले हामी र लिनक्स सिस्टम बीचको इन्टरफेसको काम गर्छ | ||
|- | |- | ||
− | | | + | |02:08 |
|र हामीलाई अपरेटिंग सिस्टममा एक्जिक्युट गर्न पर्ने कमाण्डहरु इन्टर गर्न दिन्छ | |र हामीलाई अपरेटिंग सिस्टममा एक्जिक्युट गर्न पर्ने कमाण्डहरु इन्टर गर्न दिन्छ | ||
|- | |- | ||
− | | | + | |02:13 |
|लिनक्समा एक भन्दा बढि शेल इन्स्टल गर्न सकिन्छ, जसलाई बिभिन्न युजरले आफ्नो इच्छा अनुसार छान्न सक्छन | |लिनक्समा एक भन्दा बढि शेल इन्स्टल गर्न सकिन्छ, जसलाई बिभिन्न युजरले आफ्नो इच्छा अनुसार छान्न सक्छन | ||
|- | |- | ||
− | | | + | |02:22 |
− | |लिनक्समा, स्ट्याण्डर्ड शेल जुन /bin/sh को रुपमा इन्स्टल हुन्छ त्यसलाई bash भनिन्छ, टूलहरुको GNU सुइटको | + | |लिनक्समा, स्ट्याण्डर्ड शेल जुन /bin/sh को रुपमा इन्स्टल हुन्छ त्यसलाई bash भनिन्छ, टूलहरुको GNU सुइटको GNU Bourne-Again SHell हो |
− | + | ||
|- | |- | ||
− | | | + | |02:35 |
|हामीले यो ट्युटोरीयलमा हेर्ने कमाण्डहरु जेनेरिक हुनेछन र प्राय केहि बदलाब सहितका लिनक्स शेलहरुमा रन हुन् सक्छ | |हामीले यो ट्युटोरीयलमा हेर्ने कमाण्डहरु जेनेरिक हुनेछन र प्राय केहि बदलाब सहितका लिनक्स शेलहरुमा रन हुन् सक्छ | ||
|- | |- | ||
− | | | + | |02:44 |
|तथापि, हामी यस ट्युटोरीयलमा हामी देखाउनको लागि शेलको रुपमा ब्यास प्रयोग गर्दैछौं | |तथापि, हामी यस ट्युटोरीयलमा हामी देखाउनको लागि शेलको रुपमा ब्यास प्रयोग गर्दैछौं | ||
|- | |- | ||
− | | | + | |02:51 |
|यो किनभने ब्यास सबैभन्दा चर्चित शेल हो र प्राय सबै UNIXमा चल्छ | |यो किनभने ब्यास सबैभन्दा चर्चित शेल हो र प्राय सबै UNIXमा चल्छ | ||
|- | |- | ||
− | | | + | |02:58 |
|अन्य शेलहरुमा Bourne shell छ जुन मूल Unix शेल हो, C शेल र कर्न शेल | |अन्य शेलहरुमा Bourne shell छ जुन मूल Unix शेल हो, C शेल र कर्न शेल | ||
|- | |- | ||
− | | | + | |03:08 |
|हामीले कुन शेल प्रयोग गरिरहेको छौं हेर्न. | |हामीले कुन शेल प्रयोग गरिरहेको छौं हेर्न. | ||
|- | |- | ||
− | | | + | |03:11 |
|टर्मिनलमा जानुहोस र कमाण्ड echo स्पेस dollar($) क्यापिटलमाSHELL टाइप गर्नुहोस र इन्टर गर्नुहोस | |टर्मिनलमा जानुहोस र कमाण्ड echo स्पेस dollar($) क्यापिटलमाSHELL टाइप गर्नुहोस र इन्टर गर्नुहोस | ||
|- | |- | ||
− | | | + | |03:27 |
|प्राय आउटपुट /bin/bash हो जसले हामीलाई ब्यास शेल दिन्छ | |प्राय आउटपुट /bin/bash हो जसले हामीलाई ब्यास शेल दिन्छ | ||
|- | |- | ||
− | | | + | |03:34 |
|त्यहाँ विभिन्न शेलहरु एक्टिभेट गर्ने तरिकाहरु रहेका छन, तिनीहरुको अर्को एडभान्स्ड ट्युटोरीयलमा जानकारी गराइनेछ | |त्यहाँ विभिन्न शेलहरु एक्टिभेट गर्ने तरिकाहरु रहेका छन, तिनीहरुको अर्को एडभान्स्ड ट्युटोरीयलमा जानकारी गराइनेछ | ||
|- | |- | ||
− | | | + | |03:42 |
|कमाण्डहरु वास्तवमा प्रोग्राम भएको फाइल हो,जो प्राय Cमा लेखिएको हुन्छ | |कमाण्डहरु वास्तवमा प्रोग्राम भएको फाइल हो,जो प्राय Cमा लेखिएको हुन्छ | ||
|- | |- | ||
− | | | + | |03:47 |
|यी फाइलहरु डाइरेक्टरीमा रहन्छन, एउटा कमाण्ड कहाँ भण्डार गरिएको छ भनि पत्ता लगाउन हामी टाइप कमाण्ड प्रयोग गर्न सक्छौं | |यी फाइलहरु डाइरेक्टरीमा रहन्छन, एउटा कमाण्ड कहाँ भण्डार गरिएको छ भनि पत्ता लगाउन हामी टाइप कमाण्ड प्रयोग गर्न सक्छौं | ||
|- | |- | ||
− | | | + | |03:55 |
|कमाण्ड प्रम्प्टमा Type--स्पेस—ps टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | |कमाण्ड प्रम्प्टमा Type--स्पेस—ps टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | ||
|- | |- | ||
− | | | + | |04:03 |
|यसले देखाउछ कि ps बास्तवमा /bin डाइरेक्टरीमा रहेको एउटा फाइल हो | |यसले देखाउछ कि ps बास्तवमा /bin डाइरेक्टरीमा रहेको एउटा फाइल हो | ||
|- | |- | ||
− | | | + | |04:09 |
|जब हामी कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड टाइप गर्छौं, शेलले डाइरेक्टरीको सुचिमा कमाण्डको नामसंग मिल्ने फाइल खोज्छ | |जब हामी कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड टाइप गर्छौं, शेलले डाइरेक्टरीको सुचिमा कमाण्डको नामसंग मिल्ने फाइल खोज्छ | ||
|- | |- | ||
− | | | + | |04:18 |
|यदि यो पाइयो भने फाइलसंग सम्बन्धित प्रोग्राम एक्जिक्युट हुन्छ, हैन भने एउटा “command not found” एरर देखाइन्छ | |यदि यो पाइयो भने फाइलसंग सम्बन्धित प्रोग्राम एक्जिक्युट हुन्छ, हैन भने एउटा “command not found” एरर देखाइन्छ | ||
|- | |- | ||
− | | | + | |04:27 |
|हामीले खोजेको डाइरेक्टरीको सूची PATH भ्यारीएबलले जनाइन्छ जुन हामी पछि हेर्नेछौं | |हामीले खोजेको डाइरेक्टरीको सूची PATH भ्यारीएबलले जनाइन्छ जुन हामी पछि हेर्नेछौं | ||
|- | |- | ||
− | + | |04:34 | |
|अहिलेको लागि यदि हामी सूची हेर्न चाहन्छौं भने खाली कमाण्ड echo स्पेस $डलर र | |अहिलेको लागि यदि हामी सूची हेर्न चाहन्छौं भने खाली कमाण्ड echo स्पेस $डलर र | ||
|- | |- | ||
− | | | + | |04:44 |
|क्यापिटलमा PATH टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | |क्यापिटलमा PATH टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | ||
|- | |- | ||
− | | | + | |04:52 |
|कमान्डको कुरा गर्दा, हामीले थाहा पाउनुपर्ने एउटा महत्वपूर्ण कुरो छ | |कमान्डको कुरा गर्दा, हामीले थाहा पाउनुपर्ने एउटा महत्वपूर्ण कुरो छ | ||
|- | |- | ||
− | | | + | |04:57 |
|लिनक्समा दुई प्रकारका कमाण्डहरु रहेका छन्: एक्सटर्नल कमाण्ड र इन्टरनल कमाण्ड | |लिनक्समा दुई प्रकारका कमाण्डहरु रहेका छन्: एक्सटर्नल कमाण्ड र इन्टरनल कमाण्ड | ||
|- | |- | ||
− | | | + | |05:02 |
|एक्सटर्नल कमाण्डहरु ती कमाण्डहरु हुन् जो छुट्टै फाइल/प्रोग्रामका रुपमा रहन्छन | |एक्सटर्नल कमाण्डहरु ती कमाण्डहरु हुन् जो छुट्टै फाइल/प्रोग्रामका रुपमा रहन्छन | ||
|- | |- | ||
− | | | + | |05:07 |
|लिनक्समा प्राय कमाण्डहरु यो प्रकारका हुन्छन, तर त्यहाँ केहि कमाण्डहरु छन जसको लेखन शेल भित्रै हुन्छ र यी छुट्टै फाइलको रुपमा रहदैनन् | |लिनक्समा प्राय कमाण्डहरु यो प्रकारका हुन्छन, तर त्यहाँ केहि कमाण्डहरु छन जसको लेखन शेल भित्रै हुन्छ र यी छुट्टै फाइलको रुपमा रहदैनन् | ||
|- | |- | ||
− | | | + | |05:18 |
|यिनीहरु इन्टरनल कमाण्डहरु हुन् | |यिनीहरु इन्टरनल कमाण्डहरु हुन् | ||
|- | |- | ||
− | | | + | |05:20 |
|इको कमाण्ड, जुन हामी पछि हेर्नेछौं, बास्तवमा एउटा इन्टरनल कमाण्ड हो | |इको कमाण्ड, जुन हामी पछि हेर्नेछौं, बास्तवमा एउटा इन्टरनल कमाण्ड हो | ||
|- | |- | ||
− | | | + | |05:25 |
|टर्मिनलमा कमाण्डमा जानुहोस र कमाण्ड टाइप गर्नुहोस्, | |टर्मिनलमा कमाण्डमा जानुहोस र कमाण्ड टाइप गर्नुहोस्, | ||
|- | |- | ||
− | | | + | |05:33 |
|स्पेस इको टाइप गर्नुहोस् र इन्टर गर्नुहोस | |स्पेस इको टाइप गर्नुहोस् र इन्टर गर्नुहोस | ||
|- | |- | ||
− | | | + | |05:40 |
|आउटपुटले एको एउटा बिल्ट इन् को रुपमा देखाउछ | |आउटपुटले एको एउटा बिल्ट इन् को रुपमा देखाउछ | ||
|- | |- | ||
− | | | + | |05:43 |
|त्यसकारण नाम दिनुको सट्टा, यसले एको कमान्डको लेखन शेलमा इन्टरनल हुन्छ भनि देखाउछ, त्यसैले यसलाई इन्टरनल कमाण्ड भनिन्छ | |त्यसकारण नाम दिनुको सट्टा, यसले एको कमान्डको लेखन शेलमा इन्टरनल हुन्छ भनि देखाउछ, त्यसैले यसलाई इन्टरनल कमाण्ड भनिन्छ | ||
|- | |- | ||
− | | | + | |05:56 |
|अर्को हामीले बुझ्नुपर्ने महत्वपुर्ण कुरो भनेको कमान्डको संरचना हो | |अर्को हामीले बुझ्नुपर्ने महत्वपुर्ण कुरो भनेको कमान्डको संरचना हो | ||
|- | |- | ||
− | | | + | |06:01 |
|कमाण्डहरु एउटा वा बढि शब्दहरु हुन् जसलाई ह्वाइट स्पेसले छुट्टाउछ | |कमाण्डहरु एउटा वा बढि शब्दहरु हुन् जसलाई ह्वाइट स्पेसले छुट्टाउछ | ||
|- | |- | ||
− | | | + | |06:08 |
|दोस्रो अवस्थामा पहिलो शब्द वास्तविक कमाण्डको नाम हो र अन्य शब्दहरु आर्गुमेंटहरु हुन् | |दोस्रो अवस्थामा पहिलो शब्द वास्तविक कमाण्डको नाम हो र अन्य शब्दहरु आर्गुमेंटहरु हुन् | ||
|- | |- | ||
− | | | + | |06:16 |
|आर्गुमेंटहरु विकल्पहरु वा अभिव्यक्ति वा फाइलको नामहरु हुनसक्छन | |आर्गुमेंटहरु विकल्पहरु वा अभिव्यक्ति वा फाइलको नामहरु हुनसक्छन | ||
|- | |- | ||
− | | | + | |06:20 |
|एउटा कमाण्डले दिएको विकल्पको आधारमा बिभिन्न कार्य गर्न सक्छ | |एउटा कमाण्डले दिएको विकल्पको आधारमा बिभिन्न कार्य गर्न सक्छ | ||
|- | |- | ||
− | | | + | |06:26 |
|तिनीहरुको अगाडी प्राय एउटा वा बढि माइनस चिन्ह हुन्छ, जसलाई क्रमैसंग छोटो र लामो बिकल्प भनिन्छ | |तिनीहरुको अगाडी प्राय एउटा वा बढि माइनस चिन्ह हुन्छ, जसलाई क्रमैसंग छोटो र लामो बिकल्प भनिन्छ | ||
|- | |- | ||
− | | | + | |06:35 |
|टर्मिनल विन्डोमा जानुहोस र कमाण्डहरु टाइप गर्नुहोस र तिनीहरुको आउटपुट हेर्नुहोस | |टर्मिनल विन्डोमा जानुहोस र कमाण्डहरु टाइप गर्नुहोस र तिनीहरुको आउटपुट हेर्नुहोस | ||
|- | |- | ||
− | | | + | |06:40 |
|टर्मिनल विन्डो सफा पार्ने, | |टर्मिनल विन्डो सफा पार्ने, | ||
− | + | |- | |
− | | | + | |06:44 |
|अनि ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् | |अनि ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् | ||
|- | |- | ||
− | | | + | |06:49 |
|फेरि, clear टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | |फेरि, clear टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | ||
|- | |- | ||
− | | | + | |06:55 |
| ls स्पेस माइनस a इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस | | ls स्पेस माइनस a इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस | ||
|- | |- | ||
− | | | + | |07:04 |
|टर्मिनल विन्डो सफा पार्न clear टाइप गर्नुहोस | |टर्मिनल विन्डो सफा पार्न clear टाइप गर्नुहोस | ||
|- | |- | ||
− | | | + | |07:11 |
|अब, ls स्पेस माइनस माइनस all टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | |अब, ls स्पेस माइनस माइनस all टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | ||
|- | |- | ||
− | | | + | |07:19 |
|फेरि, टर्मिनल सफा गर्न clear टाइप गर्नुहोस | |फेरि, टर्मिनल सफा गर्न clear टाइप गर्नुहोस | ||
|- | |- | ||
− | | | + | |07:23 |
|अब, ls स्पेस माइनस d टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | |अब, ls स्पेस माइनस d टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | ||
|- | |- | ||
− | | | + | |07:32 |
|यो समयमा, कमान्डले विकल्प फेरे पछि कसरी आफ्नो ब्यबहार बदल्छ भनि बुझ्नु पर्याप्त हुन्छ | |यो समयमा, कमान्डले विकल्प फेरे पछि कसरी आफ्नो ब्यबहार बदल्छ भनि बुझ्नु पर्याप्त हुन्छ | ||
|- | |- | ||
− | | | + | |07:40 |
|लिनक्समा हामीसंग धेरै संख्यामा कमाण्डहरु रहेका छन, | |लिनक्समा हामीसंग धेरै संख्यामा कमाण्डहरु रहेका छन, | ||
|- | |- | ||
− | | | + | |07:45 |
|हरेकको भिन्न विकल्पहरु रहेका छन | |हरेकको भिन्न विकल्पहरु रहेका छन | ||
|- | |- | ||
− | | | + | |07:48 |
|कमाण्डहरु संगै जोड्न पनि सकिन्छ जुन हामी पछि हेर्ने छौं, हामी यति धेरै कुरा कसरी दिमागमा राख्छौं? | |कमाण्डहरु संगै जोड्न पनि सकिन्छ जुन हामी पछि हेर्ने छौं, हामी यति धेरै कुरा कसरी दिमागमा राख्छौं? | ||
|- | |- | ||
− | | | + | |07:55 |
|वास्तबमा हामीले यसो गर्न पर्दैन, यो लिनक्समा उपलब्ध उत्कृष्ट इन्टरनेट सुबिधाले गर्दा हो | |वास्तबमा हामीले यसो गर्न पर्दैन, यो लिनक्समा उपलब्ध उत्कृष्ट इन्टरनेट सुबिधाले गर्दा हो | ||
|- | |- | ||
− | | | + | |08:01 |
|म्यान कमान्डले सिस्टममा रहेका हरेक कमाण्डको डकुमेन्ट उपलब्ध गराउछ | |म्यान कमान्डले सिस्टममा रहेका हरेक कमाण्डको डकुमेन्ट उपलब्ध गराउछ | ||
|- | |- | ||
− | + | |08:08 | |
|मानौं , ls कमाण्डको बारेमा जान्न, तपाईले गर्न पर्ने काम भनेको टर्मिनलमा जानुहोस | |मानौं , ls कमाण्डको बारेमा जान्न, तपाईले गर्न पर्ने काम भनेको टर्मिनलमा जानुहोस | ||
|- | |- | ||
− | | | + | |08:16 |
|र ls अर्गुमेंट सहित, म्यान कमाण्ड टाइप गर्नुहोस, यसरी म्यान स्पेस ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | |र ls अर्गुमेंट सहित, म्यान कमाण्ड टाइप गर्नुहोस, यसरी म्यान स्पेस ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस | ||
|- | |- | ||
− | | | + | |08:30 |
|बाहिर निस्कन q थिच्नुहोस | |बाहिर निस्कन q थिच्नुहोस | ||
|- | |- | ||
− | | | + | |08:35 |
− | |म्यान सिस्टमको मेनुअल पेज हो, म्यानमा दिइने हरेक अर्गुमेंट प्राय प्रोग्राम, युटिलिटी वा फंक्सनको नाम हुन्छ |- | + | |म्यान सिस्टमको मेनुअल पेज हो, म्यानमा दिइने हरेक अर्गुमेंट प्राय प्रोग्राम, युटिलिटी वा फंक्सनको नाम हुन्छ |
− | | | + | |- |
+ | |08:43 | ||
|यिनीहरुसंग सम्बन्धित हरेक मेनुअल पेजहरु खोजी प्रदर्शित गरिन्छ | |यिनीहरुसंग सम्बन्धित हरेक मेनुअल पेजहरु खोजी प्रदर्शित गरिन्छ | ||
|- | |- | ||
− | | | + | |08:49 |
|यदि कुनै खण्ड दिइएको छ भने यसले सिधै मेनुअलको त्यहि खण्डमा हेर्न दिन्छ | |यदि कुनै खण्ड दिइएको छ भने यसले सिधै मेनुअलको त्यहि खण्डमा हेर्न दिन्छ | ||
|- | |- | ||
− | | | + | |08:55 |
|डिफल्टमा सबै उपलब्ध खण्डमा एउटा पुर्बपरिभाषित क्रम अपनाई खोज्नुपर्छ,र यदि कुनै पेज बिभिन्न खण्डमा देखिएको छ र खाली पहिलो पेज मात्र देखाउनु छ भने, | |डिफल्टमा सबै उपलब्ध खण्डमा एउटा पुर्बपरिभाषित क्रम अपनाई खोज्नुपर्छ,र यदि कुनै पेज बिभिन्न खण्डमा देखिएको छ र खाली पहिलो पेज मात्र देखाउनु छ भने, | ||
|- | |- | ||
− | | | + | |09:07 |
|तपाई म्यान कमान्डको बारेमा थप जान्न म्यान कमाण्ड नै प्रयोग गर्न सक्नुहुन्छ | |तपाई म्यान कमान्डको बारेमा थप जान्न म्यान कमाण्ड नै प्रयोग गर्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | | + | |09:14 |
|टर्मिनलमा जानुहोस र म्यान स्पेस म्यान टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् | |टर्मिनलमा जानुहोस र म्यान स्पेस म्यान टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् | ||
|- | |- | ||
− | | | + | |09:23 |
|यहाँबाट बाहिर निस्कन, q थिच्नुहोस् | |यहाँबाट बाहिर निस्कन, q थिच्नुहोस् | ||
|- | |- | ||
− | | | + | |09:26 |
|म्यान कमान्डमा धेरै बिकल्प रहेका छन | |म्यान कमान्डमा धेरै बिकल्प रहेका छन | ||
|- | |- | ||
− | | | + | |09:30 |
|यहाँ केहि उपयोगी हेरौं, कहिलेकाहीँ हामीलाई आफुले के चाहेको थाहा हुन्छ तर सहि कमाण्ड थाहा हुदैन, त्यसमा हामी के गर्न सक्छौं? | |यहाँ केहि उपयोगी हेरौं, कहिलेकाहीँ हामीलाई आफुले के चाहेको थाहा हुन्छ तर सहि कमाण्ड थाहा हुदैन, त्यसमा हामी के गर्न सक्छौं? | ||
|- | |- | ||
− | | | + | |09:41 |
|म्यानले -k विकल्प दिन्छ जसले एउटा किवर्ड लिएर एउटा कमाण्डहरुको सूची र बिस्तृत रुपमा तिनीहरुको कार्य दिन्छ | |म्यानले -k विकल्प दिन्छ जसले एउटा किवर्ड लिएर एउटा कमाण्डहरुको सूची र बिस्तृत रुपमा तिनीहरुको कार्य दिन्छ | ||
|- | |- | ||
− | | | + | |09:50 |
|उदाहरणको लागि, एउटा डाइरेक्टरी बनाउन,हामीलाई सहि कमाण्ड थाहा नहुन सक्छ | |उदाहरणको लागि, एउटा डाइरेक्टरी बनाउन,हामीलाई सहि कमाण्ड थाहा नहुन सक्छ | ||
|- | |- | ||
− | | | + | |09:56 |
|त्यसैले हामी कमाण्ड प्रम्प्टमा जान्छौं र म्यान स्पेस माइनस k स्पेस directories टाइप गर्छौं र इन्टर थिच्छौं | |त्यसैले हामी कमाण्ड प्रम्प्टमा जान्छौं र म्यान स्पेस माइनस k स्पेस directories टाइप गर्छौं र इन्टर थिच्छौं | ||
|- | |- | ||
Line 301: | Line 301: | ||
|- | |- | ||
|12:00 | |12:00 | ||
− | | | + | |यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद |
− | सहभागिताको लागि धन्यवाद | + | |
|} | |} |
Latest revision as of 10:11, 26 April 2017
Time | Narration |
00:00 | प्यारा साथीहरु, लिनक्स अपरेटिंग सिस्टमको स्पोकन ट्युटोरीयलमा स्वागत छ |
00:05 | यो ट्युटोरीयलमा, हामी केहि बेसिक कमाण्डहरु सिक्नेछौ |
00:10 | म उबुन्टु १०.०४ प्रयोग गर्दैछु |
00:12 | हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टम सुरु गर्ने ज्ञान छ |
00:17 | यदि तपाइ चाहनुहुन्छ भने यो अर्को ट्युटोरीयलमा उपलब्ध छ, वेबसाइट http://spoken-tutorial.org |
00:26 | यो ट्युटोरीयलमा, हामी कमाण्डहरु के हुन् र कमाण्ड इन्टरप्रेटर के हो जान्नेछौँ |
00:33 | अनि हामी लिनक्समा म्यान कमाण्ड प्रयोग गरि कसरी हेल्प पाउने सिक्नेछौं |
00:39 | अब पहिलो प्रश्न छ, "कमाण्डहरु के हुन्?" |
00:43 | सरल भाषामा भन्दा लिनक्स कमाण्डहरु ती शब्दहरु हुन जसलाई टाइप गरेपछि केहि कार्य हुन्छ |
00:52 | लिनक्स कमाण्ड कहिल्यै पनि ४ अक्षर भन्दा बढिको हुदैन, जस्तै ls, who, ps आदि |
00:59 | कमाण्डहरु लोअर केसमा हुन्छन र तिनीहरु केस संबेदनशील हुन्छन, एउटा उदाहरण हेरौं |
01:05 | एप्लिकेसन मेनुमा जाऊ |
01:08 | accessories छान्नुहोस् र उपलब्ध विकल्पबाट टर्मिनलमा क्लिक गर्नुहोस |
01:14 | वा टर्मिनल विन्डो खोल्न तपाइको किबोर्डको कन्ट्रोल अल्ट टि थिच्नुहोस् |
01:20 | हामी एउटा prompt ($) देख्न सक्छौं र यसको संगै एउटा ब्लिंकिंग कर्सर पनि, यो त्यहीँ ठाउँ हो जहाँ हामीले कमाण्ड टाइप गर्नुपर्छ |
01:29 | who टाइप गर्नुहोस र इन्टर गर्नुहोस |
01:34 | हामी लग्ड इन् युजरको नाम देख्न सक्छौं, साच्चिकै भन्दा हामीले एउटा who भन्ने कमाण्ड एक्जिक्युट गर्यौ जसले सिस्टममा लग्ड इन् भएका हरुलाई देखाउछ |
01:47 | तर कुन एन्टीटिले खाली केहि अक्षरभन्दा बढि नभएका यी कमाण्डहरु कार्यमा बदलिरहेका छन? |
01:54 | यो कमाण्ड इन्टरप्रेटरको काम हो, जसलाई शेल पनि भनिन्छ |
01:59 | हामी शेललाई यसरी परिभाषित गर्न सक्छौं, एउटा प्रोग्राम जसले हामी र लिनक्स सिस्टम बीचको इन्टरफेसको काम गर्छ |
02:08 | र हामीलाई अपरेटिंग सिस्टममा एक्जिक्युट गर्न पर्ने कमाण्डहरु इन्टर गर्न दिन्छ |
02:13 | लिनक्समा एक भन्दा बढि शेल इन्स्टल गर्न सकिन्छ, जसलाई बिभिन्न युजरले आफ्नो इच्छा अनुसार छान्न सक्छन |
02:22 | लिनक्समा, स्ट्याण्डर्ड शेल जुन /bin/sh को रुपमा इन्स्टल हुन्छ त्यसलाई bash भनिन्छ, टूलहरुको GNU सुइटको GNU Bourne-Again SHell हो |
02:35 | हामीले यो ट्युटोरीयलमा हेर्ने कमाण्डहरु जेनेरिक हुनेछन र प्राय केहि बदलाब सहितका लिनक्स शेलहरुमा रन हुन् सक्छ |
02:44 | तथापि, हामी यस ट्युटोरीयलमा हामी देखाउनको लागि शेलको रुपमा ब्यास प्रयोग गर्दैछौं |
02:51 | यो किनभने ब्यास सबैभन्दा चर्चित शेल हो र प्राय सबै UNIXमा चल्छ |
02:58 | अन्य शेलहरुमा Bourne shell छ जुन मूल Unix शेल हो, C शेल र कर्न शेल |
03:08 | हामीले कुन शेल प्रयोग गरिरहेको छौं हेर्न. |
03:11 | टर्मिनलमा जानुहोस र कमाण्ड echo स्पेस dollar($) क्यापिटलमाSHELL टाइप गर्नुहोस र इन्टर गर्नुहोस |
03:27 | प्राय आउटपुट /bin/bash हो जसले हामीलाई ब्यास शेल दिन्छ |
03:34 | त्यहाँ विभिन्न शेलहरु एक्टिभेट गर्ने तरिकाहरु रहेका छन, तिनीहरुको अर्को एडभान्स्ड ट्युटोरीयलमा जानकारी गराइनेछ |
03:42 | कमाण्डहरु वास्तवमा प्रोग्राम भएको फाइल हो,जो प्राय Cमा लेखिएको हुन्छ |
03:47 | यी फाइलहरु डाइरेक्टरीमा रहन्छन, एउटा कमाण्ड कहाँ भण्डार गरिएको छ भनि पत्ता लगाउन हामी टाइप कमाण्ड प्रयोग गर्न सक्छौं |
03:55 | कमाण्ड प्रम्प्टमा Type--स्पेस—ps टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
04:03 | यसले देखाउछ कि ps बास्तवमा /bin डाइरेक्टरीमा रहेको एउटा फाइल हो |
04:09 | जब हामी कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड टाइप गर्छौं, शेलले डाइरेक्टरीको सुचिमा कमाण्डको नामसंग मिल्ने फाइल खोज्छ |
04:18 | यदि यो पाइयो भने फाइलसंग सम्बन्धित प्रोग्राम एक्जिक्युट हुन्छ, हैन भने एउटा “command not found” एरर देखाइन्छ |
04:27 | हामीले खोजेको डाइरेक्टरीको सूची PATH भ्यारीएबलले जनाइन्छ जुन हामी पछि हेर्नेछौं |
04:34 | अहिलेको लागि यदि हामी सूची हेर्न चाहन्छौं भने खाली कमाण्ड echo स्पेस $डलर र |
04:44 | क्यापिटलमा PATH टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
04:52 | कमान्डको कुरा गर्दा, हामीले थाहा पाउनुपर्ने एउटा महत्वपूर्ण कुरो छ |
04:57 | लिनक्समा दुई प्रकारका कमाण्डहरु रहेका छन्: एक्सटर्नल कमाण्ड र इन्टरनल कमाण्ड |
05:02 | एक्सटर्नल कमाण्डहरु ती कमाण्डहरु हुन् जो छुट्टै फाइल/प्रोग्रामका रुपमा रहन्छन |
05:07 | लिनक्समा प्राय कमाण्डहरु यो प्रकारका हुन्छन, तर त्यहाँ केहि कमाण्डहरु छन जसको लेखन शेल भित्रै हुन्छ र यी छुट्टै फाइलको रुपमा रहदैनन् |
05:18 | यिनीहरु इन्टरनल कमाण्डहरु हुन् |
05:20 | इको कमाण्ड, जुन हामी पछि हेर्नेछौं, बास्तवमा एउटा इन्टरनल कमाण्ड हो |
05:25 | टर्मिनलमा कमाण्डमा जानुहोस र कमाण्ड टाइप गर्नुहोस्, |
05:33 | स्पेस इको टाइप गर्नुहोस् र इन्टर गर्नुहोस |
05:40 | आउटपुटले एको एउटा बिल्ट इन् को रुपमा देखाउछ |
05:43 | त्यसकारण नाम दिनुको सट्टा, यसले एको कमान्डको लेखन शेलमा इन्टरनल हुन्छ भनि देखाउछ, त्यसैले यसलाई इन्टरनल कमाण्ड भनिन्छ |
05:56 | अर्को हामीले बुझ्नुपर्ने महत्वपुर्ण कुरो भनेको कमान्डको संरचना हो |
06:01 | कमाण्डहरु एउटा वा बढि शब्दहरु हुन् जसलाई ह्वाइट स्पेसले छुट्टाउछ |
06:08 | दोस्रो अवस्थामा पहिलो शब्द वास्तविक कमाण्डको नाम हो र अन्य शब्दहरु आर्गुमेंटहरु हुन् |
06:16 | आर्गुमेंटहरु विकल्पहरु वा अभिव्यक्ति वा फाइलको नामहरु हुनसक्छन |
06:20 | एउटा कमाण्डले दिएको विकल्पको आधारमा बिभिन्न कार्य गर्न सक्छ |
06:26 | तिनीहरुको अगाडी प्राय एउटा वा बढि माइनस चिन्ह हुन्छ, जसलाई क्रमैसंग छोटो र लामो बिकल्प भनिन्छ |
06:35 | टर्मिनल विन्डोमा जानुहोस र कमाण्डहरु टाइप गर्नुहोस र तिनीहरुको आउटपुट हेर्नुहोस |
06:40 | टर्मिनल विन्डो सफा पार्ने, |
06:44 | अनि ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् |
06:49 | फेरि, clear टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
06:55 | ls स्पेस माइनस a इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस |
07:04 | टर्मिनल विन्डो सफा पार्न clear टाइप गर्नुहोस |
07:11 | अब, ls स्पेस माइनस माइनस all टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
07:19 | फेरि, टर्मिनल सफा गर्न clear टाइप गर्नुहोस |
07:23 | अब, ls स्पेस माइनस d टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
07:32 | यो समयमा, कमान्डले विकल्प फेरे पछि कसरी आफ्नो ब्यबहार बदल्छ भनि बुझ्नु पर्याप्त हुन्छ |
07:40 | लिनक्समा हामीसंग धेरै संख्यामा कमाण्डहरु रहेका छन, |
07:45 | हरेकको भिन्न विकल्पहरु रहेका छन |
07:48 | कमाण्डहरु संगै जोड्न पनि सकिन्छ जुन हामी पछि हेर्ने छौं, हामी यति धेरै कुरा कसरी दिमागमा राख्छौं? |
07:55 | वास्तबमा हामीले यसो गर्न पर्दैन, यो लिनक्समा उपलब्ध उत्कृष्ट इन्टरनेट सुबिधाले गर्दा हो |
08:01 | म्यान कमान्डले सिस्टममा रहेका हरेक कमाण्डको डकुमेन्ट उपलब्ध गराउछ |
08:08 | मानौं , ls कमाण्डको बारेमा जान्न, तपाईले गर्न पर्ने काम भनेको टर्मिनलमा जानुहोस |
08:16 | र ls अर्गुमेंट सहित, म्यान कमाण्ड टाइप गर्नुहोस, यसरी म्यान स्पेस ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
08:30 | बाहिर निस्कन q थिच्नुहोस |
08:35 | म्यान सिस्टमको मेनुअल पेज हो, म्यानमा दिइने हरेक अर्गुमेंट प्राय प्रोग्राम, युटिलिटी वा फंक्सनको नाम हुन्छ |
08:43 | यिनीहरुसंग सम्बन्धित हरेक मेनुअल पेजहरु खोजी प्रदर्शित गरिन्छ |
08:49 | यदि कुनै खण्ड दिइएको छ भने यसले सिधै मेनुअलको त्यहि खण्डमा हेर्न दिन्छ |
08:55 | डिफल्टमा सबै उपलब्ध खण्डमा एउटा पुर्बपरिभाषित क्रम अपनाई खोज्नुपर्छ,र यदि कुनै पेज बिभिन्न खण्डमा देखिएको छ र खाली पहिलो पेज मात्र देखाउनु छ भने, |
09:07 | तपाई म्यान कमान्डको बारेमा थप जान्न म्यान कमाण्ड नै प्रयोग गर्न सक्नुहुन्छ |
09:14 | टर्मिनलमा जानुहोस र म्यान स्पेस म्यान टाइप गर्नुहोस र इन्टर थिच्नुहोस् |
09:23 | यहाँबाट बाहिर निस्कन, q थिच्नुहोस् |
09:26 | म्यान कमान्डमा धेरै बिकल्प रहेका छन |
09:30 | यहाँ केहि उपयोगी हेरौं, कहिलेकाहीँ हामीलाई आफुले के चाहेको थाहा हुन्छ तर सहि कमाण्ड थाहा हुदैन, त्यसमा हामी के गर्न सक्छौं? |
09:41 | म्यानले -k विकल्प दिन्छ जसले एउटा किवर्ड लिएर एउटा कमाण्डहरुको सूची र बिस्तृत रुपमा तिनीहरुको कार्य दिन्छ |
09:50 | उदाहरणको लागि, एउटा डाइरेक्टरी बनाउन,हामीलाई सहि कमाण्ड थाहा नहुन सक्छ |
09:56 | त्यसैले हामी कमाण्ड प्रम्प्टमा जान्छौं र म्यान स्पेस माइनस k स्पेस directories टाइप गर्छौं र इन्टर थिच्छौं |
10:12 | अब, हामी यी हरेक कमान्डहरुमा हामीलाई वास्तवमा चाहिएको के हो हेर्छौं |
10:17 | उहिँ कुरा apropos कमाण्ड प्रयोग गरि पाउन सकिन्छ |
10:21 | कमाण्ड प्रम्प्टमा apropos स्पेस directories टाइप गर्नुहोस र आउटपुट हेर्न इन्टर थिच्नुहोस् |
10:36 | कहिले हामीलाई धेरै विवरण चाहिदैन, हामीलाई खाली एउटा कमान्डले के गर्छ जान्नुपर्ने हुन्छ |
10:40 | त्यो अवस्थामा हामी whatis कमाण्ड वा man –f प्रयोग गर्नसक्छौं, दुबैले कमान्डको बारेमा एक लाइनको जानकारी दिन्छन |
10:52 | टर्मिनलमा जानुहोस, टर्मिनल विन्डो सफा पार्न clear टाइप गर्नुहोस |
10:58 | अब, whatis स्पेस ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
11:06 | कहिलेकहिँ कमान्डमा धेरै विकल्पहरु हुन्छन, हामी एउटा कमान्डमा भएका बिभिन्न विकल्पहरुको सूची चाहन्छौं होला |
11:13 | त्यसो भए हामी माइनस हेल्प बिकल्प प्रयोग गर्न सक्छौ |
11:18 | कमाण्ड प्रम्प्टमा जानुहोस र ls स्पेस माइनस माइनस हेल्प टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
11:29 | म माथि स्क्रोल गर्छु जसले गर्दा तपाई यो मेनुअल पेजका विकल्पहरु देख्नुहुनेछ |
11:45 | लिनक्स स्पोकन ट्युटोरीयलको यो भागमा यति नै, स्पोकन ट्युटोरीयल टक टू टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICTको सहयोग रहेको छ |
11:56 | यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध रहेको छ |
12:00 | यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद |