Difference between revisions of "LibreOffice-Suite-Draw/C4/Working-with-3D-objects/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{|border=1 |Time |Narration |- |00:01 | '''लिब्रे अफिस ड्र''' को '''3D Objects''' '''स्पोकन ट्युटोरियल''' मा...")
 
 
(One intermediate revision by the same user not shown)
Line 1: Line 1:
{|border=1
+
{| border = 1
|Time
+
|'''Time'''
|Narration
+
|'''Narration'''
 
|-
 
|-
 
|00:01
 
|00:01
Line 8: Line 8:
 
|00:05
 
|00:05
 
|यो ट्युटोरियलमा, हामी तलका विकल्पहरु प्रयोग गरी कसरी '''3D अब्जेक्ट''' हरु सृजना गर्ने सिक्नेछौं:
 
|यो ट्युटोरियलमा, हामी तलका विकल्पहरु प्रयोग गरी कसरी '''3D अब्जेक्ट''' हरु सृजना गर्ने सिक्नेछौं:
* '''Extrusion'''
+
'''Extrusion'''
* '''3D Toolbar'''
+
'''3D Toolbar'''
* '''3D Rotation Object'''
+
'''3D Rotation Object'''
 
|-
 
|-
 
|00:16
 
|00:16
Line 20: Line 20:
 
|00:30
 
|00:30
 
|यहाँ हामी '''अपरेटिंग सिस्टम''' को रुपमा  
 
|यहाँ हामी '''अपरेटिंग सिस्टम''' को रुपमा  
* '''उबुन्टु लिनक्स''' संस्करण  '''१०.०४''' र  
+
'''उबुन्टु लिनक्स''' संस्करण  '''१०.०४''' र  
* '''लिब्रे अफिस सुइट''' संस्करण''' ३.३.४''' प्रयोग गर्दैछौं
+
'''लिब्रे अफिस सुइट''' संस्करण''' ३.३.४''' प्रयोग गर्दैछौं
 
|-
 
|-
 
|00:40
 
|00:40
|एउटा '''2D''' आकार देखाउने ज्यामितीय चार्ट सृजना गरी यसको '''3D''' पनि बनाऊ
+
|एउटा '''2D''' आकार देखाउने ज्यामितीय चार्ट सृजना गरी यसको '''3D''' पनि बनाऊ उदाहरणको लागि,  एउटा वर्ग 2D अब्जेक्ट हो भने एउटा क्युब यसको 3D आकार हो
उदाहरणको लागि,  एउटा वर्ग 2D अब्जेक्ट हो भने एउटा क्युब यसको 3D आकार हो
+
 
|-
 
|-
 
|00:53
 
|00:53
Line 112: Line 111:
 
|-
 
|-
 
| 03:48
 
| 03:48
|| '''2D''' आयत एउटा क्युबोइडमा परिवर्तन भएको छ
+
| '''2D''' आयत एउटा क्युबोइडमा परिवर्तन भएको छ
 
|-
 
|-
 
|03:52
 
|03:52
Line 211: Line 210:
 
|-
 
|-
 
|06:33
 
|06:33
|| "Spoken Tutorials" अब पेजमा देखापर्ने छ
+
| "Spoken Tutorials" अब पेजमा देखापर्ने छ
 
|-
 
|-
 
|06:36
 
|06:36
Line 286: Line 285:
 
|-
 
|-
 
|08:57
 
|08:57
| '''OK''' क्लिक गरौँ
+
| '''OK''' क्लिक गरौँ,हामीले प्राप्त गरेको यो उत्कृष्ट स्पेसल इफेक्ट हेरौं
|-
+
|08:58
+
|हामीले प्राप्त गरेको यो उत्कृष्ट स्पेसल इफेक्ट हेरौं
+
 
|-
 
|-
 
|09:04
 
|09:04
Line 299: Line 295:
 
|09:12
 
|09:12
 
|यो ट्युटोरियलमा हामीले तलका विकल्पहरु प्रयोग गरी 3D अब्जेक्टहरु सृजना गर्न सिक्यौं:
 
|यो ट्युटोरियलमा हामीले तलका विकल्पहरु प्रयोग गरी 3D अब्जेक्टहरु सृजना गर्न सिक्यौं:
* '''Extrusion'''
+
'''Extrusion'''
* '''3D toolbar'''
+
'''3D toolbar'''
* '''3D Rotation Object'''
+
'''3D Rotation Object'''
 
|-
 
|-
 
|09:23
 
|09:23
Line 322: Line 318:
 
|-
 
|-
 
|09:49
 
|09:49
|* अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
+
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
 
|09:53
 
|09:53
Line 334: Line 330:
 
|-
 
|-
 
|10:10
 
|10:10
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ:
+
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ:स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
+
 
|-
 
|-
 
|10:20
 
|10:20
 
|म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Latest revision as of 17:11, 25 April 2017

Time Narration
00:01 लिब्रे अफिस ड्र को 3D Objects स्पोकन ट्युटोरियल मा स्वागत छ
00:05 यो ट्युटोरियलमा, हामी तलका विकल्पहरु प्रयोग गरी कसरी 3D अब्जेक्ट हरु सृजना गर्ने सिक्नेछौं:

Extrusion 3D Toolbar 3D Rotation Object

00:16 हामी 3D इफेक्ट एडिट र लागू गर्न र Duplication प्रयोग गरी स्पेसल इफेक्ट सृजना गर्न सिक्नेछौं
00:24 यो ट्युटोरियल प्रयोग गर्न ड्र को BasicIntermediate लेभलको ट्युटोरियलहरुको ज्ञान हुनुपर्छ
00:30 यहाँ हामी अपरेटिंग सिस्टम को रुपमा

उबुन्टु लिनक्स संस्करण १०.०४लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं

00:40 एउटा 2D आकार देखाउने ज्यामितीय चार्ट सृजना गरी यसको 3D पनि बनाऊ उदाहरणको लागि, एउटा वर्ग 2D अब्जेक्ट हो भने एउटा क्युब यसको 3D आकार हो
00:53 यहाँ हामीसँग 3DObjectsChart नामक एउटा नयाँ ड्र फाइल छ
00:59 चित्र कोर्न सुरु गन्रु पहिले, ग्रिडगाइडलाइन इनेबल गरौँ, हामीले यसको बारेमा अघिल्लो ट्युटोरियलहरुमा सिकेका छौं
01:08 Main मेनु बाट View मा क्लिक गरौँ र GridDisplay Grid छानौं
01:17 अनि फेरि View मा क्लिक गरौँ र Guides अनि Display Guides छानौं
01:23 म दुवै रुलरहरु सेन्टिमिटरमा सेट गर्न चाहन्छु
01:29 माउस पोइन्टर लाई तेर्सो रुलरमा राखौं र राइट क्लिक गरी Centimeter छानौं
01:38 माउस पोइन्टर ठाडो रुलरमा राखौं, राइट क्लिक गरी Centimeter छानौं
01:45 page को माथि एउटा टेक्स्ट बक्स कोरौं
01:49 यस भित्र "Geometric shapes in 2D and 3D" टेक्स्ट इन्सर्ट गरौँ
01:55 एउटा स्न्याप लाइन प्रयोग गरी पेज लाई दुई ठाडो भागमा बिभाजन गरौँ
02:01 ठाडो रुलरमा क्लिक गरौँ र यसलाई Draw page सम्म तानौं
02:05 एउटा ठाडो डट लाइन देखापर्छ
02:08 डट लाइनलाई यसले पेज दुई भागमा बिभाजन गर्ने गरी राखौं
02:14 बायाँ पट्टि एउटा टेक्स्ट बक्स इन्टर गरौँ र यसभित्र "2D Shapes" टाइप गरौँ
02:23 दायाँ पट्टि अर्को टेक्स्ट बक्स इन्सर्ट गरौँ र यस भित्र "3D Shapes" टाइप गरौँ
02:30 3D टूलबार इनेबल गरौँ
02:33 Main मेनुको, View मा क्लिक गरौँ र Toolbars अनि 3D-Objects छानौं
02:43 पुन: View मा क्लिक गरौँ र Toolbars अनि 3D-settings छानौं
02:53 3D-Objects3D-Settings टूल-बक्सहरु देखापर्छन
03:02 हामी पहिले 2D आकारहरु कोर्ने छौं
03:05 हामी एउटा आयत, एउटा वृत र एउटा त्रिभुज कोर्ने छौं र तिनिहरु एकको मूनि अर्को राख्ने छौं
03:14 एउटा 2D अब्जेक्ट प्रयोग गरी एउटा 3D अब्जेक्ट प्राप्त गर्ने प्रक्रियालाई Extrusion भनिन्छ
03:19 मूलतः 3D object सृजना गर्न सतहहरु बाहिरतिर सारिन्छ
03:25 पहिले, आयतको रंग Turquoise 1 मा बदलौं
03:31 आयतको एउटा कपि बनाऊ
03:35 नक्कल गरेको आयतलाई तानेर पेजको दायाँ भागमा राखौं
03:40 यो छान्ने क्रममा, कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ
03:45 अब, Convert मा क्लिक गरौँ र To 3D छानौं
03:48 2D आयत एउटा क्युबोइडमा परिवर्तन भएको छ
03:52 आयत भित्र Rectangle टाइप गरौँ
03:55 तर हामी 3D objects भित्र टाइप गर्न सक्दैनौं
04:00 त्यसको लागि, हामीले Text tool प्रयोग गर्नुपर्छ
04:04 Text टूल मा क्लिक गरौँ र क्युबोइड भित्र एउटा टेक्स्ट बक्स कोरौं
04:10 यस भित्र टेक्स्ट "Cuboid"' टाइप गरौँ
04:14 टेक्स्ट बक्स र क्युबोइड दुई भिन्न अब्जेक्टको रुपमा लिइन्छ, त्यसैले तिनीहरुलाई ग्रुप गरौँ
04:21 त्यसैगरी, हामी रंग भर्न र वर्ग, वृत र त्रिकोणलाई 3D अब्जेक्टहरु मा बदल्न सक्छौं
04:30 हामीले 2D3D चित्रका चार्ट सृजना गर्न extrusion प्रयोग गरेका छौं
04:36 यो ट्युटोरियल रोकौं र तलको कार्य गरौँ
04:40 तपाईको ड्र फाइलमा एउटा पेज थप्नुहोस
04:42 एउटा वर्ग कोरौं र "Square" टेक्स्ट टाइप गरौँ
04:46 टेक्स्ट सहितको वर्गलाई 3D मा बदलौं
04:49 2D वर्गको टेक्स्ट सँग तुलना गरौँ
04:53 हिन्ट: 3D objects सृजना गर्न 3D Settings toolbar प्रयोग गरौँ
04:58 Draw मा पहिले नै तयार 3D आकारहरु पनि उपलब्ध छ
05:01 हामी यी आकारहरु 3D Objects toolbar प्रयोग गरी इन्सर्ट गर्न सक्छौं
05:09 हाम्रो Draw फाइलमा एउटा नयाँ पेज इन्सर्ट गरौँ
05:13 3D-Objects toolbar बाट एउटा आकार छानौं, मानौ Shell
05:18 अनि यसलाई पेजमा कोरौं
05:24 Draw ले हामीलाई 2D अब्जेक्टहरु रोटेट गरी 3D अब्जेक्टहरु सृजना गर्न पनि दिन्छ
05:33 हाम्रो ड्र पेजमा एउटा 2D आकार कोरौं, मानौं एउटा वृत
05:39 कन्टेक्स्ट मेनु को लागि राइट क्लिक गरौँ र Convert छानौं अनि To 3D Rotation Object छानौं
05:47 वृतमा के हुन्छ हेरौं, अब यो एउटा 3D अब्जेक्ट भएको छ
05:54 तल Drawing toolbar मा Fontwork Gallery आइकनमा क्लिक गरौँ
05:59 Favorite 16 छानौं र OK बटन क्लिक गरौँ
06:04 हाम्रो ड्र पेज मा Fontwork देखिएको छ
06:09 हामी टेक्स्ट चाहे अनुसार री-साइज गर्न सक्छौं
06:12 अब हामी यसको ठाउँमा अरु कुनै टेक्स्ट चाहन्छौं, त्यो कसरी गर्ने हेरौं?
06:17 Fontwork टेक्स्ट भित्र दोहोरो क्लिक मात्र गरौँ
06:21 अब हामी Fontwork शब्द ठूलो फन्टमा कालो रंगमा देख्न सक्छौं
06:26 यो टेक्स्ट छानौं र "Spoken Tutorials" टाइप गरौँ
06:30 अब, Draw page मा कतै क्लिक गरौँ
06:33 "Spoken Tutorials" अब पेजमा देखापर्ने छ
06:36 अब 3D अब्जेक्ट हरुमा कसरी इफेक्ट लागू गर्ने हेरौं
06:41 अब हाम्रो गोलार्धमा इफेक्ट लागू गरौँ
06:44 अब यसलाई छानौं र कन्टेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र 3D Effects छानौं
06:51 यहाँ तपाई विभिन्न विकल्पहरु देख्न सक्नुहुन्छ
06:57 अहिलेको लागि, Depth प्यारामिटर 3cm राखौं
07:05 Segments भित्र Horizontal लाई 12 बनाऊ
07:10 Normal मा Flat विकल्प छानौं
07:14 अब्जेक्टको प्रिभ्यु विन्डो मा यो कस्तो देखिन्छ हेरौं
07:19 अब, डाइलग बक्सको माथि दायाँको Assign आइकनमा क्लिक गरुं
07:26 अब, डाइलग बक्सबाट बाहिर निस्कन माथि बायाँ कुनाको X चिन्ह मा क्लिक गरौ
07:32 अब हाम्रो आकार हेरौं, छानिएको इफेक्टहरु यसमा लागू भएको छ
07:38 यहाँ तपाईको लागि एउटा कार्य छ, स्लाइडमा देखाए झैँ एउटा चित्र कोर्नुहोस्
07:45 यसको लागि 3D Effects डाइलग बक्स प्रयोग गर्नुहोस्
07:49 तपाई Duplication प्रयोग गरी 2D3D अब्जेक्ट हरुमा स्पेसल इफेक्ट सृजना गर्न सक्नुहुन्छ
07:55 अब एउटा नयाँ पेज सृजना गरौँ र यसमा एउटा आयत कोरौं
08:00 Duplication प्रयोग गरी 2D आयतमा इफेक्ट सृजना गरौँ
08:04 Main menu बाट Edit छानौं र Duplicate मा क्लिक गरौँ
08:09 Duplicate डाइलग बक्स देखापर्छ
08:12 यी मानहरु इन्टर गरौँ - Number of copies = 10
08:18 Placement, X Axis = 10
08:26 Y Axis = 20
08:30 Angle = 0 डिग्री
08:34 हामी Enlargement WidthHeight डिफल्ट नै राख्ने छौं
08:44 हामी Start रंग Yellow End रंग Red मा बदल्ने छौं
08:57 OK क्लिक गरौँ,हामीले प्राप्त गरेको यो उत्कृष्ट स्पेसल इफेक्ट हेरौं
09:04 हामी एंगल र अन्य मानहरु बदलेर अन्य थुप्रै इफेक्टहरु प्राप्त गर्न सक्छौं
09:09 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
09:12 यो ट्युटोरियलमा हामीले तलका विकल्पहरु प्रयोग गरी 3D अब्जेक्टहरु सृजना गर्न सिक्यौं:

Extrusion 3D toolbar 3D Rotation Object

09:23 हामीले 3D अब्जेक्टहरु सृजना गर्न र अब्जेक्ट हरुमा 3D इफेक्ट हरु लागू गर्न सिक्यौं
09:27 हामीले Duplication प्रयोग गरी स्पेसल इफेक्ट सृजना गर्न पनि सिक्यौं
09:32 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
09:35 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:39 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
09:44 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: * स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:49 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:53 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial .org मा सम्पर्क गर्नुहोस्
09:59 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
10:03 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:10 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ:स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
10:20 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya