Difference between revisions of "Blender/C2/Types-of-Windows-File-Browser-Info-Panel/Nepali"
From Script | Spoken-Tutorial
(One intermediate revision by one other user not shown) | |||
Line 21: | Line 21: | ||
||00:40 | ||00:40 | ||
||म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेसमा काम गर्ने आधारभूत ज्ञान छ | ||म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेसमा काम गर्ने आधारभूत ज्ञान छ | ||
− | |||
|- | |- | ||
||00:45 | ||00:45 | ||
||यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल ह्र्नुहोला | ||यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल ह्र्नुहोला | ||
− | |||
|- | |- | ||
Line 299: | Line 297: | ||
|- | |- | ||
||08:32 | ||08:32 | ||
− | ||सहभागी हुनुभएको धन्यवाद | + | ||सहभागी हुनुभएको धन्यवाद र कारखाना नेपालबाट म मन्दिरा बिदा लिदैछु, नमस्कार! |
− | + | ||
− | + | ||
− | + | ||
− | + |
Latest revision as of 11:36, 31 March 2017
Time | Narration |
00:01 | ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ |
00:05 | यो ट्युटोरीअल ब्लेंडर २.५९को फायल ब्राउजर र इन्फो प्यानल को बारेमा रहेको छ |
00:15 | यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ |
00:24 | यो ट्युटोरीअल हेरेपछि, तपाई फायल ब्राउजर र इन्फो प्यानल के हो र दुबैमा भएका बिभिन्न विकल्पहरु जान्न सक्नुहुन्छ |
00:40 | म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेसमा काम गर्ने आधारभूत ज्ञान छ |
00:45 | यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल ह्र्नुहोला |
00:55 | 3D भ्यूको तल बायाँ कुनाको Editor Type मेनु मा जानुहोस |
01:02 | खोल्नलाई मेनुमा लेफ्ट क्लिक गर्नुहोस, यसमा ब्लेंडर मा उपलब्ध विभिन्न विन्डोहरुको सुचि छ |
01:14 | फायल ब्राउजरमा लेफ्ट क्लिक गर्नुहोस |
01:18 | यो फायल ब्राउजर हो |
01:21 | यसमा हामी सिस्टम मा भएका सबै ब्लेंड फायल देखाउन सक्छौं |
01:29 | यो चार बटन सहितको एरोहरुले हाम्रो डाइरेक्टरी भित्र जान दिन्छ |
01:37 | ब्याक एरोले हामीलाई पहिलेको फोल्डरमा लैजान्छ |
01:41 | किबोर्ड सर्टकटको लागि, ब्याक स्पेस थिच्नुहोस |
01:48 | फरवार्ड एरोले हामीलाई अर्को फोल्डर मा लैजान्छ |
01:52 | किबोर्ड सर्टकट को लागि शिफ्ट र ब्याकस्पेस थिच्नुहोस |
01:59 | ‘अप एरो’बटन ले तपाइलाई मूल डाइरेक्टरी मा लैजान्छ |
02:05 | किबोर्ड सर्टकट को लागि P थिच्नुहोस |
02:10 | Refresh बटनले तपाइको हालको डाइरेक्टरीको फायलहरुलाई रिफ्रेस गर्छ |
02:19 | Create new directoryले तपाइको हालको डाइरेक्टरि भित्र एउटा नयाँ फोल्डर बनाउछ |
02:29 | यी बटनहरुले तपाइलाई फायल वा फोल्डरहरु क्रमानुसार मिलाउन दिन्छ |
02:39 | Filter बटनले तपाइको हालको डाइरेक्टरी भित्रको फायलहरु फिल्टर गर्छ |
02:46 | खाली फिल्टर ट्याब संगैको active आइकनहरु मात्र डाइरेक्टरि भित्र देखिन्छन |
02:57 | त्यसो भए ब्लेंडरको File browser विन्डो के भयो |
03:03 | फायल ब्राउजर को माथिल्लो बायाँ कुनाको editor type मेनुमा जानुहोस |
03:10 | खोल्नलाई मेनुमा लेफ्ट क्लिक गर्नुहोस |
03:15 | 3D viewमा लेफ्ट क्लिक गर्नुहोस |
03:19 | हामी डिफल्ट ब्लेंडर कार्यक्षेत्रमा फर्केका छौं |
03:24 | अब, info प्यानलमा हेरौं |
03:30 | ब्लेंडर इन्टरफेस को सबैभन्दा मुख्य प्यानल भनेको Info प्यानल हो |
03:40 | file मा लेफ्ट क्लिक गरौँ |
03:42 | यहाँ हामीसंग – नयाँ वा भैरहेको फायल खोल्ने,फायल सेभ गर्ने,युजर प्रिफरेंसेस विन्डो र इम्पोर्ट वा एक्सपोर्ट गर्ने विकल्पहरु रहेका छन |
03:58 | openमा लेफ्ट क्लिक गर्नुहोस |
04:02 | यसले फायल ब्राउजर जस्तै एउटा ब्राउजर खोल्छ |
04:07 | तपाई पहिले नै तपाइको सिस्टममा सेभ गर्नु भएको कुनै blend file यहाँबाट खोल्न सक्नुहुन्छ |
04:14 | फायल खोल्नुभन्दा पहिले load UI एक्टिभेट गरेमा तपाइलाई युजर इन्टरफेसमा सेभ गरेको ब्लेंड फायल खोल्न सहयोग पुग्नेछ |
04:26 | ओपन फायल विन्डो बन्द गर्न Back to Previousमा लेफ्ट क्लिक गर्नुहोस |
04:35 | Addमा विभिन्न बस्तुहरु सहितको एक रिपोजिटरी हुन्छ जुन हामी प्रयोग गर्न सक्छौं |
04:42 | Addमा लेफ्ट क्लिक गर्नुहोस |
04:46 | यहाँ object repository छ |
04:50 | हामी यो मेनु प्रयोग गरि 3D भ्युमा नयाँ बस्तुहरु थप्न सक्छौं |
04:56 | किबोर्ड सर्टकट को लागि Shift र Aथिच्नुहोस |
05:04 | अब, 3D भ्युमा एउटा प्लेन थपौं |
05:09 | 3D कर्सर सार्न स्क्रिनको कुनै पनि ठाउमा लेफ्ट क्लिक गर्नुहोस |
05:15 | म यो स्थान छान्दैछु |
05:20 | ADD मेनु निकाल्न Shift र A थिच्नुहोस |
05:25 | Mesh अनि planeमा लेफ्ट क्लिक गर्नुहोस |
05:30 | एउटा नयाँ प्लेन 3D कर्सर को स्थानमा 3ड भ्युमा देखापर्छ |
05:37 | 3D कर्सरको बारेमा जान्न, कृपया नेभिगेसन- 3D कर्सर ट्युटोरीअल हेर्नुहोस |
05:46 | यसैगरी, तपाई 3D भ्यूमा बस्तुहरु थप गरि हेर्न सक्नुहुन्छ |
05:53 | अब, इन्फो प्यानलमा फर्कौं |
05:56 | रेंडर मेनुमा Renderमा लेफ्ट क्लिक गर्नुहोस |
06:00 | रेंडरमा इमेज वा भिडियो रेंडर विकल्पहरु जस्तै रेंडर इमेज,रेंडर एनिमेसन, रेंडर भ्यू देखाउने वा लुकाउने आदि |
06:14 | रेंडर सेटिंगको बारेमा बिस्तृत रुपमा पछिको ट्युटोरीअलमा चर्चा गरिनेछ |
06:19 | इन्फो प्यानल संगै को square आइकन मा जानुहोस |
06:26 | यो Choose Screen layout हो |
06:31 | यसले हामीले काम गरिरहेको डिफल्ट ब्लेंडर इन्टरफेस देखाउछ |
06:37 | Choose Screen Layout लेफ्ट क्लिक गर्नुहोस |
06:41 | यो सूचीले तपाइलाई विभिन्न विकल्प हरु दिन्छ |
06:48 | एनिमेसन, कम्पोजिटिंग, गेम लजिक,भिडियो एडिटिंग |
06:55 | तपाई आफ्नो आवश्यकता अनुसार कुनै पनि छान्न सक्नुहुन्छ |
07:04 | Choose Screen Layout ,बाट बाहिर निस्कन, ब्लेंडर स्क्रिनमा कहिँ क्लिक गर्नुहोस वा किबोर्ड को Esc कि थिच्नुहोस |
07:15 | Scene ले हाल हामीले काम गरिरहेको दृश्य देखाउछ |
07:22 | ल, यो info प्यानलको बारेमा रहेको छ |
07:25 | अब, ब्लेंडरमा फायल ब्राउजर प्रयोग गरि तपाइको सिस्टममा एउटा डाइरेक्टरी बनाउनुहोस |
07:32 | अनि, स्क्रिन लेआउटलाई डिफल्टमाबाट एनिमेसन मा बदल्नुहोस |
07:39 | यसरी, यो फायल ब्राउजर र इन्फो प्यानल को ट्युटोरीअल सकिन्छ |
07:47 | यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ |
07:55 | यो सम्बन्धि थप जानकारी तलका लिंक हरुमा उपलब्ध रहेको छ |
08:00 | oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro |
08:14 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट- |
08:16 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
08:20 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:25 | थप जानकारी को लागि, कृपया
contact@spoken-tutorial.org सम्पर्क गर्नुहोला |
08:32 | सहभागी हुनुभएको धन्यवाद र कारखाना नेपालबाट म मन्दिरा बिदा लिदैछु, नमस्कार! |