Difference between revisions of "Thunderbird/C2/Introduction-to-Thunderbird/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
|||
(One intermediate revision by one other user not shown) | |||
Line 2: | Line 2: | ||
|'''Time''' | |'''Time''' | ||
|'''Narration''' | |'''Narration''' | ||
+ | |||
|- | |- | ||
|00:00 | |00:00 | ||
|मोजिल्ला ठन्डरबर्ड को परिचयात्मक ट्युटोरियलमा स्वागत छ | |मोजिल्ला ठन्डरबर्ड को परिचयात्मक ट्युटोरियलमा स्वागत छ | ||
− | |||
|- | |- | ||
Line 21: | Line 21: | ||
|- | |- | ||
|00:15 | |00:15 | ||
− | |नयाँ इमेल अकाउन्ट खोल्ने | + | |नयाँ इमेल अकाउन्ट खोल्ने मेसेज डाउनलोड गर्ने र पढ्ने |
− | + | ||
|- | |- | ||
|00:20 | |00:20 | ||
− | | मेल मेसेज लेख्न र पठाउन | + | | मेल मेसेज लेख्न र पठाउन ठन्डरबर्ड बाट लग आउट गर्न |
− | + | ||
|- | |- | ||
|00:26 | |00:26 | ||
Line 41: | Line 41: | ||
|- | |- | ||
|00:39 | |00:39 | ||
− | |तपाईंको अरु मेल अकाउन्टबाट | + | |तपाईंको अरु मेल अकाउन्टबाट तपाईंको स्थानीय कम्प्युटरमा |
− | + | ||
|- | |- | ||
Line 94: | Line 93: | ||
|- | |- | ||
|01:48 | |01:48 | ||
− | | माइक्रोसफ्ट विन्डोज २००० वा पछिल्ला सस्करणहरु जस्तै | + | | माइक्रोसफ्ट विन्डोज २००० वा पछिल्ला सस्करणहरु जस्तै एम एस विन्डोज एक्स पी वा एम एस विन्डोज ७ |
− | |||
|- | |- | ||
|01:56 | |01:56 | ||
Line 187: | Line 185: | ||
|- | |- | ||
|03:48 | |03:48 | ||
− | |STUSERONE एट जीमेल डट कम | + | |STUSERONE एट जीमेल डट कम STUSERTWO एट याहू डट कम |
− | + | ||
|- | |- | ||
Line 623: | Line 620: | ||
|- | |- | ||
|13:37 | |13:37 | ||
− | |नयाँ इमेल अकाउन्ट खोल्न | + | |नयाँ इमेल अकाउन्ट खोल्न मेल लेख्न र पठाउन ,मेसेज पाउन र पढ्न ठन्डरबर्डबाट लग आउट गर्न |
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
Line 690: | Line 684: | ||
|- | |- | ||
|14:55 | |14:55 | ||
− | |यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ | + | |यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ म मन्दिरा बिदा हुदैछु, सहभागी हुनुभएकोमा धन्यवाद |
− | म मन्दिरा बिदा हुदैछु, सहभागी हुनुभएकोमा धन्यवाद | + | |} |
Latest revision as of 16:53, 26 April 2017
Time | Narration |
00:00 | मोजिल्ला ठन्डरबर्ड को परिचयात्मक ट्युटोरियलमा स्वागत छ |
00:04 | यस ट्युटोरियलमा हामी मोजिल्ला ठन्डरबर्ड बारे सिक्नेछौं |
00:09 | कसरी मोजिल्ला ठन्डरबर्ड डाउनलोड, इन्स्टल र प्रयोग गर्ने |
00:13 | हामी यो पनि सिक्नेछौं |
00:15 | नयाँ इमेल अकाउन्ट खोल्ने मेसेज डाउनलोड गर्ने र पढ्ने |
00:20 | मेल मेसेज लेख्न र पठाउन ठन्डरबर्ड बाट लग आउट गर्न |
00:26 | मोजिल्ला ठन्डरबर्ड एउटा सरल इमेल क्लाइन्ट हो |
00:29 | यो क्रस प्लेटफर्म भएकोले यसमा विभिन्न अपरेटिंग सिस्टममा चलाउन सकिन्छ |
00:35 | यसले तपाईंलाई मेल मेसेजहरु डाउनलोड गर्न दिन्छ |
00:39 | तपाईंको अरु मेल अकाउन्टबाट तपाईंको स्थानीय कम्प्युटरमा |
00:42 | यसले तपाईंलाई एकभन्दा बढी इमेल अकाउन्ट राख्न दिन्छ |
00:47 | मोजिल्ला ठन्डरबर्ड का केही उच्च विशेषताहरु छन् |
00:50 | तपाईंले जिमेल, याहू र युडोराजस्ता अरु मेल अकाउन्टबाट आफ्ना सबै मेल फोल्डर र एड्रेस बुकजस्ता डाटा आयात गर्न सक्नुहुन्छ |
01:01 | तपाईंले POP3 प्रयोग गर्नु हुन्छ भने तपाईंले यो गर्न सक्नु हुन्छ |
01:04 | सबै POP3 अकाउन्टलाई एउटा इनबक्समा मिलाउनुहोस |
01:09 | तपाईंले मेसेजहरुलाई यी विशेषताहरू अनुसार छुट्टयाउन सक्नुहुन्छ - |
01:12 | डेट, सेन्डर, प्रायोरीटि वा कस्टम लेबल |
01:18 | यहाँ हामी उबुन्टु १२.०४मा मोजिल्ला ठन्डरबर्ड १३.0.१ चलाउदै छौं |
01:26 | तपाईंको कम्प्युटरमा मोजिल्ला थन्दरबर्ड स्थापित छैन भने तपाईं ले उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरेर स्थापना गर्न सक्नुहुन्छ |
01:33 | उबुन्टु सफ्टवेर सेन्टरबारे अधिक जानकारीको लागि यो वेबसाइट हेर्नुहोस् |
01:40 | तपाईंले मोजिल्ला वेबसाइटबाट ठन्डरबर्ड डाउनलोड र इन्स्टल पनि गर्न सक्नुहुन्छ |
01:46 | मोजिल्ला ठन्डरबर्ड यसमा पनि उपलब्ध छ |
01:48 | माइक्रोसफ्ट विन्डोज २००० वा पछिल्ला सस्करणहरु जस्तै एम एस विन्डोज एक्स पी वा एम एस विन्डोज ७ |
01:56 | यसबारे अधिक जानकारीको लागि कृपया मोजिल्ला वेबसाइट हेर्नुहोस् |
02:02 | मोजिल्ला ठन्डरबर्ड चलाउन तपाईंसंग कम्तीमा दुईवटा मान्य इमेल ठेगाना हुनुपर्छ |
02:08 | तपाईंले यो पनि पक्का गर्नुपर्छ कि अकाउन्टहरुमा POP3 विकल्प इनेबल छ |
02:15 | अनि यो पनि पक्का गर्नुपर्छ कि तपाई इन्टरनेटसंग जोडिनु भएको छ |
02:19 | ठन्डरबर्ड लन्च गरौँ |
02:22 | पहिला ड्यास होममा क्लिक गरौँ जुन तपाईको कम्प्युटर डेस्कटपको माथिल्लो बायाँ कुनामा रहेको रातो बटन हो |
02:29 | सर्च बक्स देखा पर्छ |
02:31 | अब ठन्डरबर्ड टाईप गर्नुहोस् ठन्डरबर्ड आइकन देखा पर्छ |
02:37 | एप्प्लिकेसन खोल्न त्यसमा क्लिक गर्नुहोस |
02:40 | मेल अकाउन्ट सेटअप डाइलग बक्स खुल्छ |
02:43 | माथिल्लो बायाँको रातो क्रस बटनमा क्लिक गरेर यसलाई बन्द गरौँ |
02:49 | मोजिल्ला ठन्डरबर्ड एप्लिकेसन खुल्छ |
02:53 | पहिले, मोजिल्ला ठन्डरबर्ड इन्टरफेस संग आफुलाई परिचित गराऔ |
02:59 | मोजिल्ला ठन्डरबर्ड इन्टरफेसमा विभिन्न विकल्पसहितको मुख्य मेनु हुन्छ |
03:05 | मेनु बारको मुख्य मेनुमुनि सर्टकट आइकन रहेको छ |
03:11 | उदाहरणको लागि त्यहाँ गेट मेल, राइट र एड्रेस बुकका सर्टकट आइकनहरु छन |
03:18 | ठन्डरबर्ड दुईवटा प्यानलमा विभाजित छ |
03:21 | बायाँको प्यानलले ठन्डरबर्ड अकाउन्टको फोल्डरहरु देखाउछ |
03:26 | हामीले इमेल अकाउन्ट खोलिनसकेकोले यो प्यानलले अहिले कुनै फोल्डर देखाउदैन |
03:33 | दायाँको प्यानलमा इमेल, अकाउन्ट, उच्च बिशेषता र अरु विकल्पहरु रहेका छन |
03:41 | यसको लागि हामीले दुईवटा इमेल अकाउन्ट खोलिसकेका छौँ |
03:44 | ती हुन् |
03:48 | STUSERONE एट जीमेल डट कम STUSERTWO एट याहू डट कम |
03:56 | हामी तपाईंलाई दुईवटा इमेल प्रयोग गर्ने सुझाव दिन्छौं |
04:02 | मैले यी दुई इमेल अकाउन्टमा पप3 विकल्प इनेबल गरको छु |
04:07 | मैले जिमेलमा कसरी पप3 विकल्प इनेबल गरें? |
04:11 | पहिले, जिमेल अकाउन्टमा लग इन गर्नुहोस् |
04:14 | नयाँ ब्राउजर खोल्नुहोस र एड्रेस बारमा www.gmail.com. टाईप गर्नुहोस |
04:21 | अब युजर नेम यसरी इन्टर गर्नुस - STUSERONE एट जिमेल डट कम, अनि पासवर्ड पनि |
04:30 | जिमेल विन्डोको माथिल्लो दायाँपट्टिको सेटिंग आइकनमा क्लिक गर्नुहोस ,सेटिंग विकल्प मा क्लिक गर्नुहोस |
04:40 | सेटिंग विन्डो देखापर्छ ‘फर्वाडिंग एण्ड पप/आइम्याप’ मा क्लिक गर्नुहोस |
04:48 | पप डाउनलोडमा मैले ‘इनेबल पप फर अल मेल ' छानेकी छु |
04:53 | त्यसपछी सेभ चेंजेसमा क्लिक गर्नुहोस |
04:56 | जिमेल विन्डो देखा पर्छ |
04:58 | अब जिमेलमा पप3 इनेबल भयो |
05:02 | जिमेलबाट लग आउट गरौँ र यो ब्राउजर बन्द गरौँ . |
05:08 | ठन्डरबर्डमा STUSERONE एट जिमेल डट कम अकाउन्ट खोलौं |
05:15 | ठन्डरबर्डले जिमेल अकाउन्ट आफै खोलिदिन्छ |
05:19 | हामी अरु इमेल अकाउन्टको म्यानुअल कन्फिगरेसन बारे पछि सिक्नेछौ |
05:26 | पहिले यो पक्का गर्नुहोस कि तपाईंको नेटवर्क कनेक्सन राम्ररी जोडिएको छ |
05:31 | मुख्य मेनुबाट एडीट अनि प्रिफरेंसेस छान्नुहोस |
05:36 | ठन्डरबर्ड प्रिफरेंसेस डाइलग बक्स देखा पर्छ |
05:39 | ‘एडभान्सड’ मा क्लिक गर्नुहोस ‘नेटवर्क एण्ड डिस्कस्पेस’ ट्याब छान्नुहोस् र सेटिंगमा क्लिक गर्नुहोस |
05:48 | कनेक्सन सेटिंग डाइलग बक्स देखा पर्छ , ‘युज सिस्टम प्रक्जी सेटिंग’ विकल्प छान्नुहोस |
05:56 | ओके क्लिक गरि क्लोज क्लिक गर्नुहोस |
06:00 | अब अकाउन्ट विकल्प प्रयोग गरी नयाँ अकाउन्ट बनाऔ |
06:05 | अकाउन्टभित्र ठन्डरबर्ड को दायाँ प्यानलमा ‘क्रिएट अ न्यु अकाउन्ट’मा क्लिक गर्नुहोस |
06:12 | मेल अकाउन्ट सेटअप डाइलग बक्स देखापर्छ |
06:17 | नाममा STUSERONE इन्टर गर्नुहोस |
06:20 | इमेलएड्रेसमा STUSERONE एट जिमेल डट कम इन्टर गर्नुहोस |
06:27 | आखिरमा जिमेल अकाउन्टको पासवर्ड इन्टर गर्नुहोस |
06:32 | अब कन्टिन्यु मा क्लिक गर्नुहोस |
06:36 | मोजिल्ला आइएसपीमा हुने मेसेज कन्फिगुरेसन डाटाबेस देखापर्छ |
06:42 | अब, पप3 छान्नुहोस |
06:46 | कहिलेकाहीं एरर मेसेज जस्तै |
06:49 | ‘ठन्डरबर्ड फेल्ड टू फाईन्ड सेटिंग’ देखा पर्न सक्छ |
06:53 | यसले यो देखाऊछ कि ठन्डरबर्डले आफै जिमेल सेटिंग कन्फिगर गर्न सकेन |
06:59 | यस्तो अवस्थामा तपाईंले आफै सेटिंग मिलाउनु पर्छ |
07:04 | अब ‘म्यानुअल कन्फिग ’ बटनमा क्लिक गर्नुस |
07:08 | जिमेल को कन्फिगुरेसन सेटिंग देखिन्छ |
07:12 | ठन्डरबर्डले पहिले नै राम्ररी जिमेल सेटिंग मिलाइसकेको हुनाले हामी यसमा केही परिबर्तन गर्दैनौं |
07:19 | यो भिडियो एकैछिन रोकौं र यो सेटिंग नोट गरौँ |
07:24 | आफैले जिमेल खोल्न यो सेटिंग सम्बन्धित क्षेत्रमा इन्टर गर्नुपर्छ |
07:30 | सेटिंग आफैले मिलाउंदा ‘क्रिएट अकाउन्ट ’ बटन इनेबल हुन्छ |
07:36 | यो ट्युटोरियलमा ठन्डरबर्डले सही ढंगले जिमेल खोलेको छ |
07:41 | त्यसैले ‘क्रिएट अकाउन्ट’ मा क्लिक गर्नुहोस |
07:44 | तपाईंको इन्टरनेटको स्पीडअनुसार यसको लागि केही मिनेट लाग्न सक्छ |
07:52 | जिमेल अकाउन्ट बन्यो र दायाँ प्यानलमा देखाइएको छ |
07:56 | याद गर्नुहोस कि बायाँको प्यानलले अब इमेल आइ डी STUSERONE एट जिमेल डट कम देखाउछ |
08:04 | यो जिमेल अकाउन्टभित्र विभिन्न मेल फोल्डरहरु देखाइएको छ |
08:09 | अब, जिमेल अकाउन्टमा बायाँ प्यानलबाट इनबक्समा क्लिक गर्नुहोस, गेट मेल आइकनमा क्लिक गर्नुहोस |
08:18 | स्टेटस बारलाई ठन्डरबर्ड विन्डोको तल नोट गर्नुहोस |
08:22 | यसले डाउनलोड भईरहेको मेसेजको संख्या देखाउछ |
08:27 | जिमेल अकाउन्ट STUSERONE एट जिमेल डट कम को सबै इमेल मेसेज अब इनबक्समा डाउनलोड हुन्छ |
08:36 | इनबक्समा क्लिक गर्नुहोस र एउटा मेसेज छान्नुहोस |
08:39 | त्यो मेसेज तलको प्यानलमा देखाइएको छ |
08:43 | मेसेजमा डबल क्लिक गरौँ |
08:46 | यो नयाँ ट्याबमा खुल्छ |
08:49 | ट्याबको माथिल्लो दायाँपट्टिको X आइकनमा क्लिक गरेर यो ट्याब बन्द गरौँ |
08:55 | एउटा मेसेज लेखौं र त्यसलाई STUSERTWO एट याहू डट इन अकाउन्टमा पठाऔ |
09:03 | मेल टूल बारमा राईटमा क्लिक गरौँ |
09:07 | राईट डायलग बक्स देखापर्छ |
09:10 | फ्रम फिल्डले तपाईको नाम र जीमेल आई डी देखाउछ |
09:14 | टु फिल्डमा STUSERTWO एट याहू डट इन इन्टर गरौँ |
09:20 | मेलमा यो टेक्स्ट टाईप गरौँ ‘Hi, I now have an email account in Thunderbird!’ |
09:29 | अब टेक्स्ट सेलेक्ट गरौँ र फन्ट साइज बढाऔं |
09:33 | अब ठुलो फन्ट साइजको आइकनमा क्लिक गरौँ, यसले फन्ट साइज बढाउछ |
09:40 | टेक्स्टको रंग फेर्न, पहिले त्यसलाई छान्नुहोस् अनि टेक्स्ट आइकन को रंग छान्नुहोस् |
09:47 | टेक्स्ट कलर डायलग बक्स देखा पर्छ रातोमा क्लिक गरौँ अनि ओके मा क्लिक गरौँ |
09:55 | टेक्स्टको रंग बदलिन्छ |
09:58 | अब एउटा इस्माइली राखौं, ‘इन्सर्ट अ समाईलि फेस’ आइकनमा क्लिक गरौ |
10:04 | इस्माइली लिस्टको इस्माइलमा क्लिक गरौँ ,इस्माइली राखिन्छ |
10:11 | तपाईले आफ्नो मेलमा इस्पेलिंग चेक पनि गर्न सक्नु हुन्छ |
10:15 | ‘ have’को इस्पेलिंगलाई ‘ heve’ मा चेन्ज गरौँ |
10:20 | इस्पेलिंग मा क्लिक गर्नुस् र ‘इंगलिस यु एस’ छान्नुहोस् |
10:24 | गलत इस्पेलिंगलाई हाइलाइट गर्दै इस्पेलिंग चेक डाईलग बक्स देखा पर्छ |
10:30 | यसले सहि इस्पेलिंग पनि देखाउछ ‘रिप्लेस’ मा क्लिक गर्नुस् र बाहिर निस्कन ‘एक्जिट’ मा क्लिक गर्नुहोस् |
10:38 | स्पेलिंग प्रिफरेन्सेज सेट गर्न मुख्य मेनुबाट एडिट अनि प्रिफरेन्सेज मा क्लिक गर्नुहोस् |
10:44 | प्रिफरेन्सेज डायलग बक्सबाट ‘कम्पोजिसन’ मा क्लिक गर्नुहोस् |
10:48 | अब तपाईले आफुलाई चाहिने विकल्प हेर्न सक्नुहुन्छ, ‘क्लोज’ मा क्लिक गर्नुहोस् |
10:54 | अब मेल पठाउन ‘सेन्ड’ मा क्लिक गर्नुहोस् |
10:59 | सब्जेक्ट रिमाइनडर डायलग बक्स देखापर्छ |
11:03 | हामीले यो मेलमा सब्जेक्ट नराखेकोले यस्तो भएको हो |
11:07 | सब्जेक्ट बिना मेल पठाउन ‘सेन्ड विडआउट सब्जेक्ट’ मा क्लिक गर्नुहोस् |
11:13 | ‘Cancel Sending’ मा क्लिक गरौँ |
11:16 | अब सब्जेक्ट फिल्डमा ‘माई फर्स्ट मेल फ्रम ठन्डरबर्ड’ टाइप गर्नुहोस् |
11:21 | सेन्डमा क्लिक गरौँ इमेल गयो, यसलाई चेक गरौँ |
11:29 | हामीले STUSERTWO एट याहू डट इन अकाउन्ट खोलेर इनबक्स चेक गर्नुपर्छ |
11:37 | त्यसैले याहूमा लग इन गरौँ |
11:47 | याहू लग इन पेजमा याहू आइ डी STUSERTWO टाइप गरौँ र पासवर्ड इन्टर गरौँ |
11:56 | इनबक्समा क्लिक गरौँ इन्बक्सले जीमेलको मेल देखाउछ |
12:03 | मेल खोल्नलाई त्यसमा क्लिक गरौँ |
12:05 | रिप्लाई बटन क्लिक गरी, तपाई रिप्लाई गर्न सक्नुहुन्छ तर यहाँ नयाँ मेल लेखौं |
12:13 | कम्पोजमा क्लिक गरौँ |
12:16 | टु फिल्डमा एड्रेस STUSERONE एट जिमेल डट कम इन्टर गरौँ |
12:23 | सब्जेक्ट फिल्डमा ‘Congrats!’ इन्टर गरौँ |
12:27 | मेलमा ‘Glad you got a new account’ टाइप गर्नुहोस् |
12:32 | सेन्ड बटन क्लिक गर्नुहोस् र याहूबाट लग आउट गर्नुहोस् |
12:37 | यो ब्राउजर बन्द गरौँ |
12:39 | अब ठन्डरबर्ड चेक गरौँ |
12:42 | गेट मेलमा क्लिक गर्नुहोस् र गेट अल न्यू मेसेजमा क्लिक गर्नुहोस् |
12:48 | बायाँ प्यानलको जीमेल अकाउन्ट आइ डी भित्र इनबक्समा क्लिक गर्नुहोस् |
12:53 | हामी यहाँ याहूबाट पठाइएको नयाँ मेसेज देख्न सक्छौं |
12:58 | तलको प्यानलमा मेलको सामग्री देखाइन्छ |
13:03 | रिप्लाई बटन क्लिक गरी यसलाई रिप्लाई गर्न सकिन्छ |
13:07 | ठन्डरबर्ड प्रयोग गरी हामीले सफलताका साथ मेल पठायौं, पायौं र हेर्यौं |
13:14 | ठन्डरबर्डबाट लग आउट गर्न मेन मेनुबाट फाइल अनि कुईट क्लिक गरौँ |
13:19 | तपाई ठन्डरबर्डबाट बाहिर निस्कनुहुन्छ |
13:22 | यसले हामीलाई ठन्डरबर्डको यो ट्युटोरियलको अन्त्यमा ल्याउछ |
13:26 | हामीले यस ट्युटोरियलमा मोजिल्ला ठन्डरबर्डबारे सिक्यौं, कसरी ठन्डरबर्ड डाउनलोड, इन्स्टल र लन्च गर्ने सिक्यौं |
13:35 | हामीले यो पनि सिक्यौं - |
13:37 | नयाँ इमेल अकाउन्ट खोल्न मेल लेख्न र पठाउन ,मेसेज पाउन र पढ्न ठन्डरबर्डबाट लग आउट गर्न |
13:46 | तपाईको लागि एउटा कार्य रहेको छ |
13:49 | मोजिल्ला ठन्डरबर्ड एप्लिकेसन डाउनलोड गर्नुहोस् |
13:52 | यसलाई इन्स्टल र लन्च गर्नुहोस् |
13:54 | ठन्डरबर्डमा अकाउन्ट खोल्नुहोस् |
13:58 | यो अकाउन्टबाट मेल पठाउनुहोस र प्राप्त गर्नुहोस्,के हुन्छ हेर्नुहोस |
14:06 | यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस |
14:09 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ |
14:12 | तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ |
14:16 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम |
14:18 | स्पोकन ट्युटोरियल प्रयोग गरी वर्कशप अयोजना गर्छ |
14:22 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
14:26 | थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओआरजी मा सम्पर्क गर्नुहोला |
14:32 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
14:36 | यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइसीटि, एम एच आर डी , भारत सरकारले सहयोग रहेको छ |
14:44 | यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध रहेको छ |
14:55 | यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ म मन्दिरा बिदा हुदैछु, सहभागी हुनुभएकोमा धन्यवाद |