Difference between revisions of "Spoken-Tutorial-Technology/C2/Creation-of-a-spoken-tutorial-using-Camstudio/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.10 |नमस्कार साथीहरु, CDEEP, IIT Bombay, को तर्फबाट म तपाइलाई य…')
 
Line 16: Line 16:
 
|-
 
|-
 
| 00.33
 
| 00.33
|CamStudio एउटा स्क्रिन रेकर्डिंग सफ्टवेयर हो, जसले तपाइको स्क्रिनमा सबै गतिबिधि रेकर्ड गर्नेछ तपाईलाई पछि बजाउन पनि दिन्छ
+
|CamStudio एउटा स्क्रिन रेकर्डिंग सफ्टवेयर हो, जसले तपाइको स्क्रिनमा सबै गतिबिधि रेकर्ड गर्नेछ तपाईलाई पछि बजाउन पनि दिन्छ जस्तो
 
|-
 
|-
 
| 00.43
 
| 00.43
Line 34: Line 34:
 
|-
 
|-
 
|00.57
 
|00.57
| AVI फाइललाई Flash (SWF) फाइलमा बदल्न र अन्य धेरै प्रयोग
+
| AVI फाइललाई Flash (SWF) फाइलमा बदल्न
 
|-
 
|-
 
|01.01
 
|01.01
Line 53: Line 53:
 
|-
 
|-
 
| 01.42
 
| 01.42
|तपाई निर्देशनहरु अनुसरण गर्नुहोस् र तपाईले आफ्नो PC मा CamStudio डाउनलोड भएको पाउनेछौं
+
|तपाई निर्देशनहरु अनुसरण गर्नुहोस् र आफ्नो PC मा CamStudio पाउनुहुनेछ
 
|-
 
|-
 
|01.47
 
|01.47
Line 69: Line 69:
 
|-
 
|-
 
|02.27
 
|02.27
|यदि तपाईले  Region छानी Record मा क्लिक गर्नुभयो भने, तपाईले स्क्रिनमा एउटा आयातकर क्षेत्र कोर्न सक्नुहुन्छ
+
|यदि तपाईले  Region छानी Record मा क्लिक गर्नुभयो भने, तपाईले स्क्रिनमा एउटा आयातकर क्षेत्र कोर्न सक्नुहुन्छ जो क्यापच्योर गर्दा मै हुन्छ
 
|-
 
|-
 
| 02.36
 
| 02.36
Line 151: Line 151:
 
|-
 
|-
 
| 06.18
 
| 06.18
|यसले स्क्रिनको दायाँ कुनामा रहेको CamStudio लाई सिस्टम ट्रे मा मिनिमाइज गर्नेछ
+
|यसले स्क्रिनको दायाँ कुनामा रहेको CamStudio लाई स्क्रिन ट्रे मा मिनिमाइज गर्नेछ
 
|-
 
|-
 
| 06.26
 
| 06.26
|अहिलले तपाई एकै सिस्टम ट्रे मा दुई  CamStudio आइकनहरु देख्नुहुनेछ
+
|अहिलले तपाई एकै स्क्रिन ट्रे मा दुई  CamStudio आइकनहरु देख्नुहुनेछ
 
|-
 
|-
 
| 06.31
 
| 06.31
Line 175: Line 175:
 
|-
 
|-
 
| 07.02
 
| 07.02
|एकचोटी तपाई CamStudio आधारभूत ज्ञान पाएपछि अर्को संस्करणमा यसको Advanced Features हेर्न चाहनुहुन्छ होला
+
|CamStudio आधारभूत ज्ञान पाएपछि अर्को संस्करणमा यसको Advanced Features हेर्न चाहनुहुन्छ होला
 
|-
 
|-
 
| 07.10
 
| 07.10
 
|त्यस बेला सम्मको लागि, कारखाना नेपालबाट म मन्दिरा ओझेल हुदैछु, सहभागिताको लागि धन्यवाद
 
|त्यस बेला सम्मको लागि, कारखाना नेपालबाट म मन्दिरा ओझेल हुदैछु, सहभागिताको लागि धन्यवाद

Revision as of 16:39, 21 February 2014

Time Narration
00.10 नमस्कार साथीहरु, CDEEP, IIT Bombay, को तर्फबाट म तपाइलाई यो टुटोरियलमा स्वागत गर्दछु
00.16 यो टुटोरियलले तपाईलाई एउटा प्रक्रियागत तरिकाबाट CamStudio मा पारंगत हुन सघाउछ
00.22 आख्यान र एनिमेसन सँगै भयो भने सिक्ने कार्य अझ प्रभाबकारी हुन्छ
00.28 अडियो-भिडियोले बिशेषताहरुलाई अधिकतम रुपमा प्रष्टसँग प्रदर्शन गर्छ
00.33 CamStudio एउटा स्क्रिन रेकर्डिंग सफ्टवेयर हो, जसले तपाइको स्क्रिनमा सबै गतिबिधि रेकर्ड गर्नेछ तपाईलाई पछि बजाउन पनि दिन्छ जस्तो
00.43 जसको मतलब तपाईले CamStudio प्रयोग गरि -
00.45 एउटा नयाँ सफ्टवेयरको बिशेषता देखाउन
00.48 स्कूल र कलेजहरुको लागि अडियो-भिडियो टुटोरियलहरु मनाउन
00.52 युजर ट्रेनिंगमा प्रयोग गरिएका भिडियो मुभीहरु बनाउन
00.55 कसरी एउटा कार्य गर्ने देखाउन
00.57 AVI फाइललाई Flash (SWF) फाइलमा बदल्न
01.01 कम ज्ञान भएका सफ्टवेयरहरुको प्रयोग कम हुन्छ
01.05 CamStudio, Microsoft Windows 95, 98, Me, NT 4.0, 2000 वा XP संस्करणमा प्रयोग गर्न सकिन्छ
01.15 तपाईलाई प्रोग्राम इन्स्टल गर्न एउटा 400 MHz प्रोसेसर, 64 MB RAM र 4 MB हार्डडिस्क स्पेस चाहिन्छ
01.25 Camstudio एउटा ओपन सोर्स सफ्टवेयर हो र यसलाई निशुल्क इन्टरनेटबाट डाउनलोड गर्न सकिन्छ

www.camstudio.org साइटमा जानुहोस्

01.36 यसले CamStudio वेबसाइट खोल्नेछ, तल स्क्रोल गरि डाउनलोड गर्न लिंकमा क्लिक गरौँ
01.42 तपाई निर्देशनहरु अनुसरण गर्नुहोस् र आफ्नो PC मा CamStudio पाउनुहुनेछ
01.47 एकचोटी CamStudio इन्स्टल भएपछि, यसलाई रन गर्न डबल क्लिक गरौँ, यसले CamStudio डाइलग बक्स खोल्नेछ
01.56 तपाईले विन्डोको माथि Main Menu को दायाँ देख्नुहुनेछ, फाइल मुनि तपाईसँग Record, Stop, Pause र Exit विकल्पहरु रहेका छन
02.06 तपाई सम्बन्धित बटन डाइलग बक्समा पनि पाउनुहुन्छ – रातो बटन रेकर्ड गर्न, ग्रे बटन पज गर्न र निलो बटन रेकर्डिंग रोक्न
02.17 रेकर्डिंग गर्नु पूर्व क्यापच्योर एरिया डिफाइन गरि क्यापच्योर क्षेत्र सेट गर्न सिफारिस गरिन्छ,
Region मुनि, ३ क्यापच्योर अप्सनहरु छन्
02.27 यदि तपाईले Region छानी Record मा क्लिक गर्नुभयो भने, तपाईले स्क्रिनमा एउटा आयातकर क्षेत्र कोर्न सक्नुहुन्छ जो क्यापच्योर गर्दा मै हुन्छ
02.36 यदि तपाईले Fixed Region छान्नुभयो भने, तपाई क्यापच्योर क्षेत्र पिक्सलमा जनाउन सक्नुहुन्छ
02.45 यदि तपाईले Full Screen छानेमा, पुरै स्क्रिन क्यापच्योर हुनेछ
02.49 Enable Autopan , CamStudio को एउटा भिन्न बिशेषता हो
02.54 यदि यो अप्सन छानियो भने रेकर्ड गर्दा क्यापच्योर क्षेत्र कर्सर जता गयो त्यतै जान्छ
03.01 यसमा धेरै कार्य भएको क्षेत्रमा स्क्रिन क्यापच्योर गर्ने असर हुन्छ
03.08 यहाँ तपाई प्यानिंगको गति पनि सेट गर्नसक्नुहुन्छ
03.14 Options मा, तपाईसंग Video Options छ जहाँ तपाई भिडियो फाइल साइज बनाउन एउटा कम्प्रेसर छान्न सक्नुहुन्छ
03.23 डिफल्टमा कम्प्रेसर Microsoft Video 1 हो
03.27 तर तपाई यहाँको ड्रप डाउनबाट कुनै पनि कम्प्रेसर वा कोडेकहरु छान्न सक्नुहुन्छ
03.33 वैकल्पिक रुपमा, तपाई आफ्नो आवश्यकता अनुसार इन्टरनेटबाट कोडेक डाउनलोड गर्न सक्नुहुन्छ
03.39 भिडियो अप्सनले तपाईलाई तपाइको भिडियो फाइलहरुको फाइल साइज, क्वालिटी र फ्रेम रेट आदि सेट गरि भिडियोको रेकर्डिंग गुणस्तरीय बनाउन दिन्छ
03.49 Key Frames, Capture Frames र Playback Rate को मानहरु सेट गर्न Auto Adjust बटन अनचेक गरौँ
03.57 अब, तपाई आफ्नो आवश्यकता अनुसार मानहरु सेट गर्न सक्नुहुन्छ, यो टुटोरियल रेकर्ड गर्न मैले Microsoft Video 1 Key Frames 5 सहित कम्प्रेसरको रुपमा प्रयोग गरेकी छुँ, साथै Capture Frames 200 र Playback Rate 5 मा सेट छ, मैले क्वालिटी 50 मा घटाएकी छुँ
04.16 ट्रायल एण्ड एरर र विभिन्न पर्मुटेसन र कम्बिनेसनहरु बाट मैले व्यक्तिगत रुपमा आउटपुट क्वालिटी र फाइल साइज को लागि यी मानहरु मिल्दो पाएकी छुँ
04.27 कर्सर अप्सन सेट गर्नाले कार्य भैरहेको क्षेत्रमा ध्यानाकर्षण गराई तपाइले रेकर्ड गरिरहेको कार्यमा केन्द्रित हुन

सघाउछ

04.36 Options भित्र, Cursor Options मा क्लिक गरौँ जहाँ तपाईलाई कर्सर देखाउने वा नदेखाउने विकल्प हुन्छ, डिफल्टमा Show Cursor चेक गरिएको हुन्छ
04.47 यहाँ कर्सरका ३ विकल्पहरु छन – Actual कर्सर, कस्टम कर्सर (तपाई यहाँ ड्रप डाउन बक्सबाट छान्न सक्नुहुन्छ) वा तपाई तपाइको कर्सर फोल्डरबाट कर्सर लोड गर्न सक्नुहुन्छ
05.04 अर्को, तपाई यो बक्स चेक गरेर कर्सर वरिपरिको क्षेत्र रंगिन बनाउन सक्नुहुन्छ
05.10 तपाई साइज, सेप र हाइलाइटको रंग सेट गर्न सक्नुहुन्छ, OK मा क्लिक गरौँ
05.19 तपाई कर्सरमा केहि बदलाव देख्नुहुने छैन तर रेकर्डेड भिडियोमा कस्टम र रंगिन कर्सर देखिनेछ, म यो तपाईलाई देखाउदै छुँ
05.38 डिफल्टमा, CamStudio ले अडियो रेकर्ड गर्दैन, तपाई यो अप्सन चेक गरी एउटा अडियो- भिडियो टुटोरियल बनाउने महत्वपूर्ण सुबिधा माइक्रोफोन प्रयोग गरी रेकर्ड गर्न सक्नुहुन्छ
05.50 यो विकल्प प्रयोग गर्न तपाईलाई एउटा साउण्ड कार्ड सहितको माइक्रोफोन चाहिन्छ
05.55 तपाई यो अप्सन चेक गरेर कम्प्युटरमा जोडिएको स्पीकरहरु बाट पनि अडियो रेकर्ड गर्न सक्नुहुन्छ
06.01 त्यहाँ अन्य अप्सनहरु जस्तै Program Options छ जसमा यी सब अप्सन पनि छन
06.07 यी विकल्पहरु प्रयोग गरि रेकर्डिंग सुरु गर्दा र बन्द गर्दाको CamStudio व्यबहारहरु अनुकुलित बनाउनुहोस्
06.14 Start Recording को Minimize program अप्सन चेक गरौँ
06.18 यसले स्क्रिनको दायाँ कुनामा रहेको CamStudio लाई स्क्रिन ट्रे मा मिनिमाइज गर्नेछ
06.26 अहिलले तपाई एकै स्क्रिन ट्रे मा दुई CamStudio आइकनहरु देख्नुहुनेछ
06.31 यो किनभने म आफै यो टुटोरियल CamStudio प्रयोग गरि रेकर्ड गर्दैछुँ
06.36 Record to Flash Options, मा यी सब-अप्संस छन
06.40 Keyboard Shortcuts मा तपाइले रेकर्ड, पज, स्टप र रेस्टको लागि HOT KEYS सेट गर्न सक्नुहुन्छ
06.47 यी मध्ये कुनै पनि छान्न सक्नुहुन्छ
06.50 म विश्वास गर्छु कि मैले तपाईलाई CamStudio सुरु गर्न पर्याप्त जानकारी दिए
06.55 यो टुटोरियललाई तपाइको आफनो अडियो भिडियो टुटोरियलहरु र अनलाइन भिजुअल लर्निंग मोड्युल बनाउन प्रयोग गर्नुहोस्
07.02 CamStudio आधारभूत ज्ञान पाएपछि अर्को संस्करणमा यसको Advanced Features हेर्न चाहनुहुन्छ होला
07.10 त्यस बेला सम्मको लागि, कारखाना नेपालबाट म मन्दिरा ओझेल हुदैछु, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble