Difference between revisions of "Geogebra/C3/Mensuration/Nepali"
Line 408: | Line 408: | ||
|11:06 | |11:06 | ||
|यो कार्यमा कारखाना नेपालको सहयोग राहेको छ | |यो कार्यमा कारखाना नेपालको सहयोग राहेको छ | ||
+ | |- | ||
|साथ दिनु भएकोमा धन्यवाद | |साथ दिनु भएकोमा धन्यवाद |
Revision as of 16:49, 2 July 2013
Time | Narration |
---|---|
0:00 | नमस्ते सबैजना
जियोजेब्राको मन्सुरेसन् ट्युटोरिअलमा स्वागत छ |
0:06 | यो ट्युटोरिअलमा हामी निम्न लिखित कुराहरु सिक्छौँ |
0:09 | रोम्बसको क्षेत्रफल र परिधी |
0:12 | स्फेयर र सोलीको क्षेत्रफ़ल |
0:15 | स्फेअर र सोलीको आयतन |
0:20 | हामी आसा गर्छौं, तपाईहरु संग जीयोजेब्राको आधारभूत ज्ञान छ |
0:24 | प्रारम्भिक जियोजेब्रा ट्युटोरिअलको लागि |
0:27 | कृपया हाम्रो वेबसाइट हेर्नु होला |
0:31 | म यो ट्युटोरिअल रेकर्ड गर्न |
0:33 | युबन्तु लिनक्स ओ यस् ११.१० संस्करण |
0:38 | जीयोजेब्रा ३.२.४७.० संस्करण प्रयोग गर्दै छु |
0:42 | हामी उल्लेखित जिओजेब्रा टुलहरु प्रयोग गर्छौं |
0:46 | सेग्मेंट बिट्विन टु पोइन्ट्स |
0:48 | सर्कल विथ सेन्टर एंड रेडीअस |
0:51 | इक्लिप्स |
0:52 | पोलिगन |
0:54 | न्यु पोइन्ट र |
0:56 | इन्सर्ट टेक्स्ट |
0:57 | नयाँ जियोजेब्रा विन्डो खोलौं |
1:00 | क्लिक गर्नुहोस् ड्यास होम र मेडिया याप्स, टाइपको तल एडुकेसन र जियोजेब्रा रोज्नुहोस् |
1:13 | रोम्बसको क्षेत्रफ़ल पत्त लगाऔं |
1:15 | अघिल्लो त्युटोरियलको quadrilateral.ggb फाइल प्रयोग गरौं |
1:20 | क्लिक गर्नुहोस् फाइल, ओपन quadrilateral.ggbमा क्लिक गर्नुहोस् |
1:27 | ओपन मा क्लिक गर्नुस् |
1:29 | रोम्बसको क्षेत्रफ़ल् = विकर्णहरुको गुणनको आधा |
1:34 | यसलाई देखाउन |
1:36 | “इन्सेर्ट टेक्सट” टुलमा क्लिक गर्नुहोस् |
1:39 | ड्रविंग प्याडमा क्लिक गर्नुहोस्
एउटा टेक्स बक्स खुल्छ |
1:44 | डबल कोट खोल्नुहोस
टाइप गर्नुहोस्; एरिया अफ ड रोम्बस बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस एकको मुनि दुई स्पेस एफ स्पेस जी ब्राकेट बन्द गर्नुहोस् एफ र जी रोम्भसको विकिरणहरु हुन् |
2:09 | ओकेमा क्लिक गर्नुस् |
2:11 | रोम्बसको क्षेत्रफल ड्रविंग प्याडमा देखिन्छ |
2:14 | अब परिमिति पत्त लगाउम् |
2:17 | “इन्सर्ट टेक्स्ट” टुलमा क्लिक गर्नुहोस् |
2:19 | ड्रविंग प्याडमा क्लिक गर्नुस्
एउटा टक्सट बक्स खुन्छ |
2:22 | डबल कोट खोल्नुस टाइप गर्नुहोस्
पेरिमिटर अफ ड रोम्भस बराबर डबल कोट बन्द गर्नुस् प्लस ब्राकेट खोल्नुस ४ स्पसे ए ब्राकेट बन्द गर्नुहोस् ‘ए’ भनेको रोम्बसको भुजा हो |
2:44 | ओके मा क्लिक गर्नुस् |
2:46 | रोम्बसको परिमिति ड्रविंग प्याडमा देखिन्छ |
2:50 | अब फाइल सेभ गरुम |
2:53 | क्लिक गरौँ “फाइल” र “सेभ एज” |
2:55 | रोम्बस-एरिया-पेरिमिटर |
3:12 | “सेभ” मा क्लिक गर्नुस् |
3:17 | कार्य स्वरूप म चाहन्छु, तपाईहरु ट्रापीजीयं को क्षेत्रफ़ल र परिमिति पत्त लगाउनुहोस् |
3:22 | “cons-trapezium.ggb” फाइलको औटपुट प्रयोग गर्नुस् |
3:27 | ‘बि' अब्जेक्टलाई ‘जी' बनाउनुहोस |
3:30 | क्षेत्रफ़लको लागि फर्मुला= (सामनान्तर भुजाको योगको आधा) * (ठाडो लम्बाई) = (a + b)/२ * h |
3:40 | परिधिको लागि फर्मुला = (भुजाहरुको योग) = ( a + b + c + d) |
3:49 | कार्यको आउटपुट यस्तो देखिनु पर्छ |
3:54 | एउटा स्फेयर बनाउन नयाँ जियोजेब्रा विन्डो खोलौ |
3:58 | क्लिक गरौँ “फाइल”, “न्यु” |
4:01 | टुलबार बाट “सर्कल विथ सेन्टर एंड रेडीअस” टुलमा क्लिक गर्नुस् |
4:06 | ड्रविंग प्याडमा ‘ए’ बिन्दुमा क्लिक गर्नुस
एउटा टेक्स्ट बक्स खुल्छ |
4:11 | अर्धब्यासको मान ‘२' राख्नुस् |
4:13 | ओकेमा क्लिक गर्नुस् |
4:15 | ‘ए' केन्द्रबिन्दु र २ सीयं अर्धब्यास भएको एउटा वृत्त बन्यो |
4:19 | टूलबारबाट “न्यु पोइन्ट” टूल रोज्नुस, वृत्तको परिधिमा चिन्न ‘बि' इंकित गर्नुस् |
4:26 | “सेग्मेंट बिट्टूइन् टु पोइन्ट्स” टुल रोजौं |
4:29 | बिन्दु ‘A' र ‘B' लाई वृत्तको अर्धव्यस बनाउन जोड़ूम |
4:34 | वृत्तको परिधि छुने गरी समस्तारिय तर्फा “CED” इल्लिप्स बनौं |
4:42 | “इल्लिप्स” टुलमा किल्क गर्नुस |
4:45 | ‘C’ र D’ बिन्दुको ब्यास वृत्तमा बनौँ अनि ‘E’ बिन्दुलाई वृत्त भित्र इंकित गरौँ |
4:56 | यहाँ एउटा स्फेर बनेको छ |
4:59 | अब स्फेरको क्षेत्रफल पत्त लगाउ |
5:03 | “इन्सर्ट टेक्स्ट” टुलमा क्लिक गर्नुस |
5:05 | ड्रविंग प्याडमा क्लिक गर्नुस
एउटा टेक्स्ट बक्स खुल्छ |
5:08 | टेक्स्ट बक्सको ड्रप डाउन् तालिकामा भएको बिशेस लिपि पाई पत्त लगाउनुस |
5:17 | डबल कोट खोल्नुस टाइप गर्नुहोस्
सर्फेस एरिया अफ ड स्फेर बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस ४ स्पेस तालिकाबाट पाई रोज्नुहोस स्पेस ‘a’ तालिकाबाट स्क्वाएर रोज्नुहोस ब्राकेट बन्द गर्नुहोस् |
5:45 | ओकेमा क्लिक गर्नुस |
5:47 | स्फेरको क्षेत्रफ़ल यहाँ देखिन्छ |
5:52 | म यसलाई तल सार्छु |
5:56 | अब आयतन पत्ता लगाउम् |
5:59 | 'इन्सर्ट टेक्स्ट' टूलमा क्लिक गर्नुस |
6:00 | ड्रविंग प्याडमा क्लिक गर्नुस
टेक्स्ट बक्स खुल्छ |
6:03 | डबल कोट खोल्नुहोस टाइप गर्नुहोस् भोलुम अफ ड स्फेयर बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस ४ को मुनि ३ स्पेस तालिकाबाट क्युब रोजौं ब्राकेट बन्द गर्नुहोस् |
6:31 | ओकेमा क्लिक गर्नुस |
6:34 | स्फेरको परिमाण यहाँ देखाको छ |
6:36 | म क्लिक गरेर यस्लाई तल ल्याउछु |
6:40 | अब एउटा सोली बनाउम |
6:43 | “पोलिगन” टुलमा क्लिक गर्नुस |
6:45 | बिन्दुहरुमा क्लिक गरौँ 'C' , 'D' र बाहिरी बिन्दु 'F' अनि फेरी 'C' मै |
6:53 | “सेग्मेंट बिट्टूइन् टु पोइन्ट्स” टुल रोज्नुस
पोइन्ट्स ‘F' र ‘A' जोड्नुहोस् |
6:59 | सोलीको उचाई थाहा हुन्छ |
7:03 | अब्जेक्ट ‘b' लाई ‘h' नाम दियुम जसले कोन को उचाई जनाउछ |
7:08 | अब्जेक्ट ‘b' मा राइट क्लिक गर्नुस |
7:09 | “रिनेम” मा क्लिक गर्नुस |
7:11 | ‘b' लाई ‘h' बनाउम अनि ओकेमा क्लिक गर्नुस |
7:15 | म पनि अब्जेक्ट ‘c_१" लाई ‘s’ बनाउछु जस्ले सोली को तेर्सो उचाई जनाउछ |
7:21 | अब्जेक्ट ‘c_१' मा राइट क्लिक गर्नुहोस् |
7:23 | “रिनेम”मा क्लिक गरौँ |
7:24 | ‘c_१' को ठाउँमा‘s’ राख्नुस् |
7:26 | ओकेमा क्लिक गर्नुस |
7:28 | अब सोलीको क्षेत्रफ़ल र आयतन पत्त लगाउम् |
7:33 | हामी कित टुलबारबाट इन्सर्ट टेक्स्ट टुल कित इन्पुट बर प्रयोग गर्न सक्छौ
म “इन्पुट बार” प्रयोग गर्छु |
7:40 | “इन्पुट बार” को तालिकाबाट बिशेस लिपिहरु खोजौँ |
7:44 | तालिकामा “पाई” खोजौँ |
7:48 | इन्पुट बारमा टाइप गरौँ
सर्फेस एरिया बराबर ब्राकेट खोल्नुहोस तालिकाबाट ‘पाई’ खोज्नुहोस स्पस ‘ए' स्पस ‘यस' प्लस तालिकाबाट π खोज्नुस स्पस ‘ए' स्क्वाएरलाई तालिकाबाट खोज्नुस ब्राकेट बन्द गर्नुस इन्टर थिच्नुस |
8:15 | सोलिको क्षेत्रफ़ल् अल्जेब्रिक भिउ तर्फ देखिन्छ |
8:20 | याद राखौं हामीले इन्पुट बरको प्रयोग गर्दा उत्तर अल्जेब्रिक भिउ तर्फ देखिन्छ |
8:26 | अब आयतन पत्त लगाउँ |
8:29 | भोलुम बराबर ब्राकेट खोल्नुस १ को मुनि २ स्पस तालिकाबाट ‘पाई’ रोज्नुस स्पस ‘ए'
तालिकाबाट ‘स्क्वाएर' रोज्नुस स्पस ‘यच' ब्राकेट बन्द गर्नुहोस् इन्टर थिच्नुस |
8:50 | सोली को आयतन अल्जेब्रिक भिउ तर्फ देखिन्छ |
8:55 | अब फाइललाई सेभ गरौं ; क्लिक गरौँ फाइल “सेभ एज”
म फाइलको नाम "स्फेर-कोन" टाइप गर्छु " स्फेर-कोन " |
9:08 | “सेभ" मा क्लिक गरौं |
9:10 | यो सहित हामी यस ट्युटोरिअलको अन्त्य मा आउछौ |
9:14 | सम्क्षेपमा भन्नु पर्दा |
9:18 | यो ट्युटोरिअलमा हामीले यी कुराहरु पत्त लगाउन सिक्यौं |
9:20 | रोम्बसको क्षेत्रफ़ल् र परिमिति |
9:24 | स्फेर र सोलीको क्षेत्रफ़ल् |
9:27 | स्फेर र सोलिको आयतन |
9:30 | हामीले स्फेर र सोली बनाउन पनि सिक्यौं |
9:36 | कार्य स्वरूप तपाई बेलनाको क्षेत्रफ़ल र आयतन पत्त लगाउनुस |
9:43 | २ वोटा उही आकारको इलिप्स एउटा मुनि अर्को बनाउनुहोस |
9:47 | इलिप्सको छेउहरु जोड्नुस |
9:50 | “सेन्टर” टुल प्रयोग गरी, एउटा इलिप्स को केन्द्रबिन्दु पत्ता लगाउनुहोस |
9:54 | केन्द्रबिन्दु र छेउ जोड़नुस |
9:56 | ‘B' लाई ‘H' र ‘E' लाई ‘R' बनौनुस |
10:01 | क्षेत्रफल = २ π आर ( आर + यच) |
10:07 | आयतन = π आर^२ यच |
10:13 | कार्यको आउटपुट एस्तो देखिनु पर्छ |
10:19 | हाम्रो यु आर यल मा भएको भेडियो हेर्नुस |
10:23 | यसले स्पोकन ट्युटोरिअल प्रोजेक्टको सम्छेपिकरण गर्छ |
10:26 | यदि तपाई संग राम्रो ब्यान्डविथ छैन भने तपाई डाउन्लोड गरेर पनि हेर्न सक्नुहुन्छ |
10:31 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले |
10:33 | स्पोकन ट्युटोरिअल प्रयोग गरि कार्यसाला आयोजना गर्छ |
10:36 | अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ |
10:40 | थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस् |
10:48 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट, टक टु टिचर प्रोजेक्टको एउटा भाग हो |
10:52 | इंडिया सरकारको MHRDको, ICTको माध्यमबाट रास्ट्रिय साछ्यात्कार मिसनद्वारा यो कार्यलाई समर्थन गरिएको छ |
10:59 | यो मिस्सनको बारेमा थप जानकारीको लागि यो लिंकमा हेर्नुहोला http://spoken-tutorial.org/NMEICT-Intro |
11:06 | यो कार्यमा कारखाना नेपालको सहयोग राहेको छ |
साथ दिनु भएकोमा धन्यवाद |