Difference between revisions of "LibreOffice-Suite-Calc/C3/Formulas-and-Functions/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
(3 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| '''VISUAL CUE'''
+
|| '''Time'''
|| '''NARRATION'''
+
|| '''Narration'''
 +
 
 
|-
 
|-
 
||00:00
 
||00:00
 
||लिब्रे अफिस क्याल्कको Formulas र Functions स्पोकन ट्युटोरियलमा स्वागत छ
 
||लिब्रे अफिस क्याल्कको Formulas र Functions स्पोकन ट्युटोरियलमा स्वागत छ
 +
 
|-
 
|-
 
||00:07
 
||00:07
 
||यो टूयूटोरियलमा हामी यी कुराहरु सिक्नेछौं  
 
||यो टूयूटोरियलमा हामी यी कुराहरु सिक्नेछौं  
*कन्डिसनल अपरेटर  
+
कन्डिसनल अपरेटर  
*If..Or स्टेटमेन्ट  
+
If..Or स्टेटमेन्ट  
*आधारभूत स्टयाटिक फंक्सन
+
आधारभूत स्टयाटिक फंक्सन
* नम्बर राउण्डिंग अफ   
+
नम्बर राउण्डिंग अफ   
 +
 
 
|-
 
|-
 
||00:19
 
||00:19
 
||यहाँ हामी उबुन्टू लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४.प्रयोग गर्दैर्छौं
 
||यहाँ हामी उबुन्टू लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४.प्रयोग गर्दैर्छौं
 +
 
|-
 
|-
 
||00:30
 
||00:30
Line 31: Line 35:
 
||र नतिजा बूलियनमा -TRUE वा FALSE देखाउछ   
 
||र नतिजा बूलियनमा -TRUE वा FALSE देखाउछ   
 
|-
 
|-
||1:01
+
||01:01
 
||“Personal-Finance-Tracker.ods” खोलौं  
 
||“Personal-Finance-Tracker.ods” खोलौं  
 
|-
 
|-
||1:05
+
||01:05
 
||यहाँ “Cost” हेडिंग मूनि, हामीले विविध बस्तुहरुको मूल्यहरु सूचिकृत गरेका छौं  
 
||यहाँ “Cost” हेडिंग मूनि, हामीले विविध बस्तुहरुको मूल्यहरु सूचिकृत गरेका छौं  
 
|-
 
|-
||1:11
+
||01:11
 
||तिनीहरुमा कन्डिसनल अपरेटर लागु गरौँ र नतिजाहरु विश्लेषण गरौँ   
 
||तिनीहरुमा कन्डिसनल अपरेटर लागु गरौँ र नतिजाहरु विश्लेषण गरौँ   
 
|-
 
|-
||1:17
+
||01:17
 
||सेल रेफरेन्स “B10” मा क्लिक गरौँ र यसको भित्र  “Condition Result” टाइप गरौँ   
 
||सेल रेफरेन्स “B10” मा क्लिक गरौँ र यसको भित्र  “Condition Result” टाइप गरौँ   
 
|-
 
|-
||1:24
+
||01:24
 
||अब सेल रेफरेन्स “C10” मा क्लिक गरौँ  
 
||अब सेल रेफरेन्स “C10” मा क्लिक गरौँ  
 
|-
 
|-
||1:28
+
||01:28
 
||अवस्थाको नतिजा लागु गरिन्छ र यो सेलमा देखाइन्छ
 
||अवस्थाको नतिजा लागु गरिन्छ र यो सेलमा देखाइन्छ
 
|-
 
|-
||1:33
+
||01:33
 
||“House Rent” मूल्य रुपैयाँ ६,००० भएको याद गरौँ
 
||“House Rent” मूल्य रुपैयाँ ६,००० भएको याद गरौँ
 
|-
 
|-
||1:38
+
||01:38
 
||“Electricity Bill” को मूल्य रुपैयाँ ८०० छ   
 
||“Electricity Bill” को मूल्य रुपैयाँ ८०० छ   
 
|-
 
|-
||1:43
+
||01:43
 
||“Electricity Bill” को भन्दा “House Rent” को मूल्य बढि छ  
 
||“Electricity Bill” को भन्दा “House Rent” को मूल्य बढि छ  
 
|-
 
|-
||1:48
+
||01:48
 
||हामी तिनीहरुमा अनेक अवस्थाहरु लागु गर्न र नतिजाहरु जाच्न सक्छौं  
 
||हामी तिनीहरुमा अनेक अवस्थाहरु लागु गर्न र नतिजाहरु जाच्न सक्छौं  
 
|-
 
|-
||1:54
+
||01:54
 
||सेल रेफरेन्स “C10” मा क्लिक गरौँ  
 
||सेल रेफरेन्स “C10” मा क्लिक गरौँ  
 
|-
 
|-
||1:57
+
||01:57
 
||यो सेलमा, पहिलो अवस्था “is equal to C3 greater than C4” टाइप गरौँ र “इन्टर” कि थिचौं  
 
||यो सेलमा, पहिलो अवस्था “is equal to C3 greater than C4” टाइप गरौँ र “इन्टर” कि थिचौं  
 
|-
 
|-
||2:09
+
||02:09
 
|| C3 सेलको मान C4 सेलको भन्दा ठुलो भएकोले, हामी नतिजा “TRUE” पाउछौं
 
|| C3 सेलको मान C4 सेलको भन्दा ठुलो भएकोले, हामी नतिजा “TRUE” पाउछौं
 
|-
 
|-
||2:18
+
||02:18
 
||अब हामी यो कन्डिसनल स्टेटमेन्ट “is equal to C3 less than C4” मा बदल्छौँ
 
||अब हामी यो कन्डिसनल स्टेटमेन्ट “is equal to C3 less than C4” मा बदल्छौँ
 
|-
 
|-
||2:26
+
||02:26
 
||”इन्टर” थिचौं  
 
||”इन्टर” थिचौं  
 
|-
 
|-
||2:28
+
||02:28
 
||हामीले पाएको नतिजा “FALSE” हो  
 
||हामीले पाएको नतिजा “FALSE” हो  
 
|-
 
|-
||2:32
+
||02:32
 
||सोहि तरिकाले, तपाई अन्य कन्डिसनल स्टेटमेन्टहरु लागु गर्न र नतिजाहरु अध्ययन गर्न सक्नुहुन्छ
 
||सोहि तरिकाले, तपाई अन्य कन्डिसनल स्टेटमेन्टहरु लागु गर्न र नतिजाहरु अध्ययन गर्न सक्नुहुन्छ
 
|-
 
|-
||2:38
+
||02:38
 
|| धेरै डाटासँग काम गर्दा यी स्टेटमेन्टहरु अति उपयोगी हुन्छन्
 
|| धेरै डाटासँग काम गर्दा यी स्टेटमेन्टहरु अति उपयोगी हुन्छन्
 
|-
 
|-
||2:44
+
||02:44
 
||तपाई डाटामा “If  र Or” अवस्था पनि प्रयोग गर्न सक्नुहुन्छ  
 
||तपाई डाटामा “If  र Or” अवस्था पनि प्रयोग गर्न सक्नुहुन्छ  
 
|-
 
|-
||2:49
+
||02:49
 
|| TRUE कन्डिसनको लागि नतिजाहरु प्रिन्ट गर्न
 
|| TRUE कन्डिसनको लागि नतिजाहरु प्रिन्ट गर्न
 
|-
 
|-
||2:55
+
||02:55
 
||सेल रेफरेन्स “C10” मा क्लिक गरौँ र टाइप गरौँ   
 
||सेल रेफरेन्स “C10” मा क्लिक गरौँ र टाइप गरौँ   
 
|-
 
|-
||2:59
+
||02:59
 
||“ is equal to IF” र ब्राकेट भित्र, “C3 greater than C4” कमा, दोहोरो उद्धरण भित्र “Positive” कमा र फेरी दोहोरो उद्धरण भित्र “Negative”
 
||“ is equal to IF” र ब्राकेट भित्र, “C3 greater than C4” कमा, दोहोरो उद्धरण भित्र “Positive” कमा र फेरी दोहोरो उद्धरण भित्र “Negative”
 
|-
 
|-
||3:16
+
||03:16
 
||यसको मतलब यदि सेल C3 को मान सेल C4 को मान भन्दा ठूलो छ भने, “Positive” देखाउछ  
 
||यसको मतलब यदि सेल C3 को मान सेल C4 को मान भन्दा ठूलो छ भने, “Positive” देखाउछ  
 
|-
 
|-
||3:25
+
||03:25
 
||अन्यथा “Negative”  देखाउछ  
 
||अन्यथा “Negative”  देखाउछ  
 
|-
 
|-
||3:28
+
||03:28
 
||अब “इन्टर” थिचौं  
 
||अब “इन्टर” थिचौं  
 
|-
 
|-
||3:31
+
||03:31
 
||याद गरौँ, रुपैयाँ ६००० रुपैयाँ ८०० भन्दा ठूलो भएको हुनाले नतिजामा “Positive” छ  
 
||याद गरौँ, रुपैयाँ ६००० रुपैयाँ ८०० भन्दा ठूलो भएको हुनाले नतिजामा “Positive” छ  
 
|-
 
|-
||3:39
+
||03:39
 
||अब कन्डिसन स्टेटमेन्टमा हामी “ग्रेटर द्यान” लाई “लेस द्यान” मा बदलौं र “इन्टर” कि थिचौं  
 
||अब कन्डिसन स्टेटमेन्टमा हामी “ग्रेटर द्यान” लाई “लेस द्यान” मा बदलौं र “इन्टर” कि थिचौं  
 
|-
 
|-
||3:47
+
||03:47
 
||नतिजा अहिले “Negative” छ, किनकी सेल C3 को मान सेल C4 को भन्दा ठूलो छ   
 
||नतिजा अहिले “Negative” छ, किनकी सेल C3 को मान सेल C4 को भन्दा ठूलो छ   
 
|-
 
|-
||3:57
+
||03:57
 
|| यदि हामीले C3 र C4 को डाटा बदल्यौं भने हामी नतिजामा बदलाव देख्न सक्छौं,  
 
|| यदि हामीले C3 र C4 को डाटा बदल्यौं भने हामी नतिजामा बदलाव देख्न सक्छौं,  
 
|-
 
|-
||4:04
+
||04:04
 
||अहिले देखाइएको नतिजामा “Negative” छ  
 
||अहिले देखाइएको नतिजामा “Negative” छ  
 
|-
 
|-
||4:09
+
||04:09
 
||अब, सेल C3 को मान “7000” मा बढाउँ र “इन्टर” कि थिचौं   
 
||अब, सेल C3 को मान “7000” मा बढाउँ र “इन्टर” कि थिचौं   
 
|-
 
|-
||4:17
+
||04:17
 
||नतिजा स्वत “Positive” मा बदलिन्छ  
 
||नतिजा स्वत “Positive” मा बदलिन्छ  
 
|-
 
|-
||4:22
+
||04:22
 
||फेरी हामी सेल C4 को मान “800” सम्म घटाउ  
 
||फेरी हामी सेल C4 को मान “800” सम्म घटाउ  
 
|-
 
|-
||4:26
+
||04:26
 
||र “इन्टर” कि थिचौं  
 
||र “इन्टर” कि थिचौं  
 
|-
 
|-
||4:29
+
||04:29
 
||नतिजा पुन स्वत “Negative” मा बदलिन्छ   
 
||नतिजा पुन स्वत “Negative” मा बदलिन्छ   
 
|-
 
|-
||4:34
+
||04:34
 
||अब हामीले गरेको परिवर्तन मेटौं
 
||अब हामीले गरेको परिवर्तन मेटौं
 
|-
 
|-
||4:38
+
||04:38
 
||अर्को केही अंकगणितीय र तथ्यांकका फंक्सनहरु सिकौं  
 
||अर्को केही अंकगणितीय र तथ्यांकका फंक्सनहरु सिकौं  
 
|-
 
|-
||4:43
+
||04:43
 
||आधारभूत अंकगणितीय फंक्सनहरुमा  
 
||आधारभूत अंकगणितीय फंक्सनहरुमा  
* जोड्न SUM  
+
जोड्न SUM  
* गुणा गर्न PRODUCT  
+
गुणा गर्न PRODUCT  
* भाग गर्न QUOTIENT र  
+
भाग गर्न QUOTIENT र  
*अन्य धेरै जुन हामीले अघिल्लो टूयूटोरियलमा सिकिसकेका छौं  
+
अन्य धेरै जुन हामीले अघिल्लो टूयूटोरियलमा सिकिसकेका छौं  
 
|-
 
|-
||4:57
+
||04:57
 
||अब केही कार्यहरु गरि कसरी Sum, Product र Quotient फंक्सनहरुले काम गर्छन हेरौं
 
||अब केही कार्यहरु गरि कसरी Sum, Product र Quotient फंक्सनहरुले काम गर्छन हेरौं
 
|-
 
|-
||5:05
+
||05:05
 
||सुरुमा “Sheet 3” छानौं  
 
||सुरुमा “Sheet 3” छानौं  
 
|-
 
|-
||5:08
+
||05:08
 
||सेल रेफरेन्स “B1”, “B2” र“B3” मा क्रमश नम्बरहरु “50”,”100” र ”150” इन्टर गरौँ
 
||सेल रेफरेन्स “B1”, “B2” र“B3” मा क्रमश नम्बरहरु “50”,”100” र ”150” इन्टर गरौँ
 
|-
 
|-
||5:19
+
||05:19
 
||सेल “A4” मा क्लिक गरौँ र “SUM” टाइप गरौँ  
 
||सेल “A4” मा क्लिक गरौँ र “SUM” टाइप गरौँ  
 
|-
 
|-
||5:23
+
||05:23
 
||सेल “B4”मा क्लिक गरौँ  
 
||सेल “B4”मा क्लिक गरौँ  
 
|-
 
|-
||5:26
+
||05:26
 
||हामी नतिजा यो सेलमा गणना गर्ने छौं  
 
||हामी नतिजा यो सेलमा गणना गर्ने छौं  
 
|-
 
|-
||5:30
+
||05:30
 
||“is equal to “SUM” टाइप गरौँ र ब्राकेट भित्र B1 कमा B2 कमा B3 टाइप गरौँ
 
||“is equal to “SUM” टाइप गरौँ र ब्राकेट भित्र B1 कमा B2 कमा B3 टाइप गरौँ
 
|-
 
|-
||5:37
+
||05:37
 
||इन्टर थिचौं  
 
||इन्टर थिचौं  
 
|-
 
|-
||5:39
+
||05:39
 
|| याद गरौँ नतिजामा “300” देखाउछ  
 
|| याद गरौँ नतिजामा “300” देखाउछ  
 
|-
 
|-
||5:43
+
||05:43
 
||तपाई यसरी पनि एउटा सेलहरुको रेन्ज इन्टर गर्न सक्नुहुन्छ   
 
||तपाई यसरी पनि एउटा सेलहरुको रेन्ज इन्टर गर्न सक्नुहुन्छ   
 
|-
 
|-
||5:47
+
||05:47
 
||फेरी “B4” मा क्लिक गरौँ  
 
||फेरी “B4” मा क्लिक गरौँ  
 
|-
 
|-
||5:49
+
||05:49
 
||अब ब्राकेट भित्र, B1 कमा B2 कमा B3 को सट्टामा B1कोलोन B3 टाइप गरौँ  
 
||अब ब्राकेट भित्र, B1 कमा B2 कमा B3 को सट्टामा B1कोलोन B3 टाइप गरौँ  
 
|-
 
|-
||5:58
+
||05:58
 
||इन्टर थिचौं  
 
||इन्टर थिचौं  
 
|-
 
|-
||6:00
+
||06:00
 
||एक पटक फेरी, नतिजा “300”  देखाउछ  
 
||एक पटक फेरी, नतिजा “300”  देखाउछ  
 
|-
 
|-
||6:03
+
||06:03
 
||अब सेल “A5” मा क्लिक गरौँ र “PRODUCT” टाइप गरौँ  
 
||अब सेल “A5” मा क्लिक गरौँ र “PRODUCT” टाइप गरौँ  
 
|-
 
|-
||6:08
+
||06:08
 
||सेल “B5” मा क्लिक गरौँ  
 
||सेल “B5” मा क्लिक गरौँ  
 
|-
 
|-
||6:10
+
||06:10
 
||यहाँ “is equal to “PRODUCT” टाइप गरौँ र ब्राकेट भित्र भित्र B1 कोलोन B3 टाइप गरौँ  
 
||यहाँ “is equal to “PRODUCT” टाइप गरौँ र ब्राकेट भित्र भित्र B1 कोलोन B3 टाइप गरौँ  
 
|-
 
|-
||6:18
+
||06:18
 
||इन्टर थिचौं  
 
||इन्टर थिचौं  
 
|-
 
|-
||6:20
+
||06:20
 
|| याद गरौँ, नतिजाले “7,50,000” देखाउछ  
 
|| याद गरौँ, नतिजाले “7,50,000” देखाउछ  
 
|-
 
|-
||6:26
+
||06:26
 
||अब Quotient ले कसरी काम गर्छ हेरौं  
 
||अब Quotient ले कसरी काम गर्छ हेरौं  
 
|-
 
|-
||6:29
+
||06:29
 
||सेल रेफरेन्स “A6” मा क्लिक गरौँ र “QUOTIENT” टाइप गरौँ  
 
||सेल रेफरेन्स “A6” मा क्लिक गरौँ र “QUOTIENT” टाइप गरौँ  
 
|-
 
|-
||6:34
+
||06:34
 
||अब सेल “B6” मा क्लिक गरौँ  
 
||अब सेल “B6” मा क्लिक गरौँ  
 
|-
 
|-
||6:37
+
||06:37
 
||हामी यो सेल नतिजा गणना गर्न प्रयोग गर्नेछौं  
 
||हामी यो सेल नतिजा गणना गर्न प्रयोग गर्नेछौं  
 
|-
 
|-
||6:40
+
||06:40
 
||र “is equal to QUOTIENT” टाइप गरौँ, र ब्राकेट भित्र B2 कमा B1 टाइप गरौँ  
 
||र “is equal to QUOTIENT” टाइप गरौँ, र ब्राकेट भित्र B2 कमा B1 टाइप गरौँ  
 
|-
 
|-
||6:47
+
||06:47
 
||इन्टर थिचौं  
 
||इन्टर थिचौं  
 
|-
 
|-
||6:49
+
||06:49
 
||हामी नतिजामा “2” पाउछौं! त्यो किनभने “100” लाई “50” ले भाग गर्दा  2 दिन्छ   
 
||हामी नतिजामा “2” पाउछौं! त्यो किनभने “100” लाई “50” ले भाग गर्दा  2 दिन्छ   
 
|-
 
|-
||6:59
+
||06:59
 
||त्यसैगरी हामी क्याल्कमा बिभिन्न गणना कार्यहरु गर्न सक्छौं   
 
||त्यसैगरी हामी क्याल्कमा बिभिन्न गणना कार्यहरु गर्न सक्छौं   
 
|-
 
|-
||7:05
+
||07:05
 
||अब Statistic Functions कसरी प्रयोग गर्ने सिकौं  
 
||अब Statistic Functions कसरी प्रयोग गर्ने सिकौं  
 
|-
 
|-
||7:09
+
||07:09
 
|| Statistic फंक्सनहरु तलका कार्यहरुमा उपयोगी हुन्छन्
 
|| Statistic फंक्सनहरु तलका कार्यहरुमा उपयोगी हुन्छन्
*स्प्रेडसिटहरुमा डाटा विश्लेषण गर्न  
+
स्प्रेडसिटहरुमा डाटा विश्लेषण गर्न  
*उदाहरण
+
उदाहरण
*फंक्सनहरु जस्तै COUNT, MIN, MAX, MEDIAN, MODE
+
फंक्सनहरु जस्तै COUNT, MIN, MAX, MEDIAN, MODE
*र अन्य धेरै तथ्यांक प्रकृतिका
+
र अन्य धेरै तथ्यांक प्रकृतिका
 
|-
 
|-
||7:27
+
||07:27
 
||सुरुमा, हामी सिट 1 मा क्लिक गरौँ  
 
||सुरुमा, हामी सिट 1 मा क्लिक गरौँ  
 
|-
 
|-
||7:30
+
||07:30
 
||हामी कसरी तथ्यांकका फंक्सनहरु प्रयोग गरि न्यूनतम, अधिकतम र मध्यम मूल्यहरु पत्ता लगाउने हेर्छौं
 
||हामी कसरी तथ्यांकका फंक्सनहरु प्रयोग गरि न्यूनतम, अधिकतम र मध्यम मूल्यहरु पत्ता लगाउने हेर्छौं
 
|-
 
|-
||7:37
+
||07:37
 
||हामी नतिजा देखाउने सेल रेफरेन्स “C10” मा क्लिक गरौँ  
 
||हामी नतिजा देखाउने सेल रेफरेन्स “C10” मा क्लिक गरौँ  
 
|-
 
|-
||7:44
+
||07:44
 
||“Cost” हेडिंग मूनि, हामीसंग थोरै इन्ट्रीहरु छन्  
 
||“Cost” हेडिंग मूनि, हामीसंग थोरै इन्ट्रीहरु छन्  
 
|-
 
|-
||7:48
+
||07:48
 
||न्यूनतम मूल्य रुपैयाँ 300 हो  
 
||न्यूनतम मूल्य रुपैयाँ 300 हो  
 
|-
 
|-
||7:51
+
||07:51
 
||अधिकतम मूल्य रुपैयाँ 6000 हो  
 
||अधिकतम मूल्य रुपैयाँ 6000 हो  
 
|-
 
|-
||7:55
+
||07:55
 
||यी हामीले तिनीहरुको फंक्सनहरु प्रयोग गर्दा देखिनुपर्ने नतिजाहरु हुन्
 
||यी हामीले तिनीहरुको फंक्सनहरु प्रयोग गर्दा देखिनुपर्ने नतिजाहरु हुन्
 
|-
 
|-
||8:00
+
||08:00
 
||सेल “C10” मा “is equal to MAX” र ब्राकेट भित्र “C3” कोलोन “C7” टाइप गरौँ  
 
||सेल “C10” मा “is equal to MAX” र ब्राकेट भित्र “C3” कोलोन “C7” टाइप गरौँ  
 
|-
 
|-
||8:10
+
||08:10
 
||अब “इन्टर” कि थिचौं  
 
||अब “इन्टर” कि थिचौं  
 
|-
 
|-
||8:13
+
||08:13
 
||याद गरौँ, नतिजामा “६०००” छ जुन कोलमको अधिकतम मान हो  
 
||याद गरौँ, नतिजामा “६०००” छ जुन कोलमको अधिकतम मान हो  
 
|-
 
|-
||8:20
+
||08:20
 
||अब स्टेटमेन्टको “MAX” भन्ने शब्दलाई “MIN” ले हटाऊ  
 
||अब स्टेटमेन्टको “MAX” भन्ने शब्दलाई “MIN” ले हटाऊ  
 
|-
 
|-
||8:25
+
||08:25
 
||र “इन्टर” कि थिचौं  
 
||र “इन्टर” कि थिचौं  
 
|-
 
|-
||8:28
+
||08:28
 
||याद गरौँ, नतिजामा “३००” छ जुन Cost कोलमको न्यूनतम मूल्य हो  
 
||याद गरौँ, नतिजामा “३००” छ जुन Cost कोलमको न्यूनतम मूल्य हो  
 
|-
 
|-
||8:34
+
||08:34
 
||मध्यम मान पत्ता लगाउन “MIN” शब्दलाई “MEDIAN” ले हटाऊ  
 
||मध्यम मान पत्ता लगाउन “MIN” शब्दलाई “MEDIAN” ले हटाऊ  
 
|-
 
|-
||8:40
+
||08:40
 
||र “इन्टर” कि थिचौं  
 
||र “इन्टर” कि थिचौं  
 
|-
 
|-
||8:43
+
||08:43
 
||नतिजाले “८००” देखाउछ जुन कस्ट कोलमको मध्यम मूल्य हो  
 
||नतिजाले “८००” देखाउछ जुन कस्ट कोलमको मध्यम मूल्य हो  
 
|-
 
|-
||8:50
+
||08:50
 
||यसैगरी तपाई अन्य तथ्यांकका फंक्सनहरु डाटामा प्रयोग गर्न र यसको आधारमा विश्लेषण गर्न सक्नुहुन्छ   
 
||यसैगरी तपाई अन्य तथ्यांकका फंक्सनहरु डाटामा प्रयोग गर्न र यसको आधारमा विश्लेषण गर्न सक्नुहुन्छ   
 
|-
 
|-
||8:58
+
||08:58
 
||यो सेलको बदलावहरु मेटौं
 
||यो सेलको बदलावहरु मेटौं
 
|-
 
|-
||9:02
+
||09:02
 
||अब हामी नम्बरहरु कसरी राउण्ड अफ गर्ने सिक्छौं   
 
||अब हामी नम्बरहरु कसरी राउण्ड अफ गर्ने सिक्छौं   
 
|-
 
|-
||9:05
+
||09:05
 
||हामी “कष्ट” हेडिंग मुनि केही फेरबदल गरौँ  
 
||हामी “कष्ट” हेडिंग मुनि केही फेरबदल गरौँ  
 
|-
 
|-
||9:09
+
||09:09
 
||हामी यो बदल्ने छौं
 
||हामी यो बदल्ने छौं
 
“6000” लाई “6000.34”
 
“6000” लाई “6000.34”
 
“600” लाई “600.4” ”300” लाई “300.3”
 
“600” लाई “600.4” ”300” लाई “300.3”
 
|-
 
|-
||9:23
+
||09:23
 
||अब सेल रेफरेन्स “B11”मा क्लिक गरौँ र “ROUNDING OFF” हेडिंग टाइप गरौँ  
 
||अब सेल रेफरेन्स “B11”मा क्लिक गरौँ र “ROUNDING OFF” हेडिंग टाइप गरौँ  
 
|-
 
|-
||9:31
+
||09:31
 
||सेल रेफरेन्स “C11” मा क्लिक गरौँ जहाँ हामी समग्र “कष्ट” हेडिंग मूनिको बस्तुहरु पाउनेछौं   
 
||सेल रेफरेन्स “C11” मा क्लिक गरौँ जहाँ हामी समग्र “कष्ट” हेडिंग मूनिको बस्तुहरु पाउनेछौं   
 
|-
 
|-
||9:39
+
||09:39
 
||सेल C11 मा “इज इक्वल टू SUM” र ब्राकेट भित्र “C3” कोलोन “C7” टाइप गरौँ  
 
||सेल C11 मा “इज इक्वल टू SUM” र ब्राकेट भित्र “C3” कोलोन “C7” टाइप गरौँ  
 
|-
 
|-
||9:49
+
||09:49
 
||अब इन्टर कि थिचौं  
 
||अब इन्टर कि थिचौं  
 
|-
 
|-
||9:53
+
||09:53
 
||टोटल “9701.04”भएको याद गरौँ  
 
||टोटल “9701.04”भएको याद गरौँ  
 
|-
 
|-
||9:59
+
||09:59
 
||अब मानौं, हामी हाम्रो नतिजामा कुनै पनि दशमलव स्थान चाहदैनौं
 
||अब मानौं, हामी हाम्रो नतिजामा कुनै पनि दशमलव स्थान चाहदैनौं
 
|-
 
|-
Line 367: Line 371:
 
||11:43
 
||11:43
 
||संक्षेपमा, हामीले यी कुराहरु सिक्यौं
 
||संक्षेपमा, हामीले यी कुराहरु सिक्यौं
*कन्डिसनल अपरेटर  
+
कन्डिसनल अपरेटर  
*If..Or स्टेटमेन्ट  
+
If..Or स्टेटमेन्ट  
*आधारभूत स्टयाटिक फंक्सन
+
आधारभूत स्टयाटिक फंक्सन
* नम्बर राउण्डिंग अफ  
+
नम्बर राउण्डिंग अफ  
 
|-
 
|-
 
||11:55
 
||11:55
Line 406: Line 410:
 
|-
 
|-
 
||12:45
 
||12:45
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
+
|| यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद
सहभागिताको लागि धन्यवाद
+
|}

Latest revision as of 15:00, 25 April 2017

Time Narration
00:00 लिब्रे अफिस क्याल्कको Formulas र Functions स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो टूयूटोरियलमा हामी यी कुराहरु सिक्नेछौं

कन्डिसनल अपरेटर If..Or स्टेटमेन्ट आधारभूत स्टयाटिक फंक्सन नम्बर राउण्डिंग अफ

00:19 यहाँ हामी उबुन्टू लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४.प्रयोग गर्दैर्छौं
00:30 हामीले पहिले नै आधरभूत अंकगणितीय अपरेटरहरु जस्तै डाटाको जोड, घटाउ र औसत निकाल्न सिकिसकेका छौं
00:39 अब हामी केही अन्य उपयोगी अपरेटरहरु बारे सिक्नेछौं
00:43 बढि प्रयोग हुने अपरेटरहरु मध्ये कन्डिसनल अपरेटर पनि एक हो
00:51 कन्डिसनल अपरेटरहरुले युजरले डाटामा लागु गरेको अवस्था जाँच गर्छन्
00:56 र नतिजा बूलियनमा -TRUE वा FALSE देखाउछ
01:01 “Personal-Finance-Tracker.ods” खोलौं
01:05 यहाँ “Cost” हेडिंग मूनि, हामीले विविध बस्तुहरुको मूल्यहरु सूचिकृत गरेका छौं
01:11 तिनीहरुमा कन्डिसनल अपरेटर लागु गरौँ र नतिजाहरु विश्लेषण गरौँ
01:17 सेल रेफरेन्स “B10” मा क्लिक गरौँ र यसको भित्र “Condition Result” टाइप गरौँ
01:24 अब सेल रेफरेन्स “C10” मा क्लिक गरौँ
01:28 अवस्थाको नतिजा लागु गरिन्छ र यो सेलमा देखाइन्छ
01:33 “House Rent” मूल्य रुपैयाँ ६,००० भएको याद गरौँ
01:38 “Electricity Bill” को मूल्य रुपैयाँ ८०० छ
01:43 “Electricity Bill” को भन्दा “House Rent” को मूल्य बढि छ
01:48 हामी तिनीहरुमा अनेक अवस्थाहरु लागु गर्न र नतिजाहरु जाच्न सक्छौं
01:54 सेल रेफरेन्स “C10” मा क्लिक गरौँ
01:57 यो सेलमा, पहिलो अवस्था “is equal to C3 greater than C4” टाइप गरौँ र “इन्टर” कि थिचौं
02:09 C3 सेलको मान C4 सेलको भन्दा ठुलो भएकोले, हामी नतिजा “TRUE” पाउछौं
02:18 अब हामी यो कन्डिसनल स्टेटमेन्ट “is equal to C3 less than C4” मा बदल्छौँ
02:26 ”इन्टर” थिचौं
02:28 हामीले पाएको नतिजा “FALSE” हो
02:32 सोहि तरिकाले, तपाई अन्य कन्डिसनल स्टेटमेन्टहरु लागु गर्न र नतिजाहरु अध्ययन गर्न सक्नुहुन्छ
02:38 धेरै डाटासँग काम गर्दा यी स्टेटमेन्टहरु अति उपयोगी हुन्छन्
02:44 तपाई डाटामा “If र Or” अवस्था पनि प्रयोग गर्न सक्नुहुन्छ
02:49 TRUE कन्डिसनको लागि नतिजाहरु प्रिन्ट गर्न
02:55 सेल रेफरेन्स “C10” मा क्लिक गरौँ र टाइप गरौँ
02:59 “ is equal to IF” र ब्राकेट भित्र, “C3 greater than C4” कमा, दोहोरो उद्धरण भित्र “Positive” कमा र फेरी दोहोरो उद्धरण भित्र “Negative”
03:16 यसको मतलब यदि सेल C3 को मान सेल C4 को मान भन्दा ठूलो छ भने, “Positive” देखाउछ
03:25 अन्यथा “Negative” देखाउछ
03:28 अब “इन्टर” थिचौं
03:31 याद गरौँ, रुपैयाँ ६००० रुपैयाँ ८०० भन्दा ठूलो भएको हुनाले नतिजामा “Positive” छ
03:39 अब कन्डिसन स्टेटमेन्टमा हामी “ग्रेटर द्यान” लाई “लेस द्यान” मा बदलौं र “इन्टर” कि थिचौं
03:47 नतिजा अहिले “Negative” छ, किनकी सेल C3 को मान सेल C4 को भन्दा ठूलो छ
03:57 यदि हामीले C3 र C4 को डाटा बदल्यौं भने हामी नतिजामा बदलाव देख्न सक्छौं,
04:04 अहिले देखाइएको नतिजामा “Negative” छ
04:09 अब, सेल C3 को मान “7000” मा बढाउँ र “इन्टर” कि थिचौं
04:17 नतिजा स्वत “Positive” मा बदलिन्छ
04:22 फेरी हामी सेल C4 को मान “800” सम्म घटाउ
04:26 र “इन्टर” कि थिचौं
04:29 नतिजा पुन स्वत “Negative” मा बदलिन्छ
04:34 अब हामीले गरेको परिवर्तन मेटौं
04:38 अर्को केही अंकगणितीय र तथ्यांकका फंक्सनहरु सिकौं
04:43 आधारभूत अंकगणितीय फंक्सनहरुमा

जोड्न SUM गुणा गर्न PRODUCT भाग गर्न QUOTIENT र अन्य धेरै जुन हामीले अघिल्लो टूयूटोरियलमा सिकिसकेका छौं

04:57 अब केही कार्यहरु गरि कसरी Sum, Product र Quotient फंक्सनहरुले काम गर्छन हेरौं
05:05 सुरुमा “Sheet 3” छानौं
05:08 सेल रेफरेन्स “B1”, “B2” र“B3” मा क्रमश नम्बरहरु “50”,”100” र ”150” इन्टर गरौँ
05:19 सेल “A4” मा क्लिक गरौँ र “SUM” टाइप गरौँ
05:23 सेल “B4”मा क्लिक गरौँ
05:26 हामी नतिजा यो सेलमा गणना गर्ने छौं
05:30 “is equal to “SUM” टाइप गरौँ र ब्राकेट भित्र B1 कमा B2 कमा B3 टाइप गरौँ
05:37 इन्टर थिचौं
05:39 याद गरौँ नतिजामा “300” देखाउछ
05:43 तपाई यसरी पनि एउटा सेलहरुको रेन्ज इन्टर गर्न सक्नुहुन्छ
05:47 फेरी “B4” मा क्लिक गरौँ
05:49 अब ब्राकेट भित्र, B1 कमा B2 कमा B3 को सट्टामा B1कोलोन B3 टाइप गरौँ
05:58 इन्टर थिचौं
06:00 एक पटक फेरी, नतिजा “300” देखाउछ
06:03 अब सेल “A5” मा क्लिक गरौँ र “PRODUCT” टाइप गरौँ
06:08 सेल “B5” मा क्लिक गरौँ
06:10 यहाँ “is equal to “PRODUCT” टाइप गरौँ र ब्राकेट भित्र भित्र B1 कोलोन B3 टाइप गरौँ
06:18 इन्टर थिचौं
06:20 याद गरौँ, नतिजाले “7,50,000” देखाउछ
06:26 अब Quotient ले कसरी काम गर्छ हेरौं
06:29 सेल रेफरेन्स “A6” मा क्लिक गरौँ र “QUOTIENT” टाइप गरौँ
06:34 अब सेल “B6” मा क्लिक गरौँ
06:37 हामी यो सेल नतिजा गणना गर्न प्रयोग गर्नेछौं
06:40 र “is equal to QUOTIENT” टाइप गरौँ, र ब्राकेट भित्र B2 कमा B1 टाइप गरौँ
06:47 इन्टर थिचौं
06:49 हामी नतिजामा “2” पाउछौं! त्यो किनभने “100” लाई “50” ले भाग गर्दा 2 दिन्छ
06:59 त्यसैगरी हामी क्याल्कमा बिभिन्न गणना कार्यहरु गर्न सक्छौं
07:05 अब Statistic Functions कसरी प्रयोग गर्ने सिकौं
07:09 Statistic फंक्सनहरु तलका कार्यहरुमा उपयोगी हुन्छन्

स्प्रेडसिटहरुमा डाटा विश्लेषण गर्न उदाहरण फंक्सनहरु जस्तै COUNT, MIN, MAX, MEDIAN, MODE र अन्य धेरै तथ्यांक प्रकृतिका

07:27 सुरुमा, हामी सिट 1 मा क्लिक गरौँ
07:30 हामी कसरी तथ्यांकका फंक्सनहरु प्रयोग गरि न्यूनतम, अधिकतम र मध्यम मूल्यहरु पत्ता लगाउने हेर्छौं
07:37 हामी नतिजा देखाउने सेल रेफरेन्स “C10” मा क्लिक गरौँ
07:44 “Cost” हेडिंग मूनि, हामीसंग थोरै इन्ट्रीहरु छन्
07:48 न्यूनतम मूल्य रुपैयाँ 300 हो
07:51 अधिकतम मूल्य रुपैयाँ 6000 हो
07:55 यी हामीले तिनीहरुको फंक्सनहरु प्रयोग गर्दा देखिनुपर्ने नतिजाहरु हुन्
08:00 सेल “C10” मा “is equal to MAX” र ब्राकेट भित्र “C3” कोलोन “C7” टाइप गरौँ
08:10 अब “इन्टर” कि थिचौं
08:13 याद गरौँ, नतिजामा “६०००” छ जुन कोलमको अधिकतम मान हो
08:20 अब स्टेटमेन्टको “MAX” भन्ने शब्दलाई “MIN” ले हटाऊ
08:25 र “इन्टर” कि थिचौं
08:28 याद गरौँ, नतिजामा “३००” छ जुन Cost कोलमको न्यूनतम मूल्य हो
08:34 मध्यम मान पत्ता लगाउन “MIN” शब्दलाई “MEDIAN” ले हटाऊ
08:40 र “इन्टर” कि थिचौं
08:43 नतिजाले “८००” देखाउछ जुन कस्ट कोलमको मध्यम मूल्य हो
08:50 यसैगरी तपाई अन्य तथ्यांकका फंक्सनहरु डाटामा प्रयोग गर्न र यसको आधारमा विश्लेषण गर्न सक्नुहुन्छ
08:58 यो सेलको बदलावहरु मेटौं
09:02 अब हामी नम्बरहरु कसरी राउण्ड अफ गर्ने सिक्छौं
09:05 हामी “कष्ट” हेडिंग मुनि केही फेरबदल गरौँ
09:09 हामी यो बदल्ने छौं

“6000” लाई “6000.34” “600” लाई “600.4” ”300” लाई “300.3”

09:23 अब सेल रेफरेन्स “B11”मा क्लिक गरौँ र “ROUNDING OFF” हेडिंग टाइप गरौँ
09:31 सेल रेफरेन्स “C11” मा क्लिक गरौँ जहाँ हामी समग्र “कष्ट” हेडिंग मूनिको बस्तुहरु पाउनेछौं
09:39 सेल C11 मा “इज इक्वल टू SUM” र ब्राकेट भित्र “C3” कोलोन “C7” टाइप गरौँ
09:49 अब इन्टर कि थिचौं
09:53 टोटल “9701.04”भएको याद गरौँ
09:59 अब मानौं, हामी हाम्रो नतिजामा कुनै पनि दशमलव स्थान चाहदैनौं
10:04 सबैभन्दा उत्तम उपाय भनेको नतिजालाई नजिकको नम्बरमा राउण्ड अफ गर्नू हो
10:09 टोटल “9701.04”भएको सेलमा क्लिक गरौँ
10:15 टाइप गरौँ,”इज इक्वल टू ROUND” खुल्ने ब्राकेट “SUM” र पुन ब्राकेट भित्र “C3” कोलोन “C7” टाइप गरौँ
10:25 ब्राकेट बन्द गरौँ, इन्टर कि थिचौं
10:29 अहिले नतिजा “9701”छ जुन “9701.04” को नजिकको नम्बरमा राउण्ड अफ भएको हो
10:44 राउण्डिंग अफ तल्लो नम्बर वा माथिल्लो नम्बरमा गर्न सकिन्छ
10:52 सेलको नतिजामा क्लिक गरौँ र “ROUND” शब्द लाई “ROUNDUP” बनाउ
10:59 अब “इन्टर” कि थिचौं
11:02 तपाई अब नतिजा “9702” देख्नुहुन्छ जुन माथिल्लो नम्बर हो
11:10 तल्ल्लो नम्बरमा राउण्ड अफ गर्न चाहेमा, “ROUNDUP” लाई “ROUNDDOWN” मा बदलौं
11:17 र “इन्टर” कि थिचौं
11:19 अब नतिजा “9701” छ, जुन तल्लो नम्बर हो
11:28 हाम्रो “Personal-Finance-Tracker.ods” प्रारम्भिक रुप पाउन हामी यी बदलावहरु अंडू गर्छौं
11:37 यसरी हामी लिब्रे अफिस क्याल्कको स्पोकन टूयूटोरियलको अन्त्यमा आइपुगेका छौं
11:43 संक्षेपमा, हामीले यी कुराहरु सिक्यौं

कन्डिसनल अपरेटर If..Or स्टेटमेन्ट आधारभूत स्टयाटिक फंक्सन नम्बर राउण्डिंग अफ

11:55 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
11:58 यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
12:01 यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
12:06 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले
12:08 स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
12:11 अनलाइन टेस्ट पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ
12:15 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
12:21 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
12:26 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:34 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
12:37 स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो
12:45 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble