Difference between revisions of "KTouch/S1/Configuring-Settings/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 12: Line 12:
  
 
| 00.08
 
| 00.08
| ट्रेनिंग को तह फेर्न  
+
| ट्रेनिंग को तह फेर्न, टाइपिंग को गति मिलाउन   
  टाइपिंग को गति मिलाउन   
+
 
|-
 
|-
 
|00.13
 
|00.13
| सर्टकट की हरु कन्फिगर गर्न  
+
| सर्टकट की हरु कन्फिगर गर्न टूलबार्स कन्फिगर गर्नटाइपिंग मेट्रिसेस हेर्न
  टूलबार्स कन्फिगर गर्न
+
  टाइपिंग मेट्रिसेस हेर्न
+
  
 
|-
 
|-

Revision as of 11:55, 27 June 2013

Time Narration
00.00 कन्फिगरिंग सेटिंग इन केटच को स्पोकन ट्यूटोरियल मा स्वागत छ
00.04 यो ट्यूटोरियलमा तपाई यी काम जान्नुहुन्छ
00.08 ट्रेनिंग को तह फेर्न, टाइपिंग को गति मिलाउन
00.13 सर्टकट की हरु कन्फिगर गर्न , टूलबार्स कन्फिगर गर्न, टाइपिंग मेट्रिसेस हेर्न
00.20 यहाँ हामी उबुन्टु ११.१० मा केटच १.७.१ प्रयोग गर्दैछौं
00.27 अब केटच खोलौँ
00.33 दोस्रो तहमा जाऔं
00.40 ट्रेनिंग को तह २ मा बढाउन, माथिको लेभल फिल्ड सँगैको त्रिकोण चिन्हमा क्लिक गर्नुहोस्
00.48 हामीले तहलाई २ मा फेर्दा के हुन्छ? हेर्नुहोस
00.52 टीचर्स लाइन को बर्णहरु फेरिन्छ
00.56 लेभल फिल्डको न्यू कॅरेक्टर्स मुनि देखाइएको बर्णहरु हेर्नुहोस् , यी पनि फेरिएका छ्न
01.02 यी बर्ण हरु रोजिएको तहमा अभ्यास गरिनुपर्छ
01.07 अब टाइपिंग गर्न सुरु गरौं
01.09 अब टीचर्स लाइन मा नदेखाइएको बर्ण टाइप गरौं
01.14 स्टुडेन्ट लाइन रातो हुन्छ
01.17 अरु के देख्नुहुन्छ
01.19 करेक्टनेस फिल्ड मा प्रतिशत घट्छ
01.23 ब्याकस्पेस थिची गल्ती मेटौं
01.27 अब ट्रेनिंग अप्सन्स् स्थापित गर्न सिकौं
01.31 ट्रेनिंग अप्सन्स् के हुन?
01.33 हामी ट्रेनिंग अप्सन्स् टाइपिंग गति र शुद्धता(टाइपिंग शुद्धताको प्रतिशत) को मापदण्ड बदल्न प्रयोग गर्छौं
01.41 हामी कुनै एक तहमा टाइप गर्न सक्ने लाइनको नंबर पनि तय गर्न सक्छौं
01.47 मेन मेनु बाट सेट्टिंग्स छानी कन्फिगर केटचम क्लिक गर्नुहोस्
01.52 कन्फिगर – केटच डाईलग बक्स देखापर्छ
01.56 कन्फिगर को लेफ्ट प्यानेल बाट – केटच डाईलग बक्स देखापर्छ, ट्रेनिंग अप्सन्स् मा क्लिक गर्नुहोस्
02.02 अब बायाँ प्यानेल ले बिभिन्न ट्रेनिंग अप्सन्स् देखाउँछ
02.06 अब टाइपिंग गति, शुद्धता, र वर्कलोड को माथिल्लो सीमा तय गरौं
02.13 एक तह बढाउन तल्लो सीमा:
02.15 अब टाइपिंग स्पीड मा प्रति मिनेट १२०, करेक्टनेस मा ८५%
02.24 अन्त्यमा वर्कलोडमा १ स्थापना गरौं
02.27 यसको मतलब हामीले हरेक तहमा एक मात्र लाइन पूरा गर्नुपर्छ
02.31 यसपछि हामी आफै अर्को तहमा पुग्नेछौं
02.36 यदि तपाई अर्को तहमा जानुभन्दा पहिले एक तहको ट्रेनिंग पूरा गर्न चाहनुहुन्छ भने "कम्पलिट होल ट्रेनिंग लेभल बिफोर प्रोसीडिंग बक्स" चेक गर्नुहोस्
02.46 अब टाइपिंग स्पीड र करेक्टनेस को तल्लो सीमा तय गरौं
02.50 तल्लो सीमा एक तह घटाउन ,
02.53 टाइपिंग स्पीड प्रति मिनेट ६० बर्ण र करेक्टनेस ६० स्थापना गरौं
03.00 रिमेंबर लेभल फर नेक्स्ट प्रोग्राम बक्स मा ठीक गरौं
03.06 अप्लाइ क्लिक गर्नुहोस् र ओके क्लिक गर्नुहोस्
03.09 हामीले गरेको परिबर्तन नयाँ सत्र सुरु गर्दा मात्र लागू हुन्छ
03.14 स्टार्ट न्यू सेशन क्लिक गर्नुहोस् र कीप करेंट लेभल छान्नुहोस
03.20 अब फेरि टाइपिंग सुरु गरौं
03.23 यो बिचार गर्नुहोस् कि सुरुमा गति ० थियो जुन हामीले टाइप गर्दा बढ्ने र घट्ने गर्छ
03.30 पज सेशन क्लिक गरौं , हामीले पज गर्दा टाइपिंग गति एउटै रहन्छ
03.38 अब टाइपिंग फेरि गरौं
03.40 टाइपिंग को गति ६० भन्दा तल झरेपछि स्पीड सँगैको रातो बर्ग चम्किन थाल्छ
03.47 यसले गति तल्लो सीमा जुन ६० थियो त्यो भन्दा पनि तल झरेको जनाउँछ
03.54 अब, टीचर्स लाइन मा नदेखाइएको ४ नंबर टाइप गरौं


03.59 स्टुडेन्टस लाइन रातो हुन्छ
04.02 करेक्टनेस को पर्सेंटेज पनि घट्छ
04.05 तपाई टीचर्स लाइनमा दिएको बर्णहरुको सेट वा बर्णहरु बीचको खाली भाग देख्न सक्नुहुन्छ?
04.11 अब, यो शब्द पछि मैले स्पेस बार थिच्नु पर्दैन
04.15 स्टुडेन्टस लाइन फेरि रातो भयो
04.18 यसको मतलब खाली भागलाई पनि राम्ररी टाइप गरिनुपर्छ
04.22 अब स्टुडेन्टस लाइनमा पूरै लाइन टाइप गरी एंटर ठीक थिच्छौ
04.31 लेभल ३ मा परिबर्तन भयो
04.33 तह किन ३ मा परिबर्तन भयो? किनकि हामीले वर्कलोड १ सेट गरेका थियौं
04.39 त्यसैले, जब हामी लेभल २ को एक लाइन सक्छौं र एंटर थिच्छौं, हामी अर्को लेभलमा पुग्छौं
04.47 यो बिचार गर्नुहोस् कि टीचर्स लाइनमा नयाँ बर्ण हरु देखाइएको छ
04.52 तपाई आफ्नो टाइपिंग सत्र को अंक थाहा पाउन चाहनुहुन्छ?
04.55 ट्रेनिंग स्टॅटिस्टिक्स डाइयलोग बॉक्स देखापर्छ
05.02 अब ट्याब्स मा क्लिक गरौं र हरेकले के जनाउँछ हेरौं
05.07 करेंट ट्रेनिंग सेशन मा क्लिक गर्नुहोस्
05.12 यसले सामान्य तथ्यांक बिबरण देखाउँछ, टाइपिंगको गति, शुद्धता, र तपाईले ध्यान दिनुपर्ने बर्णहरुको बिबरण
05.22 करेंट लेभल स्टॅटिस्टिक्स ट्याब ले करेंट ट्रेनिंग सेशन ट्याब मा देखाए जस्तै बिबरण देखाउँछ
05.31 मनिटर प्रोग्रेस ट्याब ले तपाईको टाइपिंग को प्रगति को चित्रित प्रदर्शनी गर्छ
05.38 अब यो डाइयलोग बक्स बन्द गरौं
05.41 तपाई आफ्नै शर्ट कट किज हरु बनाउन सक्नुहुन्छ
05.45 शर्ट कट किज के हो?
05.47 शर्ट कट किज, २ वा बढी किहरुको संयोजन हो जसलाई मेनु बाट प्रयोग गर्नु को साटो कीबोर्ड बाटै थिच्न सकिन्छ
05.56 अब लेक्चर स्टॅटिस्टिक्स हेर्न एउटा शर्ट कट कि बनाऔं
06.01 मेन मेनु बाट , सेट्टिंग्समा कन्फिगर शर्ट कट्स क्लिक गर्नुहोस्
06.06 कन्फिगर शर्ट कट्स – केटच डाइयलोग बक्स देखापर्छ
06.10 सर्च बक्स मा लेक्चर स्टॅटिस्टिक्स एंटर गर्नुहोस्
06.16 लेक्चर स्टॅटिस्टिक्स क्लिक गर्नुहोस्

कस्टम छानी नन क्लिक गर्नुहोस् आइकन इनपुट म फेरिन्छ

06.24 अब, कीबोर्ड बाट, शिफ्ट र ए सँगै थिचौ
06.30 ध्यान दिनुहोस, आइकन ले अब शिफ्ट+ए देखाउँछ, ओके क्लिक गर्नुहोस्
06.38 अब, शिफ्ट+ए कि सँगै थिच्नुहोस् , ट्रेनिंग स्टॅटिस्टिक्स बक्स देखापर्छ
06.45 बाहिर जानलाई क्लोज़ क्लिक गर्नुहोस्
06.49 केटच ले टूलबार्स पनि मिलाउन दिन्छ
06.53 मानौं कि हामी क्विट केटच कमान्ड आइकन को रुपमा देखाउन चाहन्छौं
06.58 मेन मेनु बाट, सेट्टिंग्स क्लिक गरी कन्फिगर टूलबर्स क्लिक गर्नुहोस्
07.03 कन्फिगर टूलबर्स – केटच डाइयलोग बक्स देखापर्छ
07.07 बायाँ पट्टिको बिकल्पहरुको तालिकाबाट क्विट छानी दुई चोटी क्लिक गर्नुहोस्
07.15 अप्लाइ क्लिक गरी ओके क्लिक गर्नुहोस्
07.22 अब केटच विंडो मा क्विट आइकन देखापर्छ
07.26 यसरी हामी यो केटच ट्यूटोरियलको अन्त्यमा आइपुगेका छौं
07.30 यो ट्यूटोरियलमा हामीले कसरी ट्रेनिंग लेभल संशोधन गर्ने, गति जाच्ने र शुद्ध टाइप गर्ने भनि सिकेउ
07.38 हामीले कीबोर्ड शर्टकट र टूलबार्स कन्फिगर गर्न पनि सिकेउ
07.43 यहाँ तपाईको लागि एक कार्य छ
07.46 कन्फिगर केटच भित्र, वर्कलोड २ बनाउनुहोस्
07.50 कम्पलिट होल ट्रेनिंग लेभल बिफोर प्रोसीडिंग बक्स मा ठीक गर्नुहोस्
07.56 अब नयाँ टाइपिंग सेशन खोली टाइपिंग अभ्यास गर्नुहोस्
08.00 अन्त्यमा, लेक्चर स्टॅटिस्टिक्स ठीक गर्नुहोस्
08.04 यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोस्;
08.07 यसरी स्पोकन ट्यूटोरियल कार्यक्रम सकिन्छ
08.10 यदि तपाईको ब्याण्डविडथ राम्रो छैन भने तपाई डाउनलोड गरी हेर्नुहोस्
08.15 स्पोकन ट्यूटोरियल टीम,
08.17 स्पोकन ट्यूटोरियलहरु प्रयोग गरी कार्यशालहरु चलाउँछ
08.20 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ
08.23 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
08.29 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
08.33 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
08.41 यो मिसन सम्बन्धी थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध रहेको छ
08.52 यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ

जोडिनुभएको मा धन्यबाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble