Difference between revisions of "KTurtle/C3/Special-Commands-in-KTurtle/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
PoojaMoolya (Talk | contribs) |
||
Line 17: | Line 17: | ||
|- | |- | ||
|| 00:33 | || 00:33 | ||
− | ||यदि छैन भने सान्दर्भिक ट्युटोरीअलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस | + | ||यदि छैन भने सान्दर्भिक ट्युटोरीअलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस '''http://spoken-tutorial.org''' |
− | + | ||
|- | |- | ||
|| 00:39 | || 00:39 |
Latest revision as of 10:01, 25 April 2017
Time | Narration |
00:01 | नमस्कार सबैलाई, KTurtle को Special Commandsट्युटोरीअलमा स्वागत छ |
00:08 | यो ट्युटोरीअलमा हामी यी कुराहरु सिक्नेछौं “learn” कमाण्ड र “random” कमाण्ड |
00:15 | यो ट्युटोरीअल रेकर्ड गर्न म Ubuntu Linux OS संस्करण१२.०४ र KTurtle ०.८.१ बिटा संस्करण प्रयोग गर्दैछु |
00:28 | हामी यो मान्दछौं कि तपाइलाई KTurtle मा काम गर्ने आधारभूत ज्ञान छ |
00:33 | यदि छैन भने सान्दर्भिक ट्युटोरीअलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस http://spoken-tutorial.org |
00:39 | एउटा नयाँ KTurtle एप्लिकेसन खोलौं |
00:42 | ड्यास होममा क्लिक गरौँ |
00:44 | सर्च बारमा KTurtleटाइप गरौँ |
00:47 | KTurtle आइकनमा क्लिक गरौँ |
00:50 | पहिले “learn” कमाण्ड हेरौं |
00:53 | learn एउटा बिशेष कमाण्ड हो जसले तपाइको आफ्नै कमाण्ड बनाउछ |
01:01 | 'learn' कमान्डले इनपुट लिन र दिन सक्छ |
01:05 | अब कसरी नयाँ कमाण्ड बनाइन्छ हेरौं |
01:10 | म स्पष्ट हेराईको लागि प्रोग्राम टेक्स्ट ठुलो पार्दैछु |
01:14 | एडिटरमा एउटा बर्ग खिच्न कोड टाइप गरौँ: |
01:19 | repeat 4 कर्ली ब्राकेट भित्र
{ forward 10 turnleft 90 } |
01:31 | यहाँ नम्बर 10ले बर्गको भुजाको लम्बाई जनाउछ |
01:37 | अब, learn कमाण्ड प्रयोग गरि एउटा बर्ग खिच्ने कोड सिकौं |
01:45 | हामी यो बर्ग खिच्ने कमान्डको सेटलाई squareनाम दिन्छौं |
01:50 | 'learn' संगै हामीले सिक्ने कमान्डको नाम हुन्छ जुन अहिले square हो |
01:59 | तलको कोड टाइप गरौँ |
02:02 | learn स्पेस square स्पेस $x |
02:10 | कर्ली ब्राकेट राखौं |
02:13 | 10 लाई $xमा बदलौं |
02:19 | हामीले परिभाषा दिएको नयाँ कमाण्ड square हो |
02:23 | squareले बर्गको साइजको लागि एउटा इनपुट आर्गुमेंट $x लिन्छ, |
02:31 | ध्यान दिनुहोस कि तपाइले यो कोड चलाउदा, squareले कुनै आउटपुट फर्काउदैन |
02:37 | learnकमाण्डले अर्को कमाण्ड square बनाउदैछ जसलाई पछी प्रयोग गर्न सकिन्छ |
02:43 | square कमाण्डलाई अब बाकी कोडमा अन्य सामान्य कमाण्ड जस्तै प्रयोग गर्न सकिन्छ |
02:51 | यहाँ केहि लाइनहरु थपौं |
02:54 | टाइप गरौँ
go 200,200 square 100 |
03:04 | square 100कमाण्ड प्रयोग गरि Turtleले १०० भुजाको बर्ग खिच्छ |
03:11 | अब, कोड रन गरौँ |
03:13 | Turtleले क्यानभासमा बर्ग कोर्छ |
03:17 | अब, १०० लाई ५०ले बदलौं |
03:22 | फेरी रन गरौँ,Turtleले भुजा ५० सहितको अर्को वर्ग कोर्छ |
03:28 | कृपया याद गर्नुहोस कि यो कमाण्ड खाली यही प्रोग्राम भित्र मात्र प्रयोग गर्न सकिन्छ |
03:35 | म एडिटरबाट हालको कोड मेट्दैछु |
03:38 | क्यानभास सफा पार्न “clear”कमाण्ड टाइप गरि रन गर्नुहोस |
03:44 | अर्को हामी “random” कमाण्ड बारे जान्नेछौँ |
03:48 | random कमान्डले इन्पुट लिन्छ र आउटपुट फर्काउछ |
03:52 | random कमान्डको सिनट्याक्स “random X,Y” हो |
03:57 | जहाँ X र Y दुई इन्पुट हुन् |
04:01 | X ले न्युनतम आउटपुट र Yले अधिकतम आउटपुट सेट गर्छ |
04:07 | आउटपुट दुई नम्बरबीच छानिएको अनियमित नम्बर हो |
04:13 | एप्लिकेसनमा प्रयोग गर्न “random” कमाण्ड राखौं |
04:18 | मसंग पहिले नै टेक्स्ट एडिटरमा कोड छ |
04:22 | म कोड बर्णन गर्दैछु |
04:24 | “reset” कमान्डले Turtleलाई साबिकको स्थानमा पुर्याउछ |
04:29 | यहाँ, कमाण्डrandom 1,20 ले १भन्दा ठुलो वा बराबर र २० भन्दा सानो वा बराबर एउटा अनियमित नम्बर छान्छ र यसलाई भ्यारीएबल xमा राख्छ |
04:44 | repeatकमाण्ड र कर्ली ब्राकेट भित्रको कमान्डले एउटा वृत कोर्छ |
04:51 | म प्रोग्राम टेक्स्ट एडिटरबाट कपि गरि यसलाई KTurtleएडिटरमा पेस्ट गर्नेछु |
04:58 | ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम तपाइको KTurtle एडिटरमा पेस्ट गर्नुहोस |
05:03 | प्रोग्राम टाइप गरेपछि पुन ट्युटोरीअल सुरु गर्नुहोस |
05:08 | जब हामी यो कोड रन गर्छौं, |
05:10 | Turtleले क्यानभासमा १ र २० बीचको अर्धब्यास सहितको वृत खिच्छ |
05:16 | यो कोड केहि पटक एक्जिक्युट गरौँ, |
05:20 | तपाई देख्नुहुन्छ हरेक चोटी भिन्न साइजको वृत खिचिन्छ |
05:26 | हरेक पटक तपाइले कोड एक्जिक्युट गरेपछि एउटा भिन्न अर्धब्यासको वृत क्यानभासमा खिचिन्छ |
05:33 | अब, एउटा उदाहरणमा दुबै learn र random कमाण्डहरु प्रयोग गरौँ |
05:39 | म एडिटरबाट हालको कमाण्ड मेट्नेछु, क्यानभास सफा पार्न clear कमाण्ड टाइप गरिRun गर्नुहोस |
05:48 | म संग पहिले नै टेक्स्ट एडिटरमा प्रोग्राम छ |
05:52 | म अब कोड बर्णन गर्नेछु |
05:55 | “reset”कमान्डले Turtleलाई यसको साबिक स्थानमा पुर्याउछ |
06:00 | canvassize 300,300ले क्यानभासको चौडाई र उचाई प्रत्येक३०० पिक्सलमा सेट गर्छ |
06:09 | $R, $G, र $B तीन भ्यारीएबलहरु हुन् जसमा म ० र २५५ बिचको अनियमित मानहरु राख्दैछु |
06:19 | कमाण्ड canvascolor $R,$G, and $Bमा , |
06:23 | Red-Green-Blueको समूहलाई पहिलेको तहको R, G, र B भ्यारीएबलमा राखिएको मानमा बदलिन्छ |
06:34 | जब यो कमाण्ड एक्जिक्युट गरिन्छ क्यानभासको रंग अनियमित रुपमा सेट हुन्छ |
06:41 | $red, $blue, $green अर्को भ्यारीएबलको समूह हो |
06:45 | जसमा ० र २५५बीचको मान अनियमित रुपमा दिईएको हुन्छ |
06:53 | pencolor $red, $blue and $green , Red-Blue -Green समूहको मान भ्यारीएबलले बदल्छन |
07:02 | $red, $green र $blue जसमा पहिलेको तहमा कुनै अनियमित मान दिईएको हुन्थ्यो |
07:10 | जब कमाण्ड एक्जिक्युट गरिन्छ, कलमको रंग पनि अनियमित रुपमा सेट हुन्छ |
07:18 | penwidth 2 ले कलमको चौडाई २ पिक्सलमा सेट गर्छ |
07:25 | अब मैले एउटा वर्ग खिच्ने कोड इन्टर गरेकी छु |
07:30 | यहाँ, $xले वर्गको साइज जनाउछ |
07:35 | repeatकमाण्ड र यसपछिको कर्ली ब्राकेट भित्रको कोडले एउटा वृत कोर्छ |
07:43 | अर्को कमान्डको सेट go हो जसको पछाडी circle छ, दिएको साइजको वर्ग खिच्छ |
07:54 | उदाहरणको लागि: साइज 5 भएको सर्कलले साइज ५ सहितको वृत खिच्छ |
08:01 | go कमान्डमा दिएको X र Yको स्थानमा वृत बनाउछ |
08:09 | हरेक वृतको लागि मैले क्यानभासमा भिन्न स्थान दिएकी छु |
08:16 | म टेक्स्ट एडिटरबाट कोड कपि गर्छु र यसलाई KTurtle एडिटरमा पेस्ट गर्छु |
08:23 | यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम तपाइको KTurtle एडिटरमा पेस्ट गर्नुहोस |
08:29 | प्रोग्राम टाइप गरेपछि ट्युटोरीअल पुनः सुरु गर्नुहोस |
08:33 | म प्रोग्राम Fullspeedमा एक्जिक्युट गर्नेछु |
08:37 | तपाई यो कोड Run विकल्पमा दिएको कुनै पनि गतिमा चलाउन सक्नुहुन्छ |
08:43 | म यो कोड केहि पटक रन गर्नेछु |
08:46 | तपाई पेनको रंग र क्यानभासको रंग अनियमित मानहरुमा भिन्न पाउनुहुनेछ |
08:54 | याद गर्नुहोस, हरेक एक्जिक्युसनमा पेन र क्यानभासको रंग फेरिएको छ |
09:01 | तपाई कोड आफुले चाहेजति पटक एक्जिक्युट गर्न सक्नुहुन्छ र कलम र क्यानभासको भिन्न रङ्गहरु याद गर्नसक्नुहुन्छ |
09:15 | यो संगै हामी यस ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं |
09:20 | संक्षेपमा हेरौं |
09:22 | यो ट्युटोरीअलमा हामीले यो सिक्यौं “learn” कमाण्ड र “random” कमाण्ड |
09:30 | कार्यको रुपमा तपाई , |
09:32 | learnकमाण्ड प्रयोग गरि, एउटा पंचभुज वर्ग आयतन खिच्नुहोस |
09:39 | क्यानभासको चारै कुनामा षट्भूज खिच्नुहोस र |
09:45 | क्यानभासको बीचमा एउटा वृत |
09:49 | “random” कमाण्ड प्रयोग गरि विभिन्न रंगहरु बनाउनुहोस |
09:55 | तपाइको ज्यामितीय आकार र क्यानभासलाई चाहे अनुसार बदल्नुहोस |
10:00 | यो URLमा उपलब्ध भिडियो हेर्नुहोस http://spoken-tutorial.org/What is a Spoken Tutorial |
10:04 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ |
10:08 | यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
10:13 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम : |
10:15 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
10:19 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10:22 | बिस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोला |
10:29 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
10:33 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:40 | यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro |
10:46 | यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ |
10:50 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार |