Difference between revisions of "GIMP/C2/How-To-Fix-An-Underexposed-Image/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.23 | Meet The GIMP मा स्वागत छ |- | 00.25 | यो ट्युटोरियल मूलतः नोर…') |
PoojaMoolya (Talk | contribs) |
||
(3 intermediate revisions by 2 users not shown) | |||
Line 3: | Line 3: | ||
|'''Narration''' | |'''Narration''' | ||
|- | |- | ||
− | | 00 | + | | 00:23 |
| Meet The GIMP मा स्वागत छ | | Meet The GIMP मा स्वागत छ | ||
|- | |- | ||
− | | 00 | + | | 00:25 |
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् | | यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् | ||
|- | |- | ||
− | | 00 | + | | 00:32 |
|मैले यो इमेज इमेल मार्फत नर्मनबाट पाएको हुँ | |मैले यो इमेज इमेल मार्फत नर्मनबाट पाएको हुँ | ||
|- | |- | ||
− | | 00 | + | | 00:35 |
| उनले मलाई यो सेभ गर्न भनेका छन् | | उनले मलाई यो सेभ गर्न भनेका छन् | ||
|- | |- | ||
− | | 00 | + | | 00:39 |
− | |यो इमेज उनले | + | |यो इमेज उनले Raw कन्भर्टर प्रयोग गरि पाएका हुन् र यो उनको मूल इमेज थियो |
|- | |- | ||
− | | 00 | + | | 00:48 |
|इमेजहरु तुलना गर्दा नर्मन ले गरेको कार्य प्रष्ट छ | |इमेजहरु तुलना गर्दा नर्मन ले गरेको कार्य प्रष्ट छ | ||
|- | |- | ||
− | | 00 | + | | 00:53 |
|पहिले उनले इमेज रोटेट गरेका छन् अनि अग्रभूमिमा सहि रंग र चम्किलोपना पाउन कर्भ्स टूल प्रयोग गरि इमेज सम्पादन गरेका छन् र बादलहरु अलि उज्यालो बनाउने प्रयास गरेका छन् | |पहिले उनले इमेज रोटेट गरेका छन् अनि अग्रभूमिमा सहि रंग र चम्किलोपना पाउन कर्भ्स टूल प्रयोग गरि इमेज सम्पादन गरेका छन् र बादलहरु अलि उज्यालो बनाउने प्रयास गरेका छन् | ||
|- | |- | ||
− | | 01 | + | | 01:09 |
|तपाईले यो इमेजमा हेर्दा बादलहरु एकदमै राम्रो देख्नुहुन्छ | |तपाईले यो इमेजमा हेर्दा बादलहरु एकदमै राम्रो देख्नुहुन्छ | ||
|- | |- | ||
− | | 01 | + | | 01:14 |
|मलाई ती मनपरे र मैले उनीसँग यो इमेज देखाउने अनुमति मागेको छुँ र अब म उनको कार्य पुन गर्न चाहन्छु र म उनको इमेजमा बादल अझ राम्रो बनाउने प्रयास गरौँ | |मलाई ती मनपरे र मैले उनीसँग यो इमेज देखाउने अनुमति मागेको छुँ र अब म उनको कार्य पुन गर्न चाहन्छु र म उनको इमेजमा बादल अझ राम्रो बनाउने प्रयास गरौँ | ||
− | + | |- | |
− | | 01 | + | | 01:33 |
|तर पहिले यो इमेजमा के गल्ति भयो भन्ने थाहा पाउन EXIF जानकारीमा हेरौं | |तर पहिले यो इमेजमा के गल्ति भयो भन्ने थाहा पाउन EXIF जानकारीमा हेरौं | ||
|- | |- | ||
− | | 01 | + | | 01:43 |
|तपाई यो एउटा Panasonic क्यामरा भएको देख्न सक्नुहुन्छ र यो क्यामरामा एकदमै सानो सेन्सर छ | |तपाई यो एउटा Panasonic क्यामरा भएको देख्न सक्नुहुन्छ र यो क्यामरामा एकदमै सानो सेन्सर छ | ||
|- | |- | ||
− | | 01 | + | | 01:51 |
|तपाई यो क्यामरा आफ्नो सर्टको खल्तीमा राख्न सक्नुहुन्छ | |तपाई यो क्यामरा आफ्नो सर्टको खल्तीमा राख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 01 | + | | 01:57 |
|र यहाँ हामीसँग एक्सपोजर डाटा छ | |र यहाँ हामीसँग एक्सपोजर डाटा छ | ||
|- | |- | ||
− | | 02 | + | | 02:02 |
|एक्सपोजर समय एक सेकन्डको हजार भाग र Aperture 5.6 छ | |एक्सपोजर समय एक सेकन्डको हजार भाग र Aperture 5.6 छ | ||
|- | |- | ||
− | | 02 | + | | 02:09 |
|फ्ल्यास अन थियो र क्यामराले इमेजमा यसको इफेक्ट गणना गरेको छ | |फ्ल्यास अन थियो र क्यामराले इमेजमा यसको इफेक्ट गणना गरेको छ | ||
|- | |- | ||
− | | 02 | + | | 02:16 |
|र यस्तो दृश्यको लागि त्यस्तो सानो क्यामराको फ्ल्यासले काम गर्दैन | |र यस्तो दृश्यको लागि त्यस्तो सानो क्यामराको फ्ल्यासले काम गर्दैन | ||
|- | |- | ||
− | | 02 | + | | 02:24 |
|मलाई लाग्छ, इमेजको यो भाग चहकिलो बनाउन तपाईलाई न्युक्लियर बम जस्तो केहि चाहिन्छ | |मलाई लाग्छ, इमेजको यो भाग चहकिलो बनाउन तपाईलाई न्युक्लियर बम जस्तो केहि चाहिन्छ | ||
|- | |- | ||
− | |02 | + | |02:36 |
|यो इमेज JPEG मा सेभ भएको छ र यसले अर्को समस्या दिन्छ | |यो इमेज JPEG मा सेभ भएको छ र यसले अर्को समस्या दिन्छ | ||
|- | |- | ||
− | |02 | + | |02:42 |
|यो भाग जुन इमेजको एकदमै रोचक खण्ड थियो, त्यो JPEG कम्प्रेसनको कारणले धेरै गाढा भएको छ | |यो भाग जुन इमेजको एकदमै रोचक खण्ड थियो, त्यो JPEG कम्प्रेसनको कारणले धेरै गाढा भएको छ | ||
|- | |- | ||
− | |02 | + | |02:53 |
|र जब म क्षितिजमा जूम गर्छु एउटा राम्रोसँग परिभाषित बस्तु देख्छु तर अलि तेजिलो छ र त्यहाँ क्षितिजमा एउटा जहाज पनि छ | |र जब म क्षितिजमा जूम गर्छु एउटा राम्रोसँग परिभाषित बस्तु देख्छु तर अलि तेजिलो छ र त्यहाँ क्षितिजमा एउटा जहाज पनि छ | ||
|- | |- | ||
− | |03 | + | |03:08 |
|बादलहरु बिस्तृत रुपमा छन् तर जब गाढा खण्डमा जान्छौं तपाई यहाँ एउटा रुख देख्न सक्नुहुन्छ तर केहि पनि प्रष्ट देखिदैन | |बादलहरु बिस्तृत रुपमा छन् तर जब गाढा खण्डमा जान्छौं तपाई यहाँ एउटा रुख देख्न सक्नुहुन्छ तर केहि पनि प्रष्ट देखिदैन | ||
|- | |- | ||
− | |03 | + | |03:19 |
|यो किनभने JPEG ले इमेजको केहि खण्ड त्यतिकै छोड्छ जुन कम्प्युटरले हामीले कहिल्यै नदेख्ने ठान्छ | |यो किनभने JPEG ले इमेजको केहि खण्ड त्यतिकै छोड्छ जुन कम्प्युटरले हामीले कहिल्यै नदेख्ने ठान्छ | ||
|- | |- | ||
− | |03 | + | |03:32 |
|तर म यो सामग्री यहाँ हेर्न चाहन्छु र म JPEG कम्प्रेसनमा अलि अल्मलिए किनकि यहाँ हराएका विवरणहरु पुन कहिल्यै देखिदैन | |तर म यो सामग्री यहाँ हेर्न चाहन्छु र म JPEG कम्प्रेसनमा अलि अल्मलिए किनकि यहाँ हराएका विवरणहरु पुन कहिल्यै देखिदैन | ||
|- | |- | ||
− | |03 | + | |03:45 |
− | |र तपाईले यो खिच्दा यस्ता समस्याहरु हटाउन सक्नुहुन्छ र अर्को ट्युटोरियलमा म तपाईलाई UF | + | |र तपाईले यो खिच्दा यस्ता समस्याहरु हटाउन सक्नुहुन्छ र अर्को ट्युटोरियलमा म तपाईलाई UF Raw कन्भर्टर र गिम्पमा यसलाई कसरी प्रयोग गर्ने देखाउनेछुँ र मलाई लाग्छ त्यो अर्को ट्युटोरियलको लागि राम्रो बिषय हुनेछ |
|- | |- | ||
− | | 04 | + | | 04:06 |
|म इमेज यहाँ टूलबक्समा तानेर गिम्पमा लोड गर्नेछुँ र विन्डो ठूलो पार्नेछु | |म इमेज यहाँ टूलबक्समा तानेर गिम्पमा लोड गर्नेछुँ र विन्डो ठूलो पार्नेछु | ||
|- | |- | ||
− | | 04 | + | | 04:17 |
|अब मेरो पहिलो कदम भनेको यो इमेजको साइज अलि मिलाउने हो किनकि यो इमेज एकदमै ठूलो छ र यसको ‘XCF’ फाइल ४० मेगाबाइट भन्दा बढि हुनेछ | |अब मेरो पहिलो कदम भनेको यो इमेजको साइज अलि मिलाउने हो किनकि यो इमेज एकदमै ठूलो छ र यसको ‘XCF’ फाइल ४० मेगाबाइट भन्दा बढि हुनेछ | ||
|- | |- | ||
− | | 04 | + | | 04:29 |
|साइज घटाउन टूलबारको इमेजमा क्लिक गरौँ, स्केल इमेजमा क्लिक गरौँ र विड्थ मानौं 1000 पिक्सलमा बदलौं र जब म ट्याब थिच्छु, हाइटमा 750 पिक्सल पाउनेछु र मसँग सबैभन्दा इन्टरपोलेसन छानिएको छ | |साइज घटाउन टूलबारको इमेजमा क्लिक गरौँ, स्केल इमेजमा क्लिक गरौँ र विड्थ मानौं 1000 पिक्सलमा बदलौं र जब म ट्याब थिच्छु, हाइटमा 750 पिक्सल पाउनेछु र मसँग सबैभन्दा इन्टरपोलेसन छानिएको छ | ||
|- | |- | ||
− | | 05 | + | | 05:01 |
|यहाँ फ्रेममा पुरा इमेज पाउन shift +ctrl+ E थिचौं र अब म यो इमेज सम्पादन गर्न तयार छुँ | |यहाँ फ्रेममा पुरा इमेज पाउन shift +ctrl+ E थिचौं र अब म यो इमेज सम्पादन गर्न तयार छुँ | ||
|- | |- | ||
− | | 05 | + | | 05:11 |
|पहिलो कदम रोटेट हुन्छ | |पहिलो कदम रोटेट हुन्छ | ||
|- | |- | ||
− | | 05 | + | | 05:14 |
|अघिल्लो ट्युटोरियलहरुमा मैले एउटा इमेज रोटेट गर्ने दुई तरिकाहरु देखाएको छुँ र आज तेस्रोको पालो हो | |अघिल्लो ट्युटोरियलहरुमा मैले एउटा इमेज रोटेट गर्ने दुई तरिकाहरु देखाएको छुँ र आज तेस्रोको पालो हो | ||
|- | |- | ||
− | | 05 | + | | 05:23 |
|ल, म जूम गर्ने सोहि तरिका अपनाउदै छुँ जहाँ म एउटा तेर्सो लाइन देख्न सक्छु र तेर्सो लाइन क्षितिजमा देखिन्छ किनभने क्षितिजको परिभाषा तेर्सो हो | |ल, म जूम गर्ने सोहि तरिका अपनाउदै छुँ जहाँ म एउटा तेर्सो लाइन देख्न सक्छु र तेर्सो लाइन क्षितिजमा देखिन्छ किनभने क्षितिजको परिभाषा तेर्सो हो | ||
|- | |- | ||
− | | 05 | + | | 05:39 |
|अनि म टूलबक्सबाट मापनको टूलहरु छान्छु र म इन्फो विन्डो छान्ने छैन किनभने यो इमेज फ्रेम बीच देखिने छ तर म सबै जानकारीहरु यहाँ स्टेटस बार मुनि पाउन सक्छु | |अनि म टूलबक्सबाट मापनको टूलहरु छान्छु र म इन्फो विन्डो छान्ने छैन किनभने यो इमेज फ्रेम बीच देखिने छ तर म सबै जानकारीहरु यहाँ स्टेटस बार मुनि पाउन सक्छु | ||
|- | |- | ||
− | | 06 | + | | 06:01 |
|अब क्षितिजको कोण पाउन धेरै सजिलो छ, क्षितिजमा कर्सर राखौं र यसलाई माउस बटन थिचेर तानौं | |अब क्षितिजको कोण पाउन धेरै सजिलो छ, क्षितिजमा कर्सर राखौं र यसलाई माउस बटन थिचेर तानौं | ||
|- | |- | ||
− | | 06 | + | | 06:15 |
|लाइनलाई अर्को पट्टि तानौं र एउटा लाइन क्षितिजको समानान्तर बनाऊ र बटन छोडौं | |लाइनलाई अर्को पट्टि तानौं र एउटा लाइन क्षितिजको समानान्तर बनाऊ र बटन छोडौं | ||
|- | |- | ||
− | | 06 | + | | 06:25 |
|स्टेटस बारमा कोणको जानकारी हेरौं र म यहाँ कोण 1.64° देख्छु | |स्टेटस बारमा कोणको जानकारी हेरौं र म यहाँ कोण 1.64° देख्छु | ||
|- | |- | ||
− | | 06 | + | | 06:38 |
|अब, म रोटेट टूल छान्छु, इमेजमा मात्र क्लिक गरौँ र टाइप गरौँ -1.63°, माइनस किनभने म 1.63 ° काउन्टरमा घुमाउन चाहन्छु | |अब, म रोटेट टूल छान्छु, इमेजमा मात्र क्लिक गरौँ र टाइप गरौँ -1.63°, माइनस किनभने म 1.63 ° काउन्टरमा घुमाउन चाहन्छु | ||
|- | |- | ||
− | | 06 | + | | 06:58 |
|रोटेट मा क्लिक गरौँ र तपाई एउटा रोटेट भएको इमेज देख्नुहुनेछ | |रोटेट मा क्लिक गरौँ र तपाई एउटा रोटेट भएको इमेज देख्नुहुनेछ | ||
|- | |- | ||
− | | 07 | + | | 07:05 |
|क्षितिज परिक्षण गर्न स्केल तल तानौं र यो तेर्सो छ | |क्षितिज परिक्षण गर्न स्केल तल तानौं र यो तेर्सो छ | ||
|- | |- | ||
− | | 07 | + | | 07:14 |
|अर्को कदम इमेज क्रपिंग गर्ने हो तर म अहिले इमेज क्रप गर्न सक्दिनँ किनभने इमेजको यो भाग अदृश्य छ त्यसैले सामग्रीहरु छुट्याउन सकिदैन | |अर्को कदम इमेज क्रपिंग गर्ने हो तर म अहिले इमेज क्रप गर्न सक्दिनँ किनभने इमेजको यो भाग अदृश्य छ त्यसैले सामग्रीहरु छुट्याउन सकिदैन | ||
|- | |- | ||
− | | 07 | + | | 07:31 |
|मलाई कहाँ क्रप गर्ने थाहा छैन त्यसैले पहिले इमेजको यो भाग अलि उज्यालो बनाऊ | |मलाई कहाँ क्रप गर्ने थाहा छैन त्यसैले पहिले इमेजको यो भाग अलि उज्यालो बनाऊ | ||
|- | |- | ||
− | |07 | + | |07:43 |
|म कर्भ्स टूलमा काम गर्न चाहन्छु तर त्यो भन्दा पहिले म लेयरको एउटा कपि बनाउनेछु | |म कर्भ्स टूलमा काम गर्न चाहन्छु तर त्यो भन्दा पहिले म लेयरको एउटा कपि बनाउनेछु | ||
|- | |- | ||
− | |07 | + | |07:50 |
|किनभने हामीले इमेज टूल प्रयोग गरेपछि इमेजको जानकारीहरु हराउनेछन् | |किनभने हामीले इमेज टूल प्रयोग गरेपछि इमेजको जानकारीहरु हराउनेछन् | ||
|- | |- | ||
− | |07 | + | |07:56 |
|त्यसैले इमेजमा पुन सच्याउन नसकिने केहि पनि नगरौं | |त्यसैले इमेजमा पुन सच्याउन नसकिने केहि पनि नगरौं | ||
|- | |- | ||
− | |08 | + | |08:01 |
|मैले रोटेट गरें तर पछिका कदमहरुमा मूल इमेजमा केहि पनि नगर्नुहोला | |मैले रोटेट गरें तर पछिका कदमहरुमा मूल इमेजमा केहि पनि नगर्नुहोला | ||
|- | |- | ||
− | |08 | + | |08:08 |
|पहिले म जमिनको खण्ड सम्पादन गर्छु त्यसैले यो लेयरलाई Land भनौं र Land नाम भएको स्थानमा दोहोरो क्लिक गरौँ र रिटर्न थिचौं | |पहिले म जमिनको खण्ड सम्पादन गर्छु त्यसैले यो लेयरलाई Land भनौं र Land नाम भएको स्थानमा दोहोरो क्लिक गरौँ र रिटर्न थिचौं | ||
|- | |- | ||
− | |08 | + | |08:22 |
|अब लेयरको नाम Land छ | |अब लेयरको नाम Land छ | ||
|- | |- | ||
− | | 08 | + | | 08:25 |
|म कर्भ्स टूल छान्छु र इमेजमा क्लिक गर्छु र म इमेजमा थप कार्य गर्नेछुँ | |म कर्भ्स टूल छान्छु र इमेजमा क्लिक गर्छु र म इमेजमा थप कार्य गर्नेछुँ | ||
|- | |- | ||
− | | 08 | + | | 08:34 |
|इमेजको यो खण्ड सबैभन्दा गाढा छ, यसलाई त सजिलै मिलाउन सकिन्छ तर यहाँ घाँस पनि धेरै गाढा छ | |इमेजको यो खण्ड सबैभन्दा गाढा छ, यसलाई त सजिलै मिलाउन सकिन्छ तर यहाँ घाँस पनि धेरै गाढा छ | ||
|- | |- | ||
− | | 08 | + | | 08:46 |
|पानी ग्रे स्केलको यो खण्डमा देखिन्छ र पक्कै यो भाग आकाश हो | |पानी ग्रे स्केलको यो खण्डमा देखिन्छ र पक्कै यो भाग आकाश हो | ||
|- | |- | ||
− | | 09 | + | | 09:01 |
|ल, मैले इमेजमा जमिन उज्यालो बनाउनुपर्छ र मैले यसलाई माथि तानेर गर्छु | |ल, मैले इमेजमा जमिन उज्यालो बनाउनुपर्छ र मैले यसलाई माथि तानेर गर्छु | ||
|- | |- | ||
− | | 09 | + | | 09:15 |
|अब यहाँ प्रश्न के छ भने मैले यसलाई कति पर तान्नुपर्छ किनभने यदि मैले यसलाई धेरै पर ताने भने यो कृतिम देखिन्छ | |अब यहाँ प्रश्न के छ भने मैले यसलाई कति पर तान्नुपर्छ किनभने यदि मैले यसलाई धेरै पर ताने भने यो कृतिम देखिन्छ | ||
|- | |- | ||
− | | 09 | + | | 09:28 |
|र यदि मैले आकाश र जमिनलाई कर्भमा ठूलो अन्तर राखेर जोड्न चाहे भने यो वास्तविक इमेज जस्तो देखिने छैन | |र यदि मैले आकाश र जमिनलाई कर्भमा ठूलो अन्तर राखेर जोड्न चाहे भने यो वास्तविक इमेज जस्तो देखिने छैन | ||
|- | |- | ||
− | | 09 | + | | 09:40 |
|त्यसैले म यो अलि तल तान्छु | |त्यसैले म यो अलि तल तान्छु | ||
|- | |- | ||
− | | 09 | + | | 09:44 |
|म यो गर्दैछुँ | |म यो गर्दैछुँ | ||
|- | |- | ||
− | | 09 | + | | 09:49 |
|यहाँ यो राम्रो देखिन्छ | |यहाँ यो राम्रो देखिन्छ | ||
|- | |- | ||
− | | 09 | + | | 09:52 |
|समुन्द्र त्यति उज्यालो छैन र घर पनि देखिएको छ | |समुन्द्र त्यति उज्यालो छैन र घर पनि देखिएको छ | ||
|- | |- | ||
− | | 10 | + | | 10:00 |
|त्यसैले म OK मा क्लिक गर्छु | |त्यसैले म OK मा क्लिक गर्छु | ||
|- | |- | ||
− | | 10 | + | | 10:06 |
|मैले जमिनको भाग सम्पादन गरेपछि म आकाशमा जानेछु | |मैले जमिनको भाग सम्पादन गरेपछि म आकाशमा जानेछु | ||
|- | |- | ||
− | | 10 | + | | 10:12 |
|त्यसैले पुन मूल लेयरको एउटा कपि बनाऊ र यसलाई माथि सारौँ र sky नाम राखौं’ | |त्यसैले पुन मूल लेयरको एउटा कपि बनाऊ र यसलाई माथि सारौँ र sky नाम राखौं’ | ||
|- | |- | ||
− | | 10 | + | | 10:21 |
|लेयरमा दोहोरो क्लिक गरौँ, नाममा sky टाइप गरौँ, रिटर्न थिचौं र हामीसँग sky छ | |लेयरमा दोहोरो क्लिक गरौँ, नाममा sky टाइप गरौँ, रिटर्न थिचौं र हामीसँग sky छ | ||
|- | |- | ||
− | | 10 | + | |10:28 |
|म अन्य लेयरहरुमा कुनै असर नगरी स्काई लेयरमा सम्पादन गर्न चाहन्छु र त्यसो गर्न म एउटा लेयर मास्कमा काम गर्छु | |म अन्य लेयरहरुमा कुनै असर नगरी स्काई लेयरमा सम्पादन गर्न चाहन्छु र त्यसो गर्न म एउटा लेयर मास्कमा काम गर्छु | ||
|- | |- | ||
− | |10 | + | |10:37 |
|स्काई लेयरमा राइट क्लिक गरौँ, add a layer mask मा क्लिक गरौँ र white लेयर मास्क छानौं मतलब फूल ओप्यासिटि जसको मतलब यो लेयर पूर्ण रुपमा देखिन्छ र सेतो छ | |स्काई लेयरमा राइट क्लिक गरौँ, add a layer mask मा क्लिक गरौँ र white लेयर मास्क छानौं मतलब फूल ओप्यासिटि जसको मतलब यो लेयर पूर्ण रुपमा देखिन्छ र सेतो छ | ||
|- | |- | ||
− | | 10 | + | | 10:54 |
|म ल्याण्ड लेयर लुकाउन चाहन्छु र म समुन्द्र र आकाशबीच तेजिलो धार पनि चाहन्नँ र त्यसको लागि म ग्रेडीएन्ट प्रयोग गर्छु | |म ल्याण्ड लेयर लुकाउन चाहन्छु र म समुन्द्र र आकाशबीच तेजिलो धार पनि चाहन्नँ र त्यसको लागि म ग्रेडीएन्ट प्रयोग गर्छु | ||
|- | |- | ||
− | | 11 | + | | 11:07 |
|ग्रेडीएन्ट कालो र सेतो बीचको बस्तु हो | |ग्रेडीएन्ट कालो र सेतो बीचको बस्तु हो | ||
|- | |- | ||
− | | 11 | + | | 11:13 |
|म यो तपाईलाई यहाँ एउटा स्क्र्याप लेयरमा देखाउनेछुँ | |म यो तपाईलाई यहाँ एउटा स्क्र्याप लेयरमा देखाउनेछुँ | ||
|- | |- | ||
− | | 11 | + | | 11:34 |
|मैले ग्रेडीएन्ट टूल छानेको छुँ र मैले यो संयोगबस फेला पारे, जब तपाई टूल आइकनमा दोहोरो क्लिक गर्नुहुन्छ टूल विकल्पहरु स्वत छानिने छन् | |मैले ग्रेडीएन्ट टूल छानेको छुँ र मैले यो संयोगबस फेला पारे, जब तपाई टूल आइकनमा दोहोरो क्लिक गर्नुहुन्छ टूल विकल्पहरु स्वत छानिने छन् | ||
|- | |- | ||
− | | 11 | + | | 11:50 |
|मलाई लाग्दैन् की यो तपाईको लागि नयाँ कुरो हो तर यो मेरो लागि नयाँ हो | |मलाई लाग्दैन् की यो तपाईको लागि नयाँ कुरो हो तर यो मेरो लागि नयाँ हो | ||
|- | |- | ||
− | |11 | + | |11:56 |
|जानकारी राख्दा राम्रो | |जानकारी राख्दा राम्रो | ||
|- | |- | ||
− | |11 | + | |11:59 |
|ग्रेडीएन्ट टूलमा फर्कौं र म यो लाइन लेफ्ट माउस बटन क्लिक गरेर तान्छु र छोड्छु | |ग्रेडीएन्ट टूलमा फर्कौं र म यो लाइन लेफ्ट माउस बटन क्लिक गरेर तान्छु र छोड्छु | ||
|- | |- | ||
− | |12 | + | |12:09 |
|सुरुको बिन्दुको बायाँ क्षेत्र कालोले भरिएको छ र दायाँको क्षेत्र सेतोले भरिएको छ जुन ग्रेडीएन्टको अर्को पट्टि पर्छ | |सुरुको बिन्दुको बायाँ क्षेत्र कालोले भरिएको छ र दायाँको क्षेत्र सेतोले भरिएको छ जुन ग्रेडीएन्टको अर्को पट्टि पर्छ | ||
|- | |- | ||
− | |12 | + | |12:26 |
|र सेतो र कालो बीचको क्षेत्र ग्रे को भिन्न शृंखला हो र यसलाई ग्रेडीएन्ट भनिन्छ | |र सेतो र कालो बीचको क्षेत्र ग्रे को भिन्न शृंखला हो र यसलाई ग्रेडीएन्ट भनिन्छ | ||
|- | |- | ||
− | |12 | + | |12:38 |
|र म ग्रेडीएन्ट लामो वा छोटो बनाउन सक्छु | |र म ग्रेडीएन्ट लामो वा छोटो बनाउन सक्छु | ||
|- | |- | ||
− | |12 | + | |12:44 |
|यहाँ बिभिन्न ग्रेडीएन्ट टूलहरु रहेका छन् र म यहाँ कालो र सेतो प्रयोग गर्ने छुँ | |यहाँ बिभिन्न ग्रेडीएन्ट टूलहरु रहेका छन् र म यहाँ कालो र सेतो प्रयोग गर्ने छुँ | ||
|- | |- | ||
− | |12 | + | |12:56 |
|र यहाँ धेरै विकल्पहरु छन् जस्तै radial जसले तपाई वृत बनाउन सक्नुहुन्छ | |र यहाँ धेरै विकल्पहरु छन् जस्तै radial जसले तपाई वृत बनाउन सक्नुहुन्छ | ||
|- | |- | ||
− | |13 | + | |13:04 |
|त्यहाँ तपाईले प्रयोग गर्न सक्ने एकदमै धेरै विकल्पहरु छन् | |त्यहाँ तपाईले प्रयोग गर्न सक्ने एकदमै धेरै विकल्पहरु छन् | ||
|- | |- | ||
− | | 13 | + | |13:10 |
|यी यो टूलको विकल्पहरु खोज गर्न उपयोगी हुन्छन् | |यी यो टूलको विकल्पहरु खोज गर्न उपयोगी हुन्छन् | ||
|- | |- | ||
− | | 13 | + | | 13:15 |
|त्यसैले म सेपमा लिनियर राख्छु र यहाँ स्क्र्याप लेयर मेट्छु | |त्यसैले म सेपमा लिनियर राख्छु र यहाँ स्क्र्याप लेयर मेट्छु | ||
|- | |- | ||
− | | 13 | + | | 13:25 |
|अब म यहाँ स्काई लेयरमा काम गर्दैछुँ, ग्रेडीएन्ट कालोबाट सेतोमा सेट गरिएको छ, इमेजलाई पारदर्शी बनाउने देखि इमेज देखिने बनाउने र म लेयर डाइलगमा फर्कन्छु र मैले लेयर एक्टिभेट गरेको छ/छैन जाचौं किनकि म यसलाई मूल इमेजमा पेन्ट गर्न चाहन्न | |अब म यहाँ स्काई लेयरमा काम गर्दैछुँ, ग्रेडीएन्ट कालोबाट सेतोमा सेट गरिएको छ, इमेजलाई पारदर्शी बनाउने देखि इमेज देखिने बनाउने र म लेयर डाइलगमा फर्कन्छु र मैले लेयर एक्टिभेट गरेको छ/छैन जाचौं किनकि म यसलाई मूल इमेजमा पेन्ट गर्न चाहन्न | ||
|- | |- | ||
− | | 13 | + | | 13:54 |
|म लेयर मास्कमा पेन्ट गर्न चाहन्छु | |म लेयर मास्कमा पेन्ट गर्न चाहन्छु | ||
|- | |- | ||
− | | 13 | + | | 13:59 |
|र इमेज जूम गर्न जूम टूल छानौं | |र इमेज जूम गर्न जूम टूल छानौं | ||
|- | |- | ||
− | | 14 | + | | 14:04 |
|यसको लागि केहि अभ्यास गर्नुपर्छ | |यसको लागि केहि अभ्यास गर्नुपर्छ | ||
|- | |- | ||
− | |14 | + | |14:14 |
|म यहाँ यो बिन्दुबाट सुरु गर्नेछुँ र यहाँ अन्त्य गर्नेछुँ | |म यहाँ यो बिन्दुबाट सुरु गर्नेछुँ र यहाँ अन्त्य गर्नेछुँ | ||
|- | |- | ||
− | |14 | + | |14:20 |
|म ग्रेडीएन्ट सिधा चाहन्छु किनकि यस्तो ग्रेडीएन्टले इमेज मैले चाहेको रुपमा दिदैन | |म ग्रेडीएन्ट सिधा चाहन्छु किनकि यस्तो ग्रेडीएन्टले इमेज मैले चाहेको रुपमा दिदैन | ||
|- | |- | ||
− | |14 | + | |14:32 |
|कार्य अंडू गर्न ctrl + z गरौँ | |कार्य अंडू गर्न ctrl + z गरौँ | ||
|- | |- | ||
− | | 14 | + | | 14:37 |
|त्यसैले म कन्ट्रोल की थिच्छु र यहाँ स्लाइडर 5 डिग्रीसम्म सार्न सकिन्छ | |त्यसैले म कन्ट्रोल की थिच्छु र यहाँ स्लाइडर 5 डिग्रीसम्म सार्न सकिन्छ | ||
|- | |- | ||
− | | 14 | + | | 14:49 |
|त्यसैले म यसलाई यहाँबाट यो बिन्दुसम्म बनाउन सुरु गर्छु | |त्यसैले म यसलाई यहाँबाट यो बिन्दुसम्म बनाउन सुरु गर्छु | ||
|- | |- | ||
− | | 14 | + | | 14:58 |
|जब तपाई पुरा इमेजमा फर्कनुहुन्छ, तपाई मेरो ग्रेडीएन्ट देख्न सक्नुहुन्छ | |जब तपाई पुरा इमेजमा फर्कनुहुन्छ, तपाई मेरो ग्रेडीएन्ट देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 15 | + | | 15:06 |
|र जब म अन्य लेयरहरुमा जान्छु, माथिल्लो लेयर सबैभन्दा माथिको लेयर मात्र देखिन्छ र अन्य पृष्ठभूमिमा देखिन्छन | |र जब म अन्य लेयरहरुमा जान्छु, माथिल्लो लेयर सबैभन्दा माथिको लेयर मात्र देखिन्छ र अन्य पृष्ठभूमिमा देखिन्छन | ||
|- | |- | ||
− | | 15 | + | | 15:23 |
|तर मलाई लाग्दैन की यो त्यति स्वाभाविक देखिएको छ | |तर मलाई लाग्दैन की यो त्यति स्वाभाविक देखिएको छ | ||
|- | |- | ||
− | | 15 | + | | 15:27 |
|यो अलि कृतिम देखिएको छ त्यसैले म आकाश अलि उज्यालो बनाउछु | |यो अलि कृतिम देखिएको छ त्यसैले म आकाश अलि उज्यालो बनाउछु | ||
|- | |- | ||
− | | 15 | + | | 15:34 |
|त्यसो गर्न, पहिले मैले लेयर मास्क निस्क्रिय पार्नुपर्छ र लेयरमा काम गर्न यसलाई एक्टिभेट गर्नुपर्छ अथवा म लेयर मास्कमा कर्भ टूल प्रयोग गर्नसक्छु | |त्यसो गर्न, पहिले मैले लेयर मास्क निस्क्रिय पार्नुपर्छ र लेयरमा काम गर्न यसलाई एक्टिभेट गर्नुपर्छ अथवा म लेयर मास्कमा कर्भ टूल प्रयोग गर्नसक्छु | ||
|- | |- | ||
− | | 15 | + | | 15:48 |
|तपाई जहिले पनि लेयरको सक्रिय खण्ड यसको वरिपरीको सेतो फ्रेमले पहिचान गर्न सक्नुहन्छ | |तपाई जहिले पनि लेयरको सक्रिय खण्ड यसको वरिपरीको सेतो फ्रेमले पहिचान गर्न सक्नुहन्छ | ||
|- | |- | ||
− | | 15 | + | | 15:56 |
|त्यसैले यो यहाँ गरेर हेरौं | |त्यसैले यो यहाँ गरेर हेरौं | ||
|- | |- | ||
− | | 15 | + | | 15:59 |
|अब हामी आकाश उज्यालो बनाउन चाहन्छौं त्यसैले म यो माथि तान्दै छुँ | |अब हामी आकाश उज्यालो बनाउन चाहन्छौं त्यसैले म यो माथि तान्दै छुँ | ||
|- | |- | ||
− | | 16 | + | | 16:12 |
|मलाई लाग्छ यो अलि राम्रो देखिन्छ किनकि आकाश उज्यालो छ र आकाश र समुन्द्र बीचको कृतिम सीमा हराएको छ | |मलाई लाग्छ यो अलि राम्रो देखिन्छ किनकि आकाश उज्यालो छ र आकाश र समुन्द्र बीचको कृतिम सीमा हराएको छ | ||
|- | |- | ||
− | | 16 | + | | 16:29 |
|मलाई लाग्छ यसले काम गर्नेछ | |मलाई लाग्छ यसले काम गर्नेछ | ||
|- | |- | ||
− | | 16 | + | | 16:32 |
|अब स्काई लेयर र यो मुनिको लेयरहरुमा गएर इमेज तुलना गरौँ | |अब स्काई लेयर र यो मुनिको लेयरहरुमा गएर इमेज तुलना गरौँ | ||
|- | |- | ||
− | | 16 | + | | 16:42 |
|तपाई फरक देख्न सक्नुहुन्छ | |तपाई फरक देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 16 | + | | 16:46 |
|यो मूल इमेज हो | |यो मूल इमेज हो | ||
|- | |- | ||
− | | 16 | + | | 16:50 |
|यो लेयर नयाँ स्काई हो र यो तलको नयाँ ल्याण्ड हो | |यो लेयर नयाँ स्काई हो र यो तलको नयाँ ल्याण्ड हो | ||
|- | |- | ||
− | | 16 | + | | 16:57 |
|जमिनमा अझ बढि कन्ट्रास्ट प्रयोग गर्न सकिन्थ्यो तर म पक्का छैन त्यसैले मैले यो गरेर हेर्नुपर्छ | |जमिनमा अझ बढि कन्ट्रास्ट प्रयोग गर्न सकिन्थ्यो तर म पक्का छैन त्यसैले मैले यो गरेर हेर्नुपर्छ | ||
|- | |- | ||
− | | 17 | + | | 17:07 |
|त्यसैले ल्याण्ड लेयरमा दोहोरो क्लिक गरौँ र Overlay मोड छानौं जसले अलि थप कन्ट्रास्ट दिन्छ तर यो पक्कै अलि धेरै भयो, त्यसैले म ओप्यासिटि तल स्लाइड गर्छु | |त्यसैले ल्याण्ड लेयरमा दोहोरो क्लिक गरौँ र Overlay मोड छानौं जसले अलि थप कन्ट्रास्ट दिन्छ तर यो पक्कै अलि धेरै भयो, त्यसैले म ओप्यासिटि तल स्लाइड गर्छु | ||
|- | |- | ||
− | | 17 | + | | 17:25 |
|यो राम्रो देखिएको छ की छैन?? तर मलाई लाग्छ यो राम्रो छ | |यो राम्रो देखिएको छ की छैन?? तर मलाई लाग्छ यो राम्रो छ | ||
|- | |- | ||
− | | 17 | + | | 17:33 |
|अब मसँग चार लेयरहरु छन् | |अब मसँग चार लेयरहरु छन् | ||
|- | |- | ||
− | | 17 | + | | 17:36 |
− | |ब्याकग्राउण्ड, मूल इमेज हामीलाई खासै चाहिदैन, ल्याण्ड लेयर, एउटा ल्याण्ड कपि र लेयर मास्क सहितको स्काई |- | + | |ब्याकग्राउण्ड, मूल इमेज हामीलाई खासै चाहिदैन, ल्याण्ड लेयर, एउटा ल्याण्ड कपि र लेयर मास्क सहितको स्काई |
− | | 17 | + | |- |
+ | | 17:50 | ||
|र म इमेज जानकारीहरु नगुमाईकन यहाँ यी मानहरु बदल्न सक्छु | |र म इमेज जानकारीहरु नगुमाईकन यहाँ यी मानहरु बदल्न सक्छु | ||
|- | |- | ||
− | | 17 | + | | 17:58 |
|त्यो लेयर प्रयोग गर्नुको ठूलो फाइदा हो | |त्यो लेयर प्रयोग गर्नुको ठूलो फाइदा हो | ||
|- | |- | ||
− | | 18 | + | | 18:03 |
|अब, अन्तिम खण्ड क्रपिंगको लागि, नर्मनले यसलाई 7: 5 अनुपातमा क्रप गर्न चाहन्छन किनभने उनको प्रिन्टरले 7/5 इन्चको पेपर प्रयोग गर्छ | |अब, अन्तिम खण्ड क्रपिंगको लागि, नर्मनले यसलाई 7: 5 अनुपातमा क्रप गर्न चाहन्छन किनभने उनको प्रिन्टरले 7/5 इन्चको पेपर प्रयोग गर्छ | ||
|- | |- | ||
− | | 18 | + | | 18:18 |
|त्यसैले यसलाई 7/5 गरौँ, एउटा fixed aspect ratio | |त्यसैले यसलाई 7/5 गरौँ, एउटा fixed aspect ratio | ||
|- | |- | ||
− | | 18 | + | | 18:27 |
| क्रप कहाँ गर्ने त?? मैले नर्मनले यो इमेज कहाँ क्रप गरेको बिर्से | | क्रप कहाँ गर्ने त?? मैले नर्मनले यो इमेज कहाँ क्रप गरेको बिर्से | ||
|- | |- | ||
− | | 18 | + | | 18:34 |
|त्यसैले यो पक्का गरौँ | |त्यसैले यो पक्का गरौँ | ||
|- | |- | ||
− | |18 | + | |18:36 |
|मलाई लाग्छ रुख र सुकेको घाँस समाबेस गर्नुपर्छ | |मलाई लाग्छ रुख र सुकेको घाँस समाबेस गर्नुपर्छ | ||
|- | |- | ||
− | | 18 | + | | 18:43 |
|त्यसैले, मैले यो दायाँ कुनाबाट सुरु गर्नुपर्छ र क्रप टूल तानौं | |त्यसैले, मैले यो दायाँ कुनाबाट सुरु गर्नुपर्छ र क्रप टूल तानौं | ||
|- | |- | ||
− | | 18 | + | | 18:58 |
|यो खाली रोजाईको कुरो हो, पम्पिंगमा केहि गर्नुपर्दैन, तपाई सिक्न सक्नुहुन्छ | |यो खाली रोजाईको कुरो हो, पम्पिंगमा केहि गर्नुपर्दैन, तपाई सिक्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 19 | + | | 19:06 |
| त्यहाँ rules of thirds छ | | त्यहाँ rules of thirds छ | ||
|- | |- | ||
− | | 19 | + | | 19:08 |
|ल, यसलाई राखौं | |ल, यसलाई राखौं | ||
|- | |- | ||
− | | 19 | + | | 19:13 |
|यहाँ तपाई देख्न सक्नुहुन्छ की घरको अगाडीको भाग अहिले चाखलाग्दो भएको छ | |यहाँ तपाई देख्न सक्नुहुन्छ की घरको अगाडीको भाग अहिले चाखलाग्दो भएको छ | ||
|- | |- | ||
− | | 19 | + | | 19:20 |
|यहाँ केहि कलात्मक छन्, सुनौलो खण्ड र यो उपयोगी हुन सक्छ तर मलाई लाग्छ सबैभन्दा राम्रो तपाईको हेराई हो | |यहाँ केहि कलात्मक छन्, सुनौलो खण्ड र यो उपयोगी हुन सक्छ तर मलाई लाग्छ सबैभन्दा राम्रो तपाईको हेराई हो | ||
|- | |- | ||
− | | 19 | + | | 19:33 |
|मलाई लाग्छ यसले काम गर्छ | |मलाई लाग्छ यसले काम गर्छ | ||
|- | |- | ||
− | | 19 | + | | 19:37 |
|म उनको इमेज एउटा JEPG इमेजको रुपमा सेभ गर्नेछुँ | |म उनको इमेज एउटा JEPG इमेजको रुपमा सेभ गर्नेछुँ | ||
|- | |- | ||
− | | 19 | + | | 19:42 |
|र त्यो भन्दा पहिले म यसलाई अलि शार्पन गर्नुपर्छ | |र त्यो भन्दा पहिले म यसलाई अलि शार्पन गर्नुपर्छ | ||
|- | |- | ||
− | | 19 | + | | 19:47 |
|मैले गरेको शार्पनिंगको चिन्हहरु पहिले देखिने थिए, तर अहिले हराएका छन् | |मैले गरेको शार्पनिंगको चिन्हहरु पहिले देखिने थिए, तर अहिले हराएका छन् | ||
|- | |- | ||
− | | 19 | + | | 19:55 |
|शुद्ध देखाउन सेतो लाइनहरु थिए | |शुद्ध देखाउन सेतो लाइनहरु थिए | ||
|- | |- | ||
− | | 20 | + | | 20:00 |
|मलाई लाग्छ यो पटक पनि filters, enhance, sharpen मोड प्रयोग गर्छु | |मलाई लाग्छ यो पटक पनि filters, enhance, sharpen मोड प्रयोग गर्छु | ||
|- | |- | ||
− | | 20 | + | | 20:16 |
|यो मुलत एउटा शार्पन नगरेको मास्क हो, केहि पूर्वनिर्धारित स्ट्याण्डर्ड मानहरुले शार्पन गर्ने | |यो मुलत एउटा शार्पन नगरेको मास्क हो, केहि पूर्वनिर्धारित स्ट्याण्डर्ड मानहरुले शार्पन गर्ने | ||
|- | |- | ||
− | | 20 | + | | 20:24 |
|म शार्प नगरेको मास्क अर्को ट्युटोरियलमा चर्चा गर्नेछु | |म शार्प नगरेको मास्क अर्को ट्युटोरियलमा चर्चा गर्नेछु | ||
|- | |- | ||
− | | 20 | + | | 20:30 |
|मैले त्यो कहिल्यै प्रयोग गरको छैन त्यसैले मैले यो आफै सिक्नुपर्छ | |मैले त्यो कहिल्यै प्रयोग गरको छैन त्यसैले मैले यो आफै सिक्नुपर्छ | ||
|- | |- | ||
− | | 20 | + | | 20:37 |
|जसले गर्दा म यसको बारेमा केहि बर्णन गर्न सकूँ | |जसले गर्दा म यसको बारेमा केहि बर्णन गर्न सकूँ | ||
|- | |- | ||
− | | 20 | + | | 20:44 |
|मलाई लाग्छ यसले यहाँ राम्रो काम गर्छ | |मलाई लाग्छ यसले यहाँ राम्रो काम गर्छ | ||
|- | |- | ||
− | | 20 | + | | 20:50 |
|म इमेज सेभ गर्न सक्छु | |म इमेज सेभ गर्न सक्छु | ||
|- | |- | ||
− | | 21 | + | | 21:02 |
|आज म हासउठ्दो कुरा टाइप गर्दै छुँ | |आज म हासउठ्दो कुरा टाइप गर्दै छुँ | ||
|- | |- | ||
− | | 21 | + | | 21:10 |
|ल, मलाई थाहा छ jpeg मा धेरै लेयरको इमेजले गर्दा काम गर्दैन त्यसैले इमेज अब एक्सपोर्ट हुदैछ र सबै लेयर जानकारीहरु हराउनेछन | |ल, मलाई थाहा छ jpeg मा धेरै लेयरको इमेजले गर्दा काम गर्दैन त्यसैले इमेज अब एक्सपोर्ट हुदैछ र सबै लेयर जानकारीहरु हराउनेछन | ||
|- | |- | ||
− | | 21 | + | | 21:22 |
|र गिम्पले एउटा चेतावनी दिन्छ | |र गिम्पले एउटा चेतावनी दिन्छ | ||
|- | |- | ||
− | | 21 | + | | 21:26 |
|र मलाई लाग्छ 85% राम्रो गुणस्तर हो | |र मलाई लाग्छ 85% राम्रो गुणस्तर हो | ||
|- | |- | ||
− | | 21 | + | | 21:31 |
|फाइल साइज र इमेज क्वालिटीको राम्रो समिश्रण | |फाइल साइज र इमेज क्वालिटीको राम्रो समिश्रण | ||
|- | |- | ||
− | | 21 | + | | 21:39 |
|र अब म मेरो ब्लग नोटमा राख्न मेरो शार्पनिंग र री-साइज इमेजमा फर्कन्छु | |र अब म मेरो ब्लग नोटमा राख्न मेरो शार्पनिंग र री-साइज इमेजमा फर्कन्छु | ||
|- | |- | ||
− | | 21 | + | | 21:55 |
|image/ scale image मा जाउँ र 600 पिक्सलको विड्थ चाहन्छु | |image/ scale image मा जाउँ र 600 पिक्सलको विड्थ चाहन्छु | ||
|- | |- | ||
− | | 22 | + | | 22:08 |
|यसलाई स्केल गरौँ | |यसलाई स्केल गरौँ | ||
|- | |- | ||
− | | 22 | + | | 22:11 |
|र अब म यसलाई फेरि शार्पन गर्छु, शार्पनिंग तपाईले इमेजमा गर्ने अन्तिम कार्य हुनुपर्छ | |र अब म यसलाई फेरि शार्पन गर्छु, शार्पनिंग तपाईले इमेजमा गर्ने अन्तिम कार्य हुनुपर्छ | ||
|- | |- | ||
− | | 22 | + | | 22:23 |
|यो वास्तबमै अन्तिम कदम हो | |यो वास्तबमै अन्तिम कदम हो | ||
|- | |- | ||
− | | 22 | + | | 22:33 |
|यदि तपाईले त्यसपछि केहि बदल्नु भएन भने मात्र अल्गोरिदमले राम्रो सँग काम गर्छ | |यदि तपाईले त्यसपछि केहि बदल्नु भएन भने मात्र अल्गोरिदमले राम्रो सँग काम गर्छ | ||
|- | |- | ||
− | | 22 | + | | 22:39 |
|रिसाइज पनि होइन | |रिसाइज पनि होइन | ||
|- | |- | ||
− | | 22 | + | | 22:41 |
|यसमा हेरौं | |यसमा हेरौं | ||
|- | |- | ||
− | | 22 | + | | 22:47 |
|मलाई लाग्छ, म अलि बढि राख्न सक्छु | |मलाई लाग्छ, म अलि बढि राख्न सक्छु | ||
|- | |- | ||
− | | 22 | + | | 22:52 |
|मूलतः सोहि परिमाणमा टुंग्याउने | |मूलतः सोहि परिमाणमा टुंग्याउने | ||
|- | |- | ||
− | | 22 | + | | 22:57 |
|अब मलाई यो इमेज भयो, म यसलाई .600 को रुपमा सेभ गर्छु ताकी मलाई पछि ब्लकमा कुन इमेज राख्ने थाहा होस् | |अब मलाई यो इमेज भयो, म यसलाई .600 को रुपमा सेभ गर्छु ताकी मलाई पछि ब्लकमा कुन इमेज राख्ने थाहा होस् | ||
|- | |- | ||
− | | 23 | + | | 23:20 |
|२ इमेजहरु तुलना गरौँ | |२ इमेजहरु तुलना गरौँ | ||
|- | |- | ||
− | | 23 | + | | 23:23 |
|यो नर्मनले बनाएका हुन् र यो मैले बनाएको हो | |यो नर्मनले बनाएका हुन् र यो मैले बनाएको हो | ||
|- | |- | ||
− | | 23 | + | | 23:30 |
|पक्कै मेरो आकाश राम्रो छ र मलाई लाग्छ Norman ले समुन्द्र र घरमा राम्रो काम गरेका छन् | |पक्कै मेरो आकाश राम्रो छ र मलाई लाग्छ Norman ले समुन्द्र र घरमा राम्रो काम गरेका छन् | ||
|- | |- | ||
− | | 23 | + | | 23:40 |
|र यी दुईको संयोजनले एउटा एकदमै राम्रो चित्र दिनेछ | |र यी दुईको संयोजनले एउटा एकदमै राम्रो चित्र दिनेछ | ||
|- | |- | ||
− | | 23 | + | | 23:47 |
|मलाई लाग्छ मैले यहाँ उज्यालो बढि गरें | |मलाई लाग्छ मैले यहाँ उज्यालो बढि गरें | ||
|- | |- | ||
− | | 23 | + | | 23:54 |
|म यो सि लेयर सजिलै ठिक गर्नेछुँ | |म यो सि लेयर सजिलै ठिक गर्नेछुँ | ||
|- | |- | ||
− | | 24 | + | | 24:00 |
|म पृष्ठभूमि लेयरमा मूल कपिको एउटा कपि गर्नेछु | |म पृष्ठभूमि लेयरमा मूल कपिको एउटा कपि गर्नेछु | ||
|- | |- | ||
− | | 24 | + | | 24:06 |
|लेयरलाई sea नाम दिउँ | |लेयरलाई sea नाम दिउँ | ||
|- | |- | ||
− | | 24 | + | | 24:10 |
|अब म यसलाई ल्याण्ड कपि माथि र स्काई तल सार्नेछु | |अब म यसलाई ल्याण्ड कपि माथि र स्काई तल सार्नेछु | ||
|- | |- | ||
− | | 24 | + | | 24:16 |
|र तपाई यहाँ देख्न सक्नुहुन्छ स्काई लेयरमा केहि फरक भएको छैन तर ल्याण्डमा असर परेको छ | |र तपाई यहाँ देख्न सक्नुहुन्छ स्काई लेयरमा केहि फरक भएको छैन तर ल्याण्डमा असर परेको छ | ||
|- | |- | ||
− | | 24 | + | | 24:25 |
|तर म त्यसलाई मास्क गर्नेछुँ | |तर म त्यसलाई मास्क गर्नेछुँ | ||
|- | |- | ||
− | | 24 | + | | 24:27 |
|यसो गर्न एउटा लेयर मास्क थपौं | |यसो गर्न एउटा लेयर मास्क थपौं | ||
|- | |- | ||
− | | 24 | + | | 24:31 |
|राइट क्लिक गरौँ र Add layer mask म लेयरको एउटा ग्रेस्केल कपि गर्छु | |राइट क्लिक गरौँ र Add layer mask म लेयरको एउटा ग्रेस्केल कपि गर्छु | ||
|- | |- | ||
− | | 24 | + | | 24:40 |
|अब, तपाई यहाँको जमिन उज्यालो देख्न सक्नुहुन्छ | |अब, तपाई यहाँको जमिन उज्यालो देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 24 | + | | 24:45 |
|यो यहाँ भएको होइन तर सबैभन्दा ठूलो परिवर्तन पानीमा भएको देख्नुहुन्छ | |यो यहाँ भएको होइन तर सबैभन्दा ठूलो परिवर्तन पानीमा भएको देख्नुहुन्छ | ||
|- | |- | ||
− | | 24 | + | | 24:54 |
|र अब यहाँ लेयर मास्कमा अलि काम गरौँ | |र अब यहाँ लेयर मास्कमा अलि काम गरौँ | ||
|- | |- | ||
− | | 24 | + | | 24:58 |
|show the layer mask मा क्लिक गरौँ | |show the layer mask मा क्लिक गरौँ | ||
|- | |- | ||
− | | 25 | + | | 25:01 |
|तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ र स्काई अफ गर्नुहोस | |तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ र स्काई अफ गर्नुहोस | ||
|- | |- | ||
− | | 25 | + | | 25:05 |
|अब, म कर्भ्स टूल छान्छु र म कर्भ्सलाई यसरी मिलाउछु की जमिन गाढा होस् | |अब, म कर्भ्स टूल छान्छु र म कर्भ्सलाई यसरी मिलाउछु की जमिन गाढा होस् | ||
|- | |- | ||
− | | 25 | + | | 25:17 |
|र समुन्द्र र आकाश बढि उज्यालो हुन्छन् | |र समुन्द्र र आकाश बढि उज्यालो हुन्छन् | ||
|- | |- | ||
− | | 25 | + | | 25:29 |
|अब इमेजमा हेरौं | |अब इमेजमा हेरौं | ||
|- | |- | ||
− | | 25 | + | | 25:33 |
| show layer mask अनक्लिक गरौँ | | show layer mask अनक्लिक गरौँ | ||
|- | |- | ||
− | | 25 | + | | 25:39 |
|अब तपाई जमिनमा लगभग कुनै फरक नभएको देख्नुहुन्छ र समुन्द्र पनि राम्रो भयो | |अब तपाई जमिनमा लगभग कुनै फरक नभएको देख्नुहुन्छ र समुन्द्र पनि राम्रो भयो | ||
|- | |- | ||
− | | 25 | + | | 25:51 |
|अब जब म समुन्द्र लेयर छान्छु, तपाई समुन्द्र राम्रो देख्न सक्नुहुन्छ | |अब जब म समुन्द्र लेयर छान्छु, तपाई समुन्द्र राम्रो देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 25 | + | | 25:59 |
|अब, म कर्भ्स टूल प्रयोग गरि इमेजको मानहरु बदल्ने छुँ | |अब, म कर्भ्स टूल प्रयोग गरि इमेजको मानहरु बदल्ने छुँ | ||
|- | |- | ||
− | | 26 | + | | 26:09 |
|र मलाई लाग्छ, मैले | |र मलाई लाग्छ, मैले | ||
|- | |- | ||
− | | 26 | + | | 26:16 |
|समुन्द्रमा अलि बढि कन्ट्रास्ट थप्नुपर्छ | |समुन्द्रमा अलि बढि कन्ट्रास्ट थप्नुपर्छ | ||
|- | |- | ||
− | | 26 | + | | 26:24 |
|यहाँ यो जस्तै | |यहाँ यो जस्तै | ||
|- | |- | ||
− | | 26 | + | | 26:31 |
|यहाँको भिरालो इमेजमा झन् कन्ट्रास्ट हुन्छ | |यहाँको भिरालो इमेजमा झन् कन्ट्रास्ट हुन्छ | ||
|- | |- | ||
− | | 26 | + | | 26:37 |
|हिस्टोग्रामको यो खण्ड समुन्द्र हो | |हिस्टोग्रामको यो खण्ड समुन्द्र हो | ||
|- | |- | ||
− | | 26 | + | | 26:41 |
|त्यसैले मैले यहाँ धेरै कन्ट्रास्ट पाउँछु | |त्यसैले मैले यहाँ धेरै कन्ट्रास्ट पाउँछु | ||
|- | |- | ||
− | | 26 | + | | 26:49 |
|र यो नमिले सम्म कर्भमा भरौं | |र यो नमिले सम्म कर्भमा भरौं | ||
|- | |- | ||
− | | 26 | + | | 26:56 |
|मैले यो पहिले गरेको छैन त्यसैले यहाँ मैले यो प्रयोग गरेर हेर्नुपर्छ | |मैले यो पहिले गरेको छैन त्यसैले यहाँ मैले यो प्रयोग गरेर हेर्नुपर्छ | ||
|- | |- | ||
− | | 27 | + | | 27:10 |
|मलाई लाग्छ यो मसँग पहिले भएको भन्दा धेरै राम्रो छ | |मलाई लाग्छ यो मसँग पहिले भएको भन्दा धेरै राम्रो छ | ||
|- | |- | ||
− | | 27 | + | | 27:17 |
|अब यहाँ यो चट्टान र समुन्द्र बीचको सीमामा हेरौं | |अब यहाँ यो चट्टान र समुन्द्र बीचको सीमामा हेरौं | ||
|- | |- | ||
− | | 27 | + | | 27:24 |
|पहिले त्यहाँ एउटा ठूलो समस्या थियो | |पहिले त्यहाँ एउटा ठूलो समस्या थियो | ||
|- | |- | ||
− | | 27 | + | | 27:28 |
|ल, यो पटक मैले लगभग कुनै सेतो रेखाहरु देखिन | |ल, यो पटक मैले लगभग कुनै सेतो रेखाहरु देखिन | ||
|- | |- | ||
− | | 27 | + | | 27:34 |
|र जब म यसमा यहाँ जूम गर्छु | |र जब म यसमा यहाँ जूम गर्छु | ||
|- | |- | ||
− | | 27 | + | | 27:41 |
|तपाई सेतो रेखा जस्तै केहि देख्नुहुन्छ तर यो समुन्द्री तटमा घुम्ने मात्रै हो | |तपाई सेतो रेखा जस्तै केहि देख्नुहुन्छ तर यो समुन्द्री तटमा घुम्ने मात्रै हो | ||
|- | |- | ||
− | | 27 | + | | 27:51 |
|त्यहाँ कुनै सेतो रेखाहरु छैन | |त्यहाँ कुनै सेतो रेखाहरु छैन | ||
|- | |- | ||
− | | 27 | + | | 27:56 |
|मेरो पहिलो प्रयासमा, मैले जमिन, समुन्द्र र आकाशको भिन्नता पहिल्याउन खोजें | |मेरो पहिलो प्रयासमा, मैले जमिन, समुन्द्र र आकाशको भिन्नता पहिल्याउन खोजें | ||
|- | |- | ||
− | | 28 | + | | 28:05 |
|मैले यसमा बढि नै गरें | |मैले यसमा बढि नै गरें | ||
|- | |- | ||
− | | 28 | + | | 28:08 |
|तर मलाई लाग्छ यसरी बढि राम्रो हुन्छ, ल त्यहाँ केहि गर्न बाँकि छ त? | |तर मलाई लाग्छ यसरी बढि राम्रो हुन्छ, ल त्यहाँ केहि गर्न बाँकि छ त? | ||
|- | |- | ||
− | | 28 | + | | 28:18 |
|थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ | |थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ | ||
|- | |- | ||
− | | 28 | + | | 28:25 |
|तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने, कृपया info@meetthegimp.org मा लेख्नुहोस् | |तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने, कृपया info@meetthegimp.org मा लेख्नुहोस् | ||
|- | |- | ||
− | | 28 | + | | 28:35 |
|तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु | |तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु | ||
|- | |- | ||
− | | 28 | + | | 28:41 |
|स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि मन्दिरा थापा | |स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि मन्दिरा थापा | ||
+ | |} |
Latest revision as of 11:09, 24 April 2017
Time | Narration |
00:23 | Meet The GIMP मा स्वागत छ |
00:25 | यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00:32 | मैले यो इमेज इमेल मार्फत नर्मनबाट पाएको हुँ |
00:35 | उनले मलाई यो सेभ गर्न भनेका छन् |
00:39 | यो इमेज उनले Raw कन्भर्टर प्रयोग गरि पाएका हुन् र यो उनको मूल इमेज थियो |
00:48 | इमेजहरु तुलना गर्दा नर्मन ले गरेको कार्य प्रष्ट छ |
00:53 | पहिले उनले इमेज रोटेट गरेका छन् अनि अग्रभूमिमा सहि रंग र चम्किलोपना पाउन कर्भ्स टूल प्रयोग गरि इमेज सम्पादन गरेका छन् र बादलहरु अलि उज्यालो बनाउने प्रयास गरेका छन् |
01:09 | तपाईले यो इमेजमा हेर्दा बादलहरु एकदमै राम्रो देख्नुहुन्छ |
01:14 | मलाई ती मनपरे र मैले उनीसँग यो इमेज देखाउने अनुमति मागेको छुँ र अब म उनको कार्य पुन गर्न चाहन्छु र म उनको इमेजमा बादल अझ राम्रो बनाउने प्रयास गरौँ |
01:33 | तर पहिले यो इमेजमा के गल्ति भयो भन्ने थाहा पाउन EXIF जानकारीमा हेरौं |
01:43 | तपाई यो एउटा Panasonic क्यामरा भएको देख्न सक्नुहुन्छ र यो क्यामरामा एकदमै सानो सेन्सर छ |
01:51 | तपाई यो क्यामरा आफ्नो सर्टको खल्तीमा राख्न सक्नुहुन्छ |
01:57 | र यहाँ हामीसँग एक्सपोजर डाटा छ |
02:02 | एक्सपोजर समय एक सेकन्डको हजार भाग र Aperture 5.6 छ |
02:09 | फ्ल्यास अन थियो र क्यामराले इमेजमा यसको इफेक्ट गणना गरेको छ |
02:16 | र यस्तो दृश्यको लागि त्यस्तो सानो क्यामराको फ्ल्यासले काम गर्दैन |
02:24 | मलाई लाग्छ, इमेजको यो भाग चहकिलो बनाउन तपाईलाई न्युक्लियर बम जस्तो केहि चाहिन्छ |
02:36 | यो इमेज JPEG मा सेभ भएको छ र यसले अर्को समस्या दिन्छ |
02:42 | यो भाग जुन इमेजको एकदमै रोचक खण्ड थियो, त्यो JPEG कम्प्रेसनको कारणले धेरै गाढा भएको छ |
02:53 | र जब म क्षितिजमा जूम गर्छु एउटा राम्रोसँग परिभाषित बस्तु देख्छु तर अलि तेजिलो छ र त्यहाँ क्षितिजमा एउटा जहाज पनि छ |
03:08 | बादलहरु बिस्तृत रुपमा छन् तर जब गाढा खण्डमा जान्छौं तपाई यहाँ एउटा रुख देख्न सक्नुहुन्छ तर केहि पनि प्रष्ट देखिदैन |
03:19 | यो किनभने JPEG ले इमेजको केहि खण्ड त्यतिकै छोड्छ जुन कम्प्युटरले हामीले कहिल्यै नदेख्ने ठान्छ |
03:32 | तर म यो सामग्री यहाँ हेर्न चाहन्छु र म JPEG कम्प्रेसनमा अलि अल्मलिए किनकि यहाँ हराएका विवरणहरु पुन कहिल्यै देखिदैन |
03:45 | र तपाईले यो खिच्दा यस्ता समस्याहरु हटाउन सक्नुहुन्छ र अर्को ट्युटोरियलमा म तपाईलाई UF Raw कन्भर्टर र गिम्पमा यसलाई कसरी प्रयोग गर्ने देखाउनेछुँ र मलाई लाग्छ त्यो अर्को ट्युटोरियलको लागि राम्रो बिषय हुनेछ |
04:06 | म इमेज यहाँ टूलबक्समा तानेर गिम्पमा लोड गर्नेछुँ र विन्डो ठूलो पार्नेछु |
04:17 | अब मेरो पहिलो कदम भनेको यो इमेजको साइज अलि मिलाउने हो किनकि यो इमेज एकदमै ठूलो छ र यसको ‘XCF’ फाइल ४० मेगाबाइट भन्दा बढि हुनेछ |
04:29 | साइज घटाउन टूलबारको इमेजमा क्लिक गरौँ, स्केल इमेजमा क्लिक गरौँ र विड्थ मानौं 1000 पिक्सलमा बदलौं र जब म ट्याब थिच्छु, हाइटमा 750 पिक्सल पाउनेछु र मसँग सबैभन्दा इन्टरपोलेसन छानिएको छ |
05:01 | यहाँ फ्रेममा पुरा इमेज पाउन shift +ctrl+ E थिचौं र अब म यो इमेज सम्पादन गर्न तयार छुँ |
05:11 | पहिलो कदम रोटेट हुन्छ |
05:14 | अघिल्लो ट्युटोरियलहरुमा मैले एउटा इमेज रोटेट गर्ने दुई तरिकाहरु देखाएको छुँ र आज तेस्रोको पालो हो |
05:23 | ल, म जूम गर्ने सोहि तरिका अपनाउदै छुँ जहाँ म एउटा तेर्सो लाइन देख्न सक्छु र तेर्सो लाइन क्षितिजमा देखिन्छ किनभने क्षितिजको परिभाषा तेर्सो हो |
05:39 | अनि म टूलबक्सबाट मापनको टूलहरु छान्छु र म इन्फो विन्डो छान्ने छैन किनभने यो इमेज फ्रेम बीच देखिने छ तर म सबै जानकारीहरु यहाँ स्टेटस बार मुनि पाउन सक्छु |
06:01 | अब क्षितिजको कोण पाउन धेरै सजिलो छ, क्षितिजमा कर्सर राखौं र यसलाई माउस बटन थिचेर तानौं |
06:15 | लाइनलाई अर्को पट्टि तानौं र एउटा लाइन क्षितिजको समानान्तर बनाऊ र बटन छोडौं |
06:25 | स्टेटस बारमा कोणको जानकारी हेरौं र म यहाँ कोण 1.64° देख्छु |
06:38 | अब, म रोटेट टूल छान्छु, इमेजमा मात्र क्लिक गरौँ र टाइप गरौँ -1.63°, माइनस किनभने म 1.63 ° काउन्टरमा घुमाउन चाहन्छु |
06:58 | रोटेट मा क्लिक गरौँ र तपाई एउटा रोटेट भएको इमेज देख्नुहुनेछ |
07:05 | क्षितिज परिक्षण गर्न स्केल तल तानौं र यो तेर्सो छ |
07:14 | अर्को कदम इमेज क्रपिंग गर्ने हो तर म अहिले इमेज क्रप गर्न सक्दिनँ किनभने इमेजको यो भाग अदृश्य छ त्यसैले सामग्रीहरु छुट्याउन सकिदैन |
07:31 | मलाई कहाँ क्रप गर्ने थाहा छैन त्यसैले पहिले इमेजको यो भाग अलि उज्यालो बनाऊ |
07:43 | म कर्भ्स टूलमा काम गर्न चाहन्छु तर त्यो भन्दा पहिले म लेयरको एउटा कपि बनाउनेछु |
07:50 | किनभने हामीले इमेज टूल प्रयोग गरेपछि इमेजको जानकारीहरु हराउनेछन् |
07:56 | त्यसैले इमेजमा पुन सच्याउन नसकिने केहि पनि नगरौं |
08:01 | मैले रोटेट गरें तर पछिका कदमहरुमा मूल इमेजमा केहि पनि नगर्नुहोला |
08:08 | पहिले म जमिनको खण्ड सम्पादन गर्छु त्यसैले यो लेयरलाई Land भनौं र Land नाम भएको स्थानमा दोहोरो क्लिक गरौँ र रिटर्न थिचौं |
08:22 | अब लेयरको नाम Land छ |
08:25 | म कर्भ्स टूल छान्छु र इमेजमा क्लिक गर्छु र म इमेजमा थप कार्य गर्नेछुँ |
08:34 | इमेजको यो खण्ड सबैभन्दा गाढा छ, यसलाई त सजिलै मिलाउन सकिन्छ तर यहाँ घाँस पनि धेरै गाढा छ |
08:46 | पानी ग्रे स्केलको यो खण्डमा देखिन्छ र पक्कै यो भाग आकाश हो |
09:01 | ल, मैले इमेजमा जमिन उज्यालो बनाउनुपर्छ र मैले यसलाई माथि तानेर गर्छु |
09:15 | अब यहाँ प्रश्न के छ भने मैले यसलाई कति पर तान्नुपर्छ किनभने यदि मैले यसलाई धेरै पर ताने भने यो कृतिम देखिन्छ |
09:28 | र यदि मैले आकाश र जमिनलाई कर्भमा ठूलो अन्तर राखेर जोड्न चाहे भने यो वास्तविक इमेज जस्तो देखिने छैन |
09:40 | त्यसैले म यो अलि तल तान्छु |
09:44 | म यो गर्दैछुँ |
09:49 | यहाँ यो राम्रो देखिन्छ |
09:52 | समुन्द्र त्यति उज्यालो छैन र घर पनि देखिएको छ |
10:00 | त्यसैले म OK मा क्लिक गर्छु |
10:06 | मैले जमिनको भाग सम्पादन गरेपछि म आकाशमा जानेछु |
10:12 | त्यसैले पुन मूल लेयरको एउटा कपि बनाऊ र यसलाई माथि सारौँ र sky नाम राखौं’ |
10:21 | लेयरमा दोहोरो क्लिक गरौँ, नाममा sky टाइप गरौँ, रिटर्न थिचौं र हामीसँग sky छ |
10:28 | म अन्य लेयरहरुमा कुनै असर नगरी स्काई लेयरमा सम्पादन गर्न चाहन्छु र त्यसो गर्न म एउटा लेयर मास्कमा काम गर्छु |
10:37 | स्काई लेयरमा राइट क्लिक गरौँ, add a layer mask मा क्लिक गरौँ र white लेयर मास्क छानौं मतलब फूल ओप्यासिटि जसको मतलब यो लेयर पूर्ण रुपमा देखिन्छ र सेतो छ |
10:54 | म ल्याण्ड लेयर लुकाउन चाहन्छु र म समुन्द्र र आकाशबीच तेजिलो धार पनि चाहन्नँ र त्यसको लागि म ग्रेडीएन्ट प्रयोग गर्छु |
11:07 | ग्रेडीएन्ट कालो र सेतो बीचको बस्तु हो |
11:13 | म यो तपाईलाई यहाँ एउटा स्क्र्याप लेयरमा देखाउनेछुँ |
11:34 | मैले ग्रेडीएन्ट टूल छानेको छुँ र मैले यो संयोगबस फेला पारे, जब तपाई टूल आइकनमा दोहोरो क्लिक गर्नुहुन्छ टूल विकल्पहरु स्वत छानिने छन् |
11:50 | मलाई लाग्दैन् की यो तपाईको लागि नयाँ कुरो हो तर यो मेरो लागि नयाँ हो |
11:56 | जानकारी राख्दा राम्रो |
11:59 | ग्रेडीएन्ट टूलमा फर्कौं र म यो लाइन लेफ्ट माउस बटन क्लिक गरेर तान्छु र छोड्छु |
12:09 | सुरुको बिन्दुको बायाँ क्षेत्र कालोले भरिएको छ र दायाँको क्षेत्र सेतोले भरिएको छ जुन ग्रेडीएन्टको अर्को पट्टि पर्छ |
12:26 | र सेतो र कालो बीचको क्षेत्र ग्रे को भिन्न शृंखला हो र यसलाई ग्रेडीएन्ट भनिन्छ |
12:38 | र म ग्रेडीएन्ट लामो वा छोटो बनाउन सक्छु |
12:44 | यहाँ बिभिन्न ग्रेडीएन्ट टूलहरु रहेका छन् र म यहाँ कालो र सेतो प्रयोग गर्ने छुँ |
12:56 | र यहाँ धेरै विकल्पहरु छन् जस्तै radial जसले तपाई वृत बनाउन सक्नुहुन्छ |
13:04 | त्यहाँ तपाईले प्रयोग गर्न सक्ने एकदमै धेरै विकल्पहरु छन् |
13:10 | यी यो टूलको विकल्पहरु खोज गर्न उपयोगी हुन्छन् |
13:15 | त्यसैले म सेपमा लिनियर राख्छु र यहाँ स्क्र्याप लेयर मेट्छु |
13:25 | अब म यहाँ स्काई लेयरमा काम गर्दैछुँ, ग्रेडीएन्ट कालोबाट सेतोमा सेट गरिएको छ, इमेजलाई पारदर्शी बनाउने देखि इमेज देखिने बनाउने र म लेयर डाइलगमा फर्कन्छु र मैले लेयर एक्टिभेट गरेको छ/छैन जाचौं किनकि म यसलाई मूल इमेजमा पेन्ट गर्न चाहन्न |
13:54 | म लेयर मास्कमा पेन्ट गर्न चाहन्छु |
13:59 | र इमेज जूम गर्न जूम टूल छानौं |
14:04 | यसको लागि केहि अभ्यास गर्नुपर्छ |
14:14 | म यहाँ यो बिन्दुबाट सुरु गर्नेछुँ र यहाँ अन्त्य गर्नेछुँ |
14:20 | म ग्रेडीएन्ट सिधा चाहन्छु किनकि यस्तो ग्रेडीएन्टले इमेज मैले चाहेको रुपमा दिदैन |
14:32 | कार्य अंडू गर्न ctrl + z गरौँ |
14:37 | त्यसैले म कन्ट्रोल की थिच्छु र यहाँ स्लाइडर 5 डिग्रीसम्म सार्न सकिन्छ |
14:49 | त्यसैले म यसलाई यहाँबाट यो बिन्दुसम्म बनाउन सुरु गर्छु |
14:58 | जब तपाई पुरा इमेजमा फर्कनुहुन्छ, तपाई मेरो ग्रेडीएन्ट देख्न सक्नुहुन्छ |
15:06 | र जब म अन्य लेयरहरुमा जान्छु, माथिल्लो लेयर सबैभन्दा माथिको लेयर मात्र देखिन्छ र अन्य पृष्ठभूमिमा देखिन्छन |
15:23 | तर मलाई लाग्दैन की यो त्यति स्वाभाविक देखिएको छ |
15:27 | यो अलि कृतिम देखिएको छ त्यसैले म आकाश अलि उज्यालो बनाउछु |
15:34 | त्यसो गर्न, पहिले मैले लेयर मास्क निस्क्रिय पार्नुपर्छ र लेयरमा काम गर्न यसलाई एक्टिभेट गर्नुपर्छ अथवा म लेयर मास्कमा कर्भ टूल प्रयोग गर्नसक्छु |
15:48 | तपाई जहिले पनि लेयरको सक्रिय खण्ड यसको वरिपरीको सेतो फ्रेमले पहिचान गर्न सक्नुहन्छ |
15:56 | त्यसैले यो यहाँ गरेर हेरौं |
15:59 | अब हामी आकाश उज्यालो बनाउन चाहन्छौं त्यसैले म यो माथि तान्दै छुँ |
16:12 | मलाई लाग्छ यो अलि राम्रो देखिन्छ किनकि आकाश उज्यालो छ र आकाश र समुन्द्र बीचको कृतिम सीमा हराएको छ |
16:29 | मलाई लाग्छ यसले काम गर्नेछ |
16:32 | अब स्काई लेयर र यो मुनिको लेयरहरुमा गएर इमेज तुलना गरौँ |
16:42 | तपाई फरक देख्न सक्नुहुन्छ |
16:46 | यो मूल इमेज हो |
16:50 | यो लेयर नयाँ स्काई हो र यो तलको नयाँ ल्याण्ड हो |
16:57 | जमिनमा अझ बढि कन्ट्रास्ट प्रयोग गर्न सकिन्थ्यो तर म पक्का छैन त्यसैले मैले यो गरेर हेर्नुपर्छ |
17:07 | त्यसैले ल्याण्ड लेयरमा दोहोरो क्लिक गरौँ र Overlay मोड छानौं जसले अलि थप कन्ट्रास्ट दिन्छ तर यो पक्कै अलि धेरै भयो, त्यसैले म ओप्यासिटि तल स्लाइड गर्छु |
17:25 | यो राम्रो देखिएको छ की छैन?? तर मलाई लाग्छ यो राम्रो छ |
17:33 | अब मसँग चार लेयरहरु छन् |
17:36 | ब्याकग्राउण्ड, मूल इमेज हामीलाई खासै चाहिदैन, ल्याण्ड लेयर, एउटा ल्याण्ड कपि र लेयर मास्क सहितको स्काई |
17:50 | र म इमेज जानकारीहरु नगुमाईकन यहाँ यी मानहरु बदल्न सक्छु |
17:58 | त्यो लेयर प्रयोग गर्नुको ठूलो फाइदा हो |
18:03 | अब, अन्तिम खण्ड क्रपिंगको लागि, नर्मनले यसलाई 7: 5 अनुपातमा क्रप गर्न चाहन्छन किनभने उनको प्रिन्टरले 7/5 इन्चको पेपर प्रयोग गर्छ |
18:18 | त्यसैले यसलाई 7/5 गरौँ, एउटा fixed aspect ratio |
18:27 | क्रप कहाँ गर्ने त?? मैले नर्मनले यो इमेज कहाँ क्रप गरेको बिर्से |
18:34 | त्यसैले यो पक्का गरौँ |
18:36 | मलाई लाग्छ रुख र सुकेको घाँस समाबेस गर्नुपर्छ |
18:43 | त्यसैले, मैले यो दायाँ कुनाबाट सुरु गर्नुपर्छ र क्रप टूल तानौं |
18:58 | यो खाली रोजाईको कुरो हो, पम्पिंगमा केहि गर्नुपर्दैन, तपाई सिक्न सक्नुहुन्छ |
19:06 | त्यहाँ rules of thirds छ |
19:08 | ल, यसलाई राखौं |
19:13 | यहाँ तपाई देख्न सक्नुहुन्छ की घरको अगाडीको भाग अहिले चाखलाग्दो भएको छ |
19:20 | यहाँ केहि कलात्मक छन्, सुनौलो खण्ड र यो उपयोगी हुन सक्छ तर मलाई लाग्छ सबैभन्दा राम्रो तपाईको हेराई हो |
19:33 | मलाई लाग्छ यसले काम गर्छ |
19:37 | म उनको इमेज एउटा JEPG इमेजको रुपमा सेभ गर्नेछुँ |
19:42 | र त्यो भन्दा पहिले म यसलाई अलि शार्पन गर्नुपर्छ |
19:47 | मैले गरेको शार्पनिंगको चिन्हहरु पहिले देखिने थिए, तर अहिले हराएका छन् |
19:55 | शुद्ध देखाउन सेतो लाइनहरु थिए |
20:00 | मलाई लाग्छ यो पटक पनि filters, enhance, sharpen मोड प्रयोग गर्छु |
20:16 | यो मुलत एउटा शार्पन नगरेको मास्क हो, केहि पूर्वनिर्धारित स्ट्याण्डर्ड मानहरुले शार्पन गर्ने |
20:24 | म शार्प नगरेको मास्क अर्को ट्युटोरियलमा चर्चा गर्नेछु |
20:30 | मैले त्यो कहिल्यै प्रयोग गरको छैन त्यसैले मैले यो आफै सिक्नुपर्छ |
20:37 | जसले गर्दा म यसको बारेमा केहि बर्णन गर्न सकूँ |
20:44 | मलाई लाग्छ यसले यहाँ राम्रो काम गर्छ |
20:50 | म इमेज सेभ गर्न सक्छु |
21:02 | आज म हासउठ्दो कुरा टाइप गर्दै छुँ |
21:10 | ल, मलाई थाहा छ jpeg मा धेरै लेयरको इमेजले गर्दा काम गर्दैन त्यसैले इमेज अब एक्सपोर्ट हुदैछ र सबै लेयर जानकारीहरु हराउनेछन |
21:22 | र गिम्पले एउटा चेतावनी दिन्छ |
21:26 | र मलाई लाग्छ 85% राम्रो गुणस्तर हो |
21:31 | फाइल साइज र इमेज क्वालिटीको राम्रो समिश्रण |
21:39 | र अब म मेरो ब्लग नोटमा राख्न मेरो शार्पनिंग र री-साइज इमेजमा फर्कन्छु |
21:55 | image/ scale image मा जाउँ र 600 पिक्सलको विड्थ चाहन्छु |
22:08 | यसलाई स्केल गरौँ |
22:11 | र अब म यसलाई फेरि शार्पन गर्छु, शार्पनिंग तपाईले इमेजमा गर्ने अन्तिम कार्य हुनुपर्छ |
22:23 | यो वास्तबमै अन्तिम कदम हो |
22:33 | यदि तपाईले त्यसपछि केहि बदल्नु भएन भने मात्र अल्गोरिदमले राम्रो सँग काम गर्छ |
22:39 | रिसाइज पनि होइन |
22:41 | यसमा हेरौं |
22:47 | मलाई लाग्छ, म अलि बढि राख्न सक्छु |
22:52 | मूलतः सोहि परिमाणमा टुंग्याउने |
22:57 | अब मलाई यो इमेज भयो, म यसलाई .600 को रुपमा सेभ गर्छु ताकी मलाई पछि ब्लकमा कुन इमेज राख्ने थाहा होस् |
23:20 | २ इमेजहरु तुलना गरौँ |
23:23 | यो नर्मनले बनाएका हुन् र यो मैले बनाएको हो |
23:30 | पक्कै मेरो आकाश राम्रो छ र मलाई लाग्छ Norman ले समुन्द्र र घरमा राम्रो काम गरेका छन् |
23:40 | र यी दुईको संयोजनले एउटा एकदमै राम्रो चित्र दिनेछ |
23:47 | मलाई लाग्छ मैले यहाँ उज्यालो बढि गरें |
23:54 | म यो सि लेयर सजिलै ठिक गर्नेछुँ |
24:00 | म पृष्ठभूमि लेयरमा मूल कपिको एउटा कपि गर्नेछु |
24:06 | लेयरलाई sea नाम दिउँ |
24:10 | अब म यसलाई ल्याण्ड कपि माथि र स्काई तल सार्नेछु |
24:16 | र तपाई यहाँ देख्न सक्नुहुन्छ स्काई लेयरमा केहि फरक भएको छैन तर ल्याण्डमा असर परेको छ |
24:25 | तर म त्यसलाई मास्क गर्नेछुँ |
24:27 | यसो गर्न एउटा लेयर मास्क थपौं |
24:31 | राइट क्लिक गरौँ र Add layer mask म लेयरको एउटा ग्रेस्केल कपि गर्छु |
24:40 | अब, तपाई यहाँको जमिन उज्यालो देख्न सक्नुहुन्छ |
24:45 | यो यहाँ भएको होइन तर सबैभन्दा ठूलो परिवर्तन पानीमा भएको देख्नुहुन्छ |
24:54 | र अब यहाँ लेयर मास्कमा अलि काम गरौँ |
24:58 | show the layer mask मा क्लिक गरौँ |
25:01 | तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ र स्काई अफ गर्नुहोस |
25:05 | अब, म कर्भ्स टूल छान्छु र म कर्भ्सलाई यसरी मिलाउछु की जमिन गाढा होस् |
25:17 | र समुन्द्र र आकाश बढि उज्यालो हुन्छन् |
25:29 | अब इमेजमा हेरौं |
25:33 | show layer mask अनक्लिक गरौँ |
25:39 | अब तपाई जमिनमा लगभग कुनै फरक नभएको देख्नुहुन्छ र समुन्द्र पनि राम्रो भयो |
25:51 | अब जब म समुन्द्र लेयर छान्छु, तपाई समुन्द्र राम्रो देख्न सक्नुहुन्छ |
25:59 | अब, म कर्भ्स टूल प्रयोग गरि इमेजको मानहरु बदल्ने छुँ |
26:09 | र मलाई लाग्छ, मैले |
26:16 | समुन्द्रमा अलि बढि कन्ट्रास्ट थप्नुपर्छ |
26:24 | यहाँ यो जस्तै |
26:31 | यहाँको भिरालो इमेजमा झन् कन्ट्रास्ट हुन्छ |
26:37 | हिस्टोग्रामको यो खण्ड समुन्द्र हो |
26:41 | त्यसैले मैले यहाँ धेरै कन्ट्रास्ट पाउँछु |
26:49 | र यो नमिले सम्म कर्भमा भरौं |
26:56 | मैले यो पहिले गरेको छैन त्यसैले यहाँ मैले यो प्रयोग गरेर हेर्नुपर्छ |
27:10 | मलाई लाग्छ यो मसँग पहिले भएको भन्दा धेरै राम्रो छ |
27:17 | अब यहाँ यो चट्टान र समुन्द्र बीचको सीमामा हेरौं |
27:24 | पहिले त्यहाँ एउटा ठूलो समस्या थियो |
27:28 | ल, यो पटक मैले लगभग कुनै सेतो रेखाहरु देखिन |
27:34 | र जब म यसमा यहाँ जूम गर्छु |
27:41 | तपाई सेतो रेखा जस्तै केहि देख्नुहुन्छ तर यो समुन्द्री तटमा घुम्ने मात्रै हो |
27:51 | त्यहाँ कुनै सेतो रेखाहरु छैन |
27:56 | मेरो पहिलो प्रयासमा, मैले जमिन, समुन्द्र र आकाशको भिन्नता पहिल्याउन खोजें |
28:05 | मैले यसमा बढि नै गरें |
28:08 | तर मलाई लाग्छ यसरी बढि राम्रो हुन्छ, ल त्यहाँ केहि गर्न बाँकि छ त? |
28:18 | थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ |
28:25 | तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने, कृपया info@meetthegimp.org मा लेख्नुहोस् |
28:35 | तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु |
28:41 | स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि मन्दिरा थापा |