Difference between revisions of "Linux/C2/File-Attributes/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with ' {| border=1 |Time ||Narration |- |0:00 ||तपाईंलाई लिनक्स फाईल एट्रीब्युटस् को स्पोकन ट्यू…')
 
 
(6 intermediate revisions by 3 users not shown)
Line 1: Line 1:
 
 
 
 
 
{| border=1
 
{| border=1
|Time
+
|'''Time'''
||Narration
+
|'''Narration'''
 
+
 
|-
 
|-
|0:00
+
|00:00
||तपाईंलाई लिनक्स फाईल एट्रीब्युटस् को स्पोकन ट्यूटोरियलमा स्वागत छ
+
|तपाईंलाई लिनक्स फाईल एट्रीब्युटस् को स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
+
 
|-
 
|-
|0:05
+
|00:05
|| यो ट्यूटोरियलको लागी example1, example2, example3, example4, example5, र testchown नामक खाली फाईलहरु बनाउनु पूर्वावश्यक छ
+
|यो ट्यूटोरियलको लागी example1, example2, example3, example4, example5, र testchown नामक खाली फाईलहरु बनाउनु पूर्वावश्यक छ  
 
+
 
|-
 
|-
|0:18
+
|00:18
|| कृपया test_chown र directory1 नामक डिरेक्टरीहरु पनि बनाउनुहोस्
+
|कृपया test_chown र directory1 नामक डाइरेक्टरीहरु पनि बनाउनुहोस्  
 
+
 
|-
 
|-
|0:25
+
|00:25
||फाईल एट्रीब्युट भनेको कम्पूटर फाईलसँग संबद्ध अथवा कम्पूटर फाईललाई वर्णन गर्ने मेटाडाटा हो।
+
|फाईल एट्रीब्युट भनेको कम्प्युटर फाईलसँग संबद्ध अथवा कम्प्युटर फाईललाई वर्णन गर्ने मेटाडाटा हो
 
+
 
|-
 
|-
|0:33
+
|00:33
|| फाईल एट्रीब्युटले फाईलको ओनर, फाईल टाईप, पहुँच अनुमति आदि जस्ता गुणहरुकाबारेमा वर्णन गर्छ
+
|फाईल एट्रीब्युटले फाईलको ओनर, फाईल टाईप, पहुँच अनुमति आदि जस्ता गुणहरुकाबारेमा वर्णन गर्छ  
 
+
 
|-
 
|-
|0:45
+
|00:45
||c-h own कमान्ड फाईल तथा डिरेक्टरीको स्वामित्व परिवर्तन गर्न प्रयोग गरिन्छ यो एड्मिन कमान्ड हो, रूट यूजरले मात्र फाईल तथा डिरेक्टरीको ओनर परिवर्तन गर्न सक्छन
+
|c-h own कमान्ड फाईल तथा डाइरेक्टरीको स्वामित्व परिवर्तन गर्न प्रयोग गरिन्छ, यो एड्मिन कमान्ड हो, रूट यूजरले मात्र फाईल तथा डाइरेक्टरीको ओनर परिवर्तन गर्न सक्छन  
 
+
 
|-
 
|-
|1:00
+
|01:00
|| chown कमान्ड को सिन्ट्याकस्  chown space options space ownername space
+
|chown कमान्ड को सिन्ट्याकस्  chown space options space ownername space filename अथवा directoryname हो  
filename अथवा directoryname हो
+
 
+
 
|-
 
|-
|1:13
+
|01:13
|| हामी chown कमान्डको विकल्पहरु निम्न तरिकाहरुले प्रयोग गर्न सक्छौं
+
|हामी chown कमान्डको विकल्पहरु निम्न तरिकाहरुले प्रयोग गर्न सक्छौं  
 
+
 
|-
 
|-
|1:18
+
|01:18
|| -R: डिरेक्टरी तथा सब्डिरेक्टरी भित्र भएका फाईलहरुको स्वामित्व परिवर्तन गर्न
+
|[-R]: डाइरेक्टरी तथा सबडाइरेक्टरी भित्र भएका फाईलहरुको स्वामित्व परिवर्तन गर्न
 
+
 
|-
 
|-
|1:28
+
|01:28
|| -c: प्रत्यक फाईलहरुको स्वामित्व अलग अलग परिवर्तन गर्न
+
|[-c]: प्रत्येक फाईलहरुको स्वामित्व अलग अलग परिवर्तन गर्न
 
+
 
|-
 
|-
|1:33
+
|01:33
|| -f : chown लाई त्रुटि म्यासेजेज देखाउनबाट रोक्न
+
|[-f] : chown लाई त्रुटि म्यासेजेज देखाउनबाट रोक्न  
 
+
 
|-
 
|-
|1:37
+
|01:37
|| अब हामी केहि उदाहरणहरु हेर्छौं
+
|अब हामी केहि उदाहरणहरु हेर्छौं  
 
+
 
|-
 
|-
|1:40
+
| 01:40
||टर्मिनलमा जानुहोस् अब हामी खाली फाईल र फोल्डरहरु बनाएको डिरेक्टरीमा सर्छौं यसकालागि cd space Desktop slash file attribute गरेर इन्टर गर्नुहोस्
+
|टर्मिनलमा जानुहोस्, अब हामी खाली फाईल र फोल्डरहरु बनाएको डाइरेक्टरीमा सर्छौं, यसकालागि cd space Desktop slash file attribute टाइप गरेर इन्टर गर्नुहोस्  
 
+
 
|-
 
|-
|  
+
| 01:56
||अब कमान्ड टाईप गर्नुहोस्
+
|अब कमान्ड टाईप गर्नुहोस् $ ls space -l space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
|  
+
| 02:11
||$ ls space -l spacetestchown that is t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस् ।
+
|यहाँ हामी 'testchown' फाईलको ओनर शाहिद देख्दैछौं
 
+
 
|-
 
|-
|2:11
+
| 02:18
||यहाँ हामी 'testchown' फाईलको ओनर शाहिद देख्नुहुदैछ ।
+
|फाईलको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस् $ sudo space c-h own space मतलब a-n-u-s-h-a anusha space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
|2:18
+
| 02:36
||To change the owner of the file, type the command
+
|sudo पासवर्ड टाईप गरि फेरी इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
|  
+
| 02:44
||$ sudo space c-h own space that is a-n-u-s-h-a anusha space testchown that is t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस् ।
+
|अब $ ls space -l space t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर थिच्नुहोस्, यहाँ हामी फाईलको नयाँ ओनर अनुसा देख्न सक्छौं
 
+
 
|-
 
|-
|2:36
+
| 03:03
||sudo पासवर्ड टाईप गरि फेरी इन्टर थिच्नुहोस्। इन्टर थिच्नुहोस्
+
|अब हामी डाइरेक्टरीको ओनर परिवर्तन कसरि गर्ने भनेर हेर्छौँ
 
+
 
|-
 
|-
|  
+
|03:07
||अब $ ls space -l space t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर थिच्नुहोस्। यहाँ हामी फाईलको नयाँ ओनर अनुसा देख्न सक्छौं ।
+
|$ ls -l कमान्ड टाईप गरि इन्टर थिच्नुहोस् हामी ‘test_chown’ डाइरेक्टरीको ओनर shahid देख्नसक्छौँ,
 
+
 
|-
 
|-
|}
+
| 03:21
 
+
| डाइरेक्टरीको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस्
{| border=1
+
|3:03
+
|| अब हामी डिरेक्टरीको ओनर परिवर्तन कसरि  गर्ने भनेर हेर्छौँ ।
+
 
+
 
|-
 
|-
|  
+
|03:26
|| $ ls -l  कमान्ड टाईप गरि इन्टर थिच्नुहोस् ।
+
|$ sudo space chown space minus capital R space a-n-u-s-h-a anusha spacetest_chown, जुन डाइरेक्टरीको नाम हो, टाईप गरि Enter गर्नुहोस्
 
+
 
|-
 
|-
|  
+
|03:44
|| हामी ‘test_chown’ डिरेक्टरीको ओनर shahid देख्नसक्छौँ ।
+
|चाहिएको खण्डमा सुडो पासवर्ड इन्टर गरी फेरी इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
|3:21
+
| 03:49
|| डिरेक्टरीको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस्
+
|म अब हाम्रो सहजताको लागि Clt+L थीचेर स्कृीन सफा गर्छु, अब $ ls space –l टाईप गरेर ईन्टर गर्नुहोस्, यहाँ हामी डाइरेक्टरीको नयाँ ओनर अनुशा देख्न सक्छौं
 
+
 
|-
 
|-
|  
+
| 04:06
|| $ sudo space chown space minus capital R space a-n-u-s-h-a anusha spacetest_chown, जुन डिरेक्टरीको नाम हो, टाईप गरि Enter गर्नुहोस् ।
+
|एक वा एक भन्दा धेरै फाईलहरुको प्रवेश प्रणाली र अनुमति परिवर्तन गर्नको लागि chmod कमान्ड प्रयोग गरिन्छ
 
+
 
|-
 
|-
|3:44
+
| 04:13
|| चाहिएको खण्डमा सुडो पासवर्ड इन्टर गरी फेरी इन्टर थिच्नुहोस् ।
+
|chmod कमानड को सिन्ट्याक्स यस प्रकारको छ chmod space [options] space mode space filename space chmod space [options] space filename  हामी chmod कमान्डको साथमा निम्न विकल्पहरु दिन सक्छौं
 
+
 
|-
 
|-
|  
+
|04:29
|| म अब हाम्रो सहजताको लागि Clt+L थीचेर स्कृन सफा गर्छु । अब $ ls space –l टाईप गरेर ईन्टर गर्नुहोस् ।
+
| -c : परिवर्तन भएका फाईलहरुको सुचना प्रिन्ट गर्नका लागि
 
+
 
|-
 
|-
|  
+
|04:34
|| यहाँ हामी डिरेक्टरीको नयाँ ओनर अनुशा देख्न सक्छौं ।
+
| -f : chmod ले परिवर्तन गर्न नसक्ने फाईलहरुको सुचना प्रयोगकर्तालाई नदिन
 
+
 
|-
 
|-
|4:06
+
| 04:41
||एक वा एक भन्दा धेरै फाईलहरुको प्रवेश प्रणाली र अनुमति परिवर्तन गर्नको लागि chmod कमान्ड प्रयोग गरिन्छ ।
+
|निम्न प्रकारका प्रवेश अथवा अनुमति छन्
 
+
 
|-
 
|-
|  
+
|04:44
|| chmod कमानड को सिन्ट्याक्स यस प्रकारको छ।
+
|r : Read
 
+
w : Write
 +
x : Execute
 +
s : Set user (वा ग्रुप) ID
 
|-
 
|-
|  
+
| 04:54
||chmod space [options] space mode space filename space chmod space [options] space filename
+
| वैकल्पिक रुपमा हामीले अनुमतिहरु निर्देश एउटा तीन-संख्याको अक्टल नम्बर दिएर गर्न सक्छौं
 
+
 
|-
 
|-
|  
+
|05:00
|| हामी chmod कमान्डको साथमा निम्न विकल्पहरु दिन सक्छौं ।
+
|पहिलो संख्याले ओनर प्रर्मिसन, दोस्रोले ग्रुप प्रर्मिसन र तेस्रोले अरु प्रर्मिसनलाई देखाउछ
 
+
 
|-
 
|-
|4:29
+
| 05:09
||-c : परिवर्तन भएका फाईलहरुको सुचना प्रिन्ट गर्नका लागि
+
|प्रर्मिसन निम्नलिखित अक्टल भ्यालुहरु जोडेर निकालिन्छ:
 
+
4 :Read
 +
2 :Write
 +
1 :Execute
 
|-
 
|-
|4:34
+
| 05:20
|| -f : chmod ले परिवर्तन गर्न नसक्ने फाईलहरुको सुचना प्रयोगकर्तालाई नदिन
+
| अब हामी chmod को केही उदाहारणहरु हेर्नेछौं, एक्जिक्युट-बाई-युजर प्रर्मिसन फाईल example1 मा थप्नको लागि टर्मिनलमा गएर कमान्ड लेखि इन्टर गर्नुहोस् 
 
+
 
|-
 
|-
|     4:41
+
|05:30
|| निम्न प्रकारका प्रवेश अथवा अनुमति छन् ।
+
| त्यो भन्दा पहिला म Clt+l थिचेर स्क्रिन क्लियर गर्छु
 
+
 
|-
 
|-
|  
+
| 05:36
|| r : रिड
+
|अब टाईप गर्नुहोस् $ chmod space u+x space example1 इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
|  
+
| 05:49
|| w : राईट
+
|अब $ ls space -l space example1 टाईप गर्नुहोस् परिवर्तनहरु हेर्न इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
|  
+
|06:01
|| x : एक्सिक्युट
+
|यहाँ हामीले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि प्रर्मिसन फाईल example1 मा राख्नेि हेर्यौंन
 
+
 
|-
 
|-
|  
+
| 06:15
|| s : सेट युजर ( अर ग्रुप ) आई डि
+
| $ chmod space 751 space example1 कमान्ड टाईप गर्नुहोस् इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
|}
+
| 06:26
 
+
|अब टाईप गर्नुहोस् $ ls space -l space example1 र इन्टर थिच्नुहोस्
{| border=1
+
|4:54
+
||वैकल्पिक रुपमा हामीले अनुमतिहरु निर्देश एउटा तीन-संख्याको अक्टल नम्बर दिएर गर्न सक्छौं ।
+
 
+
 
|-
 
|-
|5:00
+
|06:35
||पहिलो संख्याले ओनर प्रर्मिसन, दोस्रोले ग्रुप प्रर्मिसन तेस्रोले अरु प्रर्मिसनलाई देखाउछ ।
+
|यहाँ तपाईले हेर्नुभयो कि माथिको कमान्डले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति अरुबाट एक्जिक्युट-ओन्लि अनुमति फाईल example1 मा राखिदिएको छ
 
+
 
|-
 
|-
|  
+
| 06:52
||प्रर्मिसन निम्नलिखित अक्टल भ्यालुहरु जोडेर निकालिन्छ :
+
|सबैको लागि example1 फाईलमा रिड-ओन्लि प्रर्मिसन दिन कमान्डमा $ chmod space -r space example1 टाईप गर्नुहोस् र इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
|  
+
| 07:08
|| 4 भनेको रिड
+
| अब $ ls space -l space example1 कमान्ड टाईप गर्नुहोस्, इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
|  
+
|07:19
|| 2 भनेको राईट
+
|यहाँ हामी देख्नज सक्छौं को example1 फाईल सबैको लागि रिड-ओन्लि प्रर्मिसन दिइएको छ 
 
+
 
|-
 
|-
|  
+
| 07:30
||  1 भनेको एक्जिक्युट
+
|प्रर्मिसनलाई पटक-पटक परिवर्तन गर्न र सबैलाई रिड र एक्जिकयुट अधिकार र डाइरेक्टरी डाइरेक्टरी1 को ओनरलाई राईट अधिकार दिन दिइएको कमान्ड टाईप गर्नुहोस्
 
+
 
|-
 
|-
|5:20
+
|07:44
||अब हामी chmod को केही उदहारणहरु हेर्नेछौं । एक्जिक्युट-बाई-युजर प्रर्मिसन फाईल example1 मा थप्नको लागि टर्मिनलमा गएर कमान्ड लेखि इन्टर गर्नुहोस् ।
+
|$ chmod space minus capital R space 755 space directory1, इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
|5:30
+
| 08:00
||त्यो भन्दा पहिला म Clt+l थिचेर स्क्रिन क्लियर गर्छु ।
+
|टाइप गर्नुहोस् $ ls space -l इन्टर थिचि परिवर्तनहरु हेर्नुहोस्
 
+
 
|-
 
|-
|  
+
| 08:09
||अब टाईप गर्नुहोस्
+
|example2 फाईलमा प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिन दिइएको कमान्ड टाईप गर्नुहोस् $ chmod space u+x space example2 इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
|  
+
| 08:27
|| $ chmod space u+x space example1 इन्टर थिच्नुहोस्
+
|अब कमान्ड टाईप गर्नुहोस् $ ls space -l space example2 र इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
|  
+
|08:40
||अब $ ls space -l space example1 टाईप गर्नुहोस्
+
|यहाँ हामी देख्छौं कि example2 को प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिइएको छ
 
+
 
|-
 
|-
|  
+
| 08:50
||परिवर्तनहरु हेर्न इन्टर थिच्नुहोस्
+
| example3 फाईलको ग्रुपलाई राईट अनुमति थप्न $ chmod space g+w space example3  कमान्ड टाईप गरि इन्टर थिच्नुहोस्  
 
+
 
|-
 
|-
|6:01
+
| 09:10
||यहाँ तपाईले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट  अनुमति अरुबाट एक्जिक्युट-ओन्लि प्रर्मिसन फाईल example1 मा राख्ने हेर्यौं ।
+
|र टाईप गर्नुहोस् $ ls space -l space example3 इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
|  
+
|09:23
||$ chmod space 751 space example1 कमान्ड टाईप गर्नुहोस्
+
|यहाँ ग्रुपलाई राईट अनुमति थपेको हामी देख्न् सक्छौं
 
+
 
|-
 
|-
|  
+
| 09:30
||इन्टर थिच्नुहोस्
+
| सबै राईट अनुमति हटाउन कमान्ड टाईप गर्न $ chmod space a-w space example3  इन्टर थिच्नुहोस्  
 
+
 
|-
 
|-
|  
+
| 09:45
||अब टाईप गर्नुहोस्  
+
| अब टाइप गर्नुहोस्$ ls space -l space example3 इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
|  
+
|09:55
|| $ ls space -l space example1 र इन्टर थिच्नुहोस् ।
+
|यहाँ हामी राईट अनुमति हटेको हेर्न सक्छौं
 
+
 
|-
 
|-
|6:35
+
| 10:02
||यहाँ तपाईले हेर्नुभयो कि माथिको कमान्डले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि अनुमति फाईल example1 मा राखिदिन्छ ।
+
|chgrp कमान्ड एउटा वा बढी फाईलको ग्रुपलाई न्युग्रुप बनाउन प्रयोग गरिन्छ  
 
+
|-
+
|
+
||सबैको लागि example1 फाईलमा रिड-ओन्लि प्रर्मिसन दिन कमान्डमा $ chmod space =r space example1 टाईप गर्नुहोस्
+
 
+
|-
+
|
+
|| र इन्टर थिच्नुहोस् ।
+
 
+
|-
+
|
+
||अब $ ls space -l space example1 कमान्ड टाईप गर्नुहोस्
+
 
+
|-
+
|}
+
 
+
{| border=1
+
|
+
|| इन्टर थिच्नुहोस् ।
+
 
+
|-
+
|7:19
+
||यहाँ हामी देख्न सक्छौं को example1 फाईल सबैको लागि रिड-ओन्लि प्रर्मिसन दिइएको छ  ।
+
 
+
|-
+
|7:30
+
||प्रर्मिसनलाई पटक-पटक परिवर्तन गर्न र सबैलाई रिड र एक्जिकयुट अधिकार र डिरेक्टरी डिरेक्टरी1 को ओनरलाई  राईट अधिकार दिन दिइएको कमान्ड टाईप गर्नुहोस् ।
+
 
+
|-
+
|
+
||$ chmod space minus capital R space 755 space directory1
+
 
+
|-
+
|
+
|| इन्टर थिच्नुहोस् ।
+
 
+
|-
+
|
+
|| अब टाईप
+
 
+
|-
+
|
+
|| $ ls space -l इन्टर थिचि परिवर्तनहरु हेर्नुहोस् ।
+
 
+
|-
+
|
+
|| example2 फाईलमा प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिन दिइएको कमान्ड टाईप गर्नुहोस्
+
 
+
|-
+
|
+
|| $ chmod space u+x space example2  र इन्टर गर्नुहोस् ।
+
 
+
|-
+
|
+
||अब कमान्ड टाईप गर्नुहोस्
+
 
+
|-
+
|
+
|| $ ls space -l space example2 र इन्टर थिच्नुहोस्
+
 
+
|-
+
|8:40
+
|| यहाँ हामी देख्छौं कि example2 को प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिइएको छ ।
+
 
+
|-
+
|
+
|| example3 फाईलको ग्रुपलाई राईट अनुमति थप्न
+
 
+
|-
+
|
+
|| $ chmod space g+w space example3  कमान्ड टाईप गरि इन्टर थिच्नुहोस् ।
+
 
+
|-
+
|
+
|| र टाईप गर्नुहोस्
+
 
+
|-
+
|
+
|| $ ls space -l space example3 इन्टर गर्नुहोस् ।
+
 
+
|-
+
|9:23
+
||यहाँ ग्रुपलाई राईट अनुमति थपेको हामी देख्न सक्छौं ।
+
 
+
|-
+
|
+
|| सबै राईट अनुमति हटाउन कमान्ड टाईप गर्न
+
 
+
|-
+
|
+
|| $ chmod space a-w space example3  इन्टर थिच्नुहोस् ।
+
 
+
|-
+
|
+
|| अब टाईप गर्नुहोस्
+
 
+
|-
+
|
+
|| $ ls space -l space example3  र इन्टर थिच्नुहोस् ।
+
 
+
|-
+
|9:55
+
|| यहाँ हामी राईट अनुमति हटेको हेर्न सक्छौं ।
+
 
+
|-
+
|}
+
 
+
{| border=1
+
|10:02
+
||chgrp कमान्ड एउटा वा बढी फाईलको ग्रुपलाई न्युग्रुप बनाउन प्रयोग गरिन्छ
+
 
+
 
|-
 
|-
 
|10:10
 
|10:10
||न्युग्रुप ग्रुप ID नम्बर वा /etc/group मा भएको ग्रुपको नाम हो
+
|न्युग्रुप ग्रुप ID नम्बर वा /etc/group मा भएको ग्रुपको नाम हो  
 
+
 
|-
 
|-
 
|10:20
 
|10:20
||फाईलको ओनर वा प्रिभिलेज्ड युजरले मात्र ग्रुप परिवर्तन गर्नसक्छ
+
|फाईलको ओनर वा प्रिभिलेज्ड युजरले मात्र ग्रुप परिवर्तन गर्नसक्छ  
 
+
|-
+
|
+
||chgrp कमान्डको लागि syntax
+
 
+
|-
+
|
+
||chgrp space [options] space newgroup space files हो।
+
 
+
 
|-
 
|-
|  
+
| 10:26
||टर्मिनलमा जानुहोस्। अब हामी chgrp कमान्डको केही उदहारणहरु हेर्छौं ।
+
|chgrp कमान्डको लागि syntax छ chgrp space [options] space newgroup space files
 
+
 
|-
 
|-
|  
+
| 10:36
||$ ls space -l space example4 कमान्ड टाईपगरि इन्टर थिच्नुहोस्
+
|टर्मिनलमा जानुहोस्, अब हामी chgrp कमान्डको केही उदहारणहरु हेर्छौं $ ls space -l space example4 कमान्ड टाईपगरि इन्टर थिच्नुहोस्  
 
+
 
|-
 
|-
 
|10:57
 
|10:57
||यहाँ हामी युजर साहिदको ग्रुप अनुमति देख्न सक्छौं
+
|यहाँ हामी युजर साहिदको ग्रुप अनुमति देख्न सक्छौं  
 
+
 
|-
 
|-
|11:03
+
| 11:03
||ग्रुप अनुमति परिवर्तन गर्न कमान्ड $ sudo space chgrp space rohit space example4 टाईप गर्नुहोस्
+
|ग्रुप अनुमति परिवर्तन गर्न कमान्ड $ sudo space chgrp space rohit space example4 टाईप गर्नुहोस्  
 
+
 
|-
 
|-
|  
+
|11:20
||इन्टर थिच्नुहोस्
+
|इन्टर थिच्नुहोस् ,चाहिएमा sudo पासवर्ड राखि इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
|  
+
| 11:27
||चाहिएमा sudo पासवर्ड राखि इन्टर गर्नुहोस् ।
+
|अब कमान्ड $ ls space -l space example4 टाईप गर्नुहोस् इन्टर थिच्नुहोस्
 
+
|-
+
|
+
||अब कमान्ड $ ls space -l space example4 टाईप गर्नुहोस्
+
 
+
|-
+
|
+
||इन्टर थिच्नुहोस्
+
 
+
 
|-
 
|-
 
|11:38
 
|11:38
||यहाँ हामी समुह साहिद बाट रोहितमा परिवर्तन भएको देख्न सक्छौं
+
|यहाँ हामी समुह साहिद बाट रोहितमा परिवर्तन भएको देख्न सक्छौं  
 
+
 
|-
 
|-
|11:46
+
| 11:46
||ईनोड नम्बर भनेको डिभाईसलाई दिइएको छुट्टै ईन्टिजर हो
+
|ईनोड नम्बर भनेको डिभाईसलाई दिइएको छुट्टै ईन्टिजर हो  
 
+
 
|-
 
|-
 
|11:51
 
|11:51
||एउटा फाईल वा डिरेक्टरीको साधारण जानकारी ईनोडमा राखिएको हुन्छ
+
|एउटा फाईल वा डाइरेक्टरीको साधारण जानकारी ईनोडमा राखिएको हुन्छ  
 
+
 
|-
 
|-
 
|11:57
 
|11:57
||सबै फाईलहरु ईनोडहरुका सोझा लिन्कहरु हुन्
+
|सबै फाईलहरु ईनोडहरुका सोझा लिन्कहरु हुन्  
 
+
 
|-
 
|-
 
|12:00
 
|12:00
||कुनै प्रोग्रामले फाईलको नाम दिएमा सिस्टमले फाईलनेम प्रयोग गरि सम्बन्धित inode लाई खोज्दछ
+
|कुनै प्रोग्रामले फाईलको नाम दिएमा सिस्टमले फाईलनेम प्रयोग गरि सम्बन्धित inode लाई खोज्दछ
 
+
 
|-
 
|-
|12:12
+
| 12:12
||हामी ls space -i कमान्ड दिएर फाईलको inode नम्बर हेर्न सक्छौं
+
|हामी ls space -i कमान्ड दिएर फाईलको inode नम्बर हेर्न सक्छौं  
 
+
 
|-
 
|-
|  
+
|12:19
||कमान्ड $ ls space -i space example5 टाईप गर्नुहोस्
+
|कमान्ड $ ls space -i space example5 टाईप गर्नुहोस् इन्टर थिच्नुहोस्
 
+
|-
+
|
+
|| ईन्टर थिच्नुहोस  ।
+
 
+
 
|-
 
|-
 
|12:29
 
|12:29
||फाईलको अगाडि लेखिएको संख्या ईनोड नम्बर हो
+
|फाईलको अगाडि लेखिएको संख्या ईनोड नम्बर हो  
 
+
 
|-
 
|-
|}
+
| 12:35
 
+
|ईनोड एक पटकमा ठिक एउटा डाइरेक्टरी संग सम्बन्धित हुन्छ  
{| border=1
+
|12:35
+
||ईनोड एक पटकमा ठिक एउटा डिरेक्टरी संग सम्बन्धित हुन्छ
+
 
+
 
|-
 
|-
|  
+
|12:41
||हार्ड लिन्कहरु एउटा ईनोडले थुप्रै डिरेक्टरीहरु संग जोड्दछ
+
|हार्ड लिन्कहरु एउटा ईनोडले थुप्रै डाइरेक्टरीहरु संग जोड्दछ लिन्क बनाउने कमान्ड ln हो
 
+
 
|-
 
|-
|
+
| 12:52
||लिन्क बनाउने कमान्ड ln हो ।
+
|हार्ड लिन्क बनाउनका लागि ln कमान्डको सिन्ट्याक्स हो  
 
+
|-
+
|12:52
+
||हार्ड लिन्क बनाउनका लागि ln कमान्डको सिन्ट्याक्स हो  
+
 
+
 
|-
 
|-
 
|12:57
 
|12:57
||ln space source space लिंक जहाँ सोर्स भनेको उपश्थीत फाईल हो र लिन्क भनेको बनाउनुपर्ने फाईल हो
+
|ln space source space लिंक जहाँ सोर्स भनेको उपश्थीत फाईल हो र लिन्क भनेको बनाउनुपर्ने फाईल हो  
 
+
|-
+
|13:06
+
||अब हामी हार्ड लिन्कहरुका केही उदहारण हेछौँ ।
+
 
+
|-
+
|
+
||म स्क्रिन किलियर गर्छु । अब कमान्ड टाईप गर्नुहोस्
+
 
+
 
|-
 
|-
|  
+
| 13:06
||$ ln space example1 space exampleln ईन्टर गर्नुहोस्।
+
|अब हामी हार्ड लिन्कहरुका केही उदाहारण हेछौँ
 
+
 
|-
 
|-
|  
+
|13:10
||दुबै फाईलको ईनोड नम्बर देखाउन, कमान्ड टाईप गर्नुहोस्  
+
|म स्क्रिन किलियर गर्छु, अब कमान्ड टाईप गर्नुहोस् $ ln space example1 space exampleln इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
|  
+
| 13:25
||$ ls space -i space example1 space exampleln इन्टर गर्नुहोस्।
+
|दुबै फाईलको ईनोड नम्बर देखाउन, कमान्ड टाईप गर्नुहोस् $ ls space -i space example1 space exampleln इन्टर थिच्नुहोस्
 
+
 
|-
 
|-
 
|13:41
 
|13:41
||यहाँ हामी दुबै फाईलहरुको ईनोड नम्बर एउटै देख्न सक्छौं exampleln फाईल example1 फाईलको हार्ड लिन्क हो
+
|यहाँ हामी दुबै फाईलहरुको ईनोड नम्बर एउटै देख्न् सक्छौं, exampleln फाईल example1 फाईलको हार्ड लिन्क हो  
 
+
 
|-
 
|-
|13:54
+
| 13:54
||सफ्ट लिन्क, सांकेतिक लिन्क विशेष टाईपको फाईल हो जसमा एब्सुलिउट वा रिलेटिभ पाथको रुपमा अर्को फाईल वा डिरेक्टरीको प्रसंग हुन्छ
+
|सफ्ट लिन्क, सांकेतिक लिन्क विशेष टाईपको फाईल हो जसमा एब्सुलिउट वा रिलेटिभ पाथको रुपमा अर्को फाईल वा डाइरेक्टरीको प्रसंग हुन्छ  
 
+
 
|-
 
|-
|14:07
+
| 14:07
||सफ्ट लिन्क बनाउन In कमान्डको सिन्टयाक्स हो
+
|सफ्ट लिन्क बनाउन In कमान्डको सिन्टयाक्स हो
 
+
 
|-
 
|-
 
|14:12
 
|14:12
||ln space -s space {target-filename} space {symbolic-filename}
+
|ln space -s space {target-filename} space {symbolic-filename}  
 
+
 
|-
 
|-
|14:19
+
| 14:19
||अब हामी सफ्ट लिन्कको केही उदहारण हेर्छौं
+
|अब हामी सफ्ट लिन्कको केही उदहारण हेर्छौं  
 
+
 
|-
 
|-
|  
+
| 14:25
||सफ्ट लिन्क बनाउन कमान्ड टाईप गर्नुहोस्  
+
|सफ्ट लिन्क बनाउन कमान्ड टाईप गर्नुहोस् $ ln space -s space example1 space examplesoft  
 
+
|-
+
|
+
||$ ln space -s space example1 space examplesoft
+
 
+
 
|-
 
|-
 
|14:40
 
|14:40
||ईन्टर थिच्नुहोस्।
+
|इन्टर गर्नुहोस्
 
+
|-
+
|
+
||अब दुबै फाईलको सुचि र ईनोड नम्बर देखाउन टाईप द कमान्ड
+
 
+
 
|-
 
|-
|  
+
| 14:43
||$ ls space -li space example1 space examplesoft
+
|अब दुबै फाईलको सुचि र ईनोड नम्बर देखाउन कमान्ड टाइप गर्नुहोस् $ ls space -li space example1 space examplesoft  
 
+
 
|-
 
|-
 
|15:01
 
|15:01
||ईन्टर थिच्नुहोस्।
+
|इन्टर गर्नुहोस्
 
+
 
|-
 
|-
 
|15:03
 
|15:03
||यहाँ हामी देख्न सक्छौँ कि दुबै फाईलहरुको ईनोड नम्बर छुट्टाछुट्टै छन् र examplesoft example1 को सफ्ट लिन्क हो
+
|यहाँ हामी देख्न सक्छौँ कि दुबै फाईलहरुको ईनोड नम्बर छुट्टाछुट्टै छन् र examplesoft example1 को सफ्ट लिन्क हो  
 
+
 
|-
 
|-
|}
+
| 15:16
 
+
|यस टिउटिरियलमा हामीले प्रर्मिसन, ओनरसिप र फाईलको ग्रुप परिर्वतन गर्नु जस्ता Linux Files Attributes बारेमा सिक्यौं  
{| border=1
+
|15:16
+
||यस टिउटिरियलमा हामीले प्रर्मिसन, ओनरसिप र फाईलको ग्रुप परिर्वतन गर्नु जस्ता Linux Files Attributes बारेमा सिक्यौं
+
 
+
 
|-
 
|-
 
|15:26
 
|15:26
||हामीले फाईलको ईनोड, सफ्ट र हार्ड लिन्कहरु बारेमा पनि सिक्यौं
+
|हामीले फाईलको ईनोड, सफ्ट र हार्ड लिन्कहरु बारेमा पनि सिक्यौं  
 
+
 
|-
 
|-
 
|15:31
 
|15:31
||यसरले मलाई यस टिउटोरियलको अन्त्यमा ल्याउँछ
+
|यसले मलाई यस टिउटोरियलको अन्त्यमा ल्याउँछ  
 
+
 
|-
 
|-
 
|15:35
 
|15:35
||स्पोकन टिउटोरियलस नेशनल मिशन अन ऐजुकेशन थ्रु आई सि टि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो
+
|स्पोकन टिउटोरियलस नेशनल मिशन अन ऐजुकेशन थ्रु आई सि टि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो  
 
+
 
|-
 
|-
 
|15:44
 
|15:44
||अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस।
+
|अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस
 
+
 
|-
 
|-
 
|15:50
 
|15:50
||यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो ।  र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् ।
+
|यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद
 
+
|-
+
 
|}
 
|}

Latest revision as of 10:47, 26 April 2017

Time Narration
00:00 तपाईंलाई लिनक्स फाईल एट्रीब्युटस् को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:05 यो ट्यूटोरियलको लागी example1, example2, example3, example4, example5, र testchown नामक खाली फाईलहरु बनाउनु पूर्वावश्यक छ
00:18 कृपया test_chown र directory1 नामक डाइरेक्टरीहरु पनि बनाउनुहोस्
00:25 फाईल एट्रीब्युट भनेको कम्प्युटर फाईलसँग संबद्ध अथवा कम्प्युटर फाईललाई वर्णन गर्ने मेटाडाटा हो
00:33 फाईल एट्रीब्युटले फाईलको ओनर, फाईल टाईप, पहुँच अनुमति आदि जस्ता गुणहरुकाबारेमा वर्णन गर्छ
00:45 c-h own कमान्ड फाईल तथा डाइरेक्टरीको स्वामित्व परिवर्तन गर्न प्रयोग गरिन्छ, यो एड्मिन कमान्ड हो, रूट यूजरले मात्र फाईल तथा डाइरेक्टरीको ओनर परिवर्तन गर्न सक्छन
01:00 chown कमान्ड को सिन्ट्याकस् chown space options space ownername space filename अथवा directoryname हो
01:13 हामी chown कमान्डको विकल्पहरु निम्न तरिकाहरुले प्रयोग गर्न सक्छौं
01:18 [-R]: डाइरेक्टरी तथा सबडाइरेक्टरी भित्र भएका फाईलहरुको स्वामित्व परिवर्तन गर्न
01:28 [-c]: प्रत्येक फाईलहरुको स्वामित्व अलग अलग परिवर्तन गर्न
01:33 [-f] : chown लाई त्रुटि म्यासेजेज देखाउनबाट रोक्न
01:37 अब हामी केहि उदाहरणहरु हेर्छौं
01:40 टर्मिनलमा जानुहोस्, अब हामी खाली फाईल र फोल्डरहरु बनाएको डाइरेक्टरीमा सर्छौं, यसकालागि cd space Desktop slash file attribute टाइप गरेर इन्टर गर्नुहोस्
01:56 अब कमान्ड टाईप गर्नुहोस् $ ls space -l space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस्
02:11 यहाँ हामी 'testchown' फाईलको ओनर शाहिद देख्दैछौं
02:18 फाईलको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस् $ sudo space c-h own space मतलब a-n-u-s-h-a anusha space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस्
02:36 sudo पासवर्ड टाईप गरि फेरी इन्टर थिच्नुहोस्
02:44 अब $ ls space -l space t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर थिच्नुहोस्, यहाँ हामी फाईलको नयाँ ओनर अनुसा देख्न सक्छौं
03:03 अब हामी डाइरेक्टरीको ओनर परिवर्तन कसरि गर्ने भनेर हेर्छौँ
03:07 $ ls -l कमान्ड टाईप गरि इन्टर थिच्नुहोस् हामी ‘test_chown’ डाइरेक्टरीको ओनर shahid देख्नसक्छौँ,
03:21 डाइरेक्टरीको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस्
03:26 $ sudo space chown space minus capital R space a-n-u-s-h-a anusha spacetest_chown, जुन डाइरेक्टरीको नाम हो, टाईप गरि Enter गर्नुहोस्
03:44 चाहिएको खण्डमा सुडो पासवर्ड इन्टर गरी फेरी इन्टर थिच्नुहोस्
03:49 म अब हाम्रो सहजताको लागि Clt+L थीचेर स्कृीन सफा गर्छु, अब $ ls space –l टाईप गरेर ईन्टर गर्नुहोस्, यहाँ हामी डाइरेक्टरीको नयाँ ओनर अनुशा देख्न सक्छौं
04:06 एक वा एक भन्दा धेरै फाईलहरुको प्रवेश प्रणाली र अनुमति परिवर्तन गर्नको लागि chmod कमान्ड प्रयोग गरिन्छ
04:13 chmod कमानड को सिन्ट्याक्स यस प्रकारको छ chmod space [options] space mode space filename space chmod space [options] space filename हामी chmod कमान्डको साथमा निम्न विकल्पहरु दिन सक्छौं
04:29 -c : परिवर्तन भएका फाईलहरुको सुचना प्रिन्ट गर्नका लागि
04:34 -f : chmod ले परिवर्तन गर्न नसक्ने फाईलहरुको सुचना प्रयोगकर्तालाई नदिन
04:41 निम्न प्रकारका प्रवेश अथवा अनुमति छन्
04:44 r : Read

w : Write x : Execute s : Set user (वा ग्रुप) ID

04:54 वैकल्पिक रुपमा हामीले अनुमतिहरु निर्देश एउटा तीन-संख्याको अक्टल नम्बर दिएर गर्न सक्छौं
05:00 पहिलो संख्याले ओनर प्रर्मिसन, दोस्रोले ग्रुप प्रर्मिसन र तेस्रोले अरु प्रर्मिसनलाई देखाउछ
05:09 प्रर्मिसन निम्नलिखित अक्टल भ्यालुहरु जोडेर निकालिन्छ:

4 :Read 2 :Write 1 :Execute

05:20 अब हामी chmod को केही उदाहारणहरु हेर्नेछौं, एक्जिक्युट-बाई-युजर प्रर्मिसन फाईल example1 मा थप्नको लागि टर्मिनलमा गएर कमान्ड लेखि इन्टर गर्नुहोस्
05:30 त्यो भन्दा पहिला म Clt+l थिचेर स्क्रिन क्लियर गर्छु
05:36 अब टाईप गर्नुहोस् $ chmod space u+x space example1 इन्टर थिच्नुहोस्
05:49 अब $ ls space -l space example1 टाईप गर्नुहोस् परिवर्तनहरु हेर्न इन्टर थिच्नुहोस्
06:01 यहाँ हामीले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि प्रर्मिसन फाईल example1 मा राख्नेि हेर्यौंन
06:15 $ chmod space 751 space example1 कमान्ड टाईप गर्नुहोस् इन्टर थिच्नुहोस्
06:26 अब टाईप गर्नुहोस् $ ls space -l space example1 र इन्टर थिच्नुहोस्
06:35 यहाँ तपाईले हेर्नुभयो कि माथिको कमान्डले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि अनुमति फाईल example1 मा राखिदिएको छ
06:52 सबैको लागि example1 फाईलमा रिड-ओन्लि प्रर्मिसन दिन कमान्डमा $ chmod space -r space example1 टाईप गर्नुहोस् र इन्टर थिच्नुहोस्
07:08 अब $ ls space -l space example1 कमान्ड टाईप गर्नुहोस्, इन्टर थिच्नुहोस्
07:19 यहाँ हामी देख्नज सक्छौं को example1 फाईल सबैको लागि रिड-ओन्लि प्रर्मिसन दिइएको छ
07:30 प्रर्मिसनलाई पटक-पटक परिवर्तन गर्न र सबैलाई रिड र एक्जिकयुट अधिकार र डाइरेक्टरी डाइरेक्टरी1 को ओनरलाई राईट अधिकार दिन दिइएको कमान्ड टाईप गर्नुहोस्
07:44 $ chmod space minus capital R space 755 space directory1, इन्टर थिच्नुहोस्
08:00 टाइप गर्नुहोस् $ ls space -l इन्टर थिचि परिवर्तनहरु हेर्नुहोस्
08:09 example2 फाईलमा प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिन दिइएको कमान्ड टाईप गर्नुहोस् $ chmod space u+x space example2 इन्टर थिच्नुहोस्
08:27 अब कमान्ड टाईप गर्नुहोस् $ ls space -l space example2 र इन्टर थिच्नुहोस्
08:40 यहाँ हामी देख्छौं कि example2 को प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिइएको छ
08:50 example3 फाईलको ग्रुपलाई राईट अनुमति थप्न $ chmod space g+w space example3 कमान्ड टाईप गरि इन्टर थिच्नुहोस्
09:10 र टाईप गर्नुहोस् $ ls space -l space example3 इन्टर थिच्नुहोस्
09:23 यहाँ ग्रुपलाई राईट अनुमति थपेको हामी देख्न् सक्छौं
09:30 सबै राईट अनुमति हटाउन कमान्ड टाईप गर्न $ chmod space a-w space example3 इन्टर थिच्नुहोस्
09:45 अब टाइप गर्नुहोस्$ ls space -l space example3 इन्टर थिच्नुहोस्
09:55 यहाँ हामी राईट अनुमति हटेको हेर्न सक्छौं
10:02 chgrp कमान्ड एउटा वा बढी फाईलको ग्रुपलाई न्युग्रुप बनाउन प्रयोग गरिन्छ
10:10 न्युग्रुप ग्रुप ID नम्बर वा /etc/group मा भएको ग्रुपको नाम हो
10:20 फाईलको ओनर वा प्रिभिलेज्ड युजरले मात्र ग्रुप परिवर्तन गर्नसक्छ
10:26 chgrp कमान्डको लागि syntax छ chgrp space [options] space newgroup space files
10:36 टर्मिनलमा जानुहोस्, अब हामी chgrp कमान्डको केही उदहारणहरु हेर्छौं $ ls space -l space example4 कमान्ड टाईपगरि इन्टर थिच्नुहोस्
10:57 यहाँ हामी युजर साहिदको ग्रुप अनुमति देख्न सक्छौं
11:03 ग्रुप अनुमति परिवर्तन गर्न कमान्ड $ sudo space chgrp space rohit space example4 टाईप गर्नुहोस्
11:20 इन्टर थिच्नुहोस् ,चाहिएमा sudo पासवर्ड राखि इन्टर गर्नुहोस्
11:27 अब कमान्ड $ ls space -l space example4 टाईप गर्नुहोस् इन्टर थिच्नुहोस्
11:38 यहाँ हामी समुह साहिद बाट रोहितमा परिवर्तन भएको देख्न सक्छौं
11:46 ईनोड नम्बर भनेको डिभाईसलाई दिइएको छुट्टै ईन्टिजर हो
11:51 एउटा फाईल वा डाइरेक्टरीको साधारण जानकारी ईनोडमा राखिएको हुन्छ
11:57 सबै फाईलहरु ईनोडहरुका सोझा लिन्कहरु हुन्
12:00 कुनै प्रोग्रामले फाईलको नाम दिएमा सिस्टमले फाईलनेम प्रयोग गरि सम्बन्धित inode लाई खोज्दछ
12:12 हामी ls space -i कमान्ड दिएर फाईलको inode नम्बर हेर्न सक्छौं
12:19 कमान्ड $ ls space -i space example5 टाईप गर्नुहोस् इन्टर थिच्नुहोस्
12:29 फाईलको अगाडि लेखिएको संख्या ईनोड नम्बर हो
12:35 ईनोड एक पटकमा ठिक एउटा डाइरेक्टरी संग सम्बन्धित हुन्छ
12:41 हार्ड लिन्कहरु एउटा ईनोडले थुप्रै डाइरेक्टरीहरु संग जोड्दछ लिन्क बनाउने कमान्ड ln हो
12:52 हार्ड लिन्क बनाउनका लागि ln कमान्डको सिन्ट्याक्स हो
12:57 ln space source space लिंक जहाँ सोर्स भनेको उपश्थीत फाईल हो र लिन्क भनेको बनाउनुपर्ने फाईल हो
13:06 अब हामी हार्ड लिन्कहरुका केही उदाहारण हेछौँ
13:10 म स्क्रिन किलियर गर्छु, अब कमान्ड टाईप गर्नुहोस् $ ln space example1 space exampleln इन्टर थिच्नुहोस्
13:25 दुबै फाईलको ईनोड नम्बर देखाउन, कमान्ड टाईप गर्नुहोस् $ ls space -i space example1 space exampleln इन्टर थिच्नुहोस्
13:41 यहाँ हामी दुबै फाईलहरुको ईनोड नम्बर एउटै देख्न् सक्छौं, exampleln फाईल example1 फाईलको हार्ड लिन्क हो
13:54 सफ्ट लिन्क, सांकेतिक लिन्क विशेष टाईपको फाईल हो जसमा एब्सुलिउट वा रिलेटिभ पाथको रुपमा अर्को फाईल वा डाइरेक्टरीको प्रसंग हुन्छ
14:07 सफ्ट लिन्क बनाउन In कमान्डको सिन्टयाक्स हो
14:12 ln space -s space {target-filename} space {symbolic-filename}
14:19 अब हामी सफ्ट लिन्कको केही उदहारण हेर्छौं
14:25 सफ्ट लिन्क बनाउन कमान्ड टाईप गर्नुहोस् $ ln space -s space example1 space examplesoft
14:40 इन्टर गर्नुहोस्
14:43 अब दुबै फाईलको सुचि र ईनोड नम्बर देखाउन कमान्ड टाइप गर्नुहोस् $ ls space -li space example1 space examplesoft
15:01 इन्टर गर्नुहोस्
15:03 यहाँ हामी देख्न सक्छौँ कि दुबै फाईलहरुको ईनोड नम्बर छुट्टाछुट्टै छन् र examplesoft example1 को सफ्ट लिन्क हो
15:16 यस टिउटिरियलमा हामीले प्रर्मिसन, ओनरसिप र फाईलको ग्रुप परिर्वतन गर्नु जस्ता Linux Files Attributes बारेमा सिक्यौं
15:26 हामीले फाईलको ईनोड, सफ्ट र हार्ड लिन्कहरु बारेमा पनि सिक्यौं
15:31 यसले मलाई यस टिउटोरियलको अन्त्यमा ल्याउँछ
15:35 स्पोकन टिउटोरियलस नेशनल मिशन अन ऐजुकेशन थ्रु आई सि टि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो
15:44 अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस
15:50 यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Udaya