Difference between revisions of "LibreOffice-Suite-Writer/C2/Inserting-pictures-and-objects/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with ' {| border=1 |Time ||Narration |- |0:00 || लिब्रे अफिस राईटर - ईन्सर्टिङ ईमेजेस्को स्पोकन टि…')
 
(4 intermediate revisions by 3 users not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|Time
+
|'''Time'''
||Narration
+
|'''Narration'''
  
|-
 
|-
|0:00
+
|00:00
 
|| लिब्रे अफिस राईटर - ईन्सर्टिङ ईमेजेस्को स्पोकन टिउटोरियलमा स्वागत छ ।  
 
|| लिब्रे अफिस राईटर - ईन्सर्टिङ ईमेजेस्को स्पोकन टिउटोरियलमा स्वागत छ ।  
  
|-
 
|-
|0:06
+
|00:06
 
||यस टिउटोरियलमा हामी निम्न कुराहरु सिक्नेछौं ।  
 
||यस टिउटोरियलमा हामी निम्न कुराहरु सिक्नेछौं ।  
  
|-
 
|-
|0:09
+
|00:09
 
||डकुमेन्टमा ईमेज फाईल ईन्सर्ट गर्ने  
 
||डकुमेन्टमा ईमेज फाईल ईन्सर्ट गर्ने  
  
|-
 
|-
|0:12
+
|00:12
 
||राईटरमा टेबल ईन्सर्ट गर्ने
 
||राईटरमा टेबल ईन्सर्ट गर्ने
  
|-
 
|-
|0:15
+
|00:15
 
||राईटरमा हाईपरलिन्कस् ईन्सर्ट गर्ने
 
||राईटरमा हाईपरलिन्कस् ईन्सर्ट गर्ने
  
|-
 
|-
|0:18
+
|00:18
 
||यहाँ हामी अपरेटिङ सिस्टमको रुपमा उबुन्टु .04 र लिब्रे अफिस सुट भर्जन 3.3.4 प्रयोग गर्दैछौं ।  
 
||यहाँ हामी अपरेटिङ सिस्टमको रुपमा उबुन्टु .04 र लिब्रे अफिस सुट भर्जन 3.3.4 प्रयोग गर्दैछौं ।  
  
|-
 
|-
|0:29
+
|00:29
 
||हामी लेब्रे अफिस राईटरमा “ईमेज फाईल कसरी ईन्सर्ट गर्ने” बाट सिक्न शुरु गर्नेछौं ।  
 
||हामी लेब्रे अफिस राईटरमा “ईमेज फाईल कसरी ईन्सर्ट गर्ने” बाट सिक्न शुरु गर्नेछौं ।  
  
|-
 
|-
|0:36
+
|00:36
 
|| हाम्रो रेजुमे.odt फाईल खोल्नुहोस्  
 
|| हाम्रो रेजुमे.odt फाईल खोल्नुहोस्  
  
|-
 
|-
|0:39
+
|00:39
 
||डकुमेन्टमा ईमेज ईन्सर्ट गर्न पहिले रेजुमे .odt डकुमेन्ट भित्र क्लिक गर्नुहोस् ।
 
||डकुमेन्टमा ईमेज ईन्सर्ट गर्न पहिले रेजुमे .odt डकुमेन्ट भित्र क्लिक गर्नुहोस् ।
  
|-
 
|-
|0:47
+
|00:47
 
||अब “ईन्सर्ट” मेनु बारमा भएको “ईन्सर्ट” अप्सन क्लिक गरि, “पिक्चरमा” क्लिक गरि अन्त्यमा “फ्रम फाईल” अप्सनमा क्लिक गर्नुहोस् ।
 
||अब “ईन्सर्ट” मेनु बारमा भएको “ईन्सर्ट” अप्सन क्लिक गरि, “पिक्चरमा” क्लिक गरि अन्त्यमा “फ्रम फाईल” अप्सनमा क्लिक गर्नुहोस् ।
  
|-
 
|-
|0:56
+
|00:56
 
||तपाईले “ईन्सर्ट पिक्चर” डायलग बक्स देख्न सक्नुहुन्छ ।  
 
||तपाईले “ईन्सर्ट पिक्चर” डायलग बक्स देख्न सक्नुहुन्छ ।  
  
|-
 
|-
|1:00
+
|01:00
 
||यदि तपाईंले पिक्चरलाई आफ्नो सिस्टममा सेभ गर्नु भएको छ भने फाईलको नाम “लोकेशन” फिल्डमा लेखि त्यसलाई रोज्नुहोस् । हामीले सेभ नगरेको हुनाले हामीले पिक्चर ईन्सर्ट डिफल्टले दिएको अप्सनहरु बाट गर्छौं ।  
 
|1:16
+
|01:16
 
||त्यसैले डायलग बक्सको बायाँ तिर भएको “पिक्चर” अप्सनमा क्लिक गर्छौं ।  
 
||त्यसैले डायलग बक्सको बायाँ तिर भएको “पिक्चर” अप्सनमा क्लिक गर्छौं ।  
  
|-
 
|-
|1:21
+
|01:21
||अब कुनै एउटा ईमेजमा क्लिक गरी “Open” बटनमा क्लिक गर्नुहोस् ।
+
||अब कुनै एउटा ईमेजमा क्लिक गरी '''Open''' बटनमा क्लिक गर्नुहोस् ।
  
|-
 
|-
|1:28
+
|01:28
 
|| तपाई ईमेज डकुमेन्टमा ईन्सर्ट भएको देख्नुहुन्छ ।  
 
|| तपाई ईमेज डकुमेन्टमा ईन्सर्ट भएको देख्नुहुन्छ ।  
  
|-
 
|-
|1:32
+
|01:32
||तपाई यो ईमेजलाई रिसाईज गरेर द्रराग गर्दै यसलाई resume को माथिल्लो दायाँ कुनामा लग्न सक्नुहुन्छ।
+
||तपाई यो ईमेजलाई रिसाईज गरेर द्रराग गर्दै यसलाई '''resume''' को माथिल्लो दायाँ कुनामा लग्न सक्नुहुन्छ।
  
|-
 
|-
|1:38
+
|01:38
 
||पहिले ईमेजमा क्लिक गर्नुहोस् । तपाई ईमेजमा कलरड ह्यान्डलहरु देख्नुहुन्छ ।  
 
||पहिले ईमेजमा क्लिक गर्नुहोस् । तपाई ईमेजमा कलरड ह्यान्डलहरु देख्नुहुन्छ ।  
  
|-
 
|-
|1:44
+
|01:44
 
||कर्सरलाई एउटा ह्यान्डलमा लगेर राख्नुहोस् र बायाँ माउट बटन थिच्नुहोस् ।
 
||कर्सरलाई एउटा ह्यान्डलमा लगेर राख्नुहोस् र बायाँ माउट बटन थिच्नुहोस् ।
  
|-
 
|-
|1:50
+
|01:50
 
||कर्सरलाई तानेर ईमेजको आकार बदल्नुहोस् । यो गरे पछि ईमेजलाई क्लिक गर्नुहोस् र यसलाई तानेर इडिटरको माथिल्लो दायाँ कुनामा लानुहोस् ।
 
||कर्सरलाई तानेर ईमेजको आकार बदल्नुहोस् । यो गरे पछि ईमेजलाई क्लिक गर्नुहोस् र यसलाई तानेर इडिटरको माथिल्लो दायाँ कुनामा लानुहोस् ।
  
|-
 
|-
|2:01
+
|02:01
 
||इमेजहरु इन्सर्ट गर्ने अरु चलेको तरिका क्लिपबोर्ड वा स्कयानर र ग्यालेरीबाट हो ।   
 
||इमेजहरु इन्सर्ट गर्ने अरु चलेको तरिका क्लिपबोर्ड वा स्कयानर र ग्यालेरीबाट हो ।   
  
|-
 
|-
|}
+
|02:09
 
+
{| border=1
+
|2:09
+
 
||अब हामी राइटरमा कसरी टेबलहरु इन्सर्ट गर्ने सिकौं ।  
 
||अब हामी राइटरमा कसरी टेबलहरु इन्सर्ट गर्ने सिकौं ।  
  
|-
 
|-
|2:13
+
|02:13
 
||लिब्रे अफिस राइटरमा टेबलले प्रयोगकर्ताहरुलाई तालिका रुपमा जानकारीहरुलाइ राख्न दिन्छ ।
 
||लिब्रे अफिस राइटरमा टेबलले प्रयोगकर्ताहरुलाई तालिका रुपमा जानकारीहरुलाइ राख्न दिन्छ ।
  
|-
 
|-
|2:21
+
|02:21
 
||डकुमेन्टमा टेबल इन्सर्ट गर्न टुल बारमा भएको “टेबल” आइकनमा क्लिक गर्नुहोस् र टेबलको साइज रोज्नुहोस्। वा मेनु बारमा गई इन्सर्ट अप्सनमा जानुहोस् ।
 
||डकुमेन्टमा टेबल इन्सर्ट गर्न टुल बारमा भएको “टेबल” आइकनमा क्लिक गर्नुहोस् र टेबलको साइज रोज्नुहोस्। वा मेनु बारमा गई इन्सर्ट अप्सनमा जानुहोस् ।
  
|-
 
|-
|2:36
+
|02:36
 
||“Education Details” शिर्षकको तल टेबल इन्सर्ट गर्नु छ भने शिर्षकको तल कर्सरलाई राख्नुहोस् ।
 
||“Education Details” शिर्षकको तल टेबल इन्सर्ट गर्नु छ भने शिर्षकको तल कर्सरलाई राख्नुहोस् ।
  
|-
 
|-
|2:44
+
|02:44
 
||अब मेनुबारमा भएको “इन्सर्ट” मेनुबारमा जानुस् र “टेबल” अप्सनमा क्लिक गर्नुहोस्।   
 
||अब मेनुबारमा भएको “इन्सर्ट” मेनुबारमा जानुस् र “टेबल” अप्सनमा क्लिक गर्नुहोस्।   
  
|-
 
|-
|2:51
+
|02:51
 
||यसले केही फिल्डहरु भएको डायलग बक्स खोल्छ ।  
 
||यसले केही फिल्डहरु भएको डायलग बक्स खोल्छ ।  
  
|-
 
|-
|2:55
+
|02:55
||“Name” फिल्डमा टेबलको नाम “resume table” भनि राख्नुहोस् ।
+
||“Name” फिल्डमा टेबलको नाम '''resume table''' भनि राख्नुहोस् ।
  
|-
 
|-
|3:01
+
|03:01
 
||Size शिर्षक तल कोलुम्सको संख्या 2 राखौं।
 
||Size शिर्षक तल कोलुम्सको संख्या 2 राखौं।
  
|-
 
|-
|3:06
+
|03:06
||“रोज्” फिल्डमा माथिको एरो क्लिक गरि “रोज्को” संख्या “4” बनाउनुहोस्। यसरी हामी कोलम र रो फिल्ड छेउमा भएको माथि र तलको एरो थिचि टेबलको आकार घटाउन वा बढाउन सक्छौं ।  
+
||“रोज्” फिल्डमा माथिको एरो क्लिक गरि “रोज्को” संख्या '''4''' बनाउनुहोस्। यसरी हामी कोलम र रो फिल्ड छेउमा भएको माथि र तलको एरो थिचि टेबलको आकार घटाउन वा बढाउन सक्छौं ।  
  
|-
 
|-
|3:21
+
|03:21
 
||अब डायलग बक्समा भएको “अटोफर्म्याट” बटनलाई क्लिक गर्नुहोस् ।
 
||अब डायलग बक्समा भएको “अटोफर्म्याट” बटनलाई क्लिक गर्नुहोस् ।
  
|-
 
|-
|3:25
+
|03:25
 
||यसले नयाँ डायलग बक्स खोल्छ जहाँ तपाईले इन्सर्ट गर्न लागेको टेबलको फर्म्याट रोज्न सक्छौं ।  
 
||यसले नयाँ डायलग बक्स खोल्छ जहाँ तपाईले इन्सर्ट गर्न लागेको टेबलको फर्म्याट रोज्न सक्छौं ।  
  
|-
 
|-
|3:33
+
|03:33
||राइटरले केही अप्सनहरु दिन्छ। हामी “Format” को मुनिको “None” अप्सन क्लिक गर्छौं अनि “OK” बटनमा क्लिक गर्छौं ।  
+
||राइटरले केही अप्सनहरु दिन्छ। हामी '''Format''' को मुनिको '''None''' अप्सन क्लिक गर्छौं अनि '''OK''' बटनमा क्लिक गर्छौं ।  
  
|-
 
|-
|3:43
+
|03:43
||फेरी “OK” बटनमा क्लिक गर्नुहोस् ।
+
||फेरी '''OK''' बटनमा क्लिक गर्नुहोस् ।
  
|-
 
|-
|3:45
+
|03:45
 
||हामी दुईवटा कोलम र चारवटा रो भएको टेबल शिर्षक तल इन्सर्ट भएको देख्न सक्छौं ।  
 
||हामी दुईवटा कोलम र चारवटा रो भएको टेबल शिर्षक तल इन्सर्ट भएको देख्न सक्छौं ।  
  
|-
 
|-
|3:53
+
|03:53
 
||अब हामी टेबल भित्र भएको टेबुलर फर्ममा कुनै जानकारी राईट गर्छौं ।  
 
||अब हामी टेबल भित्र भएको टेबुलर फर्ममा कुनै जानकारी राईट गर्छौं ।  
  
|-
 
|-
|3:58
+
|03:58
 
||जस्तै, टेबलको शुरुको रो र शुरुको कोलमको सेल भित्र क्लिक गरौं ।  
 
||जस्तै, टेबलको शुरुको रो र शुरुको कोलमको सेल भित्र क्लिक गरौं ।  
  
|-
 
|-
|4:04
+
|04:04
 
||हामी यहाँ “सेकेन्डरी स्कूल एक्जामिनेसन” टाइप गर्छौं ।  
 
||हामी यहाँ “सेकेन्डरी स्कूल एक्जामिनेसन” टाइप गर्छौं ।  
  
|-
 
|-
|  
+
|04:08
||अब संगैको सेलमा क्लिक गरि पर्सेन्ट लेख्नुहोस् ।
+
||अब संगैको सेलमा क्लिक गरि पर्सेन्ट लेख्नुहोस् । यसले सेकेन्डरी स्कूल एक्जामिनेसनमा रमेशले ल्याएको पर्सेन्ट देखाउछ ।  
  
|-
 
|-
|  
+
|04:20
||यसले सेकेन्डरी स्कूल एक्जामिनेसनमा रमेशले ल्याएको पर्सेन्ट देखाउछ ।
+
 
+
|-
+
|4:20
+
 
||त्यस्तै हामी अरु एजुकेशनल विवरण टेबलमा टाइप गर्न सक्छौं ।  
 
||त्यस्तै हामी अरु एजुकेशनल विवरण टेबलमा टाइप गर्न सक्छौं ।  
  
|-
 
|-
|4:25
+
|04:25
||“Secondary School Examination” टाइप गरेको सेलको तलको सेलमा क्लिक गर्नुहोस् ।  
+
||'''Secondary School Examination''' टाइप गरेको सेलको तलको सेलमा क्लिक गर्नुहोस् ।  
  
|-
 
|-
|}
+
|04:31
 
+
||हामी यहाँ '''Higher Secondary School Examination''' लेख्छौं र संगैको सेलमा पर्सेन्टमा स्कोर लेख्छौं ।
{| border=1
+
|4:31
+
||हामी यहाँ “Higher Secondary School Examination” लेख्छौं र संगैको सेलमा पर्सेन्टमा स्कोर लेख्छौं ।
+
  
|-
 
|-
|4:41
+
|04:41
 
||अर्को सेल चलाउन तेस्रो रो को पहिलो सेलमा क्लिक गर्नुहोस् । त्यस्तै तपाईले ट्याब कि थिचेर एक सेल बाट अर्को सेलमा जानुहोस् ।
 
||अर्को सेल चलाउन तेस्रो रो को पहिलो सेलमा क्लिक गर्नुहोस् । त्यस्तै तपाईले ट्याब कि थिचेर एक सेल बाट अर्को सेलमा जानुहोस् ।
  
|-
 
|-
|  
+
|04:52
||अब ट्याब थिचेर “Graduation” टाईप गर्नुहोस् । संगैको सेलमा स्कोरलाई % भनि टाइप गर्नुहोस् ।
+
||अब ट्याब थिचेर '''Graduation''' टाईप गर्नुहोस् । संगैको सेलमा स्कोरलाई % भनि टाइप गर्नुहोस् ।
  
|-
 
|-
|  
+
|05:01
||अन्तिमको रो मा एसटि सेलमा क्लिक गरि -> “Post Graduation” टाइप गर्नुहोस् -> “70%”
+
||अन्तिमको रो मा एसटि सेलमा क्लिक गरि -“Post Graduation” टाइप गर्नुहोस् “70%” त्यस्तै अन्तिम रो को पहिलो सेलमा हामी “पोस्ट ग्राजुऐत” भन्ने शिर्षक टाइप गर्छौं र संगैको सेलमा स्कोरलाई प्रसेन्ट राख्छौं ।
  
|-
 
|-
|  
+
|05:12
||त्यस्तै अन्तिम रो को पहिलो सेलमा हामी “पोस्ट ग्राजुऐत” भन्ने शिर्षक टाइप गर्छौं र संगैको सेलमा स्कोरलाई प्रसेन्ट राख्छौं ।
+
 
+
|-
+
|5:12
+
 
||यसरी हामी देख्छौं कि एजुकेशन डिटेलहरु भएको टेबल रिजुमेमा देखिन्छ ।  
 
||यसरी हामी देख्छौं कि एजुकेशन डिटेलहरु भएको टेबल रिजुमेमा देखिन्छ ।  
  
|-
 
|-
|5:18
+
|05:18
 
||टेबलको अन्तिम सेलमा कर्सरलाई राख्नुहोस् ।
 
||टेबलको अन्तिम सेलमा कर्सरलाई राख्नुहोस् ।
  
|-
 
|-
|5:24
+
|05:24
 
||अब हामीलाई टेबलको अन्तिम रो को तल नयाँ रो थप्न मन लागेमा किबोर्डमा “ट्याब” कि थिच्नुहोस् ।
 
||अब हामीलाई टेबलको अन्तिम रो को तल नयाँ रो थप्न मन लागेमा किबोर्डमा “ट्याब” कि थिच्नुहोस् ।
  
|-
 
|-
|5:33
+
|05:33
 
||नयाँ रो इन्सर्ट भएको तपाई देख्न सक्नुहुन्छ ।  
 
||नयाँ रो इन्सर्ट भएको तपाई देख्न सक्नुहुन्छ ।  
  
|-
 
|-
|5:37
+
|05:37
||टेबलको बायाँ हात तिर हामी पाएको डिग्रीमा “Phd” टाईप गर्छौं र दायाँ हात तिर हामी पाएको मार्क्समा “65%” टाईप गर्छौं ।   
+
||टेबलको बायाँ हात तिर हामी पाएको डिग्रीमा '''Phd''' टाईप गर्छौं र दायाँ हात तिर हामी पाएको मार्क्समा “65%” टाईप गर्छौं ।   
  
|-
 
|-
|5:49
+
|05:49
 
||यसरी कर्सरलाई अन्तिम सेलमा राखि तल नयाँ रोहरु थप्नुपरेमा “ट्याब” क ले धेरै सजिलो बनाउछ ।  
 
||यसरी कर्सरलाई अन्तिम सेलमा राखि तल नयाँ रोहरु थप्नुपरेमा “ट्याब” क ले धेरै सजिलो बनाउछ ।  
  
|-
 
|-
|6:00
+
|06:00
 
||Tab र Shift+Tab प्रयोग गरेर हामी टेबल भित्र एउटा सेलबाट अर्को सेलमा जान सक्छौं ।  
 
||Tab र Shift+Tab प्रयोग गरेर हामी टेबल भित्र एउटा सेलबाट अर्को सेलमा जान सक्छौं ।  
  
|-
 
|-
|6:07
+
|06:07
||टेबलमा हुने अर्को विशेषता “Optimal Column Width” अप्सन हो जुनले सेलको सामग्री अनुसार कोलुमको चौडाई आफै मिलाई दिन्छ ।   
+
||टेबलमा हुने अर्को विशेषता '''Optimal Column Width''' अप्सन हो जुनले सेलको सामग्री अनुसार कोलुमको चौडाई आफै मिलाई दिन्छ ।   
  
|-
 
|-
|6:18
+
|06:18
 
||यो विशेषता टेबलको दोस्रो वा दायाँ हात तिरको कोलुममा लागु गर्न, पहिले कर्सरलाई दोस्रो कोलुममा लगेर क्लिक गर्नुहोस् ।  
 
||यो विशेषता टेबलको दोस्रो वा दायाँ हात तिरको कोलुममा लागु गर्न, पहिले कर्सरलाई दोस्रो कोलुममा लगेर क्लिक गर्नुहोस् ।  
  
|-
 
|-
|6:30
+
|06:30
 
||अब अन्तिम सेलमा कर्सरलाई % टेक्सट पछि राख्नुहोस् ।  
 
||अब अन्तिम सेलमा कर्सरलाई % टेक्सट पछि राख्नुहोस् ।  
  
|-
 
|-
|6:35
+
|06:35
||अब मेनुबारमा “Table” मेनुमा क्लिक गर्नुहोस् र “Autofit” अप्सनमा जानुहोस् ।
+
||अब मेनुबारमा '''Table''' मेनुमा क्लिक गर्नुहोस् र '''Autofit''' अप्सनमा जानुहोस् ।
  
|-
 
|-
|6:42
+
|06:42
||स्क्रिनमा देखिएको मेनुमा “Optimal Column Width” अप्सनमा क्लिक गर्नुहोस् ।
+
||स्क्रिनमा देखिएको मेनुमा '''Optimal Column Width''' अप्सनमा क्लिक गर्नुहोस् ।
  
|-
 
|-
|6:49
+
|06:49
 
||तपाईले देख्नसक्नु हुन्छ कि कोलुमको चौडाई सेलहरुमा भएको सामग्री अनुसार आफै मिलाएर राखिदिन्छ ।  
 
||तपाईले देख्नसक्नु हुन्छ कि कोलुमको चौडाई सेलहरुमा भएको सामग्री अनुसार आफै मिलाएर राखिदिन्छ ।  
  
|-
 
|-
|6:58
+
|06:58
 
||हामी टेबलको कुनैपनि कोलुमहरुको लागि यो गर्नसक्छौं ।  
 
||हामी टेबलको कुनैपनि कोलुमहरुको लागि यो गर्नसक्छौं ।  
  
|-
 
|-
|}
+
|07:02
 
+
{| border=1
+
|7:02
+
 
||टेबलको बोर्डरहरु पनि विभिन्न प्रकारका राख्न सकिन्छ – जस्तै टबलमा कुनैपनि बोर्डर नराख्ने, भित्री र बाहिरी बोर्डर, वा बाहिरी बोर्डर मात्र राख्ने आदि।  
 
||टेबलको बोर्डरहरु पनि विभिन्न प्रकारका राख्न सकिन्छ – जस्तै टबलमा कुनैपनि बोर्डर नराख्ने, भित्री र बाहिरी बोर्डर, वा बाहिरी बोर्डर मात्र राख्ने आदि।  
  
|-
 
|-
|7:15
+
|07:15
 
||यसको लागि मेन मेनुमा भएको टेबल ट्याब रोज्नुहोस् र टेबल प्रोपर्टिज अप्सन बाट बोर्डर ट्याब छान्नुहोस् ।
 
||यसको लागि मेन मेनुमा भएको टेबल ट्याब रोज्नुहोस् र टेबल प्रोपर्टिज अप्सन बाट बोर्डर ट्याब छान्नुहोस् ।
  
|-
 
|-
|7:25
+
|07:25
 
||अब हामी राइटरमा कसरी हाईपरलिन्कहरु बनाउने सिक्छौं ।  
 
||अब हामी राइटरमा कसरी हाईपरलिन्कहरु बनाउने सिक्छौं ।  
  
|-
 
|-
|7:30
+
|07:30
 
||हाइपरलिन्क पछिलाग्ने प्रयोगकर्तालाई हाइपरटेक्सट चलाएको भनिन्छ ।  
 
||हाइपरलिन्क पछिलाग्ने प्रयोगकर्तालाई हाइपरटेक्सट चलाएको भनिन्छ ।  
  
|-
 
|-
|7:35
+
|07:35
 
||हाइपरलिन्क भनेको एउटा डकुमेन्टको हो जुनमा प्रयोगकर्ता सोझै जान सक्छ ।  
 
||हाइपरलिन्क भनेको एउटा डकुमेन्टको हो जुनमा प्रयोगकर्ता सोझै जान सक्छ ।  
  
|-
 
|-
|7:43
+
|07:43
 
||हाइपरलिन्कले एउटा पुरै डकुमेन्ट वा डकुमेन्ट भित्र रहेको कुनै भाग तिर दर्शाउने गर्दछ ।  
 
||हाइपरलिन्कले एउटा पुरै डकुमेन्ट वा डकुमेन्ट भित्र रहेको कुनै भाग तिर दर्शाउने गर्दछ ।  
  
|-
 
|-
|7:49
+
|07:49
 
||फाईलमा हाइपरलिन्क बनाउनु भन्दा अगाडि, हामीले हाइपरलिन्कले देखाउने डकुमेन्ट तयार गर्नुपर्दछ ।  
 
||फाईलमा हाइपरलिन्क बनाउनु भन्दा अगाडि, हामीले हाइपरलिन्कले देखाउने डकुमेन्ट तयार गर्नुपर्दछ ।  
  
|-
 
|-
|7:56
+
|07:56
||टुलबारमा “New” आइकनमा क्लिक गर्नुहोस् ।  
+
||टुलबारमा '''New''' आइकनमा क्लिक गर्नुहोस् ।  
  
|-
 
|-
|8:00
+
|08:00
||एउटा नयाँ टेक्सट डकुमेन्ट खुल्छ । अब हामी यस नयाँ डकुमेन्टमा “Hobbies” भन्ने टेबल बनाउछौं ।  
+
||एउटा नयाँ टेक्सट डकुमेन्ट खुल्छ । अब हामी यस नयाँ डकुमेन्टमा '''Hobbies''' भन्ने टेबल बनाउछौं ।  
  
|-
 
|-
|8:06
+
|08:06
 
||हामी यसलाई “हबिज” भनि शिर्षक दिन्छौं ।  
 
||हामी यसलाई “हबिज” भनि शिर्षक दिन्छौं ।  
  
|-
 
|-
|8:09
+
|08:09
 
||इन्टर कि थिच्नुहोस् ।
 
||इन्टर कि थिच्नुहोस् ।
  
|-
 
|-
|8:11
+
|08:11
||अब “Listening to music”, ”Playing table tennis” “Painting” भनेर केही हबिहरु एकको तल अर्को गर्दै लेखौं ।  
+
||अब '''Listening to music''', '''Playing table tennis''' '''Painting''' भनेर केही हबिहरु एकको तल अर्को गर्दै लेखौं ।  
  
|-
 
|-
|8:20
+
|08:20
 
||यो फाईल सेभ गर्नुहोस् ।
 
||यो फाईल सेभ गर्नुहोस् ।
  
|-
 
|-
|8:24
+
|08:24
||टुलबारमा भएको “सेभ” आइकनमा क्लिक गर्नुहोस् । “नेम” राख्ने ठाउँमा “hobby” भने फाईलको नाम टाइप गर्नुहोस् ।
+
||टुलबारमा भएको “सेभ” आइकनमा क्लिक गर्नुहोस् । “नेम” राख्ने ठाउँमा '''hobby''' भने फाईलको नाम टाइप गर्नुहोस् ।
  
|-
 
|-
|8:30
+
|08:30
 
||सेभ इन फोल्डरमा रहेको डाउन एरोमा क्लिक गरि “डेक्सटप” अप्सनमा क्लिक गर्नुहोस् । अब “सेभ” बटनमा क्लिक गर्नुहोस् ।
 
||सेभ इन फोल्डरमा रहेको डाउन एरोमा क्लिक गरि “डेक्सटप” अप्सनमा क्लिक गर्नुहोस् । अब “सेभ” बटनमा क्लिक गर्नुहोस् ।
  
|-
 
|-
|8:40
+
|08:40
 
||फाइल डेस्कटपमा गएर सेभ हुन्छ ।  
 
||फाइल डेस्कटपमा गएर सेभ हुन्छ ।  
  
|-
 
|-
|8:43
+
|08:43
||हामी यो फाइल अहिले बन्द गर्छौं । अब “resume.odt” फाइलमा हाइपरलिन्क बनाउनुहोस् जसले यो फाइललाई खोल्दछ ।  
+
||हामी यो फाइल अहिले बन्द गर्छौं । अब '''resume.odt''' फाइलमा हाइपरलिन्क बनाउनुहोस् जसले यो फाइललाई खोल्दछ ।  
  
|-
 
|-
|8:53
+
|08:53
 
||अब हामी शैक्षिक विवरण भएको टेबलको मुनि शिर्षक “HOBBIES” भनेर लेख्छौं ।  
 
||अब हामी शैक्षिक विवरण भएको टेबलको मुनि शिर्षक “HOBBIES” भनेर लेख्छौं ।  
  
|-
 
|-
|9:00
+
|09:00
||“HOBBIES” टेक्सटलाई हाइपरलिन्क बनाउनु परेमा, शुरुमा कर्सरलाई तानेर “HOBBIES” शिर्षक टेक्सटलाई छान्नुहोस्  ।  
+
||'''HOBBIES''' टेक्सटलाई हाइपरलिन्क बनाउनु परेमा, शुरुमा कर्सरलाई तानेर “HOBBIES” शिर्षक टेक्सटलाई छान्नुहोस्  ।  
  
|-
 
|-
|9:09
+
|09:09
 
||अब मेनु बारमा भएको “इन्सर्ट” मेनुमा क्लिक गरि “हाईपरलिन्क” अप्सनमा क्लिक गर्नुहोस् ।
 
||अब मेनु बारमा भएको “इन्सर्ट” मेनुमा क्लिक गरि “हाईपरलिन्क” अप्सनमा क्लिक गर्नुहोस् ।
  
|-
 
|-
|}
+
|09:15
 
+
{| border=1
+
|9:15
+
 
||“इन्टरनेट”, “मेलस्” एण्ड न्यूज”, “डकुमेन्ट” र “न्यू डकुमेन्ट” जस्ता अप्सन भएको डायलग बक्स खुल्छ ।  
 
||“इन्टरनेट”, “मेलस्” एण्ड न्यूज”, “डकुमेन्ट” र “न्यू डकुमेन्ट” जस्ता अप्सन भएको डायलग बक्स खुल्छ ।  
  
|-
 
|-
|9:24
+
|09:24
 
||हामीले टक्सट डकुमेन्टको लागि हाइपरलिन्क बनाउन लागेकोले हामी “डकुमेन्ट” अप्सनमा क्लिक गर्छौं ।  
 
||हामीले टक्सट डकुमेन्टको लागि हाइपरलिन्क बनाउन लागेकोले हामी “डकुमेन्ट” अप्सनमा क्लिक गर्छौं ।  
  
|-
 
|-
|9:30
+
|09:30
||पाथ फिल्डमा भएको “Open file” बटनमा क्लिक गर्नुहोस् ।
+
||पाथ फिल्डमा भएको '''Open file''' बटनमा क्लिक गर्नुहोस् ।
  
|-
 
|-
|9:36
+
|09:36
 
||अब डायलग बक्समा भएको “डेक्सटप” अप्सनमा क्लिक गरि हामीले बनाएको नयाँ डकुमेन्ट खोल्न सक्नु हुन्छ ।  
 
||अब डायलग बक्समा भएको “डेक्सटप” अप्सनमा क्लिक गरि हामीले बनाएको नयाँ डकुमेन्ट खोल्न सक्नु हुन्छ ।  
  
|-
 
|-
|9:44
+
|09:44
||अब “hobby.odt” अप्सनमा क्लिक गरेर “ओपन” बटनमा क्लिक गर्नुहोस् ।
+
||अब '''hobby.odt''' अप्सनमा क्लिक गरेर “ओपन” बटनमा क्लिक गर्नुहोस् ।
  
|-
 
|-
|9:52
+
|09:52
 
||पाथ फिल्डमा फाइलको पाथ इन्सर्ट भएको देख्न सक्नुहुन्छ ।
 
||पाथ फिल्डमा फाइलको पाथ इन्सर्ट भएको देख्न सक्नुहुन्छ ।
  
|-
 
|-
|9:57
+
|09:57
 
||“एप्लाई” फिल्डमा क्लिक गरि “क्लोज बटन क्लिक गर्नुहोस् ।
 
||“एप्लाई” फिल्डमा क्लिक गरि “क्लोज बटन क्लिक गर्नुहोस् ।
  
Line 371: Line 348:
  
|-
 
|-
|  
+
|10:11
||कर्सर “हबिज्मा” लानुहोस्  -> “कन्ट्रोल कि र दायाँ माउस बटन थिच्नुहोस् ।  
+
||कर्सर “हबिज्मा” लानुहोस्  -> “कन्ट्रोल कि र दायाँ माउस बटन थिच्नुहोस् । अब कर्सरलाई “हबिज्” शिर्षकमा राख्नुहोस् र “कन्ट्रोल” कि र बायाँ माउस बटन संगै थिच्नुहोस् ।
 
+
|-
+
|
+
||अब कर्सरलाई “हबिज्” शिर्षकमा राख्नुहोस् र “कन्ट्रोल” कि र बायाँ माउस बटन संगै थिच्नुहोस् ।
+
  
|-
 
|-
Line 412: Line 385:
 
|-
 
|-
 
|10:50
 
|10:50
||“practice.odt” खोल्नुहोस् ।
+
||'''practice.odt''' खोल्नुहोस् ।
  
|-
 
|-
|}
 
{| border=1
 
|10:53
 
|10:53
 
|| सो फाइलमा इमेज इन्सर्ट गर्नुहोस् ।
 
|| सो फाइलमा इमेज इन्सर्ट गर्नुहोस् ।
Line 450: Line 420:
  
|-
 
|-
|  
+
|11:37
 
||टक टु अ टिचर प्रोजेक्ट स्पोकन टिउटोरियल प्रोजेक्टको भाग हो ।
 
||टक टु अ टिचर प्रोजेक्ट स्पोकन टिउटोरियल प्रोजेक्टको भाग हो ।
  
|-
 
|-
|  
+
|11:41
 
||यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु आइ सी टी, एम इह आर दि, गभर्नमेन्ट अफ ईन्डियाले सहयोग गरेको हो ।
 
||यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु आइ सी टी, एम इह आर दि, गभर्नमेन्ट अफ ईन्डियाले सहयोग गरेको हो ।
  
|-
 
|-
|  
+
|11:50
 
||spoken hyphen tutorial dot org slash NMEICT hyphen Intro
 
||spoken hyphen tutorial dot org slash NMEICT hyphen Intro
  
|-
 
|-
|  
+
|12:00
||यो टिउटोरियल दिपेश जोशीले र               योगदान गरेको हो ।
+
||यो टिउटोरियल दिपेश जोशीले र योगदान गरेको हो । सहभागि हुनु भएकोमा धन्यबाद् ।
 
+
|-
+
|
+
||सहभागि हुनु भएकोमा धन्यबाद् ।
+
 
+
|-
+
 
|}
 
|}

Latest revision as of 09:45, 26 April 2017

Time Narration
00:00 लिब्रे अफिस राईटर - ईन्सर्टिङ ईमेजेस्को स्पोकन टिउटोरियलमा स्वागत छ ।
00:06 यस टिउटोरियलमा हामी निम्न कुराहरु सिक्नेछौं ।
00:09 डकुमेन्टमा ईमेज फाईल ईन्सर्ट गर्ने
00:12 राईटरमा टेबल ईन्सर्ट गर्ने
00:15 राईटरमा हाईपरलिन्कस् ईन्सर्ट गर्ने
00:18 यहाँ हामी अपरेटिङ सिस्टमको रुपमा उबुन्टु .04 र लिब्रे अफिस सुट भर्जन 3.3.4 प्रयोग गर्दैछौं ।
00:29 हामी लेब्रे अफिस राईटरमा “ईमेज फाईल कसरी ईन्सर्ट गर्ने” बाट सिक्न शुरु गर्नेछौं ।
00:36 हाम्रो रेजुमे.odt फाईल खोल्नुहोस्
00:39 डकुमेन्टमा ईमेज ईन्सर्ट गर्न पहिले रेजुमे .odt डकुमेन्ट भित्र क्लिक गर्नुहोस् ।
00:47 अब “ईन्सर्ट” मेनु बारमा भएको “ईन्सर्ट” अप्सन क्लिक गरि, “पिक्चरमा” क्लिक गरि अन्त्यमा “फ्रम फाईल” अप्सनमा क्लिक गर्नुहोस् ।
00:56 तपाईले “ईन्सर्ट पिक्चर” डायलग बक्स देख्न सक्नुहुन्छ ।
01:00 यदि तपाईंले पिक्चरलाई आफ्नो सिस्टममा सेभ गर्नु भएको छ भने फाईलको नाम “लोकेशन” फिल्डमा लेखि त्यसलाई रोज्नुहोस् । हामीले सेभ नगरेको हुनाले हामीले पिक्चर ईन्सर्ट डिफल्टले दिएको अप्सनहरु बाट गर्छौं ।
01:16 त्यसैले डायलग बक्सको बायाँ तिर भएको “पिक्चर” अप्सनमा क्लिक गर्छौं ।
01:21 अब कुनै एउटा ईमेजमा क्लिक गरी Open बटनमा क्लिक गर्नुहोस् ।
01:28 तपाई ईमेज डकुमेन्टमा ईन्सर्ट भएको देख्नुहुन्छ ।
01:32 तपाई यो ईमेजलाई रिसाईज गरेर द्रराग गर्दै यसलाई resume को माथिल्लो दायाँ कुनामा लग्न सक्नुहुन्छ।
01:38 पहिले ईमेजमा क्लिक गर्नुहोस् । तपाई ईमेजमा कलरड ह्यान्डलहरु देख्नुहुन्छ ।
01:44 कर्सरलाई एउटा ह्यान्डलमा लगेर राख्नुहोस् र बायाँ माउट बटन थिच्नुहोस् ।
01:50 कर्सरलाई तानेर ईमेजको आकार बदल्नुहोस् । यो गरे पछि ईमेजलाई क्लिक गर्नुहोस् र यसलाई तानेर इडिटरको माथिल्लो दायाँ कुनामा लानुहोस् ।
02:01 इमेजहरु इन्सर्ट गर्ने अरु चलेको तरिका क्लिपबोर्ड वा स्कयानर र ग्यालेरीबाट हो ।
02:09 अब हामी राइटरमा कसरी टेबलहरु इन्सर्ट गर्ने सिकौं ।
02:13 लिब्रे अफिस राइटरमा टेबलले प्रयोगकर्ताहरुलाई तालिका रुपमा जानकारीहरुलाइ राख्न दिन्छ ।
02:21 डकुमेन्टमा टेबल इन्सर्ट गर्न टुल बारमा भएको “टेबल” आइकनमा क्लिक गर्नुहोस् र टेबलको साइज रोज्नुहोस्। वा मेनु बारमा गई इन्सर्ट अप्सनमा जानुहोस् ।
02:36 “Education Details” शिर्षकको तल टेबल इन्सर्ट गर्नु छ भने शिर्षकको तल कर्सरलाई राख्नुहोस् ।
02:44 अब मेनुबारमा भएको “इन्सर्ट” मेनुबारमा जानुस् र “टेबल” अप्सनमा क्लिक गर्नुहोस्।
02:51 यसले केही फिल्डहरु भएको डायलग बक्स खोल्छ ।
02:55 “Name” फिल्डमा टेबलको नाम resume table भनि राख्नुहोस् ।
03:01 Size शिर्षक तल कोलुम्सको संख्या 2 राखौं।
03:06 “रोज्” फिल्डमा माथिको एरो क्लिक गरि “रोज्को” संख्या 4 बनाउनुहोस्। यसरी हामी कोलम र रो फिल्ड छेउमा भएको माथि र तलको एरो थिचि टेबलको आकार घटाउन वा बढाउन सक्छौं ।
03:21 अब डायलग बक्समा भएको “अटोफर्म्याट” बटनलाई क्लिक गर्नुहोस् ।
03:25 यसले नयाँ डायलग बक्स खोल्छ जहाँ तपाईले इन्सर्ट गर्न लागेको टेबलको फर्म्याट रोज्न सक्छौं ।
03:33 राइटरले केही अप्सनहरु दिन्छ। हामी Format को मुनिको None अप्सन क्लिक गर्छौं अनि OK बटनमा क्लिक गर्छौं ।
03:43 फेरी OK बटनमा क्लिक गर्नुहोस् ।
03:45 हामी दुईवटा कोलम र चारवटा रो भएको टेबल शिर्षक तल इन्सर्ट भएको देख्न सक्छौं ।
03:53 अब हामी टेबल भित्र भएको टेबुलर फर्ममा कुनै जानकारी राईट गर्छौं ।
03:58 जस्तै, टेबलको शुरुको रो र शुरुको कोलमको सेल भित्र क्लिक गरौं ।
04:04 हामी यहाँ “सेकेन्डरी स्कूल एक्जामिनेसन” टाइप गर्छौं ।
04:08 अब संगैको सेलमा क्लिक गरि पर्सेन्ट लेख्नुहोस् । यसले सेकेन्डरी स्कूल एक्जामिनेसनमा रमेशले ल्याएको पर्सेन्ट देखाउछ ।
04:20 त्यस्तै हामी अरु एजुकेशनल विवरण टेबलमा टाइप गर्न सक्छौं ।
04:25 Secondary School Examination टाइप गरेको सेलको तलको सेलमा क्लिक गर्नुहोस् ।
04:31 हामी यहाँ Higher Secondary School Examination लेख्छौं र संगैको सेलमा पर्सेन्टमा स्कोर लेख्छौं ।
04:41 अर्को सेल चलाउन तेस्रो रो को पहिलो सेलमा क्लिक गर्नुहोस् । त्यस्तै तपाईले ट्याब कि थिचेर एक सेल बाट अर्को सेलमा जानुहोस् ।
04:52 अब ट्याब थिचेर Graduation टाईप गर्नुहोस् । संगैको सेलमा स्कोरलाई % भनि टाइप गर्नुहोस् ।
05:01 अन्तिमको रो मा एसटि सेलमा क्लिक गरि -“Post Graduation” टाइप गर्नुहोस् “70%” त्यस्तै अन्तिम रो को पहिलो सेलमा हामी “पोस्ट ग्राजुऐत” भन्ने शिर्षक टाइप गर्छौं र संगैको सेलमा स्कोरलाई प्रसेन्ट राख्छौं ।
05:12 यसरी हामी देख्छौं कि एजुकेशन डिटेलहरु भएको टेबल रिजुमेमा देखिन्छ ।
05:18 टेबलको अन्तिम सेलमा कर्सरलाई राख्नुहोस् ।
05:24 अब हामीलाई टेबलको अन्तिम रो को तल नयाँ रो थप्न मन लागेमा किबोर्डमा “ट्याब” कि थिच्नुहोस् ।
05:33 नयाँ रो इन्सर्ट भएको तपाई देख्न सक्नुहुन्छ ।
05:37 टेबलको बायाँ हात तिर हामी पाएको डिग्रीमा Phd टाईप गर्छौं र दायाँ हात तिर हामी पाएको मार्क्समा “65%” टाईप गर्छौं ।
05:49 यसरी कर्सरलाई अन्तिम सेलमा राखि तल नयाँ रोहरु थप्नुपरेमा “ट्याब” क ले धेरै सजिलो बनाउछ ।
06:00 Tab र Shift+Tab प्रयोग गरेर हामी टेबल भित्र एउटा सेलबाट अर्को सेलमा जान सक्छौं ।
06:07 टेबलमा हुने अर्को विशेषता Optimal Column Width अप्सन हो जुनले सेलको सामग्री अनुसार कोलुमको चौडाई आफै मिलाई दिन्छ ।
06:18 यो विशेषता टेबलको दोस्रो वा दायाँ हात तिरको कोलुममा लागु गर्न, पहिले कर्सरलाई दोस्रो कोलुममा लगेर क्लिक गर्नुहोस् ।
06:30 अब अन्तिम सेलमा कर्सरलाई % टेक्सट पछि राख्नुहोस् ।
06:35 अब मेनुबारमा Table मेनुमा क्लिक गर्नुहोस् र Autofit अप्सनमा जानुहोस् ।
06:42 स्क्रिनमा देखिएको मेनुमा Optimal Column Width अप्सनमा क्लिक गर्नुहोस् ।
06:49 तपाईले देख्नसक्नु हुन्छ कि कोलुमको चौडाई सेलहरुमा भएको सामग्री अनुसार आफै मिलाएर राखिदिन्छ ।
06:58 हामी टेबलको कुनैपनि कोलुमहरुको लागि यो गर्नसक्छौं ।
07:02 टेबलको बोर्डरहरु पनि विभिन्न प्रकारका राख्न सकिन्छ – जस्तै टबलमा कुनैपनि बोर्डर नराख्ने, भित्री र बाहिरी बोर्डर, वा बाहिरी बोर्डर मात्र राख्ने आदि।
07:15 यसको लागि मेन मेनुमा भएको टेबल ट्याब रोज्नुहोस् र टेबल प्रोपर्टिज अप्सन बाट बोर्डर ट्याब छान्नुहोस् ।
07:25 अब हामी राइटरमा कसरी हाईपरलिन्कहरु बनाउने सिक्छौं ।
07:30 हाइपरलिन्क पछिलाग्ने प्रयोगकर्तालाई हाइपरटेक्सट चलाएको भनिन्छ ।
07:35 हाइपरलिन्क भनेको एउटा डकुमेन्टको हो जुनमा प्रयोगकर्ता सोझै जान सक्छ ।
07:43 हाइपरलिन्कले एउटा पुरै डकुमेन्ट वा डकुमेन्ट भित्र रहेको कुनै भाग तिर दर्शाउने गर्दछ ।
07:49 फाईलमा हाइपरलिन्क बनाउनु भन्दा अगाडि, हामीले हाइपरलिन्कले देखाउने डकुमेन्ट तयार गर्नुपर्दछ ।
07:56 टुलबारमा New आइकनमा क्लिक गर्नुहोस् ।
08:00 एउटा नयाँ टेक्सट डकुमेन्ट खुल्छ । अब हामी यस नयाँ डकुमेन्टमा Hobbies भन्ने टेबल बनाउछौं ।
08:06 हामी यसलाई “हबिज” भनि शिर्षक दिन्छौं ।
08:09 इन्टर कि थिच्नुहोस् ।
08:11 अब Listening to music, Playing table tennisPainting भनेर केही हबिहरु एकको तल अर्को गर्दै लेखौं ।
08:20 यो फाईल सेभ गर्नुहोस् ।
08:24 टुलबारमा भएको “सेभ” आइकनमा क्लिक गर्नुहोस् । “नेम” राख्ने ठाउँमा hobby भने फाईलको नाम टाइप गर्नुहोस् ।
08:30 सेभ इन फोल्डरमा रहेको डाउन एरोमा क्लिक गरि “डेक्सटप” अप्सनमा क्लिक गर्नुहोस् । अब “सेभ” बटनमा क्लिक गर्नुहोस् ।
08:40 फाइल डेस्कटपमा गएर सेभ हुन्छ ।
08:43 हामी यो फाइल अहिले बन्द गर्छौं । अब resume.odt फाइलमा हाइपरलिन्क बनाउनुहोस् जसले यो फाइललाई खोल्दछ ।
08:53 अब हामी शैक्षिक विवरण भएको टेबलको मुनि शिर्षक “HOBBIES” भनेर लेख्छौं ।
09:00 HOBBIES टेक्सटलाई हाइपरलिन्क बनाउनु परेमा, शुरुमा कर्सरलाई तानेर “HOBBIES” शिर्षक टेक्सटलाई छान्नुहोस् ।
09:09 अब मेनु बारमा भएको “इन्सर्ट” मेनुमा क्लिक गरि “हाईपरलिन्क” अप्सनमा क्लिक गर्नुहोस् ।
09:15 “इन्टरनेट”, “मेलस्” एण्ड न्यूज”, “डकुमेन्ट” र “न्यू डकुमेन्ट” जस्ता अप्सन भएको डायलग बक्स खुल्छ ।
09:24 हामीले टक्सट डकुमेन्टको लागि हाइपरलिन्क बनाउन लागेकोले हामी “डकुमेन्ट” अप्सनमा क्लिक गर्छौं ।
09:30 पाथ फिल्डमा भएको Open file बटनमा क्लिक गर्नुहोस् ।
09:36 अब डायलग बक्समा भएको “डेक्सटप” अप्सनमा क्लिक गरि हामीले बनाएको नयाँ डकुमेन्ट खोल्न सक्नु हुन्छ ।
09:44 अब hobby.odt अप्सनमा क्लिक गरेर “ओपन” बटनमा क्लिक गर्नुहोस् ।
09:52 पाथ फिल्डमा फाइलको पाथ इन्सर्ट भएको देख्न सक्नुहुन्छ ।
09:57 “एप्लाई” फिल्डमा क्लिक गरि “क्लोज बटन क्लिक गर्नुहोस् ।
10:02 “HOBBIES” टेक्सट अन्डरलाईनद र निलो रंगको भएको देख्नु हुन्छ। यो टेक्सट अब हाइपरलिन्क हो ।
10:11 कर्सर “हबिज्मा” लानुहोस् -> “कन्ट्रोल कि र दायाँ माउस बटन थिच्नुहोस् । अब कर्सरलाई “हबिज्” शिर्षकमा राख्नुहोस् र “कन्ट्रोल” कि र बायाँ माउस बटन संगै थिच्नुहोस् ।
10:19 हबिज् भएको फाइल ओपन हुन्छ ।
10:23 यसरी नै इमेज र वेबसाइटहरुको पनि हाइपरलिन्क बनाउन सकिन्छ ।
10:30 यसरी हामी लिब्रे अफिस राइटरको स्पोकन टिउटोरियलको अन्त्यमा पुग्छौं ।
10:35 हामीले सिकेका कुरा संक्षेपमा भन्दा
10:37 डकुमेन्टमा इमेज फाइल इन्सर्ट गर्ने ।
10:39 राइटरमा टेबल इन्सर्ट गर्ने ।
10:42 राइटरमा हाइपरलिन्क इन्सर्ट गर्ने ।
10:48 क्मप्रिहेन्सिभ असाइनमेन्ट
10:50 practice.odt खोल्नुहोस् ।
10:53 सो फाइलमा इमेज इन्सर्ट गर्नुहोस् ।
10:57 रोहरु र दुईवटा कोलुम भएको टेबल इन्सर्ट गर्नुहोस् ।
11:01 फाइलमा भएको इमेजलाई क्लिक गर्दा www.google.com वेबसाइट खुल्ने हाइपरलिन्क बनाउनुहोस् ।
11:11 http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial मा गएर यी भिडियोहरु हेर्न सक्नुहुन्छ । यसले स्पोकन टिउटोरियल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ ।
11:17 यदि तपाईकोमा राम्रो ब्याडविथ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ ।
11:22 स्पोकन टिउटोरियल प्रोजेक्टको टीमले स्पोकन टिउटोरियल प्रयोग गरि वर्कसप चलाउछ ।
11:25 अनलाईल जाचँ लिएर पास हुनेलाई प्रमाणपत्र दिईन्छ ।
11:30 थप जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् ।
11:37 टक टु अ टिचर प्रोजेक्ट स्पोकन टिउटोरियल प्रोजेक्टको भाग हो ।
11:41 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु आइ सी टी, एम इह आर दि, गभर्नमेन्ट अफ ईन्डियाले सहयोग गरेको हो ।
11:50 spoken hyphen tutorial dot org slash NMEICT hyphen Intro
12:00 यो टिउटोरियल दिपेश जोशीले र योगदान गरेको हो । सहभागि हुनु भएकोमा धन्यबाद् ।

Contributors and Content Editors

Nancyvarkey, PoojaMoolya, Pratik kamble, Sakinashaikh, Udaya