Difference between revisions of "LaTeX-Old-Version/C2/Equations/Nepali"
From Script | Spoken-Tutorial
(Created page with "{| border=1 |'''Time''' |'''Narration''' |- |00:00 |क्रियटिंग इक्वेसंस थ्रु लेटेक स्पोकन ट्युटोर...") |
Nancyvarkey (Talk | contribs) m (Nancyvarkey moved page LaTeX/C2/Equations/Nepali to LaTeX-Old-Version/C2/Equations/Nepali without leaving a redirect) |
||
(One intermediate revision by one other user not shown) | |||
Line 69: | Line 69: | ||
|यहाँ हामी के गर्छौं भने यहाँ जाउँ, यी डलर चिन्हहरु हटाउ, सेभ गरौँ | |यहाँ हामी के गर्छौं भने यहाँ जाउँ, यी डलर चिन्हहरु हटाउ, सेभ गरौँ | ||
|- | |- | ||
− | |03 | + | |03:59 |
|x प्रयोग गरि यो कम्पाइलबाट निस्कौं र पुन: कम्पाइल गरौँ, माइनस गामा देखिएको याद गरौँ, हामीलाई यहाँ थप एउटा लाइन चाहिन्छ, हामी त्यो थप्छौँ, जिरो, अल्फा डलर चिन्ह विनाको, जिरो,जिरो, यो यसरी गरिन्छ | |x प्रयोग गरि यो कम्पाइलबाट निस्कौं र पुन: कम्पाइल गरौँ, माइनस गामा देखिएको याद गरौँ, हामीलाई यहाँ थप एउटा लाइन चाहिन्छ, हामी त्यो थप्छौँ, जिरो, अल्फा डलर चिन्ह विनाको, जिरो,जिरो, यो यसरी गरिन्छ | ||
|- | |- | ||
Line 165: | Line 165: | ||
|यी इक्वेसनहरुमा नम्बर छैन, वास्तबमा एलाइन स्टारको स्टारले लेटेकलाई इक्वेसन नम्बर नराख्न भनेको हुन्छ | |यी इक्वेसनहरुमा नम्बर छैन, वास्तबमा एलाइन स्टारको स्टारले लेटेकलाई इक्वेसन नम्बर नराख्न भनेको हुन्छ | ||
|- | |- | ||
− | | | + | |09:14 |
|अब स्टार हटाऊ र एलाइन इन्भायरोमेन्टले के गर्छ हेरौं, यहाँ स्टार हटाऊ, यहाँको पनि स्टार हटाऊ, अब के हुन्छ हेरौं | |अब स्टार हटाऊ र एलाइन इन्भायरोमेन्टले के गर्छ हेरौं, यहाँ स्टार हटाऊ, यहाँको पनि स्टार हटाऊ, अब के हुन्छ हेरौं | ||
|- | |- | ||
Line 250: | Line 250: | ||
|- | |- | ||
|13:45 | |13:45 | ||
− | |सेक्सन, This is first section | + | |सेक्सन, This is first section,Label, sec 100 |
− | ,Label, sec 100 | + | |
|- | |- | ||
|13:56 | |13:56 | ||
Line 441: | Line 440: | ||
|23:37 | |23:37 | ||
|म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार | |म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार | ||
+ | |} |
Latest revision as of 17:17, 16 October 2019
Time | Narration |
00:00 | क्रियटिंग इक्वेसंस थ्रु लेटेक स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | सधै झैं तपाई तीन विन्डोहरु देख्न सक्नुहुन्छ |
00:10 | मैले 12pt साइज को आर्टिकल क्लास डकुमेन्ट बनाएको छुँ, र AMSmath प्याकेज साथै यहाँ जस्तै क्रियटिभ कमन कपिराइट स्टेटमेन्टको लागि ccliscences प्याकेज पनि प्रयोग गर्दैछुँ |
00:30 | make title ले शिर्ष पेज सिर्जना गर्छ, न्यु पेज कमाण्डले बाँकी डकुमेन्टलाई एउटा नयाँ पेजमा लैजान्छ |
00:43 | हामीसँग इक्वेसन बनाउने धेरै तरिकाहरु छन्, म एक्वेसनहरु सिर्जना गर्न कमाण्ड align star प्रयोग गर्नेछुँ |
00:51 | अब चार कम्पोनेन्टहरु भएको एउटा म्याट्रिक्स डिफरेन्सियल इक्वेसन सहित सुरु गरौँ |
01:03 | Align star, Frac ,d बाई dt अफ begin b-matrix, x_1, नेक्स्ट लाइन, x_2,end b-matrix |
01:27 | म यो बन्द गर्छु, यसलाई कम्पाइल गरौँ |
01:37 | ल, हामीले ‘d बाई dt अफ x1 x2’ सिर्जना गरेका छौं |
01:42 | अब भेक्टरमा थप दुई कम्पोनेन्टहरु थपौं |
01:48 | यो हामी यसरी गर्नेछौं, नेक्स्ट लाइन x3, नेक्स्ट लाइन x4, यसलाई सेभ गरौँ र कम्पाइल गरौँ, ल, मसँग चार कम्पोनेन्टहरु छन् |
02:03 | मानौं, यो दायाँको begin b-matrix सँग बराबर छ |
02:20 | जिरो,जिरो,वान, जिरो |
02:29 | नेक्स्ट लाइन: जिरो, जिरो,जिरो,वान |
02:37 | अनि यो म्याट्रिक्स बन्द गरौँ, सेभ गरौँ |
02:47 | ल, मसँग यो छ, मैले पहिलो दुई रोहरु लेखेको छुँ |
02:53 | सधैं केहि थप्ने बितिक्कै कम्प्लाइल गर्नु राम्रो सोच हो जसले गर्दा गल्ति हुने छैन |
03:00 | याद गरौँ, एलाइन स्टार इन्भायरोमेन्टले डलर चिन्हको काम गर्छ |
03:06 | उदाहरणको लागि, हामीले डलर चिन्ह कतै इन्टर गरेनौं, वास्तबमा हामीले एलाइन स्टार इन्भायोरेमेंटमा डलर चिन्ह इन्टर गर्नु हुदैन |
03:14 | अब दायाँतिरको म्याट्रिक्समा तेस्रो लाइन थपौं र यो कुरा देखाऊ |
03:25 | जिरो, डलर माइनस गामा, जिरो जिरो, ल त्यहाँ चार इन्ट्रीहरु छन्, यसलाई कम्पाइल गरौँ, यहाँ यसले यो संदेश दिन्छ, missing dollar inserted |
03:50 | यहाँ हामी के गर्छौं भने यहाँ जाउँ, यी डलर चिन्हहरु हटाउ, सेभ गरौँ |
03:59 | x प्रयोग गरि यो कम्पाइलबाट निस्कौं र पुन: कम्पाइल गरौँ, माइनस गामा देखिएको याद गरौँ, हामीलाई यहाँ थप एउटा लाइन चाहिन्छ, हामी त्यो थप्छौँ, जिरो, अल्फा डलर चिन्ह विनाको, जिरो,जिरो, यो यसरी गरिन्छ |
04:28 | यो एक्वेसन पुरा गरौँ, मसँग यहाँ केहि थप सामग्रीहरु छन् |
04:34 | यो यहाँ छ कि हेरौं, अँ, यो यहाँ छ |
04:39 | यो कट गरौँ र यहाँ राखौं |
04:46 | मैले यो कम्पाइल गरेपछि के हुन्छ हेरौं |
04:52 | यो एउटा inverted pendulum को मोडल हो |
04:59 | यदि तपाईसँग एक भन्दा बढि इक्वेसन भएमा के गर्नुहुन्छ? |
05:04 | एउटा थप एलाइन स्टेटमेन्ट थपौं, र मैले यो यहाँ लेखेको छुँ |
05:13 | म यसलाई त्यहाँबाट ल्याउने छुँ |
05:17 | इक्वेसन यहाँ छ, begin align star |
05:26 | यो कट गरौँ, यो कपि गरौँ, यो एलाइन बन्द गरौँ, हामी यो कम्पाइल गर्छौं |
05:39 | मैले यो कम्पाईल गर्दा, हामी यो दोस्रो इक्वेसन देख्छौं |
05:44 | यहाँ यसमा दुई समस्याहरु छन्, दुई इक्वेसनहरु बिच ठूलो अन्तर छ र हामी इक्वेसनहरु एलाइन गर्न चाहन सक्छौं |
05:52 | यी कुराहरु हेर्दा, हामी यी दुवै इक्वेसनहरु एकल एलाइन स्टार इन्भायरोमेन्टमा राख्ने छौं |
06:01 | त्यसैले हामी यसो गर्ने छौं, यो मेटौं |
06:08 | यो सेभ गरौँ, यो कम्पाइल गरौँ |
06:14 | अहिले दुवै इक्वेसनहरु एकै लाइनमा रहेका छन् |
06:20 | हामी यसको लागि लेटेकमा उल्टो स्ल्याश प्रयोग गरी टुक्राउने छौं, तिनीहरु मध्ये दुई |
06:33 | मैले यो कम्पाइल गर्दा, यिनीहरु दोस्रो इक्वेसनमा गएका छन् |
06:40 | तर यी इक्वेसनहरु एलाइन छैनन्, मानौं हामी बराबर चिन्ह एलाइन गर्न चाहन्छौं, हामी यी दुई चिन्हहरु एलाइन गर्न चाहन्छौं, हामी यहाँ बराबर चिन्ह अगाडी एउटा एम्परस्यांड चिन्ह राख्ने छौं, यसलाई राखौं |
07:00 | हामी यो यहाँ पनि राख्ने छौं, एम्परस्यांड, यो कम्पाइल गरौँ, अब तिनीहरु दुवै एलाइन भएको याद गरौँ |
07:18 | मानौं हामी एलाइनमेन्ट अपसेटिंग नगरी इक्वेसनहरु बिच केहि टेक्स्ट थप्न चाहन्छौं |
07:24 | यो इन्टर-टेक्स्ट कमाण्ड प्रयोग गरि प्राप्त गर्न सकिन्छ |
07:29 | त्यसैले हामी यो हटाउछौं, हामीले यहाँ एउटा गल्ति गर्यौं, यहाँ डेल्टा mu छ, अब हामीले के गर्नुपर्छ भने यसलाई सहि तरिकाले राखौं, यो कम्पाइल गरौँ |
07:48 | अब डेल्टा mu यहाँ छ, यहाँ U अफ t छ |
07:51 | अब हामी यी दुई बिच केहि टेक्स्ट थप्न चाहन्छौं, त्यसैले लाइन छुट्टयाउने स्ल्याश स्ल्याश हटाइएको छ र अब त्यो स्थानमा हामी आफूले चाहेको टेक्स्ट थप्ने छौं |
08:07 | यो टेक्स्टलाई त्यहाँ राखौं, हामीले राख्न चाहेको कुनै पनि टेक्स्टहरु एउटा इन्टर-टेक्स्ट कमाण्ड सहित ब्राकेटमा देखापर्छ |
08:24 | याद गरौँ, खुल्ने ब्राकेट बन्द गर्नुपर्छ, यसलाई बन्द नगर्नु सिकारुहरुले गर्ने साधारण गल्ति हो |
08:37 | यसलाई कम्पाइल गरौँ, ल, यहाँ टेक्स्ट छ र इक्वेसन एलाइन पनि भएको छ |
08:50 | इन्टर-टेक्स्ट कमाण्ड भित्र डलर चिन्हको प्रयोग याद गरौँ |
08:54 | इन्टर-टेक्स्ट चलिरहेको टेक्स्ट जस्तै हो, त्यसैले यो एलाइन इन्भायरोमेन्टको हिस्सा होइन, तपाईले यहाँ डलर संलग्न गर्नुपर्छ |
09:03 | यी इक्वेसनहरुमा नम्बर छैन, वास्तबमा एलाइन स्टारको स्टारले लेटेकलाई इक्वेसन नम्बर नराख्न भनेको हुन्छ |
09:14 | अब स्टार हटाऊ र एलाइन इन्भायरोमेन्टले के गर्छ हेरौं, यहाँ स्टार हटाऊ, यहाँको पनि स्टार हटाऊ, अब के हुन्छ हेरौं |
09:30 | ल, इक्वेसन नम्बरहरु स्वत: देखापरेका छन् |
09:36 | हामी तिनीहरुलाई जनाउन चाहन्छौं, उदाहरणको लागि मानौं, हामी तिनीहरु जनाउन चाहन्छौं, ल यो यहाँ छ |
09:49 | मानौं, म यो दोस्रो इक्वेसन अलग गर्न चाहन्छु, त्यसैले म यो स्टेटमेन्ट लेख्ने छुँ |
09:55 | म यसलाई यहाँ मुनि राख्दै छुँ, |
10:04 | यो कम्पाइल गरौँ, ल, यसले भन्छ, we will now discretize the PID controller given in equation 2 |
10:13 | इक्वेसनहरु थप्दा वा मेट्दा इक्वेसन नम्बरहरु बदलिन सक्छ |
10:20 | यो देखाउन मानौं, हामी यहाँ एउटा इक्वेसन थप्ने छौं |
10:32 | स्ल्याश, स्ल्याश, A बराबर B |
10:40 | अनि हामी यी लाइनहरु मेट्ने छौं, यो कम्पाइल गरौँ |
10:47 | अब हामीसँग A बराबर B छ, अब दोस्रो इक्वेसन तेस्रो इक्वेसन भएको छ |
10:53 | यहाँ, हामीले इक्वेसन 2 अलग गरिनुपर्छ भनी हार्डकोड गरेका छौं तर अब यो दोस्रो इक्वेसन रहदैन |
11:04 | रेफ्रेंसिंगमा इक्वेसन नम्बरहरुको हार्डकोड गर्दा सधै यो समस्या देखापर्छ, यो समाधान गर्न label कमाण्ड प्रयोग गरिन्छ |
11:12 | ल अब यहाँ आऊ, र यहाँ इक्वेसनको अन्त्यमा हामी ‘label equation PID’ थप्छौँ अनि यहाँ लेखौं, given in equation, ‘ref’ रेफ्रेंसिंग कमाण्ड हो र यहाँ आउने जुनसुकै कुराहरु यहाँ पनि देखिनुपर्छ र ब्राकेट भित्र,’ equation PID’ |
11:39 | यसलाई कम्पाइल गर्दा के हुन्छ हेरौं |
11:47 | यसलाई कम्पाइल गर्दा, हामी यहाँ प्रश्न चिन्ह देख्छौं |
11:52 | दोस्रो पटक कम्पाइल गर्दा यहाँ के हुन्छ हेरौं – अब यो थ्री भएको छ, दोस्रोपटक कम्पाइल गर्दा नम्बरहरु सहि भएको छ |
12:03 | यो हामीले टेबल अफ कन्टेन्टस मा हेरे जस्तै छ |
12:08 | अब A बराबर B इक्वेसन मेटौं |
12:15 | यसबाट पनि छुटकारा पाउँ |
12:22 | यो कम्पाइल गरौँ, अब यो इक्वेसन 2 गएको छ तर यहाँ इक्वेसन थ्री अझै छ |
12:30 | पहिलोपटक कम्पाइल गर्दा, रेफरेन्सले अघिल्लो नम्बर दिन्छ, दोस्रो पटक कम्पाइल गर्दा नम्बर सहि हुनेछ |
12:40 | लेबलहरु केस सेंसीटिभ छन्, उदाहरणको लागि, यहाँ यसलाई इक्वेसन PID भनिएको छ, PID क्यापिटलमा छ, यसलाई सानो PID मा बदलौं |
12:54 | अब के हुन्छ हेरौं, यहाँ यसले यो थाहा नभएको जनाउँछ |
13:02 | यिनीहरु एकै हुनुपर्छ, यो क्याराक्टर हुनु पर्दैन, उदाहरणको लागि, मानौं, म यहाँ नम्बर चाहन्छु, म 100 दिन्छु, यो सेभ गरौँ, कम्पाइल गरौँ |
13:21 | ल, यसले पहिलोपटक कम्पाइल गर्दा थाहा पाउदैन तर दोस्रो कम्पाइल गर्दा थाहा हुनेछ, नम्बरहरु एकै छन् |
13:30 | यसैगरी हामी सेक्सन, सब-सेक्सन आदिको लागि लेबल सिर्जना गर्न सक्छौं |
13:35 | ल अब त्यो गरौँ, यो सेक्सन सहित देखाऊ, यो यहाँ गरौँ |
13:45 | सेक्सन, This is first section,Label, sec 100 |
13:56 | अनि हामी यहाँ डकुमेन्टको अन्त्यमा जानेछौं |
14:00 | र यहाँ छ, section ref sec-100, shows how to write equations, यो सेभ गरौँ |
14:23 | ‘Section, question marks shows how to write equations’ |
14:26 | अर्को पटक कम्पाइल गर्दा यो ठिक हुन्छ |
14:30 | सेक्सन 1 मा यो नम्बर मिल्छ |
14:34 | ल, यसले सेक्सन, सब-सेक्सन र आदिलाई काम गर्छ, वास्तबमा कुनै पनि यस सम्बन्धित नम्बर भएको इन्भायरोमेन्टमा |
14:42 | ल यिनीहरु मेटौं |
14:56 | यिनीहरु कम्पाइल गरौँ, पुन एकपटक |
15:04 | अब हामी लामो इक्वेसनहरु कसरी अटाउने देखाउने छौं |
15:09 | ल, मैले पहिले नै यो यहाँ लेखेको छुँ, म डकुमेन्टको अन्तमा जाने छुँ, ल, यो यहाँ छ |
15:23 | म यो थप्ने छुँ |
15:29 | यसलाई यहाँ राखौं, मैले यो कम्पाइल गर्दा के हुन्छ हेरौं |
15:40 | ल, मसँग अब तेस्रो इक्वेसन छ, जुन मैले यहाँ थपेको छुँ, यो एउटा लामो इक्वेसन हो त्यसैले यो एउटा लाइनमा अट्दैन |
15:49 | यसलाई दुईवटामा टुक्राउ, त्यसो गर्ने तरिका भनेको यहाँ टुक्राउन स्ल्याश स्ल्याश र म यहाँ एउटा एम्परस्यांड सहित एलाइन राख्दै छुँ |
16:11 | म यो सेभ गर्छु, कम्पाइल गर्छु, यो इक्वेसन दुईवटामा टुक्रिएको छ, र म यसलाई प्लस चिन्हले एलाइन गर्दै छुँ |
16:26 | यी सबै बराबर चिन्हहरु र प्लस चिन्हहरु अहिले एलाइन भएका छन् |
16:30 | दुर्भाग्यबस हाम्रो दुवै खण्डहरुमा इक्वेसन नम्बरहरु छन् |
16:35 | मानौं, हामी पहिलो लाइनमा नम्बर चाहदैनौं, यो स्ल्याश स्ल्याश चिन्ह पहिले ‘no number’ कमाण्ड राखौं, यो यसरी गरौँ |
16:51 | यो सेभ गरौँ, कम्पाइल गरौँ, यो इक्वेसन नम्बर हराएको छ र यो थ्री भएको छ |
17:02 | हामी देख्छौं, हामीले चाहेका केहिमा ब्राकेटहरु छुटेका छन्, उदाहरणको लागि, मैले यहाँ लेखेको थिएँ,E N, E N माइनस 1, यहाँ यो यी ब्राकेटहरु विना देखापर्छ, यो किनभने लेटेकमा ब्राकेटहरु डेलिमीटर हुन् |
17:16 | अब हामी लेटेकलाई यी ब्राकेटहरु इंटप्रेट नगर्न भन्न चाहन्छौं, यसो गर्न ब्राकेट अगाडी एउटा उल्टो स्ल्याश राखिन्छ |
17:24 | म यहाँ एउटा उल्टो स्ल्याश राख्ने छुँ, म यहाँ पनि एउटा उल्टो स्ल्याश राख्ने छुँ |
17:36 | यहाँ हामीसँग ब्राकेट छ, सोहि अनुसार यो यहाँ पनि राखौं |
17:46 | यहाँ र यहाँ, यो सेभ गरौँ, अब हामीले त्यो प्राप्त गर्यौं |
17:58 | अब हामी इक्वेसनहरुमा ठूला ब्राकेटहरु सिर्जना गर्न देखाउने छौं, उदाहरणको लागि यहाँ यी ब्राकेटहरु साना छन् |
18:08 | यो गर्ने तरिका भनेको लेफ्ट र राइट कमाण्डहरु प्रयोग गर्ने हो |
18:15 | ल, यहाँ आऊ, इक्वेसन यहाँ छ |
18:21 | यसो गर्ने तरिका भनेको – K स्ल्याश लेफ्ट र यस तर्फ यो छ, अब म यहाँ स्ल्याश राइट राख्ने छुँ |
18:38 | यो कम्पाइल गरौँ, यो हेरौं, यो ठूलो भएको छ |
18:45 | हामी स्क्वेर ब्राकेटले पनि यसो गर्न सक्छौं |
18:58 | हामीसँग स्क्वेर ब्राकेट छ, हामी ब्राकेटहरु राख्न सक्छौं, खाली मैले लेटेकलाई इंटप्रेट नगर्न भन्नुपर्छ, त्यसैले म यहाँ एउटा स्ल्याश ब्राकेट राखें छुँ |
19:12 | यो कम्पाइल गरौँ |
19:17 | यो ब्राकेट हेरौं |
19:22 | जब हामीसँग एउटा इक्वेसन धेरै लाइनमा टुक्रिएको हुन्छ, हामीले खाली पहिलोमा लेफ्ट राख्नुपर्छ, उदाहरणको लागि, यहाँ हामीसँग एउटा ब्राकेट छ र यहाँ एउटा ब्राकेट, म यसलाई ठूलो पार्न चाहन्छु, त्यसैले म त्यो यहाँ गर्ने छुँ |
19:35 | उदाहरणको लागि मानौं, म यहाँ एउटा लेफ्ट ब्राकेट राख्न चाहन्छु र यहाँ म एउटा राइट ब्राकेट राख्न चाहन्छु, यो कम्पाइल गरौँ |
19:57 | यसले प्रतिक्रिया दिन्छ, ‘forgotten right’, किनकी मैले यो यहाँ खोलें तर मैले यसलाई सोहि इक्वेसनमा बन्द गरिनँ |
20:04 | यो गर्ने तरिका भनेको स्ल्याश राइट डट प्रयोग गर्ने हो, जसको मतलब दायाँतिरको बारेमा सोच्नुपर्दैन |
20:15 | यसैगरी, यहाँ हामीले स्ल्याश लेफ्ट डट राख्नुपर्छ, बायाँ तर्फको चिन्ता लिनुपर्दैन, म यहाँ निस्कदै छुँ, म यसलाई पुन: कम्पाइल गर्ने छुँ, यसले काम गर्छ |
20:30 | अब मलाई लाग्छ म यसलाई अलि भित्र घचेट्न चाहन्छु, म slash h-space 1cm प्रयोग गर्न सक्छु |
20:45 | अब त्यो शिफ्ट हुनेछ |
20:51 | ल, यो शिफ्ट भएको छ, यो एलाइन भएको छ |
20:54 | यदि तपाई यो चाहनुहुन्न भने तपाई प्लस चिन्ह भित्र चाहन सक्नुहुन्छ |
20:59 | यो यहाँ गरौँ, प्लस चिन्ह यहाँ राखौं |
21:08 | ल, यो प्लस अब भित्र छ, अब यो राम्रोसँग भएको छ |
21:17 | डलर चिन्ह भित्र काम गर्ने सबै कमाण्डहरुले एलाइन इन्भायरोमेन्टमा पनि काम गर्छन् तर धेरै चिन्हहरु एलाइन गर्न प्रयोग गरिने एम्परस्यांड चिन्हमा भने |
21:27 | एलाइन इन्भायरोमेन्टमा काम गर्ने सबै कमाण्डहरुले डलर चिन्हहरु बिच पनि काम गर्ने छन् |
21:32 | तैपनि, एलाइन इन्भायरोमेन्टमा र डलर चिन्ह सहित प्राप्त रनिंग मोडमा केहि थोरै भिन्नता छ |
21:41 | यो इन्टिग्रल मोडमा देखाउन सकिन्छ |
21:46 | त्यसैले, यहाँ आऊ |
21:50 | यो मेटौं |
21:53 | ल, मसँग यहाँ यो स्टेटमेन्ट छ, म यो लिने छुँ |
22:10 | म यो यहाँ राख्ने छुँ |
22:15 | इन्टिग्रल मोडमा यो इन्टिग्रल समाबेस हुने छ |
22:21 | यो बन्द गरौँ नत्र एलाइनमेन्टमा समस्या आउने छ |
22:28 | ल, इन्टिग्रल मोडमा यो इन्टिग्रल समाबेस भएको छ |
22:33 | यो इन्टिग्रलको साइज याद गरौँ र यो इन्टिग्रलको पनि, यो एकदमै ठूलो छ र यो सानो छ |
22:47 | ती परिवर्तनहरु फ्र्याक्सन, सम, प्रडक्ट आदिमा पनि हुन सक्छ |
22:52 | म यो ट्युटोरियल सकिनु अघि अर्को एउटा कुरा भन्न चाहन्छु |
22:58 | एलाइन इन्भायरोमेन्टले बिचमा खाली लाइनहरु चाहदैन, उदाहरणको लागि मानौं, मैले यहाँ एउटा खाली लाइन सिर्जना गरें |
23:11 | यसले भन्छ, Pargraph ended before align was complete, यदि तपाई साच्चै एउटा स्पेस चाहनुहुन्छ भने एउटा प्रतिशत चिन्ह राखौं जसले लेटेकमा कमेन्ट जनाउँछ |
23:24 | पुन-कम्पाइल गरौँ, तपाई सम्पूर्ण टेक्स्टहरु पहिले जस्तै पाउनुहुन्छ |
23:32 | यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं, सहभागिताको लागि धन्यवाद |
23:37 | म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार |