Difference between revisions of "LibreOffice-Suite-Base/C4/Database-Maintenance/Nepali"
From Script | Spoken-Tutorial
(Created page with '{| border=1 !Visual Cues !Narration |- |00:00 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |- …') |
PoojaMoolya (Talk | contribs) |
||
(One intermediate revision by the same user not shown) | |||
Line 1: | Line 1: | ||
− | {| border=1 | + | {| border = 1 |
− | + | |'''Time''' | |
− | + | |'''Narration''' | |
|- | |- | ||
|00:00 | |00:00 | ||
Line 9: | Line 9: | ||
|यो ट्युटोरियलमा, हामी कसरी एउटा डाटाबेस व्यस्थापन गर्ने, Database Structure फेरबदल गर्ने, डाटाबेस Defragment गर्न र ब्याकअप राख्न सिक्नेछौं | |यो ट्युटोरियलमा, हामी कसरी एउटा डाटाबेस व्यस्थापन गर्ने, Database Structure फेरबदल गर्ने, डाटाबेस Defragment गर्न र ब्याकअप राख्न सिक्नेछौं | ||
|- | |- | ||
− | + | |00:19 | |
− | + | |डाटाबेस मर्मत सम्भार | |
|- | |- | ||
|00:21 | |00:21 | ||
Line 49: | Line 49: | ||
|- | |- | ||
|01:54 | |01:54 | ||
− | |उदाहरणको लागि, यदि हामी किताबको डाटा इन्टर गर्नको लागि एउटा फर्म छ भने हामी यसलाई | + | |उदाहरणको लागि, यदि हामी किताबको डाटा इन्टर गर्नको लागि एउटा फर्म छ भने हामी यसलाई DVD र CD हरुको पनि डाटा इन्ट्री गराउन फेरबदल गर्न सक्छौं |
− | DVD र CD हरुको पनि डाटा इन्ट्री गराउन फेरबदल गर्न सक्छौं | + | |
|- | |- | ||
|02:08 | |02:08 | ||
Line 151: | Line 150: | ||
|अब, हामी SQL विन्डोमा अर्को कमाण्ड प्रयोग गर्न सक्छौं | |अब, हामी SQL विन्डोमा अर्को कमाण्ड प्रयोग गर्न सक्छौं | ||
|- | |- | ||
− | + | |06:33 | |
− | + | |SHUTDOWN COMPACT | |
|- | |- | ||
|06:36 | |06:36 | ||
Line 159: | Line 158: | ||
|06:43 | |06:43 | ||
|पुनर्संगठन समबन्धि थप जानकारीको लागि hsqldb.org Chapter 11 हेर्नुहोस् | |पुनर्संगठन समबन्धि थप जानकारीको लागि hsqldb.org Chapter 11 हेर्नुहोस् | ||
− | |||
|- | |- | ||
|06:54 | |06:54 | ||
Line 167: | Line 165: | ||
|हाम्रो डाटाबेस यसरी हराउन सक्छ | |हाम्रो डाटाबेस यसरी हराउन सक्छ | ||
|- | |- | ||
− | |07 | + | |07:06 |
|कम्प्युटर क्र्याश भएर, हार्डडिस्क ड्राइभले काम नगरेर वा भाइरस लागेर | |कम्प्युटर क्र्याश भएर, हार्डडिस्क ड्राइभले काम नगरेर वा भाइरस लागेर | ||
|- | |- | ||
Line 218: | Line 216: | ||
|मेम्बर्स टेबलमा दुई नयाँ कोलमहरु - Address र City थप्न अल्टर गर्नुहोस् | |मेम्बर्स टेबलमा दुई नयाँ कोलमहरु - Address र City थप्न अल्टर गर्नुहोस् | ||
|- | |- | ||
− | + | |09:08 | |
− | + | |दुवै कोलमको डाटा टाइप TEXT होस् | |
|- | |- | ||
|09:13 | |09:13 | ||
|साथै डाटा इन्ट्री मोडमा मेम्बर्स टेबल खोलौं र केहि नमुना एड्रेस र सिटि डाटा थपौं | |साथै डाटा इन्ट्री मोडमा मेम्बर्स टेबल खोलौं र केहि नमुना एड्रेस र सिटि डाटा थपौं | ||
|- | |- | ||
− | |09 | + | |09:23 |
|अर्को लाइब्रेरी डाटाबेस Defragment गर्नुहोस् | |अर्को लाइब्रेरी डाटाबेस Defragment गर्नुहोस् | ||
|- | |- | ||
Line 251: | Line 249: | ||
| स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो | | स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो | ||
|- | |- | ||
− | + | |10:03 | |
− | + | | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ! | |
|- | |- | ||
− | + | |10:10 | |
− | + | |यो प्रोजेक्टलाई spoken-tutorial.org ले संयोजन गरेको छ! | |
|- | |- | ||
− | + | |10:15 | |
− | + | | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ | |
|- | |- | ||
|10:20 | |10:20 | ||
− | | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ | + | | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |
− | र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ | + | |} |
− | सहभागिताको लागि धन्यबाद, नमस्कार | + | |
− | | | + |
Latest revision as of 12:39, 25 April 2017
Time | Narration |
00:00 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:04 | यो ट्युटोरियलमा, हामी कसरी एउटा डाटाबेस व्यस्थापन गर्ने, Database Structure फेरबदल गर्ने, डाटाबेस Defragment गर्न र ब्याकअप राख्न सिक्नेछौं |
00:19 | डाटाबेस मर्मत सम्भार |
00:21 | एउटा बेस डाटाबेस भरि हामीले डाटा ताजा, भरपर्दो र सुरक्षित राख्नुपर्छ |
00:31 | यसमा डाटा संरचना फेरबदल गर्न र ताजा डाटा राख्न डाटा अपडेट गर्नुपर्छ |
00:41 | हामीले हाम्रो अघिल्लो ट्युटोरियलमा बनाएको लाइब्रेरी उदाहरण डाटाबेस मानौं |
00:48 | सुरुवातमा यो डाटाबेसमा किताब, सदस्य र जारी किताबहरुको टेबलहरु थियो |
00:55 | र हामीले यो डाटाबेसको आधारमा, हाम्रो उदाहरण फर्म,क्वेरी र रिपोर्टहरु बनायौं |
01:03 | पछि, लाइब्रेरी, अन्य मेडियाहरु जस्तै DVD र CD हरु अटाउन ठूलो भयो |
01:11 | त्यसैले, हामीले संरचना ताजा बनाउन लाइब्रेरी डाटाबेस फेरबदल गर्यौं |
01:16 | यसको लागि, हामीले मिडिया नामक अर्को टेबल थप्यौं |
01:21 | र हामीले DVD र CD को जानकारी यो नयाँ मिडिया टेबलमा भण्डार गर्यौं |
01:28 | यसरी, हामीले आवश्यक परेको ठाउँमा परिवर्तन गरेकोले हाम्रो डाटाबेस अझ उपयोगी र ताजा भयो |
01:39 | टेबलको बदलावसँगै हामीले फर्मको प्रयोग सजिलो बनाउन त्यसमा पनि फेरबदल गर्नुपर्छ |
01:47 | वा हामी नयाँ टेबल संरचना राख्न नयाँ फर्म बनाउन सक्छौं |
01:54 | उदाहरणको लागि, यदि हामी किताबको डाटा इन्टर गर्नको लागि एउटा फर्म छ भने हामी यसलाई DVD र CD हरुको पनि डाटा इन्ट्री गराउन फेरबदल गर्न सक्छौं |
02:08 | यहाँ हामी मेडियाको प्रकार छान्न अप्सन बटन पनि थप्न सक्छौं, मतलब: books, वा DVDs वा CDs |
02:19 | वा, हामी DVD र CD मेडियाको मात्रै डाटा इन्ट्री गराउन एउटा नयाँ फर्म बनाउन सक्छौं |
02:28 | यसैगरी, हामीले परिवर्तन गरेको डाटाको आधारमा क्वेरी र रिपोर्टहरु फेरबदल वा थप्नुपर्ने हुन्छ |
02:39 | र कहिलेकाहिँ हामीले हालको टेबल संरचना पनि बदल्न पर्ने हुनसक्छ |
02:45 | उदाहरणको लागि, लाइब्रेरीमा सम्पूर्ण सदस्यहरु सुचिकृत गर्न Members टेबलमा हेरौं |
02:53 | यसले अहिले तिनीहरुको नाम र फोन नम्बरहरु मात्र भण्डार गर्छ |
02:58 | अब, यदि हामीलाई तिनीहरुको ठेगाना र शहर पनि भण्डार गर्नुपरेमा हामीले मेम्बर्स टेबल संरचना बदल्नुपर्नेछ |
03:09 | यसको लागि हामी SQL सिनट्याक्स प्रयोग गर्न सक्छौं जस्तै: |
03:15 | ALTER TABLE Members, ADD Address TEXT, ADD City TEXT |
03:22 | ल, ALTER TABLE स्टेटमेन्टले टेबल संरचना बदल्ने छ र दुई नयाँ कोलमहरु थप्नेछ |
03:30 | Address र City मा TEXT डाटा रहनेछ |
03:36 | टेबल संरचना बनाउने र बदल्ने थप जानकारीको लागि hsqldb.org वेबसाइट हेर्नुहोस् |
03:47 | स्क्रिनमा देखाएको url एड्रेस प्रयोग गर्नुहोस् |
03:52 | अर्को, हामी कसरी डाटाबेस प्रयोग गर्न भरपर्दो बनाउन सक्छौं |
03:59 | कहिलेकाहिँ, बेसलाई तुलनात्मक रुपमा सानो डाटा राख्न ठुलो मेमोरी चाहिन्छ |
04:08 | यो किनभने,बेसले केहि निश्चित मेमोरी डाटाबेसलाई चाहिने आशा गर्छ |
04:17 | र, हामीले टेबलमा देखेका डाटा सोहि क्रममा भण्डार गरिएका हुदैनन् |
04:26 | किनभने, हामी टेबलमा डाटा बिभिन्न समयमा थप्छौं, तिनीहरुको वास्तविक भण्डारण एउटा निश्चित क्रममा हुदैन |
04:36 | हामीले एउटा किताबहरुको लाइब्रेरीलाई एउटा क्याटलग प्रयोग गरेको जस्तै टेबल डाटाको लागि इन्डेक्सहरु प्रयोग गर्न सक्छौं |
04:45 | एउटा क्याटलगले किताबहरुको सूची बाहेक तिनीहरुको भौतिक स्थान पनि भण्डार गर्छ |
04:53 | यसैगरी, हामी डाटा प्रभाबकारी रुपले राख्न टेबल इन्डेक्सहरु बनाउन सक्छौं |
05:00 | तर इन्डेक्सहरुले पनि एकदमै धेरै मेमोरी लिन सक्छन |
05:04 | र, कहिलेकाहीँ टेबल डाटा मेट्दा डाटा पूर्ण रुपमा हटेको हुदैन |
05:11 | तिनीहरु खाली टेबल इन्डेक्सबाट हटेको हुन्छ तर अर्को नयाँ डाटा नथपे सम्म यसले ठाउँ चाहिँ ओगट्छ |
05:24 | त्यसैले भण्डार गरेको वास्तविक डाटा ठूलो नभएपनि यसको साइज ठूलो हुनसक्छ |
05:35 | बेसले Defragmenting नामक राम्रो पुनर्संगठनको सुबिधा उपलब्ध गराउँछ |
05:42 | यसको लागि, हामी पुनर्संगठन गर्नुपर्ने डाटाबेस खोल्नेछौं |
05:49 | लिब्रे अफिस बेस भित्र हामी Tools मेनुमा क्लिक गर्नेछौं अनि SQL सबमेनुमा क्लिक गरौँ |
06:01 | र SQL विन्डोमा तलको कमाण्ड टाइप गरौँ |
06:07 | CHECKPOINT DEFRAG |
06:10 | यो SQL कमाण्डले बेस डाटाबेस फाइलमा अनावश्यक जानकारीहरु हटाउँछ |
06:19 | यसले पहिले डाटाबेस बन्द गर्नेछ, डाटा पुनर्संगठित गर्नेछ र पुन डाटाबेस खोल्ने छ |
06:27 | अब, हामी SQL विन्डोमा अर्को कमाण्ड प्रयोग गर्न सक्छौं |
06:33 | SHUTDOWN COMPACT |
06:36 | यहाँ भएको एक मात्र भिन्नता भनेको यो कमाण्डले पुन डाटाबेस खोल्ने छैन |
06:43 | पुनर्संगठन समबन्धि थप जानकारीको लागि hsqldb.org Chapter 11 हेर्नुहोस् |
06:54 | अन्त्यमा, डाटाबेस सुरक्षित राख्न सघाउने ब्याकअपको बारेमा कुरा गरौँ |
07:02 | हाम्रो डाटाबेस यसरी हराउन सक्छ |
07:06 | कम्प्युटर क्र्याश भएर, हार्डडिस्क ड्राइभले काम नगरेर वा भाइरस लागेर |
07:14 | लिब्रे अफिसमा एउटा राम्रो पुनर्स्थापना विजार्ड छ जसले डाटाको क्षति कम गर्छ |
07:20 | तर डाटाबेसको नियमित ब्याकअप राख्नु बुद्धिमानी हुन्छ |
07:26 | र एउटा ब्याकअप राख्न एकदम सरल छ |
07:30 | हामीले डाटाबेस फाइलको कपि मात्र गर्नुपर्नेछ |
07:34 | र यसलाई भण्डारणको मिडिया जस्तै बाह्य हार्डडिस्क, वा सिडी वा डिभिडी वा फ्ल्याश ड्राइभमा भण्डार गर्नुपर्नेछ |
07:47 | त्यसैले लाइब्रेरी डाटाबेसको ब्याकअप राख्न, Library.odb फाइल सेभ गरेको स्थान खोजौं |
07:57 | अनि फाइललाई भिन्न हार्डडिस्क ड्राइभ वा एउटा फ्ल्याश ड्राइभमा कपि र पेस्ट गरौँ |
08:08 | अब यो एउटा कपि र पेस्ट कार्यले सम्पूर्ण डाटाबेस सहित यसको सम्पूर्ण |
08:17 | डाटा संरचना, डाटा फर्म, क्वेरी र रिपोर्टहरुको ब्याकअप राख्नेछ |
08:24 | हामीले कत्तिको ब्याकअप राख्नुपर्ने हुन्छ? |
08:28 | यो डाटाबेसको डाटा र संरचनामा कत्तिको परिवर्तन हुन्छ भन्नेमा भरपर्छ |
08:37 | मतलब हामी कत्तिको डाटा थप्ने, अपडेट गर्ने र मेट्ने गर्छौं |
08:42 | र हामी कत्तिको टेबल संरचना, फर्म, क्वेरी वा रिपोर्टहरु बदल्छौँ |
08:49 | त्यसैले हामी डाटाबेसको प्रयोगको आधारमा दैनिक वा साप्ताहिक ब्याकअप गर्न सक्छौं |
08:58 | यहाँ एक कार्य छ |
09:00 | मेम्बर्स टेबलमा दुई नयाँ कोलमहरु - Address र City थप्न अल्टर गर्नुहोस् |
09:08 | दुवै कोलमको डाटा टाइप TEXT होस् |
09:13 | साथै डाटा इन्ट्री मोडमा मेम्बर्स टेबल खोलौं र केहि नमुना एड्रेस र सिटि डाटा थपौं |
09:23 | अर्को लाइब्रेरी डाटाबेस Defragment गर्नुहोस् |
09:27 | अन्त्यमा, लाइब्रेरी डाटाबेसको एउटा ब्याकअप बनाउनुहोस् र उपलब्ध भएमा यसलाई एउटा हार्डडिस्क ड्राइभमा सेभ गरौँ |
09:38 | यसले हामीलाई लिब्रे अफिस बेसको Database Maintenance स्पोकन ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
09:45 | संक्षेपमा, हामीले सिक्यौं: |
09:48 | एउटा डाटाबेस ब्यबस्थापन गर्न |
09:50 | डाटाबेस संरचना फेरबदल गर्न |
09:54 | एउटा डाटाबेस Defragment गर्न |
09:56 | र ब्याकअप राख्न |
09:58 | स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
10:03 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ! |
10:10 | यो प्रोजेक्टलाई spoken-tutorial.org ले संयोजन गरेको छ! |
10:15 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
10:20 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |