Difference between revisions of "Scilab/C2/Vector-Operations/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !Visual Clue ! Narration |- | 00.01 || Vector Operations स्पोकन ट्युटोरियलमा स्वागत छ |- | 00.07 | |यो स्प…')
 
 
(2 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
{| border=1
+
{| border = 1
!Visual Clue
+
|'''Time'''
! Narration
+
|'''Narration'''
 
|-
 
|-
| 00.01
+
| 00:01
 
|| Vector Operations स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|| Vector Operations स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
| 00.07
+
| 00:07
 
| |यो स्पोकन ट्युटोरियलको अन्त्यमा तपाईले यी कार्य गर्न सक्नुहुन्छ,
 
| |यो स्पोकन ट्युटोरियलको अन्त्यमा तपाईले यी कार्य गर्न सक्नुहुन्छ,
 
|-
 
|-
| 00.11
+
| 00:11
 
| | एउटा भेक्टर डिफाइन् गर्न
 
| | एउटा भेक्टर डिफाइन् गर्न
 
|-
 
|-
| 00.13
+
| 00:13
 
| |एउटा भेक्टरको लम्बाई गणना गर्न
 
| |एउटा भेक्टरको लम्बाई गणना गर्न
 
|-
 
|-
| 00.15
+
| 00:15
 
| |भेक्टरमा गणितीय कार्यहरु जस्तै जोड, घटाऊ र गुणा गर्न
 
| |भेक्टरमा गणितीय कार्यहरु जस्तै जोड, घटाऊ र गुणा गर्न
 
|-
 
|-
| 00.23
+
| 00:23
| |एउटा म्याटिरकस डिफाइन् गर्न
+
| |एउटा म्याट्रिक्स डिफाइन् गर्न
 
|-
 
|-
| 00.25
+
| 00:25
| | एउटा म्याटरिक्सको साइज गणना गर्न
+
| | एउटा म्याट्रिक्स को साइज गणना गर्न
 
|-
 
|-
| 00.28
+
| 00:28
| |म्याटरिक्समा गणितीय कार्यहरु जस्तै जोड, घटाऊ र गुणा गर्न
+
| |म्याट्रिक्समा गणितीय कार्यहरु जस्तै जोड, घटाऊ र गुणा गर्न
 
|-
 
|-
| 00.36
+
| 00:36
 
| |तपाइको सिस्टममा Scilab इन्स्टल हुन पुर्वावाश्यक छ
 
| |तपाइको सिस्टममा Scilab इन्स्टल हुन पुर्वावाश्यक छ
 
|-
 
|-
| 00.41
+
| 00:41
 
| | तपाईले Getting started with Scilab को स्पोकन ट्युटोरियल सुनेको हुनुपर्छ
 
| | तपाईले Getting started with Scilab को स्पोकन ट्युटोरियल सुनेको हुनुपर्छ
 
|-
 
|-
| 00.46
+
| 00:46
 
| |तपाईसँग  Vector र Matrix को सामान्य ज्ञान हुनुपर्छ
 
| |तपाईसँग  Vector र Matrix को सामान्य ज्ञान हुनुपर्छ
 
|-
 
|-
| 00.50
+
| 00:50
 
| | म प्रदर्शनीमा Windows 7 अपरेटिंग सिस्टम र Scilab 5.2.2 प्रयोग गर्दैछुँ
 
| | म प्रदर्शनीमा Windows 7 अपरेटिंग सिस्टम र Scilab 5.2.2 प्रयोग गर्दैछुँ
 
|-
 
|-
| 00.58
+
| 00:58
 
| | Scilab लन्च गर्न तपाइको डेस्कटपको Scilab शर्टकट आइकनमा क्लिक गरौँ
 
| | Scilab लन्च गर्न तपाइको डेस्कटपको Scilab शर्टकट आइकनमा क्लिक गरौँ
 
|-
 
|-
| 01.03
+
| 01:03
 
| | यसले कन्सोल विन्डो खोल्नेछ,
 
| | यसले कन्सोल विन्डो खोल्नेछ,
 
|-
 
|-
|1.06
+
| 01:06
|याद गरौँ कर्सर कमाण्ड प्रम्प्टमा छ
+
| |याद गरौँ कर्सर कमाण्ड प्रम्प्टमा छ
 
|-
 
|-
| 01.10
+
| 01:10
 
| |म तपाइलाई Scilab को यो ट्युटोरियल निश्चित समयको अन्तरालमा भिडियो रोकी अभ्यास गर्न सल्लाह दिन्छु
 
| |म तपाइलाई Scilab को यो ट्युटोरियल निश्चित समयको अन्तरालमा भिडियो रोकी अभ्यास गर्न सल्लाह दिन्छु
 
|-
 
|-
| 01.19
+
| 01:19
 
| |एउटा भेक्टर डिफाइन गरि सुरु गरौँ
 
| |एउटा भेक्टर डिफाइन गरि सुरु गरौँ
 
|-
 
|-
| 01.22
+
| 01:22
 
| | यो दुई तरिकाले गर्न सकिन्छ:
 
| | यो दुई तरिकाले गर्न सकिन्छ:
 
|-
 
|-
| 01.24
+
| 01:24
 
| |स्पेसहरु प्रयोग गरि, p बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 2 स्पेस 3, बन्द हुने स्क्वेर ब्राकेट र इन्टर थिचौं
 
| |स्पेसहरु प्रयोग गरि, p बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 2 स्पेस 3, बन्द हुने स्क्वेर ब्राकेट र इन्टर थिचौं
 
|-
 
|-
| 01.37
+
| 01:37
 
| |वा कमाहरु प्रयोग गरि, q बराबर खुल्ने स्क्वेर ब्राकेट 2 कमा 3 कमा 4 बन्द हुने स्क्वेर ब्राकेट र इन्टर थिचौं
 
| |वा कमाहरु प्रयोग गरि, q बराबर खुल्ने स्क्वेर ब्राकेट 2 कमा 3 कमा 4 बन्द हुने स्क्वेर ब्राकेट र इन्टर थिचौं
 
|-
 
|-
| 01.53
+
| 01:53
 
| | हामीले भेक्टर को लम्बाई पाउन length अफ p कमाण्ड टाइप गरौँ र इन्टर थिचौं
 
| | हामीले भेक्टर को लम्बाई पाउन length अफ p कमाण्ड टाइप गरौँ र इन्टर थिचौं
 
|-
 
|-
| 02.03
+
| 02:03
 
| |हामी भेक्टरमा धेरै गणितीय कार्यहरु गर्न सक्छौं जस्तै
 
| |हामी भेक्टरमा धेरै गणितीय कार्यहरु गर्न सक्छौं जस्तै
 
|-
 
|-
| 02.08
+
| 02:08
 
| |दुई भेक्टरहरुको जोड
 
| |दुई भेक्टरहरुको जोड
 
|-
 
|-
| 02.11
+
| 02:11
 
| |दुई भेक्टरहरुको घटाऊ र आदि
 
| |दुई भेक्टरहरुको घटाऊ र आदि
 
|-
 
|-
| 02.14
+
| 02:14
 
| |एउटा भेक्टरको ट्रान्सपोज एपसट्रफी प्रयोग गरि निकाल्न सकिन्छ (जसलाई एकल उद्धरण पनि भनिन्छ)
 
| |एउटा भेक्टरको ट्रान्सपोज एपसट्रफी प्रयोग गरि निकाल्न सकिन्छ (जसलाई एकल उद्धरण पनि भनिन्छ)
 
|-
 
|-
| 02.21
+
| 02:21
|p को ट्रान्सपोज देखाईएको छ
+
| |p को ट्रान्सपोज देखाईएको छ
 
|-
 
|-
| 02.27
+
| 02:27
 
| | हामी p-ट्रांस्पोज गुणा q गणना गर्न सक्छौं:
 
| | हामी p-ट्रांस्पोज गुणा q गणना गर्न सक्छौं:
 
|-
 
|-
| 02.34
+
| 02:34
 
| | कमाण्ड p गुणा q-ट्रांस्पोजले एउटा scalar दिन्छ:
 
| | कमाण्ड p गुणा q-ट्रांस्पोजले एउटा scalar दिन्छ:
 
|-
 
|-
| 02.43
+
| 02:43
 
| |कृपया अहिले ट्युटोरियल रोकौं र भिडियोमा दिएको एक नम्बर कार्य गर्नुहोस्
 
| |कृपया अहिले ट्युटोरियल रोकौं र भिडियोमा दिएको एक नम्बर कार्य गर्नुहोस्
 
|-
 
|-
| 02.50
+
| 02:50
| |अब हामी कसरी एउटा म्याटरिक्स डिफाइन गर्ने हेर्नेछौं
+
| |अब हामी कसरी एउटा म्याट्रिक्स  डिफाइन गर्ने हेर्नेछौं
 
|-
 
|-
| 02.56
+
| 02:56
| | एउटा म्याटरिक्सको रो मा बस्तुहरु डिफाइन गर्न भेक्टरमा जस्तै स्पेस वा कमाहरु प्रयोग गरि गर्न सकिन्छ
+
| | एउटा म्याट्रिक्सको रो मा बस्तुहरु डिफाइन गर्न भेक्टरमा जस्तै स्पेस वा कमाहरु प्रयोग गरि गर्न सकिन्छ
 
|-
 
|-
| 03.04
+
| 03:04
| |उदाहरणको लागि एउटा 2 by 3 म्याटरिक्स P डिफाइन गरौँ, टाइप गरौँ क्यापिटल P बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 2 स्पेस 3 सेमिकोलोन 4 स्पेस 5 स्पेस 6 स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
+
| |उदाहरणको लागि एउटा 2 by 3 म्याट्रिक्स  P डिफाइन गरौँ, टाइप गरौँ क्यापिटल P बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 2 स्पेस 3 सेमिकोलोन 4 स्पेस 5 स्पेस 6 स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
|-
 
|-
| 03.27
+
| 03:27
| |याद गरौँ कि सेमिकोलोन म्याटरिक्सको अर्को रो जनाउन प्रयोग गरिएको छ
+
| |याद गरौँ कि सेमिकोलोन म्याट्रिक्स को अर्को रो जनाउन प्रयोग गरिएको छ
 
|-
 
|-
| 03.32
+
| 03:32
 
| |याद गरौँ Scilab केस सेंसिटिभ छ
 
| |याद गरौँ Scilab केस सेंसिटिभ छ
 
|-
 
|-
| 03.34
+
| 03:34
| | यहाँ भ्यारेबल P प्रयोग गरि म्याटरिक्स अपरकेसमा डिफाइन गरिएको छ
+
| | यहाँ भ्यारेबल P प्रयोग गरि म्याट्रिक्स अपरकेसमा डिफाइन गरिएको छ
 
|-
 
|-
| 03.40
+
| 03:40
 
| | जुन सानो p भेक्टर भन्दा फरक छ
 
| | जुन सानो p भेक्टर भन्दा फरक छ
 
|-
 
|-
| 03.44
+
| 03:44
 
| | तपाई अहिले सानो p के छ जान्न चाहनुहुन्छ?
 
| | तपाई अहिले सानो p के छ जान्न चाहनुहुन्छ?
 
|-
 
|-
| 03.48
+
| 03:48
 
| |अब हामी कसरी “size” कमाण्ड प्रयोग गरि म्याटरिक्सको साइज पत्ता लगाउने हेर्नेछौं
 
| |अब हामी कसरी “size” कमाण्ड प्रयोग गरि म्याटरिक्सको साइज पत्ता लगाउने हेर्नेछौं
 
|-
 
|-
| 03.53
+
| 03:53
| | यसको लागि टाइप गरौँ, खुल्ने स्क्वेर ब्राकेट रो कमा कोलोम बन्द हुने स्क्वेर ब्राकेट, बराबर size अफ क्यापिटल p जुन म्याटरिक्स हो र इन्टर गरौँ,  
+
| | यसको लागि टाइप गरौँ, खुल्ने स्क्वेर ब्राकेट रो कमा कोलोम बन्द हुने स्क्वेर ब्राकेट, बराबर size अफ क्यापिटल p जुन म्याट्रिक्स हो र इन्टर गरौँ,  
 
|-
 
|-
| 04.10
+
| 04:10
|तपाईले तलको आउटपुट पाउनुहुनेछ
+
| |तपाईले तलको आउटपुट पाउनुहुनेछ
 
|-
 
|-
| 04.17
+
| 04:17
| |याद गरौँ  length कमान्डले तपाईले देखे जस्तै म्याटरिक्सको जम्मा बस्तुहरुको संख्या दिन्छ
+
| |याद गरौँ  length कमान्डले तपाईले देखे जस्तै म्याट्रिक्सको जम्मा बस्तुहरुको संख्या दिन्छ
 
|-
 
|-
| 04.27
+
| 04:27
 
| |यहाँ देखाए जस्तै ट्रांस्पोज कमान्डले म्याटरिक्समा पनि काम गर्छ:
 
| |यहाँ देखाए जस्तै ट्रांस्पोज कमान्डले म्याटरिक्समा पनि काम गर्छ:
 
|-
 
|-
| 04.34
+
| 04:34
 
| | p ट्रांस्पोजले म्याटरिक्स p को ट्रांस्पोज दिन्छ
 
| | p ट्रांस्पोजले म्याटरिक्स p को ट्रांस्पोज दिन्छ
 
|-
 
|-
| 04.41
+
| 04:41
| |अब एउटा 2 by 3 म्याटरिक्स Q डिफाइन गरौँ:
+
| |अब एउटा 2 by 3 म्याट्रिक्स  Q डिफाइन गरौँ:
 
|-
 
|-
| 04.45
+
| 04:45
| | क्यापिटल q बराबर खुल्ने स्क्वेर ब्राकेट 1स्पेस 5 स्पेस 3 सेमिकोलोन अर्को रोमा जान  
+
| | क्यापिटल q बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 5 स्पेस 3 सेमिकोलोन अर्को रोमा जान  
 
|-
 
|-
| 04.56
+
| 04:56
 
| |2 स्पेस 4 स्पेस 8 बन्द हुने स्क्वेर ब्राकेट र इन्टर गरौँ
 
| |2 स्पेस 4 स्पेस 8 बन्द हुने स्क्वेर ब्राकेट र इन्टर गरौँ
 
|-
 
|-
| 05.03
+
| 05:03
 
| | अब फेरि एकचोटी P कल गरौँ
 
| | अब फेरि एकचोटी P कल गरौँ
 
|-
 
|-
| 05.08
+
| 05:08
 
| | हामी P र Q प्रयोग गरि गणितमा जस्तै हिसाब गर्न सक्छौं
 
| | हामी P र Q प्रयोग गरि गणितमा जस्तै हिसाब गर्न सक्छौं
 
|-
 
|-
| 05.14
+
| 05:14
 
| | उदाहरणको लागि, E बराबर 2 गुणा p प्लस 3 गुणा q गणना गरौँ र इन्टर थिचौं
 
| | उदाहरणको लागि, E बराबर 2 गुणा p प्लस 3 गुणा q गणना गरौँ र इन्टर थिचौं
 
|-
 
|-
| 05.29
+
| 05:29
 
| |तपाई यो गणना ठिक छ/छैन जाच्न चाहनुहुन्छ होला
 
| |तपाई यो गणना ठिक छ/छैन जाच्न चाहनुहुन्छ होला
 
|-
 
|-
| 05.33
+
| 05:33
 
| |अब, ट्युटोरियल रोकौं र भिडियोमा दिएको दुई नम्बर कार्य गरौँ
 
| |अब, ट्युटोरियल रोकौं र भिडियोमा दिएको दुई नम्बर कार्य गरौँ
 
|-
 
|-
|05.44
+
| 05:44
|यो ट्युटोरियलमा हामीले सिक्यौं
+
| |यो ट्युटोरियलमा हामीले सिक्यौं
 
|-
 
|-
| 05.47
+
| 05:47
 
| | स्पेस र कमाहरु प्रयोग गरी एउटा भेक्टर डिफाइन गर्न
 
| | स्पेस र कमाहरु प्रयोग गरी एउटा भेक्टर डिफाइन गर्न
 
|-
 
|-
|05.50
+
| 05:50
| |ength() फंक्सन प्रयोग गरि म्याटरिक्सको लम्बाई पत्ता लगाउन
+
| |ength() फंक्सन प्रयोग गरि म्याट्रिक्स को लम्बाई पत्ता लगाउन
 
|-
 
|-
| 05.54
+
| 05:54
| |अपसट्रफी प्रयोग गरि भेक्टर वा म्याटरिक्सको ट्रांस्पोज पत्ता लगाउन
+
| |अपसट्रफी प्रयोग गरि भेक्टर वा म्याट्रिक्स को ट्रांस्पोज पत्ता लगाउन
 
|-
 
|-
| 05.59
+
| 05:59
| |स्पेस वा कमाले कोलम र रोहरु छुट्टयाई एउटा म्याटरिक्स डिफाइन गर्न
+
| |स्पेस वा कमा ले कोलम र रोहरु छुट्टयाई एउटा म्याट्रिक्स  डिफाइन गर्न
 
|-
 
|-
| 06.07
+
| 06:07
| |size() फंक्सन प्रयोग गरि एउटा म्याटरिक्सको साइज पत्ता लगाउन
+
| |size() फंक्सन प्रयोग गरि एउटा म्याट्रिक्स को साइज पत्ता लगाउन
 
|-
 
|-
|06.11
+
| 06:11
 
| |यो स्पोकन ट्युटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो
 
| |यो स्पोकन ट्युटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो
 
|-
 
|-
| 06.18
+
| 06:18
 
| | FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in वा http://scilab.in/  वेबसाइटमा पाउन सकिन्छ'''
 
| | FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in वा http://scilab.in/  वेबसाइटमा पाउन सकिन्छ'''
 
|-
 
|-
| 06.28
+
| 06:28
 
| |यसलाई  नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटीको सहयोग रहेको छ
 
| |यसलाई  नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटीको सहयोग रहेको छ
 
|-
 
|-
| 06.33
+
| 06:33
 
| |थप जानकारीको लागि स्पोकन हाइफन ट्युटोरियल डट ओ आर जी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा हेर्नुहोला
 
| |थप जानकारीको लागि स्पोकन हाइफन ट्युटोरियल डट ओ आर जी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा हेर्नुहोला
 
|-
 
|-
| 06.43
+
| 06:43
| | '''म मन्दिरा बिदा हुदैछु, नमस्कार'''
+
| | '''म मन्दिरा बिदा हुदैछु, '''
 
|-
 
|-
| 06.46
+
| 06:46
 
| | सहभागिताको लागि धन्यवाद, नमस्कार
 
| | सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Latest revision as of 15:51, 26 April 2017

Time Narration
00:01 Vector Operations स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो स्पोकन ट्युटोरियलको अन्त्यमा तपाईले यी कार्य गर्न सक्नुहुन्छ,
00:11 एउटा भेक्टर डिफाइन् गर्न
00:13 एउटा भेक्टरको लम्बाई गणना गर्न
00:15 भेक्टरमा गणितीय कार्यहरु जस्तै जोड, घटाऊ र गुणा गर्न
00:23 एउटा म्याट्रिक्स डिफाइन् गर्न
00:25 एउटा म्याट्रिक्स को साइज गणना गर्न
00:28 म्याट्रिक्समा गणितीय कार्यहरु जस्तै जोड, घटाऊ र गुणा गर्न
00:36 तपाइको सिस्टममा Scilab इन्स्टल हुन पुर्वावाश्यक छ
00:41 तपाईले Getting started with Scilab को स्पोकन ट्युटोरियल सुनेको हुनुपर्छ
00:46 तपाईसँग Vector र Matrix को सामान्य ज्ञान हुनुपर्छ
00:50 म प्रदर्शनीमा Windows 7 अपरेटिंग सिस्टम र Scilab 5.2.2 प्रयोग गर्दैछुँ
00:58 Scilab लन्च गर्न तपाइको डेस्कटपको Scilab शर्टकट आइकनमा क्लिक गरौँ
01:03 यसले कन्सोल विन्डो खोल्नेछ,
01:06 याद गरौँ कर्सर कमाण्ड प्रम्प्टमा छ
01:10 म तपाइलाई Scilab को यो ट्युटोरियल निश्चित समयको अन्तरालमा भिडियो रोकी अभ्यास गर्न सल्लाह दिन्छु
01:19 एउटा भेक्टर डिफाइन गरि सुरु गरौँ
01:22 यो दुई तरिकाले गर्न सकिन्छ:
01:24 स्पेसहरु प्रयोग गरि, p बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 2 स्पेस 3, बन्द हुने स्क्वेर ब्राकेट र इन्टर थिचौं
01:37 वा कमाहरु प्रयोग गरि, q बराबर खुल्ने स्क्वेर ब्राकेट 2 कमा 3 कमा 4 बन्द हुने स्क्वेर ब्राकेट र इन्टर थिचौं
01:53 हामीले भेक्टर को लम्बाई पाउन length अफ p कमाण्ड टाइप गरौँ र इन्टर थिचौं
02:03 हामी भेक्टरमा धेरै गणितीय कार्यहरु गर्न सक्छौं जस्तै
02:08 दुई भेक्टरहरुको जोड
02:11 दुई भेक्टरहरुको घटाऊ र आदि
02:14 एउटा भेक्टरको ट्रान्सपोज एपसट्रफी प्रयोग गरि निकाल्न सकिन्छ (जसलाई एकल उद्धरण पनि भनिन्छ)
02:21 p को ट्रान्सपोज देखाईएको छ
02:27 हामी p-ट्रांस्पोज गुणा q गणना गर्न सक्छौं:
02:34 कमाण्ड p गुणा q-ट्रांस्पोजले एउटा scalar दिन्छ:
02:43 कृपया अहिले ट्युटोरियल रोकौं र भिडियोमा दिएको एक नम्बर कार्य गर्नुहोस्
02:50 अब हामी कसरी एउटा म्याट्रिक्स डिफाइन गर्ने हेर्नेछौं
02:56 एउटा म्याट्रिक्सको रो मा बस्तुहरु डिफाइन गर्न भेक्टरमा जस्तै स्पेस वा कमाहरु प्रयोग गरि गर्न सकिन्छ
03:04 उदाहरणको लागि एउटा 2 by 3 म्याट्रिक्स P डिफाइन गरौँ, टाइप गरौँ क्यापिटल P बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 2 स्पेस 3 सेमिकोलोन 4 स्पेस 5 स्पेस 6 स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
03:27 याद गरौँ कि सेमिकोलोन म्याट्रिक्स को अर्को रो जनाउन प्रयोग गरिएको छ
03:32 याद गरौँ Scilab केस सेंसिटिभ छ
03:34 यहाँ भ्यारेबल P प्रयोग गरि म्याट्रिक्स अपरकेसमा डिफाइन गरिएको छ
03:40 जुन सानो p भेक्टर भन्दा फरक छ
03:44 तपाई अहिले सानो p के छ जान्न चाहनुहुन्छ?
03:48 अब हामी कसरी “size” कमाण्ड प्रयोग गरि म्याटरिक्सको साइज पत्ता लगाउने हेर्नेछौं
03:53 यसको लागि टाइप गरौँ, खुल्ने स्क्वेर ब्राकेट रो कमा कोलोम बन्द हुने स्क्वेर ब्राकेट, बराबर size अफ क्यापिटल p जुन म्याट्रिक्स हो र इन्टर गरौँ,
04:10 तपाईले तलको आउटपुट पाउनुहुनेछ
04:17 याद गरौँ length कमान्डले तपाईले देखे जस्तै म्याट्रिक्सको जम्मा बस्तुहरुको संख्या दिन्छ
04:27 यहाँ देखाए जस्तै ट्रांस्पोज कमान्डले म्याटरिक्समा पनि काम गर्छ:
04:34 p ट्रांस्पोजले म्याटरिक्स p को ट्रांस्पोज दिन्छ
04:41 अब एउटा 2 by 3 म्याट्रिक्स Q डिफाइन गरौँ:
04:45 क्यापिटल q बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 5 स्पेस 3 सेमिकोलोन अर्को रोमा जान
04:56 2 स्पेस 4 स्पेस 8 बन्द हुने स्क्वेर ब्राकेट र इन्टर गरौँ
05:03 अब फेरि एकचोटी P कल गरौँ
05:08 हामी P र Q प्रयोग गरि गणितमा जस्तै हिसाब गर्न सक्छौं
05:14 उदाहरणको लागि, E बराबर 2 गुणा p प्लस 3 गुणा q गणना गरौँ र इन्टर थिचौं
05:29 तपाई यो गणना ठिक छ/छैन जाच्न चाहनुहुन्छ होला
05:33 अब, ट्युटोरियल रोकौं र भिडियोमा दिएको दुई नम्बर कार्य गरौँ
05:44 यो ट्युटोरियलमा हामीले सिक्यौं
05:47 स्पेस र कमाहरु प्रयोग गरी एउटा भेक्टर डिफाइन गर्न
05:50 ength() फंक्सन प्रयोग गरि म्याट्रिक्स को लम्बाई पत्ता लगाउन
05:54 अपसट्रफी प्रयोग गरि भेक्टर वा म्याट्रिक्स को ट्रांस्पोज पत्ता लगाउन
05:59 स्पेस वा कमा ले कोलम र रोहरु छुट्टयाई एउटा म्याट्रिक्स डिफाइन गर्न
06:07 size() फंक्सन प्रयोग गरि एउटा म्याट्रिक्स को साइज पत्ता लगाउन
06:11 यो स्पोकन ट्युटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो
06:18 FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in वा http://scilab.in/ वेबसाइटमा पाउन सकिन्छ
06:28 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटीको सहयोग रहेको छ
06:33 थप जानकारीको लागि स्पोकन हाइफन ट्युटोरियल डट ओ आर जी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा हेर्नुहोला
06:43 म मन्दिरा बिदा हुदैछु,
06:46 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya