Difference between revisions of "C-and-C++/C2/Relational-Operators/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !'''Time''' !'''Narration''' |- |00.02 |'''C''' र '''C++'''मा'''Relational Operators''' को स्पोकन ट्युटोरीअल मा स्…')
 
Line 413: Line 413:
 
| 09.14
 
| 09.14
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
-
+
|-
 
| 09.18
 
| 09.18
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ

Revision as of 11:56, 18 August 2013

Time Narration
00.02 CC++माRelational Operators को स्पोकन ट्युटोरीअल मा स्वागत छ
00.07 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं:
00.09 रिलेसनल अपरेटर जस्तै
00.12 भन्दा सानो: उदाहरण a < b
00.15 भन्दा ठुलो: उदाहरण a > b
00.18 भन्दा सानो वा बराबर: उदाहरण a <= b
00.23 भन्दा ठुलो वा बराबर: उदाहरण a >= b
00.28 बराबर: उदाहारण a == b
00.31 बराबर छौं: उदाहरण a != b
00.38 यो ट्युटोरीअल रेकर्ड गर्न, म उबुन्टु ११.१० अपरेटिंग सिस्टम
00.43 gccg++ Compiler संस्करण ४.६.१ प्रयोग गर्दैछु
00.50 एउटा परिचय संगै सुरु गरौँ
00.53 रिलेसनल अपरेटरहरु इन्टिजर र फ्लोटिंग पोइन्ट नम्बरहरु तुलना गर्न प्रयोग गरिन्छ
00.58 रिलेसनल अपरेटर प्रयोग गर्ने अभिव्यक्तिले गलत भएमा ० र सहि भएमा १रिटर्न गर्छ

रिटर्नमानहरु:

गलतहुदा ०

सहि हुदा १

01.04 अब, म एउटा C प्रोग्रामको सहयोगले रिलेसनल अपरेटरको प्रयोग देखाउनेछु
01.10 मैले पहिले नै प्रोग्राम बनेसकेकी छु
01.11 त्यसैले, म यो एडिटरमा खोलि कोड बर्णन गर्दैछु
01.16 पहिले, हामी दुई भ्यारीएबल a bघोषणा गर्नेछौं
01.21 यो printf स्टेटमेन्टले युजरसंग a र b को मान माग्छ
01.27 यो scanf स्टेटमेन्टले a bमा इन्पुट लिन्छ
01.33 हामीसंग अहिले भन्दा ठुलो अपरेटर छ
01.35 यी अपरेटरले दुईवटा अपरेंडहरु तुलना गर्छ
01.39 यसले यदि a' bभन्दा ठुलो भयो भने सहि रिटर्नगर्छ
01.44 यदि माथिको कन्डिसन सहि भयो भने यो printf स्टेटमेन्टले काम गर्छ
01.48 यदि माथिको कन्डिसन गलत भयो भने यो छोडिन्छ
01.51 र कन्ट्रोल अर्को स्टेटमेन्टमा जान्छ
01.54 हामीसंग अहिले भन्दा सानो अपरेटर छ
01.56 यसले पनि अपरेटर तुलना गर्छ
01.58 यदि a', b भन्दा सानो भयो भने यसले सहि'रिटर्न गर्छ
02.03 यदि माथिको कन्डिसन सहि भयो भने यो printf स्टेटमेन्टले काम गर्छ
02.07 नत्र भने यो छोडिन्छ
02.09 यहाँ सम्म कोड एक्जिक्युट गरौँ
02.13 पहिले तलको कमेन्ट गरौँ, /* */ टाइप गरौँ
02.24 Saveमा क्लिक गरौँ
02.26 मैले मेरो फायल relational.cको नाममा सेभ गरेकी छु
02.30 Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनलमा जाऊ
02.36 कम्पायल गर्न,टर्मिनलमा gcc relational.c -o relटाइप गरौँ
02.50 Enterथिच्नुहोस
02.52 एक्जिक्युट गर्न, ./rel टाइप गरि Enterथिच्नुहोस
02.58 aमा 8 र b मा 3इन्टर गर्छु
03.02 आउटपुट देखाईएको छ:
03.04 8 is greater than 3
03.07 तपाईले यो कोडलाई विभिन्न a bको मानमा एक्जिक्युट गर्नसक्नुहुन्छ
03.12 कोडमा फर्कौं
03.14 कमेन्ट यहाँबाट हटाइ यहाँ राखौं
03.24 अब, हामीसंग भन्दा सानो वा बराबर अपरेटर
03.29 यो अपरेटरले दुईअपरेटरहरु तुलना गर्छ
03.33 यदि a, bभन्दा सानो वा बराबर भयो भने यसले सहि रिटर्न गर्छ
03.39 यदि माथिको कन्डिसन सहि भयो भने यो printf स्टेटमेन्टले कार्यगर्छ
03.43 यदि कन्डिसन गलत भएमा यसलाई छोडिन्छ
03.46 कन्ट्रोल अर्को स्टेटमेन्टमा जान्छ
03.50 अर्कोभन्दा ठुलो वा बराबर अपरेटर
03.53 यसले a b तुलना गर्छ र यदि a, bभन्दा ठुलो वा बराबर भएमा सहिरिटर्न गर्छ
04.01 यदि कन्डिसन सहि भएमा प्रिन्टएफ स्टेटमेन्टले काम गर्छ
04.05 अब, यहाँ सम्म कोड एक्जिक्युट गरौँ
04.08 Saveमा क्लिक गरौँ
04.10 टर्मिनलमा फर्कौं
04.12 पहिलेजस्तै कम्पायल र एक्जिक्युट गरौँ
04.17 a मा 8 र b मा 3 इन्टर गर्छु
04.23 आउटपुट देखाईएको छ:
04.25 8 is greater than or equal to 3
04.30 अब, बाकी कोडमा फर्कौं
04.33 यहाँ र यहाँबाट मल्टीलाइन कमेन्ट मेटौं
04.43 अब हामीसंगबराबर अपरेटर छ
04.47 यसलाई दोहोरो बराबरequal (==) चिन्हले जनाइन्छ
04.50 यो अपरेटरले यदि दुई अपरेंड बराबर छन भने सहि रिटर्न गर्छ
04.57 यो printf स्टेटमेन्ट a बराबर bभएमा चल्छ
05.01 हैन भने यो कन्ट्रोल अर्को स्टेटमेन्टमा जान्छ
05.06 यसैगरी, हामीसंग बराबर छैन अपरेटर छ
05.09 यो अपरेटरले अपरेंडहरु एक अर्कामा बराबर नभएमा सही रिटर्नगर्छ
05.15 a बराबर b छैन भने printfस्टेटमेन्टले काम गर्छ
05.21 प्रोग्रामको अन्त्यमा

Return 0;

05.24 Saveमा क्लिक गरौ
05.26 टर्मिनलमा फर्कौं
05.28 पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
05.33 a मा 8 रb मा 3 इन्टर गरौँ
05.39 आउटपुट स्क्रिनमा देखाइएको छ:
05.41 8 is not equal to 3
05.45 यसरी रिलेसनल अपरेटरले काम गर्छ
05.48 बिभिन्न किसिमका इनपुट लिई कोड एक्जिक्युट गर्नुहोस
05.52 \अब, यस्तै C++प्रोग्राम लेख्न केहि सजिलो हुन्छ
05.56 त्यहाँ सिनट्याक्स मा केहि भिन्नता छ
06.00 मैले पहिले नै C++मा कोड बनाएकी छु
06.04 यहाँ C++मा रिलेसनल अपरेटरको प्रोग्राम छ
06.09 याद गर्नुहोस कि हेडर फायल फरक छ
06.12 र यहाँ हामीसंग using स्टेटमेन्ट छ
06.16 C++ मा आउटपुट स्टेटमेन्ट coutहो
06.19 र C++मा इन्पुट स्टेटमेन्ट cinहो
06.22 यी भिन्नता बाहेक दुबै कोड उस्तै छन
06.27 सेभमा क्लिक गरौँ
06.29 यो पक्का गर्नुहोस कि फायल .cppएक्सटेन्सन सहित सेभ गरिएको छ
06.33 मैले पहिले नै relational.cppमा मेरो फायल सेभ गरेकी छु
06.38 अब, कोड कम्पायल गरौँ
06.40 टर्मिनल खोलि g++ relational.cpp -o rel1टाइप गर्नुहोस
06.51 एक्जिक्युट गर्न, './ rel1टाइप गरि इन्टर थिच्नुहोस
06.57 aमा 8 रb मा 3 इन्टर गर्छु
07.01 आउटपुट देखाईएको छ:
07.03 हामी आउटपुट C कोडको जस्तै देख्न सक्छौ
07.08 अब, हामीले गर्न सक्ने गल्तिहरु हेरौं
07.11 प्रोग्राममा फर्कौं
07.13 मनु कि यहाँ हामीले दोहोर बराबर चिन्हलाई एउटाले मात्र जनायौं
07.20 Saveमा क्लिक गरौँ
07.21 टर्मिनलमा फर्कौं
07.24 पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
07.34 यहाँ हामी यो देख्छौं

3 is equal to 3

07.38 हाम्रो प्रोग्राममा फर्कौं
07.40 यो किनकि हामीले मान जनाउने अपरेटर प्रयोग गर्यौं
07.44 त्यसैले bको मान a मा गयो
07.47 अब, गल्ति ठिक गरौँ
07.49 एउटा बराबर चिन्ह टाइप गरौँ
07.52 Saveमा क्लिक गरौँ
07.55 टर्मिनलमा फर्कौं
07.56 पहिले जस्तै कम्पायल र एक्जीक्युट गरौँ
08.04 अब आउटपुट सही छ
08.06 ट्युटोरीअल संक्षेपमा हेरौं
08.09 यो ट्युटोरीअलमा, हामीले यो सिक्यौं
08.10 रिलेसनल अपरेटर जस्तै
08.12 भन्दा सानो: उदाहरण a b
08.18 भन्दा सानो वा बराबर: उदाहरण a<=b
08.23 भन्दा ठुलो वा बराबर:उदाहरण a>=b
08.27 बराबर: उदाहरण a==b
08.30 बराबर छैन: उदाहरण a!=b
08.34 कार्यको रुपमा
08.35 बिद्दार्थीको अंक इन्पुट लिने एउटा प्रोग्राम लेख्नुहोस
08.40 अंकहरु तुलना गरि कसले बढी पायो हेर्नुहोस
08.44 यो पनि जाच्नुहोस कि दुई वा बढि बिद्दार्थीका अंक बराबर छ/छैन
08.49 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
08.51 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
08.54 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
08.58 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
09.00 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09.03 अन्लान टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09.06 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा लेख्नुहोला
09.14 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
09.18 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09.24 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09.27 स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा सम्पर्क गर्नुहोस
09.35 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble