Difference between revisions of "LibreOffice-Suite-Calc/C2/Working-with-Cells/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || VISUAL CUE || NARRATION |- || 00:00 ||लिब्रे अफिस क्याल्कको – वर्किंग विथ सेल्स,स्पो…')
 
 
(One intermediate revision by one other user not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| VISUAL CUE
+
||'''Time'''
|| NARRATION
+
||'''Narration'''
 
|-
 
|-
 
|| 00:00
 
|| 00:00
Line 77: Line 77:
 
|| 02:51
 
|| 02:51
 
||बस्तुहरुको क्रमसंख्या इन्टर गरेपछि, अब हामी हरेक बस्तुहरुको मूल्य “Cost”हेडिंग मुनि इन्टर गर्नेछौं
 
||बस्तुहरुको क्रमसंख्या इन्टर गरेपछि, अब हामी हरेक बस्तुहरुको मूल्य “Cost”हेडिंग मुनि इन्टर गर्नेछौं
|-
+
|-
 
|| 02:59  
 
|| 02:59  
 
||हामी  “C3”कोठामा क्लिक गर्छौं र  “House rent” मा  “Rupees 6000” टाइप गर्नेछौं
 
||हामी  “C3”कोठामा क्लिक गर्छौं र  “House rent” मा  “Rupees 6000” टाइप गर्नेछौं
Line 145: Line 145:
 
|-
 
|-
 
|| 05:51
 
|| 05:51
||अब, हामी सबै अन्य बस्तुहरुमा एक मुनि अर्को खर्च टाइप गर्छौं,  
+
||अब, हामी सबै अन्य बस्तुहरुमा एक मुनि अर्को खर्च टाइप गर्छौं, “Phone bill”को लागि “Rupees 600”, “Laundry”खर्चको लागि”Rupees 300”र अन्य “Miscellaneous” खर्चको लागि “Rupees 2000”
“Phone bill”को लागि “Rupees 600”, “Laundry”खर्चको लागि”Rupees 300”र अन्य “Miscellaneous” खर्चको लागि “Rupees 2000”
+
 
|-
 
|-
 
|| 06:06
 
|| 06:06
Line 155: Line 154:
 
|-
 
|-
 
|| 06:18
 
|| 06:18
||तपाई मितिको अंग छुट्टाउन एउटा स्ल्याश वा एउटा योजक वा अक्षरमा यसरी लेख्न सक्नुहुन्छ
+
||तपाई मितिको अंग छुट्टाउन एउटा स्ल्याश वा एउटा योजक वा अक्षरमा यसरी लेख्न सक्नुहुन्छ 10 October 2011
10 October 2011
+
 
|-
 
|-
 
|| 06:27
 
|| 06:27
Line 360: Line 358:
 
|-
 
|-
 
|| 13:21
 
|| 13:21
||*तलको लिंकमा उपलब्ध भीडीयो हेर्नुहोस
+
||तलको लिंकमा उपलब्ध भीडीयो हेर्नुहोस
 
|-
 
|-
 
|| 13:24
 
|| 13:24
||*यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ
+
||यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ
 
|-
 
|-
 
|| 13:27
 
|| 13:27
||*यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
+
||यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
 
|| 13:32
 
|| 13:32
Line 372: Line 370:
 
|-
 
|-
 
|| 13:35
 
|| 13:35
||*स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
+
||स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
 
|| 13:38
 
|| 13:38
||*अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
+
||अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
 
|| 13:41
 
|| 13:41
||*बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला
+
||बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला
 
|-
 
|-
 
|| 13:48
 
|| 13:48
||*स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
+
||स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|-
 
|-
 
|| 13:52
 
|| 13:52
||*यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
+
||यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
 
|| 14:00
 
|| 14:00
||*यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
+
||यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|-
 
|-
 
|| 14:03
 
|| 14:03
||*स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो
+
||स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो
 
|-
 
|-
 
|| 14:11
 
|| 14:11
Line 397: Line 395:
 
|| 14:16
 
|| 14:16
 
||सहभागिताको लागि धन्यवाद
 
||सहभागिताको लागि धन्यवाद
|-
 
 
|}
 
|}

Latest revision as of 13:00, 25 April 2017

Time Narration
00:00 लिब्रे अफिस क्याल्कको – वर्किंग विथ सेल्स,स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:06 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं:
00:08 कसरी स्प्रेडसिटमा नम्बर, टेक्स्ट, नम्बरलाई टेक्स्ट, मिति र समयको रुपमा इन्टर गर्ने
00:16 कसरी फर्म्याट सेल्स डायलग बक्स प्रयोग गर्ने
00:19 कसरी कोठाहरु र सिटहरुमा सार्ने
00:23 कसरी पंक्ति, कोलम र सिटमा भएका बस्तुहरु छान्ने
00:29 हामी उबुन्टु अपरेटिंग सिस्टम १०.०४ र लिब्रे अफिस सुट ३.३.४ संस्करण प्रयोग गर्नेछौं
00:39 अब पहिले कसरी कोठामा डाटा इन्टर गर्ने सिकौं
00:43 हामी हाम्रो “personal finance tracker.ods” फायल खोल्नेछौं
00:49 तपाई कुनै पनि कोठामा खाली क्लिक मात्र गरि किबोर्डबाट टाइप गर्न सक्नुहुन्छ
00:59 डिफल्टमा टेक्स्ट बायाँमा बस्छ, तपाई फर्मेटिंग बारको कुनै पनि ट्याबमा क्लिक गरि एलाइन्मेन्ट बदल्न सक्नुहुन्छ
01:08 यसलाई अंडू गरौँ
01:11 अब स्प्रेडसिटमा “A1” ले जनाउने कोठामा क्लिक गर्नुहोस
01:15 तपाई छानिएको कोठा रंगिन देख्न सक्नुहुन्छ
01:20 यहाँ हामीले पहिले नै कोलमको हेडिंग टाइप गरिसकेका छौं
01:24 “Items”हेडिंग मुनि, हामी केहि बस्तुहरुको नाम एक मुनि अर्को टाइप गर्नेछौं, “Salary”, “House rent”, “Electricity bill”, “Phone bill”, “Laundry” र “Miscellaneous”
01:38 कोठामा नम्बर इन्टर गर्न क्लिक गर्नुहोस र नम्बर टाइप गर्नुहोस
01:43 नेगेटिभ नम्बर इन्टर गर्न, कि यसको अगाडी माइनस टाइप गर्नुहोस वा यसलाई प्यारेंथिस भित्र बन्द गर्नुहोस
01:53 डिफल्टमा, नम्बरहरु बायाँपट्टि बस्छन र नेगेटिभ नम्बरहरुको अगाडी एउटा माइनस चिन्ह हुन्छ
02:01 बदलाब अंडू गरौँ
02:04 अब, हाम्रो“personal finance tracker.ods” स्प्रेडसिटमा “SN” ले जनाउने सिरियल नम्बर हेडिंग मुनि हामी हरेक बस्तुको क्रमसंख्या एक मुनि अर्को चाहन्छौं
02:17 अब, “A2” ले जनाउने कोठामा क्लिक गर्नुहोस र नम्बरहरु 1,2,3 एक मुनि अर्को इन्टर गर्नुहोस
02:27 क्रमसंख्या आफै भर्न “A4”कोठामा क्लिक गर्नुहोस, कोठाको तल्लो दायाँ कुनामा एउटा कालो बक्स देखिन्छ, यसलाई “A7”कोठासम्म तानेर लैजानुहोस र माउस बटन छोड्नुहोस
02:42 तपाइले कोठाहरु “A5” देखि “A7”सम्म क्रमसंख्या भरिएको देख्नुहुनेछ
02:51 बस्तुहरुको क्रमसंख्या इन्टर गरेपछि, अब हामी हरेक बस्तुहरुको मूल्य “Cost”हेडिंग मुनि इन्टर गर्नेछौं
02:59 हामी “C3”कोठामा क्लिक गर्छौं र “House rent” मा “Rupees 6000” टाइप गर्नेछौं
03:07 हामी नम्बर अगाडी Rupee चिन्ह चाहन्छौं भने के गर्ने?
03:11 मानौं कि हामी “Electricity bill” मा“Rupees 800” इन्टर गर्न चाहन्छौं, यसको लागि C4कोठामा राइट क्लिक गर्नुहोस र “Format Cells” विकल्पमा क्लिक गर्नुहोस
03:23 यसले “Format Cells” डायलग बक्स खोल्छ
03:27 पहिलो ट्याब “Numbers”हो, यदि पहिले छानिएको छैन भने यसमा क्लिक गर्नुहोस
03:32 “Category”मा विभिन्न क्षेत्रहरु रहेका छन जस्तै Number, Percent, Currency, Date, Time र अरु धेरै
03:41 अब Currency छानौं
03:44 अब, फर्म्याट बिकल्प मुनि डाउन एरोमा क्लिक गर्नुहोस, यसले विश्वभरिका बिभिन्न मुद्रा देखाउछ
03:53 अब माथि स्क्रोल गरि INR Rupees English India छानौं,डिफल्टमा, मुनिको ड्रपडाउनमा, Rupee 1234 छानिएको छ
04:04 तपाई यसको प्रिभ्यु दायाँतिरको सानो प्रिभ्यु क्षेत्रमा देख्न सक्नुहुन्छ
04:10 अप्सन्समा, हामीले चाहेको नम्बर थप्न डेसिमल स्थान र लिडिंग शून्य स्थानका विकल्प छन
04:20 ध्यान दिनुहोस कि हामीले शून्य स्थानको नम्बर बढाउदै जादाँ फर्म्याटको मुनि Rupees 1,234 decimal zero मा छानिन्छ, शून्यले दुई दशमलब स्थान जनाउछ
04:35 याद गर्नुहोस कि बदलाब प्रिभ्यु क्षेत्रमा देखाइएको छ
04:40 Thousands छुट्टाउन क्लिक गर्नुहोस र हरेक हजार छुट्टाउन “अल्पर्बिराम” थपौं, फेरी एकचोटी बदलाब प्रिभ्यु क्षेत्रमा हेर्नुहोस
04:50 तपाई फन्ट ट्याबमा क्लिक गरि फन्ट स्टाइल फेर्न सक्नुहुन्छ, यसमा फन्ट, टाइपफेस र साइजको विभिन्न बिकल्प रहेका छन
05:00 यिनीहरुको बारेमा अझ जान्न फन्ट इफेक्ट र अन्य ट्याब पत्ता लगाउनुहोस
05:05 हामी एलाइन्मेन्ट ट्याबको विकल्पहरुको बारेमा अर्को ट्युटोरीअलमा जान्नेछौँ
05:11 OKमा क्लिक गरौँ
05:15 800 टाइप गरि इन्टर गर्नुहोस, तपाई नम्बर 800, दुई दशमलब स्थान सहितको Rupees 800को रुपमा देख्नुहुनेछ
05:26 अब, कोठाहरु C5 देखि C7सम्म छानौं, CTRL कि थिची राखी G2 कोठा पनि छान्नुहोस्, याद गर्नुहोस कि सबै छानिएका कोठाहरु रंगिन छन
05:39 कुनै रंगिन कोठामा राइट क्लिक गर्नुहोस र Format Cells छान्नुहोस्
05:46 पहिले जस्तै उही विकल्प छान्नुहोस् र OKमा क्लिक गर्नुहोस
05:51 अब, हामी सबै अन्य बस्तुहरुमा एक मुनि अर्को खर्च टाइप गर्छौं, “Phone bill”को लागि “Rupees 600”, “Laundry”खर्चको लागि”Rupees 300”र अन्य “Miscellaneous” खर्चको लागि “Rupees 2000”
06:06 “Accounts” हेडिंग मुनि हामी महिनाको तलब टाइप गर्छौं, “Rupees 30000”
06:13 क्याल्कमा मिति इन्टर गर्न कोठा छान्नुहोस् र मिति टाइप गर्नुहोस
06:18 तपाई मितिको अंग छुट्टाउन एउटा स्ल्याश वा एउटा योजक वा अक्षरमा यसरी लेख्न सक्नुहुन्छ 10 October 2011
06:27 क्याल्कले बिभिन्न मितिको फर्म्याट चिन्छ
06:32 बैकल्पिक रुपमा, तपाई कोठामा राइट क्लिक गरि “Format Cells” बिकल्प छान्न सक्नुहुन्छ
06:38 क्याटेगोरीमा “Date”र “Format” चाहेको फर्म्याट छान्नुहोस्, म 12, 31, 1999 छान्दैछु, प्रिभ्यु क्षेत्रको डिस्प्ले याद गर्नुहोस
06:51 तल फर्म्याट कोड पनि यसरी देखाइएको छ , MM, DD र YYYY, तपाई आवश्यकतानुसार फर्म्याट कोड बदल्न सक्नुहुन्छ
07:02 म DD, MM and YYYY टाइप गर्नेछु, प्रिभ्यु क्षेत्रमा बदलाब हेर्नुहोस, OKमा क्लिक गर्नुहोस
07:12 क्याल्कमा समय इन्टर गर्न कोठा छान्नुहोस् र समय टाइप गर्नुहोस
07:18 तपाइको समयको अंग कोलोनले छुट्टाउन सक्नुहुन्छ जस्तै 10 कोलोन 43 कोलोन 20
07:24 बैकल्पिक रुपमा, तपाई कोठामा राइट क्लिक गरि “Format Cells” बिकल्प छान्नसक्नुहुन्छ
07:31 क्याटेगोरीमा “Time”र “Format” चाहेको फर्म्याट छान्नुहोस्, म 13, 37, 46छान्दैछु, प्रिभ्यु क्षेत्रको डिस्प्ले याद गर्नुहोस
07:43 तल फर्म्याट कोड पनि यसरी देखाइएको छ , HH:MM:SS , तपाई आवश्यकतानुसार फर्म्याट कोड बदल्न सक्नुहुन्छ,म HH:MM टाइप गर्नेछु
07:57 प्रिभ्यु क्षेत्रको डिस्प्ले याद गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस
08:03 बदलाब अंडू गरौँ
08:06 कसरी क्याल्कमा टेक्स्ट,नम्बर र मिति लेख्ने सिकेपछि, हामी कसरी स्प्रेडसिटमा एक ठाउँबाट अर्को र एक कोठाबाट अर्को गर्ने सिक्नेछौं
08:17 अब हामी पहिले कसरी एउटा स्प्रेडसिट भित्र एक कोठाबाट अर्को कोठामा जाने हेर्नेछौं
08:23 तपाई कुनै कोठामा त्यसलाई क्लिक गरि जान सक्नुहुन्छ
08:29 तपाई त्यो कोठा रंगिन देख्नुहुनेछ
08:32 अर्को कोठामा जाने तरिका भनेको कोठाको सन्दर्भ प्रयोग गर्ने हो
08:38 “Name Box”दायाँको सानो कालो डाउन एरो मा क्लिक गर्नुहोस
08:43 तपाई जान चाहनु भएको कोठाको सन्दर्भ टाइप गर्नुहोस र “Enter” थिच्नुहोस
08:49 तपाई “Name box”मा पनि क्लिक गर्नसक्नुहुन्छ,हालको सन्दर्भ मेटी तपाइले चाहनुभएको कोठा सन्दर्भ टाइप गर्नुहोस र “Enter” गर्नुहोस
08:58 अब हामी कसरी एउटा स्प्रेडसिटभित्र कोठा-कोठामा जाने सिक्नेछौं
09:03 पहिलो नेभिगेसनको तरिका कर्सर प्रयोग गर्ने हो
09:09 कर्सर प्रयोग गरि केन्द्र सार्न, खाली कर्सर तपाइले केन्द्र चाहनुभएको कोठामा सार्नुहोस र लेफ्ट माउस बटन क्लिक गर्नुहोस
09:18 यसले नयाँ कोठालाई केन्द्र बनाउछ
09:22 यदि दुई कोठाहरु धेरै टाढा छन् भने यो तरिका अति उपयोगी हुन्छ
09:28 अर्को नेभिगेसनको तरिका भनेको - एउटा पंक्तिको अर्को कोठामा जान * “Tab” प्रयोग गर्नु हो
09:35 पंक्तिको पहिलेको कोठामा जान”Shift + Tab”
09:39 कोलमको अर्को कोठामा जान “Enter” गर्नुहोस
09:42 कोलमको पहिलेको कोठामा जान,“Shift + Enter”
09:46 अब हामी कसरी किबोर्ड प्रयोग गरि क्याल्कको स्प्रेडसिटमा नेभिगेट गर्ने सिक्नेछौं
09:53 चालु सिटको दायाँको सिटमा जान “Control” र “Page Down”किहरु एकैचोटी थिच्नुहोस
10:00 चालु सिटको बायाँको सिटमा जान “Control” र “Page Up”किहरु एकैचोटी थिच्नुहोस
10:08 तपाई कर्सर प्रयोग गरेर पनि सिटमा नेभिगेट गर्न सक्नुहुन्छ
10:13 बिस्तृत जानकारी यो ट्युटोरीअलमा उपलब्ध छ, “Working with Sheets”
10:19 यदि तपाईसंग सिटको संख्या धेरै छ भने केहि सिट ट्याबहरु स्क्रिनको तलको तेर्सो स्क्रोलबार पछाडी छोपिएको हुनसक्छ
10:28 यो अवस्थामा, सिट ट्याबको तल्लो बायाको चार बटनले ट्याबलाई भ्यूमा सार्छ
10:36 बदलाब अंडू गरौँ
10:39 संगैको कोठाहरु छान्न,पहिले एउटा कोठामा क्लिक गर्नुहोस
10:45 अब, लेफ्ट माउस बटन क्लिक गरि डाउनतिर तान्नुहोस
10:48 कर्सर स्क्रिनको वरिपरी घुमाउनुहोस र चाहेको कोठाहरुको ब्लक रंगिन भएपछि, लेफ्ट माउस बटन छोड्नुहोस, तपाई छानिएको कोठाहरु रंगिन देख्नुहुनेछ
11:00 संगै भएका कोलमहरु वा पंक्तिहरु छान्न समूहको पहिलो कोलम वा पंक्तिमा क्लिक गर्नुहोस
11:09 अब, “Shift” कि थिची राख्नुहोस
11:12 समूहको अन्तिम कोलम वा पंक्तिमा क्लिक गर्नुहोस
11:15 संगै नभएका कोलमहरु वा पंक्तिहरु छान्न समूहको पहिलो कोलम वा पंक्तिमा क्लिक गर्नुहोस
11:23 “Control” कि थिच्नुहोस र सबै अन्य कोलम र पंक्तिमा “Control” कि थिची राखी क्लिक गर्नुहोस
11:31 संगैको सिटहरु छान्न, चाहेको पहिलो सिट ट्याबमा क्लिक गर्नुहोस
11:39 अब, चाहेको अन्तिम सिटसंग कर्सर सार्नुहोस
11:43 “Shift” कि थिच्नुहोस र सिट ट्याबमा क्लिक गर्नुहोस
11:48 यी दुई सिटबिचको सबै ट्याब सेतो हुन्छ, जसले यिनीहरु छानिएको जनाउछ
11:56 अब तपाइले कुनै पनि कार्य गर्नुभयो भने छानिएको सिटलाई असर पर्छ
12:01 संगै नभएका सिटहरु छान्न, पहिलो ट्याबको लागि सिट ट्याबमा क्लिक गर्नुहोस
12:08 अब तेस्रो सिट ट्याब माथि कर्सर चलाउनुहोस
12:12 “Control” कि थिची सिट ट्याबमा क्लिक गर्नुहोस
12:16 छानिएको ट्याब सेतो हुन्छ र अब तपाइले कुनै पनि कार्य गर्नुभयो भने छानिएको सिटलाई असर पर्छ
12:24 यसरी हामी यस लिब्रे अफिस क्याल्कको स्पोकन ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
12:30 संक्षेपमा हामीले यी कुराहरु सिक्यौं:
12:33 क्याल्कमा नम्बरहरु, टेक्स्ट, नम्बरलाई टेक्स्ट, मिति र समयको रुपमा कसरी इन्टर गर्ने
12:40 कसरी फर्म्याट सेल्स डायलग बक्स प्रयोग गर्ने
12:43 कसरि कोठाहरु र सिटहरुबीच नेभिगेट गर्ने
12:47 कसरी पंक्ति, कोलम र सिटक बस्तुहरु छान्ने
12:52 बोध कार्य
12:55 “Spreadsheet Practice.ods”खोल्नुहोस्
12:58 “Serial Numbers”मुनि एउटाको तल अर्को गर्दै 1 देखि 5 सम्म टाइप गर्नुहोस
13:04 किहरु प्रयोग गरि कोठाहरुबीच नेभिगेट गर्नुहोस
13:09 सिरियल नम्बर मुनिको सबै बस्तुहरु छान्नुहोस्
13:13 Date र Timeको लागि कोलम थप्नुहोस
13:16 Format Cellsडायलग बक्स बिकल्प प्रयोग गरि तिनीहरुमा केहि डाटा इन्टर गर्नुहोस
13:21 तलको लिंकमा उपलब्ध भीडीयो हेर्नुहोस
13:24 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ
13:27 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
13:32 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
13:35 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
13:38 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
13:41 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला
13:48 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
13:52 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
14:00 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
14:03 स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो
14:11 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ
14:16 सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble