Difference between revisions of "Xfig/C2/Feedback-diagram-with-Maths/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{|Border=1 !Time !Narration |- |0:00 |इम्बेडिंग म्याथम्याटिक्स इन एक्सफिग को स्पोकन टिउट…')
 
 
(3 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
{|Border=1
+
{| border = 1
!Time
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
|0:00
+
|00:00
 
|इम्बेडिंग म्याथम्याटिक्स इन एक्सफिग को स्पोकन टिउटोरीअल मा स्वागत छ
 
|इम्बेडिंग म्याथम्याटिक्स इन एक्सफिग को स्पोकन टिउटोरीअल मा स्वागत छ
 
|-
 
|-
|0:05  
+
|00:05  
 
|यो टिउटोरीअलमा म यो चित्र बनाउनेछु  
 
|यो टिउटोरीअलमा म यो चित्र बनाउनेछु  
 
|-
 
|-
|0:11
+
|00:11
 
|दोस्रो ब्लक मा भएको म्याथम्याटिकल एक्सप्रेसन हेर्नुहोला  
 
|दोस्रो ब्लक मा भएको म्याथम्याटिकल एक्सप्रेसन हेर्नुहोला  
 
|-
 
|-
|0:16
+
|00:16
 
|तपाई यो टिउटोरीअल सिकेर कुनै पनि म्याथम्याटिकल एक्सप्रेसन लागूगर्न सक्नुहुन्छ
 
|तपाई यो टिउटोरीअल सिकेर कुनै पनि म्याथम्याटिकल एक्सप्रेसन लागूगर्न सक्नुहुन्छ
 
|-
 
|-
|0:23
+
|00:23
 
|हामीले फिडब्याक डाएग्राम थ्रू एक्सफिग को स्पोकन टिउटोरीअलमा बनेको चित्रबाट सुरु गरि पहिलेको स्लाइडमा चित्र बनाउनु पर्ने हुन्छ  
 
|हामीले फिडब्याक डाएग्राम थ्रू एक्सफिग को स्पोकन टिउटोरीअलमा बनेको चित्रबाट सुरु गरि पहिलेको स्लाइडमा चित्र बनाउनु पर्ने हुन्छ  
 
|-
 
|-
|0:36
+
|00:36
 
|तपाईले यो टिउटोरीअल अहिलेको सुरु गर्नु भन्दा पहिले पहिले नै सिक्नुपर्छ
 
|तपाईले यो टिउटोरीअल अहिलेको सुरु गर्नु भन्दा पहिले पहिले नै सिक्नुपर्छ
 
|-
 
|-
|0:42
+
|00:42
 
|अब यो टिउटोरीअल सिक्न चाहिने सामग्री हरुको बारेमा बताउछुँ
 
|अब यो टिउटोरीअल सिक्न चाहिने सामग्री हरुको बारेमा बताउछुँ
 
|-
 
|-
|0:48
+
|00:48
 
|म एक्सफिग भर्सन ३.२, प्याच लेबल ५प्रयोग गर्दै छुँ  
 
|म एक्सफिग भर्सन ३.२, प्याच लेबल ५प्रयोग गर्दै छुँ  
 
|-
 
|-
|0:52
+
|00:52
 
|तपाइलाई ल्याटेक्स र यस सम्बन्धि जानकारी पनि चाहिन्छ  
 
|तपाइलाई ल्याटेक्स र यस सम्बन्धि जानकारी पनि चाहिन्छ  
 
|-
 
|-
|0:56
+
|00:56
 
|तपाईलाई इमेज क्रपिंग सफ्टवेर पनि चाहिन्छ  
 
|तपाईलाई इमेज क्रपिंग सफ्टवेर पनि चाहिन्छ  
 
|-
 
|-
|1:01
+
|01:01
 
|पिडिएफ़क्रप ले लिनक्स र म्याक ओएस मा कम गर्छ, हामी यसलाई पनि हेर्छौं  
 
|पिडिएफ़क्रप ले लिनक्स र म्याक ओएस मा कम गर्छ, हामी यसलाई पनि हेर्छौं  
 
|-
 
|-
|1:09
+
|01:09
 
|ब्रिस ले विन्डोज मा पनि कम गर्छ भनिन्छ तर यो टिउटोरीअलमा हेर्दैनौं  
 
|ब्रिस ले विन्डोज मा पनि कम गर्छ भनिन्छ तर यो टिउटोरीअलमा हेर्दैनौं  
 
|-  
 
|-  
|1:15
+
|01:15
 
|एक्सफिग मा जाऔं
 
|एक्सफिग मा जाऔं
 
|-
 
|-
|1:19
+
|01:19
 
|फायल त्यसपछि ओपन छानौं
 
|फायल त्यसपछि ओपन छानौं
 
|-
 
|-
|1:26
+
|01:26
 
|तपाईले फायल को सूची स्क्रोल गर्नु भयो, फिडब्याक डाएग्राम थ्रू एक्सफिगमा बनाएको फिडब्याक डट फिग फायल गर्न सक्नुहुन्छ  
 
|तपाईले फायल को सूची स्क्रोल गर्नु भयो, फिडब्याक डाएग्राम थ्रू एक्सफिगमा बनाएको फिडब्याक डट फिग फायल गर्न सक्नुहुन्छ  
 
|-
 
|-
|1:42
+
|01:42
 
|हामीले यो बाकस भित्र चित्र देख्नेछौं  
 
|हामीले यो बाकस भित्र चित्र देख्नेछौं  
 
|-
 
|-
|1:45
+
|01:45
 
|यसलाई खोलौं
 
|यसलाई खोलौं
 
|-
 
|-
|1:53
+
|01:53
 
|यसलाई भित्र लेराऊ  
 
|यसलाई भित्र लेराऊ  
 
|-
 
|-
|2:01
+
|02:01
 
|जूम पनि गरौँ  
 
|जूम पनि गरौँ  
 
|-
 
|-
|2:05
+
|02:05
 
|फायल को सेभ एज विकल्प प्रयोग गरि हामी यो फायल लाई maths को रुपमा सेभ गर्नेछौं
 
|फायल को सेभ एज विकल्प प्रयोग गरि हामी यो फायल लाई maths को रुपमा सेभ गर्नेछौं
 
|-
 
|-
|2:20
+
|02:20
 
|सेभ गरौँ
 
|सेभ गरौँ
 
|-
 
|-
|2:24
+
|02:24
 
|अब हामीसंग maths.figफायल छ
 
|अब हामीसंग maths.figफायल छ
 
|-
 
|-
|2:27
+
|02:27
 
|एडिट छानेर plant टेक्स्ट क्लिक गरौँ  
 
|एडिट छानेर plant टेक्स्ट क्लिक गरौँ  
 
|-
 
|-
|2:34
+
|02:34
|म माउस यहाँ लैजान्छु र यो मेटी तलको इन्टर गर्छुं  
+
|म माउस यहाँ लैजान्छु र यो मेटी तलको इन्टर गर्छुं $G(z) = \frac z{z-1}$  
$G(z) = \frac z{z-1}$  
+
 
|-
 
|-
|2:50
+
|02:50
 
|टाइप गर्दा माउस बाकसभित्रै छ भनि पक्का गर्नुहोस्  
 
|टाइप गर्दा माउस बाकसभित्रै छ भनि पक्का गर्नुहोस्  
 
|-
 
|-
|2:56
+
|02:56
 
|फ्ल्याग को डिफल्ट मान “normal” छ यसलाई  “special” बनाउनुहोस्  
 
|फ्ल्याग को डिफल्ट मान “normal” छ यसलाई  “special” बनाउनुहोस्  
 
|-
 
|-
|3:01
+
|03:01
 
|डन क्लिक गर्नुहोस्
 
|डन क्लिक गर्नुहोस्
 
|-
 
|-
|3:07
+
|03:07
 
|टेक्स्ट लामो भएकोले अरु इन्ट्रीज संग ओभर ल्याप हुन्छ  
 
|टेक्स्ट लामो भएकोले अरु इन्ट्रीज संग ओभर ल्याप हुन्छ  
 
|-
 
|-
|3:12
+
|03:12
 
|टेक्स्ट लाई बाकस बाहिर लागि यसमा कामगरौँ  
 
|टेक्स्ट लाई बाकस बाहिर लागि यसमा कामगरौँ  
 
|-
 
|-
|3:23
+
|03:23
 
|मा यहाँ क्लिक गर्दैछुं  
 
|मा यहाँ क्लिक गर्दैछुं  
 
|-
 
|-
|3:26
+
|03:26
 
|मा ग्रिड मोड छान्दैछुं  
 
|मा ग्रिड मोड छान्दैछुं  
 
|-
 
|-
|3:31
+
|03:31
 
|हामीले चाहेको फेरेपछि हामी यसलाई बाकस भित्र राख्न सक्छौं  
 
|हामीले चाहेको फेरेपछि हामी यसलाई बाकस भित्र राख्न सक्छौं  
 
|-
 
|-
|3:39
+
|03:39
 
|फायललाई सेभ गरौँ  
 
|फायललाई सेभ गरौँ  
 
|-
 
|-
|3:44
+
|03:44
 
|अब कम्बाइन्ड पिडिएफ़ र ल्याटेक्स फायल्स प्रयोग गरि एक्सपोर्ट गरौँ  
 
|अब कम्बाइन्ड पिडिएफ़ र ल्याटेक्स फायल्स प्रयोग गरि एक्सपोर्ट गरौँ  
 
|-
 
|-
|3:51
+
|03:51
 
|फायल, एक्सपोर्ट, कम्बाइन्ड पिडिएफ़ र ल्याटेक्स , अब एक्सपोर्ट गरौँ
 
|फायल, एक्सपोर्ट, कम्बाइन्ड पिडिएफ़ र ल्याटेक्स , अब एक्सपोर्ट गरौँ
 
|-
 
|-
|4:03
+
|04:03
 
|मैले एक इरर मेसेज पाएँ तर यसको बारेमा चिन्ता नगरौं  
 
|मैले एक इरर मेसेज पाएँ तर यसको बारेमा चिन्ता नगरौं  
 
|-
 
|-
|4:11
+
|04:11
 
|म टर्मिनल तिर जादैछुं  
 
|म टर्मिनल तिर जादैछुं  
 
|-
 
|-
|4:13
+
|04:13
 
|म “ls -lrt” टाइप गर्दैछुं  
 
|म “ls -lrt” टाइप गर्दैछुं  
 
|-
 
|-
|4:21
+
|04:21
 
|हामीले फायल को सूची पायौं जहाँ अन्तिम को सबैभन्दा पछिल्लो हो  
 
|हामीले फायल को सूची पायौं जहाँ अन्तिम को सबैभन्दा पछिल्लो हो  
 
|-
 
|-
 
+
|04:26
|4:26
+
 
|अन्तिम दुई फायल maths.pdf_t र maths.pdf हुन्
 
|अन्तिम दुई फायल maths.pdf_t र maths.pdf हुन्
 
|-
 
|-
|4:33
+
|04:33
 
|अब “open maths.pdf”कमाण्ड दिउँ
 
|अब “open maths.pdf”कमाण्ड दिउँ
 
|-
 
|-
|4:42
+
|04:42
 
|यसलाई भित्र लेराऊ  
 
|यसलाई भित्र लेराऊ  
 
|-
 
|-
|4:45
+
|04:45
 
|हामी म्याथम्याटिकल एक्सप्रेसन बिना नै ब्लक डाएग्राम देख्न सक्छौं
 
|हामी म्याथम्याटिकल एक्सप्रेसन बिना नै ब्लक डाएग्राम देख्न सक्छौं
 
|-
 
|-
|4:50
+
|04:50
 
|म यो बन्द गर्दैछुं  
 
|म यो बन्द गर्दैछुं  
 
|-
 
|-
|4:52
+
|04:52
 
|अब maths.pdf_t इम्याक्स एडिटर मा हेरौं जुन मैले खोलिसकें
 
|अब maths.pdf_t इम्याक्स एडिटर मा हेरौं जुन मैले खोलिसकें
 
|-
 
|-
|5:01
+
|05:01
 
|यो यहाँ छ , म यसलाई खोल्दैछुं  
 
|यो यहाँ छ , म यसलाई खोल्दैछुं  
 
|-
 
|-
|5:14
+
|05:14
 
|यो ध्यान दिनुहोस् कि तपाईलाई इम्याक्स प्रयोग गर्नु पर्दैन  
 
|यो ध्यान दिनुहोस् कि तपाईलाई इम्याक्स प्रयोग गर्नु पर्दैन  
 
|-
 
|-
|5:17
+
|05:17
 
|तपाई आफुलाई सजिलो लाग्ने कुनै पनि एडिटर प्रयोग गर्न सक्नुहुन्छ  
 
|तपाई आफुलाई सजिलो लाग्ने कुनै पनि एडिटर प्रयोग गर्न सक्नुहुन्छ  
 
|-
 
|-
|5:22
+
|05:22
 
|तपाई देख्न सक्नुहुन्छ कि पिक्चर प्रयोग गरिएको छ  
 
|तपाई देख्न सक्नुहुन्छ कि पिक्चर प्रयोग गरिएको छ  
 
|-
 
|-
|5:26
+
|05:26
 
|यसमा इन्क्ल्युग्राफिक्स र कलर प्याकेजहरु पनि Iप्रयोग गरिन्छ र यी आवश्यकता को लागि हामीले ल्याटेक्समा बताउनु पर्छ
 
|यसमा इन्क्ल्युग्राफिक्स र कलर प्याकेजहरु पनि Iप्रयोग गरिन्छ र यी आवश्यकता को लागि हामीले ल्याटेक्समा बताउनु पर्छ
 
|-
 
|-
|5:41
+
|05:41
 
|म अब मैले यो टिउटोरीअल को लागि बनाएको maths-bp.tex फायल खोलौं  
 
|म अब मैले यो टिउटोरीअल को लागि बनाएको maths-bp.tex फायल खोलौं  
 
|-
 
|-
|5:59
+
|05:59
 
|मैले आर्टिकल क्लास प्रयोग गरेको छुँ
 
|मैले आर्टिकल क्लास प्रयोग गरेको छुँ
 
|-
 
|-
|6:02
+
|06:02
 
| हामीले  pdf_t मा  देखे जस्तै, कलर र ग्राफिक्स प्याकेज मैले यहाँप्रयोग गरेको छुँ
 
| हामीले  pdf_t मा  देखे जस्तै, कलर र ग्राफिक्स प्याकेज मैले यहाँप्रयोग गरेको छुँ
 
|-
 
|-
|6:15
+
|06:15
 
|मलाई पेज नम्बर नचाहिकोलेI म खाली पेजस्टाइल चाहन्छुँ  
 
|मलाई पेज नम्बर नचाहिकोलेI म खाली पेजस्टाइल चाहन्छुँ  
 
|-
 
|-
|6:20
+
|06:20
 
|अन्त्यमा, maths.pdf_t फायल राख्न चाहन्छुँ
 
|अन्त्यमा, maths.pdf_t फायल राख्न चाहन्छुँ
 
|-
 
|-
|6: 27
+
|06:27
 
|“pdflatex maths-bp” कमाण्ड टर्मिनलमा बोलाऔं
 
|“pdflatex maths-bp” कमाण्ड टर्मिनलमा बोलाऔं
 
|-
 
|-
|6:42
+
|06:42
 
|हामीले maths-bp.pdf फायल रचना भयो भनि सूचना पाउछौ
 
|हामीले maths-bp.pdf फायल रचना भयो भनि सूचना पाउछौ
 
|-
 
|-
|6:48
+
|06:48
 
|यसलाई  “open maths-bp.pdf”  कमाण्ड ले खोलौं
 
|यसलाई  “open maths-bp.pdf”  कमाण्ड ले खोलौं
 
|-
 
|-
|6:58
+
|06:58
 
|हामीसंग हामीले चाहेको फायल छ, यसलाई जूम गरौँ  
 
|हामीसंग हामीले चाहेको फायल छ, यसलाई जूम गरौँ  
 
|-
 
|-
|7:07
+
|07:07
 
|अब हामीले थाहा पायौं कि म्याथम्याटिकल एक्सप्रेसनले काम गरिरहेको छ, टेक्स्ट लाई ब्लक भित्र हालौं
 
|अब हामीले थाहा पायौं कि म्याथम्याटिकल एक्सप्रेसनले काम गरिरहेको छ, टेक्स्ट लाई ब्लक भित्र हालौं
 
|-
 
|-
|7:30
+
|07:30
 
|सेभ र एक्सपोर्ट गरौँ , यो पहिले नै चाहिएको भाषामा छ , एक्सपोर्ट
 
|सेभ र एक्सपोर्ट गरौँ , यो पहिले नै चाहिएको भाषामा छ , एक्सपोर्ट
 
|-
 
|-
|7:38
+
|07:38
 
|यो चेतावनी लाई खारेज गरौँ
 
|यो चेतावनी लाई खारेज गरौँ
 
|-
 
|-
|7:41
+
|07:41
 
|यसलाई फेरी संग्रह गरौँ  
 
|यसलाई फेरी संग्रह गरौँ  
 
|-
 
|-
|7:44
+
|07:44
 
|फायल भएको पिडिएफ़ ब्राउजर क्लिक गरौँ  
 
|फायल भएको पिडिएफ़ ब्राउजर क्लिक गरौँ  
 
|-
 
|-
|7: 49
+
|07:49
 
|तपाईले बाकस भित्र हामीले चाहेको जस्तो म्याथम्याटिकल एक्सप्रेसन देख्न सक्नुहुन्छ  
 
|तपाईले बाकस भित्र हामीले चाहेको जस्तो म्याथम्याटिकल एक्सप्रेसन देख्न सक्नुहुन्छ  
 
|-
 
|-
|7:56
+
|07:56
 
|हामीले स्पेशल फ्ल्याग छानेन भने के हुन्छ हेरौं  
 
|हामीले स्पेशल फ्ल्याग छानेन भने के हुन्छ हेरौं  
 
|-
 
|-
|8:01
+
|08:01
 
|म यहाँ आउदैछुँ
 
|म यहाँ आउदैछुँ
 
|-
 
|-
|8:04
+
|08:04
 
|म टेक्स्ट सम्पादन गर्दै छु, स्पेशल फ्ल्याग लाई नर्मल बनाउनुहोस्, भयो  
 
|म टेक्स्ट सम्पादन गर्दै छु, स्पेशल फ्ल्याग लाई नर्मल बनाउनुहोस्, भयो  
 
|-
 
|-
|8:25
+
|08:25
 
|फायल अनि सेभ , अब एक्सपोर्ट गरौँ  
 
|फायल अनि सेभ , अब एक्सपोर्ट गरौँ  
 
|-
 
|-
|8:37
+
|08:37
 
|म सङ्ग्रह गर्नेछु र यहाँ आउनेछु  
 
|म सङ्ग्रह गर्नेछु र यहाँ आउनेछु  
 
|-
 
|-
|8:41
+
|08:41
 
|फर्मुला हामीले चाहेको जस्तो रहेन  
 
|फर्मुला हामीले चाहेको जस्तो रहेन  
 
|-
 
|-
|8:46
+
|08:46
 
|स्पेशल फ्ल्याग लाई फेरी स्पेशल बनाऊ  
 
|स्पेशल फ्ल्याग लाई फेरी स्पेशल बनाऊ  
 
|-
 
|-
|9:03
+
|09:03
 
|सेभ गरि एक्सपोर्ट गरौँ  
 
|सेभ गरि एक्सपोर्ट गरौँ  
 
|-
 
|-
|9:12
+
|09:12
 
|फेरी संग्रह गरौँ, देख्नुभयो फायल हामीले चाहेको रुपमा छ
 
|फेरी संग्रह गरौँ, देख्नुभयो फायल हामीले चाहेको रुपमा छ
 
|-
 
|-
|9:18
+
|09:18
 
|अब यो फर्मुलाको रुप सुधारौं
 
|अब यो फर्मुलाको रुप सुधारौं
 
|-
 
|-
|9:22
+
|09:22
 
|यसमा dfrac को प्रयोगले  यो अंश राम्रो देखिन्छ
 
|यसमा dfrac को प्रयोगले  यो अंश राम्रो देखिन्छ
 
|-
 
|-
|9:28
+
|09:28
 
|यसको लागि frac लाई  dfrac मा बदलौं
 
|यसको लागि frac लाई  dfrac मा बदलौं
 
|-
 
|-
|9:38
+
|09:38
 
|म यहाँ क्लिक गर्दैछुं,माउसलाई बाकस भित्रै राख्नुहोस्  
 
|म यहाँ क्लिक गर्दैछुं,माउसलाई बाकस भित्रै राख्नुहोस्  
 
|-
 
|-
|9:43  
+
|09:43  
 
|यहाँ d राख्नुहोस्, भयो , सेभ र एक्सपोर्ट गर्नुहोस्  
 
|यहाँ d राख्नुहोस्, भयो , सेभ र एक्सपोर्ट गर्नुहोस्  
 
|-
 
|-
|9:52
+
|09:52
 
|एकचोटी फेरी “pdflatex” पर्यिग गरि कम्पायल गरौँ  
 
|एकचोटी फेरी “pdflatex” पर्यिग गरि कम्पायल गरौँ  
 
|-
 
|-
Line 277: Line 275:
 
|11:16
 
|11:16
 
|यसको ब्याख्या “pdflatex” कमाण्ड ले गर्छ
 
|यसको ब्याख्या “pdflatex” कमाण्ड ले गर्छ
 +
|-
 
|11:20
 
|11:20
 
|कम्पायल गर्ने समयमा ल्याटेक्स कमाण्डहरु सहि र तार्किक हुनुपर्दछ  
 
|कम्पायल गर्ने समयमा ल्याटेक्स कमाण्डहरु सहि र तार्किक हुनुपर्दछ  
Line 288: Line 287:
 
|11:33
 
|11:33
 
|म “pdfcrop maths-bp.pdf” कमाण्ड टाइप गर्दै छुँ – यो हामीले “maths-out.pdf” मा बनाएकोफायल हो
 
|म “pdfcrop maths-bp.pdf” कमाण्ड टाइप गर्दै छुँ – यो हामीले “maths-out.pdf” मा बनाएकोफायल हो
 
 
|-
 
|-
 
|11:53
 
|11:53
Line 342: Line 340:
 
|-
 
|-
 
|13:30
 
|13:30
|अरु विकल्पहरु जस्तै फ्लिप र रोटेट जुन स्पोकन टिउटोरीअलमा गरिएन त्यो पनि परिक्षण गर्नुहोस् |-
+
|अरु विकल्पहरु जस्तै फ्लिप र रोटेट जुन स्पोकन टिउटोरीअलमा गरिएन त्यो पनि परिक्षण गर्नुहोस्  
 +
|-
 
|13:36
 
|13:36
 
|भिन्न चित्र बनाउने कोसिस गर्नुहोस्,लाईब्रेरीमा खोज्नुहोस  
 
|भिन्न चित्र बनाउने कोसिस गर्नुहोस्,लाईब्रेरीमा खोज्नुहोस  
Line 369: Line 368:
 
|14:53
 
|14:53
 
|स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
 
|स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
 
 
|-
 
|-
 
|15:03
 
|15:03
| यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ
+
| यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ http://spoken-tutorial.org/NMEICT-Intro  
 
+
http://spoken-tutorial.org/NMEICT-Intro  
+
 
+
 
|-
 
|-
 
|15:12
 
|15:12
Line 381: Line 376:
 
|-
 
|-
 
|15:16
 
|15:16
| म मन्दिरा थापा बिदा हुदैछुं
+
|म मन्दिरा थापा बिदा हुदैछुं जोडिनु भएकोमा धन्यवाद नमस्कार
 
+
जोडिनु भएकोमा धन्यवाद
+
 
+
नमस्कार
+
 
+
 
+
 
|}
 
|}

Latest revision as of 16:36, 26 April 2017

Time Narration
00:00 इम्बेडिंग म्याथम्याटिक्स इन एक्सफिग को स्पोकन टिउटोरीअल मा स्वागत छ
00:05 यो टिउटोरीअलमा म यो चित्र बनाउनेछु
00:11 दोस्रो ब्लक मा भएको म्याथम्याटिकल एक्सप्रेसन हेर्नुहोला
00:16 तपाई यो टिउटोरीअल सिकेर कुनै पनि म्याथम्याटिकल एक्सप्रेसन लागूगर्न सक्नुहुन्छ
00:23 हामीले फिडब्याक डाएग्राम थ्रू एक्सफिग को स्पोकन टिउटोरीअलमा बनेको चित्रबाट सुरु गरि पहिलेको स्लाइडमा चित्र बनाउनु पर्ने हुन्छ
00:36 तपाईले यो टिउटोरीअल अहिलेको सुरु गर्नु भन्दा पहिले पहिले नै सिक्नुपर्छ
00:42 अब यो टिउटोरीअल सिक्न चाहिने सामग्री हरुको बारेमा बताउछुँ
00:48 म एक्सफिग भर्सन ३.२, प्याच लेबल ५प्रयोग गर्दै छुँ
00:52 तपाइलाई ल्याटेक्स र यस सम्बन्धि जानकारी पनि चाहिन्छ
00:56 तपाईलाई इमेज क्रपिंग सफ्टवेर पनि चाहिन्छ
01:01 पिडिएफ़क्रप ले लिनक्स र म्याक ओएस मा कम गर्छ, हामी यसलाई पनि हेर्छौं
01:09 ब्रिस ले विन्डोज मा पनि कम गर्छ भनिन्छ तर यो टिउटोरीअलमा हेर्दैनौं
01:15 एक्सफिग मा जाऔं
01:19 फायल त्यसपछि ओपन छानौं
01:26 तपाईले फायल को सूची स्क्रोल गर्नु भयो, फिडब्याक डाएग्राम थ्रू एक्सफिगमा बनाएको फिडब्याक डट फिग फायल गर्न सक्नुहुन्छ
01:42 हामीले यो बाकस भित्र चित्र देख्नेछौं
01:45 यसलाई खोलौं
01:53 यसलाई भित्र लेराऊ
02:01 जूम पनि गरौँ
02:05 फायल को सेभ एज विकल्प प्रयोग गरि हामी यो फायल लाई maths को रुपमा सेभ गर्नेछौं
02:20 सेभ गरौँ
02:24 अब हामीसंग maths.figफायल छ
02:27 एडिट छानेर plant टेक्स्ट क्लिक गरौँ
02:34 म माउस यहाँ लैजान्छु र यो मेटी तलको इन्टर गर्छुं $G(z) = \frac z{z-1}$
02:50 टाइप गर्दा माउस बाकसभित्रै छ भनि पक्का गर्नुहोस्
02:56 फ्ल्याग को डिफल्ट मान “normal” छ यसलाई “special” बनाउनुहोस्
03:01 डन क्लिक गर्नुहोस्
03:07 टेक्स्ट लामो भएकोले अरु इन्ट्रीज संग ओभर ल्याप हुन्छ
03:12 टेक्स्ट लाई बाकस बाहिर लागि यसमा कामगरौँ
03:23 मा यहाँ क्लिक गर्दैछुं
03:26 मा ग्रिड मोड छान्दैछुं
03:31 हामीले चाहेको फेरेपछि हामी यसलाई बाकस भित्र राख्न सक्छौं
03:39 फायललाई सेभ गरौँ
03:44 अब कम्बाइन्ड पिडिएफ़ र ल्याटेक्स फायल्स प्रयोग गरि एक्सपोर्ट गरौँ
03:51 फायल, एक्सपोर्ट, कम्बाइन्ड पिडिएफ़ र ल्याटेक्स , अब एक्सपोर्ट गरौँ
04:03 मैले एक इरर मेसेज पाएँ तर यसको बारेमा चिन्ता नगरौं
04:11 म टर्मिनल तिर जादैछुं
04:13 म “ls -lrt” टाइप गर्दैछुं
04:21 हामीले फायल को सूची पायौं जहाँ अन्तिम को सबैभन्दा पछिल्लो हो
04:26 अन्तिम दुई फायल maths.pdf_t र maths.pdf हुन्
04:33 अब “open maths.pdf”कमाण्ड दिउँ
04:42 यसलाई भित्र लेराऊ
04:45 हामी म्याथम्याटिकल एक्सप्रेसन बिना नै ब्लक डाएग्राम देख्न सक्छौं
04:50 म यो बन्द गर्दैछुं
04:52 अब maths.pdf_t इम्याक्स एडिटर मा हेरौं जुन मैले खोलिसकें
05:01 यो यहाँ छ , म यसलाई खोल्दैछुं
05:14 यो ध्यान दिनुहोस् कि तपाईलाई इम्याक्स प्रयोग गर्नु पर्दैन
05:17 तपाई आफुलाई सजिलो लाग्ने कुनै पनि एडिटर प्रयोग गर्न सक्नुहुन्छ
05:22 तपाई देख्न सक्नुहुन्छ कि पिक्चर प्रयोग गरिएको छ
05:26 यसमा इन्क्ल्युग्राफिक्स र कलर प्याकेजहरु पनि Iप्रयोग गरिन्छ र यी आवश्यकता को लागि हामीले ल्याटेक्समा बताउनु पर्छ
05:41 म अब मैले यो टिउटोरीअल को लागि बनाएको maths-bp.tex फायल खोलौं
05:59 मैले आर्टिकल क्लास प्रयोग गरेको छुँ
06:02 हामीले pdf_t मा देखे जस्तै, कलर र ग्राफिक्स प्याकेज मैले यहाँप्रयोग गरेको छुँ
06:15 मलाई पेज नम्बर नचाहिकोलेI म खाली पेजस्टाइल चाहन्छुँ
06:20 अन्त्यमा, maths.pdf_t फायल राख्न चाहन्छुँ
06:27 “pdflatex maths-bp” कमाण्ड टर्मिनलमा बोलाऔं
06:42 हामीले maths-bp.pdf फायल रचना भयो भनि सूचना पाउछौ
06:48 यसलाई “open maths-bp.pdf” कमाण्ड ले खोलौं
06:58 हामीसंग हामीले चाहेको फायल छ, यसलाई जूम गरौँ
07:07 अब हामीले थाहा पायौं कि म्याथम्याटिकल एक्सप्रेसनले काम गरिरहेको छ, टेक्स्ट लाई ब्लक भित्र हालौं
07:30 सेभ र एक्सपोर्ट गरौँ , यो पहिले नै चाहिएको भाषामा छ , एक्सपोर्ट
07:38 यो चेतावनी लाई खारेज गरौँ
07:41 यसलाई फेरी संग्रह गरौँ
07:44 फायल भएको पिडिएफ़ ब्राउजर क्लिक गरौँ
07:49 तपाईले बाकस भित्र हामीले चाहेको जस्तो म्याथम्याटिकल एक्सप्रेसन देख्न सक्नुहुन्छ
07:56 हामीले स्पेशल फ्ल्याग छानेन भने के हुन्छ हेरौं
08:01 म यहाँ आउदैछुँ
08:04 म टेक्स्ट सम्पादन गर्दै छु, स्पेशल फ्ल्याग लाई नर्मल बनाउनुहोस्, भयो
08:25 फायल अनि सेभ , अब एक्सपोर्ट गरौँ
08:37 म सङ्ग्रह गर्नेछु र यहाँ आउनेछु
08:41 फर्मुला हामीले चाहेको जस्तो रहेन
08:46 स्पेशल फ्ल्याग लाई फेरी स्पेशल बनाऊ
09:03 सेभ गरि एक्सपोर्ट गरौँ
09:12 फेरी संग्रह गरौँ, देख्नुभयो फायल हामीले चाहेको रुपमा छ
09:18 अब यो फर्मुलाको रुप सुधारौं
09:22 यसमा dfrac को प्रयोगले यो अंश राम्रो देखिन्छ
09:28 यसको लागि frac लाई dfrac मा बदलौं
09:38 म यहाँ क्लिक गर्दैछुं,माउसलाई बाकस भित्रै राख्नुहोस्
09:43 यहाँ d राख्नुहोस्, भयो , सेभ र एक्सपोर्ट गर्नुहोस्
09:52 एकचोटी फेरी “pdflatex” पर्यिग गरि कम्पायल गरौँ
10:03 हामीले “Undefined control sequence” \dfrac भनेर एरर मेसेज पायौं
10:11 हामीले \dfrac कमाण्ड जुन “Amsmath” प्याकेजमा रहेको छ त्यसलाई संलग्न लगार्को हुनाले ल्याटेक्सले हाम्रो गल्ती देखायो
10:21 हामीले यसलाई maths-bp.tex फायल मा संलग्न गर्नुपर्छ
10:27 यसो गरौँ , इम्याक्समा जाऔँ
10:35 “\usepackage{amsmath}” इन्टर गर्नुहोस्
10:41 फायल सेभ गरौँ, फेरी कम्पायल गरौँ, पहिले म निस्किन्छुं
10:49 म फेरी रिकम्पायल गर्छुँ, अब कम्पायल हुन्छ, यसलाई क्लिक गर्नुहोस्
10:59 हामी देख्न सक्छौं कि त्यो अंश राम्रो संग आएको छ
11:03 अहिले हामीले, एक्सफिगमा म्याथम्याटिकल एक्सप्रेसन कसरी इम्बेड गर्ने भन्ने हाम्रो उद्देश्य प्राप्त गरेउ
11:11 यो ध्यान दिनु महत्वपुर्ण छ कि एक्सफिग ले ल्याटेक्सको कमाण्ड को ब्याख्या गर्दैन
11:16 यसको ब्याख्या “pdflatex” कमाण्ड ले गर्छ
11:20 कम्पायल गर्ने समयमा ल्याटेक्स कमाण्डहरु सहि र तार्किक हुनुपर्दछ
11:25 अब हामी चित्र को वरिपरि भएको सेतो भाग कसरी हटाउने भनि चर्चा गर्नेछौं
11:31 म टर्मिनल मा जादैछुं
11:33 म “pdfcrop maths-bp.pdf” कमाण्ड टाइप गर्दै छुँ – यो हामीले “maths-out.pdf” मा बनाएकोफायल हो
11:53 पिडिएफ़ क्रपले यो फायलमा एक पेज लेखियो भन्दछ
11:57 पिडिएफ़क्रप ले इन्पुट फायल लिन्छ, चित्रको वरिपरिको भाग मिलाउछ र क्रप्ड फायल लाई आउटपुट फायलमा लेख्छ
12:09 पिडिएफ़क्रप मेरो सिस्टममा पहिले नै स्थापित छ
12:12 तपाईसंग छैन भने पहिले स्थापना गर्नुहोस्
12:15 यो आउटपुट फायल “open maths-out.pdf” कमाण्ड ले हेरौं
12:29 म यसलाई भित्र लेराऊदै छुँ
12:31 चित्र अब एकदमै संगठित भएको छ
12:34 यहाँ भएको सेतो भाग पुरै हटाईएको छ
12:38 अब हामी यसलाई डकुमेन्ट्समा हाल्न सक्छौं
12:42 म यसलाई बन्द गर्छु, म यो पनि बन्द गर्छु, म यो पनि बन्द गर्छु
12:52 म स्लाइडमा फर्कदै छु
12:57 सेतो भागलाई क्रप गर्न ब्रिस सफ्टवेर पनि प्रयोग गर्न सकिन्छ
13:01 यसले लिनक्स, म्याक ओएस र विन्डोजमा पनि काम गर्दछ
13:08 मैले म्याक ओएस एक्समा यसको काम हेरेको छुँ तर हामी यो देखाऊदैनौं
13:17 हामी यो टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं
13:20 हामीसंग तपाईका लागि एक कार्य छ, यो टिउटोरीअलमा बनाएको चित्रलाई अझ सुडोल र सुन्दर बनाउनुहोस्
13:27 विभिन्न म्याथम्याटिकल एक्सप्रेसनहरु प्रयोग गर्नुहोस्
13:30 अरु विकल्पहरु जस्तै फ्लिप र रोटेट जुन स्पोकन टिउटोरीअलमा गरिएन त्यो पनि परिक्षण गर्नुहोस्
13:36 भिन्न चित्र बनाउने कोसिस गर्नुहोस्,लाईब्रेरीमा खोज्नुहोस
13:41 इन्टरनेट मा सर्च गरि एक्सफिगसंग मिल्ने जानकारी पत्ता लगाउनुहोस
13:47 उपयोगी सामग्रीहरु spoken-tutorial.org मा उपलब्ध छन्
14:02 स्पोकन टिउटोरीअल को धारणाको "What is a Spoken Tutorial" मा बताईएको छ
14:09 तपाई यहाँ उपलब्ध स्पोकन टिउटोरीअल प्रयोग गरी ल्याटेक्स सिक्न सक्नुहुन्छ जुन मैले यो ट्याबमा डाउनलोड़ गरेको छुँ
14:19 म्याथेम्याटिकल टाइपसेटिंगमा रहेको टिउटोरीअलले ल्याटेक्समा कसरी म्याथ्स रचना भनि बर्णन गर्छ
14:29 यो टेबल्स र फिगर्स को टिउटोरीअलले डकुमेन्ट्समा कसरी यो टिउटोरीअलमा रचना गरे जस्तो चित्र राख्ने भनि वर्णन गर्छ
14:38 वेब साइटमा एक्सफिग सहित धेरै उपयोगी जानकारी रहेका छन्, स्लाइड तिर फर्की आउ
14:53 स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
15:03 यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ http://spoken-tutorial.org/NMEICT-Intro
15:12 हामी तपाइको सहभागिता र प्रतिक्रियाको पनि स्वागत गर्दछौं
15:16 म मन्दिरा थापा बिदा हुदैछुं जोडिनु भएकोमा धन्यवाद नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble