Difference between revisions of "PERL/C2/Data-Structures/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
(2 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
!  <center>'''Time'''</center>
+
| '''Time'''
!  <center>'''Narration'''</center>
+
|'''Narration'''
 
|-
 
|-
 
| 00:00
 
| 00:00
Line 11: Line 11:
 
|00:11
 
|00:11
 
|यहाँ म ''' उबुन्टु लिनक्स १२.०४ ''' अपरेटिंग सिस्टम र '''पर्ल ५.१४.२''' प्रयोग गर्दै छुँ
 
|यहाँ म ''' उबुन्टु लिनक्स १२.०४ ''' अपरेटिंग सिस्टम र '''पर्ल ५.१४.२''' प्रयोग गर्दै छुँ
|-
+
|-
 
|00:18
 
|00:18
 
|म  '''gedit''' टेक्स्ट एडिटर पनि प्रयोग गर्दै छु
 
|म  '''gedit''' टेक्स्ट एडिटर पनि प्रयोग गर्दै छु
Line 31: Line 31:
 
|-
 
|-
 
|00:44
 
|00:44
|'''Scalar'''
+
|'''Scalar''' '''Array'''
|-
+
|-
| 00:45
+
| '''Array'''
+
|-
+
 
|00:46
 
|00:46
 
|'''Hash''' , जसलाई ''' Associative Array ''' पनि भनिन्छ
 
|'''Hash''' , जसलाई ''' Associative Array ''' पनि भनिन्छ
Line 126: Line 123:
 
|बस्तुहरु '''स्ट्रिंग, नम्बर ''' आदि हुनसक्छ
 
|बस्तुहरु '''स्ट्रिंग, नम्बर ''' आदि हुनसक्छ
 
|-
 
|-
| 03:16
+
|03:16
| यसमा एउटा '''index,''' छ जुन '''array''' मा बिभिन्न कार्यहरु गर्न प्रयोग गरिन्छ
+
|यसमा एउटा '''index,''' छ जुन '''array''' मा बिभिन्न कार्यहरु गर्न प्रयोग गरिन्छ
 
|-
 
|-
|   03:22
+
|03:22
| '''Index''' जिरोबाट सुरु हुन्छ
+
|'''Index''' जिरोबाट सुरु हुन्छ
 
|-
 
|-
 
| 03:25
 
| 03:25
Line 140: Line 137:
 
| 03:39
 
| 03:39
 
|एउटा एरे लेख्ने सिनट्याक्स;  
 
|एउटा एरे लेख्ने सिनट्याक्स;  
|-
+
|-
 
| 03:41
 
| 03:41
 
|''' एट द रेट variableName space equal to ''' space ओपन ब्राकेट कमा ले छुट्याइएको बस्तुहरुको सुची क्लोज ब्राकेट सेमिकोलन  
 
|''' एट द रेट variableName space equal to ''' space ओपन ब्राकेट कमा ले छुट्याइएको बस्तुहरुको सुची क्लोज ब्राकेट सेमिकोलन  
Line 146: Line 143:
 
|03:54
 
|03:54
 
|अब एउटा '''array data structure''' को उदाहरण हेरौं
 
|अब एउटा '''array data structure''' को उदाहरण हेरौं
|-
+
|-
 
|03:57
 
|03:57
 
| '''टर्मिनल''' मा जाउँ र टाइप गरौँ '''gedit perlArray dot pl''' space '''&''' र '''Enter''' थिचौं
 
| '''टर्मिनल''' मा जाउँ र टाइप गरौँ '''gedit perlArray dot pl''' space '''&''' र '''Enter''' थिचौं
|-
+
|-
| 04:08
+
|04:08
 
|यसले '''gedit'''मा '''perlArray dot pl''' फाइल खोल्ने छ
 
|यसले '''gedit'''मा '''perlArray dot pl''' फाइल खोल्ने छ
 
|-
 
|-
Line 156: Line 153:
 
|स्क्रिनमा देखाए अनुसार कोड टाइप गरौँ
 
|स्क्रिनमा देखाए अनुसार कोड टाइप गरौँ
 
|-
 
|-
| 04:18
+
|04:18
 
|यो '''नम्बर''' टाइपको बस्तुहरु सहितको '''नम्बर एरे''' हो  
 
|यो '''नम्बर''' टाइपको बस्तुहरु सहितको '''नम्बर एरे''' हो  
 
|-
 
|-
|   04:23
+
|04:23
 
| यो स्ट्रिंग टाइपको बस्तुहरु सहितको '''string array''' हो
 
| यो स्ट्रिंग टाइपको बस्तुहरु सहितको '''string array''' हो
 
|-
 
|-
Line 185: Line 182:
 
|05:04
 
|05:04
 
|अब,'''पर्ल''' को ''' Hash data structure ''' हेरौं
 
|अब,'''पर्ल''' को ''' Hash data structure ''' हेरौं
|-
+
|-
 
| 05:08
 
| 05:08
 
| '''Hash''' लाई वैकल्पिक रुपमा '''Associative array''' भनिन्छ
 
| '''Hash''' लाई वैकल्पिक रुपमा '''Associative array''' भनिन्छ
Line 211: Line 208:
 
|-
 
|-
 
|05:41
 
|05:41
| '''Enter ''' थिचौं
+
| '''Enter ''' थिचौं '''एकल उद्धरण key Name एकल उद्धरण space equal to greater than चिन्ह space Value comma'''
 
+
 
|-
 
|-
|05:42
 
|'''एकल उद्धरण key Name एकल उद्धरण space equal to greater than चिन्ह space Value comma'''
 
|-
 
 
|  05:50
 
|  05:50
 
| '''Enter ''' थिचौं
 
| '''Enter ''' थिचौं
Line 244: Line 237:
 
|स्क्रिनमा देखाए झैँ तलको कोड टाइप गरौँ
 
|स्क्रिनमा देखाए झैँ तलको कोड टाइप गरौँ
 
|-
 
|-
| 06:27
+
| 06:27
 
| यो '''hash''' ले एउटा बिषयमा प्राप्त गरेको अंक जनाउछ
 
| यो '''hash''' ले एउटा बिषयमा प्राप्त गरेको अंक जनाउछ
 
|-
 
|-
Line 266: Line 259:
 
|-
 
|-
 
| 06:55
 
| 06:55
| '''perl perlHash dot pl''' , '''Enter''' थिचौं
+
|'''perl perlHash dot pl''' , '''Enter''' थिचौं
 
+
 
|-
 
|-
 
| 07:01
 
| 07:01
 
|टर्मिनलमा तलको आउटपुट देखिनेछ
 
|टर्मिनलमा तलको आउटपुट देखिनेछ
 
|-
 
|-
| 07:05
+
|07:05
| संक्षेपमा हेरौं
+
|संक्षेपमा हेरौं,यो ट्युटोरियलमा, हामीले सिक्यौं-
 
|-
 
|-
|  07:06
 
|यो ट्युटोरियलमा, हामीले सिक्यौं-
 
|-
 
 
|07:09
 
|07:09
| '''scalar'''
+
| '''scalar''','''Array''' र पर्लमा '''Hash Data Structure'''
|-
+
|07:10
+
|'''Array''' र  
+
|-
+
|07:11
+
|पर्लमा '''Hash Data Structure'''
+
 
|-
 
|-
 
| 07:13
 
| 07:13
Line 345: Line 328:
 
|-
 
|-
 
|08:38
 
|08:38
| सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!!
+
|सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!!
 
|}
 
|}

Latest revision as of 12:47, 26 April 2017

Time Narration
00:00 Perl को Data Structures स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा पर्लमा उपलब्ध Data Structures बारेमा चर्चा गर्नेछौं
00:11 यहाँ म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र पर्ल ५.१४.२ प्रयोग गर्दै छुँ
00:18 gedit टेक्स्ट एडिटर पनि प्रयोग गर्दै छु
00:22 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:25 तपाईसँग Perl को Variable को ज्ञान हुनुपर्छ
00:29 कमेन्ट, लूपकन्डिसनल स्टेटमेन्टहरु ज्ञान थप फाइदाजनक हुनेछ
00:36 कृपया सान्दर्भिक ट्युटोरियलको लागि spoken tutorial वेबसाइटमा हेर्नुहोस्
00:41 Perl मा ३ प्रकारको data structure छन्
00:44 Scalar Array
00:46 Hash , जसलाई Associative Array पनि भनिन्छ
00:50 Scalar: यो data structure ले कुनै पनि data type को मान राख्छ
00:56 डाटा टाइप स्ट्रिंग, नम्बर, डबल आदि हुनसक्छ
01:01 यसले एउटा array वा hash को रेफरेन्स पनि राख्न सक्छ
01:06 'सम्झनुहोस् Perl मा रेफेरेंस को बारेमा आगामी ट्युटोरियलमा चर्चा गरिनेछ
01:11 Scalar data structure भेरिएबल घोषणा गरे जस्तै सरल छ
01:16 $count = 12 सेमिकोलन
01:20 $string = एकल उद्धरणमा 'I am scalar of type string' सेमिकोलन
01:26 हामी scalar मा तलका कार्यहरु गर्न सक्छौं
01:30 यसमा एउटा मान राख्न
01:32 एउटा scalar अर्कोमा राख्न
01:35 नम्बर टाइपका स्केलरमा अंकगणितीय कार्यहरु गर्न जस्तै जोड, घटाऊ आदि
01:41 स्ट्रिंग स्केलरमा स्ट्रिंग कार्यहरु जस्तै concatenation, substr आदि
01:48 अब scalar data structure को एउटा उदाहरणमा हेरौं
01:52 टर्मिनलमा जाउँ र टाइप गरौँ gedit scalars dot pl space &Enter थिचौं
02:01 यसले gedit मा scalars dot pl file खोल्ने छ
02:05 स्क्रिनमा देखाए जस्तै तलका कोडहरु टाइप गरौँ
02:09 यो स्केलर घोषणामान राख्ने काम भयो
02:13 यी नम्बर टाइपका स्केलरमा गर्न सकिने केहि अंकगणितीय कार्यहरु हुन्
02:19 यी स्ट्रिंग टाइपका स्केलरमा गर्न सकिने केहि स्ट्रिंग कार्यहरु हुन्
02:25 substr एउटा PERL function हो जसले स्ट्रिंगको अंश आउटपुटको रुपमा दिन्छ
02:30 यहाँ index 0 ले एउटा string को सुरुवात जनाउछ, मतलब हामीले कहाँबाट स्ट्रिंग निकाल्ने हो
02:39 र 11 ले हामीले कहाँसम्मको string आउटपुट लिने हो जनाउछ
02:46 फाइल सेभ गर्न ctrl + s थिचौं
02:50 अनि टर्मिनलमा जाउँ र Perl script एक्जिक्युट गरौँ
02:55 perl scalars dot plEnter थिचौं
03:00 हाइलाइट गरिएको आउटपुट टर्मिनलमा देखिन्छ
03:05 अब, PERL को array data structure हेरौं
03:09 Array: यसले बस्तुहरुको सुची जनाउछ
03:12 बस्तुहरु स्ट्रिंग, नम्बर आदि हुनसक्छ
03:16 यसमा एउटा index, छ जुन array मा बिभिन्न कार्यहरु गर्न प्रयोग गरिन्छ
03:22 Index जिरोबाट सुरु हुन्छ
03:25 अन्य प्रोग्रामिंग भाषाहरु जस्तै यसमा एउटा एरे प्रयोग गर्नु पहिले यो वा यसको लम्बाई घोषणा गर्नुपर्दैन
03:33 Perl array, यसमा थपिने वा यसबाट हटाइने बस्तुहरुको आधारमा बढ्ने वा खुम्चिने गर्छ
03:39 एउटा एरे लेख्ने सिनट्याक्स;
03:41 एट द रेट variableName space equal to space ओपन ब्राकेट कमा ले छुट्याइएको बस्तुहरुको सुची क्लोज ब्राकेट सेमिकोलन
03:54 अब एउटा array data structure को उदाहरण हेरौं
03:57 टर्मिनल मा जाउँ र टाइप गरौँ gedit perlArray dot pl space &Enter थिचौं
04:08 यसले geditमा perlArray dot pl फाइल खोल्ने छ
04:12 स्क्रिनमा देखाए अनुसार कोड टाइप गरौँ
04:18 यो नम्बर टाइपको बस्तुहरु सहितको नम्बर एरे हो
04:23 यो स्ट्रिंग टाइपको बस्तुहरु सहितको string array हो
04:29 यो एरे मा दुवै नम्बरस्ट्रिंग टाइपका बस्तुहरु छन्
04:34 यो उदाहरणमा पर्ल मा उपलब्ध बिभिन्न एरे को प्रकारहरु छन्
04:39 यसरी हामी पर्ल मा एरेप्रिन्ट गर्न सक्छौं
04:43 फाइल सेभ गर्न Ctrl + S थिचौं
04:47 अनि टर्मिनलमा जाउँ र Perl script एक्जिक्युट गरौँ
04:52 perl perlArray dot plEnter थिचौं
04:59 टर्मिनलमा तलको आउटपुट देखिनेछ
05:04 अब,पर्ल को Hash data structure हेरौं
05:08 Hash लाई वैकल्पिक रुपमा Associative array भनिन्छ
05:12 यो एउटा Key Value pair data structure हो
05:15 ह्याश मा की बिशेष हुन्छ
05:18 यदि पुन सोहि key थपेको छ भने त्यो की को मान की को सबैभन्दा पछिल्लो मानले ओभर राइड हुनेछ
05:28 मान को नक्कल गर्न सकिन्छ
05:30 यसले कुनै पनि डाटा टाइप को मान राख्छ
05:34 ह्याशको सिनट्याक्स;
05:36 percentage variable name space equal to space open bracket
05:41 Enter थिचौं एकल उद्धरण key Name एकल उद्धरण space equal to greater than चिन्ह space Value comma
05:50 Enter थिचौं
05:52 एकल उद्धरण key Name एकल उद्धरण space equal to greater than चिन्ह space Value
05:58 Enter थिचौं
06:00 क्लोज ब्राकेट सेमिकोलन
06:03 अब hash data structure को एउटा उदाहरण हेरौं
06:07 टर्मिनलमा जाउँ र टाइप गरौँ
06:10 gedit perlHash dot pl space &Enter थिचौं
06:18 यसले gedit मा perlHash dot pl फाइल खोल्ने छ
06:22 स्क्रिनमा देखाए झैँ तलको कोड टाइप गरौँ
06:27 यो hash ले एउटा बिषयमा प्राप्त गरेको अंक जनाउछ
06:31 यो उदाहरणले hash को प्रयोग देखाउँछ
06:35 अब कसरी hashप्रिन्ट गर्ने हेरौं
06:38 अहिलेको लागि hash प्रिन्ट गर्ने तरिका याद गर्नुहोस
06:42 बिस्तृत जानकारी आगामी ट्युटोरियलहरुमा दिइनेछ
06:47 फाइल सेभ गर्न Ctrl + S थिचौं
06:50 अनि टर्मिनलमा जाउँ र Perl script एक्जिक्युट गरौँ
06:55 perl perlHash dot pl , Enter थिचौं
07:01 टर्मिनलमा तलको आउटपुट देखिनेछ
07:05 संक्षेपमा हेरौं,यो ट्युटोरियलमा, हामीले सिक्यौं-
07:09 scalar,Array र पर्लमा Hash Data Structure
07:13 नमुना प्रोग्रामहरुको प्रयोग
07:15 यहाँ तपाईको लागि एउटा कार्य छ
07:17 scalar variable घोषणा गरौँ
07:19 यसमा type float को मान राखौं अनि यो प्रिन्ट गरौँ
07:23 रंगहरु 'Red', 'Yellow' र 'Green' को एरे घोषणा गरौँ र प्रिन्ट गरौँ
07:28 Employee Name कोhash र तिनीहरुको डिपार्टमेन्ट घोषणा गरौँ र प्रिन्ट गरौँ
07:33 हिन्ट: 'Employee' =>(equal to greater than चिन्ह) 'John' कमा
07:38 'Department' =>(equal to greater than चिन्ह) 'Engineering'
07:42 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:46 यसले स्पोकन ट्यूटोरियल प्रोजेक्टको सार गर्छ
07:49 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:53 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:59 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:03 थप जानकारीका लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
08:10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:15 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:22 यो मिसन सम्बन्धि थप जानकारी तलको कमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
08:33 आशा छ, तपाईलाई यो ट्युटोरियल उपयोगी रह्यो
08:35 म मन्दिरा थापा बिदा हुदैछु,
08:38 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble