Difference between revisions of "LibreOffice-Suite-Draw/C2/Insert-text-in-drawings/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || ''Time'' || ''Narration'' |- ||00.01 ||लिब्रे अफिस ड्र को '''Inserting Text in Drawings'''स्पोकन टुटोरिय…')
 
 
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time''
+
|| '''Time'''
|| ''Narration''
+
|| '''Narration'''
 
|-
 
|-
||00.01  
+
||00:01  
 
||लिब्रे अफिस ड्र को '''Inserting Text in Drawings'''स्पोकन टुटोरियलमा स्वागत छ
 
||लिब्रे अफिस ड्र को '''Inserting Text in Drawings'''स्पोकन टुटोरियलमा स्वागत छ
 
|-
 
|-
||00.07       
+
||00:07       
 
||यो टुटोरियलमा, हामी यी कुराहरु सिक्नेछौं
 
||यो टुटोरियलमा, हामी यी कुराहरु सिक्नेछौं
 
|-
 
|-
||00.10       
+
||00:10       
 
||ड्रयिंगमा टेक्स्टमा काम गर्न
 
||ड्रयिंगमा टेक्स्टमा काम गर्न
 
|-
 
|-
||00.12       
+
||00:12       
 
||ड्रयिंगमा टेक्स्टलाई फर्मेट गर्न र
 
||ड्रयिंगमा टेक्स्टलाई फर्मेट गर्न र
 
|-
 
|-
||00.15       
+
||00:15       
 
||टेक्स्ट बक्सहरूमा काम गर्न
 
||टेक्स्ट बक्सहरूमा काम गर्न
 
|-
 
|-
||00.17  
+
||00:17  
 
||हामी यी कुराहरु पनि सिक्नेछौं  
 
||हामी यी कुराहरु पनि सिक्नेछौं  
 
|-
 
|-
||00.19  
+
||00:19  
 
||इन्डेन्टहरू, स्पेस र एलाइन टेक्स्ट सेट गर्न
 
||इन्डेन्टहरू, स्पेस र एलाइन टेक्स्ट सेट गर्न
 
|-
 
|-
||00.22  
+
||00:22  
 
||लाइनहरू र एरोहरूमा टेक्स्ट थप्न
 
||लाइनहरू र एरोहरूमा टेक्स्ट थप्न
 
|-
 
|-
||00.26  
+
||00:26  
 
||'''Callouts''' भित्र टेक्स्ट राख्न
 
||'''Callouts''' भित्र टेक्स्ट राख्न
 
|-
 
|-
||00.29  
+
||00:29  
 
||टेक्स्टलाई दुई तरिकाले थप्न सकिनेछ
 
||टेक्स्टलाई दुई तरिकाले थप्न सकिनेछ
 
|-
 
|-
||00.31  
+
||00:31  
 
||यसलाई सिधै बनेको अब्जेक्टभित्र राख्न सकिन्छ  
 
||यसलाई सिधै बनेको अब्जेक्टभित्र राख्न सकिन्छ  
 
|-
 
|-
||00.35  
+
||00:35  
 
||लाइनहरू र एरोहरू सहित  
 
||लाइनहरू र एरोहरू सहित  
 
|-
 
|-
||00.37  
+
||00:37  
 
||यसलाई स्वतन्त्र ड्र अब्जेक्टको रुपमा टेक्स्ट बक्स भित्र राख्न सकिन्छ   
 
||यसलाई स्वतन्त्र ड्र अब्जेक्टको रुपमा टेक्स्ट बक्स भित्र राख्न सकिन्छ   
 
|-
 
|-
||00.42  
+
||00:42  
 
||यहाँ हामीहरुले प्रयोग गर्दैछौ
 
||यहाँ हामीहरुले प्रयोग गर्दैछौ
 
|-
 
|-
||00.44  
+
||00:44  
 
||उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४
 
||उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४
 
|-
 
|-
||00.52  
+
||00:52  
 
||ड्र को “'''Water Cycle'''” फाइल खोलौ र त्यसमा केहि टेक्स्ट थपौं  
 
||ड्र को “'''Water Cycle'''” फाइल खोलौ र त्यसमा केहि टेक्स्ट थपौं  
 
|-
 
|-
||00.57  
+
||00:57  
 
||हामीले टेक्स्ट“'''Cloud Formation'''” लाई सूर्यको छेउमा रहेको दुई सेतो बादलमा थप्नुपर्छ
 
||हामीले टेक्स्ट“'''Cloud Formation'''” लाई सूर्यको छेउमा रहेको दुई सेतो बादलमा थप्नुपर्छ
 
|-
 
|-
||01.04  
+
||01:04  
 
||सेतो बादलको समूहलाई छानौं   
 
||सेतो बादलको समूहलाई छानौं   
 
|-
 
|-
||01.06  
+
||01:06  
 
||समूह छान्नलाई दुई पटक क्लिक गरौँ  
 
||समूह छान्नलाई दुई पटक क्लिक गरौँ  
 
|-
 
|-
||01.10
+
||01:10
 
||माथिल्लो बादललाई छानौं  
 
||माथिल्लो बादललाई छानौं  
 
|-
 
|-
||01.13  
+
||01:13  
 
||अब ड्रयिंग टूलबारबाट '''टेक्स्ट''' टूल छानौं  
 
||अब ड्रयिंग टूलबारबाट '''टेक्स्ट''' टूल छानौं  
 
|-
 
|-
||01.17  
+
||01:17  
 
||के तपाईले कर्सर सानो ठाडो रेखामा परिणत भैरहेको देख्नुभएको छ?
 
||के तपाईले कर्सर सानो ठाडो रेखामा परिणत भैरहेको देख्नुभएको छ?
 
|-
 
|-
||01.23  
+
||01:23  
 
||यो एउटा टेक्स्ट कर्सर हो   
 
||यो एउटा टेक्स्ट कर्सर हो   
 
|-
 
|-
||01.25  
+
||01:25  
 
|| “''''Cloud Formation'''” टाइप गरौँ  
 
|| “''''Cloud Formation'''” टाइप गरौँ  
 
|-
 
|-
||01.29
+
||01:29
 
||अब पेजको कुनै ठाउँमा क्लिक गरौँ  
 
||अब पेजको कुनै ठाउँमा क्लिक गरौँ  
 
|-
 
|-
||01.33  
+
||01:33  
 
||अर्को सेतो बादलको लागि पनि उहिँ टेक्स्ट राखौं   
 
||अर्को सेतो बादलको लागि पनि उहिँ टेक्स्ट राखौं   
 
|-
 
|-
||01.37  
+
||01:37  
 
||समूहबाट बाहिर जान पेजको कुनै भागमा दोहोरो क्लिक गरौँ   
 
||समूहबाट बाहिर जान पेजको कुनै भागमा दोहोरो क्लिक गरौँ   
 
|-
 
|-
||01.42  
+
||01:42  
 
||अब फेरी सूर्यको नाम त्यही तरिकाले लेखौँ  
 
||अब फेरी सूर्यको नाम त्यही तरिकाले लेखौँ  
 
|-
 
|-
||01.45  
+
||01:45  
 
|| टेक्स्टलाई अब्जेक्टमा राख्ने यो भन्दा सजिलो तरिका छैन!
 
|| टेक्स्टलाई अब्जेक्टमा राख्ने यो भन्दा सजिलो तरिका छैन!
 
|-
 
|-
||01.50
+
||01:50
 
||अर्को ग्रे बादलको समूह छानौं  
 
||अर्को ग्रे बादलको समूह छानौं  
 
|-
 
|-
|| 01.53
+
|| 01:53
 
||पहिला जस्तै समूह इन्टर गर्न दुई पटक क्लिक गरौं   
 
||पहिला जस्तै समूह इन्टर गर्न दुई पटक क्लिक गरौं   
 
|-
 
|-
||01.57  
+
||01:57  
 
|| हरेक बादलमा “'''Rain Cloud'''” टाइप गरौँ  
 
|| हरेक बादलमा “'''Rain Cloud'''” टाइप गरौँ  
 
|-
 
|-
||02.02  
+
||02:02  
 
|| ग्रे बादलमा टेक्स्ट कालो रंगको भएकोले देखिदैन  
 
|| ग्रे बादलमा टेक्स्ट कालो रंगको भएकोले देखिदैन  
 
|-
 
|-
||02.07  
+
||02:07  
 
||त्यसैले टेक्स्टलाई सेतो रंगमा परिणत गरौँ  
 
||त्यसैले टेक्स्टलाई सेतो रंगमा परिणत गरौँ  
 
|-
 
|-
||02.11
+
||02:11
 
||टेक्स्ट छानौं र कनटेक्स्ट मेनुको लागि राईट क्लिक गरी “'''Character'''” छानौं  
 
||टेक्स्ट छानौं र कनटेक्स्ट मेनुको लागि राईट क्लिक गरी “'''Character'''” छानौं  
 
|-
 
|-
||02.17  
+
||02:17  
 
||“'''Character'''”डाइलग बक्स देखिन्छ  
 
||“'''Character'''”डाइलग बक्स देखिन्छ  
 
|-
 
|-
||02.20  
+
||02:20  
 
||“'''Font''' '''Effects'''” ट्याबमा क्लिक गरौँ  
 
||“'''Font''' '''Effects'''” ट्याबमा क्लिक गरौँ  
 
|-
 
|-
||02.23  
+
||02:23  
 
|| “'''Font''' '''color'''” फिल्डलाई तल सारौ र “'''White'''” छानौं  
 
|| “'''Font''' '''color'''” फिल्डलाई तल सारौ र “'''White'''” छानौं  
 
|-
 
|-
||02.28  
+
||02:28  
 
||'''OK''' क्लिक गरौँ  
 
||'''OK''' क्लिक गरौँ  
 
|-
 
|-
||02.30  
+
||02:30  
 
||फन्टको रंग सेतोमा परिणत हुन्छ  
 
||फन्टको रंग सेतोमा परिणत हुन्छ  
 
|-
 
|-
||02.33  
+
||02:33  
 
||उही तरिकाले दोस्रो बादलको टेक्स्टको रंग परिणत गरौँ  
 
||उही तरिकाले दोस्रो बादलको टेक्स्टको रंग परिणत गरौँ  
 
|-
 
|-
||02.38   
+
||02:38   
 
||टेक्स्ट छानौं, राईट क्लिक गरी “'''Character'''” छानौं  
 
||टेक्स्ट छानौं, राईट क्लिक गरी “'''Character'''” छानौं  
 
|-
 
|-
||02.43  
+
||02:43  
 
||'''“Font color”'''  मा '''“White”'' छानौं  
 
||'''“Font color”'''  मा '''“White”'' छानौं  
 
|-
 
|-
||02.46
+
||02:46
 
||समूहबाट बाहिर जान पेजको कुनै ठाउँमा दोहोरो क्लिक गरौँ  
 
||समूहबाट बाहिर जान पेजको कुनै ठाउँमा दोहोरो क्लिक गरौँ  
 
|-
 
|-
||02.50  
+
||02:50  
 
||त्यसरी नै हिमाल अंकित गर्ने त्रिकोणभित्र “'''Mountain'''” टाइप गरौँ  
 
||त्यसरी नै हिमाल अंकित गर्ने त्रिकोणभित्र “'''Mountain'''” टाइप गरौँ  
 
|-
 
|-
||02.58
+
||02:58
||तपाईले क्याराक्टरको टेक्स्ट फर्म्याट गर्नसक्नुहुनेछ  
+
||तपाईले क्याराक्टरको टेक्स्ट फर्म्याट गर्नसक्नुहुनेछ ,त्यसको मतलब फन्टको स्टाइल बदल्ने र फन्टमा विशेष इफेक्ट दिने
 
|-
 
|-
||02.59
+
||03:05  
||त्यसको मतलब फन्टको स्टाइल बदल्ने र फन्टमा विशेष इफेक्ट दिने
+
|-
+
||03.05  
+
 
||तपाईले प्याराग्राफको पनि टेक्स्ट फर्म्याट गर्नसक्नुहुनेछ, त्यसको मतलब एलाइन टेक्स्ट, इन्डेट वा स्पेसिंग र ट्याबको स्थान सेट गर्ने हो
 
||तपाईले प्याराग्राफको पनि टेक्स्ट फर्म्याट गर्नसक्नुहुनेछ, त्यसको मतलब एलाइन टेक्स्ट, इन्डेट वा स्पेसिंग र ट्याबको स्थान सेट गर्ने हो
 
|-
 
|-
||03.13  
+
||03:13  
 
|| तपाईले यी डाइलग बक्सहरू  
 
|| तपाईले यी डाइलग बक्सहरू  
 
|-
 
|-
||03.16  
+
||03:16  
 
|| '''Context ''' मेनु वा  
 
|| '''Context ''' मेनु वा  
 
|-
 
|-
||03.18  
+
||03:18  
 
|| '''Main menu''' बाट प्रयोग गर्नसक्नु हुनेछ
 
|| '''Main menu''' बाट प्रयोग गर्नसक्नु हुनेछ
 
|-
 
|-
||03.21   
+
||03:21   
 
|| '''Character '''डाइलग बक्सलाई '''Main '''मेनुबाट प्रयोग गर्न, '''Format''' छानौं र ''Character''' छानौं  
 
|| '''Character '''डाइलग बक्सलाई '''Main '''मेनुबाट प्रयोग गर्न, '''Format''' छानौं र ''Character''' छानौं  
 
|-
 
|-
||03.28  
+
||03:28  
 
||'''Paragraph '''डाइलग बक्सलाई '''Main''' मेनुबाट प्रयोग गर्न, '''Format''' छानौं र '''Paragraph''' छानौं  
 
||'''Paragraph '''डाइलग बक्सलाई '''Main''' मेनुबाट प्रयोग गर्न, '''Format''' छानौं र '''Paragraph''' छानौं  
 
|-
 
|-
||03.36
+
||03:36
 
||आयतभित्र जम्मा भएको जमिनको पानी देखाउनलाई कालो मोटो लाइन कोरौं  
 
||आयतभित्र जम्मा भएको जमिनको पानी देखाउनलाई कालो मोटो लाइन कोरौं  
 
|-
 
|-
||03.43  
+
||03:43  
 
|| '''Drawing '''टूलबारबाट “Line”  छानौं
 
|| '''Drawing '''टूलबारबाट “Line”  छानौं
 
|-
 
|-
||03.46  
+
||03:46  
 
||कर्सरलाई पेजतिर सारेर लेफ्ट माउस थिच्नुहोस् र बायाँ देखि दायाँसम्म तान्नुहोस  
 
||कर्सरलाई पेजतिर सारेर लेफ्ट माउस थिच्नुहोस् र बायाँ देखि दायाँसम्म तान्नुहोस  
 
|-
 
|-
||03.54  
+
||03:54  
 
||आयतलाई दुई बराबर भाग लगाउने एउटा तेर्सो धर्को कोरौं
 
||आयतलाई दुई बराबर भाग लगाउने एउटा तेर्सो धर्को कोरौं
 
|-
 
|-
||04.01  
+
||04:01  
 
||जमीन दुई भागमा बाडिएको छ   
 
||जमीन दुई भागमा बाडिएको छ   
 
|-
 
|-
|| 04.04
+
|| 04:04
 
||अब लाइनलाई फराकिलो बनाउनुहोस  
 
||अब लाइनलाई फराकिलो बनाउनुहोस  
 
|-
 
|-
||04.07  
+
||04:07  
 
||लाइन छानौ र कन्टेक्स्ट मेनुको लागि राईट क्लिक गरौँ  
 
||लाइन छानौ र कन्टेक्स्ट मेनुको लागि राईट क्लिक गरौँ  
 
|-
 
|-
||04.11  
+
||04:11  
 
|| “Line” क्लिक गरौँ अनि “Line” डाइलग बक्स देखिन्छ  
 
|| “Line” क्लिक गरौँ अनि “Line” डाइलग बक्स देखिन्छ  
 
|-
 
|-
||04.16  
+
||04:16  
 
||“'''Style'''” फ़ील्डको ड्रप डाउन बक्समा क्लिक गरौँ
 
||“'''Style'''” फ़ील्डको ड्रप डाउन बक्समा क्लिक गरौँ
 
|-
 
|-
||04.20  
+
||04:20  
 
|| “Ultrafine '''2 dots 3 dashes'''” छानौं  
 
|| “Ultrafine '''2 dots 3 dashes'''” छानौं  
 
|-
 
|-
||04.24  
+
||04:24  
 
||''Width '''फ़ील्डको मान '''.70''' राखौं  
 
||''Width '''फ़ील्डको मान '''.70''' राखौं  
 
|-
 
|-
||04.29  
+
||04:29  
 
|| ''OK'' क्लिक गरौँ  
 
|| ''OK'' क्लिक गरौँ  
 
|-
 
|-
||04.31  
+
||04:31  
 
||हामीले लाइनलाई फराकिलो बनाएको छौं  
 
||हामीले लाइनलाई फराकिलो बनाएको छौं  
 
|-
 
|-
||04.34  
+
||04:34  
 
|| “'''Ground water table'''” टेक्स्टलाई आयतभित्र लेखौँ  
 
|| “'''Ground water table'''” टेक्स्टलाई आयतभित्र लेखौँ  
 
|-
 
|-
||04.39  
+
||04:39  
 
||पहिला'''Text ''' टूललाई छानौं  
 
||पहिला'''Text ''' टूललाई छानौं  
 
|-
 
|-
||04.42  
+
||04:42  
 
||यो ड्रइंग टूलबारको '''capital “T”''' अप्सन हो  
 
||यो ड्रइंग टूलबारको '''capital “T”''' अप्सन हो  
 
|-
 
|-
||04.46  
+
||04:46  
 
||ड्र पेजतिर जाउँ  
 
||ड्र पेजतिर जाउँ  
 
|-
 
|-
||04.49  
+
||04:49  
 
||अब कर्सर एउटा क्यापिटल आई सहितको एउटा''' Plus चिन्ह '''मा बदलिएको छ  
 
||अब कर्सर एउटा क्यापिटल आई सहितको एउटा''' Plus चिन्ह '''मा बदलिएको छ  
 
|-
 
|-
||04.55  
+
||04:55  
 
||आयतभित्र क्लिक गरौँ   
 
||आयतभित्र क्लिक गरौँ   
 
|-
 
|-
||04.57  
+
||04:57  
 
||एउटा टेक्स्ट बक्स देखापर्छ  
 
||एउटा टेक्स्ट बक्स देखापर्छ  
 
|-
 
|-
||05.01  
+
||05:01  
 
||यहाँ “'''Ground water table'''” लेखौँ  
 
||यहाँ “'''Ground water table'''” लेखौँ  
 
|-
 
|-
||05.05  
+
||05:05  
 
||टेक्स्ट बक्सको बीचमा टेक्स्ट एलाइन गर्न कर्सरलाई टेक्स्ट बक्समा राखौं  
 
||टेक्स्ट बक्सको बीचमा टेक्स्ट एलाइन गर्न कर्सरलाई टेक्स्ट बक्समा राखौं  
 
|-
 
|-
||05.12  
+
||05:12  
 
||माथि भएको Standard टूलबारको “Centered” आइकनमा क्लिक गरौँ  
 
||माथि भएको Standard टूलबारको “Centered” आइकनमा क्लिक गरौँ  
 
|-
 
|-
||05.19  
+
||05:19  
 
||यसैगरी,  
 
||यसैगरी,  
 
|-
 
|-
||05.22  
+
||05:22  
 
||''“Rain water flows from land into rivers and sea” ''' टेक्स्ट त्रिकोणभित्र थपौं  
 
||''“Rain water flows from land into rivers and sea” ''' टेक्स्ट त्रिकोणभित्र थपौं  
 
|-
 
|-
||05.30
+
||05:30
 
||कार्य गर्न यो टुटोरियल रोकौं  
 
||कार्य गर्न यो टुटोरियल रोकौं  
 
|-
 
|-
||05.33  
+
||05:33  
 
||एउटा वर्ग कोरौँ   
 
||एउटा वर्ग कोरौँ   
 
|-
 
|-
||05.35  
+
||05:35  
 
|| “This is a square टेक्स्ट राखौं  
 
|| “This is a square टेक्स्ट राखौं  
 
|-
 
|-
||05.38  
+
||05:38  
 
||वर्गको चारवटा बराबर भुजाहरू र चार बराबर कोण हुन्छन्, एउटा वर्गको हरेक कोण नब्बे डिग्रीको हुन्छ  
 
||वर्गको चारवटा बराबर भुजाहरू र चार बराबर कोण हुन्छन्, एउटा वर्गको हरेक कोण नब्बे डिग्रीको हुन्छ  
 
|-
 
|-
||05.46  
+
||05:46  
 
||वर्ग एउटा चतुर्भुज हो  
 
||वर्ग एउटा चतुर्भुज हो  
 
|-
 
|-
||05.50  
+
||05:50  
 
||टेक्स्ट डाइलग बक्समा भएका विकल्पहरु प्रयोग गरी टेक्स्टलाई फर्मेट गरौँ  
 
||टेक्स्ट डाइलग बक्समा भएका विकल्पहरु प्रयोग गरी टेक्स्टलाई फर्मेट गरौँ  
 
|-
 
|-
||05.54  
+
||05:54  
 
||टेक्स्टमा भएका फन्ट, साइज़, स्टाइल र एलाइनमेन्ट अप्सनहरू प्रयोग गरौँ  
 
||टेक्स्टमा भएका फन्ट, साइज़, स्टाइल र एलाइनमेन्ट अप्सनहरू प्रयोग गरौँ  
 
|-
 
|-
||06.00  
+
||06:00  
 
||अब चित्रमा एरो मिलाऊ
 
||अब चित्रमा एरो मिलाऊ
 
|-
 
|-
||06.03  
+
||06:03  
 
||यी एरोहरुले जमीन, बनस्पति र शरीरहरूको पानीदेखि बादलसम्म पानीको बाश्पिकरण जनाउछ
 
||यी एरोहरुले जमीन, बनस्पति र शरीरहरूको पानीदेखि बादलसम्म पानीको बाश्पिकरण जनाउछ
 
|-
 
|-
||06.12  
+
||06:12  
 
||सबैभन्दा बायाँको एरो छानौं  
 
||सबैभन्दा बायाँको एरो छानौं  
 
|-
 
|-
||06.14  
+
||06:14  
 
||अब क्लिक गरेर हिमालतिर तानौं  
 
||अब क्लिक गरेर हिमालतिर तानौं  
 
|-
 
|-
||06.18  
+
||06:18  
 
||बीचको एरो छानौं  
 
||बीचको एरो छानौं  
 
|-
 
|-
||06.21  
+
||06:21  
 
||अब क्लिक गरौँ र रुखहरूतिर तानौं  
 
||अब क्लिक गरौँ र रुखहरूतिर तानौं  
 
|-
 
|-
||06.25
+
||06:25
 
||तेस्रो एरोले पानीदेखि बादलसम्म पानीको वाष्पीकरण जनाउछ  
 
||तेस्रो एरोले पानीदेखि बादलसम्म पानीको वाष्पीकरण जनाउछ  
 
|-
 
|-
||06.31
+
||06:31
 
||'''Curve ''' अप्सन प्रयोग गरी एउटा लाइन कोरौं जसले हिमालबाट पानी तल झरेको देखाउछ  
 
||'''Curve ''' अप्सन प्रयोग गरी एउटा लाइन कोरौं जसले हिमालबाट पानी तल झरेको देखाउछ  
 
|-
 
|-
||06.37
+
||06:37
 
||ड्रइंग टूलबारमा “'''Curve'''” क्लिक गर्नुहोस र “'''Freeform Line'''” छान्नुहोस  
 
||ड्रइंग टूलबारमा “'''Curve'''” क्लिक गर्नुहोस र “'''Freeform Line'''” छान्नुहोस  
 
|-
 
|-
||06.43
+
||06:43
 
||ड्र पेजमा कर्सरलाई हिमालको छेउमा राख्नुहोस  
 
||ड्र पेजमा कर्सरलाई हिमालको छेउमा राख्नुहोस  
 
|-
 
|-
||06.47  
+
||06:47  
 
||लेफ्ट माउस बटन थिचेर तल सार्नुहोस  
 
||लेफ्ट माउस बटन थिचेर तल सार्नुहोस  
 
|-
 
|-
||06.51  
+
||06:51  
 
||तपाईले एउटा बक्ररेखा कोर्नुभएको छ  
 
||तपाईले एउटा बक्ररेखा कोर्नुभएको छ  
 
|-
 
|-
||06.53   
+
||06:53   
 
||अब हरेक एरोहरूको विवरण थप्नुहोस  
 
||अब हरेक एरोहरूको विवरण थप्नुहोस  
 
|-
 
|-
||06.58
+
||06:58
 
||दाहिने पट्टिको पहिलो एरो छानेर'''“Evaporation from rivers and seas”''' लेखौँ  
 
||दाहिने पट्टिको पहिलो एरो छानेर'''“Evaporation from rivers and seas”''' लेखौँ  
 
|-
 
|-
||07.06  
+
||07:06  
 
||पेजको कुनै ठाउँ मा क्लिक गरौँ  
 
||पेजको कुनै ठाउँ मा क्लिक गरौँ  
 
|-
 
|-
||07.08  
+
||07:08  
 
||टेक्स्ट लाइनमा देखिन्छ  
 
||टेक्स्ट लाइनमा देखिन्छ  
 
|-
 
|-
||07.12
+
||07:12
 
||टेक्स्ट ठ्याक्क लाइनमा राखिएको हुनाले यो प्रस्ट नभएको याद गरौ  
 
||टेक्स्ट ठ्याक्क लाइनमा राखिएको हुनाले यो प्रस्ट नभएको याद गरौ  
 
|-
 
|-
||07.18  
+
||07:18  
 
||टेक्स्टलाई लाइन भन्दा माथि सार्न लाइनमा क्लिक गरौँ  
 
||टेक्स्टलाई लाइन भन्दा माथि सार्न लाइनमा क्लिक गरौँ  
 
|-
 
|-
||07.22  
+
||07:22  
 
||टेक्स्ट तेर्सो राखिएको छ  
 
||टेक्स्ट तेर्सो राखिएको छ  
 
|-
 
|-
||07.25  
+
||07:25  
 
||कर्सर टेक्स्टको अंतिममा राखौ र “Enter” कि थिचौं  
 
||कर्सर टेक्स्टको अंतिममा राखौ र “Enter” कि थिचौं  
 
|-
 
|-
||07.30  
+
||07:30  
 
||पेजमा क्लिक गरौँ  
 
||पेजमा क्लिक गरौँ  
 
|-
 
|-
||07.32  
+
||07:32  
 
||टेक्स्ट एलाइन हुन्छ  
 
||टेक्स्ट एलाइन हुन्छ  
 
|-
 
|-
||07.35   
+
||07:35   
 
||कनटेक्स्ट मेनुमा भएको अप्सन प्रयोग गरी लाइन र एरोमा भएको टेक्स्टलाई समेत फर्मेट गर्न सक्छौं  
 
||कनटेक्स्ट मेनुमा भएको अप्सन प्रयोग गरी लाइन र एरोमा भएको टेक्स्टलाई समेत फर्मेट गर्न सक्छौं  
 
|-
 
|-
||07.41  
+
||07:41  
 
||कनटेक्स्ट मेनु प्रयोग गरी फन्ट साइज फर्म्याट गर्नुहोस  
 
||कनटेक्स्ट मेनु प्रयोग गरी फन्ट साइज फर्म्याट गर्नुहोस  
 
|-
 
|-
||07.45
+
||07:45
 
||“Evaporation from rivers and seas”
 
||“Evaporation from rivers and seas”
 
|-
 
|-
||07.47  
+
||07:47  
 
|| टेक्स्टमा क्लिक गरौँ  
 
|| टेक्स्टमा क्लिक गरौँ  
 
|-
 
|-
||07.50  
+
||07:50  
 
|| अब टेक्स्ट तेर्सो छ  
 
|| अब टेक्स्ट तेर्सो छ  
 
|-
 
|-
||07.53  
+
||07:53  
 
||टेक्स्ट छानौ र कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ  
 
||टेक्स्ट छानौ र कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ  
 
|-
 
|-
||07.58  
+
||07:58  
 
|| '''Size ''' छानौं र '''22'' मा क्लिक गरौँ  
 
|| '''Size ''' छानौं र '''22'' मा क्लिक गरौँ  
 
|-  
 
|-  
||08.02  
+
||08:02  
 
|| फन्टको साइज बदलिएको छ  
 
|| फन्टको साइज बदलिएको छ  
 
|-
 
|-
||08.05  
+
||08:05  
 
|| अब अन्य एरोहरूको लागि निम्न टेक्स्ट लेखौँ  
 
|| अब अन्य एरोहरूको लागि निम्न टेक्स्ट लेखौँ  
 
|-
 
|-
||08.09  
+
||08:09  
 
||'''Evaporation from soil '''
 
||'''Evaporation from soil '''
 
|-
 
|-
||08.12  
+
||08:12  
 
||'''Evaporation from vegetation'''
 
||'''Evaporation from vegetation'''
 
|-
 
|-
||08.17  
+
||08:17  
 
||'''Run off water from the mountains '''
 
||'''Run off water from the mountains '''
 
|-
 
|-
||08.22  
+
||08:22  
 
||ग्रे बादलबाट पानी झरिरहेको देखाऊ  
 
||ग्रे बादलबाट पानी झरिरहेको देखाऊ  
 
|-
 
|-
||08.26  
+
||08:26  
 
||पानी देखाउन डटेड एरोहरू कोरौं जसले बादलबाट तलतिर देखाउछ  
 
||पानी देखाउन डटेड एरोहरू कोरौं जसले बादलबाट तलतिर देखाउछ  
 
|-
 
|-
||08.32  
+
||08:32  
 
|| '''Drawing '''टूलबारबाट“'''Line Ends with Arrow'''” छानौं  
 
|| '''Drawing '''टूलबारबाट“'''Line Ends with Arrow'''” छानौं  
 
|-
 
|-
||08.37  
+
||08:37  
 
||अनि कर्सरलाई ग्रे बादलको बायाँतिर राखौं  
 
||अनि कर्सरलाई ग्रे बादलको बायाँतिर राखौं  
 
|-
 
|-
||08.42  
+
||08:42  
 
||लेफ्ट माउस बटन थिचौं र तलतिर सारौँ  
 
||लेफ्ट माउस बटन थिचौं र तलतिर सारौँ  
 
|-
 
|-
||08.46
+
||08:46
 
||कनटेक्स्ट मेनुको लागि राईट क्लिक गरौँ र “'''लाइन''” क्लिक गरौँ  
 
||कनटेक्स्ट मेनुको लागि राईट क्लिक गरौँ र “'''लाइन''” क्लिक गरौँ  
 
|-
 
|-
||08.50  
+
||08:50  
 
|| “'''Line'''” डाइलग बक्स देखापर्छ  
 
|| “'''Line'''” डाइलग बक्स देखापर्छ  
 
|-
 
|-
||08.53
+
||08:53
 
||“'''Style'''” ड्रप लिस्टमा क्लिक गरौँ  
 
||“'''Style'''” ड्रप लिस्टमा क्लिक गरौँ  
 
|-
 
|-
||08.56  
+
||08:56  
 
||''2 dots 1 dash''' छानौं
 
||''2 dots 1 dash''' छानौं
 
|-
 
|-
||08.58  
+
||08:58  
 
|| '''OK''' क्लिक गरौँ  
 
|| '''OK''' क्लिक गरौँ  
 
|-
 
|-
||09.00  
+
||09:00  
 
|| हामीले डटेड एरो बनाएको छौं  
 
|| हामीले डटेड एरो बनाएको छौं  
 
|-
 
|-
||09.02  
+
||09:02  
 
||यो बादलको लागि अझ दुई एरो कपी गरेर पेस्ट गर्नुहोस  
 
||यो बादलको लागि अझ दुई एरो कपी गरेर पेस्ट गर्नुहोस  
 
|-
 
|-
||09.06
+
||09:06
 
||अब अर्को बादलमा दुई वटा एरोहरु कपी गरेर पेस्ट गर्नुहोस  
 
||अब अर्को बादलमा दुई वटा एरोहरु कपी गरेर पेस्ट गर्नुहोस  
 
|-
 
|-
||09.12
+
||09:12
 
||अब टेक्स्ट'''“Rain”''' लाई डटेड एरोहरूमा थपौं  
 
||अब टेक्स्ट'''“Rain”''' लाई डटेड एरोहरूमा थपौं  
 
|-
 
|-
||09.21  
+
||09:21  
 
||टेक्स्ट'''“Evaporation to form the clouds”''' लाई टेक्स्ट बक्समा '''Water ''' अब्जेक्ट माथि लेखौँ  
 
||टेक्स्ट'''“Evaporation to form the clouds”''' लाई टेक्स्ट बक्समा '''Water ''' अब्जेक्ट माथि लेखौँ  
 
|-
 
|-
|| 09.28
+
|| 09:28
 
|| '''Drawing ''टूलबारबाट '''Text '''टूल छान्नुहोस र देखाएको जस्तै एउटा टूल बक्स छान्नुहोस  
 
|| '''Drawing ''टूलबारबाट '''Text '''टूल छान्नुहोस र देखाएको जस्तै एउटा टूल बक्स छान्नुहोस  
 
|-
 
|-
||09.35  
+
||09:35  
 
|| यसको भित्र'''“Evaporation to form the clouds”'''लेख्नुहोस  
 
|| यसको भित्र'''“Evaporation to form the clouds”'''लेख्नुहोस  
 
|-
 
|-
||09.41  
+
||09:41  
 
||'''Drawing '''टूलबारबाट "Text Tool" छान्नुहोस  
 
||'''Drawing '''टूलबारबाट "Text Tool" छान्नुहोस  
 
|-
 
|-
||09.44  
+
||09:44  
 
||र ग्रे बादलको छेउमा एउटा टेक्स्ट बक्स कोरौं  
 
||र ग्रे बादलको छेउमा एउटा टेक्स्ट बक्स कोरौं  
 
|-
 
|-
||09.48  
+
||09:48  
 
|| यसभित्र“'''Condensation to form rain'''” लेख्नुहोस  
 
|| यसभित्र“'''Condensation to form rain'''” लेख्नुहोस  
 
|-
 
|-
||09.53
+
||09:53
 
||पहिला टेक्स्ट बक्सको बोर्डरमा क्लिक गरेर टेक्स्ट बक्स सार्नुहोस   
 
||पहिला टेक्स्ट बक्सको बोर्डरमा क्लिक गरेर टेक्स्ट बक्स सार्नुहोस   
 
|-
 
|-
||09.57  
+
||09:57  
 
||अब तानेर चाहेको ठाउँमा राख्नुहोस  
 
||अब तानेर चाहेको ठाउँमा राख्नुहोस  
 
|-
 
|-
||10.02
+
||10:02
 
||अघिल्लो कदमहरू अनुसरण गरेर'''“WaterCycle Diagram”''' शीर्षक दिउँ  
 
||अघिल्लो कदमहरू अनुसरण गरेर'''“WaterCycle Diagram”''' शीर्षक दिउँ  
 
|-
 
|-
||10.07
+
||10:07
 
|| टेक्स्ट बक्स प्रयोग गरेर टेक्स्टलाई बोल्डमा फर्मेट गरौँ
 
|| टेक्स्ट बक्स प्रयोग गरेर टेक्स्टलाई बोल्डमा फर्मेट गरौँ
 
|-
 
|-
||10.16  
+
||10:16  
 
||हामीले Water Cycle चित्र पुरा गरिसकेका छौं  
 
||हामीले Water Cycle चित्र पुरा गरिसकेका छौं  
 
|-
 
|-
||10.20
+
||10:20
 
||अब'''Callouts''' बारे जानौं  
 
||अब'''Callouts''' बारे जानौं  
 
|-  
 
|-  
||10.22  
+
||10:22  
 
||'''Callouts''' भनेको के हो?
 
||'''Callouts''' भनेको के हो?
 
|-
 
|-
||10.24  
+
||10:24  
 
|| तिनीहरु विशेष टेक्स्ट बक्सहरू हुन् जसले तपाईको ध्यान  
 
|| तिनीहरु विशेष टेक्स्ट बक्सहरू हुन् जसले तपाईको ध्यान  
 
|-
 
|-
||10.29  
+
||10:29  
 
||ड्र पेजको एउटा अब्जेक्ट वा एउटा ठाउँमा लैजान्छ  
 
||ड्र पेजको एउटा अब्जेक्ट वा एउटा ठाउँमा लैजान्छ  
 
|-
 
|-
||10.33  
+
||10:33  
 
|| उदाहरणको लागि, प्राय हाँस्य किताबमा  
 
|| उदाहरणको लागि, प्राय हाँस्य किताबमा  
 
|-
 
|-
||10.36  
+
||10:36  
 
|| '''Callouts''' भित्र टेक्स्ट राखिएको हुन्छ
 
|| '''Callouts''' भित्र टेक्स्ट राखिएको हुन्छ
 
|-
 
|-
||10.39  
+
||10:39  
 
||ड्र फाइलमा एउटा नया पेज थप्नुहोस  
 
||ड्र फाइलमा एउटा नया पेज थप्नुहोस  
 
|-
 
|-
||10.42  
+
||10:42  
 
|| '''Main '''मेनुबाट'''Insert ''' छान्नुहोस र '''Slide''' क्लिक गर्नुहोस  
 
|| '''Main '''मेनुबाट'''Insert ''' छान्नुहोस र '''Slide''' क्लिक गर्नुहोस  
 
|-
 
|-
||10.47  
+
||10:47  
 
|| एउटा नया पेज राखिएको छ  
 
|| एउटा नया पेज राखिएको छ  
 
|-
 
|-
||10.50  
+
||10:50  
 
|| '''Callout''' ड्र गर्न '''Drawing ''' टूलबारमा जाऊ
 
|| '''Callout''' ड्र गर्न '''Drawing ''' टूलबारमा जाऊ
 
|-
 
|-
||10.54
+
||10:54
 
|| '''Callout ''' आईकनको छेउमा रहेको सानो कालो त्रिकोणमा क्लिक गरौँ  
 
|| '''Callout ''' आईकनको छेउमा रहेको सानो कालो त्रिकोणमा क्लिक गरौँ  
 
|-
 
|-
||10.59  
+
||10:59  
 
|| विभिन्न'''Callouts '''हरू देखिन्छ  
 
|| विभिन्न'''Callouts '''हरू देखिन्छ  
 
|-
 
|-
||11.01
+
||11:01
 
|| ''' Rectangular Callout''' मा क्लिक गरौँ  
 
|| ''' Rectangular Callout''' मा क्लिक गरौँ  
 
|-
 
|-
||11.04  
+
||11:04  
 
||कर्सरलाई पेजतिर सारौं र लेफ्ट माउस बटन थिचेर तानौं   
 
||कर्सरलाई पेजतिर सारौं र लेफ्ट माउस बटन थिचेर तानौं   
 
|-
 
|-
||11.10  
+
||11:10  
 
|| तपाईले'''Callout''' कोर्नुभएको छ  
 
|| तपाईले'''Callout''' कोर्नुभएको छ  
 
|-
 
|-
||11.12  
+
||11:12  
 
||तपाईले अरु चित्रमा गरे जस्तै टेक्स्टलाई '''Callout''' भित्र इन्टर गरौँ
 
||तपाईले अरु चित्रमा गरे जस्तै टेक्स्टलाई '''Callout''' भित्र इन्टर गरौँ
 
|-
 
|-
||11.18  
+
||11:18  
 
|| दुई पटक क्लिक गरौँ र “This is an example” लाई '''Callout''' भित्र लेखौँ  
 
|| दुई पटक क्लिक गरौँ र “This is an example” लाई '''Callout''' भित्र लेखौँ  
 
|-
 
|-
||11.25
+
||11:25
 
||यसरी हामी लिब्र अफिस ड्र को यो टिउटोरियलको अन्त्यमा आइपुगेका छौं  
 
||यसरी हामी लिब्र अफिस ड्र को यो टिउटोरियलको अन्त्यमा आइपुगेका छौं  
 
|-
 
|-
|| 11.30
+
|| 11:30
 
||यो टुटोरियलमा तपाईले यो सिक्नुभयो, कसरी  
 
||यो टुटोरियलमा तपाईले यो सिक्नुभयो, कसरी  
 
|-
 
|-
||11.33
+
||11:33
 
|| ड्रयिंगमा टेक्स्टमा काम गर्ने
 
|| ड्रयिंगमा टेक्स्टमा काम गर्ने
 
|-
 
|-
||11.35  
+
||11:35  
 
|| ड्रयिंगमा टेक्स्टलाई फर्मेट गर्ने र
 
|| ड्रयिंगमा टेक्स्टलाई फर्मेट गर्ने र
 
|-
 
|-
||11.38  
+
||11:38  
 
||टेक्स्ट बक्सहरू काम गर्ने  
 
||टेक्स्ट बक्सहरू काम गर्ने  
 
|-
 
|-
|| 11.40
+
|| 11:40
 
||इन्डेन्टिंग, स्पेसिंग र टेक्स्टमा काम गर्ने  
 
||इन्डेन्टिंग, स्पेसिंग र टेक्स्टमा काम गर्ने  
 
|-
 
|-
||11.44  
+
||11:44  
 
||लाइनहरू र एरोहरूमा टेक्स्ट थप्ने
 
||लाइनहरू र एरोहरूमा टेक्स्ट थप्ने
 
|-
 
|-
||11.46
+
||11:46
 
||'''Callouts''' भित्र टेक्स्ट राख्ने
 
||'''Callouts''' भित्र टेक्स्ट राख्ने
 
|-
 
|-
||11.50
+
||11:50
 
||यो 'कार्य' आफै गरौँ  
 
||यो 'कार्य' आफै गरौँ  
 
|-
 
|-
||11.53  
+
||11:53  
 
|| यो स्लाईडमा देखाए जस्तै एउटा नोट बुक र एउटा निमन्त्रणा खोलौं  
 
|| यो स्लाईडमा देखाए जस्तै एउटा नोट बुक र एउटा निमन्त्रणा खोलौं  
 
|-
 
|-
||12.00  
+
||12:00  
 
|| तलको लिन्कमा उपलब्ध भिडियो हेर्नुहोस्  
 
|| तलको लिन्कमा उपलब्ध भिडियो हेर्नुहोस्  
 
|-
 
|-
||12.03  
+
||12:03  
 
||यसले स्पोकन टिउटोरियल प्रोजेक्टको सार दिन्छ  
 
||यसले स्पोकन टिउटोरियल प्रोजेक्टको सार दिन्छ  
 
|-
 
|-
||12.06  
+
||12:06  
 
|| यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ   
 
|| यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ   
 
|-
 
|-
||12.11  
+
||12:11  
 
|| स्पोकन टिउटोरियल प्रोजेक्ट टिमले   
 
|| स्पोकन टिउटोरियल प्रोजेक्ट टिमले   
 
|-
 
|-
||12.13  
+
||12:13  
 
|| स्पोकन टिउटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
|| स्पोकन टिउटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ  
 
|-
 
|-
||12.17  
+
||12:17  
 
||अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ  
 
||अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ  
 
|-
 
|-
||12.20  
+
||12:20  
 
|| अधिक जानकारीका लागि contact@spoken-tutorial.org मा लेख्नुहोस  
 
|| अधिक जानकारीका लागि contact@spoken-tutorial.org मा लेख्नुहोस  
 
|-
 
|-
||12.27  
+
||12:27  
 
|| स्पोकन टिउटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक अंश हो  
 
|| स्पोकन टिउटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक अंश हो  
 
|-
 
|-
||12.31  
+
||12:31  
 
||यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ  
 
||यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ  
 
|-
 
|-
||12.39  
+
||12:39  
 
||यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ  
 
||यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ  
 
|-
 
|-
||12.50
+
||12:50
|| यो स्क्रिप्टमा जयन्ती चौधरीको योगदान रहेको छ  
+
|| यो स्क्रिप्टमा जयन्ती चौधरीको योगदान रहेको छ सहभागि हुनु भएकोमा धन्यवाद
सहभागि हुनु भएकोमा धन्यवाद
+
|}

Latest revision as of 15:46, 25 April 2017

Time Narration
00:01 लिब्रे अफिस ड्र को Inserting Text in Drawingsस्पोकन टुटोरियलमा स्वागत छ
00:07 यो टुटोरियलमा, हामी यी कुराहरु सिक्नेछौं
00:10 ड्रयिंगमा टेक्स्टमा काम गर्न
00:12 ड्रयिंगमा टेक्स्टलाई फर्मेट गर्न र
00:15 टेक्स्ट बक्सहरूमा काम गर्न
00:17 हामी यी कुराहरु पनि सिक्नेछौं
00:19 इन्डेन्टहरू, स्पेस र एलाइन टेक्स्ट सेट गर्न
00:22 लाइनहरू र एरोहरूमा टेक्स्ट थप्न
00:26 Callouts भित्र टेक्स्ट राख्न
00:29 टेक्स्टलाई दुई तरिकाले थप्न सकिनेछ
00:31 यसलाई सिधै बनेको अब्जेक्टभित्र राख्न सकिन्छ
00:35 लाइनहरू र एरोहरू सहित
00:37 यसलाई स्वतन्त्र ड्र अब्जेक्टको रुपमा टेक्स्ट बक्स भित्र राख्न सकिन्छ
00:42 यहाँ हामीहरुले प्रयोग गर्दैछौ
00:44 उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४
00:52 ड्र को “Water Cycle” फाइल खोलौ र त्यसमा केहि टेक्स्ट थपौं
00:57 हामीले टेक्स्ट“Cloud Formation” लाई सूर्यको छेउमा रहेको दुई सेतो बादलमा थप्नुपर्छ
01:04 सेतो बादलको समूहलाई छानौं
01:06 समूह छान्नलाई दुई पटक क्लिक गरौँ
01:10 माथिल्लो बादललाई छानौं
01:13 अब ड्रयिंग टूलबारबाट टेक्स्ट टूल छानौं
01:17 के तपाईले कर्सर सानो ठाडो रेखामा परिणत भैरहेको देख्नुभएको छ?
01:23 यो एउटा टेक्स्ट कर्सर हो
01:25 “'Cloud Formation” टाइप गरौँ
01:29 अब पेजको कुनै ठाउँमा क्लिक गरौँ
01:33 अर्को सेतो बादलको लागि पनि उहिँ टेक्स्ट राखौं
01:37 समूहबाट बाहिर जान पेजको कुनै भागमा दोहोरो क्लिक गरौँ
01:42 अब फेरी सूर्यको नाम त्यही तरिकाले लेखौँ
01:45 टेक्स्टलाई अब्जेक्टमा राख्ने यो भन्दा सजिलो तरिका छैन!
01:50 अर्को ग्रे बादलको समूह छानौं
01:53 पहिला जस्तै समूह इन्टर गर्न दुई पटक क्लिक गरौं
01:57 हरेक बादलमा “Rain Cloud” टाइप गरौँ
02:02 ग्रे बादलमा टेक्स्ट कालो रंगको भएकोले देखिदैन
02:07 त्यसैले टेक्स्टलाई सेतो रंगमा परिणत गरौँ
02:11 टेक्स्ट छानौं र कनटेक्स्ट मेनुको लागि राईट क्लिक गरी “Character” छानौं
02:17 Character”डाइलग बक्स देखिन्छ
02:20 Font Effects” ट्याबमा क्लिक गरौँ
02:23 Font color” फिल्डलाई तल सारौ र “White” छानौं
02:28 OK क्लिक गरौँ
02:30 फन्टको रंग सेतोमा परिणत हुन्छ
02:33 उही तरिकाले दोस्रो बादलको टेक्स्टको रंग परिणत गरौँ
02:38 टेक्स्ट छानौं, राईट क्लिक गरी “Character” छानौं
02:43 '“Font color” मा “White” छानौं
02:46 समूहबाट बाहिर जान पेजको कुनै ठाउँमा दोहोरो क्लिक गरौँ
02:50 त्यसरी नै हिमाल अंकित गर्ने त्रिकोणभित्र “Mountain” टाइप गरौँ
02:58 तपाईले क्याराक्टरको टेक्स्ट फर्म्याट गर्नसक्नुहुनेछ ,त्यसको मतलब फन्टको स्टाइल बदल्ने र फन्टमा विशेष इफेक्ट दिने
03:05 तपाईले प्याराग्राफको पनि टेक्स्ट फर्म्याट गर्नसक्नुहुनेछ, त्यसको मतलब एलाइन टेक्स्ट, इन्डेट वा स्पेसिंग र ट्याबको स्थान सेट गर्ने हो
03:13 तपाईले यी डाइलग बक्सहरू
03:16 Context मेनु वा
03:18 Main menu बाट प्रयोग गर्नसक्नु हुनेछ
03:21 Character डाइलग बक्सलाई Main मेनुबाट प्रयोग गर्न, Format' छानौं र Character छानौं
03:28 Paragraph डाइलग बक्सलाई Main मेनुबाट प्रयोग गर्न, Format छानौं र Paragraph छानौं
03:36 आयतभित्र जम्मा भएको जमिनको पानी देखाउनलाई कालो मोटो लाइन कोरौं
03:43 Drawing टूलबारबाट “Line” छानौं
03:46 कर्सरलाई पेजतिर सारेर लेफ्ट माउस थिच्नुहोस् र बायाँ देखि दायाँसम्म तान्नुहोस
03:54 आयतलाई दुई बराबर भाग लगाउने एउटा तेर्सो धर्को कोरौं
04:01 जमीन दुई भागमा बाडिएको छ
04:04 अब लाइनलाई फराकिलो बनाउनुहोस
04:07 लाइन छानौ र कन्टेक्स्ट मेनुको लागि राईट क्लिक गरौँ
04:11 “Line” क्लिक गरौँ अनि “Line” डाइलग बक्स देखिन्छ
04:16 Style” फ़ील्डको ड्रप डाउन बक्समा क्लिक गरौँ
04:20 “Ultrafine 2 dots 3 dashes” छानौं
04:24 Width फ़ील्डको मान .70' राखौं
04:29 OK क्लिक गरौँ
04:31 हामीले लाइनलाई फराकिलो बनाएको छौं
04:34 Ground water table” टेक्स्टलाई आयतभित्र लेखौँ
04:39 पहिलाText टूललाई छानौं
04:42 यो ड्रइंग टूलबारको capital “T” अप्सन हो
04:46 ड्र पेजतिर जाउँ
04:49 अब कर्सर एउटा क्यापिटल आई सहितको एउटा Plus चिन्ह मा बदलिएको छ
04:55 आयतभित्र क्लिक गरौँ
04:57 एउटा टेक्स्ट बक्स देखापर्छ
05:01 यहाँ “Ground water table” लेखौँ
05:05 टेक्स्ट बक्सको बीचमा टेक्स्ट एलाइन गर्न कर्सरलाई टेक्स्ट बक्समा राखौं
05:12 माथि भएको Standard टूलबारको “Centered” आइकनमा क्लिक गरौँ
05:19 यसैगरी,
05:22 “Rain water flows from land into rivers and sea” ' टेक्स्ट त्रिकोणभित्र थपौं
05:30 कार्य गर्न यो टुटोरियल रोकौं
05:33 एउटा वर्ग कोरौँ
05:35 “This is a square टेक्स्ट राखौं
05:38 वर्गको चारवटा बराबर भुजाहरू र चार बराबर कोण हुन्छन्, एउटा वर्गको हरेक कोण नब्बे डिग्रीको हुन्छ
05:46 वर्ग एउटा चतुर्भुज हो
05:50 टेक्स्ट डाइलग बक्समा भएका विकल्पहरु प्रयोग गरी टेक्स्टलाई फर्मेट गरौँ
05:54 टेक्स्टमा भएका फन्ट, साइज़, स्टाइल र एलाइनमेन्ट अप्सनहरू प्रयोग गरौँ
06:00 अब चित्रमा एरो मिलाऊ
06:03 यी एरोहरुले जमीन, बनस्पति र शरीरहरूको पानीदेखि बादलसम्म पानीको बाश्पिकरण जनाउछ
06:12 सबैभन्दा बायाँको एरो छानौं
06:14 अब क्लिक गरेर हिमालतिर तानौं
06:18 बीचको एरो छानौं
06:21 अब क्लिक गरौँ र रुखहरूतिर तानौं
06:25 तेस्रो एरोले पानीदेखि बादलसम्म पानीको वाष्पीकरण जनाउछ
06:31 Curve अप्सन प्रयोग गरी एउटा लाइन कोरौं जसले हिमालबाट पानी तल झरेको देखाउछ
06:37 ड्रइंग टूलबारमा “Curve” क्लिक गर्नुहोस र “Freeform Line” छान्नुहोस
06:43 ड्र पेजमा कर्सरलाई हिमालको छेउमा राख्नुहोस
06:47 लेफ्ट माउस बटन थिचेर तल सार्नुहोस
06:51 तपाईले एउटा बक्ररेखा कोर्नुभएको छ
06:53 अब हरेक एरोहरूको विवरण थप्नुहोस
06:58 दाहिने पट्टिको पहिलो एरो छानेर“Evaporation from rivers and seas” लेखौँ
07:06 पेजको कुनै ठाउँ मा क्लिक गरौँ
07:08 टेक्स्ट लाइनमा देखिन्छ
07:12 टेक्स्ट ठ्याक्क लाइनमा राखिएको हुनाले यो प्रस्ट नभएको याद गरौ
07:18 टेक्स्टलाई लाइन भन्दा माथि सार्न लाइनमा क्लिक गरौँ
07:22 टेक्स्ट तेर्सो राखिएको छ
07:25 कर्सर टेक्स्टको अंतिममा राखौ र “Enter” कि थिचौं
07:30 पेजमा क्लिक गरौँ
07:32 टेक्स्ट एलाइन हुन्छ
07:35 कनटेक्स्ट मेनुमा भएको अप्सन प्रयोग गरी लाइन र एरोमा भएको टेक्स्टलाई समेत फर्मेट गर्न सक्छौं
07:41 कनटेक्स्ट मेनु प्रयोग गरी फन्ट साइज फर्म्याट गर्नुहोस
07:45 “Evaporation from rivers and seas”
07:47 टेक्स्टमा क्लिक गरौँ
07:50 अब टेक्स्ट तेर्सो छ
07:53 टेक्स्ट छानौ र कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ
07:58 'Size छानौं र 22 मा क्लिक गरौँ
08:02 फन्टको साइज बदलिएको छ
08:05 अब अन्य एरोहरूको लागि निम्न टेक्स्ट लेखौँ
08:09 Evaporation from soil
08:12 Evaporation from vegetation
08:17 Run off water from the mountains
08:22 ग्रे बादलबाट पानी झरिरहेको देखाऊ
08:26 पानी देखाउन डटेड एरोहरू कोरौं जसले बादलबाट तलतिर देखाउछ
08:32 Drawing टूलबारबाट“Line Ends with Arrow” छानौं
08:37 अनि कर्सरलाई ग्रे बादलको बायाँतिर राखौं
08:42 लेफ्ट माउस बटन थिचौं र तलतिर सारौँ
08:46 कनटेक्स्ट मेनुको लागि राईट क्लिक गरौँ र “'लाइन” क्लिक गरौँ
08:50 Line” डाइलग बक्स देखापर्छ
08:53 Style” ड्रप लिस्टमा क्लिक गरौँ
08:56 2 dots 1 dash' छानौं
08:58 OK क्लिक गरौँ
09:00 हामीले डटेड एरो बनाएको छौं
09:02 यो बादलको लागि अझ दुई एरो कपी गरेर पेस्ट गर्नुहोस
09:06 अब अर्को बादलमा दुई वटा एरोहरु कपी गरेर पेस्ट गर्नुहोस
09:12 अब टेक्स्ट“Rain” लाई डटेड एरोहरूमा थपौं
09:21 टेक्स्ट“Evaporation to form the clouds” लाई टेक्स्ट बक्समा Water अब्जेक्ट माथि लेखौँ
09:28 'Drawing टूलबारबाट Text टूल छान्नुहोस र देखाएको जस्तै एउटा टूल बक्स छान्नुहोस
09:35 यसको भित्र“Evaporation to form the clouds”लेख्नुहोस
09:41 Drawing टूलबारबाट "Text Tool" छान्नुहोस
09:44 र ग्रे बादलको छेउमा एउटा टेक्स्ट बक्स कोरौं
09:48 यसभित्र“Condensation to form rain” लेख्नुहोस
09:53 पहिला टेक्स्ट बक्सको बोर्डरमा क्लिक गरेर टेक्स्ट बक्स सार्नुहोस
09:57 अब तानेर चाहेको ठाउँमा राख्नुहोस
10:02 अघिल्लो कदमहरू अनुसरण गरेर“WaterCycle Diagram” शीर्षक दिउँ
10:07 टेक्स्ट बक्स प्रयोग गरेर टेक्स्टलाई बोल्डमा फर्मेट गरौँ
10:16 हामीले Water Cycle चित्र पुरा गरिसकेका छौं
10:20 अबCallouts बारे जानौं
10:22 Callouts भनेको के हो?
10:24 तिनीहरु विशेष टेक्स्ट बक्सहरू हुन् जसले तपाईको ध्यान
10:29 ड्र पेजको एउटा अब्जेक्ट वा एउटा ठाउँमा लैजान्छ
10:33 उदाहरणको लागि, प्राय हाँस्य किताबमा
10:36 Callouts भित्र टेक्स्ट राखिएको हुन्छ
10:39 ड्र फाइलमा एउटा नया पेज थप्नुहोस
10:42 Main मेनुबाटInsert छान्नुहोस र Slide क्लिक गर्नुहोस
10:47 एउटा नया पेज राखिएको छ
10:50 Callout ड्र गर्न Drawing टूलबारमा जाऊ
10:54 Callout आईकनको छेउमा रहेको सानो कालो त्रिकोणमा क्लिक गरौँ
10:59 विभिन्नCallouts हरू देखिन्छ
11:01 Rectangular Callout मा क्लिक गरौँ
11:04 कर्सरलाई पेजतिर सारौं र लेफ्ट माउस बटन थिचेर तानौं
11:10 तपाईलेCallout कोर्नुभएको छ
11:12 तपाईले अरु चित्रमा गरे जस्तै टेक्स्टलाई Callout भित्र इन्टर गरौँ
11:18 दुई पटक क्लिक गरौँ र “This is an example” लाई Callout भित्र लेखौँ
11:25 यसरी हामी लिब्र अफिस ड्र को यो टिउटोरियलको अन्त्यमा आइपुगेका छौं
11:30 यो टुटोरियलमा तपाईले यो सिक्नुभयो, कसरी
11:33 ड्रयिंगमा टेक्स्टमा काम गर्ने
11:35 ड्रयिंगमा टेक्स्टलाई फर्मेट गर्ने र
11:38 टेक्स्ट बक्सहरू काम गर्ने
11:40 इन्डेन्टिंग, स्पेसिंग र टेक्स्टमा काम गर्ने
11:44 लाइनहरू र एरोहरूमा टेक्स्ट थप्ने
11:46 Callouts भित्र टेक्स्ट राख्ने
11:50 यो 'कार्य' आफै गरौँ
11:53 यो स्लाईडमा देखाए जस्तै एउटा नोट बुक र एउटा निमन्त्रणा खोलौं
12:00 तलको लिन्कमा उपलब्ध भिडियो हेर्नुहोस्
12:03 यसले स्पोकन टिउटोरियल प्रोजेक्टको सार दिन्छ
12:06 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
12:11 स्पोकन टिउटोरियल प्रोजेक्ट टिमले
12:13 स्पोकन टिउटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
12:17 अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
12:20 अधिक जानकारीका लागि contact@spoken-tutorial.org मा लेख्नुहोस
12:27 स्पोकन टिउटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक अंश हो
12:31 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:39 यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
12:50 यो स्क्रिप्टमा जयन्ती चौधरीको योगदान रहेको छ सहभागि हुनु भएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya