Difference between revisions of "Geogebra/C3/Radian-Measure/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
(5 intermediate revisions by 3 users not shown) | |||
Line 1: | Line 1: | ||
{| border=1 | {| border=1 | ||
− | + | ||'''Time''' | |
− | + | ||'''Narration''' | |
|- | |- | ||
||00:01 | ||00:01 | ||
− | || | + | ||नमस्कार, यो ट्युटोरिअलमा हामी जियोजेब्रामा रेडियेन र सेक्टर सम्बन्धि कार्यहरु गर्छौ |
+ | |||
|- | |- | ||
||00:07 | ||00:07 | ||
− | ||यो ट्युटोरिअलको मुख्य | + | ||यो ट्युटोरिअलको मुख्य उद्देश्य तपाईहरुलाई जियोजेब्राको इन्पुट बार र कमाण्डहरु इन्पुट बारको प्रयोगको जानकारी दिनु रहेको छ |
+ | |||
|- | |- | ||
||00:15 | ||00:15 | ||
− | ||प्रारम्भिक जियोजेब्रा प्रयोग कर्ताहरुले स्पोकन | + | ||प्रारम्भिक जियोजेब्रा प्रयोग कर्ताहरुले स्पोकन हाइफन ट्युटोरिअल डट अर्गमा Introduction to Geogebra र Angles and Triangles Basics हेर्नु होला |
− | + | ||
|- | |- | ||
||00:25 | ||00:25 | ||
− | ||यो ट्युटोरिअलमा | + | ||यो ट्युटोरिअलमा म उबन्टु १०.०४ LTS संस्करण र जियोजेब्रा ३.२.४० संस्करण मा काम गर्दैछु |
+ | |||
|- | |- | ||
||00:35 | ||00:35 | ||
− | ||यो पाठमा हामी रेडियनको मतलब र | + | ||यो पाठमा हामी रेडियनको मतलब र यसलाई कसरी बनाउने भनेर जान्नेछौं |
+ | |||
|- | |- | ||
||00:39 | ||00:39 | ||
− | ||जिबाको लम्बाई र | + | ||जिबाको लम्बाई र त्यसले बनाएको कोण बीचको सम्बन्ध |
+ | |||
|- | |- | ||
||00:44 | ||00:44 | ||
||र सेक्टरको क्षेत्रफ़ल् निकाल्न सिक्छौ | ||र सेक्टरको क्षेत्रफ़ल् निकाल्न सिक्छौ | ||
+ | |||
|- | |- | ||
||00:49 | ||00:49 | ||
Line 32: | Line 37: | ||
circular arc with centre between two points र | circular arc with centre between two points र | ||
segment between two points | segment between two points | ||
+ | |||
|- | |- | ||
||01:00 | ||01:00 | ||
||चित्र बनाउने निर्देसन इन्पुट बारमा type गरेर पनि दिन सकिन्छ | ||चित्र बनाउने निर्देसन इन्पुट बारमा type गरेर पनि दिन सकिन्छ | ||
+ | |||
|- | |- | ||
||01:11 | ||01:11 | ||
− | ||यो जियोजेब्रामा अब हामी | + | ||यो जियोजेब्रामा अब हामी circle with centre and radius टुल प्रयोग गरि 5 अर्धव्यास भएको वृत बनाउछौँ |
+ | |||
|- | |- | ||
||01:18 | ||01:18 | ||
− | ||म केन्द्रबिन्दुलाई ओरिजिनमा राखेर | + | ||म केन्द्रबिन्दुलाई ओरिजिनमा राखेर एउटा 5 अर्धव्यास सहितको वृत बनाउछु |
+ | |||
|- | |- | ||
||01:28 | ||01:28 | ||
||वृत्तमा दुइटा बिन्दुहरु राखौ ‘B' र 'C' | ||वृत्तमा दुइटा बिन्दुहरु राखौ ‘B' र 'C' | ||
+ | |||
|- | |- | ||
||01:36 | ||01:36 | ||
||अब हामी यी दुई बिन्दु बिचको चाप पुरा गर्छौँ म चाप बनाउन circular arc with centre between two pointsमा क्लिक गर्छु | ||अब हामी यी दुई बिन्दु बिचको चाप पुरा गर्छौँ म चाप बनाउन circular arc with centre between two pointsमा क्लिक गर्छु | ||
+ | |||
|- | |- | ||
||01:47 | ||01:47 | ||
− | ||म वृत्तको मध्यबिन्दु 'A'मा क्लिक गर्छु अनि 'B'र 'C'मा पनि | + | ||म वृत्तको मध्यबिन्दु 'A'मा क्लिक गर्छु अनि 'B'र 'C'मा पनि, यसले चाप पुरा गर्छ , याद गरौँ जिबाको लम्बाई d=5.83 रहेको छ |
+ | |||
|- | |- | ||
||02:00 | ||02:00 | ||
− | ||हामी यो चाप हटाएर अर्कै तरिकाबाट बननाउछौँ | + | ||हामी यो चाप हटाएर अर्कै तरिकाबाट बननाउछौँ, इन्पुट बारमा निर्देसन दिएरपनि चाप बनाउन सकिन्छ |
+ | |||
|- | |- | ||
||02:10 | ||02:10 | ||
− | ||यहाँ रहेको बक्स | + | ||यहाँ रहेको आयताकार बक्स इन्पुट बार हो , इन्पुट बार नजीक तिनवोटा ड्रप डाउन बक्सहरु छन् , यहाँ तपाई केहि फंक्सन अथवा प्यारामिटरहरु बनाउन सक्नु हुन्छ र यो कमाण्ड कि हो जहाँ तपाई जियोजेब्रा विन्डोमा ड्रइंग पुरा गर्नसक्नु हुन्छ |
+ | |||
|- | |- | ||
||02:30 | ||02:30 | ||
− | ||अब म यहाँ चाप टाइप गर्न थाल्छु, तपाई हरु याद गर्न सक्नु हुन्छ, यसले मेरो लागि निर्देसन पुरा | + | ||अब म यहाँ चाप टाइप गर्न थाल्छु, तपाई हरु याद गर्न सक्नु हुन्छ, यसले मेरो लागि निर्देसन पुरा गरिदिन्छ मैले यो निर्देसन यहाँ ड्रप डाउन बक्समा पनि हेर्न सक्छु |
+ | |||
|- | |- | ||
||02:41 | ||02:41 | ||
− | ||मैले चापमा क्लिक गर्दा तपाईहरु याद गर्न सक्नु हुन्छ, निर्देसन ठुलो ब्राकेट सहित यहाँ देखिन्छ | + | ||मैले चापमा क्लिक गर्दा तपाईहरु याद गर्न सक्नु हुन्छ, निर्देसन ठुलो ब्राकेट सहित यहाँ देखिन्छ मैले ठुलोब्राकेटको बिचमा क्लिक गरेर enter गरेपछि, निर्देशन आफै आउछ |
+ | |||
|- | |- | ||
||02:57 | ||02:57 | ||
||हामीले अहिले प्रयोग गरेको चापको निर्देसन, वृत्त र दुई बिन्दुको परिचय दिनको लागि हो | ||हामीले अहिले प्रयोग गरेको चापको निर्देसन, वृत्त र दुई बिन्दुको परिचय दिनको लागि हो | ||
+ | |||
|- | |- | ||
||03:04 | ||03:04 | ||
||हामीले वृत्त र दुई बिन्दुहरुको परिचय दिनु पर्छा जुनको बीच हामी चाप बनाउदै छौँ | ||हामीले वृत्त र दुई बिन्दुहरुको परिचय दिनु पर्छा जुनको बीच हामी चाप बनाउदै छौँ | ||
+ | |||
|- | |- | ||
||03:10 | ||03:10 | ||
− | || | + | ||Algebra view बाट हामी देख्न सक्छौं वृत्तलाई सानो “c”ले जनाईएको छ भने दुई बिन्दुलाई ठुलो (B,C)ले जनाईएको छ |
+ | |||
|- | |- | ||
||03:24 | ||03:24 | ||
− | || | + | ||त्यसैले हामी यहाँ निर्देशन यसरी टाइप गर्छौ Arc[c,B,C], इन्टर थिच्नुहोस, जियोजेब्रामा क्यापिटल स्मल मिलाउनु पर्छ |
+ | |||
|- | |- | ||
||03:37 | ||03:37 | ||
||अब चापको रंग र मोटाइ परिवर्तन गरुम जुन यहाँ object propertiesबाट गर्छौं | ||अब चापको रंग र मोटाइ परिवर्तन गरुम जुन यहाँ object propertiesबाट गर्छौं | ||
+ | |||
|- | |- | ||
||03:46 | ||03:46 | ||
||हामी colorमा गएर, रातो बनाउछौं styleमा गएर मोटाइ बढाउछौँ | ||हामी colorमा गएर, रातो बनाउछौं styleमा गएर मोटाइ बढाउछौँ | ||
+ | |||
|- | |- | ||
||04:05 | ||04:05 | ||
||विचार गरौँ चाप अब बाक्लो रातो चाप बनेको छ | ||विचार गरौँ चाप अब बाक्लो रातो चाप बनेको छ | ||
+ | |||
|- | |- | ||
||04:11 | ||04:11 | ||
− | ||अब हामी दुई रेखा खण्ड AB र AC बनाउछौँ | + | ||अब हामी दुई रेखा खण्ड AB र AC बनाउछौँ , यसलाई पनि दुई तरिका बाट गर्छौं |
+ | |||
|- | |- | ||
||04:17 | ||04:17 | ||
− | ||हामी 'segments between two points' टुल मा क्लिक गरौँ र 'A' र 'B'मा क्लिक गरौँ | + | ||हामी 'segments between two points' टुल मा क्लिक गरौँ र 'A' र 'B'मा क्लिक गरौँ , यसले AB खण्ड पुरा गर्छा |
+ | |||
|- | |- | ||
||04:28 | ||04:28 | ||
− | ||हामी input bar बाट निर्देसन पनि दिन सक्छौं | + | ||हामी input bar बाट निर्देसन पनि दिन सक्छौं, हामी Segment[A,C] लेखि AC खण्ड पुरा गर्छौं |
+ | |||
|- | |- | ||
||04:40 | ||04:40 | ||
− | ||अब हामीले चाप BC पुरा गर्यौं AB र AC खण्ड बनौँ, अनि | + | ||अब हामीले चाप BC पुरा गर्यौं AB र AC खण्ड बनौँ, अनि sector BAC |
+ | |||
|- | |- | ||
||04:47 | ||04:47 | ||
− | ||अब हामी A ले BC चाप संग बनाएको कोण हेर्छौं | + | ||अब हामी A ले BC चाप संग बनाएको कोण हेर्छौं , यो कोण लाई हामी 'α' भनौँ , हामी यसलाई यहाँ drop down boxपनि छान्न सक्छौँ |
+ | |||
|- | |- | ||
||04:58 | ||04:58 | ||
||कोण बनाउने निर्देसन [B,A,C] हो | ||कोण बनाउने निर्देसन [B,A,C] हो | ||
+ | |||
|- | |- | ||
||05:10 | ||05:10 | ||
||जियोजेब्रमा हामी निश्चित कोण नामकरण नियम पालना गर्छौं | ||जियोजेब्रमा हामी निश्चित कोण नामकरण नियम पालना गर्छौं | ||
+ | |||
|- | |- | ||
||05:18 | ||05:18 | ||
||यहाँ हामी देख्न सक्छौं 'α' ले मध्यबिन्दुमा बनाएको कोणको मान 66.78 degrees रहेको छ | ||यहाँ हामी देख्न सक्छौं 'α' ले मध्यबिन्दुमा बनाएको कोणको मान 66.78 degrees रहेको छ | ||
+ | |||
|- | |- | ||
||05:30 | ||05:30 | ||
− | ||एक radian भनेको मध्यबिन्दुमा अर्धव्यसको लम्बाई समान लम्बाई रहेको जिबाले बनाएको कोण को मान हो | + | ||एक radian भनेको मध्यबिन्दुमा अर्धव्यसको लम्बाई समान लम्बाई रहेको जिबाले बनाएको कोण को मान हो |
+ | |||
|- | |- | ||
||05:40 | ||05:40 | ||
− | ||हामीले कोणलाई | + | ||हामीले कोणलाई radians मा परिबर्तन गर्न, यहाँ विकल्पहरु मा क्लिक गरेर radians रोज्न सक्छौं |
+ | |||
|- | |- | ||
||05:49 | ||05:49 | ||
− | ||हामी देख्न सक्छौं α | + | ||हामी देख्न सक्छौं α को मान अहिले 1.17 rad छ, हामी चापको लम्बाई बद्लेर यसलाई 1 rad बनाउन खोज्छौँ |
+ | |||
|- | |- | ||
||06:04 | ||06:04 | ||
− | ||याद गरौँ चापको लम्बाई d=5 रहेको छ र केन्द्रबिन्दुमा α को मान 1 rad रहेको छ | + | ||याद गरौँ चापको लम्बाई d=5 रहेको छ र केन्द्रबिन्दुमा α को मान 1 rad रहेको छ |
+ | |||
|- | |- | ||
||06:17 | ||06:17 | ||
||हामीले 1 radको ब्याख्या गर्यौं र यो भनेको चापको र अर्धब्यासको लम्बाई बराबर हुदा केन्द्रबिन्दुको कोणको मान हो भनेर नि देख्यौं | ||हामीले 1 radको ब्याख्या गर्यौं र यो भनेको चापको र अर्धब्यासको लम्बाई बराबर हुदा केन्द्रबिन्दुको कोणको मान हो भनेर नि देख्यौं | ||
+ | |||
|- | |- | ||
||06:29 | ||06:29 | ||
||1 radको मान degreeमा कति हुन्छ? मैले अलिकति जुम आउट गरे | ||1 radको मान degreeमा कति हुन्छ? मैले अलिकति जुम आउट गरे | ||
+ | |||
|- | |- | ||
||06:41 | ||06:41 | ||
− | ||अब यो चापको लम्बाई | + | ||अब यो चापको लम्बाई अर्धवृत जति बनाऊ, ताकी चाप को लम्बाई [π a] बनोस, जहाँ 'a' भनेको अर्धव्यस हो |
+ | |||
|- | |- | ||
||06:53 | ||06:53 | ||
− | ||त्यो अघि म | + | ||त्यो अघि म कोण लाई degree बनाउछु किन भने हामी लाई 1 radको मान degreeमा चाहिएको छ |
+ | |||
|- | |- | ||
||07:03 | ||07:03 | ||
− | ||हामीले | + | ||हामीले देख्यौं कि चाप को लम्बाई [π a]हुदा α को मान 180.21 degrees छ |
− | + | ||
|- | |- | ||
||07:13 | ||07:13 | ||
− | ||र यदि मैले | + | ||र यदि मैले वृत पुरा गरे भने α को मान झन्न्डै झन्न्डै 360 degrees हुन्छ |
+ | |||
|- | |- | ||
||07:27 | ||07:27 | ||
− | ||तसर्थ यी दुईबाट हामीले याद गर्न सक्छौ कि 1 radको मान 57.32 | + | ||तसर्थ यी दुईबाट हामीले याद गर्न सक्छौ कि 1 radको मान 57.32 degree हुन्छ |
+ | |||
|- | |- | ||
||07:35 | ||07:35 | ||
− | ||अब हामी चापको लम्बाई, अर्धब्यास र कोणको सम्बन्ध बारे बुझ्छौं | + | ||अब हामी चापको लम्बाई, अर्धब्यास र कोणको सम्बन्ध बारे बुझ्छौं त्यसको लागी अर्को कोण “θ”, जसको मान radianमा α/57.32 भएको मान्छौँ |
+ | |||
|- | |- | ||
||08:03 | ||08:03 | ||
− | ||याद गरौँ “θ” कोणको मान radianमा छ. तर यहाँ प्राबिधिक गडबडी ले गर्दा | + | ||याद गरौँ “θ” कोणको मान radianमा छ. तर यहाँ प्राबिधिक गडबडी ले गर्दा degree देखिएको छ |
+ | |||
|- | |- | ||
||08:15 | ||08:15 | ||
− | ||हामी | + | ||हामी यसरी“θ”प्रयोग गर्न जारी राख्छौं र एंगल युनिट रेडियनमा बदल्ने छैनौं, किनकि हामी आर्कको लम्बाई र बनेको कोण प्रयोग गरि एउटा फर्मुला देखाउन चाहन्छौं |
+ | |||
|- | |- | ||
||08:29 | ||08:29 | ||
− | || | + | ||फर्मेटिंगको समस्याले यो फर्मुलालाई यसरी मात्रै देखाउन सकिन्छ |
+ | |||
|- | |- | ||
||08:36 | ||08:36 | ||
− | ||अब हामी | + | ||अब, हामी जिओजेब्रा विन्डोमा टेक्स्ट हाल्छौं, जसले आर्कको लम्बाई र बनेको कोणको सम्बन्ध देखाउछ |
+ | |||
|- | |- | ||
||08:52 | ||08:52 | ||
− | ||टेक्स्ट | + | ||कसरी टेक्स्ट लेख्ने भनि जान्न कृपया “angles and triangles basics” ट्युटोरियल हेर्नुहोला |
+ | |||
|- | |- | ||
||09:34 | ||09:34 | ||
− | ||जब मैले चापको लम्बाई मा परिबर्तन गर्छु कोण “θ” को मान परिबर्तन भएको याद गरौ, चापको लम्बाई र कोण बीच को सम्बन्ध | + | ||जब मैले चापको लम्बाई मा परिबर्तन गर्छु कोण “θ” को मान परिबर्तन भएको याद गरौ, चापको लम्बाई र कोण बीच को सम्बन्ध यस्तो हुन्छ d=r.θ जहाँ where d भनेको चापको लम्बाई, r भनेको वृत्तको अर्धब्यास र “θ” केन्द्रबिन्दु मा बनेको radian कोण हो |
+ | |||
|- | |- | ||
||09:58 | ||09:58 | ||
− | ||अब हामी एउटा कार्य हेरी | + | ||अब हामी एउटा कार्य हेरी आफु ले बुझेको कुरालाई प्रयोगमा ल्याऊ |
+ | |||
|- | |- | ||
||10:10 | ||10:10 | ||
− | ||हामीले सिकेको कुराहरु बाट सेक्टरको क्षेत्रफ़ल्=१/२ “a२” “θ” भनि साबित | + | ||हामीले सिकेको कुराहरु बाट सेक्टरको क्षेत्रफ़ल्=१/२ “a२” “θ” हुन्छ भनि साबित गर्नुहोस् |
+ | |||
|- | |- | ||
||10:18 | ||10:18 | ||
||जहाँ "a" अर्धब्यास हो,"θ" केब्द्रबिन्दुको radianकोण हो, र सुत्र क्षेत्रफ़ल् = १/२ “a२” “θ” हो | ||जहाँ "a" अर्धब्यास हो,"θ" केब्द्रबिन्दुको radianकोण हो, र सुत्र क्षेत्रफ़ल् = १/२ “a२” “θ” हो | ||
+ | |||
|- | |- | ||
||10:30 | ||10:30 | ||
− | ||सेक्टरको क्षेत्रफललाई क्वाडरेन्टको क्षेत्रफल संग दाँजेर | + | ||सेक्टरको क्षेत्रफललाई क्वाडरेन्टको क्षेत्रफल संग दाँजेर काम गरौ |
+ | |||
|- | |- | ||
||10:40 | ||10:40 | ||
− | ||यो कार्य पुरा भएपछि यस्तो देखिनु पर्छ | + | ||यो कार्य पुरा भएपछि यस्तो देखिनु पर्छ, हामी सेक्टरको क्षेत्रफ़ल् यहाँ वृत्तको चारैतिरको भाग संग दाजेर निकाल्छौं |
+ | |||
|- | |- | ||
||10:55 | ||10:55 | ||
− | || म | + | || म स्पोकन ट्युटोरियल प्रोजेक्टलाई आभर ब्यक्त गर्दछु जुन टक टू अ टिचर प्रोजेक्टकोको एउटा भाग हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी,MHRD,भारत सरकारको सहयोग रहेको छ |
− | + | ||
|- | |- | ||
||11:06 | ||11:06 | ||
− | ||थप जानकारी यहाँ पाँउन सक्नुहुन्छ | + | ||थप जानकारी यहाँ पाँउन सक्नुहुन्छ सहभागिताको लागि धन्यवाद, र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु नमस्कार |
− | + | |} | |
− | + |
Latest revision as of 09:56, 24 April 2017
Time | Narration |
00:01 | नमस्कार, यो ट्युटोरिअलमा हामी जियोजेब्रामा रेडियेन र सेक्टर सम्बन्धि कार्यहरु गर्छौ |
00:07 | यो ट्युटोरिअलको मुख्य उद्देश्य तपाईहरुलाई जियोजेब्राको इन्पुट बार र कमाण्डहरु इन्पुट बारको प्रयोगको जानकारी दिनु रहेको छ |
00:15 | प्रारम्भिक जियोजेब्रा प्रयोग कर्ताहरुले स्पोकन हाइफन ट्युटोरिअल डट अर्गमा Introduction to Geogebra र Angles and Triangles Basics हेर्नु होला |
00:25 | यो ट्युटोरिअलमा म उबन्टु १०.०४ LTS संस्करण र जियोजेब्रा ३.२.४० संस्करण मा काम गर्दैछु |
00:35 | यो पाठमा हामी रेडियनको मतलब र यसलाई कसरी बनाउने भनेर जान्नेछौं |
00:39 | जिबाको लम्बाई र त्यसले बनाएको कोण बीचको सम्बन्ध |
00:44 | र सेक्टरको क्षेत्रफ़ल् निकाल्न सिक्छौ |
00:49 | हामी जियोजेब्रको निम्न लिखित टुल हरु प्रयोग गर्छौ
Circle with center and radius, circular arc with centre between two points र segment between two points |
01:00 | चित्र बनाउने निर्देसन इन्पुट बारमा type गरेर पनि दिन सकिन्छ |
01:11 | यो जियोजेब्रामा अब हामी circle with centre and radius टुल प्रयोग गरि 5 अर्धव्यास भएको वृत बनाउछौँ |
01:18 | म केन्द्रबिन्दुलाई ओरिजिनमा राखेर एउटा 5 अर्धव्यास सहितको वृत बनाउछु |
01:28 | वृत्तमा दुइटा बिन्दुहरु राखौ ‘B' र 'C' |
01:36 | अब हामी यी दुई बिन्दु बिचको चाप पुरा गर्छौँ म चाप बनाउन circular arc with centre between two pointsमा क्लिक गर्छु |
01:47 | म वृत्तको मध्यबिन्दु 'A'मा क्लिक गर्छु अनि 'B'र 'C'मा पनि, यसले चाप पुरा गर्छ , याद गरौँ जिबाको लम्बाई d=5.83 रहेको छ |
02:00 | हामी यो चाप हटाएर अर्कै तरिकाबाट बननाउछौँ, इन्पुट बारमा निर्देसन दिएरपनि चाप बनाउन सकिन्छ |
02:10 | यहाँ रहेको आयताकार बक्स इन्पुट बार हो , इन्पुट बार नजीक तिनवोटा ड्रप डाउन बक्सहरु छन् , यहाँ तपाई केहि फंक्सन अथवा प्यारामिटरहरु बनाउन सक्नु हुन्छ र यो कमाण्ड कि हो जहाँ तपाई जियोजेब्रा विन्डोमा ड्रइंग पुरा गर्नसक्नु हुन्छ |
02:30 | अब म यहाँ चाप टाइप गर्न थाल्छु, तपाई हरु याद गर्न सक्नु हुन्छ, यसले मेरो लागि निर्देसन पुरा गरिदिन्छ मैले यो निर्देसन यहाँ ड्रप डाउन बक्समा पनि हेर्न सक्छु |
02:41 | मैले चापमा क्लिक गर्दा तपाईहरु याद गर्न सक्नु हुन्छ, निर्देसन ठुलो ब्राकेट सहित यहाँ देखिन्छ मैले ठुलोब्राकेटको बिचमा क्लिक गरेर enter गरेपछि, निर्देशन आफै आउछ |
02:57 | हामीले अहिले प्रयोग गरेको चापको निर्देसन, वृत्त र दुई बिन्दुको परिचय दिनको लागि हो |
03:04 | हामीले वृत्त र दुई बिन्दुहरुको परिचय दिनु पर्छा जुनको बीच हामी चाप बनाउदै छौँ |
03:10 | Algebra view बाट हामी देख्न सक्छौं वृत्तलाई सानो “c”ले जनाईएको छ भने दुई बिन्दुलाई ठुलो (B,C)ले जनाईएको छ |
03:24 | त्यसैले हामी यहाँ निर्देशन यसरी टाइप गर्छौ Arc[c,B,C], इन्टर थिच्नुहोस, जियोजेब्रामा क्यापिटल स्मल मिलाउनु पर्छ |
03:37 | अब चापको रंग र मोटाइ परिवर्तन गरुम जुन यहाँ object propertiesबाट गर्छौं |
03:46 | हामी colorमा गएर, रातो बनाउछौं styleमा गएर मोटाइ बढाउछौँ |
04:05 | विचार गरौँ चाप अब बाक्लो रातो चाप बनेको छ |
04:11 | अब हामी दुई रेखा खण्ड AB र AC बनाउछौँ , यसलाई पनि दुई तरिका बाट गर्छौं |
04:17 | हामी 'segments between two points' टुल मा क्लिक गरौँ र 'A' र 'B'मा क्लिक गरौँ , यसले AB खण्ड पुरा गर्छा |
04:28 | हामी input bar बाट निर्देसन पनि दिन सक्छौं, हामी Segment[A,C] लेखि AC खण्ड पुरा गर्छौं |
04:40 | अब हामीले चाप BC पुरा गर्यौं AB र AC खण्ड बनौँ, अनि sector BAC |
04:47 | अब हामी A ले BC चाप संग बनाएको कोण हेर्छौं , यो कोण लाई हामी 'α' भनौँ , हामी यसलाई यहाँ drop down boxपनि छान्न सक्छौँ |
04:58 | कोण बनाउने निर्देसन [B,A,C] हो |
05:10 | जियोजेब्रमा हामी निश्चित कोण नामकरण नियम पालना गर्छौं |
05:18 | यहाँ हामी देख्न सक्छौं 'α' ले मध्यबिन्दुमा बनाएको कोणको मान 66.78 degrees रहेको छ |
05:30 | एक radian भनेको मध्यबिन्दुमा अर्धव्यसको लम्बाई समान लम्बाई रहेको जिबाले बनाएको कोण को मान हो |
05:40 | हामीले कोणलाई radians मा परिबर्तन गर्न, यहाँ विकल्पहरु मा क्लिक गरेर radians रोज्न सक्छौं |
05:49 | हामी देख्न सक्छौं α को मान अहिले 1.17 rad छ, हामी चापको लम्बाई बद्लेर यसलाई 1 rad बनाउन खोज्छौँ |
06:04 | याद गरौँ चापको लम्बाई d=5 रहेको छ र केन्द्रबिन्दुमा α को मान 1 rad रहेको छ |
06:17 | हामीले 1 radको ब्याख्या गर्यौं र यो भनेको चापको र अर्धब्यासको लम्बाई बराबर हुदा केन्द्रबिन्दुको कोणको मान हो भनेर नि देख्यौं |
06:29 | 1 radको मान degreeमा कति हुन्छ? मैले अलिकति जुम आउट गरे |
06:41 | अब यो चापको लम्बाई अर्धवृत जति बनाऊ, ताकी चाप को लम्बाई [π a] बनोस, जहाँ 'a' भनेको अर्धव्यस हो |
06:53 | त्यो अघि म कोण लाई degree बनाउछु किन भने हामी लाई 1 radको मान degreeमा चाहिएको छ |
07:03 | हामीले देख्यौं कि चाप को लम्बाई [π a]हुदा α को मान 180.21 degrees छ |
07:13 | र यदि मैले वृत पुरा गरे भने α को मान झन्न्डै झन्न्डै 360 degrees हुन्छ |
07:27 | तसर्थ यी दुईबाट हामीले याद गर्न सक्छौ कि 1 radको मान 57.32 degree हुन्छ |
07:35 | अब हामी चापको लम्बाई, अर्धब्यास र कोणको सम्बन्ध बारे बुझ्छौं त्यसको लागी अर्को कोण “θ”, जसको मान radianमा α/57.32 भएको मान्छौँ |
08:03 | याद गरौँ “θ” कोणको मान radianमा छ. तर यहाँ प्राबिधिक गडबडी ले गर्दा degree देखिएको छ |
08:15 | हामी यसरी“θ”प्रयोग गर्न जारी राख्छौं र एंगल युनिट रेडियनमा बदल्ने छैनौं, किनकि हामी आर्कको लम्बाई र बनेको कोण प्रयोग गरि एउटा फर्मुला देखाउन चाहन्छौं |
08:29 | फर्मेटिंगको समस्याले यो फर्मुलालाई यसरी मात्रै देखाउन सकिन्छ |
08:36 | अब, हामी जिओजेब्रा विन्डोमा टेक्स्ट हाल्छौं, जसले आर्कको लम्बाई र बनेको कोणको सम्बन्ध देखाउछ |
08:52 | कसरी टेक्स्ट लेख्ने भनि जान्न कृपया “angles and triangles basics” ट्युटोरियल हेर्नुहोला |
09:34 | जब मैले चापको लम्बाई मा परिबर्तन गर्छु कोण “θ” को मान परिबर्तन भएको याद गरौ, चापको लम्बाई र कोण बीच को सम्बन्ध यस्तो हुन्छ d=r.θ जहाँ where d भनेको चापको लम्बाई, r भनेको वृत्तको अर्धब्यास र “θ” केन्द्रबिन्दु मा बनेको radian कोण हो |
09:58 | अब हामी एउटा कार्य हेरी आफु ले बुझेको कुरालाई प्रयोगमा ल्याऊ |
10:10 | हामीले सिकेको कुराहरु बाट सेक्टरको क्षेत्रफ़ल्=१/२ “a२” “θ” हुन्छ भनि साबित गर्नुहोस् |
10:18 | जहाँ "a" अर्धब्यास हो,"θ" केब्द्रबिन्दुको radianकोण हो, र सुत्र क्षेत्रफ़ल् = १/२ “a२” “θ” हो |
10:30 | सेक्टरको क्षेत्रफललाई क्वाडरेन्टको क्षेत्रफल संग दाँजेर काम गरौ |
10:40 | यो कार्य पुरा भएपछि यस्तो देखिनु पर्छ, हामी सेक्टरको क्षेत्रफ़ल् यहाँ वृत्तको चारैतिरको भाग संग दाजेर निकाल्छौं |
10:55 | म स्पोकन ट्युटोरियल प्रोजेक्टलाई आभर ब्यक्त गर्दछु जुन टक टू अ टिचर प्रोजेक्टकोको एउटा भाग हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी,MHRD,भारत सरकारको सहयोग रहेको छ |
11:06 | थप जानकारी यहाँ पाँउन सक्नुहुन्छ सहभागिताको लागि धन्यवाद, र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु नमस्कार |