Difference between revisions of "GIMP/C2/Triptychs-In-A-New-Way/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.23 |Meet The GIMP मा स्वागत छ |- | 00.25 | यो ट्युटोरियल मुलत: नोर्…') |
PoojaMoolya (Talk | contribs) |
||
(2 intermediate revisions by 2 users not shown) | |||
Line 3: | Line 3: | ||
|'''Narration''' | |'''Narration''' | ||
|- | |- | ||
− | | 00 | + | | 00:23 |
|Meet The GIMP मा स्वागत छ | |Meet The GIMP मा स्वागत छ | ||
|- | |- | ||
− | | 00 | + | | 00:25 |
− | | यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् | + | |यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
|- | |- | ||
− | | 00 | + | | 00:30 |
− | |मैले New York बाट Jeson को ईमेल पाएँ र उनले भर्खर एउटा Triptychs को शो छोडे, किनकि | + | |मैले New York बाट Jeson को ईमेल पाएँ र उनले भर्खर एउटा Triptychs को शो छोडे, किनकि उनी यसलाई गर्ने भिन्न तरिका चाहन्थे , र triptychs सुरु गर्नु पहिले |
|- | |- | ||
− | | 00 | + | | 00:45 |
| उनले लेयर मास्क प्रयोग गरि भिन्न तरिका पत्ता लगाए | | उनले लेयर मास्क प्रयोग गरि भिन्न तरिका पत्ता लगाए | ||
|- | |- | ||
− | | 00 | + | | 00:50 |
|र मलाई लाग्छ मैले त्यो आज यो टुटोरियलमा देखाउने छुँ | |र मलाई लाग्छ मैले त्यो आज यो टुटोरियलमा देखाउने छुँ | ||
|- | |- | ||
− | | 00 | + | | 00:57 |
− | |म तपाईलाई | + | |म तपाईलाई जेसनको Triptychs मा प्रयोग गरेको इमेज देखाउन सक्दिन किनकि उनले सजिलै उपलब्ध नहुने इमेजहरु प्रयोग गरेका थिए |
|- | |- | ||
− | | 01 | + | | 01:10 |
|लेयर मास्क प्रयोग गरि Triptychs धेरै सजिलो छ र मैले उनको लेयर मास्क प्रयोग गर्ने तरिका अलि परिष्कृत गरेकी छुँ | |लेयर मास्क प्रयोग गरि Triptychs धेरै सजिलो छ र मैले उनको लेयर मास्क प्रयोग गर्ने तरिका अलि परिष्कृत गरेकी छुँ | ||
|- | |- | ||
− | | 01 | + | | 01:21 |
|मलाई अच्चम लाग्छ कि त्यो विचार पहिले किन आएन | |मलाई अच्चम लाग्छ कि त्यो विचार पहिले किन आएन | ||
|- | |- | ||
− | | 01 | + | | 01:25 |
|र म यो तीन सटहरु सहित triptych गर्न चाहन्छु | |र म यो तीन सटहरु सहित triptych गर्न चाहन्छु | ||
|- | |- | ||
− | | 01 | + | | 01:31 |
|म यो इमेज बायाँपट्टि चाहन्छु, यो दोस्रो बीचमा र यो चाहिँ दायाँ | |म यो इमेज बायाँपट्टि चाहन्छु, यो दोस्रो बीचमा र यो चाहिँ दायाँ | ||
|- | |- | ||
− | | 01 | + | | 01:42 |
|म यो वर्ग फ्रेमहरु यो इमेजलाई सुहाउने गरि बदल्न चाहन्छु | |म यो वर्ग फ्रेमहरु यो इमेजलाई सुहाउने गरि बदल्न चाहन्छु | ||
|- | |- | ||
− | | 01 | + | | 01:49 |
|हामी यसले कसरी काम गर्छ हेर्नेछौं | |हामी यसले कसरी काम गर्छ हेर्नेछौं | ||
|- | |- | ||
− | | 01 | + | | 01:53 |
|अब, यहाँ इमेजहरु सहित Triptychs बनाउन सुरु गर्न सक्छु र मैले मेरो टूलबक्स विन्डो अग्रभूमिमा ल्याउन ट्याब थिचे | |अब, यहाँ इमेजहरु सहित Triptychs बनाउन सुरु गर्न सक्छु र मैले मेरो टूलबक्स विन्डो अग्रभूमिमा ल्याउन ट्याब थिचे | ||
|- | |- | ||
− | |02 | + | |02:05 |
|File मा क्लिक गरौँ र नयाँ इमेज बनाउन New मा क्लिक गरौँ र हामीले डिफल्ट मानमा width 3400 र 1200 height मा पाउनेछौं | |File मा क्लिक गरौँ र नयाँ इमेज बनाउन New मा क्लिक गरौँ र हामीले डिफल्ट मानमा width 3400 र 1200 height मा पाउनेछौं | ||
|- | |- | ||
− | |02 | + | |02:19 |
|त्यसैले मसँग तीन 1000 by 1000 इमेजहरु छन् र तिनीहरु बीच 100 पिक्सल बोर्डर रहेको छ | |त्यसैले मसँग तीन 1000 by 1000 इमेजहरु छन् र तिनीहरु बीच 100 पिक्सल बोर्डर रहेको छ | ||
|- | |- | ||
− | |02 | + | |02:31 |
|अब त्यसले कसरी काम गर्छ हेरौं | |अब त्यसले कसरी काम गर्छ हेरौं | ||
|- | |- | ||
− | | 02 | + | | 02:36 |
|यो इमेज मा नयाँ इमेज पाउन, म यो इमेजको पृष्ठभूमि लेयर टूलबक्सबाट तानेर यो नयाँ इमेजमा लग्छु र तपाइले पृष्ठभूमि कपि भएको पाउनुहुनेछ | |यो इमेज मा नयाँ इमेज पाउन, म यो इमेजको पृष्ठभूमि लेयर टूलबक्सबाट तानेर यो नयाँ इमेजमा लग्छु र तपाइले पृष्ठभूमि कपि भएको पाउनुहुनेछ | ||
|- | |- | ||
− | | 02 | + | | 02:54 |
|यो मेरो बायाँ पट्टिको इमेज हो त्यसैले म यसलाई पुन Left नाम दिदैछु र टाइप गरेपछि रिटर्न थिच्छु | |यो मेरो बायाँ पट्टिको इमेज हो त्यसैले म यसलाई पुन Left नाम दिदैछु र टाइप गरेपछि रिटर्न थिच्छु | ||
|- | |- | ||
− | | 03 | + | | 03:04 |
|त्यसैले यो इमेज बायाँपट्टि हुनपर्छ | |त्यसैले यो इमेज बायाँपट्टि हुनपर्छ | ||
|- | |- | ||
− | | 03 | + | | 03:08 |
|र अर्को इमेज दायाँ पट्टि हुनपर्छ त्यसैले म यसलाई त्यहि तरिकाले तानेर यसको पुन नाम Right दिनेछु | |र अर्को इमेज दायाँ पट्टि हुनपर्छ त्यसैले म यसलाई त्यहि तरिकाले तानेर यसको पुन नाम Right दिनेछु | ||
|- | |- | ||
− | | 03 | + | | 03:32 |
|र यो तेस्रो इमेज हो र यो मेरो बीचको विन्डो बन्नेछ, त्यसैले म इमेजलाई नयाँ इमेजमा तान्नेछु र यो लेयरलाई पुन Center नाम दिनेछु | |र यो तेस्रो इमेज हो र यो मेरो बीचको विन्डो बन्नेछ, त्यसैले म इमेजलाई नयाँ इमेजमा तान्नेछु र यो लेयरलाई पुन Center नाम दिनेछु | ||
|- | |- | ||
− | | 03 | + | | 03:49 |
|मैले दायाँ र बीचको लेयर नदेखिने बनाएकी छु र अब म लेफ्ट लेयर अलि सानो पार्न चाहन्छु र जब म अलि जूम कम गर्छु मानौं 10%, तपाई यो लेयरको बोर्डर देख्न सक्नुहुन्छ र अब इमेजको पुरै फ्रेम देख्न सक्नुहुन्छ | |मैले दायाँ र बीचको लेयर नदेखिने बनाएकी छु र अब म लेफ्ट लेयर अलि सानो पार्न चाहन्छु र जब म अलि जूम कम गर्छु मानौं 10%, तपाई यो लेयरको बोर्डर देख्न सक्नुहुन्छ र अब इमेजको पुरै फ्रेम देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 04 | + | | 04:16 |
|र अब मुभ टूल छानौं जसले म यो इमेज सार्न सक्छु र अलि मिलाउन सक्छु | |र अब मुभ टूल छानौं जसले म यो इमेज सार्न सक्छु र अलि मिलाउन सक्छु | ||
|- | |- | ||
− | | 04 | + | | 04:26 |
|इमेज सरिरहेको छैन किनभने मैले बीचको लेयर छानेकी छुँ | |इमेज सरिरहेको छैन किनभने मैले बीचको लेयर छानेकी छुँ | ||
|- | |- | ||
− | | 04 | + | | 04:33 |
|ल, अब मैले लेफ्ट लेयर छानेकी छुँ र यसलाई बोतलको स्थानमा राखौं | |ल, अब मैले लेफ्ट लेयर छानेकी छुँ र यसलाई बोतलको स्थानमा राखौं | ||
|- | |- | ||
− | | 04 | + | | 04:39 |
− | |म यो लेयरलाई सानो पार्न चाहन्छु र त्यसैले म टूलबक्सबाट स्केल टूल छान्नेछु र इन्फो टूलमा जाउँ र | + | |म यो लेयरलाई सानो पार्न चाहन्छु र त्यसैले म टूलबक्सबाट स्केल टूल छान्नेछु र इन्फो टूलमा जाउँ र aspect ratio मा क्लिक गरौँ र image अप्सन छानौं |
− | + | ||
|- | |- | ||
− | | 04 | + | | 04:59 |
− | |र म लेयरमा क्लिक गर्छु र इन्फो विन्डो पर सारौँ | + | |र म लेयरमा क्लिक गर्छु र इन्फो विन्डो पर सारौँ, यसलाई कुनाबाट सानो पारौं |
|- | |- | ||
− | | 05 | + | | 05:09 |
|मलाई लाग्छ अझ धेरै वा कम | |मलाई लाग्छ अझ धेरै वा कम | ||
|- | |- | ||
− | | 05 | + | | 05:15 |
|म यो इमेज चलाउन सक्छु र म यसलाई मैले चाहेको स्थानमा राख्न सक्छु, मलाई लाग्छ मैले यहाँ केहि गाइडलाइन राखेको भए हुन्थ्यो | |म यो इमेज चलाउन सक्छु र म यसलाई मैले चाहेको स्थानमा राख्न सक्छु, मलाई लाग्छ मैले यहाँ केहि गाइडलाइन राखेको भए हुन्थ्यो | ||
|- | |- | ||
− | | 05 | + | | 05:30 |
|त्यसैले म इमेज 100% मा जूम गर्छु र माथिल्लो बायाँ कुनामा जाउँ | |त्यसैले म इमेज 100% मा जूम गर्छु र माथिल्लो बायाँ कुनामा जाउँ | ||
|- | |- | ||
− | | 05 | + | | 05:38 |
|अब, म गाइडलाइनको लागि रुलर यहाँ तल तान्नेछु | |अब, म गाइडलाइनको लागि रुलर यहाँ तल तान्नेछु | ||
|- | |- | ||
− | |05 | + | |05:43 |
|मलाई अच्चम लाग्छ किन मैले रुलर सार्न सकिन र यहाँ एउटा एक्टिभ लेयर सार्ने विकल्प छ, यसलाई छान्नाले एक्टिभ लेयर सार्न सकिन्छ | |मलाई अच्चम लाग्छ किन मैले रुलर सार्न सकिन र यहाँ एउटा एक्टिभ लेयर सार्ने विकल्प छ, यसलाई छान्नाले एक्टिभ लेयर सार्न सकिन्छ | ||
|- | |- | ||
− | |06 | + | |06:01 |
|लेयर सुरक्षा गर्नु राम्रो विकल्प हो र मैले फ्रेम साइज दायाँ 100 छाने र म तल गएर यसलाई 1100 सेट गर्छु | |लेयर सुरक्षा गर्नु राम्रो विकल्प हो र मैले फ्रेम साइज दायाँ 100 छाने र म तल गएर यसलाई 1100 सेट गर्छु | ||
|- | |- | ||
− | |06 | + | |06:31 |
|यो मेरो इमेजको लागि फ्रेम साइज हो | |यो मेरो इमेजको लागि फ्रेम साइज हो | ||
|- | |- | ||
− | |06 | + | |06:34 |
| Shift + Ctrl + E ले पुरै इमेज दिन्छ र अब मैले एक्टिभ लेयर अप्सन छाने | | Shift + Ctrl + E ले पुरै इमेज दिन्छ र अब मैले एक्टिभ लेयर अप्सन छाने | ||
|- | |- | ||
− | | 06 | + | | 06:43 |
|र जूम रेसियो मा म 10% छान्छु | |र जूम रेसियो मा म 10% छान्छु | ||
|- | |- | ||
− | | 06 | + | | 06:48 |
| मलाई लाग्छ मैले 13% छान्नुपर्छ र यो पर्याप्त हुन्छ | | मलाई लाग्छ मैले 13% छान्नुपर्छ र यो पर्याप्त हुन्छ | ||
|- | |- | ||
− | | 06 | + | | 06:59 |
|मैले स्केल टूलमा क्लिक गर्छुं र aspect ratio राख्छु र यो स्केल विन्डोलाई फ्रेम बाहिर तानौं | |मैले स्केल टूलमा क्लिक गर्छुं र aspect ratio राख्छु र यो स्केल विन्डोलाई फ्रेम बाहिर तानौं | ||
|- | |- | ||
− | | 07 | + | | 07:10 |
|अब म यो इमेज स्केल गर्छु | |अब म यो इमेज स्केल गर्छु | ||
|- | |- | ||
− | | 07 | + | | 07:14 |
|अब मसँग यो फ्रेम कहाँ राख्न चाहेको हेर्ने फ्रेम छ | |अब मसँग यो फ्रेम कहाँ राख्न चाहेको हेर्ने फ्रेम छ | ||
|- | |- | ||
− | | 07 | + | | 07:21 |
|र मलाई लाग्छ मैले यसलाई अलि सानो बनाउन पर्छ किनभने म यो ग्लासको छायाँ इमेजमा चाहन्छु | |र मलाई लाग्छ मैले यसलाई अलि सानो बनाउन पर्छ किनभने म यो ग्लासको छायाँ इमेजमा चाहन्छु | ||
|- | |- | ||
− | |07 | + | |07:40 |
|अब म स्केलमा क्लिक गर्छु र म मेरो स्केल भएको इमेज पाउनेछु | |अब म स्केलमा क्लिक गर्छु र म मेरो स्केल भएको इमेज पाउनेछु | ||
|- | |- | ||
− | |07 | + | |07:49 |
|इमेजको अगाडी फ्रेम पाउन मैले एउटा लेयर मास्क थप्छु | |इमेजको अगाडी फ्रेम पाउन मैले एउटा लेयर मास्क थप्छु | ||
|- | |- | ||
− | | 08 | + | | 08:01 |
|र मैले मेरो लेयर मास्क कालो बनाए मतलब full transparency | |र मैले मेरो लेयर मास्क कालो बनाए मतलब full transparency | ||
|- | |- | ||
− | | 08 | + | | 08:07 |
|र खाली एड मा क्लिक गरें | |र खाली एड मा क्लिक गरें | ||
|- | |- | ||
− | | 08 | + | | 08:13 |
|ल अब म यहाँ बोर्डर भित्र एउटा आयत छान्छु र आयतलाई सेतोले भर्छु | |ल अब म यहाँ बोर्डर भित्र एउटा आयत छान्छु र आयतलाई सेतोले भर्छु | ||
|- | |- | ||
− | | 08 | + | | 08:23 |
|म सेतो रंग यहाँ माथि तान्छु र तपाई देख्न सक्नुहुन्छ बोतल देखिने हुन्छ र यहाँको फ्रेम पूरा गर्न म यसलाई जूम गर्छु | |म सेतो रंग यहाँ माथि तान्छु र तपाई देख्न सक्नुहुन्छ बोतल देखिने हुन्छ र यहाँको फ्रेम पूरा गर्न म यसलाई जूम गर्छु | ||
|- | |- | ||
− | | 08 | + | | 08:36 |
|र म यहाँ लेयर मास्कमा जथाभाबी स्ट्रोकले पेन्ट गर्छु | |र म यहाँ लेयर मास्कमा जथाभाबी स्ट्रोकले पेन्ट गर्छु | ||
|- | |- | ||
− | | 08 | + | | 08:44 |
|त्यसो गर्न म ब्रस टूल छान्छु र यहाँ डाइलगमा जान्छु, यहाँ म पेन्ट गर्न एउटा सफ्ट ब्रस छान्छु | |त्यसो गर्न म ब्रस टूल छान्छु र यहाँ डाइलगमा जान्छु, यहाँ म पेन्ट गर्न एउटा सफ्ट ब्रस छान्छु | ||
|- | |- | ||
− | |09 | + | |09:01 |
|रंगाउनु पुर्व मैले Shift + Ctrl + A थिचेर मेरो सेलेक्सन डी-सेलेक्ट गर्नुपर्छ, र अब म सेतो पेन्ट गर्न सक्छु | |रंगाउनु पुर्व मैले Shift + Ctrl + A थिचेर मेरो सेलेक्सन डी-सेलेक्ट गर्नुपर्छ, र अब म सेतो पेन्ट गर्न सक्छु | ||
|- | |- | ||
− | |09 | + | |09:13 |
|सेतो छानिएको छ | |सेतो छानिएको छ | ||
|- | |- | ||
− | |09 | + | |09:16 |
|अब, म यहाँ वरिपरि सेतो रंगाउदैछुँ र मैले लेयर मास्कमा सेतो पेन्ट गर्दा, म तलको इमेज देखाऊदैछुँ | |अब, म यहाँ वरिपरि सेतो रंगाउदैछुँ र मैले लेयर मास्कमा सेतो पेन्ट गर्दा, म तलको इमेज देखाऊदैछुँ | ||
|- | |- | ||
− | |09 | + | |09:28 |
|र पेंटिंग जथाभाबी भएको छ, तर यो हुन्छ | |र पेंटिंग जथाभाबी भएको छ, तर यो हुन्छ | ||
|- | |- | ||
− | |09 | + | |09:40 |
|अब म भिन्न ब्रस छान्दैछुँ र मलाई लाग्छ यो राम्रो छ | |अब म भिन्न ब्रस छान्दैछुँ र मलाई लाग्छ यो राम्रो छ | ||
|- | |- | ||
− | |09 | + | |09:49 |
|मैले एउटा धमिलो कुनो पाएँ | |मैले एउटा धमिलो कुनो पाएँ | ||
|- | |- | ||
− | |09 | + | |09:52 |
|मैले इमेजलाई 100% जूम गर्नुपर्छ जसले गर्दा तपाईले पनि देख्नुहुन्छ | |मैले इमेजलाई 100% जूम गर्नुपर्छ जसले गर्दा तपाईले पनि देख्नुहुन्छ | ||
|- | |- | ||
− | | 10 | + | | 10:04 |
|मैले यहाँ एक किसिमको धमिलो बोर्डर पाएँ र म यसको माथि अझ दुइचोटी पेन्ट गरेर केहि धमिलो बनाउनेछु | |मैले यहाँ एक किसिमको धमिलो बोर्डर पाएँ र म यसको माथि अझ दुइचोटी पेन्ट गरेर केहि धमिलो बनाउनेछु | ||
|- | |- | ||
− | | 10 | + | | 10:16 |
|र तपाई देख्न सक्नुहुन्छ बोर्डर केहि बढि अनियमित भएका छन | |र तपाई देख्न सक्नुहुन्छ बोर्डर केहि बढि अनियमित भएका छन | ||
|- | |- | ||
− | | 10 | + | | 10:22 |
|सायद यहाँ यो सही टूल होइन तर तपाई विभिन्न टूलहरु प्रयोग गर्न सक्नुहुन्छ र अब म यो इमेज अलि उज्यालो बनाउन चाहन्छु | |सायद यहाँ यो सही टूल होइन तर तपाई विभिन्न टूलहरु प्रयोग गर्न सक्नुहुन्छ र अब म यो इमेज अलि उज्यालो बनाउन चाहन्छु | ||
|- | |- | ||
− | | 10 | + | | 10:35 |
|तपाई हेर्न सक्नुहुन्छ म अहिले पनि लेयर मास्कमा काम गर्दैछुँ | |तपाई हेर्न सक्नुहुन्छ म अहिले पनि लेयर मास्कमा काम गर्दैछुँ | ||
|- | |- | ||
− | | 10 | + | | 10:41 |
|तपाई यो यहाँ जाच्न सक्नुहुन्छ | |तपाई यो यहाँ जाच्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 10 | + | | 10:43 |
|लेयर मास्क यहाँ सेतोले छानिन्छ | |लेयर मास्क यहाँ सेतोले छानिन्छ | ||
|- | |- | ||
− | | 10 | + | | 10:47 |
|त्यसैले Filters मा क्लिक गरौं, Blur, Gaussian blur र मैले यहाँ उच्च ब्लर मान छाने र मलाई लाग्छ त्यो ठिक छ | |त्यसैले Filters मा क्लिक गरौं, Blur, Gaussian blur र मैले यहाँ उच्च ब्लर मान छाने र मलाई लाग्छ त्यो ठिक छ | ||
|- | |- | ||
− | | 11 | + | | 11:03 |
|र अब मसँग वरिपरि एकदमै धमिलो बोर्डर छ | |र अब मसँग वरिपरि एकदमै धमिलो बोर्डर छ | ||
|- | |- | ||
− | | 11 | + | | 11:10 |
− | |अब पुरै इमेजमा हेरौं | + | |अब पुरै इमेजमा हेरौं Shift + Ctrl + E |
− | Shift + Ctrl + E | + | |
|- | |- | ||
− | |11 | + | |11:17 |
|मसँग मेरो tryptych को पहिलो खण्ड छ र म अरु पनि सोहि तरिकाले गर्छु | |मसँग मेरो tryptych को पहिलो खण्ड छ र म अरु पनि सोहि तरिकाले गर्छु | ||
|- | |- | ||
− | | 11 | + | | 11:26 |
|मैले अन्य इमेजहरुको काम सकें र तपाई यहाँ मैले बढि पेन्ट गरेको देख्न सक्नुहुन्छ र तपाई यो यहाँ पनि देख्न सक्नुहुन्छ | |मैले अन्य इमेजहरुको काम सकें र तपाई यहाँ मैले बढि पेन्ट गरेको देख्न सक्नुहुन्छ र तपाई यो यहाँ पनि देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 11 | + | | 11:39 |
|अब म रुलर हटाउन चाहन्छु र यसलाई गर्ने नयाँ तरिका भनेको इमेजमा जाने, अनि Image Guides र यहाँ म सबै गाइडहरु हटाउन सक्छु | |अब म रुलर हटाउन चाहन्छु र यसलाई गर्ने नयाँ तरिका भनेको इमेजमा जाने, अनि Image Guides र यहाँ म सबै गाइडहरु हटाउन सक्छु | ||
|- | |- | ||
− | | 11 | + | | 11:54 |
|र मैले यहाँ नयाँ गाइड गर्न सक्ने थाहा पाएँ र स्थान नम्बरले छानेँ | |र मैले यहाँ नयाँ गाइड गर्न सक्ने थाहा पाएँ र स्थान नम्बरले छानेँ | ||
|- | |- | ||
− | | 12 | + | | 12:03 |
|यी विकल्पहरु हुनाले रमाइलो हुन्छ | |यी विकल्पहरु हुनाले रमाइलो हुन्छ | ||
|- | |- | ||
− | | 12 | + | | 12:08 |
| GIMP मा एकदमै धेरै विकल्पहरु छन् त्यसैले तपाई सबैका नाम सम्झन सक्नुहुन्न | | GIMP मा एकदमै धेरै विकल्पहरु छन् त्यसैले तपाई सबैका नाम सम्झन सक्नुहुन्न | ||
|- | |- | ||
− | | 12 | + | | 12:14 |
− | | View मा गएर layer | + | | View मा गएर layer Boundary डीसेलेक्ट गरौँ |
|- | |- | ||
− | | 12 | + | | 12:18 |
|म यो बोतल अलि माथि कुनामा चाहन्छु | |म यो बोतल अलि माथि कुनामा चाहन्छु | ||
|- | |- | ||
− | | 12 | + | | 12:23 |
|मलाई लाग्छ त्यहाँ केहि थप ठाउँ छ र यहाँ केहि कम छ | |मलाई लाग्छ त्यहाँ केहि थप ठाउँ छ र यहाँ केहि कम छ | ||
|- | |- | ||
− | | 12 | + | | 12:30 |
| मलाई लाग्छ बायाँ र बीचको इमेज यहाँ बायाँ कुनामा छन | | मलाई लाग्छ बायाँ र बीचको इमेज यहाँ बायाँ कुनामा छन | ||
|- | |- | ||
− | | 12 | + | | 12:36 |
|तर मलाई लाग्छ यो बोतल माथि जानु पर्छ | |तर मलाई लाग्छ यो बोतल माथि जानु पर्छ | ||
|- | |- | ||
− | | 12 | + | | 12:41 |
|त्यसैले म फुल स्क्रिनमोडबाट बाहिर जानेछु | |त्यसैले म फुल स्क्रिनमोडबाट बाहिर जानेछु | ||
|- | |- | ||
− | | 12 | + | | 12:45 |
|म सेन्टर र राइट लेयर डीसेलेक्ट गर्नेछु र लेफ्ट लेयर मा ध्यान केन्द्रित गरौँ | |म सेन्टर र राइट लेयर डीसेलेक्ट गर्नेछु र लेफ्ट लेयर मा ध्यान केन्द्रित गरौँ | ||
|- | |- | ||
− | | 12 | + | | 12:54 |
|अब मलाई निर्देशनको लागि रुलर चाहिन्छ | |अब मलाई निर्देशनको लागि रुलर चाहिन्छ | ||
|- | |- | ||
− | | 12 | + | | 12:58 |
|त्यसैले इमेजमा क्लिक गरौँ, Guides, New guide र Horizontal पोजिसनमा 100 टाइप गरौँ | |त्यसैले इमेजमा क्लिक गरौँ, Guides, New guide र Horizontal पोजिसनमा 100 टाइप गरौँ | ||
|- | |- | ||
− | | 13 | + | | 13:10 |
|फेरि इमेजमा जाउँ र Guides, New guide र भर्टिकल पोजिसन 100 छानौं | |फेरि इमेजमा जाउँ र Guides, New guide र भर्टिकल पोजिसन 100 छानौं | ||
|- | |- | ||
− | | 13 | + | | 13:20 |
|र यहाँ म मेरो मुभ टूल छान्छु र अप्सनमा गई move the active layer छानौं र मैले भर्खर यो लेयर माथि सारें | |र यहाँ म मेरो मुभ टूल छान्छु र अप्सनमा गई move the active layer छानौं र मैले भर्खर यो लेयर माथि सारें | ||
|- | |- | ||
− | | 13 | + | | 13:37 |
|मलाई लाग्छ मैले एउटा गल्ति गरें त्यसैले म Ctrl + z थिचेर अंडू गर्छु र तपाई यहाँ मास्क छानिएको देख्न सक्नुहुन्छ | |मलाई लाग्छ मैले एउटा गल्ति गरें त्यसैले म Ctrl + z थिचेर अंडू गर्छु र तपाई यहाँ मास्क छानिएको देख्न सक्नुहुन्छ | ||
|- | |- | ||
− | | 13 | + | | 13:49 |
|म लेयर सार्न चाहन्छु | |म लेयर सार्न चाहन्छु | ||
|- | |- | ||
− | | 13 | + | | 13:51 |
|त्यसैले मैले अहिले इमेज छाने र यसलाई माथि ताने र मास्क पनि यहि सँगै सर्छ | |त्यसैले मैले अहिले इमेज छाने र यसलाई माथि ताने र मास्क पनि यहि सँगै सर्छ | ||
|- | |- | ||
− | | 13 | + | | 13:58 |
| मैले मास्क लक् गर्ने केहि तरिका पाइन् तर म यसलाई ठिक गर्न सक्छु | | मैले मास्क लक् गर्ने केहि तरिका पाइन् तर म यसलाई ठिक गर्न सक्छु | ||
|- | |- | ||
− | | 14 | + | | 14:04 |
|मैले लेयर मास्क छाने र यहाँ मेरो कुना पछाडी यसलाई तानेर लगौं | |मैले लेयर मास्क छाने र यहाँ मेरो कुना पछाडी यसलाई तानेर लगौं | ||
|- | |- | ||
− | | 14 | + | | 14:13 |
|मलाई लाग्छ यो अहिले राम्रो देखिन्छ | |मलाई लाग्छ यो अहिले राम्रो देखिन्छ | ||
|- | |- | ||
− | | 14 | + | | 14:19 |
|र अब यो इमेज न्यूयोर्कको जेसनको सहयोगले पूरा भएको छ | |र अब यो इमेज न्यूयोर्कको जेसनको सहयोगले पूरा भएको छ | ||
|- | |- | ||
− | | 14 | + | | 14:28 |
|होइन यो इमेज सकिएको छैन | |होइन यो इमेज सकिएको छैन | ||
|- | |- | ||
− | | 14 | + | | 14:32 |
|एउटा कुरा जुन म प्राय भुल्दिन तर जहिले बिर्सन्छु, जब म रेकर्ड गर्दै हुन्छु, मैले इमेज बनाउने भन्दा अन्य धेरै कुरा सोच्नुपर्ने हुन्छ | |एउटा कुरा जुन म प्राय भुल्दिन तर जहिले बिर्सन्छु, जब म रेकर्ड गर्दै हुन्छु, मैले इमेज बनाउने भन्दा अन्य धेरै कुरा सोच्नुपर्ने हुन्छ | ||
|- | |- | ||
− | | 14 | + | | 14:47 |
|मैले फेरि यसलाई सेभ गर्न बिर्से | |मैले फेरि यसलाई सेभ गर्न बिर्से | ||
|- | |- | ||
− | | 14 | + | | 14:56 |
|यसलाई jaegermeister.xcf को रुपमा सेभ गरौँ, xcf मा सबै लेयरको जानकारी हुन्छ र म वेबको लागि पुन स्केल गर्ने सबै कुरो छोड्दै छुँ | |यसलाई jaegermeister.xcf को रुपमा सेभ गरौँ, xcf मा सबै लेयरको जानकारी हुन्छ र म वेबको लागि पुन स्केल गर्ने सबै कुरो छोड्दै छुँ | ||
|- | |- | ||
− | | 15 | + | | 15:08 |
|तपाइले यो फाइलको लिंक पाउन सक्नुहुन्छ र तपाईको केहि प्रतिक्रिया भए कृपया info@meetthegimp.org मा पठाईदिनुहोला | |तपाइले यो फाइलको लिंक पाउन सक्नुहुन्छ र तपाईको केहि प्रतिक्रिया भए कृपया info@meetthegimp.org मा पठाईदिनुहोला | ||
|- | |- | ||
− | | 15 | + | | 15:18 |
|स्पोकन टुटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछु, नमस्कार | |स्पोकन टुटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछु, नमस्कार | ||
+ | |} |
Latest revision as of 10:32, 24 April 2017
Time | Narration |
00:23 | Meet The GIMP मा स्वागत छ |
00:25 | यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन् |
00:30 | मैले New York बाट Jeson को ईमेल पाएँ र उनले भर्खर एउटा Triptychs को शो छोडे, किनकि उनी यसलाई गर्ने भिन्न तरिका चाहन्थे , र triptychs सुरु गर्नु पहिले |
00:45 | उनले लेयर मास्क प्रयोग गरि भिन्न तरिका पत्ता लगाए |
00:50 | र मलाई लाग्छ मैले त्यो आज यो टुटोरियलमा देखाउने छुँ |
00:57 | म तपाईलाई जेसनको Triptychs मा प्रयोग गरेको इमेज देखाउन सक्दिन किनकि उनले सजिलै उपलब्ध नहुने इमेजहरु प्रयोग गरेका थिए |
01:10 | लेयर मास्क प्रयोग गरि Triptychs धेरै सजिलो छ र मैले उनको लेयर मास्क प्रयोग गर्ने तरिका अलि परिष्कृत गरेकी छुँ |
01:21 | मलाई अच्चम लाग्छ कि त्यो विचार पहिले किन आएन |
01:25 | र म यो तीन सटहरु सहित triptych गर्न चाहन्छु |
01:31 | म यो इमेज बायाँपट्टि चाहन्छु, यो दोस्रो बीचमा र यो चाहिँ दायाँ |
01:42 | म यो वर्ग फ्रेमहरु यो इमेजलाई सुहाउने गरि बदल्न चाहन्छु |
01:49 | हामी यसले कसरी काम गर्छ हेर्नेछौं |
01:53 | अब, यहाँ इमेजहरु सहित Triptychs बनाउन सुरु गर्न सक्छु र मैले मेरो टूलबक्स विन्डो अग्रभूमिमा ल्याउन ट्याब थिचे |
02:05 | File मा क्लिक गरौँ र नयाँ इमेज बनाउन New मा क्लिक गरौँ र हामीले डिफल्ट मानमा width 3400 र 1200 height मा पाउनेछौं |
02:19 | त्यसैले मसँग तीन 1000 by 1000 इमेजहरु छन् र तिनीहरु बीच 100 पिक्सल बोर्डर रहेको छ |
02:31 | अब त्यसले कसरी काम गर्छ हेरौं |
02:36 | यो इमेज मा नयाँ इमेज पाउन, म यो इमेजको पृष्ठभूमि लेयर टूलबक्सबाट तानेर यो नयाँ इमेजमा लग्छु र तपाइले पृष्ठभूमि कपि भएको पाउनुहुनेछ |
02:54 | यो मेरो बायाँ पट्टिको इमेज हो त्यसैले म यसलाई पुन Left नाम दिदैछु र टाइप गरेपछि रिटर्न थिच्छु |
03:04 | त्यसैले यो इमेज बायाँपट्टि हुनपर्छ |
03:08 | र अर्को इमेज दायाँ पट्टि हुनपर्छ त्यसैले म यसलाई त्यहि तरिकाले तानेर यसको पुन नाम Right दिनेछु |
03:32 | र यो तेस्रो इमेज हो र यो मेरो बीचको विन्डो बन्नेछ, त्यसैले म इमेजलाई नयाँ इमेजमा तान्नेछु र यो लेयरलाई पुन Center नाम दिनेछु |
03:49 | मैले दायाँ र बीचको लेयर नदेखिने बनाएकी छु र अब म लेफ्ट लेयर अलि सानो पार्न चाहन्छु र जब म अलि जूम कम गर्छु मानौं 10%, तपाई यो लेयरको बोर्डर देख्न सक्नुहुन्छ र अब इमेजको पुरै फ्रेम देख्न सक्नुहुन्छ |
04:16 | र अब मुभ टूल छानौं जसले म यो इमेज सार्न सक्छु र अलि मिलाउन सक्छु |
04:26 | इमेज सरिरहेको छैन किनभने मैले बीचको लेयर छानेकी छुँ |
04:33 | ल, अब मैले लेफ्ट लेयर छानेकी छुँ र यसलाई बोतलको स्थानमा राखौं |
04:39 | म यो लेयरलाई सानो पार्न चाहन्छु र त्यसैले म टूलबक्सबाट स्केल टूल छान्नेछु र इन्फो टूलमा जाउँ र aspect ratio मा क्लिक गरौँ र image अप्सन छानौं |
04:59 | र म लेयरमा क्लिक गर्छु र इन्फो विन्डो पर सारौँ, यसलाई कुनाबाट सानो पारौं |
05:09 | मलाई लाग्छ अझ धेरै वा कम |
05:15 | म यो इमेज चलाउन सक्छु र म यसलाई मैले चाहेको स्थानमा राख्न सक्छु, मलाई लाग्छ मैले यहाँ केहि गाइडलाइन राखेको भए हुन्थ्यो |
05:30 | त्यसैले म इमेज 100% मा जूम गर्छु र माथिल्लो बायाँ कुनामा जाउँ |
05:38 | अब, म गाइडलाइनको लागि रुलर यहाँ तल तान्नेछु |
05:43 | मलाई अच्चम लाग्छ किन मैले रुलर सार्न सकिन र यहाँ एउटा एक्टिभ लेयर सार्ने विकल्प छ, यसलाई छान्नाले एक्टिभ लेयर सार्न सकिन्छ |
06:01 | लेयर सुरक्षा गर्नु राम्रो विकल्प हो र मैले फ्रेम साइज दायाँ 100 छाने र म तल गएर यसलाई 1100 सेट गर्छु |
06:31 | यो मेरो इमेजको लागि फ्रेम साइज हो |
06:34 | Shift + Ctrl + E ले पुरै इमेज दिन्छ र अब मैले एक्टिभ लेयर अप्सन छाने |
06:43 | र जूम रेसियो मा म 10% छान्छु |
06:48 | मलाई लाग्छ मैले 13% छान्नुपर्छ र यो पर्याप्त हुन्छ |
06:59 | मैले स्केल टूलमा क्लिक गर्छुं र aspect ratio राख्छु र यो स्केल विन्डोलाई फ्रेम बाहिर तानौं |
07:10 | अब म यो इमेज स्केल गर्छु |
07:14 | अब मसँग यो फ्रेम कहाँ राख्न चाहेको हेर्ने फ्रेम छ |
07:21 | र मलाई लाग्छ मैले यसलाई अलि सानो बनाउन पर्छ किनभने म यो ग्लासको छायाँ इमेजमा चाहन्छु |
07:40 | अब म स्केलमा क्लिक गर्छु र म मेरो स्केल भएको इमेज पाउनेछु |
07:49 | इमेजको अगाडी फ्रेम पाउन मैले एउटा लेयर मास्क थप्छु |
08:01 | र मैले मेरो लेयर मास्क कालो बनाए मतलब full transparency |
08:07 | र खाली एड मा क्लिक गरें |
08:13 | ल अब म यहाँ बोर्डर भित्र एउटा आयत छान्छु र आयतलाई सेतोले भर्छु |
08:23 | म सेतो रंग यहाँ माथि तान्छु र तपाई देख्न सक्नुहुन्छ बोतल देखिने हुन्छ र यहाँको फ्रेम पूरा गर्न म यसलाई जूम गर्छु |
08:36 | र म यहाँ लेयर मास्कमा जथाभाबी स्ट्रोकले पेन्ट गर्छु |
08:44 | त्यसो गर्न म ब्रस टूल छान्छु र यहाँ डाइलगमा जान्छु, यहाँ म पेन्ट गर्न एउटा सफ्ट ब्रस छान्छु |
09:01 | रंगाउनु पुर्व मैले Shift + Ctrl + A थिचेर मेरो सेलेक्सन डी-सेलेक्ट गर्नुपर्छ, र अब म सेतो पेन्ट गर्न सक्छु |
09:13 | सेतो छानिएको छ |
09:16 | अब, म यहाँ वरिपरि सेतो रंगाउदैछुँ र मैले लेयर मास्कमा सेतो पेन्ट गर्दा, म तलको इमेज देखाऊदैछुँ |
09:28 | र पेंटिंग जथाभाबी भएको छ, तर यो हुन्छ |
09:40 | अब म भिन्न ब्रस छान्दैछुँ र मलाई लाग्छ यो राम्रो छ |
09:49 | मैले एउटा धमिलो कुनो पाएँ |
09:52 | मैले इमेजलाई 100% जूम गर्नुपर्छ जसले गर्दा तपाईले पनि देख्नुहुन्छ |
10:04 | मैले यहाँ एक किसिमको धमिलो बोर्डर पाएँ र म यसको माथि अझ दुइचोटी पेन्ट गरेर केहि धमिलो बनाउनेछु |
10:16 | र तपाई देख्न सक्नुहुन्छ बोर्डर केहि बढि अनियमित भएका छन |
10:22 | सायद यहाँ यो सही टूल होइन तर तपाई विभिन्न टूलहरु प्रयोग गर्न सक्नुहुन्छ र अब म यो इमेज अलि उज्यालो बनाउन चाहन्छु |
10:35 | तपाई हेर्न सक्नुहुन्छ म अहिले पनि लेयर मास्कमा काम गर्दैछुँ |
10:41 | तपाई यो यहाँ जाच्न सक्नुहुन्छ |
10:43 | लेयर मास्क यहाँ सेतोले छानिन्छ |
10:47 | त्यसैले Filters मा क्लिक गरौं, Blur, Gaussian blur र मैले यहाँ उच्च ब्लर मान छाने र मलाई लाग्छ त्यो ठिक छ |
11:03 | र अब मसँग वरिपरि एकदमै धमिलो बोर्डर छ |
11:10 | अब पुरै इमेजमा हेरौं Shift + Ctrl + E |
11:17 | मसँग मेरो tryptych को पहिलो खण्ड छ र म अरु पनि सोहि तरिकाले गर्छु |
11:26 | मैले अन्य इमेजहरुको काम सकें र तपाई यहाँ मैले बढि पेन्ट गरेको देख्न सक्नुहुन्छ र तपाई यो यहाँ पनि देख्न सक्नुहुन्छ |
11:39 | अब म रुलर हटाउन चाहन्छु र यसलाई गर्ने नयाँ तरिका भनेको इमेजमा जाने, अनि Image Guides र यहाँ म सबै गाइडहरु हटाउन सक्छु |
11:54 | र मैले यहाँ नयाँ गाइड गर्न सक्ने थाहा पाएँ र स्थान नम्बरले छानेँ |
12:03 | यी विकल्पहरु हुनाले रमाइलो हुन्छ |
12:08 | GIMP मा एकदमै धेरै विकल्पहरु छन् त्यसैले तपाई सबैका नाम सम्झन सक्नुहुन्न |
12:14 | View मा गएर layer Boundary डीसेलेक्ट गरौँ |
12:18 | म यो बोतल अलि माथि कुनामा चाहन्छु |
12:23 | मलाई लाग्छ त्यहाँ केहि थप ठाउँ छ र यहाँ केहि कम छ |
12:30 | मलाई लाग्छ बायाँ र बीचको इमेज यहाँ बायाँ कुनामा छन |
12:36 | तर मलाई लाग्छ यो बोतल माथि जानु पर्छ |
12:41 | त्यसैले म फुल स्क्रिनमोडबाट बाहिर जानेछु |
12:45 | म सेन्टर र राइट लेयर डीसेलेक्ट गर्नेछु र लेफ्ट लेयर मा ध्यान केन्द्रित गरौँ |
12:54 | अब मलाई निर्देशनको लागि रुलर चाहिन्छ |
12:58 | त्यसैले इमेजमा क्लिक गरौँ, Guides, New guide र Horizontal पोजिसनमा 100 टाइप गरौँ |
13:10 | फेरि इमेजमा जाउँ र Guides, New guide र भर्टिकल पोजिसन 100 छानौं |
13:20 | र यहाँ म मेरो मुभ टूल छान्छु र अप्सनमा गई move the active layer छानौं र मैले भर्खर यो लेयर माथि सारें |
13:37 | मलाई लाग्छ मैले एउटा गल्ति गरें त्यसैले म Ctrl + z थिचेर अंडू गर्छु र तपाई यहाँ मास्क छानिएको देख्न सक्नुहुन्छ |
13:49 | म लेयर सार्न चाहन्छु |
13:51 | त्यसैले मैले अहिले इमेज छाने र यसलाई माथि ताने र मास्क पनि यहि सँगै सर्छ |
13:58 | मैले मास्क लक् गर्ने केहि तरिका पाइन् तर म यसलाई ठिक गर्न सक्छु |
14:04 | मैले लेयर मास्क छाने र यहाँ मेरो कुना पछाडी यसलाई तानेर लगौं |
14:13 | मलाई लाग्छ यो अहिले राम्रो देखिन्छ |
14:19 | र अब यो इमेज न्यूयोर्कको जेसनको सहयोगले पूरा भएको छ |
14:28 | होइन यो इमेज सकिएको छैन |
14:32 | एउटा कुरा जुन म प्राय भुल्दिन तर जहिले बिर्सन्छु, जब म रेकर्ड गर्दै हुन्छु, मैले इमेज बनाउने भन्दा अन्य धेरै कुरा सोच्नुपर्ने हुन्छ |
14:47 | मैले फेरि यसलाई सेभ गर्न बिर्से |
14:56 | यसलाई jaegermeister.xcf को रुपमा सेभ गरौँ, xcf मा सबै लेयरको जानकारी हुन्छ र म वेबको लागि पुन स्केल गर्ने सबै कुरो छोड्दै छुँ |
15:08 | तपाइले यो फाइलको लिंक पाउन सक्नुहुन्छ र तपाईको केहि प्रतिक्रिया भए कृपया info@meetthegimp.org मा पठाईदिनुहोला |
15:18 | स्पोकन टुटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछु, नमस्कार |