Difference between revisions of "LibreOffice-Suite-Impress/C2/Printing-a-Presentation-Document/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with ' {| border=1 |Time ||Narration |- |00.00 ||लिबरअफिस इम्प्रेसको स्पोकन ट्युटोरिअलमा तपाईंल…')
 
 
Line 1: Line 1:
 
+
{| border = 1
 
+
|'''Time'''
 
+
|'''Narration'''
{| border=1
+
|Time
+
||Narration
+
  
 
|-
 
|-
|00.00
+
|00:00
 
||लिबरअफिस इम्प्रेसको स्पोकन ट्युटोरिअलमा तपाईंलाई स्वागत छ- प्रेजेन्टेसन प्रिन्ट कसरी गर्ने
 
||लिबरअफिस इम्प्रेसको स्पोकन ट्युटोरिअलमा तपाईंलाई स्वागत छ- प्रेजेन्टेसन प्रिन्ट कसरी गर्ने
  
 
|-
 
|-
|00.06
+
|00:06
 
||यो ट्युटोरिअलमा हामी प्रिन्टिंग का विभिन्न अप्सन्सहरुका बारेमा सिक्छौं
 
||यो ट्युटोरिअलमा हामी प्रिन्टिंग का विभिन्न अप्सन्सहरुका बारेमा सिक्छौं
  
 
|-
 
|-
|00.11
+
|00:11
 
||स्लाइड ह्यान्डआउटस् नोट्स एण्ड आउटलाइन
 
||स्लाइड ह्यान्डआउटस् नोट्स एण्ड आउटलाइन
  
 
|-
 
|-
|00.16
+
|00:16
 
||हामी यहाँ उबंटू लिनक्स 10.04 र र लिबरअफिसस्वीट 3.3.4 संस्करण प्रयोग गर्दैछौं
 
||हामी यहाँ उबंटू लिनक्स 10.04 र र लिबरअफिसस्वीट 3.3.4 संस्करण प्रयोग गर्दैछौं
  
 
|-
 
|-
|00.25
+
|00:25
 
||तपाईलाई अफ्नो प्रेजेन्टेसन को कागजी प्रति प्रिन्ट गर्नुपर्नेहुनसक्छ
 
||तपाईलाई अफ्नो प्रेजेन्टेसन को कागजी प्रति प्रिन्ट गर्नुपर्नेहुनसक्छ
  
Line 31: Line 28:
  
 
|-
 
|-
|00.35
+
|00:35
 
||त्यसैले अब प्रेजेन्टेसन स्याम्पल इम्प्रेस डबल क्लीक गरि खोलौं
 
||त्यसैले अब प्रेजेन्टेसन स्याम्पल इम्प्रेस डबल क्लीक गरि खोलौं
  
 
|-
 
|-
|00.41
+
|00:41
 
||स्लाइड का प्रिन्ट्स लिन, फाइल एण्ड प्रिन्ट क्लीक गर्नुहोस्, यो CTRL and P कि संगै थिचेर नि गर्नसकिन्छ
 
||स्लाइड का प्रिन्ट्स लिन, फाइल एण्ड प्रिन्ट क्लीक गर्नुहोस्, यो CTRL and P कि संगै थिचेर नि गर्नसकिन्छ
  
 
|-
 
|-
|00.50
+
|00:50
 
||जेनेरल एण्ड अप्सन्स ट्याबस् भित्रका व्यव्स्था जान्नका लागि
 
||जेनेरल एण्ड अप्सन्स ट्याबस् भित्रका व्यव्स्था जान्नका लागि
  
 
|-
 
|-
|00.55
+
|00:55
 
||लिबर अफिस राइटर सिरिज मा भियुइंग एण्ड प्रिन्टिंग डकुमेंट्स को ट्युटोरिअल हेर्नुहोस
 
||लिबर अफिस राइटर सिरिज मा भियुइंग एण्ड प्रिन्टिंग डकुमेंट्स को ट्युटोरिअल हेर्नुहोस
  
Line 89: Line 86:
 
|02:10
 
|02:10
 
||तपाईले आफनोकुन प्रयोजनका लागि प्रिन्टस् निकाल्न खोज्नु भएको, त्यो विभिन्न अप्सन पेज लेआउट ट्याब मा सम्भव छ
 
||तपाईले आफनोकुन प्रयोजनका लागि प्रिन्टस् निकाल्न खोज्नु भएको, त्यो विभिन्न अप्सन पेज लेआउट ट्याब मा सम्भव छ
 
|-
 
|
 
||
 
  
 
|-
 
|-
Line 252: Line 245:
 
|-
 
|-
 
|06:16
 
|06:16
||If you do not have good bandwidth, you can download and watch it.
+
||If you do not have good bandwidth, you can download and watch it,तपाईं संग राम्रो ब्याण्डविद्थ छैन भने यसलाई डाउन्लोड गरि हेर्न सक्नुहुन्छ
 
+
|-
+
|
+
||तपाईं संग राम्रो ब्याण्डविद्थ छैन भने यसलाई डाउन्लोड गरि हेर्न सक्नुहुन्छ
+
  
 
|-
 
|-
Line 289: Line 278:
 
|07:06
 
|07:06
 
||सहभागी हुनुभएको मा धन्यबाद
 
||सहभागी हुनुभएको मा धन्यबाद
 
 
|-
 
|-
 
|}
 
|}

Latest revision as of 17:44, 25 April 2017

Time Narration
00:00 लिबरअफिस इम्प्रेसको स्पोकन ट्युटोरिअलमा तपाईंलाई स्वागत छ- प्रेजेन्टेसन प्रिन्ट कसरी गर्ने
00:06 यो ट्युटोरिअलमा हामी प्रिन्टिंग का विभिन्न अप्सन्सहरुका बारेमा सिक्छौं
00:11 स्लाइड ह्यान्डआउटस् नोट्स एण्ड आउटलाइन
00:16 हामी यहाँ उबंटू लिनक्स 10.04 र र लिबरअफिसस्वीट 3.3.4 संस्करण प्रयोग गर्दैछौं
00:25 तपाईलाई अफ्नो प्रेजेन्टेसन को कागजी प्रति प्रिन्ट गर्नुपर्नेहुनसक्छ
00:29 उदाहरणका लागि तपाई आफ्नो प्रेजेन्टेसन दर्शक हरुलाई भावी प्रयोजनका लागि दिन चाहनुहुन्छ
00:35 त्यसैले अब प्रेजेन्टेसन स्याम्पल इम्प्रेस डबल क्लीक गरि खोलौं
00:41 स्लाइड का प्रिन्ट्स लिन, फाइल एण्ड प्रिन्ट क्लीक गर्नुहोस्, यो CTRL and P कि संगै थिचेर नि गर्नसकिन्छ
00:50 जेनेरल एण्ड अप्सन्स ट्याबस् भित्रका व्यव्स्था जान्नका लागि
00:55 लिबर अफिस राइटर सिरिज मा भियुइंग एण्ड प्रिन्टिंग डकुमेंट्स को ट्युटोरिअल हेर्नुहोस
01:02 डकुमेन्ट फिल्ड मा प्रिन्ट भित्र जेनेरल ट्याब मा विभिन्न अप्सन्स हेर्न सकिन्छ जुन इम्प्रेसका लागि नविन छ
01:09 यी अप्सन्स हरुले हाम्रा स्लाइड का इच्छित प्रिन्ट लिन सहयोग गर्छ
01:15 स्लाइड ह्यान्डआउटस् नोट्स अनि आउटलाइन | हामी स्लाइड अप्सन चयन गर्छौं
01:22 अब हामी लिबर अफिस इम्प्रेस ट्याब क्लीक गरौँ
01:26 यहाँ हामी प्रिन्ट गर्न खोजेको स्लाइड, प्रिन्ट कलर अनि साइज का भाग चयन गर्न सक्छौं
01:34 कन्टेन्ट मा स्लाइड नेम, डेट , टाइम अनि हिडन पेजेज चयन गरौँ
01:41 टेक्स्ट ले वर्णन गरेजस्तै यी प्रिन्ट ले स्लाइड का नाम, डेट , टाइम अनि हिडन पेजेज प्रिन्ट गर्छ
01:49 अब कलर मा ग्रे स्केल चयन गरौँ
01:53 टेक्स्ट ले वर्णन गरेजस्तै अरु अप्सन ले स्लाइडलाई आफ्नो ओरिजिनल कलर वा ब्ल्याक एण्ड हवाइट मा प्रिन्ट गर्छ
02:00 अनि साइज भित्र फिट टु प्रिन्टेबल पेज चयन गर्नुहोस् | तपाईं अरु साइज अप्सन आफै लिबर अफिस इम्प्रेस ट्याब मा खोज्नसक्नुहुनेछ
02:10 तपाईले आफनोकुन प्रयोजनका लागि प्रिन्टस् निकाल्न खोज्नु भएको, त्यो विभिन्न अप्सन पेज लेआउट ट्याब मा सम्भव छ
02:18 अब तपाईलाई पेजको एउटै प्रिन्टआउट मा कयौं स्लाइडस् चाहिन सक्छ
02:23 त्यसैले पेजेस पर सिट चयन गर्नुहोस् | सामान्यता 1 स्लाइड प्रति पन्ना प्रिन्ट्स हुन्छ
02:29 यो पन्नाको सानो प्रीभ्यु हो
02:33 अब ड्रपडाउन-यारो क्लीक गर्नुहोस् अनि कति पन्ना प्रिन्ट गर्ने त्यो नम्बर चयन गर्नुहोस्
02:39 हामीले 2 चयन गर्यौं भने 2 पेजेस प्रीभ्यु मा देखिन्छ. हामीले 6 चयन गर्यौं भने 6 पेजेस प्रीभ्यु मा देखिन्छ
02:48 सबै पेज मा ड्र अ बोर्डर छान्दा, सबै पेजको वरिपरी प्रिन्ट गर्दा कालो बोर्डर सिर्जना गर्दछ
02:56 यसले पेजलाई अँझ आकर्षित बनाउँछ
02:59 अर्को अप्सन, ब्रोसर ले हामीलाई स्लाइड लाई सजिलो बाइनडिंग गर्न ब्रोसर ढाँचामा प्रिन्ट गर्न मद्दत गर्दछ
03:06 येद्दपि यो मामलामा हामी यो अप्सन चयन गर्दैनौं. तपाईं पछि आफैं यो अप्सन हेर्न सक्नुहुन्छ
03:14 ध्यान राख्नुहोस अप्सनस् ट्याब मा भएका सबै चेक बक्सेस चेक नगरिएको हुनु पर्छ
03:19 यी चेक बक्सेस बिशेष प्रयोजनहरु का लागि हुन् जुन हामी एस ट्युटोरिअल मा चर्चा गर्दैनौं
03:25 अब प्रिन्ट बटन क्लीक गर्नुहोस्
03:28 प्रिन्टर सहि तरिकामा जोडिएको छ भने प्रिन्टरले छाप्न गर्न सुरु गर्नेछ
03:36 अब ह्यान्डआउटस् अप्सन को बारेमा सिक्न, फाइल एण्ड प्रिन्ट अप्सन क्लीक गर्नुहोस्
03:41 अनि डकुमेन्ट फिल्ड को प्रिन्ट भित्र जेनेरल ट्याब मा ह्यान्डआउट चयन गर्नुहोस्
03:47 सामान्यता यहाँ 4 स्लाइडस् प्रति पेज हुन्छ अनि सामान्य अनुक्रम बायाँ बाट दायाँ अनि तल हो. यस प्रेजेन्टेसन का लागि यो अपरिवर्तित नै छोड्नुहोस
03:58 लिबर अफिस इम्प्रेस ट्याबमा तपाई साइज अप्सन्स निष्क्रिय भएको देख्नासक्नुहुन्छ
04:05 यसको कारण चाहिँ प्रिन्टको साइज सिट अनि सिटको साइजमा भएको स्लाइडस् संख्या ले निर्धारण गर्नाले हो
04:12 अब प्रिन्ट बटन क्लीक गर्नुहोस्
04:15 प्रिन्टर सहि तरिकामा जोडिएको छ भने प्रिन्टरले पछाप्न गर्न सुरु गर्नेछ
04:20 अब पहिलो स्लाइड मा गएर नोट्स ट्याब मा क्लीक गर्नुहोस्
04:25 यहाँ हामी “दिस इज अ स्यामपल नोट” टाइप गर्छौं
04:30 तपाईंको स्लाइड मा भएका नोट प्रिन्ट गर्न, फाइल एण्ड प्रिन्ट क्लीक गर्नुहोस्
04:35 अनि डकुमेन्ट फिल्ड को प्रिन्ट भित्र जेनेरल ट्याब मा नोट्स चयन गर्नुहोस्
04:42 अब बायाँ तर्फको प्रीभ्यु पेज हेर्नुहोस | त्यहाँ तपाईले टाइप गर्नुभएको नोट स्लाइड को अन्त मा देखाउँछ
04:48 अब लिबरअफिस इम्प्रेस ट्याब मा क्लीक गर्नुहोस्
04:52 ध्यान राख्नुहोस साइज अप्सन नोट प्रिन्ट गर्दा उपलब्ध हुँदैनन
04:57 अब प्रिन्ट बटन क्लीक गर्नुहोस् | प्रिन्टर सहि तरिकामा जोडिएको छ भने प्रिन्टरले छाप्न गर्न सुरु गर्नेछ
05:05 अन्तमा छिटो उद्धरणका लागि स्लाइडस् को रेखाचित्र प्रिन्ट गर्न, फाइल एण्ड प्रिन्ट मा क्लीक गर्नुहोस्
05:13 अनि डकुमेन्ट फिल्ड को प्रिन्ट भित्र जेनेरल ट्याब मा आउटलाइन चयन गर्नुहोस्
05:19 अब बायाँ तर्फको प्रीभ्यु पेज हेर्नुहोस | त्यहाँ स्लाइडस्का रेखाचित्र वा अनुक्रम स्लाइड हेडिंगस् र सब-पोइन्ट्स सहित हुनेछन
05:28 अब लिबरअफिस इम्प्रेस ट्याब मा क्लीक गर्नुहोस्
05:32 ध्यान राख्नुहोस साइज अप्सनस् प्रिन्ट आउटलाइन गर्दा उपलब्ध हुँदैनन
05:38 अब प्रिन्ट बटन क्लीक गर्नुहोस् | प्रिन्टर सहि तरिकामा जोडिएको छ भने प्रिन्टरले छाप्न गर्न सुरु गर्नेछ
05:47 अब यसका साथै प्रिन्टिंग सिक्ने ट्युटोरिअल को समापन भएको छ
05:52 स्लैड्स, ह्यान्डआउटस, नोट्स एण्ड आउटलाइन
05:57 यो बोध परिक्षा कार्य गर्नुहोस | नयाँ प्रेजेनटेसन् बनाउनुहोस
06:02 खालि 2 स्लाइड प्रिन्ट गर्नुहोस्. पहिला चार स्लाइडस् ह्यान्डआउट मा प्रिन्ट गर्नुहोस्
06:10 स्पोकन ट्युटोरिअल प्रोजेक्ट को संछेप निम्न लिन्क मा भएको विडियो मा हेर्नुहोस
06:16 If you do not have good bandwidth, you can download and watch it,तपाईं संग राम्रो ब्याण्डविद्थ छैन भने यसलाई डाउन्लोड गरि हेर्न सक्नुहुन्छ
06:21 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरिअलस प्रयोग गरि कार्यशाला आयोजना गर्छ
06:27 अनलाइन टेस्ट पास हुनेलाई सर्टिफिकेट प्रदान गरिन्छ
06:31 अधिक जानकारीको लागि स्पोकन हाईफन ट्युटोरिअल dot org मा लेख्नुहोस
06:38 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको अंश हो
06:42 यो न्यासनल मिसन अन एजुकेसन थ्रु आइ. सी. टि, एम. एच. आर. डि, भारत सरकारबाट समर्थित छ
06:50 यस मिसनको अधिक जानकारी स्पोकन हाईफन ट्युटोरिअल dot org स्लाश NMEICT हाईफन इन्ट्रोबाट प्राप्त गर्न सकिन्छ
07:01 यस ट्युटोरिअल DesiCrew Solutions Pvt. Ltd. को योगदान हो
07:06 सहभागी हुनुभएको मा धन्यबाद

Contributors and Content Editors

PoojaMoolya, Udaya