Difference between revisions of "GIMP/C2/How-To-Fix-An-Underexposed-Image/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.23 | Meet The GIMP मा स्वागत छ |- | 00.25 | यो ट्युटोरियल मूलतः नोर…')
 
(3 intermediate revisions by 2 users not shown)
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.23
+
| 00:23
 
| Meet The GIMP मा स्वागत छ
 
| Meet The GIMP मा स्वागत छ
 
|-
 
|-
| 00.25
+
| 00:25
 
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|-
 
|-
| 00.32
+
| 00:32
 
|मैले यो इमेज इमेल मार्फत नर्मनबाट पाएको हुँ
 
|मैले यो इमेज इमेल मार्फत नर्मनबाट पाएको हुँ
 
|-
 
|-
| 00.35
+
| 00:35
 
| उनले मलाई यो सेभ गर्न भनेका छन्
 
| उनले मलाई यो सेभ गर्न भनेका छन्
 
|-
 
|-
| 00.39
+
| 00:39
|यो इमेज उनले कन्भर्टर प्रयोग गरि पाएका हुन् र यो उनको मूल इमेज थियो
+
|यो इमेज उनले Raw कन्भर्टर प्रयोग गरि पाएका हुन् र यो उनको मूल इमेज थियो
 
|-
 
|-
| 00.48
+
| 00:48
 
|इमेजहरु तुलना गर्दा नर्मन ले गरेको कार्य प्रष्ट छ
 
|इमेजहरु तुलना गर्दा नर्मन ले गरेको कार्य प्रष्ट छ
 
|-
 
|-
| 00.53
+
| 00:53
 
|पहिले उनले इमेज रोटेट गरेका छन् अनि अग्रभूमिमा सहि रंग र चम्किलोपना पाउन कर्भ्स टूल प्रयोग गरि इमेज सम्पादन गरेका छन् र बादलहरु अलि उज्यालो बनाउने प्रयास गरेका छन्
 
|पहिले उनले इमेज रोटेट गरेका छन् अनि अग्रभूमिमा सहि रंग र चम्किलोपना पाउन कर्भ्स टूल प्रयोग गरि इमेज सम्पादन गरेका छन् र बादलहरु अलि उज्यालो बनाउने प्रयास गरेका छन्
 
|-
 
|-
| 01.09
+
| 01:09
 
|तपाईले यो इमेजमा हेर्दा बादलहरु एकदमै राम्रो देख्नुहुन्छ
 
|तपाईले यो इमेजमा हेर्दा बादलहरु एकदमै राम्रो देख्नुहुन्छ
 
|-
 
|-
| 01.14
+
| 01:14
 
|मलाई ती मनपरे र मैले उनीसँग यो इमेज देखाउने अनुमति मागेको छुँ र अब म उनको कार्य पुन गर्न चाहन्छु र म उनको इमेजमा बादल अझ राम्रो बनाउने प्रयास गरौँ
 
|मलाई ती मनपरे र मैले उनीसँग यो इमेज देखाउने अनुमति मागेको छुँ र अब म उनको कार्य पुन गर्न चाहन्छु र म उनको इमेजमा बादल अझ राम्रो बनाउने प्रयास गरौँ
`|-
+
|-
| 01.33
+
| 01:33
 
|तर पहिले यो इमेजमा के गल्ति भयो भन्ने थाहा पाउन EXIF जानकारीमा हेरौं  
 
|तर पहिले यो इमेजमा के गल्ति भयो भन्ने थाहा पाउन EXIF जानकारीमा हेरौं  
 
|-
 
|-
| 01.43
+
| 01:43
 
|तपाई यो एउटा Panasonic क्यामरा भएको देख्न सक्नुहुन्छ र यो क्यामरामा एकदमै सानो सेन्सर छ
 
|तपाई यो एउटा Panasonic क्यामरा भएको देख्न सक्नुहुन्छ र यो क्यामरामा एकदमै सानो सेन्सर छ
 
|-
 
|-
| 01.51
+
| 01:51
 
|तपाई यो क्यामरा आफ्नो सर्टको खल्तीमा राख्न सक्नुहुन्छ
 
|तपाई यो क्यामरा आफ्नो सर्टको खल्तीमा राख्न सक्नुहुन्छ
 
|-
 
|-
| 01.57
+
| 01:57
 
|र यहाँ हामीसँग एक्सपोजर डाटा छ
 
|र यहाँ हामीसँग एक्सपोजर डाटा छ
 
|-
 
|-
| 02.02
+
| 02:02
 
|एक्सपोजर समय एक सेकन्डको हजार भाग र Aperture  5.6 छ
 
|एक्सपोजर समय एक सेकन्डको हजार भाग र Aperture  5.6 छ
 
|-
 
|-
| 02.09
+
| 02:09
 
|फ्ल्यास अन थियो र क्यामराले इमेजमा यसको इफेक्ट गणना गरेको छ
 
|फ्ल्यास अन थियो र क्यामराले इमेजमा यसको इफेक्ट गणना गरेको छ
 
|-
 
|-
| 02.16
+
| 02:16
 
|र यस्तो दृश्यको लागि त्यस्तो सानो क्यामराको फ्ल्यासले काम गर्दैन
 
|र यस्तो दृश्यको लागि त्यस्तो सानो क्यामराको फ्ल्यासले काम गर्दैन
 
|-
 
|-
| 02.24
+
| 02:24
 
|मलाई लाग्छ, इमेजको यो भाग चहकिलो बनाउन तपाईलाई न्युक्लियर बम जस्तो केहि चाहिन्छ
 
|मलाई लाग्छ, इमेजको यो भाग चहकिलो बनाउन तपाईलाई न्युक्लियर बम जस्तो केहि चाहिन्छ
 
|-
 
|-
|02.36
+
|02:36
 
|यो इमेज JPEG मा सेभ भएको छ र यसले अर्को समस्या दिन्छ
 
|यो इमेज JPEG मा सेभ भएको छ र यसले अर्को समस्या दिन्छ
 
|-
 
|-
|02.42
+
|02:42
 
|यो भाग जुन इमेजको एकदमै रोचक खण्ड थियो, त्यो JPEG कम्प्रेसनको कारणले धेरै गाढा भएको छ
 
|यो भाग जुन इमेजको एकदमै रोचक खण्ड थियो, त्यो JPEG कम्प्रेसनको कारणले धेरै गाढा भएको छ
 
|-
 
|-
|02.53
+
|02:53
 
|र जब म क्षितिजमा जूम गर्छु एउटा राम्रोसँग परिभाषित बस्तु देख्छु तर अलि तेजिलो छ र त्यहाँ क्षितिजमा एउटा जहाज पनि छ
 
|र जब म क्षितिजमा जूम गर्छु एउटा राम्रोसँग परिभाषित बस्तु देख्छु तर अलि तेजिलो छ र त्यहाँ क्षितिजमा एउटा जहाज पनि छ
 
|-
 
|-
|03.08
+
|03:08
 
|बादलहरु बिस्तृत रुपमा छन् तर जब गाढा खण्डमा जान्छौं तपाई यहाँ एउटा रुख देख्न सक्नुहुन्छ तर केहि पनि प्रष्ट देखिदैन
 
|बादलहरु बिस्तृत रुपमा छन् तर जब गाढा खण्डमा जान्छौं तपाई यहाँ एउटा रुख देख्न सक्नुहुन्छ तर केहि पनि प्रष्ट देखिदैन
 
|-
 
|-
|03.19
+
|03:19
 
|यो किनभने JPEG ले इमेजको केहि खण्ड त्यतिकै छोड्छ जुन कम्प्युटरले हामीले कहिल्यै नदेख्ने ठान्छ
 
|यो किनभने JPEG ले इमेजको केहि खण्ड त्यतिकै छोड्छ जुन कम्प्युटरले हामीले कहिल्यै नदेख्ने ठान्छ
 
|-
 
|-
|03.32
+
|03:32
 
|तर म यो सामग्री यहाँ हेर्न चाहन्छु र म JPEG कम्प्रेसनमा अलि अल्मलिए किनकि यहाँ हराएका विवरणहरु पुन कहिल्यै देखिदैन
 
|तर म यो सामग्री यहाँ हेर्न चाहन्छु र म JPEG कम्प्रेसनमा अलि अल्मलिए किनकि यहाँ हराएका विवरणहरु पुन कहिल्यै देखिदैन
 
|-
 
|-
|03.45
+
|03:45
|र तपाईले यो खिच्दा यस्ता समस्याहरु हटाउन सक्नुहुन्छ र अर्को ट्युटोरियलमा म तपाईलाई UF कन्भर्टर र गिम्पमा यसलाई कसरी प्रयोग गर्ने देखाउनेछुँ र मलाई लाग्छ त्यो अर्को ट्युटोरियलको लागि राम्रो बिषय हुनेछ
+
|र तपाईले यो खिच्दा यस्ता समस्याहरु हटाउन सक्नुहुन्छ र अर्को ट्युटोरियलमा म तपाईलाई UF Raw कन्भर्टर र गिम्पमा यसलाई कसरी प्रयोग गर्ने देखाउनेछुँ र मलाई लाग्छ त्यो अर्को ट्युटोरियलको लागि राम्रो बिषय हुनेछ
 
|-
 
|-
| 04.06
+
| 04:06
 
|म इमेज यहाँ टूलबक्समा तानेर गिम्पमा लोड गर्नेछुँ र विन्डो ठूलो पार्नेछु
 
|म इमेज यहाँ टूलबक्समा तानेर गिम्पमा लोड गर्नेछुँ र विन्डो ठूलो पार्नेछु
 
|-
 
|-
| 04.17
+
| 04:17
 
|अब मेरो पहिलो कदम भनेको यो इमेजको साइज अलि मिलाउने हो किनकि यो इमेज एकदमै ठूलो छ र यसको  ‘XCF’ फाइल ४० मेगाबाइट भन्दा बढि हुनेछ
 
|अब मेरो पहिलो कदम भनेको यो इमेजको साइज अलि मिलाउने हो किनकि यो इमेज एकदमै ठूलो छ र यसको  ‘XCF’ फाइल ४० मेगाबाइट भन्दा बढि हुनेछ
 
|-
 
|-
| 04.29
+
| 04:29
 
|साइज घटाउन टूलबारको इमेजमा क्लिक गरौँ, स्केल इमेजमा क्लिक गरौँ र विड्थ मानौं 1000 पिक्सलमा बदलौं र जब म ट्याब थिच्छु, हाइटमा 750 पिक्सल पाउनेछु र मसँग सबैभन्दा इन्टरपोलेसन छानिएको छ
 
|साइज घटाउन टूलबारको इमेजमा क्लिक गरौँ, स्केल इमेजमा क्लिक गरौँ र विड्थ मानौं 1000 पिक्सलमा बदलौं र जब म ट्याब थिच्छु, हाइटमा 750 पिक्सल पाउनेछु र मसँग सबैभन्दा इन्टरपोलेसन छानिएको छ
 
|-
 
|-
| 05.01
+
| 05:01
 
|यहाँ फ्रेममा पुरा इमेज पाउन shift +ctrl+ E थिचौं र अब म यो इमेज सम्पादन गर्न तयार छुँ
 
|यहाँ फ्रेममा पुरा इमेज पाउन shift +ctrl+ E थिचौं र अब म यो इमेज सम्पादन गर्न तयार छुँ
 
|-
 
|-
| 05.11
+
| 05:11
 
|पहिलो कदम रोटेट हुन्छ
 
|पहिलो कदम रोटेट हुन्छ
 
|-
 
|-
| 05.14
+
| 05:14
 
|अघिल्लो ट्युटोरियलहरुमा मैले एउटा इमेज रोटेट गर्ने दुई तरिकाहरु देखाएको छुँ र आज तेस्रोको पालो हो
 
|अघिल्लो ट्युटोरियलहरुमा मैले एउटा इमेज रोटेट गर्ने दुई तरिकाहरु देखाएको छुँ र आज तेस्रोको पालो हो
 
|-
 
|-
| 05.23
+
| 05:23
 
|ल, म जूम गर्ने सोहि तरिका अपनाउदै छुँ जहाँ म एउटा तेर्सो लाइन देख्न सक्छु र तेर्सो लाइन क्षितिजमा देखिन्छ किनभने क्षितिजको परिभाषा तेर्सो हो
 
|ल, म जूम गर्ने सोहि तरिका अपनाउदै छुँ जहाँ म एउटा तेर्सो लाइन देख्न सक्छु र तेर्सो लाइन क्षितिजमा देखिन्छ किनभने क्षितिजको परिभाषा तेर्सो हो
 
|-
 
|-
| 05.39
+
| 05:39
 
|अनि म टूलबक्सबाट मापनको टूलहरु छान्छु र म इन्फो विन्डो छान्ने छैन किनभने यो इमेज फ्रेम बीच देखिने छ तर म सबै जानकारीहरु यहाँ स्टेटस बार मुनि पाउन सक्छु
 
|अनि म टूलबक्सबाट मापनको टूलहरु छान्छु र म इन्फो विन्डो छान्ने छैन किनभने यो इमेज फ्रेम बीच देखिने छ तर म सबै जानकारीहरु यहाँ स्टेटस बार मुनि पाउन सक्छु
 
|-
 
|-
| 06.01
+
| 06:01
 
|अब क्षितिजको कोण पाउन धेरै सजिलो छ, क्षितिजमा कर्सर राखौं र यसलाई माउस बटन थिचेर तानौं
 
|अब क्षितिजको कोण पाउन धेरै सजिलो छ, क्षितिजमा कर्सर राखौं र यसलाई माउस बटन थिचेर तानौं
 
|-
 
|-
| 06.15
+
| 06:15
 
|लाइनलाई अर्को पट्टि तानौं र एउटा लाइन क्षितिजको समानान्तर बनाऊ र बटन छोडौं
 
|लाइनलाई अर्को पट्टि तानौं र एउटा लाइन क्षितिजको समानान्तर बनाऊ र बटन छोडौं
 
|-
 
|-
| 06.25
+
| 06:25
 
|स्टेटस बारमा कोणको जानकारी हेरौं र म यहाँ कोण 1.64° देख्छु
 
|स्टेटस बारमा कोणको जानकारी हेरौं र म यहाँ कोण 1.64° देख्छु
 
|-
 
|-
| 06. 38
+
| 06:38
 
|अब, म रोटेट टूल छान्छु, इमेजमा मात्र क्लिक गरौँ र टाइप गरौँ -1.63°, माइनस किनभने म 1.63 ° काउन्टरमा घुमाउन चाहन्छु
 
|अब, म रोटेट टूल छान्छु, इमेजमा मात्र क्लिक गरौँ र टाइप गरौँ -1.63°, माइनस किनभने म 1.63 ° काउन्टरमा घुमाउन चाहन्छु
 
|-
 
|-
| 06.58
+
| 06:58
 
|रोटेट मा क्लिक गरौँ र तपाई एउटा रोटेट भएको इमेज देख्नुहुनेछ
 
|रोटेट मा क्लिक गरौँ र तपाई एउटा रोटेट भएको इमेज देख्नुहुनेछ
 
|-
 
|-
| 07.05
+
| 07:05
 
|क्षितिज परिक्षण गर्न स्केल तल तानौं र यो तेर्सो छ
 
|क्षितिज परिक्षण गर्न स्केल तल तानौं र यो तेर्सो छ
 
|-
 
|-
| 07.14
+
| 07:14
 
|अर्को कदम इमेज क्रपिंग गर्ने हो तर म अहिले इमेज क्रप गर्न सक्दिनँ किनभने इमेजको यो भाग अदृश्य छ त्यसैले सामग्रीहरु छुट्याउन सकिदैन
 
|अर्को कदम इमेज क्रपिंग गर्ने हो तर म अहिले इमेज क्रप गर्न सक्दिनँ किनभने इमेजको यो भाग अदृश्य छ त्यसैले सामग्रीहरु छुट्याउन सकिदैन
 
|-
 
|-
| 07.31
+
| 07:31
 
|मलाई कहाँ क्रप गर्ने थाहा छैन त्यसैले पहिले इमेजको यो भाग अलि उज्यालो बनाऊ
 
|मलाई कहाँ क्रप गर्ने थाहा छैन त्यसैले पहिले इमेजको यो भाग अलि उज्यालो बनाऊ
 
|-
 
|-
|07.43
+
|07:43
 
|म कर्भ्स टूलमा काम गर्न चाहन्छु तर त्यो भन्दा पहिले म लेयरको एउटा कपि बनाउनेछु
 
|म कर्भ्स टूलमा काम गर्न चाहन्छु तर त्यो भन्दा पहिले म लेयरको एउटा कपि बनाउनेछु
 
|-
 
|-
|07.50
+
|07:50
 
|किनभने हामीले इमेज टूल प्रयोग गरेपछि इमेजको जानकारीहरु हराउनेछन्
 
|किनभने हामीले इमेज टूल प्रयोग गरेपछि इमेजको जानकारीहरु हराउनेछन्
 
|-
 
|-
|07.56
+
|07:56
 
|त्यसैले इमेजमा पुन सच्याउन नसकिने केहि पनि नगरौं
 
|त्यसैले इमेजमा पुन सच्याउन नसकिने केहि पनि नगरौं
 
|-
 
|-
|08.01
+
|08:01
 
|मैले रोटेट गरें तर पछिका कदमहरुमा मूल इमेजमा केहि पनि नगर्नुहोला
 
|मैले रोटेट गरें तर पछिका कदमहरुमा मूल इमेजमा केहि पनि नगर्नुहोला
 
|-
 
|-
|08.08
+
|08:08
 
|पहिले म जमिनको खण्ड सम्पादन गर्छु त्यसैले यो लेयरलाई Land भनौं र Land नाम भएको स्थानमा दोहोरो क्लिक गरौँ र रिटर्न थिचौं
 
|पहिले म जमिनको खण्ड सम्पादन गर्छु त्यसैले यो लेयरलाई Land भनौं र Land नाम भएको स्थानमा दोहोरो क्लिक गरौँ र रिटर्न थिचौं
 
|-
 
|-
|08.22
+
|08:22
 
|अब लेयरको नाम Land छ
 
|अब लेयरको नाम Land छ
 
|-
 
|-
| 08.25
+
| 08:25
 
|म कर्भ्स टूल छान्छु र इमेजमा क्लिक गर्छु र म इमेजमा थप कार्य गर्नेछुँ
 
|म कर्भ्स टूल छान्छु र इमेजमा क्लिक गर्छु र म इमेजमा थप कार्य गर्नेछुँ
 
|-
 
|-
| 08.34
+
| 08:34
 
|इमेजको यो खण्ड सबैभन्दा गाढा छ, यसलाई त सजिलै मिलाउन सकिन्छ तर यहाँ घाँस पनि धेरै गाढा छ
 
|इमेजको यो खण्ड सबैभन्दा गाढा छ, यसलाई त सजिलै मिलाउन सकिन्छ तर यहाँ घाँस पनि धेरै गाढा छ
 
|-
 
|-
| 08.46
+
| 08:46
 
|पानी ग्रे स्केलको यो खण्डमा देखिन्छ र पक्कै यो भाग आकाश हो
 
|पानी ग्रे स्केलको यो खण्डमा देखिन्छ र पक्कै यो भाग आकाश हो
 
|-
 
|-
| 09.01
+
| 09:01
 
|ल, मैले इमेजमा जमिन उज्यालो बनाउनुपर्छ र मैले यसलाई माथि तानेर गर्छु
 
|ल, मैले इमेजमा जमिन उज्यालो बनाउनुपर्छ र मैले यसलाई माथि तानेर गर्छु
 
|-
 
|-
| 09.15
+
| 09:15
 
|अब यहाँ प्रश्न के छ भने मैले यसलाई कति पर तान्नुपर्छ किनभने यदि मैले यसलाई धेरै पर ताने भने यो कृतिम देखिन्छ
 
|अब यहाँ प्रश्न के छ भने मैले यसलाई कति पर तान्नुपर्छ किनभने यदि मैले यसलाई धेरै पर ताने भने यो कृतिम देखिन्छ
 
|-
 
|-
| 09.28
+
| 09:28
 
|र यदि मैले आकाश र जमिनलाई कर्भमा ठूलो अन्तर राखेर जोड्न चाहे भने यो वास्तविक इमेज जस्तो देखिने छैन
 
|र यदि मैले आकाश र जमिनलाई कर्भमा ठूलो अन्तर राखेर जोड्न चाहे भने यो वास्तविक इमेज जस्तो देखिने छैन
 
|-
 
|-
| 09.40
+
| 09:40
 
|त्यसैले म यो अलि तल तान्छु
 
|त्यसैले म यो अलि तल तान्छु
 
|-
 
|-
| 09.44
+
| 09:44
 
|म यो गर्दैछुँ
 
|म यो गर्दैछुँ
 
|-
 
|-
| 09.49
+
| 09:49
 
|यहाँ यो राम्रो देखिन्छ   
 
|यहाँ यो राम्रो देखिन्छ   
 
|-
 
|-
| 09.52
+
| 09:52
 
|समुन्द्र त्यति उज्यालो छैन र घर पनि देखिएको छ
 
|समुन्द्र त्यति उज्यालो छैन र घर पनि देखिएको छ
 
|-
 
|-
| 10.00
+
| 10:00
 
|त्यसैले म OK मा क्लिक गर्छु
 
|त्यसैले म OK मा क्लिक गर्छु
 
|-
 
|-
| 10.06
+
| 10:06
 
|मैले जमिनको भाग सम्पादन गरेपछि म आकाशमा जानेछु
 
|मैले जमिनको भाग सम्पादन गरेपछि म आकाशमा जानेछु
 
|-
 
|-
| 10.12
+
| 10:12
 
|त्यसैले पुन मूल लेयरको एउटा कपि बनाऊ र यसलाई माथि सारौँ र sky नाम राखौं’
 
|त्यसैले पुन मूल लेयरको एउटा कपि बनाऊ र यसलाई माथि सारौँ र sky नाम राखौं’
 
|-
 
|-
| 10.21
+
| 10:21
 
|लेयरमा दोहोरो क्लिक गरौँ, नाममा sky टाइप गरौँ, रिटर्न थिचौं र हामीसँग sky छ
 
|लेयरमा दोहोरो क्लिक गरौँ, नाममा sky टाइप गरौँ, रिटर्न थिचौं र हामीसँग sky छ
 
|-
 
|-
| 10.28
+
|10:28
 
|म अन्य लेयरहरुमा कुनै असर नगरी स्काई लेयरमा सम्पादन गर्न चाहन्छु र त्यसो गर्न म एउटा लेयर मास्कमा काम गर्छु
 
|म अन्य लेयरहरुमा कुनै असर नगरी स्काई लेयरमा सम्पादन गर्न चाहन्छु र त्यसो गर्न म एउटा लेयर मास्कमा काम गर्छु
 
|-
 
|-
|10.37
+
|10:37
 
|स्काई लेयरमा राइट क्लिक गरौँ, add a layer mask मा क्लिक गरौँ र white लेयर मास्क छानौं मतलब फूल ओप्यासिटि जसको मतलब यो लेयर पूर्ण रुपमा देखिन्छ र सेतो छ
 
|स्काई लेयरमा राइट क्लिक गरौँ, add a layer mask मा क्लिक गरौँ र white लेयर मास्क छानौं मतलब फूल ओप्यासिटि जसको मतलब यो लेयर पूर्ण रुपमा देखिन्छ र सेतो छ
 
|-
 
|-
| 10.54
+
| 10:54
 
|म ल्याण्ड लेयर लुकाउन चाहन्छु र म समुन्द्र र आकाशबीच तेजिलो धार पनि चाहन्नँ र त्यसको लागि म ग्रेडीएन्ट प्रयोग गर्छु
 
|म ल्याण्ड लेयर लुकाउन चाहन्छु र म समुन्द्र र आकाशबीच तेजिलो धार पनि चाहन्नँ र त्यसको लागि म ग्रेडीएन्ट प्रयोग गर्छु
 
|-
 
|-
| 11.07
+
| 11:07
 
|ग्रेडीएन्ट कालो र सेतो बीचको बस्तु हो
 
|ग्रेडीएन्ट कालो र सेतो बीचको बस्तु हो
 
|-
 
|-
| 11.13
+
| 11:13
 
|म यो तपाईलाई यहाँ एउटा स्क्र्याप लेयरमा देखाउनेछुँ
 
|म यो तपाईलाई यहाँ एउटा स्क्र्याप लेयरमा देखाउनेछुँ
 
|-
 
|-
| 11.34
+
| 11:34
 
|मैले ग्रेडीएन्ट टूल छानेको छुँ र मैले यो संयोगबस फेला पारे, जब तपाई टूल आइकनमा दोहोरो क्लिक गर्नुहुन्छ टूल विकल्पहरु स्वत छानिने छन्
 
|मैले ग्रेडीएन्ट टूल छानेको छुँ र मैले यो संयोगबस फेला पारे, जब तपाई टूल आइकनमा दोहोरो क्लिक गर्नुहुन्छ टूल विकल्पहरु स्वत छानिने छन्
 
|-
 
|-
| 11.50
+
| 11:50
 
|मलाई लाग्दैन् की यो तपाईको लागि नयाँ कुरो हो तर यो मेरो लागि नयाँ हो
 
|मलाई लाग्दैन् की यो तपाईको लागि नयाँ कुरो हो तर यो मेरो लागि नयाँ हो
 
|-
 
|-
|11.56
+
|11:56
 
|जानकारी राख्दा राम्रो
 
|जानकारी राख्दा राम्रो
 
|-
 
|-
|11.59
+
|11:59
 
|ग्रेडीएन्ट टूलमा फर्कौं र म यो लाइन लेफ्ट माउस बटन क्लिक गरेर तान्छु र छोड्छु
 
|ग्रेडीएन्ट टूलमा फर्कौं र म यो लाइन लेफ्ट माउस बटन क्लिक गरेर तान्छु र छोड्छु
 
|-
 
|-
|12.09
+
|12:09
 
|सुरुको बिन्दुको बायाँ क्षेत्र कालोले भरिएको छ र दायाँको क्षेत्र सेतोले भरिएको छ जुन ग्रेडीएन्टको अर्को पट्टि पर्छ
 
|सुरुको बिन्दुको बायाँ क्षेत्र कालोले भरिएको छ र दायाँको क्षेत्र सेतोले भरिएको छ जुन ग्रेडीएन्टको अर्को पट्टि पर्छ
 
|-
 
|-
|12.26
+
|12:26
 
|र सेतो र कालो बीचको क्षेत्र ग्रे को भिन्न शृंखला हो र यसलाई ग्रेडीएन्ट भनिन्छ
 
|र सेतो र कालो बीचको क्षेत्र ग्रे को भिन्न शृंखला हो र यसलाई ग्रेडीएन्ट भनिन्छ
 
|-
 
|-
|12.38
+
|12:38
 
|र म ग्रेडीएन्ट लामो वा छोटो बनाउन सक्छु
 
|र म ग्रेडीएन्ट लामो वा छोटो बनाउन सक्छु
 
|-
 
|-
|12.44
+
|12:44
 
|यहाँ बिभिन्न ग्रेडीएन्ट टूलहरु रहेका छन् र म यहाँ कालो र सेतो प्रयोग गर्ने छुँ
 
|यहाँ बिभिन्न ग्रेडीएन्ट टूलहरु रहेका छन् र म यहाँ कालो र सेतो प्रयोग गर्ने छुँ
 
|-
 
|-
|12.56
+
|12:56
 
|र यहाँ धेरै विकल्पहरु छन् जस्तै radial जसले तपाई वृत बनाउन सक्नुहुन्छ
 
|र यहाँ धेरै विकल्पहरु छन् जस्तै radial जसले तपाई वृत बनाउन सक्नुहुन्छ
 
|-
 
|-
|13.04
+
|13:04
 
|त्यहाँ तपाईले प्रयोग गर्न सक्ने एकदमै धेरै विकल्पहरु छन्
 
|त्यहाँ तपाईले प्रयोग गर्न सक्ने एकदमै धेरै विकल्पहरु छन्
 
|-
 
|-
| 13.10
+
|13:10
 
|यी यो टूलको विकल्पहरु खोज गर्न उपयोगी हुन्छन्
 
|यी यो टूलको विकल्पहरु खोज गर्न उपयोगी हुन्छन्
 
|-
 
|-
| 13.15
+
| 13:15
 
|त्यसैले म सेपमा लिनियर राख्छु र यहाँ स्क्र्याप लेयर मेट्छु
 
|त्यसैले म सेपमा लिनियर राख्छु र यहाँ स्क्र्याप लेयर मेट्छु
 
|-
 
|-
| 13.25
+
| 13:25
 
|अब म यहाँ स्काई लेयरमा काम गर्दैछुँ, ग्रेडीएन्ट कालोबाट सेतोमा सेट गरिएको छ, इमेजलाई पारदर्शी बनाउने देखि इमेज देखिने बनाउने र म लेयर डाइलगमा फर्कन्छु र मैले लेयर एक्टिभेट गरेको छ/छैन जाचौं किनकि म यसलाई मूल इमेजमा पेन्ट गर्न चाहन्न
 
| 13.54
+
| 13:54
 
|म लेयर मास्कमा पेन्ट गर्न चाहन्छु
 
|म लेयर मास्कमा पेन्ट गर्न चाहन्छु
 
|-
 
|-
| 13.59
+
| 13:59
 
|र इमेज जूम गर्न जूम टूल छानौं  
 
|र इमेज जूम गर्न जूम टूल छानौं  
 
|-
 
|-
| 14.04
+
| 14:04
 
|यसको लागि केहि अभ्यास गर्नुपर्छ
 
|यसको लागि केहि अभ्यास गर्नुपर्छ
 
|-
 
|-
|14.14
+
|14:14
 
|म यहाँ यो बिन्दुबाट सुरु गर्नेछुँ र यहाँ अन्त्य गर्नेछुँ
 
|म यहाँ यो बिन्दुबाट सुरु गर्नेछुँ र यहाँ अन्त्य गर्नेछुँ
 
|-
 
|-
|14.20
+
|14:20
 
|म ग्रेडीएन्ट सिधा चाहन्छु किनकि यस्तो ग्रेडीएन्टले इमेज मैले चाहेको रुपमा दिदैन
 
|म ग्रेडीएन्ट सिधा चाहन्छु किनकि यस्तो ग्रेडीएन्टले इमेज मैले चाहेको रुपमा दिदैन
 
|-
 
|-
|14.32
+
|14:32
 
|कार्य अंडू गर्न ctrl + z गरौँ
 
|कार्य अंडू गर्न ctrl + z गरौँ
 
|-
 
|-
| 14.37
+
| 14:37
 
|त्यसैले म कन्ट्रोल की थिच्छु र यहाँ स्लाइडर 5 डिग्रीसम्म सार्न सकिन्छ
 
|त्यसैले म कन्ट्रोल की थिच्छु र यहाँ स्लाइडर 5 डिग्रीसम्म सार्न सकिन्छ
 
|-
 
|-
| 14.49
+
| 14:49
 
|त्यसैले म यसलाई यहाँबाट यो बिन्दुसम्म बनाउन सुरु गर्छु
 
|त्यसैले म यसलाई यहाँबाट यो बिन्दुसम्म बनाउन सुरु गर्छु
 
|-
 
|-
| 14.58
+
| 14:58
 
|जब तपाई पुरा इमेजमा फर्कनुहुन्छ, तपाई मेरो ग्रेडीएन्ट देख्न सक्नुहुन्छ
 
|जब तपाई पुरा इमेजमा फर्कनुहुन्छ, तपाई मेरो ग्रेडीएन्ट देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 15.06
+
| 15:06
 
|र जब म अन्य लेयरहरुमा जान्छु, माथिल्लो लेयर सबैभन्दा माथिको लेयर मात्र देखिन्छ र अन्य पृष्ठभूमिमा देखिन्छन
 
|र जब म अन्य लेयरहरुमा जान्छु, माथिल्लो लेयर सबैभन्दा माथिको लेयर मात्र देखिन्छ र अन्य पृष्ठभूमिमा देखिन्छन
 
|-
 
|-
| 15.23
+
| 15:23
 
|तर मलाई लाग्दैन की यो त्यति स्वाभाविक देखिएको छ
 
|तर मलाई लाग्दैन की यो त्यति स्वाभाविक देखिएको छ
 
|-
 
|-
| 15.27
+
| 15:27
 
|यो अलि कृतिम देखिएको छ त्यसैले म आकाश अलि उज्यालो बनाउछु
 
|यो अलि कृतिम देखिएको छ त्यसैले म आकाश अलि उज्यालो बनाउछु
 
|-
 
|-
| 15.34
+
| 15:34
 
|त्यसो गर्न, पहिले मैले लेयर मास्क निस्क्रिय पार्नुपर्छ र लेयरमा काम गर्न यसलाई एक्टिभेट गर्नुपर्छ अथवा म लेयर मास्कमा कर्भ टूल प्रयोग गर्नसक्छु
 
|त्यसो गर्न, पहिले मैले लेयर मास्क निस्क्रिय पार्नुपर्छ र लेयरमा काम गर्न यसलाई एक्टिभेट गर्नुपर्छ अथवा म लेयर मास्कमा कर्भ टूल प्रयोग गर्नसक्छु
 
|-
 
|-
| 15.48
+
| 15:48
 
|तपाई जहिले पनि लेयरको सक्रिय खण्ड यसको वरिपरीको सेतो फ्रेमले पहिचान गर्न सक्नुहन्छ
 
|तपाई जहिले पनि लेयरको सक्रिय खण्ड यसको वरिपरीको सेतो फ्रेमले पहिचान गर्न सक्नुहन्छ
 
|-
 
|-
| 15.56
+
| 15:56
 
|त्यसैले यो यहाँ गरेर हेरौं
 
|त्यसैले यो यहाँ गरेर हेरौं
 
|-
 
|-
| 15.59
+
| 15:59
 
|अब हामी आकाश उज्यालो बनाउन चाहन्छौं त्यसैले म यो माथि तान्दै छुँ
 
|अब हामी आकाश उज्यालो बनाउन चाहन्छौं त्यसैले म यो माथि तान्दै छुँ
 
|-
 
|-
| 16.12
+
| 16:12
 
|मलाई लाग्छ यो अलि राम्रो देखिन्छ किनकि आकाश उज्यालो छ र आकाश र समुन्द्र बीचको कृतिम सीमा हराएको छ
 
|मलाई लाग्छ यो अलि राम्रो देखिन्छ किनकि आकाश उज्यालो छ र आकाश र समुन्द्र बीचको कृतिम सीमा हराएको छ
 
|-
 
|-
| 16.29
+
| 16:29
 
|मलाई लाग्छ यसले काम गर्नेछ
 
|मलाई लाग्छ यसले काम गर्नेछ
 
|-
 
|-
| 16.32
+
| 16:32
 
|अब स्काई लेयर र यो मुनिको लेयरहरुमा गएर इमेज तुलना गरौँ
 
|अब स्काई लेयर र यो मुनिको लेयरहरुमा गएर इमेज तुलना गरौँ
 
|-
 
|-
| 16.42
+
| 16:42
 
|तपाई फरक देख्न सक्नुहुन्छ
 
|तपाई फरक देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 16.46
+
| 16:46
 
|यो मूल इमेज हो
 
|यो मूल इमेज हो
 
|-
 
|-
| 16.50
+
| 16:50
 
|यो लेयर नयाँ स्काई हो र यो तलको नयाँ ल्याण्ड हो
 
|यो लेयर नयाँ स्काई हो र यो तलको नयाँ ल्याण्ड हो
 
|-
 
|-
| 16.57
+
| 16:57
 
|जमिनमा अझ बढि कन्ट्रास्ट प्रयोग गर्न सकिन्थ्यो तर म पक्का छैन त्यसैले मैले यो गरेर हेर्नुपर्छ
 
|जमिनमा अझ बढि कन्ट्रास्ट प्रयोग गर्न सकिन्थ्यो तर म पक्का छैन त्यसैले मैले यो गरेर हेर्नुपर्छ
 
|-
 
|-
| 17.07
+
| 17:07
 
|त्यसैले ल्याण्ड लेयरमा दोहोरो क्लिक गरौँ र Overlay मोड छानौं जसले अलि थप कन्ट्रास्ट दिन्छ तर यो पक्कै अलि धेरै भयो, त्यसैले म ओप्यासिटि तल स्लाइड गर्छु
 
|त्यसैले ल्याण्ड लेयरमा दोहोरो क्लिक गरौँ र Overlay मोड छानौं जसले अलि थप कन्ट्रास्ट दिन्छ तर यो पक्कै अलि धेरै भयो, त्यसैले म ओप्यासिटि तल स्लाइड गर्छु
 
|-
 
|-
| 17.25
+
| 17:25
 
|यो राम्रो देखिएको छ की छैन?? तर मलाई लाग्छ यो राम्रो छ
 
|यो राम्रो देखिएको छ की छैन?? तर मलाई लाग्छ यो राम्रो छ
 
|-
 
|-
| 17.33
+
| 17:33
 
|अब मसँग चार लेयरहरु छन्
 
|अब मसँग चार लेयरहरु छन्
 
|-
 
|-
| 17.36
+
| 17:36
|ब्याकग्राउण्ड, मूल इमेज हामीलाई खासै चाहिदैन, ल्याण्ड लेयर, एउटा ल्याण्ड कपि र लेयर मास्क सहितको स्काई  |-
+
|ब्याकग्राउण्ड, मूल इमेज हामीलाई खासै चाहिदैन, ल्याण्ड लेयर, एउटा ल्याण्ड कपि र लेयर मास्क सहितको स्काई   
| 17.50
+
|-
 +
| 17:50
 
|र म इमेज जानकारीहरु नगुमाईकन यहाँ यी मानहरु बदल्न सक्छु
 
|र म इमेज जानकारीहरु नगुमाईकन यहाँ यी मानहरु बदल्न सक्छु
 
|-
 
|-
| 17.58
+
| 17:58
 
|त्यो लेयर प्रयोग गर्नुको ठूलो फाइदा हो
 
|त्यो लेयर प्रयोग गर्नुको ठूलो फाइदा हो
 
|-
 
|-
| 18.03
+
| 18:03
 
|अब, अन्तिम खण्ड क्रपिंगको लागि, नर्मनले यसलाई 7: 5 अनुपातमा क्रप गर्न चाहन्छन किनभने उनको प्रिन्टरले 7/5 इन्चको पेपर प्रयोग गर्छ
 
|अब, अन्तिम खण्ड क्रपिंगको लागि, नर्मनले यसलाई 7: 5 अनुपातमा क्रप गर्न चाहन्छन किनभने उनको प्रिन्टरले 7/5 इन्चको पेपर प्रयोग गर्छ
 
|-
 
|-
| 18.18
+
| 18:18
 
|त्यसैले यसलाई 7/5 गरौँ, एउटा fixed aspect ratio  
 
|त्यसैले यसलाई 7/5 गरौँ, एउटा fixed aspect ratio  
 
|-
 
|-
| 18.27
+
| 18:27
 
| क्रप कहाँ गर्ने त?? मैले नर्मनले यो इमेज कहाँ क्रप गरेको बिर्से
 
| क्रप कहाँ गर्ने त?? मैले नर्मनले यो इमेज कहाँ क्रप गरेको बिर्से
 
|-
 
|-
| 18.34
+
| 18:34
 
|त्यसैले यो पक्का गरौँ
 
|त्यसैले यो पक्का गरौँ
 
|-
 
|-
|18.36
+
|18:36
 
|मलाई लाग्छ रुख र सुकेको घाँस समाबेस गर्नुपर्छ
 
|मलाई लाग्छ रुख र सुकेको घाँस समाबेस गर्नुपर्छ
 
|-
 
|-
| 18.43
+
| 18:43
 
|त्यसैले, मैले यो दायाँ कुनाबाट सुरु गर्नुपर्छ र क्रप टूल तानौं
 
|त्यसैले, मैले यो दायाँ कुनाबाट सुरु गर्नुपर्छ र क्रप टूल तानौं
 
|-
 
|-
| 18.58
+
| 18:58
 
|यो खाली रोजाईको कुरो हो, पम्पिंगमा केहि गर्नुपर्दैन, तपाई सिक्न सक्नुहुन्छ
 
|यो खाली रोजाईको कुरो हो, पम्पिंगमा केहि गर्नुपर्दैन, तपाई सिक्न सक्नुहुन्छ
 
|-
 
|-
| 19.06
+
| 19:06
 
| त्यहाँ rules of thirds छ
 
| त्यहाँ rules of thirds छ
 
|-
 
|-
| 19.08
+
| 19:08
 
|ल, यसलाई राखौं
 
|ल, यसलाई राखौं
 
|-
 
|-
| 19.13
+
| 19:13
 
|यहाँ तपाई देख्न सक्नुहुन्छ की घरको अगाडीको भाग अहिले चाखलाग्दो भएको छ
 
|यहाँ तपाई देख्न सक्नुहुन्छ की घरको अगाडीको भाग अहिले चाखलाग्दो भएको छ
 
|-
 
|-
| 19.20
+
| 19:20
 
|यहाँ केहि कलात्मक छन्, सुनौलो खण्ड र यो उपयोगी हुन सक्छ तर मलाई लाग्छ सबैभन्दा राम्रो तपाईको हेराई हो
 
|यहाँ केहि कलात्मक छन्, सुनौलो खण्ड र यो उपयोगी हुन सक्छ तर मलाई लाग्छ सबैभन्दा राम्रो तपाईको हेराई हो
 
|-
 
|-
| 19.33
+
| 19:33
 
|मलाई लाग्छ यसले काम गर्छ
 
|मलाई लाग्छ यसले काम गर्छ
 
|-
 
|-
| 19.37
+
| 19:37
 
|म उनको इमेज एउटा JEPG इमेजको रुपमा सेभ गर्नेछुँ
 
|म उनको इमेज एउटा JEPG इमेजको रुपमा सेभ गर्नेछुँ
 
|-
 
|-
| 19.42
+
| 19:42
 
|र त्यो भन्दा पहिले म यसलाई अलि शार्पन गर्नुपर्छ
 
|र त्यो भन्दा पहिले म यसलाई अलि शार्पन गर्नुपर्छ
 
|-
 
|-
| 19.47
+
| 19:47
 
|मैले गरेको शार्पनिंगको चिन्हहरु पहिले देखिने थिए, तर अहिले हराएका छन्
 
|मैले गरेको शार्पनिंगको चिन्हहरु पहिले देखिने थिए, तर अहिले हराएका छन्
 
|-
 
|-
| 19.55
+
| 19:55
 
|शुद्ध देखाउन सेतो लाइनहरु थिए
 
|शुद्ध देखाउन सेतो लाइनहरु थिए
 
|-
 
|-
| 20.00
+
| 20:00
 
|मलाई लाग्छ यो पटक पनि filters, enhance, sharpen मोड प्रयोग गर्छु
 
|मलाई लाग्छ यो पटक पनि filters, enhance, sharpen मोड प्रयोग गर्छु
 
|-
 
|-
| 20.16
+
| 20:16
 
|यो मुलत एउटा शार्पन नगरेको मास्क हो, केहि पूर्वनिर्धारित स्ट्याण्डर्ड मानहरुले शार्पन गर्ने
 
|यो मुलत एउटा शार्पन नगरेको मास्क हो, केहि पूर्वनिर्धारित स्ट्याण्डर्ड मानहरुले शार्पन गर्ने
 
|-
 
|-
| 20.24
+
| 20:24
 
|म शार्प नगरेको मास्क अर्को ट्युटोरियलमा चर्चा गर्नेछु
 
|म शार्प नगरेको मास्क अर्को ट्युटोरियलमा चर्चा गर्नेछु
 
|-
 
|-
| 20.30
+
| 20:30
 
|मैले त्यो कहिल्यै प्रयोग गरको छैन त्यसैले मैले यो आफै सिक्नुपर्छ
 
|मैले त्यो कहिल्यै प्रयोग गरको छैन त्यसैले मैले यो आफै सिक्नुपर्छ
 
|-
 
|-
| 20.37
+
| 20:37
 
|जसले गर्दा म यसको बारेमा केहि बर्णन गर्न सकूँ
 
|जसले गर्दा म यसको बारेमा केहि बर्णन गर्न सकूँ
 
|-
 
|-
| 20.44
+
| 20:44
 
|मलाई लाग्छ यसले यहाँ राम्रो काम गर्छ
 
|मलाई लाग्छ यसले यहाँ राम्रो काम गर्छ
 
|-
 
|-
| 20.50
+
| 20:50
 
|म इमेज सेभ गर्न सक्छु
 
|म इमेज सेभ गर्न सक्छु
 
|-
 
|-
| 21.02
+
| 21:02
 
|आज म हासउठ्दो कुरा टाइप गर्दै छुँ
 
|आज म हासउठ्दो कुरा टाइप गर्दै छुँ
 
|-
 
|-
| 21.10
+
| 21:10
 
|ल, मलाई थाहा छ jpeg मा धेरै लेयरको इमेजले गर्दा काम गर्दैन त्यसैले इमेज अब एक्सपोर्ट हुदैछ र सबै लेयर जानकारीहरु हराउनेछन
 
|ल, मलाई थाहा छ jpeg मा धेरै लेयरको इमेजले गर्दा काम गर्दैन त्यसैले इमेज अब एक्सपोर्ट हुदैछ र सबै लेयर जानकारीहरु हराउनेछन
 
|-
 
|-
| 21.22
+
| 21:22
 
|र गिम्पले एउटा चेतावनी दिन्छ
 
|र गिम्पले एउटा चेतावनी दिन्छ
 
|-
 
|-
| 21.26
+
| 21:26
 
|र मलाई लाग्छ 85% राम्रो गुणस्तर हो
 
|र मलाई लाग्छ 85% राम्रो गुणस्तर हो
 
|-
 
|-
| 21.31
+
| 21:31
 
|फाइल साइज र इमेज क्वालिटीको राम्रो समिश्रण
 
|फाइल साइज र इमेज क्वालिटीको राम्रो समिश्रण
 
|-
 
|-
| 21.39
+
| 21:39
 
|र अब म मेरो ब्लग नोटमा राख्न मेरो शार्पनिंग र री-साइज इमेजमा फर्कन्छु
 
|र अब म मेरो ब्लग नोटमा राख्न मेरो शार्पनिंग र री-साइज इमेजमा फर्कन्छु
 
|-
 
|-
| 21.55
+
| 21:55
 
|image/ scale image मा जाउँ र 600 पिक्सलको विड्थ चाहन्छु
 
|image/ scale image मा जाउँ र 600 पिक्सलको विड्थ चाहन्छु
 
|-
 
|-
| 22.08
+
| 22:08
 
|यसलाई स्केल गरौँ
 
|यसलाई स्केल गरौँ
 
|-
 
|-
| 22.11
+
| 22:11
 
|र अब म यसलाई फेरि शार्पन गर्छु, शार्पनिंग तपाईले इमेजमा गर्ने अन्तिम कार्य हुनुपर्छ
 
|र अब म यसलाई फेरि शार्पन गर्छु, शार्पनिंग तपाईले इमेजमा गर्ने अन्तिम कार्य हुनुपर्छ
 
|-
 
|-
| 22.23
+
| 22:23
 
|यो वास्तबमै अन्तिम कदम हो
 
|यो वास्तबमै अन्तिम कदम हो
 
|-
 
|-
| 22.33
+
| 22:33
 
|यदि तपाईले त्यसपछि केहि बदल्नु भएन भने मात्र अल्गोरिदमले राम्रो सँग काम गर्छ
 
|यदि तपाईले त्यसपछि केहि बदल्नु भएन भने मात्र अल्गोरिदमले राम्रो सँग काम गर्छ
 
|-
 
|-
| 22.39
+
| 22:39
 
|रिसाइज पनि होइन
 
|रिसाइज पनि होइन
 
|-
 
|-
| 22.41
+
| 22:41
 
|यसमा हेरौं
 
|यसमा हेरौं
 
|-
 
|-
| 22.47
+
| 22:47
 
|मलाई लाग्छ, म अलि बढि राख्न सक्छु
 
|मलाई लाग्छ, म अलि बढि राख्न सक्छु
 
|-
 
|-
| 22.52
+
| 22:52
 
|मूलतः सोहि परिमाणमा टुंग्याउने  
 
|मूलतः सोहि परिमाणमा टुंग्याउने  
 
|-
 
|-
| 22.57
+
| 22:57
 
|अब मलाई यो इमेज भयो, म यसलाई .600 को रुपमा सेभ गर्छु ताकी मलाई पछि ब्लकमा कुन इमेज राख्ने थाहा होस्
 
|अब मलाई यो इमेज भयो, म यसलाई .600 को रुपमा सेभ गर्छु ताकी मलाई पछि ब्लकमा कुन इमेज राख्ने थाहा होस्
 
|-
 
|-
| 23.20
+
| 23:20
 
|२ इमेजहरु तुलना गरौँ
 
|२ इमेजहरु तुलना गरौँ
 
|-
 
|-
| 23.23
+
| 23:23
 
|यो नर्मनले बनाएका हुन् र यो मैले बनाएको हो
 
|यो नर्मनले बनाएका हुन् र यो मैले बनाएको हो
 
|-
 
|-
| 23.30
+
| 23:30
 
|पक्कै मेरो आकाश राम्रो छ र मलाई लाग्छ Norman ले समुन्द्र र घरमा राम्रो काम गरेका छन्
 
|पक्कै मेरो आकाश राम्रो छ र मलाई लाग्छ Norman ले समुन्द्र र घरमा राम्रो काम गरेका छन्
 
|-
 
|-
| 23.40
+
| 23:40
 
|र यी दुईको संयोजनले एउटा एकदमै राम्रो चित्र दिनेछ
 
|र यी दुईको संयोजनले एउटा एकदमै राम्रो चित्र दिनेछ
 
|-
 
|-
| 23.47
+
| 23:47
 
|मलाई लाग्छ मैले यहाँ उज्यालो बढि गरें
 
|मलाई लाग्छ मैले यहाँ उज्यालो बढि गरें
 
|-
 
|-
| 23.54
+
| 23:54
 
|म यो सि लेयर सजिलै ठिक गर्नेछुँ
 
|म यो सि लेयर सजिलै ठिक गर्नेछुँ
 
|-
 
|-
| 24.00
+
| 24:00
 
|म पृष्ठभूमि लेयरमा मूल कपिको एउटा कपि गर्नेछु
 
|म पृष्ठभूमि लेयरमा मूल कपिको एउटा कपि गर्नेछु
 
|-
 
|-
| 24.06
+
| 24:06
 
|लेयरलाई sea नाम दिउँ
 
|लेयरलाई sea नाम दिउँ
 
|-
 
|-
| 24.10
+
| 24:10
 
|अब म यसलाई ल्याण्ड कपि माथि र स्काई तल सार्नेछु
 
|अब म यसलाई ल्याण्ड कपि माथि र स्काई तल सार्नेछु
 
|-
 
|-
| 24.16
+
| 24:16
 
|र तपाई यहाँ देख्न सक्नुहुन्छ स्काई लेयरमा केहि फरक भएको छैन तर ल्याण्डमा असर परेको छ
 
|र तपाई यहाँ देख्न सक्नुहुन्छ स्काई लेयरमा केहि फरक भएको छैन तर ल्याण्डमा असर परेको छ
 
|-
 
|-
| 24.25
+
| 24:25
 
|तर म त्यसलाई मास्क गर्नेछुँ
 
|तर म त्यसलाई मास्क गर्नेछुँ
 
|-
 
|-
| 24.27
+
| 24:27
 
|यसो गर्न एउटा लेयर मास्क थपौं
 
|यसो गर्न एउटा लेयर मास्क थपौं
 
|-
 
|-
| 24.31
+
| 24:31
 
|राइट क्लिक गरौँ र Add layer mask म लेयरको एउटा ग्रेस्केल कपि गर्छु
 
|राइट क्लिक गरौँ र Add layer mask म लेयरको एउटा ग्रेस्केल कपि गर्छु
 
|-
 
|-
| 24.40
+
| 24:40
 
|अब, तपाई यहाँको जमिन उज्यालो देख्न सक्नुहुन्छ
 
|अब, तपाई यहाँको जमिन उज्यालो देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 24.45
+
| 24:45
 
|यो यहाँ भएको होइन तर सबैभन्दा ठूलो परिवर्तन पानीमा भएको देख्नुहुन्छ
 
|यो यहाँ भएको होइन तर सबैभन्दा ठूलो परिवर्तन पानीमा भएको देख्नुहुन्छ
 
|-
 
|-
| 24.54
+
| 24:54
 
|र अब यहाँ लेयर मास्कमा अलि काम गरौँ
 
|र अब यहाँ लेयर मास्कमा अलि काम गरौँ
 
|-
 
|-
| 24.58
+
| 24:58
 
|show the layer mask मा क्लिक गरौँ
 
|show the layer mask मा क्लिक गरौँ
 
|-
 
|-
| 25.01
+
| 25:01
 
|तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ र स्काई अफ गर्नुहोस
 
|तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ र स्काई अफ गर्नुहोस
 
|-
 
|-
| 25.05
+
| 25:05
 
|अब, म कर्भ्स टूल छान्छु र म कर्भ्सलाई यसरी मिलाउछु की जमिन गाढा होस्
 
|अब, म कर्भ्स टूल छान्छु र म कर्भ्सलाई यसरी मिलाउछु की जमिन गाढा होस्
 
|-
 
|-
| 25.17
+
| 25:17
 
|र समुन्द्र र आकाश बढि उज्यालो हुन्छन्
 
|र समुन्द्र र आकाश बढि उज्यालो हुन्छन्
 
|-
 
|-
| 25.29
+
| 25:29
 
|अब इमेजमा हेरौं
 
|अब इमेजमा हेरौं
 
|-
 
|-
| 25.33
+
| 25:33
 
| show layer mask अनक्लिक गरौँ
 
| show layer mask अनक्लिक गरौँ
 
|-
 
|-
| 25.39
+
| 25:39
 
|अब तपाई जमिनमा लगभग कुनै फरक नभएको देख्नुहुन्छ र समुन्द्र पनि राम्रो भयो
 
|अब तपाई जमिनमा लगभग कुनै फरक नभएको देख्नुहुन्छ र समुन्द्र पनि राम्रो भयो
 
|-
 
|-
| 25.51
+
| 25:51
 
|अब जब म समुन्द्र लेयर छान्छु, तपाई समुन्द्र राम्रो देख्न सक्नुहुन्छ
 
|अब जब म समुन्द्र लेयर छान्छु, तपाई समुन्द्र राम्रो देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 25.59
+
| 25:59
 
|अब, म कर्भ्स टूल प्रयोग गरि इमेजको मानहरु बदल्ने छुँ
 
|अब, म कर्भ्स टूल प्रयोग गरि इमेजको मानहरु बदल्ने छुँ
 
|-
 
|-
| 26.09
+
| 26:09
 
|र मलाई लाग्छ, मैले
 
|र मलाई लाग्छ, मैले
 
|-
 
|-
| 26.16
+
| 26:16
 
|समुन्द्रमा अलि बढि कन्ट्रास्ट थप्नुपर्छ
 
|समुन्द्रमा अलि बढि कन्ट्रास्ट थप्नुपर्छ
 
|-
 
|-
| 26.24
+
| 26:24
 
|यहाँ यो जस्तै
 
|यहाँ यो जस्तै
 
|-
 
|-
| 26.31
+
| 26:31
 
|यहाँको भिरालो इमेजमा झन् कन्ट्रास्ट हुन्छ
 
|यहाँको भिरालो इमेजमा झन् कन्ट्रास्ट हुन्छ
 
|-
 
|-
| 26.37
+
| 26:37
 
|हिस्टोग्रामको यो खण्ड समुन्द्र हो
 
|हिस्टोग्रामको यो खण्ड समुन्द्र हो
 
|-
 
|-
| 26.41
+
| 26:41
 
|त्यसैले मैले यहाँ धेरै कन्ट्रास्ट पाउँछु
 
|त्यसैले मैले यहाँ धेरै कन्ट्रास्ट पाउँछु
 
|-
 
|-
| 26.49
+
| 26:49
 
|र यो नमिले सम्म कर्भमा भरौं
 
|र यो नमिले सम्म कर्भमा भरौं
 
|-
 
|-
| 26.56
+
| 26:56
 
|मैले यो पहिले गरेको छैन त्यसैले यहाँ मैले यो प्रयोग गरेर हेर्नुपर्छ
 
|मैले यो पहिले गरेको छैन त्यसैले यहाँ मैले यो प्रयोग गरेर हेर्नुपर्छ
 
|-
 
|-
| 27.10
+
| 27:10
 
|मलाई लाग्छ यो मसँग पहिले भएको भन्दा धेरै राम्रो छ
 
|मलाई लाग्छ यो मसँग पहिले भएको भन्दा धेरै राम्रो छ
 
|-
 
|-
| 27.17
+
| 27:17
 
|अब यहाँ यो चट्टान र समुन्द्र बीचको सीमामा हेरौं
 
|अब यहाँ यो चट्टान र समुन्द्र बीचको सीमामा हेरौं
 
|-
 
|-
| 27.24
+
| 27:24
 
|पहिले त्यहाँ एउटा ठूलो समस्या थियो
 
|पहिले त्यहाँ एउटा ठूलो समस्या थियो
 
|-
 
|-
| 27.28
+
| 27:28
 
|ल, यो पटक मैले लगभग कुनै सेतो रेखाहरु देखिन
 
|ल, यो पटक मैले लगभग कुनै सेतो रेखाहरु देखिन
 
|-
 
|-
| 27.34
+
| 27:34
 
|र जब म यसमा यहाँ जूम गर्छु  
 
|र जब म यसमा यहाँ जूम गर्छु  
 
|-
 
|-
| 27.41
+
| 27:41
 
|तपाई सेतो रेखा जस्तै केहि देख्नुहुन्छ तर यो समुन्द्री तटमा घुम्ने मात्रै हो
 
|तपाई सेतो रेखा जस्तै केहि देख्नुहुन्छ तर यो समुन्द्री तटमा घुम्ने मात्रै हो
 
|-
 
|-
| 27.51
+
| 27:51
 
|त्यहाँ कुनै सेतो रेखाहरु छैन
 
|त्यहाँ कुनै सेतो रेखाहरु छैन
 
|-
 
|-
| 27.56
+
| 27:56
 
|मेरो पहिलो प्रयासमा, मैले जमिन, समुन्द्र र आकाशको भिन्नता पहिल्याउन खोजें
 
|मेरो पहिलो प्रयासमा, मैले जमिन, समुन्द्र र आकाशको भिन्नता पहिल्याउन खोजें
 
|-
 
|-
| 28.05
+
| 28:05
 
|मैले यसमा बढि नै गरें
 
|मैले यसमा बढि नै गरें
 
|-
 
|-
| 28.08
+
| 28:08
 
|तर मलाई लाग्छ यसरी बढि राम्रो हुन्छ, ल त्यहाँ केहि गर्न बाँकि छ त?
 
|तर मलाई लाग्छ यसरी बढि राम्रो हुन्छ, ल त्यहाँ केहि गर्न बाँकि छ त?
 
|-
 
|-
| 28.18
+
| 28:18
 
|थप जानकारी http://meetthegimp.org  मा उपलब्ध छ
 
|थप जानकारी http://meetthegimp.org  मा उपलब्ध छ
 
|-
 
|-
| 28.25
+
| 28:25
 
|तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने, कृपया info@meetthegimp.org मा लेख्नुहोस्
 
|तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने, कृपया info@meetthegimp.org मा लेख्नुहोस्
 
|-
 
|-
| 28.35
+
| 28:35
 
|तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु
 
|तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु
 
|-
 
|-
| 28.41
+
| 28:41
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि मन्दिरा थापा
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि मन्दिरा थापा
 +
|}

Latest revision as of 11:09, 24 April 2017

Time Narration
00:23 Meet The GIMP मा स्वागत छ
00:25 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:32 मैले यो इमेज इमेल मार्फत नर्मनबाट पाएको हुँ
00:35 उनले मलाई यो सेभ गर्न भनेका छन्
00:39 यो इमेज उनले Raw कन्भर्टर प्रयोग गरि पाएका हुन् र यो उनको मूल इमेज थियो
00:48 इमेजहरु तुलना गर्दा नर्मन ले गरेको कार्य प्रष्ट छ
00:53 पहिले उनले इमेज रोटेट गरेका छन् अनि अग्रभूमिमा सहि रंग र चम्किलोपना पाउन कर्भ्स टूल प्रयोग गरि इमेज सम्पादन गरेका छन् र बादलहरु अलि उज्यालो बनाउने प्रयास गरेका छन्
01:09 तपाईले यो इमेजमा हेर्दा बादलहरु एकदमै राम्रो देख्नुहुन्छ
01:14 मलाई ती मनपरे र मैले उनीसँग यो इमेज देखाउने अनुमति मागेको छुँ र अब म उनको कार्य पुन गर्न चाहन्छु र म उनको इमेजमा बादल अझ राम्रो बनाउने प्रयास गरौँ
01:33 तर पहिले यो इमेजमा के गल्ति भयो भन्ने थाहा पाउन EXIF जानकारीमा हेरौं
01:43 तपाई यो एउटा Panasonic क्यामरा भएको देख्न सक्नुहुन्छ र यो क्यामरामा एकदमै सानो सेन्सर छ
01:51 तपाई यो क्यामरा आफ्नो सर्टको खल्तीमा राख्न सक्नुहुन्छ
01:57 र यहाँ हामीसँग एक्सपोजर डाटा छ
02:02 एक्सपोजर समय एक सेकन्डको हजार भाग र Aperture 5.6 छ
02:09 फ्ल्यास अन थियो र क्यामराले इमेजमा यसको इफेक्ट गणना गरेको छ
02:16 र यस्तो दृश्यको लागि त्यस्तो सानो क्यामराको फ्ल्यासले काम गर्दैन
02:24 मलाई लाग्छ, इमेजको यो भाग चहकिलो बनाउन तपाईलाई न्युक्लियर बम जस्तो केहि चाहिन्छ
02:36 यो इमेज JPEG मा सेभ भएको छ र यसले अर्को समस्या दिन्छ
02:42 यो भाग जुन इमेजको एकदमै रोचक खण्ड थियो, त्यो JPEG कम्प्रेसनको कारणले धेरै गाढा भएको छ
02:53 र जब म क्षितिजमा जूम गर्छु एउटा राम्रोसँग परिभाषित बस्तु देख्छु तर अलि तेजिलो छ र त्यहाँ क्षितिजमा एउटा जहाज पनि छ
03:08 बादलहरु बिस्तृत रुपमा छन् तर जब गाढा खण्डमा जान्छौं तपाई यहाँ एउटा रुख देख्न सक्नुहुन्छ तर केहि पनि प्रष्ट देखिदैन
03:19 यो किनभने JPEG ले इमेजको केहि खण्ड त्यतिकै छोड्छ जुन कम्प्युटरले हामीले कहिल्यै नदेख्ने ठान्छ
03:32 तर म यो सामग्री यहाँ हेर्न चाहन्छु र म JPEG कम्प्रेसनमा अलि अल्मलिए किनकि यहाँ हराएका विवरणहरु पुन कहिल्यै देखिदैन
03:45 र तपाईले यो खिच्दा यस्ता समस्याहरु हटाउन सक्नुहुन्छ र अर्को ट्युटोरियलमा म तपाईलाई UF Raw कन्भर्टर र गिम्पमा यसलाई कसरी प्रयोग गर्ने देखाउनेछुँ र मलाई लाग्छ त्यो अर्को ट्युटोरियलको लागि राम्रो बिषय हुनेछ
04:06 म इमेज यहाँ टूलबक्समा तानेर गिम्पमा लोड गर्नेछुँ र विन्डो ठूलो पार्नेछु
04:17 अब मेरो पहिलो कदम भनेको यो इमेजको साइज अलि मिलाउने हो किनकि यो इमेज एकदमै ठूलो छ र यसको ‘XCF’ फाइल ४० मेगाबाइट भन्दा बढि हुनेछ
04:29 साइज घटाउन टूलबारको इमेजमा क्लिक गरौँ, स्केल इमेजमा क्लिक गरौँ र विड्थ मानौं 1000 पिक्सलमा बदलौं र जब म ट्याब थिच्छु, हाइटमा 750 पिक्सल पाउनेछु र मसँग सबैभन्दा इन्टरपोलेसन छानिएको छ
05:01 यहाँ फ्रेममा पुरा इमेज पाउन shift +ctrl+ E थिचौं र अब म यो इमेज सम्पादन गर्न तयार छुँ
05:11 पहिलो कदम रोटेट हुन्छ
05:14 अघिल्लो ट्युटोरियलहरुमा मैले एउटा इमेज रोटेट गर्ने दुई तरिकाहरु देखाएको छुँ र आज तेस्रोको पालो हो
05:23 ल, म जूम गर्ने सोहि तरिका अपनाउदै छुँ जहाँ म एउटा तेर्सो लाइन देख्न सक्छु र तेर्सो लाइन क्षितिजमा देखिन्छ किनभने क्षितिजको परिभाषा तेर्सो हो
05:39 अनि म टूलबक्सबाट मापनको टूलहरु छान्छु र म इन्फो विन्डो छान्ने छैन किनभने यो इमेज फ्रेम बीच देखिने छ तर म सबै जानकारीहरु यहाँ स्टेटस बार मुनि पाउन सक्छु
06:01 अब क्षितिजको कोण पाउन धेरै सजिलो छ, क्षितिजमा कर्सर राखौं र यसलाई माउस बटन थिचेर तानौं
06:15 लाइनलाई अर्को पट्टि तानौं र एउटा लाइन क्षितिजको समानान्तर बनाऊ र बटन छोडौं
06:25 स्टेटस बारमा कोणको जानकारी हेरौं र म यहाँ कोण 1.64° देख्छु
06:38 अब, म रोटेट टूल छान्छु, इमेजमा मात्र क्लिक गरौँ र टाइप गरौँ -1.63°, माइनस किनभने म 1.63 ° काउन्टरमा घुमाउन चाहन्छु
06:58 रोटेट मा क्लिक गरौँ र तपाई एउटा रोटेट भएको इमेज देख्नुहुनेछ
07:05 क्षितिज परिक्षण गर्न स्केल तल तानौं र यो तेर्सो छ
07:14 अर्को कदम इमेज क्रपिंग गर्ने हो तर म अहिले इमेज क्रप गर्न सक्दिनँ किनभने इमेजको यो भाग अदृश्य छ त्यसैले सामग्रीहरु छुट्याउन सकिदैन
07:31 मलाई कहाँ क्रप गर्ने थाहा छैन त्यसैले पहिले इमेजको यो भाग अलि उज्यालो बनाऊ
07:43 म कर्भ्स टूलमा काम गर्न चाहन्छु तर त्यो भन्दा पहिले म लेयरको एउटा कपि बनाउनेछु
07:50 किनभने हामीले इमेज टूल प्रयोग गरेपछि इमेजको जानकारीहरु हराउनेछन्
07:56 त्यसैले इमेजमा पुन सच्याउन नसकिने केहि पनि नगरौं
08:01 मैले रोटेट गरें तर पछिका कदमहरुमा मूल इमेजमा केहि पनि नगर्नुहोला
08:08 पहिले म जमिनको खण्ड सम्पादन गर्छु त्यसैले यो लेयरलाई Land भनौं र Land नाम भएको स्थानमा दोहोरो क्लिक गरौँ र रिटर्न थिचौं
08:22 अब लेयरको नाम Land छ
08:25 म कर्भ्स टूल छान्छु र इमेजमा क्लिक गर्छु र म इमेजमा थप कार्य गर्नेछुँ
08:34 इमेजको यो खण्ड सबैभन्दा गाढा छ, यसलाई त सजिलै मिलाउन सकिन्छ तर यहाँ घाँस पनि धेरै गाढा छ
08:46 पानी ग्रे स्केलको यो खण्डमा देखिन्छ र पक्कै यो भाग आकाश हो
09:01 ल, मैले इमेजमा जमिन उज्यालो बनाउनुपर्छ र मैले यसलाई माथि तानेर गर्छु
09:15 अब यहाँ प्रश्न के छ भने मैले यसलाई कति पर तान्नुपर्छ किनभने यदि मैले यसलाई धेरै पर ताने भने यो कृतिम देखिन्छ
09:28 र यदि मैले आकाश र जमिनलाई कर्भमा ठूलो अन्तर राखेर जोड्न चाहे भने यो वास्तविक इमेज जस्तो देखिने छैन
09:40 त्यसैले म यो अलि तल तान्छु
09:44 म यो गर्दैछुँ
09:49 यहाँ यो राम्रो देखिन्छ
09:52 समुन्द्र त्यति उज्यालो छैन र घर पनि देखिएको छ
10:00 त्यसैले म OK मा क्लिक गर्छु
10:06 मैले जमिनको भाग सम्पादन गरेपछि म आकाशमा जानेछु
10:12 त्यसैले पुन मूल लेयरको एउटा कपि बनाऊ र यसलाई माथि सारौँ र sky नाम राखौं’
10:21 लेयरमा दोहोरो क्लिक गरौँ, नाममा sky टाइप गरौँ, रिटर्न थिचौं र हामीसँग sky छ
10:28 म अन्य लेयरहरुमा कुनै असर नगरी स्काई लेयरमा सम्पादन गर्न चाहन्छु र त्यसो गर्न म एउटा लेयर मास्कमा काम गर्छु
10:37 स्काई लेयरमा राइट क्लिक गरौँ, add a layer mask मा क्लिक गरौँ र white लेयर मास्क छानौं मतलब फूल ओप्यासिटि जसको मतलब यो लेयर पूर्ण रुपमा देखिन्छ र सेतो छ
10:54 म ल्याण्ड लेयर लुकाउन चाहन्छु र म समुन्द्र र आकाशबीच तेजिलो धार पनि चाहन्नँ र त्यसको लागि म ग्रेडीएन्ट प्रयोग गर्छु
11:07 ग्रेडीएन्ट कालो र सेतो बीचको बस्तु हो
11:13 म यो तपाईलाई यहाँ एउटा स्क्र्याप लेयरमा देखाउनेछुँ
11:34 मैले ग्रेडीएन्ट टूल छानेको छुँ र मैले यो संयोगबस फेला पारे, जब तपाई टूल आइकनमा दोहोरो क्लिक गर्नुहुन्छ टूल विकल्पहरु स्वत छानिने छन्
11:50 मलाई लाग्दैन् की यो तपाईको लागि नयाँ कुरो हो तर यो मेरो लागि नयाँ हो
11:56 जानकारी राख्दा राम्रो
11:59 ग्रेडीएन्ट टूलमा फर्कौं र म यो लाइन लेफ्ट माउस बटन क्लिक गरेर तान्छु र छोड्छु
12:09 सुरुको बिन्दुको बायाँ क्षेत्र कालोले भरिएको छ र दायाँको क्षेत्र सेतोले भरिएको छ जुन ग्रेडीएन्टको अर्को पट्टि पर्छ
12:26 र सेतो र कालो बीचको क्षेत्र ग्रे को भिन्न शृंखला हो र यसलाई ग्रेडीएन्ट भनिन्छ
12:38 र म ग्रेडीएन्ट लामो वा छोटो बनाउन सक्छु
12:44 यहाँ बिभिन्न ग्रेडीएन्ट टूलहरु रहेका छन् र म यहाँ कालो र सेतो प्रयोग गर्ने छुँ
12:56 र यहाँ धेरै विकल्पहरु छन् जस्तै radial जसले तपाई वृत बनाउन सक्नुहुन्छ
13:04 त्यहाँ तपाईले प्रयोग गर्न सक्ने एकदमै धेरै विकल्पहरु छन्
13:10 यी यो टूलको विकल्पहरु खोज गर्न उपयोगी हुन्छन्
13:15 त्यसैले म सेपमा लिनियर राख्छु र यहाँ स्क्र्याप लेयर मेट्छु
13:25 अब म यहाँ स्काई लेयरमा काम गर्दैछुँ, ग्रेडीएन्ट कालोबाट सेतोमा सेट गरिएको छ, इमेजलाई पारदर्शी बनाउने देखि इमेज देखिने बनाउने र म लेयर डाइलगमा फर्कन्छु र मैले लेयर एक्टिभेट गरेको छ/छैन जाचौं किनकि म यसलाई मूल इमेजमा पेन्ट गर्न चाहन्न
13:54 म लेयर मास्कमा पेन्ट गर्न चाहन्छु
13:59 र इमेज जूम गर्न जूम टूल छानौं
14:04 यसको लागि केहि अभ्यास गर्नुपर्छ
14:14 म यहाँ यो बिन्दुबाट सुरु गर्नेछुँ र यहाँ अन्त्य गर्नेछुँ
14:20 म ग्रेडीएन्ट सिधा चाहन्छु किनकि यस्तो ग्रेडीएन्टले इमेज मैले चाहेको रुपमा दिदैन
14:32 कार्य अंडू गर्न ctrl + z गरौँ
14:37 त्यसैले म कन्ट्रोल की थिच्छु र यहाँ स्लाइडर 5 डिग्रीसम्म सार्न सकिन्छ
14:49 त्यसैले म यसलाई यहाँबाट यो बिन्दुसम्म बनाउन सुरु गर्छु
14:58 जब तपाई पुरा इमेजमा फर्कनुहुन्छ, तपाई मेरो ग्रेडीएन्ट देख्न सक्नुहुन्छ
15:06 र जब म अन्य लेयरहरुमा जान्छु, माथिल्लो लेयर सबैभन्दा माथिको लेयर मात्र देखिन्छ र अन्य पृष्ठभूमिमा देखिन्छन
15:23 तर मलाई लाग्दैन की यो त्यति स्वाभाविक देखिएको छ
15:27 यो अलि कृतिम देखिएको छ त्यसैले म आकाश अलि उज्यालो बनाउछु
15:34 त्यसो गर्न, पहिले मैले लेयर मास्क निस्क्रिय पार्नुपर्छ र लेयरमा काम गर्न यसलाई एक्टिभेट गर्नुपर्छ अथवा म लेयर मास्कमा कर्भ टूल प्रयोग गर्नसक्छु
15:48 तपाई जहिले पनि लेयरको सक्रिय खण्ड यसको वरिपरीको सेतो फ्रेमले पहिचान गर्न सक्नुहन्छ
15:56 त्यसैले यो यहाँ गरेर हेरौं
15:59 अब हामी आकाश उज्यालो बनाउन चाहन्छौं त्यसैले म यो माथि तान्दै छुँ
16:12 मलाई लाग्छ यो अलि राम्रो देखिन्छ किनकि आकाश उज्यालो छ र आकाश र समुन्द्र बीचको कृतिम सीमा हराएको छ
16:29 मलाई लाग्छ यसले काम गर्नेछ
16:32 अब स्काई लेयर र यो मुनिको लेयरहरुमा गएर इमेज तुलना गरौँ
16:42 तपाई फरक देख्न सक्नुहुन्छ
16:46 यो मूल इमेज हो
16:50 यो लेयर नयाँ स्काई हो र यो तलको नयाँ ल्याण्ड हो
16:57 जमिनमा अझ बढि कन्ट्रास्ट प्रयोग गर्न सकिन्थ्यो तर म पक्का छैन त्यसैले मैले यो गरेर हेर्नुपर्छ
17:07 त्यसैले ल्याण्ड लेयरमा दोहोरो क्लिक गरौँ र Overlay मोड छानौं जसले अलि थप कन्ट्रास्ट दिन्छ तर यो पक्कै अलि धेरै भयो, त्यसैले म ओप्यासिटि तल स्लाइड गर्छु
17:25 यो राम्रो देखिएको छ की छैन?? तर मलाई लाग्छ यो राम्रो छ
17:33 अब मसँग चार लेयरहरु छन्
17:36 ब्याकग्राउण्ड, मूल इमेज हामीलाई खासै चाहिदैन, ल्याण्ड लेयर, एउटा ल्याण्ड कपि र लेयर मास्क सहितको स्काई
17:50 र म इमेज जानकारीहरु नगुमाईकन यहाँ यी मानहरु बदल्न सक्छु
17:58 त्यो लेयर प्रयोग गर्नुको ठूलो फाइदा हो
18:03 अब, अन्तिम खण्ड क्रपिंगको लागि, नर्मनले यसलाई 7: 5 अनुपातमा क्रप गर्न चाहन्छन किनभने उनको प्रिन्टरले 7/5 इन्चको पेपर प्रयोग गर्छ
18:18 त्यसैले यसलाई 7/5 गरौँ, एउटा fixed aspect ratio
18:27 क्रप कहाँ गर्ने त?? मैले नर्मनले यो इमेज कहाँ क्रप गरेको बिर्से
18:34 त्यसैले यो पक्का गरौँ
18:36 मलाई लाग्छ रुख र सुकेको घाँस समाबेस गर्नुपर्छ
18:43 त्यसैले, मैले यो दायाँ कुनाबाट सुरु गर्नुपर्छ र क्रप टूल तानौं
18:58 यो खाली रोजाईको कुरो हो, पम्पिंगमा केहि गर्नुपर्दैन, तपाई सिक्न सक्नुहुन्छ
19:06 त्यहाँ rules of thirds छ
19:08 ल, यसलाई राखौं
19:13 यहाँ तपाई देख्न सक्नुहुन्छ की घरको अगाडीको भाग अहिले चाखलाग्दो भएको छ
19:20 यहाँ केहि कलात्मक छन्, सुनौलो खण्ड र यो उपयोगी हुन सक्छ तर मलाई लाग्छ सबैभन्दा राम्रो तपाईको हेराई हो
19:33 मलाई लाग्छ यसले काम गर्छ
19:37 म उनको इमेज एउटा JEPG इमेजको रुपमा सेभ गर्नेछुँ
19:42 र त्यो भन्दा पहिले म यसलाई अलि शार्पन गर्नुपर्छ
19:47 मैले गरेको शार्पनिंगको चिन्हहरु पहिले देखिने थिए, तर अहिले हराएका छन्
19:55 शुद्ध देखाउन सेतो लाइनहरु थिए
20:00 मलाई लाग्छ यो पटक पनि filters, enhance, sharpen मोड प्रयोग गर्छु
20:16 यो मुलत एउटा शार्पन नगरेको मास्क हो, केहि पूर्वनिर्धारित स्ट्याण्डर्ड मानहरुले शार्पन गर्ने
20:24 म शार्प नगरेको मास्क अर्को ट्युटोरियलमा चर्चा गर्नेछु
20:30 मैले त्यो कहिल्यै प्रयोग गरको छैन त्यसैले मैले यो आफै सिक्नुपर्छ
20:37 जसले गर्दा म यसको बारेमा केहि बर्णन गर्न सकूँ
20:44 मलाई लाग्छ यसले यहाँ राम्रो काम गर्छ
20:50 म इमेज सेभ गर्न सक्छु
21:02 आज म हासउठ्दो कुरा टाइप गर्दै छुँ
21:10 ल, मलाई थाहा छ jpeg मा धेरै लेयरको इमेजले गर्दा काम गर्दैन त्यसैले इमेज अब एक्सपोर्ट हुदैछ र सबै लेयर जानकारीहरु हराउनेछन
21:22 र गिम्पले एउटा चेतावनी दिन्छ
21:26 र मलाई लाग्छ 85% राम्रो गुणस्तर हो
21:31 फाइल साइज र इमेज क्वालिटीको राम्रो समिश्रण
21:39 र अब म मेरो ब्लग नोटमा राख्न मेरो शार्पनिंग र री-साइज इमेजमा फर्कन्छु
21:55 image/ scale image मा जाउँ र 600 पिक्सलको विड्थ चाहन्छु
22:08 यसलाई स्केल गरौँ
22:11 र अब म यसलाई फेरि शार्पन गर्छु, शार्पनिंग तपाईले इमेजमा गर्ने अन्तिम कार्य हुनुपर्छ
22:23 यो वास्तबमै अन्तिम कदम हो
22:33 यदि तपाईले त्यसपछि केहि बदल्नु भएन भने मात्र अल्गोरिदमले राम्रो सँग काम गर्छ
22:39 रिसाइज पनि होइन
22:41 यसमा हेरौं
22:47 मलाई लाग्छ, म अलि बढि राख्न सक्छु
22:52 मूलतः सोहि परिमाणमा टुंग्याउने
22:57 अब मलाई यो इमेज भयो, म यसलाई .600 को रुपमा सेभ गर्छु ताकी मलाई पछि ब्लकमा कुन इमेज राख्ने थाहा होस्
23:20 २ इमेजहरु तुलना गरौँ
23:23 यो नर्मनले बनाएका हुन् र यो मैले बनाएको हो
23:30 पक्कै मेरो आकाश राम्रो छ र मलाई लाग्छ Norman ले समुन्द्र र घरमा राम्रो काम गरेका छन्
23:40 र यी दुईको संयोजनले एउटा एकदमै राम्रो चित्र दिनेछ
23:47 मलाई लाग्छ मैले यहाँ उज्यालो बढि गरें
23:54 म यो सि लेयर सजिलै ठिक गर्नेछुँ
24:00 म पृष्ठभूमि लेयरमा मूल कपिको एउटा कपि गर्नेछु
24:06 लेयरलाई sea नाम दिउँ
24:10 अब म यसलाई ल्याण्ड कपि माथि र स्काई तल सार्नेछु
24:16 र तपाई यहाँ देख्न सक्नुहुन्छ स्काई लेयरमा केहि फरक भएको छैन तर ल्याण्डमा असर परेको छ
24:25 तर म त्यसलाई मास्क गर्नेछुँ
24:27 यसो गर्न एउटा लेयर मास्क थपौं
24:31 राइट क्लिक गरौँ र Add layer mask म लेयरको एउटा ग्रेस्केल कपि गर्छु
24:40 अब, तपाई यहाँको जमिन उज्यालो देख्न सक्नुहुन्छ
24:45 यो यहाँ भएको होइन तर सबैभन्दा ठूलो परिवर्तन पानीमा भएको देख्नुहुन्छ
24:54 र अब यहाँ लेयर मास्कमा अलि काम गरौँ
24:58 show the layer mask मा क्लिक गरौँ
25:01 तपाई यसलाई यहाँ देख्न सक्नुहुन्छ र स्काई अफ गर्नुहोस
25:05 अब, म कर्भ्स टूल छान्छु र म कर्भ्सलाई यसरी मिलाउछु की जमिन गाढा होस्
25:17 र समुन्द्र र आकाश बढि उज्यालो हुन्छन्
25:29 अब इमेजमा हेरौं
25:33 show layer mask अनक्लिक गरौँ
25:39 अब तपाई जमिनमा लगभग कुनै फरक नभएको देख्नुहुन्छ र समुन्द्र पनि राम्रो भयो
25:51 अब जब म समुन्द्र लेयर छान्छु, तपाई समुन्द्र राम्रो देख्न सक्नुहुन्छ
25:59 अब, म कर्भ्स टूल प्रयोग गरि इमेजको मानहरु बदल्ने छुँ
26:09 र मलाई लाग्छ, मैले
26:16 समुन्द्रमा अलि बढि कन्ट्रास्ट थप्नुपर्छ
26:24 यहाँ यो जस्तै
26:31 यहाँको भिरालो इमेजमा झन् कन्ट्रास्ट हुन्छ
26:37 हिस्टोग्रामको यो खण्ड समुन्द्र हो
26:41 त्यसैले मैले यहाँ धेरै कन्ट्रास्ट पाउँछु
26:49 र यो नमिले सम्म कर्भमा भरौं
26:56 मैले यो पहिले गरेको छैन त्यसैले यहाँ मैले यो प्रयोग गरेर हेर्नुपर्छ
27:10 मलाई लाग्छ यो मसँग पहिले भएको भन्दा धेरै राम्रो छ
27:17 अब यहाँ यो चट्टान र समुन्द्र बीचको सीमामा हेरौं
27:24 पहिले त्यहाँ एउटा ठूलो समस्या थियो
27:28 ल, यो पटक मैले लगभग कुनै सेतो रेखाहरु देखिन
27:34 र जब म यसमा यहाँ जूम गर्छु
27:41 तपाई सेतो रेखा जस्तै केहि देख्नुहुन्छ तर यो समुन्द्री तटमा घुम्ने मात्रै हो
27:51 त्यहाँ कुनै सेतो रेखाहरु छैन
27:56 मेरो पहिलो प्रयासमा, मैले जमिन, समुन्द्र र आकाशको भिन्नता पहिल्याउन खोजें
28:05 मैले यसमा बढि नै गरें
28:08 तर मलाई लाग्छ यसरी बढि राम्रो हुन्छ, ल त्यहाँ केहि गर्न बाँकि छ त?
28:18 थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ
28:25 तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने, कृपया info@meetthegimp.org मा लेख्नुहोस्
28:35 तपाईलाई अर्को पटक भेट्ने आशा गर्दछु
28:41 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि मन्दिरा थापा

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana