Difference between revisions of "Jmol-Application/C2/Create-and-edit-molecular-models/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border =1 |'''Time''' |'''Narration''' |- |00:01 |नमस्कार, '''Jmol Application'''को '''Create and Edit molecular models''' ट्युटोरियल...")
 
 
Line 4: Line 4:
 
|-
 
|-
 
|00:01
 
|00:01
|नमस्कार,
+
|नमस्कार,'''Jmol Application'''को '''Create and Edit molecular models''' ट्युटोरियलमा स्वागत छ
'''Jmol Application'''को '''Create and Edit molecular models''' ट्युटोरियलमा स्वागत छ
+
 
|-
 
|-
 
| 00:09
 
| 00:09
Line 11: Line 10:
 
|-
 
|-
 
| 00:12
 
| 00:12
|* एउटा मलिक्युलर मोडलको '''हाइड्रोजन''' एटमलाई एउटा फंक्सनल ग्रुपले प्रतिस्थापन गर्न
+
| एउटा मलिक्युलर मोडलको '''हाइड्रोजन''' एटमलाई एउटा फंक्सनल ग्रुपले प्रतिस्थापन गर्न
 
|-
 
|-
 
| 00:17
 
| 00:17
| * बन्डहरु थप्न र मेट्न
+
| बन्डहरु थप्न र मेट्न
 
|-
 
|-
 
| 00:20
 
| 00:20
| * एटमहरु थप्न र मेट्न  
+
| एटमहरु थप्न र मेट्न  
 
|-
 
|-
 
| 00:23
 
| 00:23
| * र पप-अप मेनु अर्थात् कन्टेक्सचोल मेनु प्रयोग गर्न  
+
| र पप-अप मेनु अर्थात् कन्टेक्सचोल मेनु प्रयोग गर्न  
 
|-
 
|-
 
| 00:29
 
| 00:29
Line 26: Line 25:
 
|-
 
|-
 
| 00:32
 
| 00:32
| * '''Jmol Application ''' विन्डो र  
+
| '''Jmol Application ''' विन्डो र  
 
|-
 
|-
 
| 00:36
 
| 00:36
| * मलिक्युलर मोडलहरु सिर्जना गर्न प्रयोग गरिने '''Modelkit''' फंक्सन
+
| मलिक्युलर मोडलहरु सिर्जना गर्न प्रयोग गरिने '''Modelkit''' फंक्सन
 
|-
 
|-
 
| 00:41
 
| 00:41
Line 38: Line 37:
 
|-
 
|-
 
|00:49  
 
|00:49  
| * '''उबुन्टु''' अपरेटिंग सिस्टम संस्करण १२.०४
+
| '''उबुन्टु''' अपरेटिंग सिस्टम संस्करण १२.०४
 
|-
 
|-
 
| 00:53
 
| 00:53
| * '''Jmol''' संस्करण १२.२.२
+
| '''Jmol''' संस्करण १२.२.२
 
|-
 
|-
 
| 00:57
 
| 00:57
| * र '''Java ''' संस्करण ७
+
| र '''Java ''' संस्करण ७
 
|-
 
|-
 
| 01:00
 
| 01:00
Line 125: Line 124:
 
|-
 
|-
 
| 03:10
 
| 03:10
|यहाँ एउटा कार्य छ
+
|यहाँ एउटा कार्य छ,तलको मलिक्युलहरुको मोडल सिर्जना गर्नुहोस्,'''3-bromo-1-butanol '''र '''2-amino-4-chloro-pentane'''
|-
+
| 03:11
+
| *तलको मलिक्युलहरुको मोडल सिर्जना गर्नुहोस्,'''3-bromo-1-butanol '''र '''2-amino-4-chloro-pentane'''
+
 
|-
 
|-
 
| 03:20
 
| 03:20
| * इनर्जी न्यूनीकरण गर्नुहोस् र इमेज JPEG फर्म्याटमा सेभ गर्नुहोस्
+
| इनर्जी न्यूनीकरण गर्नुहोस् र इमेज JPEG फर्म्याटमा सेभ गर्नुहोस्
 
|-
 
|-
 
| 03:25
 
| 03:25
Line 260: Line 256:
 
|-
 
|-
 
| 06:40
 
| 06:40
|संक्षेपमा हेरौं
+
|संक्षेपमा हेरौं,यो ट्युटोरियलमा हामीले सिक्यौं
|-
+
| 06:41
+
|यो ट्युटोरियलमा हामीले सिक्यौं
+
 
|-
 
|-
 
| 06:43
 
| 06:43
| *'''alkane''' को '''hydrogen''' एटमलाई एउटा फंक्सनल ग्रुपले प्रतिस्थापन गर्न
+
| '''alkane''' को '''hydrogen''' एटमलाई एउटा फंक्सनल ग्रुपले प्रतिस्थापन गर्न
 
|-
 
|-
 
| 06:48
 
| 06:48
| * '''alkane''' लाई '''alkene''' र '''alkyne''' मा परिणत गर्न बन्डहरु थप्न
+
| '''alkane''' लाई '''alkene''' र '''alkyne''' मा परिणत गर्न बन्डहरु थप्न
 
|-
 
|-
 
| 06:52
 
| 06:52
| * एटमहरु थप्न र मेट्न र  
+
| एटमहरु थप्न र मेट्न र  
 
|-
 
|-
 
| 06:54
 
| 06:54
| *पप-अप मेनु प्रयोग गर्न
+
| पप-अप मेनु प्रयोग गर्न
 
|-
 
|-
 
| 06:58
 
| 06:58
|कार्यको लागि
+
|कार्यको लागि, #  '''2-fluoro-1,3-butadiene ''' ब्युटाडाइन् र ''' 2-pentyne''' को मोडल सिर्जना गर्नुहोस्
|-
+
| 06:59
+
| #  '''2-fluoro-1,3-butadiene ''' ब्युटाडाइन् र ''' 2-pentyne''' को मोडल सिर्जना गर्नुहोस्
+
 
|-
 
|-
 
| 07:06
 
| 07:06
Line 293: Line 283:
 
|-
 
|-
 
| 07:24
 
| 07:24
|यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्
+
|यो URL मा उपलब्ध भिडियो हेर्नुहोस् [http://spoken-tutorial.org/What http://spoken-tutorial.org/What]_is_a_Spoken_ Tutorial
[http://spoken-tutorial.org/What http://spoken-tutorial.org/What]_is_a_Spoken_ Tutorial
+
 
|-
 
|-
 
| 07:27
 
| 07:27
Line 321: Line 310:
 
|-
 
|-
 
| 08:04
 
| 08:04
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
+
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ[http://spoken-tutorial.org/NMEICT-Intro http://spoken-tutorial.org/NMEICT-Intro] ]  
[http://spoken-tutorial.org/NMEICT-Intro http://spoken-tutorial.org/NMEICT-Intro] ]  
+
 
|-
 
|-
 
| 08:08
 
| 08:08
 
|म मन्दिरा थापा बिदा हुदैछुँ , सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|म मन्दिरा थापा बिदा हुदैछुँ , सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Latest revision as of 18:00, 24 April 2017

Time Narration
00:01 नमस्कार,Jmol Applicationको Create and Edit molecular models ट्युटोरियलमा स्वागत छ
00:09 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:12 एउटा मलिक्युलर मोडलको हाइड्रोजन एटमलाई एउटा फंक्सनल ग्रुपले प्रतिस्थापन गर्न
00:17 बन्डहरु थप्न र मेट्न
00:20 एटमहरु थप्न र मेट्न
00:23 र पप-अप मेनु अर्थात् कन्टेक्सचोल मेनु प्रयोग गर्न
00:29 यो ट्युटोरियल अनुसरण गर्न तपाईलाई यो ज्ञान हुनुपर्छ
00:32 Jmol Application विन्डो र
00:36 मलिक्युलर मोडलहरु सिर्जना गर्न प्रयोग गरिने Modelkit फंक्सन
00:41 सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:46 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:49 उबुन्टु अपरेटिंग सिस्टम संस्करण १२.०४
00:53 Jmol संस्करण १२.२.२
00:57 Java संस्करण ७
01:00 Jmol Application खोल्न Dash home मा क्लिक गरौँ
01:05 सर्चबक्समा Jmol टाइप गरौँ
01:08 स्क्रिनमा Jmol आइकन देखापर्छ
01:11 Jmol एप्लिकेसन विन्डो खोल्न Jmol आइकनमा क्लिक गरौँ
01:17 हामीले पहिले सिर्जना गरेको Propane को मोडलबाट सुरु गरौँ
01:22 फाइल खोल्न टूलबारको “Open file” आइकनमा क्लिक गरौँ
01:27 स्क्रिनमा एउटा डाइलग बक्स देखापर्छ
01:30 चाहेको फाइल रहेको फोल्डरमा क्लिक गरौँ
01:34 मेरो फाइल Desktop मा रहेको छ
01:37 त्यसैले म Desktop छान्ने छुँ र Open बटनमा क्लिक गर्छु
01:43 “File वा URL” टेक्स्ट बक्समा फाइलको नाम टाइप गरौँ
01:48 अनि Open बटनमा क्लिक गरौँ
01:51 स्क्रिनमा Propane को मोडल देखापर्छ
01:55 हामी Propane को हाइड्रोजनहरु लाई यी फंक्सनल ग्रुपले प्रतिस्थापन गर्न सक्छौं
01:59 hydroxy, amino, halogen जस्तै fluro, chloro, bromo र अन्य
02:07 Propane मलिक्युलमा hydroxy ग्रुप थपी यसलाई Propanol मा बदल्न चाहन्छु
02:13 model kit मेनु खोलौं, फंक्सनल ग्रुपको एउटा सुची उपलब्ध हुन्छ
02:20 oxygen एटमको बक्स ठिक गरौँ
02:23 पहिलो कार्बन एटममा रहेको हाइड्रोजन एटममा क्लिक गरौँ
02:28 याद गरौँ, hydrogen एटम hydroxy ग्रुपले प्रतिस्थापित हुनेछ, यहाँ Oxygen एटम रातो रंगमा देखिन्छ
02:37 अब Propane 1-Propanol मा बदलिनेछ
02:41 1-Propanol लाई 2-chloro-1-propanol मा बदलौं
02:47 model kit मेनुबाट Chloro ग्रुप छानौं
02:51 दोस्रो carbon एटममा रहेको हाइड्रोजन एटममा क्लिक गरौँ
02:57 अब हामी 2-chloro-1-propanol को मोडल प्राप्त गर्छौं, यहाँ Chlorine हरियो रंगमा देखिन्छ
03:04 तपाई इनर्जी न्यूनीकरण गर्न र इमेज dot mol फाइलको रुपमा सेभ गर्न सक्नुहुन्छ
03:10 यहाँ एउटा कार्य छ,तलको मलिक्युलहरुको मोडल सिर्जना गर्नुहोस्,3-bromo-1-butanol 2-amino-4-chloro-pentane
03:20 इनर्जी न्यूनीकरण गर्नुहोस् र इमेज JPEG फर्म्याटमा सेभ गर्नुहोस्
03:25 इमेज विभिन्न फाइल फर्म्याटहरुमा सेभ गर्न:
03:28 टूलबारको “Save current view as an image” आइकन प्रयोग गर्नुहोस्
03:33 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
03:40 अब Jmol Application विन्डोमा फर्कौं
03:45 Jmol Application मा एउटा पप-अप मेनु पनि छ
03:50 तपाई पप-अप मेनु दुई भिन्न तरिकाले प्रयोग गर्न सक्नुहुन्छ
03:55 यदि model kit मेनु खुला छ भने बन्द गर्नुहोस्
03:59 model kit मेनु तल स्क्रोल गरौँ र “exit model kit mode” क्लिक गरौँ
04:04 पप-अप मेनु खोल्न, प्यानलमा माउस बटनले राइट क्लिक गरौँ
04:09 प्यानलमा पप-अप मेनु देखापर्छ
04:12 पप-अप मेनुमा एटमहरुको डिस्प्ले परिमार्जन गर्ने विभिन्न फंक्सनहरु रहेका छन्
04:18 यसमा विभिन्न छनोट र रेंडरिंग विकल्पहरु छन्
04:22 यो मेनुका प्राय फंक्सनहरु मेनुबारमा पनि उपलब्ध छन्
04:28 पप-अप मेनुका विकल्पहरु स्व-ब्याख्या गर्छन्
04:32 तिनीहरुको बिस्तृत विवरण आवश्यक पर्दैन
04:35 पप-अप मेनुबाट निस्कन Jmol प्यानलमा क्लिक गर्नुहोस्
04:39 पप-अप मेनु प्रयोग गर्ने अर्को तरिकामा Jmolलोगोमा क्लिक गर्नुहोस्
04:44 यो Jmol प्यानलको तल्लो दायाँ कुनामा रहेको छ
04:49 अब कसरी यो मलिक्युल सम्पादन गरि Ethane मलिक्युलमा बदल्ने हेरौं
04:55 यसको लागि हामी hydroxy ग्रुप, chlorine ग्रुप, carbon र दुई hydrogen एटमहरु मेट्ने छौं
05:05 model kit मेनु खोलौं
05:08 “delete atom” को बक्समा ठिक गरौं
05:12 तपाईले मेट्न चाहेको एटमहरुमा क्लिक गरौँ
05:15 Oxygen, chlorine carbon एटम
05:21 हामीले एउटा ethane मलिक्युल सिर्जना गर्न यो मलिक्युलमा हाइड्रोजनहरु थप्नुपर्छ
05:26 model kit मेनुको “add hydrogens” विकल्पमा क्लिक गरौँ
05:32 यो मलिक्युलमा दुई हाइड्रोजन एटमहरु थपिएका छन्
05:36 अहिले स्क्रिनमा Ethane को मोडल छ
05:40 अब alkenesalkynes कसरी सिर्जना गर्ने सिकौं
05:45 मलिक्युलमा डबल बन्ड थप्न model kit मेनु खोलौं
05:50 double” विकल्पमा ठिक गरौँ
05:53 Ethane मलिक्युलको दुई कार्बनहरुको एटम बिचमा कर्सर राखौं
05:58 carbon एटमहरुको वरिपरि रातो घेरा देखापर्छ
06:01 बन्डमा क्लिक गरौँ
06:05 एकल बन्ड डबल बन्डमा परिणत भएको हेरौं
06:09 हामीसँग प्यानलमा Ethene को मोडल छ
06:13 अब Ethene लाई Ethyne मा बदलौं
06:16 modelkit मेनुमा क्लिक गरौँ र “triple” विकल्पमा ठिक गरौँ
06:21 Ethene मलिक्युलको डबल बन्डमा कर्सर राखौं र यसमा क्लिक गरौँ
06:28 डबल बन्ड ट्रिपल बन्डमा बदलिएको छ
06:31 यो Ethyne को मोडल हो
06:34 सबैभन्दा स्थिर कन्फर्मेसन प्राप्त गर्न इनर्जी न्यूनीकरण गरौँ र सेभ गरौँ
06:40 संक्षेपमा हेरौं,यो ट्युटोरियलमा हामीले सिक्यौं
06:43 alkane को hydrogen एटमलाई एउटा फंक्सनल ग्रुपले प्रतिस्थापन गर्न
06:48 alkane लाई alkenealkyne मा परिणत गर्न बन्डहरु थप्न
06:52 एटमहरु थप्न र मेट्न र
06:54 पप-अप मेनु प्रयोग गर्न
06:58 कार्यको लागि, # 2-fluoro-1,3-butadiene ब्युटाडाइन् र 2-pentyne को मोडल सिर्जना गर्नुहोस्
07:06 # मोडलको डिस्प्ले वायरफ्रेममा बदल्न पप-अप मेनु प्रयोग गर्नुहोस्
07:10 # इनर्जी न्यूनीकरण गर्नुहोस् र इमेज PDF फर्म्याटमा सेभ गर्नुहोस्
07:16 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
07:24 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What_is_a_Spoken_ Tutorial
07:27 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:31 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस्
07:36 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:38 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
07:41 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:45 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:52 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:57 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:04 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छhttp://spoken-tutorial.org/NMEICT-Intro ]
08:08 म मन्दिरा थापा बिदा हुदैछुँ , सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya