Difference between revisions of "Drupal/C3/Modifying-the-Page-Layout/Nepali"
From Script | Spoken-Tutorial
(Created page with "{| border =1 | '''Time''' |'''Narration''' |- | 00:01 | ''' Modifying the Page Layout''' '''स्पोकन ट्युटोरियल''' मा स्वागत छ...") |
|||
Line 142: | Line 142: | ||
|- | |- | ||
| 03:49 | | 03:49 | ||
− | |यसैगरी, "Welcome to Drupalville" | + | |यसैगरी, "Welcome to Drupalville" ''' Sidebar first''' को माथि सारौं |
|- | |- | ||
| 03:55 | | 03:55 |
Latest revision as of 03:49, 23 February 2018
Time | Narration |
00:01 | Modifying the Page Layout स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं:
लेआउट ब्लक कन्फिगरेसन र पर्मिसन हरू र ब्लक हरू हटाउन र पुन: क्रममा राख्न |
00:16 | यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दैछुँ:
उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर |
00:26 | तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
00:30 | पहिले, हामी लेआउट को बारेमा सिक्ने छौं |
00:33 | यहाँ, हामी Theme र Block हरूको बारेमा पनि जान्ने छौं |
00:37 | थिम ले साधारण लेआउट र हाम्रो स्पोकन ट्युटोरियल साइट को रुपरंग दिन्छ |
00:42 | म केही बेरमा Theme को परिचय सुरु गर्ने छुँ |
00:47 | अहिलेको लागि, एउटा Theme सामग्रीमा केही परिवर्तन नगरी नै एउटा ड्रुपल साइट मा प्रयोग गर्न सकिन्छ |
00:54 | र यसले हामीलाई विभिन्न रंगहरू प्रयोग गर्न, ब्लक हरूको स्थान र टेक्स्ट र ईमेजहरू फर्म्याट गर्न दिन्छ |
01:03 | अघिल्लो पटक हामीले ब्लक हरू साइटको कुनै पनि स्थानमा राख्न सकिने जानकारी रहेको जान्यौं |
01:10 | ब्लक हरू ब्लक क्षेत्रमा रहन्छन् भने ब्लक क्षेत्र Theme ले निर्धारण गर्छन् |
01:15 | डिजाइन क्षेत्रमा,
हामीसँग ब्लक, थिम र मेनु हरू रहेका छन् |
01:23 | याद गरौं, हामीले पहिले थिम लागू गर्ने बारेमा चर्चा गरेनौं |
01:29 | यसको चर्चा हामीले कुनै पनि साइट निर्माण गर्दा एउटा थिम प्रयोग गर्न सक्ने सन्दर्भमा भएको थियो |
01:36 | अहिले सम्म हामीले यसको चर्चा नगरेको एकै कारण भनेको हामी एउटा थिम अन्त्यमा प्रयोग गर्न सक्ने भएर हो |
01:42 | तर, म सधै यो तयार हुने बितिक्कै Theme प्रयोग गर्न रूचाउँछुँ |
01:49 | हामीले पहिले सृजना गरेको हाम्रो वेबसाइट खोलौं |
01:52 | अब ब्लक र ब्लक क्षेत्र हरू सहितको लेआउट हेरौं |
01:58 | ब्लक ले हामीलाई सामग्रीहरू साइटमा जता पनि राख्न दिन्छ |
02:03 | Structure मा जाऊ र Block layout क्लिक गरौं |
02:06 | यहाँ हाम्रो हालको थिम मा उपलब्ध सम्पूर्ण ब्लक हरू छन् |
02:11 | उदाहरणको लागि: हेडर, प्राइमरी मेनु, सेकेण्डरी मेनु र अन्य |
02:18 | वास्तवमा हामीले तिनीहरू मध्ये केही राखि सकेका छौं |
02:22 | हामीले साइड बार मा "Welcome To Drupalville" कस्टम ब्लक थपेको याद गरौं |
02:28 | यो अहिलेको थिममा बायाँ साइडबारमा देखा पर्छ |
02:33 | हामीले हाम्रो लेफ्ट साइडबार मा एउटा "Recent Events Added" भ्यू पनि थपेका छौं |
02:39 | अब हाम्रो ब्लकहरू कसरी कन्फिगर गर्ने र अनुमति दिने सिकौं |
02:44 | पहिले, हामीलाई कुन ब्लक रिजन ले के गर्छ थाहा हुनुपर्छ |
02:48 | माथि एउटा Demonstrate Block Regions रहेको छ, यसमा क्लिक गरौं |
02:53 | ड्रुपलको प्रत्येक थिम मा यस्तो Block Region भएको क्षेत्रको ज्ञान दिने छ |
03:00 | ब्लक रिजनहरू थिम हरूमा भर पर्छन् |
03:04 | Bartik मा यस्ता विकल्पहरू छन्: |
03:07 | Secondary Menu, Header, |
03:09 | Primary Menu, Highlighted, Featured top, Breadcrumb, Sidebar first, Content |
03:16 | Sidebar second |
03:18 | हामी कुनै पनि ब्लक कुनै पनि क्षेत्र मा राख्न सक्छौं |
03:21 | महत्वपूर्ण ब्लकहरू जस्तै कन्टेन्ट ब्लक भने कन्टेन्ट क्षेत्र मा हुनुपर्छ |
03:27 | Exit मा क्लिक गरौं |
03:30 | Breadcrumb क्षेत्रको Breadcrumbs ब्लक छोडौं |
03:34 | तर त्यहाँ हामीले यताउति सार्न सक्ने केही बस्तुहरू रहेका छन् |
03:38 | Search block मा क्लिक गरेर वा तानेर सारौँ वा |
03:43 | ड्रप डाउनमा क्लिक गरी यसलाई Header मा राखौं र यो माथि सर्छ |
03:49 | यसैगरी, "Welcome to Drupalville" Sidebar first को माथि सारौं |
03:55 | परिवर्तनहरू सेभ गर्न Save बटन क्लिक गरौं |
03:59 | परिवर्तनहरू हेर्न होमपेज मा जाऊ |
04:03 | यहाँ माथि हेडर मा हाम्रो सर्च बार रहेको छ |
04:06 | र अहिले हाम्रो "Welcome to Drupalville" सबैभन्दा माथि रहेको छ |
04:11 | ल, यसरी हामी ब्लकहरू राख्न र मिलाउन सक्छौं |
04:15 | अब हामी ब्लकहरू को कन्फिगरेसन र पर्मिसन को चर्चा गर्ने छौं |
04:20 | Structure र Block layout मा क्लिक गरौं |
04:24 | र हाम्रो Recent Events Added ब्लक खोजौं |
04:27 | अहिले यो Sidebar first मा छ र प्रत्येक पेजमा देखिन्छ |
04:33 | Configure मा क्लिक गरौं |
04:35 | अहिले Recent Events Added ब्लक जतासुकै देखिन्छ |
04:40 | तर हामी एउटा इभेन्ट पेज मा मात्र देखाउन सक्छौं |
04:44 | Events मा एउटा ठीक चिन्ह राखौं र Save Block क्लिक गरौं |
04:49 | पुन: तल स्क्रोल गरौं र पुन: Save Block बटन क्लिक गरौं |
04:54 | Back to site क्लिक गरौं |
04:56 | अहिले, त्यहाँ Recent Events Added ब्लक छैन |
05:00 | तर हामी कुनै इभेन्ट मा गएमा हामी Recent Events Added देख्न सक्छौं |
05:05 | यहाँ माथि "Welcome to Drupalville" ब्लक तल हामी स्वागत सन्देश देख्न सक्छौं जुन लगिन गरे पछि आवश्यक छैन |
05:15 | यसलाई लुकाऊ |
05:17 | यहाँ सानो पेन्सिल मा क्लिक गरौं र Configure block क्लिक गरौं |
05:22 | ड्रुपलको महत्वपूर्ण विशेषताहरू मध्ये एउटा यो हो कि हामी पेन्सिल वा गियर प्रयोग गरी फ्रन्ट एण्ड सम्पादन गर्न सक्छौं |
05:29 | Content type ले नछानी यसलाई कुनै एउटा पेज प्रयोग गरी छानौं |
05:35 | यहाँ हेरौं, ’Specify pages by using their paths..’ |
05:40 | मुख पृष्ठमा केही देखाउन वा लुकाउन यो angle bracket- front- angle bracket प्रयोग गरौं |
05:47 | यसलाई कपि र पेस्ट गरौं, अब "Show for the listed page" छानौं |
05:52 | हाम्रो होमपेज मा वेलकम ब्लक हुने छ |
05:58 | अब अर्को चरणमा जाऊ |
06:00 | Roles मा क्लिक गरौं र Anonymous user मा एउटा ठीक चिन्ह राखौं |
06:05 | र Save block क्लिक गरौं |
06:07 | अब, यो हामीले लगिन नगरेको समयमा मात्र देखिन्छ |
06:12 | हामी अहिले यो लगिन भएकोले यो संदेश देख्दैनौं |
06:16 | लग आउट गरेर हेरौं, हाम्रो 'Welcome to Drupalville' ब्लक पुन: देखा पर्छ |
06:21 | तर जब हामीले लगिन गरेर Home मा क्लिक गर्छौं, यो त्यहाँ हुदैन |
06:27 | यसरी ब्लकहरू कन्फिगर गर्न, सार्न र पर्मिसन दिने काम एकदमै सरल छ |
06:34 | यसलाई एकपटक पुन: हेरौं |
06:36 | Structure अनि Blocks मा क्लिक गरौं |
06:40 | हाम्रो प्राइमरी मेनु ब्लकमा मेन नेभिगेसन रहेको छ |
06:44 | यदि हामीले त्यसलाई सारेमा हाम्रो Main navigation एउटा भिन्नै स्थानमा हुने छ |
06:51 | यहाँ तल हामीसँग: Featured bottom first, second र third छ |
06:58 | Footer first, second, third, fourth र fifth |
07:03 | Powered by Drupal र Footer मेनु Footer fifth को स्थानमा छन् |
07:08 | अहिले, त्यहाँ कुनै निष्क्रिय ब्लकहरू छैनन् |
07:12 | हाम्रो एउटा मेनु लाई Footer first ब्लक क्षेत्रमा राखौं |
07:17 | माथि स्क्रोल गरौं |
07:19 | तपाईको Footer first मा User account menu राखौं |
07:25 | यो तुरुन्तै तल सर्छ |
07:28 | अब Save blocks क्लिक गरौं |
07:31 | Back to the site |
07:33 | तल स्क्रोल गरी हेरौं, user account माथि नभएर तल footer मा रहेको छ |
07:40 | यसरी कुनै पनि ब्लक आवश्यकता अनुसार कहीं पनि राख्न सकिन्छ |
07:45 | Structure मा जाऊ अनि Block layout क्लिक गरौं |
07:49 | अब एउटा ब्लक हटाऊ |
07:52 | Footer fifth block बाट Powered by Drupal हटाऊ |
07:57 | ड्रप डाउन क्लिक गरौं र None छानौं, Save blocks क्लिक गरौं |
08:04 | अब तल स्क्रोल गरौं |
08:06 | अहिले हामी Powered by Drupal block disabled block region मा देख्न सक्छौं |
08:12 | Back to site मा क्लिक गरी यो सम्पूर्ण रूपमा हराएको हेरौं |
08:16 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
08:19 | संक्षेपमा हेरौं |
08:21 | यो ट्युटोरियलमा हामीले सिक्यौं:
लेआउट ब्लक कन्फिगरेसन पर्मिसन हरू र ब्लकहरू हटाउन र पुन: क्रममा राख्न |
08:42 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट ,आइआइटी बम्बे ले संशोधन गरेको हो |
08:50 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
08:56 | स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ
विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
09:04 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको सहयोग रहेको छ |
09:15 | म मन्दिरा थापा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद, नमस्कार |