Difference between revisions of "PERL/C2/Blocks-in-Perl/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 ! <center>'''Visual Cue'''</center> ! <center>'''Narration'''</center> |- | 00.01 |पर्लको ''' BLOCKS''' स्पोकन ट्यूटोरिय…')
 
 
(4 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
!  <center>'''Visual Cue'''</center>
+
| '''Time'''
!  <center>'''Narration'''</center>
+
| '''Narration'''
 
|-
 
|-
| 00.01
+
| 00:01
 
|पर्लको ''' BLOCKS''' स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|पर्लको ''' BLOCKS''' स्पोकन ट्यूटोरियलमा स्वागत छ  
 
|-
 
|-
| 00.06
+
| 00:06
 
| यो ट्यूटोरियलमा, हामीले पर्लमा उपलब्ध विभिन्न ''' BLOCKS''' बारे सिक्नेछौ  
 
| यो ट्यूटोरियलमा, हामीले पर्लमा उपलब्ध विभिन्न ''' BLOCKS''' बारे सिक्नेछौ  
 
|-
 
|-
|00.13
+
|00:13
 
|म '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम र '''Perl''' '''५.१४.२ ''' प्रयोग गर्दैछु   
 
|म '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम र '''Perl''' '''५.१४.२ ''' प्रयोग गर्दैछु   
 
|-
 
|-
|00.21
+
|00:21
 
|म '''gedit Text Editor''' पनि प्रयोग गर्ने छु  
 
|म '''gedit Text Editor''' पनि प्रयोग गर्ने छु  
 
|-
 
|-
|00.26
+
|00:26
 
|तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ  
 
|तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ  
 
|-
 
|-
|00.31
+
|00:31
 
|पूर्वाधारको रुपमा, तपाईसँग पर्लमा '''भेरीएबल र कमेन्ट''' को आधारभूत ज्ञान हुनुपर्छ  
 
|पूर्वाधारको रुपमा, तपाईसँग पर्लमा '''भेरीएबल र कमेन्ट''' को आधारभूत ज्ञान हुनुपर्छ  
 
|-
 
|-
| 00.38
+
| 00:38
 
|'''पर्ल''' को '''डाटा स्ट्रक्चरहरुको ज्ञान थप उपयोगी हुनेछ  
 
|'''पर्ल''' को '''डाटा स्ट्रक्चरहरुको ज्ञान थप उपयोगी हुनेछ  
 
|-
 
|-
| 00.44
+
| 00:44
 
|कृपया '''स्पोकन ट्यूटोरियल''' वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्  
 
|कृपया '''स्पोकन ट्यूटोरियल''' वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्  
 
|-
 
|-
| 00.50
+
| 00:50
 
|'''पर्ल''' मा ५ विशेष ''' ब्लकहरू'' उपलब्ध छन्
 
|'''पर्ल''' मा ५ विशेष ''' ब्लकहरू'' उपलब्ध छन्
 
|-
 
|-
|00.53
+
|00:53
 
|यी ब्लकहरू पर्ल प्रोग्रामको विभिन्न चरणमा एक्जिक्युट हुन्छन्  
 
|यी ब्लकहरू पर्ल प्रोग्रामको विभिन्न चरणमा एक्जिक्युट हुन्छन्  
 
|-
 
|-
|00.59
+
|00:59
 
|यी ब्लकहरू हुन्  
 
|यी ब्लकहरू हुन्  
 
|-
 
|-
| 01.01
+
| 01:01
| '''BEGIN'''  
+
| '''BEGIN''' '''END'''  
 
|-
 
|-
|01.02
+
|01:03
|'''END'''  
+
|''' UNITCHECK''' ''' CHECK. '''
 
|-
 
|-
|01.03
+
|01:05
|''' UNITCHECK'''
+
|''' INIT ''' '''BEGIN''' ब्लकको बारेमा बुझेर सुरु गरौ
 
|-
 
|-
| 01.04
+
|01:10
| ''' CHECK. '''
+
|-
+
|01.05
+
|''' INIT '''
+
|-
+
|01.06
+
| '''BEGIN''' ब्लकको बारेमा बुझेर सुरु गरौ
+
|-
+
|01.10
+
 
|''' BEGIN''' ब्लक कम्पाईलेसनको समयमा एक्जिक्युट हुन्छ
 
|''' BEGIN''' ब्लक कम्पाईलेसनको समयमा एक्जिक्युट हुन्छ
 
|-
 
|-
|01.15
+
|01:15
 
|त्यसैले, यो ब्लक भित्र लेखिएको कुनैपनि कोड कम्पाईलेसनको समयमा पहिले नै एक्जिक्युट हुन्छ
 
|त्यसैले, यो ब्लक भित्र लेखिएको कुनैपनि कोड कम्पाईलेसनको समयमा पहिले नै एक्जिक्युट हुन्छ
 
|-
 
|-
|01.22
+
|01:22
 
|हामीसँग एउटा '''पर्ल''' स्क्रीप्ट भित्र विभिन्न ''' BEGIN ''' ब्लकहरू हुनसक्छ
 
|हामीसँग एउटा '''पर्ल''' स्क्रीप्ट भित्र विभिन्न ''' BEGIN ''' ब्लकहरू हुनसक्छ
 
|-
 
|-
|01.26
+
|01:26
 
| यी ब्लकहरू घोषणाको क्रममा एक्जिक्युट हुनेछन
 
| यी ब्लकहरू घोषणाको क्रममा एक्जिक्युट हुनेछन
 
|-
 
|-
| 01.31
+
| 01:31
 
|मतलब ''' First Define First Execute''' शैलीमा
 
|मतलब ''' First Define First Execute''' शैलीमा
 
|-
 
|-
|01.35
+
|01:35
 
|''' BEGIN ब्लक''' को सिनट्याक्स निम्न अनुसार छ  
 
|''' BEGIN ब्लक''' को सिनट्याक्स निम्न अनुसार छ  
 
|-
 
|-
|01.40
+
|01:40
 
| क्यापिटल अक्षरमा '''BEGIN''' स्पेस ओपन कर्ली ब्राकेट
 
| क्यापिटल अक्षरमा '''BEGIN''' स्पेस ओपन कर्ली ब्राकेट
 
|-
 
|-
| 01.45
+
| 01:45
 
| ''' इन्टर''' थिचौं  
 
| ''' इन्टर''' थिचौं  
 
|-
 
|-
|01.47
+
|01:47
 
|कम्पाईलेसनको समयमा एक्जिक्युट हुनुपर्ने कोड
 
|कम्पाईलेसनको समयमा एक्जिक्युट हुनुपर्ने कोड
 
|-
 
|-
|01.51
+
|01:51
| ''' इन्टर''' थिचौं  
+
| ''' इन्टर''' थिचौं क्लोज कर्ली ब्राकेट
|-
+
|01.52
+
|क्लोज कर्ली ब्राकेट
+
 
|-
 
|-
|01.55
+
|01:55
 
|अब, '''BEGIN''' ब्लकको एउटा उदाहरण हेरौ  
 
|अब, '''BEGIN''' ब्लकको एउटा उदाहरण हेरौ  
 
|-
 
|-
|01.59
+
|01:59
 
|टर्मिनल खोलौ र टाइप गरौ  
 
|टर्मिनल खोलौ र टाइप गरौ  
 
|-
 
|-
|02.02
+
|02:02
 
|'''gedit beginBlock dot pl ''' space '''ampersand'''
 
|'''gedit beginBlock dot pl ''' space '''ampersand'''
 
|-
 
|-
|02.08
+
|02:08
 
|र ''' इन्टर''' थिचौं  
 
|र ''' इन्टर''' थिचौं  
 
|-
 
|-
|02.10
+
|02:10
 
|यसले '''gedit''' मा ''' beginBlock dot pl ''' फाईल खोल्ने छ  
 
|यसले '''gedit''' मा ''' beginBlock dot pl ''' फाईल खोल्ने छ  
 
|-
 
|-
|02.15
+
|02:15
 
|स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ  
 
|स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ  
 
|-
 
|-
|02.20
+
|02:20
 
|मैले स्क्रीप्टमा लेखेको कुरा बुझौं
 
|मैले स्क्रीप्टमा लेखेको कुरा बुझौं
 
|-
 
|-
|02.24
+
|02:24
 
|यहाँ, हामीले '''BEGIN''' ब्लकहरूको अघि र पछि केहि टेक्स्ट प्रिन्ट गरेका छौ  
 
|यहाँ, हामीले '''BEGIN''' ब्लकहरूको अघि र पछि केहि टेक्स्ट प्रिन्ट गरेका छौ  
 
|-
 
|-
| 02.31
+
| 02:31
 
|त्यसैगरी, मैले हरेक '''BEGIN''' ब्लकमा एउटा प्रिन्ट स्टेटमेन्ट लेखेको छु  
 
|त्यसैगरी, मैले हरेक '''BEGIN''' ब्लकमा एउटा प्रिन्ट स्टेटमेन्ट लेखेको छु  
 
|-
 
|-
|   02.37
+
|02:37
 
|कृपया याद गरौ, मैले '''BEGIN''' ब्लक पछि सेमिकोलन राखेको छैन  
 
|कृपया याद गरौ, मैले '''BEGIN''' ब्लक पछि सेमिकोलन राखेको छैन  
 
|-
 
|-
| 02.42
+
| 02:42
 
| सेमिकोलन राख्नाले प्रोग्राम एक्जिक्युसनमा सिनट्याक्स एरर दिनेछ  
 
| सेमिकोलन राख्नाले प्रोग्राम एक्जिक्युसनमा सिनट्याक्स एरर दिनेछ  
 
|-
 
|-
|02.49
+
|02:49
 
|अब फाईल सेभ गर्न '''Ctrl+s''' थिचौं
 
|अब फाईल सेभ गर्न '''Ctrl+s''' थिचौं
 
|-
 
|-
| 02.53
+
| 02:53
 
| अनि टर्मिनलमा जाँऊ र स्क्रिप्ट एक्जिक्युट गर्न टाइप गरौँ
 
| अनि टर्मिनलमा जाँऊ र स्क्रिप्ट एक्जिक्युट गर्न टाइप गरौँ
 
|-
 
|-
| 02.58
+
| 02:58
 
|''' perl beginBlock dot pl'''
 
|''' perl beginBlock dot pl'''
 
|-
 
|-
|03.01
+
|03:01
 
| र ''' इन्टर''' थिचौं   
 
| र ''' इन्टर''' थिचौं   
 
|-
 
|-
|03.04
+
|03:04
 
|तपाईले टर्मिनलमा देखिएको आउटपुट पाउनु हुनेछ  
 
|तपाईले टर्मिनलमा देखिएको आउटपुट पाउनु हुनेछ  
 
|-
 
|-
| 03.09
+
| 03:09
 
| याद गरौँ पहिलो '''BEGIN''' ब्लक भित्र लेखिएको लाइन पहिले प्रिन्ट हुन्छ  
 
| याद गरौँ पहिलो '''BEGIN''' ब्लक भित्र लेखिएको लाइन पहिले प्रिन्ट हुन्छ  
 
|-
 
|-
|03.16
+
|03:16
 
|र वास्तवमा स्क्रीप्टको पहिलो प्रिन्ट स्टेटमेन्ट '''BEGIN ब्लक स्टेटमेन्ट''' पछि प्रिन्ट हुन्छ  
 
|र वास्तवमा स्क्रीप्टको पहिलो प्रिन्ट स्टेटमेन्ट '''BEGIN ब्लक स्टेटमेन्ट''' पछि प्रिन्ट हुन्छ  
 
|-
 
|-
| 03.25
+
| 03:25
 
|'''BEGIN ब्लकहरू''' घोषणाको क्रममै एक्जिक्युट हुन्छन्
 
|'''BEGIN ब्लकहरू''' घोषणाको क्रममै एक्जिक्युट हुन्छन्
 
|-
 
|-
|  03.31
+
|  03:31
 
| यो उदाहरणबाट, यो स्पष्ट हुन्छ की
 
| यो उदाहरणबाट, यो स्पष्ट हुन्छ की
 
|-
 
|-
| 03.34
+
| 03:34
 
|'''BEGIN''' ब्लकहरू भित्र लेखिएको कोड पहिले एक्जिक्युट हुन्छ  
 
|'''BEGIN''' ब्लकहरू भित्र लेखिएको कोड पहिले एक्जिक्युट हुन्छ  
 
|-
 
|-
| 03.40
+
| 03:40
 
|यो''' PERL''' स्क्रीप्टको भित्रको '''BEGIN''' ब्लकको स्थानमा भर पर्दैन  
 
|यो''' PERL''' स्क्रीप्टको भित्रको '''BEGIN''' ब्लकको स्थानमा भर पर्दैन  
 
|-
 
|-
| 03.46
+
| 03:46
 
|'''BEGIN ब्लकहरू''' सधै '''First In First Out''' शैलीमा एक्जिक्युट हुन्छन्  
 
|'''BEGIN ब्लकहरू''' सधै '''First In First Out''' शैलीमा एक्जिक्युट हुन्छन्  
 
|-
 
|-
|03.52
+
|03:52
 
|त्यसैले यो ब्लकको एउटा प्रयोग भनेको वास्तविक एक्जिक्युसन भन्दा पहिले नै फाइलहरु पर्ल स्क्रीप्ट भित्र  समावेश हुनु हो  
 
|त्यसैले यो ब्लकको एउटा प्रयोग भनेको वास्तविक एक्जिक्युसन भन्दा पहिले नै फाइलहरु पर्ल स्क्रीप्ट भित्र  समावेश हुनु हो  
 
|-
 
|-
|04.01
+
|04:01
 
|अब, '''END ब्लक''' बुझौ  
 
|अब, '''END ब्लक''' बुझौ  
 
|-
 
|-
|04.04
+
|04:04
 
| '''END ब्लक''' पर्ल प्रोग्रामको अन्त्यमा एक्जिक्युट हुन्छ  
 
| '''END ब्लक''' पर्ल प्रोग्रामको अन्त्यमा एक्जिक्युट हुन्छ  
 
|-
 
|-
|04.09
+
|04:09
 
|यो ब्लक भित्र लेखिएको कोड पर्लले प्रोग्राम एक्जिक्युट गर्न सके पछि एक्जिक्युट हुन्छ  
 
|यो ब्लक भित्र लेखिएको कोड पर्लले प्रोग्राम एक्जिक्युट गर्न सके पछि एक्जिक्युट हुन्छ  
 
|-
 
|-
|04.17
+
|04:17
 
|हामीसँग '''पर्ल स्क्रीप्ट''' भित्र विभिन्न ''' END ब्लकहरु''' हुनसक्छन्
 
|हामीसँग '''पर्ल स्क्रीप्ट''' भित्र विभिन्न ''' END ब्लकहरु''' हुनसक्छन्
 
|-
 
|-
|04.21
+
|04:21
 
|यी ब्लकहरू घोषणाको उल्टो क्रममा एक्जिक्युट हुन्छन्
 
|यी ब्लकहरू घोषणाको उल्टो क्रममा एक्जिक्युट हुन्छन्
 
|-
 
|-
| 04.26
+
| 04:26
 
| मतलब, '''Last define First execute''' शैलीमा
 
| मतलब, '''Last define First execute''' शैलीमा
 
|-
 
|-
|04.30
+
|04:30
 
| '''END ब्लक''' को सिनट्याक्स निम्न अनुसार छ  
 
| '''END ब्लक''' को सिनट्याक्स निम्न अनुसार छ  
 
|-
 
|-
|04.35
+
|04:35
 
|क्यापिटल अक्षरमा ''' END ''' ओपन कर्ली ब्राकेट
 
|क्यापिटल अक्षरमा ''' END ''' ओपन कर्ली ब्राकेट
 
|-
 
|-
|04.39
+
|04:39
| ''' इन्टर''' थिचौं  
+
| ''' इन्टर''' थिचौं '''पर्ल''' स्क्रीप्टको अन्तमा एक्जिक्युट हुनुपर्ने कोड
 
|-
 
|-
|04.40
+
|04:45
|'''पर्ल''' स्क्रीप्टको अन्तमा एक्जिक्युट हुनुपर्ने कोड
+
| ''' इन्टर''' थिचौं क्लोज कर्ली ब्राकेट
|-
+
|04.45
+
| ''' इन्टर''' थिचौं  
+
|-
+
|04.46
+
|क्लोज कर्ली ब्राकेट
+
 
|-
 
|-
|04.49
+
|04:49
 
|अब END ब्लकको एउटा उदाहरण हेरौ  
 
|अब END ब्लकको एउटा उदाहरण हेरौ  
 
|-
 
|-
|04.53
+
|04:53
 
|टर्मिनल खोलौ र टाइप गरौ  
 
|टर्मिनल खोलौ र टाइप गरौ  
 
|-
 
|-
|  04.56
+
|  04:56
 
|''' gedit endBlock dot pl space ampersand'''
 
|''' gedit endBlock dot pl space ampersand'''
 
|-
 
|-
| 05.00
+
|05:00
 
|र ''' इन्टर''' थिचौं  
 
|र ''' इन्टर''' थिचौं  
 
|-
 
|-
|05.03
+
|05:03
 
| यसले '''gedit''' मा ''' endBlock dot pl''' फाईल खोल्ने छ  
 
| यसले '''gedit''' मा ''' endBlock dot pl''' फाईल खोल्ने छ  
 
|-
 
|-
|  05.08
+
|  05:08
 
| स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ   
 
| स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ   
 
|-
 
|-
| 05.13
+
| 05:13
 
| मैले यो स्क्रीप्ट लेखेका कुराहरुको चर्चा गरौँ
 
| मैले यो स्क्रीप्ट लेखेका कुराहरुको चर्चा गरौँ
 
|-
 
|-
|  05.17
+
|  05:17
 
| यहाँ हामीले '''END''' ब्लकको अघि पछि केहि टेक्स्ट प्रिन्ट गरेका छौ  
 
| यहाँ हामीले '''END''' ब्लकको अघि पछि केहि टेक्स्ट प्रिन्ट गरेका छौ  
 
|-
 
|-
|  05.23
+
|  05:23
 
|त्यसैगरी, हामीले हरेक ''' END''' ब्लकमा एउटा प्रिन्ट स्टेटमेन्ट लेखेका छौ  
 
|त्यसैगरी, हामीले हरेक ''' END''' ब्लकमा एउटा प्रिन्ट स्टेटमेन्ट लेखेका छौ  
 
|-
 
|-
|  05.29
+
|  05:29
 
|कृपया याद गरौ, मैले '''END''' ब्लक पछि सेमिकोलन राखेको छैन  
 
|कृपया याद गरौ, मैले '''END''' ब्लक पछि सेमिकोलन राखेको छैन  
 
|-
 
|-
|05.34
+
|05:34
 
|यदि हामीले सेमिकोलन राख्यौ भने, त्यहाँ कम्पाईलेसनमा सिनट्याक्स एरर हुनेछ  
 
|यदि हामीले सेमिकोलन राख्यौ भने, त्यहाँ कम्पाईलेसनमा सिनट्याक्स एरर हुनेछ  
 
|-
 
|-
|  05.41
+
|  05:41
 
| अब फाईल सेभ गर्न ''' Ctrl+s''' थिचौं
 
| अब फाईल सेभ गर्न ''' Ctrl+s''' थिचौं
 
|-
 
|-
|  05.45
+
|  05:45
 
| अनि टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
 
| अनि टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
 
|-
 
|-
|05.50
+
|05:50
 
|''' perl endBlock dot pl'''
 
|''' perl endBlock dot pl'''
 
|-
 
|-
| 05.53
+
| 05:53
 
|र ''' इन्टर''' थिचौं  
 
|र ''' इन्टर''' थिचौं  
 
|-
 
|-
|05.55
+
|05:55
 
| तपाईले टर्मिनलमा देखिएको आउटपुट पाउनु हुनेछ  
 
| तपाईले टर्मिनलमा देखिएको आउटपुट पाउनु हुनेछ  
 
|-
 
|-
|06.00
+
|06:00
 
|याद गरौँ: ''' END''' ब्लक भित्र लेखिएको लाइन अन्तिममा प्रिन्ट हुनेछ
 
|याद गरौँ: ''' END''' ब्लक भित्र लेखिएको लाइन अन्तिममा प्रिन्ट हुनेछ
 
|-
 
|-
| 06.06
+
| 06:06
 
| स्क्रीप्टको अन्तिम '''प्रिन्ट स्टेटमेन्ट'' वास्तवमा '''END ब्लक स्टेटमेन्ट अघि प्रिन्ट हुन्छ र  
 
| स्क्रीप्टको अन्तिम '''प्रिन्ट स्टेटमेन्ट'' वास्तवमा '''END ब्लक स्टेटमेन्ट अघि प्रिन्ट हुन्छ र  
 
|-
 
|-
| 06.13
+
| 06:13
 
|'''END''' ब्लक आफ्नो घोषणाको उल्टो क्रममा एक्जिक्युट हुन्छ
 
|'''END''' ब्लक आफ्नो घोषणाको उल्टो क्रममा एक्जिक्युट हुन्छ
 
|-
 
|-
| 06.20
+
| 06:20
 
| उदहारणबाट, यो स्पष्ट छ कि
 
| उदहारणबाट, यो स्पष्ट छ कि
 
|-
 
|-
| 06.23
+
| 06:23
 
|''' END''' ब्लक भित्र लेखिएको कोड अन्तमा एक्जिक्युट हुन्छ  
 
|''' END''' ब्लक भित्र लेखिएको कोड अन्तमा एक्जिक्युट हुन्छ  
 
|-
 
|-
|06.29
+
|06:29
 
| यो '''PERL''' स्क्रीप्ट भित्रको ''' END''' ब्लकको स्थानमा भर पर्दैन  
 
| यो '''PERL''' स्क्रीप्ट भित्रको ''' END''' ब्लकको स्थानमा भर पर्दैन  
 
|-
 
|-
|06.36
+
|06:36
 
|'''END'''  ब्लकहरू ''' Last In First Out''' शैलीमा एक्जिक्युट हुन्छन्
 
|'''END'''  ब्लकहरू ''' Last In First Out''' शैलीमा एक्जिक्युट हुन्छन्
 
|-
 
|-
|06.41
+
|06:41
 
|त्यसैले, '''END''' ब्लकको प्रयोग भनेको प्रोग्रामबाट बाहिर निस्कनु अघि प्रोग्राममा बनाएका अब्जेक्टहरुको नाश गर्नु हो
 
|त्यसैले, '''END''' ब्लकको प्रयोग भनेको प्रोग्रामबाट बाहिर निस्कनु अघि प्रोग्राममा बनाएका अब्जेक्टहरुको नाश गर्नु हो
 
|-
 
|-
|06.49
+
|06:49
 
| त्यसैगरी, '''पर्ल''' मा ''' UNITCHECK, CHECK''' र ''' INIT''' ब्लकहरू छन्  
 
| त्यसैगरी, '''पर्ल''' मा ''' UNITCHECK, CHECK''' र ''' INIT''' ब्लकहरू छन्  
 
|-
 
|-
|06.55
+
|06:55
 
|यी ब्लकहरू डेभलपरहरुले बिरलै प्रयोग गर्छन र बुझ्न अलि कठिन पनि छ
 
|यी ब्लकहरू डेभलपरहरुले बिरलै प्रयोग गर्छन र बुझ्न अलि कठिन पनि छ
 
|-
 
|-
|07.02
+
|07:02
 
| त्यसैले, म तपाईलाई यिनीहरुको बारेमा छोटो जानकरी मात्र दिनेछु
 
| त्यसैले, म तपाईलाई यिनीहरुको बारेमा छोटो जानकरी मात्र दिनेछु
 
|-
 
|-
|07.06
+
|07:06
||''' UNITCHECK, CHECK''' र '''INIT''' ब्लकहरू  
+
|''' UNITCHECK, CHECK''' र '''INIT''' ब्लकहरू  
 
|-
 
|-
|07.10
+
|07:10
 
|मुख्य प्रोग्रामको कम्पाईलेसन र एक्जिक्युसन चरण बीचको संक्रमण हेर्न र कम्पाईलेसन र एक्जिक्युसन्  
 
|मुख्य प्रोग्रामको कम्पाईलेसन र एक्जिक्युसन चरण बीचको संक्रमण हेर्न र कम्पाईलेसन र एक्जिक्युसन्  
 
|-
 
|-
|07.18
+
|07:18
 
| पछि केहि जाँचहरू गर्न वा इनिसियलाइजेसन गर्न उपयोगी हुनेछन
 
| पछि केहि जाँचहरू गर्न वा इनिसियलाइजेसन गर्न उपयोगी हुनेछन
 
|-
 
|-
|07.24
+
|07:24
||'''UNITCHECK''' र '''CHECK''' ब्लक '''Last in First out''' शैलीमा रन हुन्छन्
+
|'''UNITCHECK''' र '''CHECK''' ब्लक '''Last in First out''' शैलीमा रन हुन्छन्
 
|-
 
|-
|07.31
+
|07:31
 
|जबकि '''INIT''' ब्लक '''First In First Out''' शैलीमा रन हुन्छ
 
|जबकि '''INIT''' ब्लक '''First In First Out''' शैलीमा रन हुन्छ
 
|-
 
|-
|07.37
+
|07:37
 
|'''UNITCHECK''' ब्लकको सिनट्याक्स निम्न अनुसार छ  
 
|'''UNITCHECK''' ब्लकको सिनट्याक्स निम्न अनुसार छ  
 
|-
 
|-
|07.41
+
|07:41
 
|क्यापिटल अक्षरमा '''UNITCHECK''' स्पेस ओपन कर्ली ब्राकेट
 
|क्यापिटल अक्षरमा '''UNITCHECK''' स्पेस ओपन कर्ली ब्राकेट
 
|-
 
|-
|07.46
+
|07:46
 
|''' इन्टर''' थिचौं  
 
|''' इन्टर''' थिचौं  
 
|-
 
|-
|07.48
+
|07:48
 
| एक्जिक्युट गर्नुपर्ने कोड
 
| एक्जिक्युट गर्नुपर्ने कोड
 
|-
 
|-
|07.50
+
|07:50
 
| ''' इन्टर''' थिचौं  
 
| ''' इन्टर''' थिचौं  
 
|-
 
|-
|07.52
+
|07:52
 
|क्लोज कर्ली ब्राकेट
 
|क्लोज कर्ली ब्राकेट
 
|-
 
|-
|07.54
+
|07:54
 
|'''CHECK''' ब्लकको सिनट्याक्स निम्न अनुसार छ  
 
|'''CHECK''' ब्लकको सिनट्याक्स निम्न अनुसार छ  
 
|-
 
|-
|07.58
+
|07:58
 
|क्यापिटल अक्षरमा '''CHECK''' स्पेस ओपन कर्ली ब्राकेट
 
|क्यापिटल अक्षरमा '''CHECK''' स्पेस ओपन कर्ली ब्राकेट
 
|-
 
|-
|08.03
+
|08:03
| '''इन्टर''' थिचौं  
+
| '''इन्टर''' थिचौं एक्जिक्युट गर्नुपर्ने कोड
 
|-
 
|-
|08.04
+
|08:07
|एक्जिक्युट गर्नुपर्ने कोड
+
| ''' इन्टर''' थिचौं क्लोज कर्ली ब्राकेट
 
|-
 
|-
|08.07
+
|08:11
| ''' इन्टर''' थिचौं
+
|-
+
|08.08
+
|क्लोज कर्ली ब्राकेट
+
|-
+
|08.11
+
 
|''' INIT''' ब्लकको सिनट्याक्स निम्न अनुसार छ  
 
|''' INIT''' ब्लकको सिनट्याक्स निम्न अनुसार छ  
 
|-
 
|-
|08.15
+
|08:15
 
|क्यापिटल अक्षरमा '''INIT''' स्पेस ओपन कर्ली ब्राकेट
 
|क्यापिटल अक्षरमा '''INIT''' स्पेस ओपन कर्ली ब्राकेट
 
|-
 
|-
|08.20
+
|08:20
| ''' इन्टर''' थिचौं  
+
| ''' इन्टर''' थिचौं इनीसियलाइज गर्नु पर्ने कोड
 
|-
 
|-
|08.21
+
|08:24
|इनीसियलाइज गर्नु पर्ने कोड
+
|-
+
|08.24
+
 
| ''' इन्टर''' थिचौं  
 
| ''' इन्टर''' थिचौं  
 
|-
 
|-
|08.26
+
|08:26
 
|क्लोज कर्ली ब्राकेट  
 
|क्लोज कर्ली ब्राकेट  
 
|-
 
|-
|08.28
+
|08:28
 
| म तपाईंलाई अझ राम्ररी बुझ्न यी ब्लकहरु तपाईको आफ्नो स्क्रिप्टमा प्रयोग गरि हेर्न सिफारिस गर्छु
 
| म तपाईंलाई अझ राम्ररी बुझ्न यी ब्लकहरु तपाईको आफ्नो स्क्रिप्टमा प्रयोग गरि हेर्न सिफारिस गर्छु
 
|-
 
|-
|08.36
+
|08:36
|संक्षेपमा  
+
|संक्षेपमा यो ट्यूटोरियलमा, हामीले सिक्यौ  
|-
+
|08.37
+
|यो ट्यूटोरियलमा, हामीले सिक्यौ  
+
 
|-
 
|-
|08.40
+
|08:40
 
|विस्तृत रुपमा, ''' BEGIN''' र '''END''' ब्लकहरू र  
 
|विस्तृत रुपमा, ''' BEGIN''' र '''END''' ब्लकहरू र  
 
|-
 
|-
|08.44
+
|08:44
 
| ''' UNITCHECK, CHECK''' र '''INIT''' ब्लकहरूको परिचय  
 
| ''' UNITCHECK, CHECK''' र '''INIT''' ब्लकहरूको परिचय  
 
|-
 
|-
|08.48
+
|08:48
 
|नमुना प्रोग्रामहरु प्रयोग गरेर  
 
|नमुना प्रोग्रामहरु प्रयोग गरेर  
 
|-
 
|-
|08.52
+
|08:52
 
|यहाँ तपाईको लागि कार्य छ  
 
|यहाँ तपाईको लागि कार्य छ  
 
|-
 
|-
|08.54
+
|08:54
 
|एउटा पर्ल स्क्रीप्ट भित्र तलको कोड टाइप गरौ  
 
|एउटा पर्ल स्क्रीप्ट भित्र तलको कोड टाइप गरौ  
 
|-
 
|-
|08.58
+
|08:58
 
|स्क्रीप्ट एक्जिक्युट गरौ र आउटपुट हेरौ  
 
|स्क्रीप्ट एक्जिक्युट गरौ र आउटपुट हेरौ  
 
|-
 
|-
|09.02
+
|09:02
 
|तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
 
|तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
 
|-
 
|-
|09.06
+
|09:06
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
|09.09
+
|09:09
 
|यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
| 09.14
+
| 09:14
 
| स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
| स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
|-
 
|-
|09.20
+
|09:20
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
|09.24
+
|09:24
 
|विस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|विस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
 
|-
 
|-
| 09.32
+
| 09:32
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
| स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
|09.37
+
|09:37
 
|यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
|09.45
+
|09:45
 
|यो मिशन बारे थप जानकारी निम्न लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश    NMEICT  हाइफन इन्ट्रो  
 
|यो मिशन बारे थप जानकारी निम्न लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश    NMEICT  हाइफन इन्ट्रो  
 
|-
 
|-
| 09.57
+
| 09:57
 
| आशा छ, तपाईलाई यो '''Perl''' ट्यूटोरियल उपयोगी भयो
 
| आशा छ, तपाईलाई यो '''Perl''' ट्यूटोरियल उपयोगी भयो
 
|-
 
|-
|10.00
+
|10:00
 
|म मन्दिरा बिदा हुदै छुँ   
 
|म मन्दिरा बिदा हुदै छुँ   
 
|-
 
|-
|10.02
+
|10:02
 
|सहभागिताको लागि धन्यवाद, नमस्कार!!
 
|सहभागिताको लागि धन्यवाद, नमस्कार!!
 
|}
 
|}

Latest revision as of 13:06, 26 April 2017

Time Narration
00:01 पर्लको BLOCKS स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा, हामीले पर्लमा उपलब्ध विभिन्न BLOCKS बारे सिक्नेछौ
00:13 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दैछु
00:21 gedit Text Editor पनि प्रयोग गर्ने छु
00:26 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:31 पूर्वाधारको रुपमा, तपाईसँग पर्लमा भेरीएबल र कमेन्ट को आधारभूत ज्ञान हुनुपर्छ
00:38 पर्ल को डाटा स्ट्रक्चरहरुको ज्ञान थप उपयोगी हुनेछ
00:44 कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्
00:50 'पर्ल मा ५ विशेष ब्लकहरू उपलब्ध छन्
00:53 यी ब्लकहरू पर्ल प्रोग्रामको विभिन्न चरणमा एक्जिक्युट हुन्छन्
00:59 यी ब्लकहरू हुन्
01:01 BEGIN END
01:03 UNITCHECK CHECK.
01:05 INIT BEGIN ब्लकको बारेमा बुझेर सुरु गरौ
01:10 BEGIN ब्लक कम्पाईलेसनको समयमा एक्जिक्युट हुन्छ
01:15 त्यसैले, यो ब्लक भित्र लेखिएको कुनैपनि कोड कम्पाईलेसनको समयमा पहिले नै एक्जिक्युट हुन्छ
01:22 हामीसँग एउटा पर्ल स्क्रीप्ट भित्र विभिन्न BEGIN ब्लकहरू हुनसक्छ
01:26 यी ब्लकहरू घोषणाको क्रममा एक्जिक्युट हुनेछन
01:31 मतलब First Define First Execute शैलीमा
01:35 BEGIN ब्लक को सिनट्याक्स निम्न अनुसार छ
01:40 क्यापिटल अक्षरमा BEGIN स्पेस ओपन कर्ली ब्राकेट
01:45 इन्टर थिचौं
01:47 कम्पाईलेसनको समयमा एक्जिक्युट हुनुपर्ने कोड
01:51 इन्टर थिचौं क्लोज कर्ली ब्राकेट
01:55 अब, BEGIN ब्लकको एउटा उदाहरण हेरौ
01:59 टर्मिनल खोलौ र टाइप गरौ
02:02 gedit beginBlock dot pl space ampersand
02:08 इन्टर थिचौं
02:10 यसले gedit मा beginBlock dot pl फाईल खोल्ने छ
02:15 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
02:20 मैले स्क्रीप्टमा लेखेको कुरा बुझौं
02:24 यहाँ, हामीले BEGIN ब्लकहरूको अघि र पछि केहि टेक्स्ट प्रिन्ट गरेका छौ
02:31 त्यसैगरी, मैले हरेक BEGIN ब्लकमा एउटा प्रिन्ट स्टेटमेन्ट लेखेको छु
02:37 कृपया याद गरौ, मैले BEGIN ब्लक पछि सेमिकोलन राखेको छैन
02:42 सेमिकोलन राख्नाले प्रोग्राम एक्जिक्युसनमा सिनट्याक्स एरर दिनेछ
02:49 अब फाईल सेभ गर्न Ctrl+s थिचौं
02:53 अनि टर्मिनलमा जाँऊ र स्क्रिप्ट एक्जिक्युट गर्न टाइप गरौँ
02:58 perl beginBlock dot pl
03:01 इन्टर थिचौं
03:04 तपाईले टर्मिनलमा देखिएको आउटपुट पाउनु हुनेछ
03:09 याद गरौँ पहिलो BEGIN ब्लक भित्र लेखिएको लाइन पहिले प्रिन्ट हुन्छ
03:16 र वास्तवमा स्क्रीप्टको पहिलो प्रिन्ट स्टेटमेन्ट BEGIN ब्लक स्टेटमेन्ट पछि प्रिन्ट हुन्छ
03:25 BEGIN ब्लकहरू घोषणाको क्रममै एक्जिक्युट हुन्छन्
03:31 यो उदाहरणबाट, यो स्पष्ट हुन्छ की
03:34 BEGIN ब्लकहरू भित्र लेखिएको कोड पहिले एक्जिक्युट हुन्छ
03:40 यो PERL स्क्रीप्टको भित्रको BEGIN ब्लकको स्थानमा भर पर्दैन
03:46 BEGIN ब्लकहरू सधै First In First Out शैलीमा एक्जिक्युट हुन्छन्
03:52 त्यसैले यो ब्लकको एउटा प्रयोग भनेको वास्तविक एक्जिक्युसन भन्दा पहिले नै फाइलहरु पर्ल स्क्रीप्ट भित्र समावेश हुनु हो
04:01 अब, END ब्लक बुझौ
04:04 END ब्लक पर्ल प्रोग्रामको अन्त्यमा एक्जिक्युट हुन्छ
04:09 यो ब्लक भित्र लेखिएको कोड पर्लले प्रोग्राम एक्जिक्युट गर्न सके पछि एक्जिक्युट हुन्छ
04:17 हामीसँग पर्ल स्क्रीप्ट भित्र विभिन्न END ब्लकहरु हुनसक्छन्
04:21 यी ब्लकहरू घोषणाको उल्टो क्रममा एक्जिक्युट हुन्छन्
04:26 मतलब, Last define First execute शैलीमा
04:30 END ब्लक को सिनट्याक्स निम्न अनुसार छ
04:35 क्यापिटल अक्षरमा END ओपन कर्ली ब्राकेट
04:39 इन्टर थिचौं पर्ल स्क्रीप्टको अन्तमा एक्जिक्युट हुनुपर्ने कोड
04:45 इन्टर थिचौं क्लोज कर्ली ब्राकेट
04:49 अब END ब्लकको एउटा उदाहरण हेरौ
04:53 टर्मिनल खोलौ र टाइप गरौ
04:56 gedit endBlock dot pl space ampersand
05:00 इन्टर थिचौं
05:03 यसले gedit मा endBlock dot pl फाईल खोल्ने छ
05:08 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
05:13 मैले यो स्क्रीप्ट लेखेका कुराहरुको चर्चा गरौँ
05:17 यहाँ हामीले END ब्लकको अघि पछि केहि टेक्स्ट प्रिन्ट गरेका छौ
05:23 त्यसैगरी, हामीले हरेक END ब्लकमा एउटा प्रिन्ट स्टेटमेन्ट लेखेका छौ
05:29 कृपया याद गरौ, मैले END ब्लक पछि सेमिकोलन राखेको छैन
05:34 यदि हामीले सेमिकोलन राख्यौ भने, त्यहाँ कम्पाईलेसनमा सिनट्याक्स एरर हुनेछ
05:41 अब फाईल सेभ गर्न Ctrl+s थिचौं
05:45 अनि टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
05:50 perl endBlock dot pl
05:53 इन्टर थिचौं
05:55 तपाईले टर्मिनलमा देखिएको आउटपुट पाउनु हुनेछ
06:00 याद गरौँ: END ब्लक भित्र लेखिएको लाइन अन्तिममा प्रिन्ट हुनेछ
06:06 स्क्रीप्टको अन्तिम प्रिन्ट स्टेटमेन्ट वास्तवमा END ब्लक स्टेटमेन्ट अघि प्रिन्ट हुन्छ र
06:13 END ब्लक आफ्नो घोषणाको उल्टो क्रममा एक्जिक्युट हुन्छ
06:20 उदहारणबाट, यो स्पष्ट छ कि
06:23 END ब्लक भित्र लेखिएको कोड अन्तमा एक्जिक्युट हुन्छ
06:29 यो PERL स्क्रीप्ट भित्रको END ब्लकको स्थानमा भर पर्दैन
06:36 END ब्लकहरू Last In First Out शैलीमा एक्जिक्युट हुन्छन्
06:41 त्यसैले, END ब्लकको प्रयोग भनेको प्रोग्रामबाट बाहिर निस्कनु अघि प्रोग्राममा बनाएका अब्जेक्टहरुको नाश गर्नु हो
06:49 त्यसैगरी, पर्ल मा UNITCHECK, CHECK INIT ब्लकहरू छन्
06:55 यी ब्लकहरू डेभलपरहरुले बिरलै प्रयोग गर्छन र बुझ्न अलि कठिन पनि छ
07:02 त्यसैले, म तपाईलाई यिनीहरुको बारेमा छोटो जानकरी मात्र दिनेछु
07:06 UNITCHECK, CHECKINIT ब्लकहरू
07:10 मुख्य प्रोग्रामको कम्पाईलेसन र एक्जिक्युसन चरण बीचको संक्रमण हेर्न र कम्पाईलेसन र एक्जिक्युसन्
07:18 पछि केहि जाँचहरू गर्न वा इनिसियलाइजेसन गर्न उपयोगी हुनेछन
07:24 UNITCHECKCHECK ब्लक Last in First out शैलीमा रन हुन्छन्
07:31 जबकि INIT ब्लक First In First Out शैलीमा रन हुन्छ
07:37 UNITCHECK ब्लकको सिनट्याक्स निम्न अनुसार छ
07:41 क्यापिटल अक्षरमा UNITCHECK स्पेस ओपन कर्ली ब्राकेट
07:46 इन्टर थिचौं
07:48 एक्जिक्युट गर्नुपर्ने कोड
07:50 इन्टर थिचौं
07:52 क्लोज कर्ली ब्राकेट
07:54 CHECK ब्लकको सिनट्याक्स निम्न अनुसार छ
07:58 क्यापिटल अक्षरमा CHECK स्पेस ओपन कर्ली ब्राकेट
08:03 इन्टर थिचौं एक्जिक्युट गर्नुपर्ने कोड
08:07 इन्टर थिचौं क्लोज कर्ली ब्राकेट
08:11 INIT ब्लकको सिनट्याक्स निम्न अनुसार छ
08:15 क्यापिटल अक्षरमा INIT स्पेस ओपन कर्ली ब्राकेट
08:20 इन्टर थिचौं इनीसियलाइज गर्नु पर्ने कोड
08:24 इन्टर थिचौं
08:26 क्लोज कर्ली ब्राकेट
08:28 म तपाईंलाई अझ राम्ररी बुझ्न यी ब्लकहरु तपाईको आफ्नो स्क्रिप्टमा प्रयोग गरि हेर्न सिफारिस गर्छु
08:36 संक्षेपमा यो ट्यूटोरियलमा, हामीले सिक्यौ
08:40 विस्तृत रुपमा, BEGINEND ब्लकहरू र
08:44 UNITCHECK, CHECKINIT ब्लकहरूको परिचय
08:48 नमुना प्रोग्रामहरु प्रयोग गरेर
08:52 यहाँ तपाईको लागि कार्य छ
08:54 एउटा पर्ल स्क्रीप्ट भित्र तलको कोड टाइप गरौ
08:58 स्क्रीप्ट एक्जिक्युट गरौ र आउटपुट हेरौ
09:02 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09:06 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:09 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:14 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:20 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:24 विस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:32 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:37 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:45 यो मिशन बारे थप जानकारी निम्न लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
09:57 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
10:00 म मन्दिरा बिदा हुदै छुँ
10:02 सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble