Difference between revisions of "LibreOffice-Suite-Draw/C2/Create-simple-drawings/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| Border=1 || Time ||Narration |- ||00.02 || How to Create Simple Drawings in LibreOffice Draw,को स्पोकन टुटोरियलमा स्वागत छ |…')
 
 
Line 3: Line 3:
 
||Narration
 
||Narration
 
|-
 
|-
||00.02  
+
||00:02  
 
|| How to Create Simple Drawings in LibreOffice Draw,को स्पोकन टुटोरियलमा स्वागत छ
 
|| How to Create Simple Drawings in LibreOffice Draw,को स्पोकन टुटोरियलमा स्वागत छ
 
|-
 
|-
||00.08
+
||00:08
 
||यो टुटोरियलमा, यी टूलहरु प्रयोग गरी तपाईले सामान्य चित्रहरु कसरी कोर्ने सिक्नुहुनेछ:
 
||यो टुटोरियलमा, यी टूलहरु प्रयोग गरी तपाईले सामान्य चित्रहरु कसरी कोर्ने सिक्नुहुनेछ:
 
|-
 
|-
||00.13
+
||00:13
 
||सामान्य आकारहरु जस्तै रेखाहरु, एरो र आयतहरु  
 
||सामान्य आकारहरु जस्तै रेखाहरु, एरो र आयतहरु  
 
|-
 
|-
||00.17
+
||00:17
 
||आधारभूत ज्यामितीय आकारहरु, चिन्हहरु, तारा र ब्यानरहरु
 
||आधारभूत ज्यामितीय आकारहरु, चिन्हहरु, तारा र ब्यानरहरु
 
|-  
 
|-  
||00.22
+
||00:22
 
||तपाई कसरी एउटा अब्जेक्ट छान्ने, सार्ने र मेट्ने पनि सिक्नुहुनेछ
 
||तपाई कसरी एउटा अब्जेक्ट छान्ने, सार्ने र मेट्ने पनि सिक्नुहुनेछ
 
|-
 
|-
||00.27
+
||00:27
 
||मार्जिनहरु सेट गर्न रुलर र अब्जेक्टलाई पंक्तिबद्ध गर्न एलाइन टूलबार प्रयोग गर्न
 
||मार्जिनहरु सेट गर्न रुलर र अब्जेक्टलाई पंक्तिबद्ध गर्न एलाइन टूलबार प्रयोग गर्न
 
|-
 
|-
||00.33
+
||00:33
 
||यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
 
||यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
 
|-
 
|-
||00.42
+
||00:42
 
||अब्जेक्ट शब्द डिफाइन् गरौँ
 
||अब्जेक्ट शब्द डिफाइन् गरौँ
 
|-
 
|-
||00.44
+
||00:44
 
|| “अब्जेक्ट” भन्नाले ड्र मा प्रयोग गरिने आकारहरु वा तिनीहरुको समूहलाई जनाउँछ जस्तै रेखाहरु, वर्गहरु, फलोचार्ट र आदि
 
|| “अब्जेक्ट” भन्नाले ड्र मा प्रयोग गरिने आकारहरु वा तिनीहरुको समूहलाई जनाउँछ जस्तै रेखाहरु, वर्गहरु, फलोचार्ट र आदि
 
|-
 
|-
||00.55
+
||00:55
 
||यो स्लाइडमा देखिएका सबै बस्तुहरुलाई अब्जेक्टको रुपमा जनाईएको छ
 
||यो स्लाइडमा देखिएका सबै बस्तुहरुलाई अब्जेक्टको रुपमा जनाईएको छ
 
|-
 
|-
||00.59
+
||00:59
 
|| डेस्कटपमा सेभ गरेको “WaterCycle” फाइल खोलौं
 
|| डेस्कटपमा सेभ गरेको “WaterCycle” फाइल खोलौं
 
|-
 
|-
||01.04
+
||01:04
 
||पहिले हामी कसरी एउटा अब्जेक्ट छान्ने सिक्नेछौं
 
||पहिले हामी कसरी एउटा अब्जेक्ट छान्ने सिक्नेछौं
 
|-
 
|-
||01.08
+
||01:08
 
||मानौं, हामी बादल छान्न चाहन्छौं, त्यसैले हामी यसमा क्लिक गर्छौं
 
||मानौं, हामी बादल छान्न चाहन्छौं, त्यसैले हामी यसमा क्लिक गर्छौं
 
|-
 
|-
||01.13
+
||01:13
 
||यसो गर्नाले, ८ वटा  ह्यान्डल देखिन्छ
 
||यसो गर्नाले, ८ वटा  ह्यान्डल देखिन्छ
 
|-
 
|-
||01.16
+
||01:16
 
||ह्यान्डल छानेको अब्जेक्टमा देखापर्ने सानो निलो वा हरियो रंगको वर्ग हो
 
||ह्यान्डल छानेको अब्जेक्टमा देखापर्ने सानो निलो वा हरियो रंगको वर्ग हो
 
|-
 
|-
||01.22
+
||01:22
 
||तपाई पछिको टुटोरियलहरुमा ह्यान्डलहरु र तिनीहरुको प्रयोगको बारेमा सिक्नुहुनेछ
 
||तपाई पछिको टुटोरियलहरुमा ह्यान्डलहरु र तिनीहरुको प्रयोगको बारेमा सिक्नुहुनेछ
 
|-
 
|-
||01.27
+
||01:27
 
||हाम्रो चित्रमा केहि थप अब्जेक्टहरु थपौं
 
||हाम्रो चित्रमा केहि थप अब्जेक्टहरु थपौं
 
|-
 
|-
||01.30
+
||01:30
 
||जमिन जनाउन एउटा आयत थपौं
 
||जमिन जनाउन एउटा आयत थपौं
 
|-
 
|-
||01.34
+
||01:34
 
||ड्रइंग टूलबारमा,  “Basic shapes” मा क्लिक गरौँ र अनि “Rectangle” मा क्लिक गरौँ
 
||ड्रइंग टूलबारमा,  “Basic shapes” मा क्लिक गरौँ र अनि “Rectangle” मा क्लिक गरौँ
 
|-
 
|-
||01.39
+
||01:39
 
||अब कर्सरलाई पेजमा सारौँ, तपाई ठूलो आई सहितको प्लस चिन्ह देख्नुसक्नुहुन्छ
 
||अब कर्सरलाई पेजमा सारौँ, तपाई ठूलो आई सहितको प्लस चिन्ह देख्नुसक्नुहुन्छ
 
|-
 
|-
||01.45
+
||01:45
 
||लेफ्ट माउस बटन थिची राखी एउटा आयत कोर्न त्यसलाई तानौं
 
||लेफ्ट माउस बटन थिची राखी एउटा आयत कोर्न त्यसलाई तानौं
 
|-
 
|-
||01.50
+
||01:50
 
||अब माउस बटन छोडौं
 
||अब माउस बटन छोडौं
 
|-
 
|-
||01.52
+
||01:52
 
||अर्को, जमिनबाट बादल सम्म पानीको बाफ गएको देखाउन केहि एरोहरु बनाऊ
 
||अर्को, जमिनबाट बादल सम्म पानीको बाफ गएको देखाउन केहि एरोहरु बनाऊ
 
|-
 
|-
||02.00
+
||02:00
 
||एउटा रेखा कोर्न, ड्रइंग टूलबारको “Line” मा क्लिक गरौँ
 
||एउटा रेखा कोर्न, ड्रइंग टूलबारको “Line” मा क्लिक गरौँ
 
|-
 
|-
||02.04
+
||02:04
 
||कर्सरलाई पेजमा सारौँ
 
||कर्सरलाई पेजमा सारौँ
 
|-
 
|-
||02.06
+
||02:06
 
||तपाई एउटा ढल्केको ड्याशसहित एउटा प्लस चिन्ह देख्नुहुनेछ
 
||तपाई एउटा ढल्केको ड्याशसहित एउटा प्लस चिन्ह देख्नुहुनेछ
 
|-
 
|-
||02.10
+
||02:10
 
||माउसको लेफ्ट माउस थिची राखौं र माथि देखि तलसम्म तानौं
 
||माउसको लेफ्ट माउस थिची राखौं र माथि देखि तलसम्म तानौं
 
|-
 
|-
||02.15
+
||02:15
 
||तपाईले एउटा सिधा रेखा कोर्नुभएको छ!
 
||तपाईले एउटा सिधा रेखा कोर्नुभएको छ!
 
|-
 
|-
||02.17
+
||02:17
 
||एउटा लाइनको दुईवटा ह्यान्डलहरु हुन्छन्
 
||एउटा लाइनको दुईवटा ह्यान्डलहरु हुन्छन्
 
|-
 
|-
||02.20
+
||02:20
 
||अब, लाइनमा दुई एरो हेड थपौं
 
||अब, लाइनमा दुई एरो हेड थपौं
 
|-
 
|-
||02.23
+
||02:23
 
||अब हामीले लाइन छान्नुपर्छ
 
||अब हामीले लाइन छान्नुपर्छ
 
|-
 
|-
||02.25
+
||02:25
 
||कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Line” मा क्लिक गरौँ
 
||कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Line” मा क्लिक गरौँ
 
|-
 
|-
||02.30
+
||02:30
 
||तपाई “Line” डाइलग बक्स देख्नुहुन्छ, अब “Arrow styles” ट्याबमा क्लिक गरौँ र ड्रप डाउनमा “Arrow style” मा क्लिक गरौँ
 
||तपाई “Line” डाइलग बक्स देख्नुहुन्छ, अब “Arrow styles” ट्याबमा क्लिक गरौँ र ड्रप डाउनमा “Arrow style” मा क्लिक गरौँ
 
|-
 
|-
||02.39
+
||02:39
 
||यसले उपलब्ध “एरो स्टाइल”हरु देखाउँछन्
 
||यसले उपलब्ध “एरो स्टाइल”हरु देखाउँछन्
 
|-
 
|-
||02.43
+
||02:43
 
|| “Arrow” नाम गरेको पहिलो विकल्प छानौं
 
|| “Arrow” नाम गरेको पहिलो विकल्प छानौं
 
|-
 
|-
||02.46
+
||02:46
 
|| OK मा क्लिक गरौं
 
|| OK मा क्लिक गरौं
 
|-
 
|-
||02.48
+
||02:48
 
||यसले लाइनको दुवै टुप्पोमा छानेको शैलीको एरोहेड थप्छ
 
||यसले लाइनको दुवै टुप्पोमा छानेको शैलीको एरोहेड थप्छ
 
|-
 
|-
||02.52
+
||02:52
 
||तर हामीलाई लाइनको एउटा मात्र टुप्पोमा एरोहेड चाहिएको छ
 
||तर हामीलाई लाइनको एउटा मात्र टुप्पोमा एरोहेड चाहिएको छ
 
|-
 
|-
||02.57
+
||02:57
 
||त्यसैले हामी पहिले यसलाई CTRL+Z थिचेर अंडू गर्छौं
 
||त्यसैले हामी पहिले यसलाई CTRL+Z थिचेर अंडू गर्छौं
 
|-
 
|-
||03.02  
+
||03:02  
 
||कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ
 
||कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ
 
|-
 
|-
||03.05
+
||03:05
 
||अब, “Line” ट्याबमा क्लिक गरौँ
 
||अब, “Line” ट्याबमा क्लिक गरौँ
 
|-
 
|-
||03.09
+
||03:09
 
||यहाँ “Arrow Styles” भित्र तपाई “Style” नामको फिल्ड देख्नुहुनेछ
 
||यहाँ “Arrow Styles” भित्र तपाई “Style” नामको फिल्ड देख्नुहुनेछ
 
|-
 
|-
||03.14
+
||03:14
 
||तपाईले हरेक लाइनको टुप्पोको लागि ड्रप-डाउन बक्सहरु देख्नुहुन्छ
 
||तपाईले हरेक लाइनको टुप्पोको लागि ड्रप-डाउन बक्सहरु देख्नुहुन्छ
 
|-
 
|-
||03.19
+
||03:19
 
||बायाँ ड्रप-डाउन बक्समा क्लिक गरौँ र “Arrow” छानौं
 
||बायाँ ड्रप-डाउन बक्समा क्लिक गरौँ र “Arrow” छानौं
 
|-
 
|-
||03.23
+
||03:23
 
||दायाँ ड्रप-डाउन बक्समा “none” छानौं
 
||दायाँ ड्रप-डाउन बक्समा “none” छानौं
 
|-
 
|-
||03.26
+
||03:26
 
|| OK क्लिक गरौँ
 
|| OK क्लिक गरौँ
 
|-
 
|-
||03.28
+
||03:28
 
||लाइनको माथिल्लो टुप्पोमा एउटा एरोहेड थपिएको याद गरौँ
 
||लाइनको माथिल्लो टुप्पोमा एउटा एरोहेड थपिएको याद गरौँ
 
|-
 
|-
||03.33
+
||03:33
 
||हामी “Lines and Arrows” अप्सन प्रयोग गरेर पनि एरो कोर्न सक्छौं
 
||हामी “Lines and Arrows” अप्सन प्रयोग गरेर पनि एरो कोर्न सक्छौं
 
|-
 
|-
||03.38
+
||03:38
 
||यो एरो सँगै दुई थप एरोहरु कोरौं
 
||यो एरो सँगै दुई थप एरोहरु कोरौं
 
|-
 
|-
||03.42
+
||03:42
 
||ड्रइंग टूलबारबाट >>“ Lines and Arrows” मा क्लिक गरौँ र Line Starts with Arrow छानौं
 
||ड्रइंग टूलबारबाट >>“ Lines and Arrows” मा क्लिक गरौँ र Line Starts with Arrow छानौं
 
|-
 
|-
||03.48
+
||03:48
 
||कर्सर ड्र पेजमा सारौँ
 
||कर्सर ड्र पेजमा सारौँ
 
|-
 
|-
||03.51
+
||03:51
 
||माउसको लेफ्ट बटन थिचौं र माथि देखि तल तानौं  
 
||माउसको लेफ्ट बटन थिचौं र माथि देखि तल तानौं  
 
|-
 
|-
||03.56
+
||03:56
 
||यो तरिकाले एरो कोर्न सजिलो छ हैन त?
 
||यो तरिकाले एरो कोर्न सजिलो छ हैन त?
 
|-
 
|-
||04.00
+
||04:00
 
||त्यहि तरिकाले अर्को एउटा एरो थपौं
 
||त्यहि तरिकाले अर्को एउटा एरो थपौं
 
|-
 
|-
||04.06
+
||04:06
 
||यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस्  
 
||यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस्  
 
|-
 
|-
||04.09
+
||04:09
 
||तपाईको “MyWaterCycle” फाइलमा, एउटा लाइन कोर्नुहोस्
 
||तपाईको “MyWaterCycle” फाइलमा, एउटा लाइन कोर्नुहोस्
 
|-
 
|-
||04.13
+
||04:13
 
||लाइन छानौं र लाइन डाइलग बक्स खोलौं
 
||लाइन छानौं र लाइन डाइलग बक्स खोलौं
 
|-
 
|-
||04.16
+
||04:16
 
|| Line Properties फिल्ड भित्र लाइनको स्टाइल, रंग, चौडाई र पारदर्शीता बदल्नुहोस
 
|| Line Properties फिल्ड भित्र लाइनको स्टाइल, रंग, चौडाई र पारदर्शीता बदल्नुहोस
 
|-
 
|-
||04.24
+
||04:24
 
||Arrow Styles फिल्ड भित्र एरोको स्टाइल बदलौं
 
||Arrow Styles फिल्ड भित्र एरोको स्टाइल बदलौं
 
|-
 
|-
||04.28
+
||04:28
 
||अर्को एउटा तारा कोरौं
 
||अर्को एउटा तारा कोरौं
 
|-
 
|-
||04.31
+
||04:31
 
||ड्रइंग टूलबारमा जाऊ र “Stars” संगैको कालो त्रिकोणमा क्लिक गरौँ
 
||ड्रइंग टूलबारमा जाऊ र “Stars” संगैको कालो त्रिकोणमा क्लिक गरौँ
 
|-
 
|-
||04.37
+
||04:37
 
|| “5-Point Star” छानौं
 
|| “5-Point Star” छानौं
 
|-
 
|-
||04.41
+
||04:41
 
||अब कर्सर बादल सँगै राखौं
 
||अब कर्सर बादल सँगै राखौं
 
|-
 
|-
||04.44
+
||04:44
 
||माउसको लेफ्ट बटन थिचौं र बायाँतिर सारौँ  
 
||माउसको लेफ्ट बटन थिचौं र बायाँतिर सारौँ  
 
|-
 
|-
||04.48
+
||04:48
 
||तपाईले एउटा तारा कोर्नुभएको छ!
 
||तपाईले एउटा तारा कोर्नुभएको छ!
 
|-
 
|-
||04.50
+
||04:50
 
||अब कसरी अब्जेक्टहरु सार्ने र मेट्ने हेरौं
 
||अब कसरी अब्जेक्टहरु सार्ने र मेट्ने हेरौं
 
|-
 
|-
||04.54
+
||04:54
 
||एउटा अब्जेक्ट सार्न, खाली यसलाई छानौं र चाहेको स्थानमा सारौँ  
 
||एउटा अब्जेक्ट सार्न, खाली यसलाई छानौं र चाहेको स्थानमा सारौँ  
 
|-
 
|-
||04.59
+
||04:59
 
||अब माउस छोडौं
 
||अब माउस छोडौं
 
|-
 
|-
||05.02
+
||05:02
 
||तपाई एउटा अब्जेक्ट सार्न किबोर्डको माथि, तल र दायाँ-बायाँ एरो किहरु पनि प्रयोग गर्नसक्नुहुन्छ
 
||तपाई एउटा अब्जेक्ट सार्न किबोर्डको माथि, तल र दायाँ-बायाँ एरो किहरु पनि प्रयोग गर्नसक्नुहुन्छ
 
|-
 
|-
||05.08
+
||05:08
 
||अब्जेक्ट सार्ने काम सजिलो छ है?
 
||अब्जेक्ट सार्ने काम सजिलो छ है?
 
|-
 
|-
||05.11
+
||05:11
 
||एउटा अब्जेक्ट मेट्न, खाली यसलाई छानौं अनि किबोर्डको डिलिट कि थिचौं
 
||एउटा अब्जेक्ट मेट्न, खाली यसलाई छानौं अनि किबोर्डको डिलिट कि थिचौं
 
|-
 
|-
||05.17
+
||05:17
 
||अब्जेक्ट मेटिएको छ, यो सजिलो छ है?
 
||अब्जेक्ट मेटिएको छ, यो सजिलो छ है?
 
|-
 
|-
||05.20
+
||05:20
 
||अब आधारभूत टूलहरुको बारेमा जानौं – रुलर र एलाइन टूलबार
 
||अब आधारभूत टूलहरुको बारेमा जानौं – रुलर र एलाइन टूलबार
 
|-
 
|-
||05.26
+
||05:26
 
||रुलर पेज मार्जिन सेट गर्न प्रयोग गरिन्छ र मापनको इकाई फेरबदल गर्न सकिन्छ
 
||रुलर पेज मार्जिन सेट गर्न प्रयोग गरिन्छ र मापनको इकाई फेरबदल गर्न सकिन्छ
 
|-
 
|-
||05.31
+
||05:31
 
||एलाइन टूलबार अब्जेक्टको स्थान मिलाउन प्रयोग गरिन्छ
 
||एलाइन टूलबार अब्जेक्टको स्थान मिलाउन प्रयोग गरिन्छ
 
|-
 
|-
||05.35
+
||05:35
 
||रुलर माथि देखाईएको छ र ड्र वर्कस्पेसको बायाँ छ
 
||रुलर माथि देखाईएको छ र ड्र वर्कस्पेसको बायाँ छ
 
|-
 
|-
||05.40
+
||05:40
 
||मापन इकाई सेट गर्न, माथिको रुलरमा राइट क्लिक गरौँ
 
||मापन इकाई सेट गर्न, माथिको रुलरमा राइट क्लिक गरौँ
 
|-
 
|-
||05.45
+
||05:45
 
||तपाईले मापनको इकाईको सूची देख्न सक्नुहुनेछ
 
||तपाईले मापनको इकाईको सूची देख्न सक्नुहुनेछ
 
|-
 
|-
||05.48
+
||05:48
 
|| “Centimeter” मा क्लिक गरौँ
 
|| “Centimeter” मा क्लिक गरौँ
 
|-
 
|-
||05.50
+
||05:50
 
||माथिको रुलरको मापन इकाई सेन्टिमिटरमा सेट भएको छ
 
||माथिको रुलरको मापन इकाई सेन्टिमिटरमा सेट भएको छ
 
|-
 
|-
||05.55
+
||05:55
 
||यसैगरी, बायाँको रुलरको मापन इकाई सेट गरौँ
 
||यसैगरी, बायाँको रुलरको मापन इकाई सेट गरौँ
 
|-
 
|-
||06.00
+
||06:00
 
||अब्जेक्टहरु स्केल अनुसार बनाउन, दुवै रुलरलाई एकै मापनको इकाई सेट गरौँ
 
||अब्जेक्टहरु स्केल अनुसार बनाउन, दुवै रुलरलाई एकै मापनको इकाई सेट गरौँ
 
|-
 
|-
||06.08
+
||06:08
 
||तपाई सक्रिय रुलर सेतो रंगमा भएको देख्नुहुन्छ
 
||तपाई सक्रिय रुलर सेतो रंगमा भएको देख्नुहुन्छ
 
|-
 
|-
||06.12
+
||06:12
 
||रुलरको टुप्पोले हामीले पेज सेटअपमा राखेको मान अनुसारको पेज मार्जिन बनाउँछ  
 
||रुलरको टुप्पोले हामीले पेज सेटअपमा राखेको मान अनुसारको पेज मार्जिन बनाउँछ  
 
|-
 
|-
||06.19
+
||06:19
 
||अब रुलरले कसरी अब्जेक्टको मापन गर्छ हेरौं
 
||अब रुलरले कसरी अब्जेक्टको मापन गर्छ हेरौं
 
|-
 
|-
||06.23
+
||06:23
 
||बादल छानौं
 
||बादल छानौं
 
|-
 
|-
||06.25
+
||06:25
 
||के तपाईले रुलरको सुरु र अन्त्यमा दुई साना चिन्हहरु देख्नसक्नुहुन्छ?
 
||के तपाईले रुलरको सुरु र अन्त्यमा दुई साना चिन्हहरु देख्नसक्नुहुन्छ?
 
|-
 
|-
||06.29
+
||06:29
 
||यसले बादलको धारहरु जनाउँछ
 
||यसले बादलको धारहरु जनाउँछ
 
|-
 
|-
||06.32
+
||06:32
 
||यदि तपाईले रुलरमा यी चिन्हहरु सार्नुभयो भने तपाईले चित्र पनि सोहि अनुसार बदलेको देख्नसक्नुहुन्छ
 
||यदि तपाईले रुलरमा यी चिन्हहरु सार्नुभयो भने तपाईले चित्र पनि सोहि अनुसार बदलेको देख्नसक्नुहुन्छ
 
|-
 
|-
||06.38
+
||06:38
 
||रुलरले पेजमा भएको अब्जेक्टको साइज देखाउँछ;  
 
||रुलरले पेजमा भएको अब्जेक्टको साइज देखाउँछ;  
 
|-
 
|-
||06.42
+
||06:42
 
||यसले पेजमा अब्जेक्टको स्थान मिलाउन दिन्छ र पेजको सिमा पनि देखाउँछ
 
||यसले पेजमा अब्जेक्टको स्थान मिलाउन दिन्छ र पेजको सिमा पनि देखाउँछ
 
|-
 
|-
||06.49
+
||06:49
 
||अर्को आधारभूत टूलमा जाउँ – एलाइन टूलबार
 
||अर्को आधारभूत टूलमा जाउँ – एलाइन टूलबार
 
|-
 
|-
||06.53
+
||06:53
 
||हामी “Align” टूलबार अब्जेक्टलाई बायाँ, दायाँ, माथि, तल र बीचमा राख्न प्रयोग गर्छौं
 
||हामी “Align” टूलबार अब्जेक्टलाई बायाँ, दायाँ, माथि, तल र बीचमा राख्न प्रयोग गर्छौं
 
|-
 
|-
||07.01
+
||07:01
 
|| “Align” टूलबारलाई इनेबल गर्न “Main Menu” मा जाउँ र “View” मा क्लिक गरौँ
 
|| “Align” टूलबारलाई इनेबल गर्न “Main Menu” मा जाउँ र “View” मा क्लिक गरौँ
 
|-
 
|-
||07.07
+
||07:07
 
|| “View” मेनुमा “Toolbars” मा क्लिक गरौँ
 
|| “View” मेनुमा “Toolbars” मा क्लिक गरौँ
 
|-
 
|-
||07.11
+
||07:11
 
||तपाई टूलबारहरको सूची देख्न सक्नुहुन्छ
 
||तपाई टूलबारहरको सूची देख्न सक्नुहुन्छ
 
|-
 
|-
||07.13
+
||07:13
 
|| “Align” क्लिक गरौँ
 
|| “Align” क्लिक गरौँ
 
|-
 
|-
||07.15
+
||07:15
 
||तपाई “Align” टूलबार देख्न सक्नुहुन्छ  
 
||तपाई “Align” टूलबार देख्न सक्नुहुन्छ  
 
|-
 
|-
||07.18
+
||07:18
 
||हामीले विभिन्न एलाइन विकल्पहरु प्रयोग गर्दा कसरी एउटा अब्जेक्ट पंक्तिबद्ध हुन्छ हेरौं
 
||हामीले विभिन्न एलाइन विकल्पहरु प्रयोग गर्दा कसरी एउटा अब्जेक्ट पंक्तिबद्ध हुन्छ हेरौं
 
|-
 
|-
||07.24
+
||07:24
 
||अब बादल छानौं
 
||अब बादल छानौं
 
|-
 
|-
||07.26
+
||07:26
 
|| “Align” टूलबारमा “Left” क्लिक गरौँ
 
|| “Align” टूलबारमा “Left” क्लिक गरौँ
 
|-
 
|-
||07.29
+
||07:29
 
||बादल बायाँमा रहेको छ
 
||बादल बायाँमा रहेको छ
 
|-
 
|-
||07.32
+
||07:32
 
||अब दुई विकल्पको भिन्नता जानौं “Centered” र “Centre”
 
||अब दुई विकल्पको भिन्नता जानौं “Centered” र “Centre”
 
|-
 
|-
||07.38
+
||07:38
 
||हामी वृतलाई पहिले “Centre” मा राख्ने अनि “Centered” मा राख्छौं
 
||हामी वृतलाई पहिले “Centre” मा राख्ने अनि “Centered” मा राख्छौं
 
|-
 
|-
||07.43
+
||07:43
 
||पहिले वृतलाई “Right” मा क्लिक गरौँ
 
||पहिले वृतलाई “Right” मा क्लिक गरौँ
 
|-
 
|-
||07.47
+
||07:47
 
||वृत छानौं र एलाइन टूलबारमा, राइट क्लिक गरौँ
 
||वृत छानौं र एलाइन टूलबारमा, राइट क्लिक गरौँ
 
|-
 
|-
||07.52
+
||07:52
 
||अब, एलाइन टूलबारमा “Centre” क्लिक गरौँ
 
||अब, एलाइन टूलबारमा “Centre” क्लिक गरौँ
 
|-
 
|-
||07.56
+
||07:56
 
||वृत बीचमा राखिएको छ
 
||वृत बीचमा राखिएको छ
 
|-
 
|-
||07.59
+
||07:59
 
|| “Centre” विकल्पले अब्जेक्टलाई ठ्याक्क पेजको माथि र तलको मार्जिनको बीचमा राख्छ
 
|| “Centre” विकल्पले अब्जेक्टलाई ठ्याक्क पेजको माथि र तलको मार्जिनको बीचमा राख्छ
 
|-
 
|-
||08.06
+
||08:06
 
||यसले बस्तुलाई पेजको चौडाई अनुसार सार्दैन
 
||यसले बस्तुलाई पेजको चौडाई अनुसार सार्दैन
 
|-
 
|-
||08.10
+
||08:10
 
||अब, एलाइन टूलबारबाट “Centered” छानौं
 
||अब, एलाइन टूलबारबाट “Centered” छानौं
 
|-
 
|-
||08.15
+
||08:15
 
||वृत पेजको बीचमा राखिएको छ
 
||वृत पेजको बीचमा राखिएको छ
 
|-
 
|-
||08.18
+
||08:18
 
|| “Centered” विकल्पले वृतलाई पेजको बीचमा राख्छ
 
|| “Centered” विकल्पले वृतलाई पेजको बीचमा राख्छ
 
|-
 
|-
||08.23
+
||08:23
 
||यसले अब्जेक्टलाई माथि र तलको मार्जिन र पेजको चौडाई अनुसार सार्छ
 
||यसले अब्जेक्टलाई माथि र तलको मार्जिन र पेजको चौडाई अनुसार सार्छ
 
|-
 
|-
||08.33
+
||08:33
 
||अब, हामी अब्जेक्टलाई हाम्रो नमुना चित्र अनुसार तिनीहरुको सहि स्थानमा सार्नेछौं
 
||अब, हामी अब्जेक्टलाई हाम्रो नमुना चित्र अनुसार तिनीहरुको सहि स्थानमा सार्नेछौं
 
|-
 
|-
||08.40
+
||08:40
 
||तपाईले फाइल बन्द गर्नुपूर्व यसलाई सेभ गर्नुपर्छ
 
||तपाईले फाइल बन्द गर्नुपूर्व यसलाई सेभ गर्नुपर्छ
 
|-
 
|-
||08.43
+
||08:43
 
||यहाँ तपाईको लागि अर्को कार्य छ
 
||यहाँ तपाईको लागि अर्को कार्य छ
 
|-
 
|-
||08.46
+
||08:46
 
||मेरो MyWaterCycle फाइलमा, एउटा पेज थपौं
 
||मेरो MyWaterCycle फाइलमा, एउटा पेज थपौं
 
|-
 
|-
||08.50
+
||08:50
 
||यी दुई चित्रहरु बनाऊ
 
||यी दुई चित्रहरु बनाऊ
 
|-
 
|-
||08.53
+
||08:53
 
||तिनीहरुलाई एरो किहरु प्रयोग गरि सारौँ
 
||तिनीहरुलाई एरो किहरु प्रयोग गरि सारौँ
 
|-
 
|-
||08.55
+
||08:55
 
||तपाईले कोरेको कुनै अब्जेक्ट छानौं र यसलाई डिलिट गरौँ
 
||तपाईले कोरेको कुनै अब्जेक्ट छानौं र यसलाई डिलिट गरौँ
 
|-
 
|-
||08.59
+
||08:59
 
||यो रुलरले केहि अब्जेक्टको साइज नाप्न प्रयोग गरौँ
 
||यो रुलरले केहि अब्जेक्टको साइज नाप्न प्रयोग गरौँ
 
|-
 
|-
||09.04
+
||09:04
 
|| अनि “Align” टूलबार प्रयोग गरौँ र अब्जेक्टलाई पेजको बीचमा राखौं
 
|| अनि “Align” टूलबार प्रयोग गरौँ र अब्जेक्टलाई पेजको बीचमा राखौं
 
|-
 
|-
||09.11
+
||09:11
 
||हामी यो लिब्रे अफिस ड्र टुटोरियलको अन्त्यमा आइपुगेका छौं  
 
||हामी यो लिब्रे अफिस ड्र टुटोरियलको अन्त्यमा आइपुगेका छौं  
 
|-
 
|-
||09.15
+
||09:15
 
||यो टुटोरियलमा हामीले कसरी यो प्रयोग गरि सामान्य चित्रहरु कोर्ने सिक्यौं:
 
||यो टुटोरियलमा हामीले कसरी यो प्रयोग गरि सामान्य चित्रहरु कोर्ने सिक्यौं:
 
|-
 
|-
||09.19
+
||09:19
 
||आधारभूत आकारहरु जस्तै लाइनहरु, एरोहरु र आयतहरु
 
||आधारभूत आकारहरु जस्तै लाइनहरु, एरोहरु र आयतहरु
 
|-
 
|-
||09.24
+
||09:24
 
||आधारभूत ज्यामितीय आकारहरु,चिन्हहरु र ब्यानरहरु
 
||आधारभूत ज्यामितीय आकारहरु,चिन्हहरु र ब्यानरहरु
 
|-
 
|-
||09.29
+
||09:29
 
||तपाईले एउटा अब्जेक्ट छान्न र डिलिट गर्न सिक्नुभयो
 
||तपाईले एउटा अब्जेक्ट छान्न र डिलिट गर्न सिक्नुभयो
 
|-
 
|-
||09.32
+
||09:32
 
||र रुलर र एलाइन टूलबार प्रयोग गरी अब्जेक्ट मिलाएर राख्न  
 
||र रुलर र एलाइन टूलबार प्रयोग गरी अब्जेक्ट मिलाएर राख्न  
 
|-
 
|-
||09.37
+
||09:37
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
+
|| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial  
http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial  
+
 
|-
 
|-
||09.41
+
||09:41
 
|| यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
 
|| यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
||09.44
+
||09:44
 
|| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|| यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|-
 
|-
||09.48
+
||09:48
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले
+
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले '''Bold text'''
'''Bold text'''
+
 
|-
 
|-
||09.51
+
||09:51
 
|| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
||09.54
+
||09:54
 
|| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
||09.58
+
||09:58
 
|| बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
 
|| बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
 
|-
 
|-
||10.04
+
||10:04
 
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|-
 
|-
||10.09
+
||10:09
 
|| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
 
|| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
||10.17
+
||10:17
 
|| यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
 
|| यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
 
|-
 
|-
||10.27
+
||10:27
|| यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ
+
|| यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद
सहभागिताको लागि धन्यवाद
+
|}

Latest revision as of 15:17, 25 April 2017

Time Narration
00:02 How to Create Simple Drawings in LibreOffice Draw,को स्पोकन टुटोरियलमा स्वागत छ
00:08 यो टुटोरियलमा, यी टूलहरु प्रयोग गरी तपाईले सामान्य चित्रहरु कसरी कोर्ने सिक्नुहुनेछ:
00:13 सामान्य आकारहरु जस्तै रेखाहरु, एरो र आयतहरु
00:17 आधारभूत ज्यामितीय आकारहरु, चिन्हहरु, तारा र ब्यानरहरु
00:22 तपाई कसरी एउटा अब्जेक्ट छान्ने, सार्ने र मेट्ने पनि सिक्नुहुनेछ
00:27 मार्जिनहरु सेट गर्न रुलर र अब्जेक्टलाई पंक्तिबद्ध गर्न एलाइन टूलबार प्रयोग गर्न
00:33 यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
00:42 अब्जेक्ट शब्द डिफाइन् गरौँ
00:44 “अब्जेक्ट” भन्नाले ड्र मा प्रयोग गरिने आकारहरु वा तिनीहरुको समूहलाई जनाउँछ जस्तै रेखाहरु, वर्गहरु, फलोचार्ट र आदि
00:55 यो स्लाइडमा देखिएका सबै बस्तुहरुलाई अब्जेक्टको रुपमा जनाईएको छ
00:59 डेस्कटपमा सेभ गरेको “WaterCycle” फाइल खोलौं
01:04 पहिले हामी कसरी एउटा अब्जेक्ट छान्ने सिक्नेछौं
01:08 मानौं, हामी बादल छान्न चाहन्छौं, त्यसैले हामी यसमा क्लिक गर्छौं
01:13 यसो गर्नाले, ८ वटा ह्यान्डल देखिन्छ
01:16 ह्यान्डल छानेको अब्जेक्टमा देखापर्ने सानो निलो वा हरियो रंगको वर्ग हो
01:22 तपाई पछिको टुटोरियलहरुमा ह्यान्डलहरु र तिनीहरुको प्रयोगको बारेमा सिक्नुहुनेछ
01:27 हाम्रो चित्रमा केहि थप अब्जेक्टहरु थपौं
01:30 जमिन जनाउन एउटा आयत थपौं
01:34 ड्रइंग टूलबारमा, “Basic shapes” मा क्लिक गरौँ र अनि “Rectangle” मा क्लिक गरौँ
01:39 अब कर्सरलाई पेजमा सारौँ, तपाई ठूलो आई सहितको प्लस चिन्ह देख्नुसक्नुहुन्छ
01:45 लेफ्ट माउस बटन थिची राखी एउटा आयत कोर्न त्यसलाई तानौं
01:50 अब माउस बटन छोडौं
01:52 अर्को, जमिनबाट बादल सम्म पानीको बाफ गएको देखाउन केहि एरोहरु बनाऊ
02:00 एउटा रेखा कोर्न, ड्रइंग टूलबारको “Line” मा क्लिक गरौँ
02:04 कर्सरलाई पेजमा सारौँ
02:06 तपाई एउटा ढल्केको ड्याशसहित एउटा प्लस चिन्ह देख्नुहुनेछ
02:10 माउसको लेफ्ट माउस थिची राखौं र माथि देखि तलसम्म तानौं
02:15 तपाईले एउटा सिधा रेखा कोर्नुभएको छ!
02:17 एउटा लाइनको दुईवटा ह्यान्डलहरु हुन्छन्
02:20 अब, लाइनमा दुई एरो हेड थपौं
02:23 अब हामीले लाइन छान्नुपर्छ
02:25 कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Line” मा क्लिक गरौँ
02:30 तपाई “Line” डाइलग बक्स देख्नुहुन्छ, अब “Arrow styles” ट्याबमा क्लिक गरौँ र ड्रप डाउनमा “Arrow style” मा क्लिक गरौँ
02:39 यसले उपलब्ध “एरो स्टाइल”हरु देखाउँछन्
02:43 “Arrow” नाम गरेको पहिलो विकल्प छानौं
02:46 OK मा क्लिक गरौं
02:48 यसले लाइनको दुवै टुप्पोमा छानेको शैलीको एरोहेड थप्छ
02:52 तर हामीलाई लाइनको एउटा मात्र टुप्पोमा एरोहेड चाहिएको छ
02:57 त्यसैले हामी पहिले यसलाई CTRL+Z थिचेर अंडू गर्छौं
03:02 कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ
03:05 अब, “Line” ट्याबमा क्लिक गरौँ
03:09 यहाँ “Arrow Styles” भित्र तपाई “Style” नामको फिल्ड देख्नुहुनेछ
03:14 तपाईले हरेक लाइनको टुप्पोको लागि ड्रप-डाउन बक्सहरु देख्नुहुन्छ
03:19 बायाँ ड्रप-डाउन बक्समा क्लिक गरौँ र “Arrow” छानौं
03:23 दायाँ ड्रप-डाउन बक्समा “none” छानौं
03:26 OK क्लिक गरौँ
03:28 लाइनको माथिल्लो टुप्पोमा एउटा एरोहेड थपिएको याद गरौँ
03:33 हामी “Lines and Arrows” अप्सन प्रयोग गरेर पनि एरो कोर्न सक्छौं
03:38 यो एरो सँगै दुई थप एरोहरु कोरौं
03:42 ड्रइंग टूलबारबाट >>“ Lines and Arrows” मा क्लिक गरौँ र Line Starts with Arrow छानौं
03:48 कर्सर ड्र पेजमा सारौँ
03:51 माउसको लेफ्ट बटन थिचौं र माथि देखि तल तानौं
03:56 यो तरिकाले एरो कोर्न सजिलो छ हैन त?
04:00 त्यहि तरिकाले अर्को एउटा एरो थपौं
04:06 यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस्
04:09 तपाईको “MyWaterCycle” फाइलमा, एउटा लाइन कोर्नुहोस्
04:13 लाइन छानौं र लाइन डाइलग बक्स खोलौं
04:16 Line Properties फिल्ड भित्र लाइनको स्टाइल, रंग, चौडाई र पारदर्शीता बदल्नुहोस
04:24 Arrow Styles फिल्ड भित्र एरोको स्टाइल बदलौं
04:28 अर्को एउटा तारा कोरौं
04:31 ड्रइंग टूलबारमा जाऊ र “Stars” संगैको कालो त्रिकोणमा क्लिक गरौँ
04:37 “5-Point Star” छानौं
04:41 अब कर्सर बादल सँगै राखौं
04:44 माउसको लेफ्ट बटन थिचौं र बायाँतिर सारौँ
04:48 तपाईले एउटा तारा कोर्नुभएको छ!
04:50 अब कसरी अब्जेक्टहरु सार्ने र मेट्ने हेरौं
04:54 एउटा अब्जेक्ट सार्न, खाली यसलाई छानौं र चाहेको स्थानमा सारौँ
04:59 अब माउस छोडौं
05:02 तपाई एउटा अब्जेक्ट सार्न किबोर्डको माथि, तल र दायाँ-बायाँ एरो किहरु पनि प्रयोग गर्नसक्नुहुन्छ
05:08 अब्जेक्ट सार्ने काम सजिलो छ है?
05:11 एउटा अब्जेक्ट मेट्न, खाली यसलाई छानौं अनि किबोर्डको डिलिट कि थिचौं
05:17 अब्जेक्ट मेटिएको छ, यो सजिलो छ है?
05:20 अब आधारभूत टूलहरुको बारेमा जानौं – रुलर र एलाइन टूलबार
05:26 रुलर पेज मार्जिन सेट गर्न प्रयोग गरिन्छ र मापनको इकाई फेरबदल गर्न सकिन्छ
05:31 एलाइन टूलबार अब्जेक्टको स्थान मिलाउन प्रयोग गरिन्छ
05:35 रुलर माथि देखाईएको छ र ड्र वर्कस्पेसको बायाँ छ
05:40 मापन इकाई सेट गर्न, माथिको रुलरमा राइट क्लिक गरौँ
05:45 तपाईले मापनको इकाईको सूची देख्न सक्नुहुनेछ
05:48 “Centimeter” मा क्लिक गरौँ
05:50 माथिको रुलरको मापन इकाई सेन्टिमिटरमा सेट भएको छ
05:55 यसैगरी, बायाँको रुलरको मापन इकाई सेट गरौँ
06:00 अब्जेक्टहरु स्केल अनुसार बनाउन, दुवै रुलरलाई एकै मापनको इकाई सेट गरौँ
06:08 तपाई सक्रिय रुलर सेतो रंगमा भएको देख्नुहुन्छ
06:12 रुलरको टुप्पोले हामीले पेज सेटअपमा राखेको मान अनुसारको पेज मार्जिन बनाउँछ
06:19 अब रुलरले कसरी अब्जेक्टको मापन गर्छ हेरौं
06:23 बादल छानौं
06:25 के तपाईले रुलरको सुरु र अन्त्यमा दुई साना चिन्हहरु देख्नसक्नुहुन्छ?
06:29 यसले बादलको धारहरु जनाउँछ
06:32 यदि तपाईले रुलरमा यी चिन्हहरु सार्नुभयो भने तपाईले चित्र पनि सोहि अनुसार बदलेको देख्नसक्नुहुन्छ
06:38 रुलरले पेजमा भएको अब्जेक्टको साइज देखाउँछ;
06:42 यसले पेजमा अब्जेक्टको स्थान मिलाउन दिन्छ र पेजको सिमा पनि देखाउँछ
06:49 अर्को आधारभूत टूलमा जाउँ – एलाइन टूलबार
06:53 हामी “Align” टूलबार अब्जेक्टलाई बायाँ, दायाँ, माथि, तल र बीचमा राख्न प्रयोग गर्छौं
07:01 “Align” टूलबारलाई इनेबल गर्न “Main Menu” मा जाउँ र “View” मा क्लिक गरौँ
07:07 “View” मेनुमा “Toolbars” मा क्लिक गरौँ
07:11 तपाई टूलबारहरको सूची देख्न सक्नुहुन्छ
07:13 “Align” क्लिक गरौँ
07:15 तपाई “Align” टूलबार देख्न सक्नुहुन्छ
07:18 हामीले विभिन्न एलाइन विकल्पहरु प्रयोग गर्दा कसरी एउटा अब्जेक्ट पंक्तिबद्ध हुन्छ हेरौं
07:24 अब बादल छानौं
07:26 “Align” टूलबारमा “Left” क्लिक गरौँ
07:29 बादल बायाँमा रहेको छ
07:32 अब दुई विकल्पको भिन्नता जानौं “Centered” र “Centre”
07:38 हामी वृतलाई पहिले “Centre” मा राख्ने अनि “Centered” मा राख्छौं
07:43 पहिले वृतलाई “Right” मा क्लिक गरौँ
07:47 वृत छानौं र एलाइन टूलबारमा, राइट क्लिक गरौँ
07:52 अब, एलाइन टूलबारमा “Centre” क्लिक गरौँ
07:56 वृत बीचमा राखिएको छ
07:59 “Centre” विकल्पले अब्जेक्टलाई ठ्याक्क पेजको माथि र तलको मार्जिनको बीचमा राख्छ
08:06 यसले बस्तुलाई पेजको चौडाई अनुसार सार्दैन
08:10 अब, एलाइन टूलबारबाट “Centered” छानौं
08:15 वृत पेजको बीचमा राखिएको छ
08:18 “Centered” विकल्पले वृतलाई पेजको बीचमा राख्छ
08:23 यसले अब्जेक्टलाई माथि र तलको मार्जिन र पेजको चौडाई अनुसार सार्छ
08:33 अब, हामी अब्जेक्टलाई हाम्रो नमुना चित्र अनुसार तिनीहरुको सहि स्थानमा सार्नेछौं
08:40 तपाईले फाइल बन्द गर्नुपूर्व यसलाई सेभ गर्नुपर्छ
08:43 यहाँ तपाईको लागि अर्को कार्य छ
08:46 मेरो MyWaterCycle फाइलमा, एउटा पेज थपौं
08:50 यी दुई चित्रहरु बनाऊ
08:53 तिनीहरुलाई एरो किहरु प्रयोग गरि सारौँ
08:55 तपाईले कोरेको कुनै अब्जेक्ट छानौं र यसलाई डिलिट गरौँ
08:59 यो रुलरले केहि अब्जेक्टको साइज नाप्न प्रयोग गरौँ
09:04 अनि “Align” टूलबार प्रयोग गरौँ र अब्जेक्टलाई पेजको बीचमा राखौं
09:11 हामी यो लिब्रे अफिस ड्र टुटोरियलको अन्त्यमा आइपुगेका छौं
09:15 यो टुटोरियलमा हामीले कसरी यो प्रयोग गरि सामान्य चित्रहरु कोर्ने सिक्यौं:
09:19 आधारभूत आकारहरु जस्तै लाइनहरु, एरोहरु र आयतहरु
09:24 आधारभूत ज्यामितीय आकारहरु,चिन्हहरु र ब्यानरहरु
09:29 तपाईले एउटा अब्जेक्ट छान्न र डिलिट गर्न सिक्नुभयो
09:32 र रुलर र एलाइन टूलबार प्रयोग गरी अब्जेक्ट मिलाएर राख्न
09:37 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
09:41 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
09:44 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
09:48 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले Bold text
09:51 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:54 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:58 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
10:04 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
10:09 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
10:17 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
10:27 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya