Difference between revisions of "KTouch/S1/Customizing-Ktouch/Nepali"
From Script | Spoken-Tutorial
PoojaMoolya (Talk | contribs) |
PoojaMoolya (Talk | contribs) |
||
(One intermediate revision by the same user not shown) | |||
Line 297: | Line 297: | ||
|06:42 | |06:42 | ||
|सेलेक्ट फन्ट -- केटच डायलग बक्स विन्डो देखापर्छ | |सेलेक्ट फन्ट -- केटच डायलग बक्स विन्डो देखापर्छ | ||
− | |||
|- | |- | ||
Line 306: | Line 305: | ||
|06:58 | |06:58 | ||
|अब ओके क्लिक गर्नुहोस् | |अब ओके क्लिक गर्नुहोस् | ||
− | |||
|- | |- | ||
Line 324: | Line 322: | ||
|रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस् | |रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस् | ||
− | |||
|- | |- | ||
|07:26 | |07:26 | ||
Line 332: | Line 329: | ||
|07:33 | |07:33 | ||
|फायल ‘<नेम> डट किबोर्ड डट एक्सएमएल प्रारुपमा सेभ गरिएको छ | क्लोज क्लिक गर्नुहोस् | |फायल ‘<नेम> डट किबोर्ड डट एक्सएमएल प्रारुपमा सेभ गरिएको छ | क्लोज क्लिक गर्नुहोस् | ||
− | |||
|- | |- | ||
Line 362: | Line 358: | ||
|तपाइको आफ्नै किबोर्ड बनाऊनुहोस् | |तपाइको आफ्नै किबोर्ड बनाऊनुहोस् | ||
− | |||
|- | |- | ||
|08:20 | |08:20 | ||
|किबोर्डको रंगहरु र फन्ट लेभल मा फेरबदल गर्नुहोस् नतिजा हेर्नुहोस् | |किबोर्डको रंगहरु र फन्ट लेभल मा फेरबदल गर्नुहोस् नतिजा हेर्नुहोस् | ||
− | |||
|- | |- |
Latest revision as of 09:34, 25 April 2017
Time | Narration |
00:00 | कस्टूमाइजिंग केटचको स्पोकन ट्यूटोरिअलमा स्वागत छ |
00:04 | यो ट्यूटोरियलमा, तपाई यी कुरा हरु सिक्नु हुन्छ: |
00:08 | लेक्चर बनाउन,केटच कस्टोमाइज गर्न , आफ्नै किबोर्ड बनाऊन |
00:13 | यहाँ हामी केटच १.७.१ उबनटू लिनक्समा प्रयोग गर्दै छौ |
00:21 | केटच खोलौं |
00:25 | याद गरौँ , लेभलले ३ देखाको छ |
00:28 | यो किन भने, जब हामीले केटच बन्द गरेको थियौं, हामी लेभल ३ मा थियौं |
00:32 | अब हामी नयाँ लेक्चर बनाउन सिक्छौ |
00:36 | यहाँ हामी टिचरको लाइन्मा देखिने नयाँ बर्णहरुको सेट बनाऊछौं |
00:42 | मेन मेनुबाट, फाइल रोज्नुहोस् , अनि एडिट लेक्चरमा क्लिक गर्नुहोस् |
00:48 | ओपन लेक्चर फाइल डाइलग बक्स खुल्छ |
00:52 | अब, क्रेट न्यु लेक्चर विकल्प रोज्नुहोस् र ओके मा क्लिक गर्नुहोस् |
00:57 | केटच लेक्चर एडिटर डायलग बक्स देखापर्छ |
01:01 | टाइटल फिल्डमा, ए नामलाइ हटाएर माइ न्यु ट्रेनिंग लेक्चर टाइप गर्नुहोस् |
01:12 | लेभल एडिटरले लेक्चर लेभल देखाऊछ |
01:15 | लेभल एडिटर बक्स भित्र क्लिक गर्नुहोस् |
01:18 | अब, डाटाको लेभल १ भित्र, यो लेभल फिल्डको न्यु क्यारेक्टर भित्र, एम्परस्याण्ड , स्टार र डलर चिन्ह इन्टर गर्नुहोस् |
01:29 | हामी तिनीहरु एकचोटी मात्रै इन्टर गर्छौं |
01:32 | याद राखौं, यी क्यारेक्टरहरु लेभल एडिटर बक्सको पहिलो हरफमा देखिएका छन् |
01:38 | लेभल डाटा फिल्डमा, पहिले देखिएका टेक्स्ट छान्नुहोस् र मेट्नुहोस |
01:44 | एम्परस्याण्ड , स्टार र डलर चिन्ह ५ चोटी इन्टर गर्नुहोस् |
01:49 | अब लेभल एडिटर बक्स भित्र , प्लस चिन्ह मा क्लिक गर्नुहोस् , के भयो? |
01:57 | लेभल एडिटर बक्समा बर्णमाला सहितको दोस्रो हरफ देखापर्छ |
02:02 | अब लेभल एडिटर बक्समा दोस्रो हरफ रोजौं |
02:06 | लेभल फिल्ड को डाटाले अब २ देखाऊछ |
02:09 | यो हाम्रो टाइपिंग पाठ को दोस्रो तह पनि हुनेछ |
02:13 | यो लेभल फिल्ड को न्यु क्यारेक्टर्स मा एफ जे इन्टर गर्नुहोस् |
02:20 | लेभल डाटा फिल्ड मा एफ जे पाँच चोटी इन्टर गर्नुहोस् |
02:24 | तपाई आफ्नो टाइपिंग पाठमा आफुले चाहे जति तह बनाउन सक्नुहुन्छ |
02:29 | यसैगरी, तपाई आफ्नो टाइपिंग पाठमा आफुले चाहे जति तह बनाउन सक्नुहुन्छ |
02:35 | सेभ आइकन मा क्लिक गर्नुहोस् |
02:37 | सेभ ट्रेनिंग लेक्चर -- केटच डायलग बक्स देखापर्छ |
02:41 | नेम फिल्ड मा , न्यु ट्रेनिंग लेक्चर इन्टर गर्नुहोस् |
02:45 | अब फायल को लागि एउटा प्रारूप छानौं |
02:49 | फिल्टर को तलको तालिकामा त्रिकोण क्लिक गर्नुहोस् |
02:52 | ब्राकेट भित्र भएको केटच लेक्चर फायलस् स्टार डट केटच डट एक्सएमएल प्रारूप फायल को रुपमा छान्नुहोस् |
03:03 | सेभ क्लिक गर्नुहोस् |
03:08 | अब केटच लेक्चर एडिटर डायलग बक्सले न्यु ट्रेनिंग लेक्चर को नाम देखाउँछ |
03:15 | हामीले दुई तह सहितको नयाँ ट्रेनिंग लेक्चर बनाएका छौं |
03:19 | अब केटच लेक्चर एडिटर डायलग बक्स बन्द गरौँ |
03:24 | अब हामीले बनाएको लेक्चर खोलौं |
03:28 | मेन मेनुबाट फायल छानी ओपन लेक्चर मा क्लिक गर्नुहोस् |
03:34 | सेलेक्ट ट्रेनिंग लेक्चर डायलग बक्स देखा पर्छ |
03:38 | डेस्कटप मा जानुहोस् र न्यु ट्रेनिंग लेक्चर डट केटच डट एक्स एम एल छान्नुहोस् |
03:46 | यो ध्यान दिनुहोस कि &, *, र $ चिन्हहरु टिचर्स लाईन मा देखाईएको छ , अब टाइपिंग गर्न थालौं |
03:54 | हामीले आफ्नै लेक्चर बनाएऊ र यसलाई टाइपिंग पाठ को रुपमा प्रयोग गरेउ |
03:59 | केटच टाइपिंग पाठहरुमा फेरी जान, मेन मेनुबाट फायल छानी ओपन लेक्चर ब्राउज् मा क्लिक गर्नुहोस् , दिएको फोल्डर को बाटोमा जानुहोस् |
04:10 | रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस् |
04:26 | हामी आफ्नो आवश्यकता अनुरुप केटच लाई बदल्न सक्छौं |
04:30 | उदाहरण को लागि, जब तपाइले टिचर्स लाईनमा नदेखाईएको बर्ण टाइइप गर्नुहुन्छ , स्टुडेन्टस् लाईन रातो हुन्छ |
04:37 | तपाई विभिन्न प्रदर्शन को लागि रंगहरु छान्न सक्नुहुन्छ |
04:41 | अब रंगको सेट्टीन्ग्स बदलौं |
04:44 | मेन मेनु बाट, सेट्टीन्ग्स छानी कन्फिगर --केटच मा क्लिक गर्नुहोस् |
04:50 | कन्फिगर -- केटच डायलग बक्स देखापर्छ |
04:53 | कन्फिगर -- केटच डायलग बक्स भित्र , कलर सेट्टीन्ग्स क्लिक गर्नुहोस् |
04:58 | कलर सेट्टीन्ग्स विवरण देखापर्छ |
05:02 | युज कस्टम कलर फर टाइपिंग लाईन बक्स मा ठिक गर्नुहोस् |
05:05 | टिचर्स लाईन क्षेत्रमा, टेक्स्ट फिल्ड संगैको रंगको बक्समा क्लिक गर्नुहोस् |
05:12 | सेलेक्ट कलर डायलग बक्स देखापर्छ |
05:15 | सेलेक्ट कलर डायलग बक्स भित्र, ग्रीन अनि ओके क्लिक गर्नुहोस् |
05:21 | कन्फिगर -- केटच डायलग बक्स देखापर्छ ,अप्पलाई क्लिक गरि ओके क्लिक गर्नुहोस् |
05:29 | टिचर्स लाईनमा भएको बर्णहरु हरियो भयो |
05:33 | अब हामीले आफ्नै किबोर्ड बनाउनु पर्छ |
05:37 | नयाँ किबोर्ड बनाउन, हामीले भइरहेको किबोर्ड प्रयोग गर्नुपर्छ |
05:42 | यसमा फेरबदल गरि अर्कै नाममा सेभ गरौँ |
05:46 | मेन मेनु बाट , फायल छानी एडिट किब्प्र्द लेआउट मा क्लिक गर्नुहोस् |
05:52 | ओपन किबोर्ड डायलग बक्स देखापर्छ |
05:56 | ओपन किबोर्ड डायलग बक्स भित्र, ओपन अ डिफल्ट किबोर्ड छान्नुहोस् |
06:02 | अब यो क्षेत्र संगै को अर्को बटन मा क्लिक गर्नुहोस् |
06:06 | किबोर्ड को सूची देखिन्छ , इएन डट किबोर्ड डट एक्सएम एल छानी क्लिक गर्नुहोस् |
06:15 | केटच किबोर्ड एडिटर डायलग बक्स देखापर्छ |
06:19 | किबोर्ड टाइतल क्षेत्र भित्र, ट्रेनिंग किबोर्ड इन्टर गर्नुहोस् |
06:25 | हामीले किबोर्ड को लागि एउटा भाषा छान्नुपर्छ |
06:29 | ल्यांगवेज आइडीको तलको सूची बाट इएन छान्नुहोस् |
06:35 | अब भइरहेको किबोर्ड को लिपि बदलौं |
06:39 | सेट किबोर्ड फन्ट क्लिक गर्नुहोस् |
06:42 | सेलेक्ट फन्ट -- केटच डायलग बक्स विन्डो देखापर्छ |
06:48 | सेलेक्ट फन्ट -- केटच डायलग बक्स भित्र, फन्टमा उबुन्टु , फन्ट स्टाईल मा इटालिक्स र साइज मा ११ छान्नुहोस् |
06:58 | अब ओके क्लिक गर्नुहोस् |
07:00 | किबोर्ड सेभ गर्न, सेभ किबोर्ड एज मा क्लिक गर्नुहोस् |
07:04 | सेभ किबोर्ड --केटच डायलग बक्स देखापर्छ |
07:08 | देखाईएको फोल्डरको बाटोमा जानुहोस् |
07:10 | रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस् |
07:26 | नेम क्षेत्र मा, प्राक्टिस डट किबोर्ड डट .एक्सएम एल इन्टर गरि सेभ मा क्लिक गर्नुहोस् |
07:33 | क्लोज क्लिक गर्नुहोस् |
07:42 | के तपाई नयाँ किबोर्ड तत्काल प्रयोग गर्न सक्नुहुन्छ ? अहँ |
07:46 | त्यसपछि यो केटचको अर्को भर्सन मा समावेश गरिनेछ |
07:57 | यसरी हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं |
08:01 | यो ट्युटोरीअल मा हामीले ट्रेनिंग को लागि लेक्चर र रंगको सेट्टीन्ग्स संशोधन गर्न सिकेउ |
08:08 | हामीले भइरहेको किबोर्ड को खाका खोल्न, संशोधन गर्न, र आफ्नै नयाँ किबोर्ड बनाउन पनि जानेऊ |
08:15 | यहाँ तपाइको लागि एक कार्य रहेको छ |
08:18 | तपाइको आफ्नै किबोर्ड बनाऊनुहोस् |
08:20 | किबोर्डको रंगहरु र फन्ट लेभल मा फेरबदल गर्नुहोस् नतिजा हेर्नुहोस् |
08:28 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial |
08:31 | यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ |
08:34 | तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस् |
08:38 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम |
08:41 | स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ |
08:44 | अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ |
08:48 | थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस् |
08:54 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो |
08:59 | यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ |
09:07 | यो मिसन सम्बन्धी थप जानकारी स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो मा उपलब्ध रहेको छ |
09:17 | यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ जोडिनुभएको मा धन्यबाद! |