Difference between revisions of "GIMP/C2/Selecting-Sections-Part-1/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.23 | Meet The GIMP मा स्वागत छ |- | 00.25 | यो ट्युटोरियल मूलतः नोर…')
 
(One intermediate revision by one other user not shown)
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.23
+
| 00:23
 
| Meet The GIMP मा स्वागत छ  
 
| Meet The GIMP मा स्वागत छ  
 
|-
 
|-
| 00.25
+
| 00:25
 
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|-
 
|-
| 00.31
+
| 00:31
 
|आज यो इमेज सहित सुरु गरौँ
 
|आज यो इमेज सहित सुरु गरौँ
 
|-
 
|-
| 00.34
+
| 00:34
 
|आज म यो इमेजमा मात्र उदाहरणको रुपमा काम गर्नेछुँ
 
|आज म यो इमेजमा मात्र उदाहरणको रुपमा काम गर्नेछुँ
 
|-
 
|-
| 00.44
+
| 00:44
 
|हामीले छनोटमा काम गर्न सुरु गर्नु पहिले, हामीले छनोट वास्तबमा के हो बुझ्नुपर्छ
 
|हामीले छनोटमा काम गर्न सुरु गर्नु पहिले, हामीले छनोट वास्तबमा के हो बुझ्नुपर्छ
 
|-
 
|-
| 00.57
+
| 00:57
 
|यो वर्ग छनोट हो र यो खण्ड छनोट बाहिर जान्छ
 
|यो वर्ग छनोट हो र यो खण्ड छनोट बाहिर जान्छ
 
|-
 
|-
| 01.06
+
| 01:06
 
|यहाँ छरिएका लाइनहरु छनोटको बोर्डर हुन्
 
|यहाँ छरिएका लाइनहरु छनोटको बोर्डर हुन्
 
|-
 
|-
| 01.15
+
| 01:15
 
| GIMP का व्यक्तित्वहरुले एउटा छनोटलाई एउटा च्यानल भन्छन्
 
| GIMP का व्यक्तित्वहरुले एउटा छनोटलाई एउटा च्यानल भन्छन्
 
|-
 
|-
| 01.19
+
| 01:19
 
|एउटा च्यानल जस्तै रातो, हरियो वा निलो वा एउटा अल्फा च्यानलले पारदर्शीता नियन्त्रण गर्छ
 
|एउटा च्यानल जस्तै रातो, हरियो वा निलो वा एउटा अल्फा च्यानलले पारदर्शीता नियन्त्रण गर्छ
 
|-
 
|-
| 01.28
+
| 01:28
 
|छनोट बाहिर, यो च्यानलको मान शुन्य हुन्छ
 
|छनोट बाहिर, यो च्यानलको मान शुन्य हुन्छ
 
|-
 
|-
| 01.33
+
| 01:33
 
|र भित्र २५५ छ, र तिनीहरु बीच बोर्डर छ, र तिनीहरु बीच मानहरु २५५ भन्दा तल र शुन्य भन्दा माथिका छन्  
 
|र भित्र २५५ छ, र तिनीहरु बीच बोर्डर छ, र तिनीहरु बीच मानहरु २५५ भन्दा तल र शुन्य भन्दा माथिका छन्  
 
|-
 
|-
| 01.48
+
| 01:48
 
|त्यसैले एउटा छनोट बदल्नु वा बनाउनु केहि नम्बरहरु बदल्नु हो
 
|त्यसैले एउटा छनोट बदल्नु वा बनाउनु केहि नम्बरहरु बदल्नु हो
 
|-
 
|-
| 01.55
+
| 01:55
 
|र अब कसरी एउटा छनोट गर्ने हेरौं
 
|र अब कसरी एउटा छनोट गर्ने हेरौं
 
|-
 
|-
| 02.01
+
| 02:01
 
|एउटा छनोट डी-सेलेक्ट गर्ने दुई तरिकाहरु छन्
 
|एउटा छनोट डी-सेलेक्ट गर्ने दुई तरिकाहरु छन्
 
|-
 
|-
| 02.05
+
| 02:05
 
|पहिलो तरिका Select  र None मा जाने हो
 
|पहिलो तरिका Select  र None मा जाने हो
 
|-
 
|-
| 02.11
+
| 02:11
 
|तपाई Shift + Ctr l+ A थिच्न सक्नुहुन्छ र एउटा छनोटबाट मुक्त हुनसक्नुहुन्छ
 
|तपाई Shift + Ctr l+ A थिच्न सक्नुहुन्छ र एउटा छनोटबाट मुक्त हुनसक्नुहुन्छ
 
|-
 
|-
| 02.22
+
| 02:22
 
| अब Rectangle Select Tool छानौं र अप्संस डाइलगमा हेरौं
 
| अब Rectangle Select Tool छानौं र अप्संस डाइलगमा हेरौं
 
|-
 
|-
| 02.33
+
| 02:33
 
|त्यहाँ माथि चार विकल्पहरु छन्
 
|त्यहाँ माथि चार विकल्पहरु छन्
 
|-
 
|-
| 02.36
+
| 02:36
 
|पहिलो भनेको Replace current selection हो
 
|पहिलो भनेको Replace current selection हो
 
|-
 
|-
| 02.40
+
| 02:40
 
|त्यसैले यदि मैले यहाँ बिभिन्न क्षेत्र छान्छु र जब म एउटा नयाँ क्षेत्र छान्छु, पुरानो छनोट मेटिनेछ
 
|त्यसैले यदि मैले यहाँ बिभिन्न क्षेत्र छान्छु र जब म एउटा नयाँ क्षेत्र छान्छु, पुरानो छनोट मेटिनेछ
 
|-
 
|-
|02.52
+
|02:52
 
|दोस्रो विकल्प Add to the current selection हो
 
|दोस्रो विकल्प Add to the current selection हो
 
|-
 
|-
|02.58
+
|02:58
 
|त्यो विकल्प छानेर, म इमेजमा बिभिन्न क्षेत्रहरु छान्न सक्छु र अलि जटिल छनोट पाउन सक्छु
 
|त्यो विकल्प छानेर, म इमेजमा बिभिन्न क्षेत्रहरु छान्न सक्छु र अलि जटिल छनोट पाउन सक्छु
 
|-
 
|-
|03.17
+
|03:17
 
|र यदि म मेरो कलर ट्याबमा गएर रंगलाई छनोटमा ताने भने तपाई सबै छानेका क्षेत्रहरु त्यो रंगले भरिएको देख्नुहुन्छ र नछानीएका र नजोडिएका क्षेत्रहरु पनि भरिएका छन्
 
|र यदि म मेरो कलर ट्याबमा गएर रंगलाई छनोटमा ताने भने तपाई सबै छानेका क्षेत्रहरु त्यो रंगले भरिएको देख्नुहुन्छ र नछानीएका र नजोडिएका क्षेत्रहरु पनि भरिएका छन्
 
|-
 
|-
|03.44
+
|03:44
 
|ल, यदि कुनै छनोटको खण्डहरुमा सम्बन्ध नरहे पनि एउटा छनोटमा केहि कुरा थप्नाले प्रत्येक छनोटलाई एकै रुपमा राख्छ
 
|ल, यदि कुनै छनोटको खण्डहरुमा सम्बन्ध नरहे पनि एउटा छनोटमा केहि कुरा थप्नाले प्रत्येक छनोटलाई एकै रुपमा राख्छ
 
|-
 
|-
|03.57
+
|03:57
 
|यो अलि कठिन छ
 
|यो अलि कठिन छ
 
|-
 
|-
|03.59
+
|03:59
 
|भरेको काम अंडू गर्न Ctrl + Z थिचौं र सम्पूर्ण कार्य डी-सेलेक्ट गर्न shift + Ctrl + A थिचौं र मेरो अप्संस डाइलगमा फर्कौं
 
|भरेको काम अंडू गर्न Ctrl + Z थिचौं र सम्पूर्ण कार्य डी-सेलेक्ट गर्न shift + Ctrl + A थिचौं र मेरो अप्संस डाइलगमा फर्कौं
 
|-
 
|-
| 04.11
+
| 04:11
 
|अब यहाँ एउटा वर्ग छानौं र Subtract from the current selection छानौं
 
|अब यहाँ एउटा वर्ग छानौं र Subtract from the current selection छानौं
 
|-
 
|-
| 04.21
+
| 04:21
 
|म यो क्षेत्र छान्छु तर केहि पनि हुदैन
 
|म यो क्षेत्र छान्छु तर केहि पनि हुदैन
 
|-
 
|-
| 04.27
+
| 04:27
 
|तर जब म यी क्षेत्रहरु छान्छु तपाई धार काटिएको देख्न सक्नुहुन्छ
 
|तर जब म यी क्षेत्रहरु छान्छु तपाई धार काटिएको देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 04.36
+
| 04:36
 
|तपाई छनोटको फ्रेम त्यहि रहेको देख्न सक्नुहुन्छ र मैले यसलाई सार्दा परिवर्तनहरु गर्न सकिन्छ
 
|तपाई छनोटको फ्रेम त्यहि रहेको देख्न सक्नुहुन्छ र मैले यसलाई सार्दा परिवर्तनहरु गर्न सकिन्छ
 
|-
 
|-
| 04.47
+
| 04:47
 
|त्यसैले तपाईले गरेको अन्तिम छनोट तब सम्म परिवर्तन गर्न सकिन्छ जबसम्म तपाई कुनै अर्को स्थानमा नयाँ छनोटको लागि क्लिक गर्नुहुन्न, तपाई आफ्नो काम कुनैपनि बेला बदल्न सक्नुहुन्छ
 
|त्यसैले तपाईले गरेको अन्तिम छनोट तब सम्म परिवर्तन गर्न सकिन्छ जबसम्म तपाई कुनै अर्को स्थानमा नयाँ छनोटको लागि क्लिक गर्नुहुन्न, तपाई आफ्नो काम कुनैपनि बेला बदल्न सक्नुहुन्छ
 
|-
 
|-
| 05.07
+
| 05:07
 
|अब अन्तिम विकल्प भनेको Intersect with the current selection हो
 
|अब अन्तिम विकल्प भनेको Intersect with the current selection हो
 
|-
 
|-
| 05.14
+
| 05:14
 
|त्यो गरेर हेरौं
 
|त्यो गरेर हेरौं
 
|-
 
|-
| 05.17
+
| 05:17
 
|म यहाँ एउटा आयत छान्छु र यसको बाहिरको क्षेत्र छानिएको छैन र पहिले भएका छनोट मेटिएका छन्
 
|म यहाँ एउटा आयत छान्छु र यसको बाहिरको क्षेत्र छानिएको छैन र पहिले भएका छनोट मेटिएका छन्
 
|-
 
|-
| 05.32
+
| 05:32
 
|र यो आयतको छनोट मात्र राखिएको छ
 
|र यो आयतको छनोट मात्र राखिएको छ
 
|-
 
|-
| 05.38
+
| 05:38
 
|मैले चाहेको आयत नपाउन्जेल म यो आयत फेरबदल गर्न सक्छु
 
|मैले चाहेको आयत नपाउन्जेल म यो आयत फेरबदल गर्न सक्छु
 
|-
 
|-
| 05.49
+
| 05:49
 
|ल, मैले चार मोडहरुको चर्चा गरेकी छुँ ती हुन्: Replace, Add, Subtract र Intersect
 
|ल, मैले चार मोडहरुको चर्चा गरेकी छुँ ती हुन्: Replace, Add, Subtract र Intersect
 
|-
 
|-
| 06.06
+
| 06:06
 
|तपाई एउटा छनोट क्लिक मात्र गरेर गर्न सक्नुहुन्छ
 
|तपाई एउटा छनोट क्लिक मात्र गरेर गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 06.11
+
| 06:11
 
|थप्ने काम क्लिक र शिफ्ट ले गर्न सकिन्छ
 
|थप्ने काम क्लिक र शिफ्ट ले गर्न सकिन्छ
 
|-
 
|-
| 06.17
+
| 06:17
 
|ल, त्यो गरेर हेरौं, म शिफ्ट की थिच्छु र क्लिक थिचेर छनोटहरु थप्न सुरु गर्छु
 
|ल, त्यो गरेर हेरौं, म शिफ्ट की थिच्छु र क्लिक थिचेर छनोटहरु थप्न सुरु गर्छु
 
|-
 
|-
| 06.29
+
| 06:29
 
|र जब म शिफ्ट की र माउस की थिच्छु, एउटा प्लस चिन्ह देखापर्छ
 
|र जब म शिफ्ट की र माउस की थिच्छु, एउटा प्लस चिन्ह देखापर्छ
 
|-
 
|-
| 06.39
+
| 06:39
 
|यदि मैले छनोट घटाउन चाहे भने म कन्ट्रोल की र माउस की थिच्न सक्छु र म एउटा माइनस चिन्ह देख्न सक्छु
 
|यदि मैले छनोट घटाउन चाहे भने म कन्ट्रोल की र माउस की थिच्न सक्छु र म एउटा माइनस चिन्ह देख्न सक्छु
 
|-
 
|-
| 06.57
+
| 06:57
 
|ल, अब म छनोट घटाउन सक्छु
 
|ल, अब म छनोट घटाउन सक्छु
 
|-
 
|-
| 07.02
+
| 07:02
 
|र इन्टरसेक्सनको लागि शिफ्ट र कन्ट्रोल एकैसाथ थिच्नुपर्छ अनि एउटा इन्टरसेक्ट गर्ने क्षेत्र छान्नुपर्छ
 
|र इन्टरसेक्सनको लागि शिफ्ट र कन्ट्रोल एकैसाथ थिच्नुपर्छ अनि एउटा इन्टरसेक्ट गर्ने क्षेत्र छान्नुपर्छ
 
|-
 
|-
|07.26
+
|07:26
 
|तपाई सम्झनुहुन्छ भने यी की को मेलले छनोट क्षेत्र छिटो छान्न सकिन्छ
 
|तपाई सम्झनुहुन्छ भने यी की को मेलले छनोट क्षेत्र छिटो छान्न सकिन्छ
 
|-
 
|-
|07.33
+
|07:33
 
|र सोहि की अन्य छनोट टूलहरुले पनि प्रयोग गर्छन्
 
|र सोहि की अन्य छनोट टूलहरुले पनि प्रयोग गर्छन्
 
|-
 
|-
|07.38
+
|07:38
 
|त्यसैले तपाईले तिनीहरु एकपटक जानेपछि पुग्छ
 
|त्यसैले तपाईले तिनीहरु एकपटक जानेपछि पुग्छ
 
|-
 
|-
|07.44
+
|07:44
 
|Shift, Ctrl, A ले सम्पूर्ण छनोटहरुलाई निष्क्रिय पार्छ र मेरो नर्मल मोडमा फर्काउछ र अब यहाँ अन्य सामग्रीहरुमा काम थालौं
 
|Shift, Ctrl, A ले सम्पूर्ण छनोटहरुलाई निष्क्रिय पार्छ र मेरो नर्मल मोडमा फर्काउछ र अब यहाँ अन्य सामग्रीहरुमा काम थालौं
 
|-
 
|-
| 07.56
+
| 07:56
 
|अर्को विकल्प Feather Edges हो, र जब म यो छान्छु तपाई यहाँ अर्को विकल्प पाउनुहुन्छ Radius Count
 
|अर्को विकल्प Feather Edges हो, र जब म यो छान्छु तपाई यहाँ अर्को विकल्प पाउनुहुन्छ Radius Count
 
|-
 
|-
| 08.09
+
| 08:09
 
|ल, म यो थोरै बढाउछुँ र एउटा क्षेत्र छान्छु
 
|ल, म यो थोरै बढाउछुँ र एउटा क्षेत्र छान्छु
 
|-
 
|-
| 08.15
+
| 08:15
 
|तपाई यहाँ एउटा गोलो कुनो देख्न सक्नुहुन्छ
 
|तपाई यहाँ एउटा गोलो कुनो देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 08.21
+
| 08:21
 
|मलाई यहाँ गोलो कुनो चाहिएको छैन
 
|मलाई यहाँ गोलो कुनो चाहिएको छैन
 
|-
 
|-
| 08.25
+
| 08:25
 
|के भएको छ मात्र देखाउन म यसलाई कालोले भर्ने छुँ र इमेज जूम गर्छु
 
|के भएको छ मात्र देखाउन म यसलाई कालोले भर्ने छुँ र इमेज जूम गर्छु
 
|-
 
|-
| 08.37
+
| 08:37
 
|तपाई यहाँ बीचमा कालो रंग देख्न सक्नुहुन्छ र यो बोर्डर नजिक यो समाप्त हुन्छ र यी मार्जिनहरुको अन्त्य वास्तविक कालो र मूल इमेज बीचमा रहेका छन् र यहाँ छनोटको मान 128 छ
 
|तपाई यहाँ बीचमा कालो रंग देख्न सक्नुहुन्छ र यो बोर्डर नजिक यो समाप्त हुन्छ र यी मार्जिनहरुको अन्त्य वास्तविक कालो र मूल इमेज बीचमा रहेका छन् र यहाँ छनोटको मान 128 छ
 
|-
 
|-
| 09.09
+
| 09:09
 
|त्यसैले आधा कालो रंग छनोटको बाहिर समाप्त हुन्छ भने आधा भित्र
 
|त्यसैले आधा कालो रंग छनोटको बाहिर समाप्त हुन्छ भने आधा भित्र
 
|-
 
|-
| 09.19
+
| 09:19
 
|यदि तपाईले एउटा हार्ड छनोट गर्नुभयो भने मार्जिनको टुप्पो मात्र एउटा वास्तविक बोर्डर हुन्छ
 
|यदि तपाईले एउटा हार्ड छनोट गर्नुभयो भने मार्जिनको टुप्पो मात्र एउटा वास्तविक बोर्डर हुन्छ
 
|-
 
|-
| 09.29
+
| 09:29
 
|Feather edges छनोटहरु सम्म बनाउने एउटा राम्रो तरिका हो
 
|Feather edges छनोटहरु सम्म बनाउने एउटा राम्रो तरिका हो
 
|-
 
|-
| 09.35
+
| 09:35
 
|फेदर छनोट सहित तपाई इमेजमा अलि कम तेज धारहरु पाउनुहुनेछ त्यसैले यसरी सजिलो हुन्छ
 
|फेदर छनोट सहित तपाई इमेजमा अलि कम तेज धारहरु पाउनुहुनेछ त्यसैले यसरी सजिलो हुन्छ
 
|-
 
|-
| 09.45
+
| 09:45
 
|प्राविधिक व्यक्तित्वहरु फेदर छनोटलाई Gaussian blur भन्ने गर्छन् र मैले यहाँ छानेको Gaussian Blur को अर्धब्यास हो
 
|प्राविधिक व्यक्तित्वहरु फेदर छनोटलाई Gaussian blur भन्ने गर्छन् र मैले यहाँ छानेको Gaussian Blur को अर्धब्यास हो
 
|-
 
|-
| 10.04
+
| 10:04
 
|अर्को विकल्प Rounded Corners हो
 
|अर्को विकल्प Rounded Corners हो
 
|-
 
|-
| 10.09
+
| 10:09
 
|यो एउटा गोलो कुनो सहितको आयत हो र तपाई गोलो कुनोको अर्धब्यास दिन सक्नुहुन्छ
 
|यो एउटा गोलो कुनो सहितको आयत हो र तपाई गोलो कुनोको अर्धब्यास दिन सक्नुहुन्छ
 
|-
 
|-
| 10.20
+
| 10:20
 
|यहाँ गोलो भाग छ र यी मार्जिनहरु सिधा भागहरु हुन्
 
|यहाँ गोलो भाग छ र यी मार्जिनहरु सिधा भागहरु हुन्
 
|-
 
|-
|10.28
+
|10:28
 
|यहाँ अर्को विकल्प Antialiasing छ
 
|यहाँ अर्को विकल्प Antialiasing छ
 
|-
 
|-
|10.34
+
|10:34
 
|यो विकल्पले कुनो रंगाउन दिन्छ
 
|यो विकल्पले कुनो रंगाउन दिन्छ
 
|-
 
|-
|10.40
+
|10:40
 
|मैले छनोटलाई कालोले भरे र म सेलेक्सन टूलमा पुन: फर्कन्छु र म antialiasing डी-सेलेक्ट गर्छु र अर्को छनोट गर्छु र यसलाई पनि कालोले भर्छु
 
|मैले छनोटलाई कालोले भरे र म सेलेक्सन टूलमा पुन: फर्कन्छु र म antialiasing डी-सेलेक्ट गर्छु र अर्को छनोट गर्छु र यसलाई पनि कालोले भर्छु
 
|-
 
|-
| 11.09
+
| 11:09
 
|ल, जूम टूल छानौं र सम्पूर्ण छनोटहरु Shift + Ctrl + A प्रयोग गरि डी-सेलेक्ट गरौँ र यो क्षेत्रमा जूम गरौँ
 
|ल, जूम टूल छानौं र सम्पूर्ण छनोटहरु Shift + Ctrl + A प्रयोग गरि डी-सेलेक्ट गरौँ र यो क्षेत्रमा जूम गरौँ
 
|-
 
|-
| 11.24
+
| 11:24
 
|यहाँ धार विनाको antialiasing छ र यो की कालोले भरिन्छ वा भरिदैन
 
|यहाँ धार विनाको antialiasing छ र यो की कालोले भरिन्छ वा भरिदैन
 
|-
 
|-
| 11.37
+
| 11:37
 
|र यहाँ तपाई ग्रेको शृंखला देख्न सक्नुहुन्छ
 
|र यहाँ तपाई ग्रेको शृंखला देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 11.42
+
| 11:42
 
|यहाँ तपाई कुनै jaggis विना सम्म कुनो देख्नुहुन्छ र यसलाई Antialiasing भनिन्छ
 
|यहाँ तपाई कुनै jaggis विना सम्म कुनो देख्नुहुन्छ र यसलाई Antialiasing भनिन्छ
 
|-
 
|-
| 11.53
+
| 11:53
 
|यो छनोटमा एउटा गोलो कुनो छैन तर यो कदमहरुको शृंखला हो
 
|यो छनोटमा एउटा गोलो कुनो छैन तर यो कदमहरुको शृंखला हो
 
|-
 
|-
| 12.04
+
| 12:04
 
|र तपाई जब 100% जुममा फर्कनुहुन्छ, यहाँ तपाई jaggies देख्न सक्नुहुन्छ र सम्म छैन तर यो कुनो सम्म परेको छ र तपाई यो आफै सजिलै गर्न सक्नुहुन्छ
 
|र तपाई जब 100% जुममा फर्कनुहुन्छ, यहाँ तपाई jaggies देख्न सक्नुहुन्छ र सम्म छैन तर यो कुनो सम्म परेको छ र तपाई यो आफै सजिलै गर्न सक्नुहुन्छ
 
|-
 
|-
|12.32
+
|12:32
 
|त्यसैले यदि तपाई सम्म परेको कुनो चाहनुहुन्छ भने Antialiasing छानौं
 
|त्यसैले यदि तपाई सम्म परेको कुनो चाहनुहुन्छ भने Antialiasing छानौं
 
|-
 
|-
|12.42
+
|12:42
 
|र यदि यहाँ यो ग्रे टोन चाहनुहुन्छ भने त्यो विकल्प डी-सेलेक्ट गर्नुहोस
 
|र यदि यहाँ यो ग्रे टोन चाहनुहुन्छ भने त्यो विकल्प डी-सेलेक्ट गर्नुहोस
 
|-
 
|-
|12.55
+
|12:55
 
|त्यसैले म त्यो विकल्प छान्छु र त्यहाँ Expand From Centre नामक सब अप्सन पनि छ
 
|त्यसैले म त्यो विकल्प छान्छु र त्यहाँ Expand From Centre नामक सब अप्सन पनि छ
 
|-
 
|-
|13.04
+
|13:04
 
|म यसलाई छान्छु र यसमा काम गर्न सुरु गर्छु
 
|म यसलाई छान्छु र यसमा काम गर्न सुरु गर्छु
 
|-
 
|-
|13.13
+
|13:13
 
|त्यसैले म यहाँ एउटा पोइन्ट राख्छु र यहाँबाट मेरो छनोटहरु तान्न सुरु गर्छु
 
|त्यसैले म यहाँ एउटा पोइन्ट राख्छु र यहाँबाट मेरो छनोटहरु तान्न सुरु गर्छु
 
|-
 
|-
|13.21
+
|13:21
 
|तपाई यसलाई त्यो बिन्दुबाट बढेको देख्न सक्नुहुन्छ र यो बिन्दु जहिले पनि छनोटको बीचमा रहन्छ
 
|तपाई यसलाई त्यो बिन्दुबाट बढेको देख्न सक्नुहुन्छ र यो बिन्दु जहिले पनि छनोटको बीचमा रहन्छ
 
|-
 
|-
|13.31
+
|13:31
 
|जब म यो विकल्प डी-सेलेक्ट गर्छु म छनोट यहाँ तान्न सक्छु र कुनोको स्थान मेरो छनोट अनुसार बदलिन्छ
 
|जब म यो विकल्प डी-सेलेक्ट गर्छु म छनोट यहाँ तान्न सक्छु र कुनोको स्थान मेरो छनोट अनुसार बदलिन्छ
 
|-
 
|-
| 13.46
+
| 13:46
 
|यसको लागि एउटा की कोड छ
 
|यसको लागि एउटा की कोड छ
 
|-
 
|-
| 13.51
+
| 13:51
 
|जब म यो बिन्दुमा क्लिक गर्छु र कन्ट्रोल थिच्छु, मसँग बीचको छनोट हुन्छ र छनोट बीच देखि फैलिन्छ
 
|जब म यो बिन्दुमा क्लिक गर्छु र कन्ट्रोल थिच्छु, मसँग बीचको छनोट हुन्छ र छनोट बीच देखि फैलिन्छ
 
|-
 
|-
| 14.06
+
| 14:06
 
|र जब म कन्ट्रोल की छोड्छु, छनोट हराउनेछ
 
|र जब म कन्ट्रोल की छोड्छु, छनोट हराउनेछ
 
|-
 
|-
| 14.16
+
| 14:16
 
|जब म माउस बटन थिच्नु अघि कन्ट्रोल की थिच्छु, म एउटा छनोट घटाउन सक्छु तर जब म पहिले माउस की थिच्छु र कन्ट्रोल की थिच्छु, छनोट बीच देखि हुन्छ
 
|जब म माउस बटन थिच्नु अघि कन्ट्रोल की थिच्छु, म एउटा छनोट घटाउन सक्छु तर जब म पहिले माउस की थिच्छु र कन्ट्रोल की थिच्छु, छनोट बीच देखि हुन्छ
 
|-
 
|-
| 14.42
+
| 14:42
 
|यहाँ अर्को विकल्प Fixed Aspect Ratio हो र यहाँ मसँग पूर्व छनोट गरेको aspect ratio 1 by 1 छ र जब म कोर्नेछु एउटा वर्ग हुनेछ
 
|यहाँ अर्को विकल्प Fixed Aspect Ratio हो र यहाँ मसँग पूर्व छनोट गरेको aspect ratio 1 by 1 छ र जब म कोर्नेछु एउटा वर्ग हुनेछ
 
|-
 
|-
| 15.08
+
| 15:08
 
|म यहाँ 2 by 3 छान्न सक्छु, म जहिले पनि 2 by 3 अनुपातमा छनोट प्राप्त गर्छु र 3 by 2 मा जानाले मैले छनोट landscape mode मा प्राप्त गर्नेछु
 
|म यहाँ 2 by 3 छान्न सक्छु, म जहिले पनि 2 by 3 अनुपातमा छनोट प्राप्त गर्छु र 3 by 2 मा जानाले मैले छनोट landscape mode मा प्राप्त गर्नेछु
 
|-
 
|-
|15.31
+
|15:31
 
|हामीसँग पूर्ण वर्ग कोर्ने अर्को तरिका पनि छ
 
|हामीसँग पूर्ण वर्ग कोर्ने अर्को तरिका पनि छ
 
|-
 
|-
|15.36
+
|15:36
 
|छनोट यो बिन्दुबाट सुरु गरौँ  र तानौं अनि शिफ्ट थिचौं
 
|छनोट यो बिन्दुबाट सुरु गरौँ  र तानौं अनि शिफ्ट थिचौं
 
|-
 
|-
|15.46
+
|15:46
 
|अब यहाँ fixed aspect ratio पूर्व छनोट गरेको मानहरुले गरिएको छ
 
|अब यहाँ fixed aspect ratio पूर्व छनोट गरेको मानहरुले गरिएको छ
 
|-
 
|-
| 15.54
+
| 15:54
 
|र यो एउटा छिटो तरिका हो, र म aspect ratio र शिफ्ट थिचेर मैले चाहेको क्षेत्रहरु छान्न सक्छु  
 
|र यो एउटा छिटो तरिका हो, र म aspect ratio र शिफ्ट थिचेर मैले चाहेको क्षेत्रहरु छान्न सक्छु  
 
|-
 
|-
| 16.08
+
| 16:08
 
|अर्को विकल्प highlight हो र जब म त्यो प्रयोग गर्छु, नछानीएका क्षेत्रहरु ग्रे हुनेछन् र छानिएका क्षेत्रहरु सेतो हुनेछन्
 
|अर्को विकल्प highlight हो र जब म त्यो प्रयोग गर्छु, नछानीएका क्षेत्रहरु ग्रे हुनेछन् र छानिएका क्षेत्रहरु सेतो हुनेछन्
 
|-
 
|-
| 16.24
+
| 16:24
 
|र यो हालको छनोट मात्र लागु हुनेछ त्यसैले यसलाई डी-सेलेक्ट गरौँ र अन्य विकल्पहरुमा हेरौं
 
|र यो हालको छनोट मात्र लागु हुनेछ त्यसैले यसलाई डी-सेलेक्ट गरौँ र अन्य विकल्पहरुमा हेरौं
 
|-
 
|-
| 16.35
+
| 16:35
 
|तपाई यहाँ हातले यी मानहरु देख्न सक्नुहुन्छ र यदि तपाईले यहाँ फिक्समा क्लिक गर्नुभयो भने म छनोटको साइज बदल्न सक्दिन
 
|तपाई यहाँ हातले यी मानहरु देख्न सक्नुहुन्छ र यदि तपाईले यहाँ फिक्समा क्लिक गर्नुभयो भने म छनोटको साइज बदल्न सक्दिन
 
|-
 
|-
| 16.47
+
| 16:47
 
|तर यदि मैले चौडाई दुई पिक्सल कम र उचाई एक पिक्सल बढि राखेको भए छनोट अझ उत्कृष्ट देखिन्थ्यो
 
|तर यदि मैले चौडाई दुई पिक्सल कम र उचाई एक पिक्सल बढि राखेको भए छनोट अझ उत्कृष्ट देखिन्थ्यो
 
|-
 
|-
| 16.59
+
| 16:59
 
|म पोइन्ट अफ ओरिजिन,X को मान बढाएर छनोट अलिकति दायाँ सार्न सक्छु
 
|म पोइन्ट अफ ओरिजिन,X को मान बढाएर छनोट अलिकति दायाँ सार्न सक्छु
 
|-
 
|-
| 17.10
+
| 17:10
 
|र जब म फिक्समा क्लिक गर्छु, म पुरै छनोट क्षेत्र सार्न सक्छु
 
|र जब म फिक्समा क्लिक गर्छु, म पुरै छनोट क्षेत्र सार्न सक्छु
 
|-
 
|-
| 17.17
+
| 17:17
 
|त्यसैले, ‘X’ र ‘Y’ मान माथिल्लो बायाँ बिन्दुको पोइन्ट अफ ओरिजिन हुन् र फिक्स पोइन्ट बटनले म यसको चाल बन्द गर्न सक्छु  
 
|त्यसैले, ‘X’ र ‘Y’ मान माथिल्लो बायाँ बिन्दुको पोइन्ट अफ ओरिजिन हुन् र फिक्स पोइन्ट बटनले म यसको चाल बन्द गर्न सक्छु  
 
|-
 
|-
| 17.30
+
| 17:30
 
|अर्को अप्सन गाइडस् हो
 
|अर्को अप्सन गाइडस् हो
 
|-
 
|-
| 17.34
+
| 17:34
 
| म एउटा Centre Line छान्न सक्छु जसले छनोटको मध्यम बिन्दु कहाँ छ देखाउनेछ
 
| म एउटा Centre Line छान्न सक्छु जसले छनोटको मध्यम बिन्दु कहाँ छ देखाउनेछ
 
|-
 
|-
| 17.44
+
| 17:44
 
|म Rule Of Thirds पनि प्रयोग गर्न सक्छु जुन ग्राफिक कार्यको लागि प्रयोग गरिन्छ वा मसँग Golden Section पनि छ जुन Rule Of Thirds समान छ
 
|म Rule Of Thirds पनि प्रयोग गर्न सक्छु जुन ग्राफिक कार्यको लागि प्रयोग गरिन्छ वा मसँग Golden Section पनि छ जुन Rule Of Thirds समान छ
 
|-
 
|-
| 18.00
+
| 18:00
 
|तल Auto Shrink Selection र Shrink Merged छ
 
|तल Auto Shrink Selection र Shrink Merged छ
 
|-
 
|-
| 18.08
+
| 18:08
 
| Auto Shrink Selection त्यति उपयोगी हुदैन
 
| Auto Shrink Selection त्यति उपयोगी हुदैन
 
|-
 
|-
| 18.14
+
| 18:14
 
| तर Shrink Merged विकल्प छानेमा, अल्गोरिदमले सबै लेयरमा काम गर्छ र यदि डी-सेलेक्ट गरेमा हाल काम गरिरहेको लेयर मात्र लिइन्छ
 
| तर Shrink Merged विकल्प छानेमा, अल्गोरिदमले सबै लेयरमा काम गर्छ र यदि डी-सेलेक्ट गरेमा हाल काम गरिरहेको लेयर मात्र लिइन्छ
 
|-
 
|-
| 18.34
+
| 18:34
 
|यी विकल्पहरुको पुनर्कथन गर्नुपूर्व हामी Ellipse Selection बारे हेर्नेछौं
 
|यी विकल्पहरुको पुनर्कथन गर्नुपूर्व हामी Ellipse Selection बारे हेर्नेछौं
 
|-
 
|-
| 18.42
+
| 18:42
 
|त्यसैले सबै छनोटहरुलाई Shift+ctrl+A थिचेर डी-सेलेक्ट गरौँ
 
|त्यसैले सबै छनोटहरुलाई Shift+ctrl+A थिचेर डी-सेलेक्ट गरौँ
 
|-
 
|-
| 18.49
+
| 18:49
 
|माथि तपाई उही विकल्पहरु जस्तै Replace current selection, Add to the selection पाउनुहुन्छ जसलाई क्लिक गर्नुभन्दा पहिले शिफ्ट की थिच्नुपर्छ र त्यस्तै क्लिक गर्नुभन्दा कन्ट्रोल की ले subtract गर्ने र शिफ्ट र कन्ट्रोल थिचेर इन्टरसेक्ट गर्ने छ
 
| 19.12
+
| 19:12
 
| Antialiasing पुन सम्म परेको धारको लागि हो
 
| Antialiasing पुन सम्म परेको धारको लागि हो
 
|-
 
|-
| 19.17
+
| 19:17
 
|यो आयतमा भन्दा पनि इलिप्समा महत्वपूर्ण हुन्छ किनकि एलिप्स सधै गोलो हुन्छ
 
|यो आयतमा भन्दा पनि इलिप्समा महत्वपूर्ण हुन्छ किनकि एलिप्स सधै गोलो हुन्छ
 
|-
 
|-
| 19.26
+
| 19:26
 
|Feather edges अप्सन पनि आयतमा जस्तै हुन्छ
 
|Feather edges अप्सन पनि आयतमा जस्तै हुन्छ
 
|-
 
|-
| 19.32
+
| 19:32
 
|जब म यसलाई कालोले भर्छु, तपाई कालो र सेतो बीच एउटा सम्म परेको ग्रेडीएन्ट देख्नुहुन्छ र यी मार्जिनहरुको अन्त्य कालो र सेतो बीच हुन्छ
 
|जब म यसलाई कालोले भर्छु, तपाई कालो र सेतो बीच एउटा सम्म परेको ग्रेडीएन्ट देख्नुहुन्छ र यी मार्जिनहरुको अन्त्य कालो र सेतो बीच हुन्छ
 
|-
 
|-
| 19.54
+
| 19:54
 
|Expand from centre पनि माउस बटन क्लिक गरेपछि कन्ट्रोल प्रयोग गर्नाले उही काम गर्छ
 
|Expand from centre पनि माउस बटन क्लिक गरेपछि कन्ट्रोल प्रयोग गर्नाले उही काम गर्छ
 
|-
 
|-
| 20.05
+
| 20:05
 
|Fixed aspect ratio पनि उहिँ छ, माउस बटन क्लिक गरेपछि तपाईले aspect ratio 1 by 1 को एउटा सहि वृत प्राप्त गर्नुहुन्छ
 
|Fixed aspect ratio पनि उहिँ छ, माउस बटन क्लिक गरेपछि तपाईले aspect ratio 1 by 1 को एउटा सहि वृत प्राप्त गर्नुहुन्छ
 
|-
 
|-
| 20.19
+
| 20:19
 
|अब आज मैले देखाउन चाहेको अन्तिम टूलमा जाउँ र त्यो Free Select tool हो
 
|अब आज मैले देखाउन चाहेको अन्तिम टूलमा जाउँ र त्यो Free Select tool हो
 
|-
 
|-
| 20.29
+
| 20:29
 
|जब म त्यो टूल छान्छु, म यहाँ उहिँ विकल्पहरु पाउछु र कीहरुले पनि उहिँ Add, Replace, Subtract र Intersect को काम गर्छन्
 
|जब म त्यो टूल छान्छु, म यहाँ उहिँ विकल्पहरु पाउछु र कीहरुले पनि उहिँ Add, Replace, Subtract र Intersect को काम गर्छन्
 
|-
 
|-
| 20.44
+
| 20:44
 
|यसमा दुई थप विकल्पहरु रहेका छन्, ती हुन्:  Antialiasing र feather edges  
 
|यसमा दुई थप विकल्पहरु रहेका छन्, ती हुन्:  Antialiasing र feather edges  
 
|-
 
|-
| 20.54
+
| 20:54
 
|यहाँ मैले वृतको अर्धब्यास पाएँ र अब म यसलाई डी-सेलेक्ट गर्छु
 
|यहाँ मैले वृतको अर्धब्यास पाएँ र अब म यसलाई डी-सेलेक्ट गर्छु
 
|-
 
|-
| 21.00
+
| 21:00
 
|म तपाईलाई उदाहरणको रुपमा देखाउन पातको तल्लो भाग छान्छु
 
|म तपाईलाई उदाहरणको रुपमा देखाउन पातको तल्लो भाग छान्छु
 
|-
 
|-
| 21.08
+
| 21:08
 
|र मैले छनोट सुरु गर्न चाहेको इमेजको स्थानमा क्लिक गरौँ र एउटा लाइन कोरौं र पातको बोर्डरमा कोरौं
 
|र मैले छनोट सुरु गर्न चाहेको इमेजको स्थानमा क्लिक गरौँ र एउटा लाइन कोरौं र पातको बोर्डरमा कोरौं
 
|-
 
|-
| 21.33
+
| 21:33
 
|ल, मैले यो क्षेत्र छानेकी छुँ
 
|ल, मैले यो क्षेत्र छानेकी छुँ
 
|-
 
|-
| 21.38
+
| 21:38
 
|इमेजलाई राम्रो सँग मिलाउन इमेज जूम गरौँ
 
|इमेजलाई राम्रो सँग मिलाउन इमेज जूम गरौँ
 
|-
 
|-
| 21.43
+
| 21:43
 
|र मेरो सेलेक्सन डाइलगमा म Add To The Current Selection छान्छु र छनोट मिलाउन सुरु गर्छु
 
|र मेरो सेलेक्सन डाइलगमा म Add To The Current Selection छान्छु र छनोट मिलाउन सुरु गर्छु
 
|-
 
|-
| 22.10
+
| 22:10
 
|अल्गोरिदमले तपाईले छनोट सुरु गर्नुभएको स्थानमा जाने सबैभन्दा छोटो बाटो खोज्छ
 
|अल्गोरिदमले तपाईले छनोट सुरु गर्नुभएको स्थानमा जाने सबैभन्दा छोटो बाटो खोज्छ
 
|-
 
|-
| 22.19
+
| 22:19
 
|छनोट सजिलोसँग गर्न म एउटा Quick Mask प्रयोग गर्न सक्छु
 
|छनोट सजिलोसँग गर्न म एउटा Quick Mask प्रयोग गर्न सक्छु
 
|-
 
|-
| 22.26
+
| 22:26
 
|तल्लो बायाँ कुनामा Toggle Quick Mask विकल्प छ र म त्यो टगल गर्छु र तपाई मेरो सम्पूर्ण इमेज रातो भएको देख्न सक्नुहुन्छ
 
|तल्लो बायाँ कुनामा Toggle Quick Mask विकल्प छ र म त्यो टगल गर्छु र तपाई मेरो सम्पूर्ण इमेज रातो भएको देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 22.38
+
| 22:38
 
|यो अलि झुक्किने विकल्प छ किनकि मैले छानेको र मैले नछानेको दुवै क्षेत्रहरु रातोमा देखाइएको छ
 
|यो अलि झुक्किने विकल्प छ किनकि मैले छानेको र मैले नछानेको दुवै क्षेत्रहरु रातोमा देखाइएको छ
 
|-
 
|-
| 22.51
+
| 22:51
 
|त्यसैले म टगलमा जान्छु र यसमा राइट क्लिक गर्नाले Configure, Colour र Opacity विकल्पहरु पाउछु र यहाँ म रंग सेट गर्न सक्छु, त्यसैले म निलो सेट गर्छु
 
|त्यसैले म टगलमा जान्छु र यसमा राइट क्लिक गर्नाले Configure, Colour र Opacity विकल्पहरु पाउछु र यहाँ म रंग सेट गर्न सक्छु, त्यसैले म निलो सेट गर्छु
 
|-
 
|-
| 23.07
+
| 23:07
 
|अब छानिएका क्षेत्रहरु रातो छन् र बाकी क्षेत्र निलो छन्
 
|अब छानिएका क्षेत्रहरु रातो छन् र बाकी क्षेत्र निलो छन्
 
|-
 
|-
| 23.19
+
| 23:19
 
|र अब म एउटा पेन छान्छु र छनोट क्षेत्र पेन्ट गर्न चाहन्छु तर त्यो भन्दा पहिले म मेरो अग्रभूमि र पृष्ठभूमि रंग ’X’ की को सहयोगले बदल्ने छुँ
 
|र अब म एउटा पेन छान्छु र छनोट क्षेत्र पेन्ट गर्न चाहन्छु तर त्यो भन्दा पहिले म मेरो अग्रभूमि र पृष्ठभूमि रंग ’X’ की को सहयोगले बदल्ने छुँ
 
|-
 
|-
| 23.38
+
| 23:38
|र अब पेन्ट गर्न सुरु गर्छु
+
|र अब पेन्ट गर्न सुरु गर्छु
 
|-
 
|-
| 23.48
+
| 23:48
 
|र जब बोर्डर पेन्ट गर्छु, म पृष्ठभूमि रंगले पेन्ट गर्न सक्छु
 
|र जब बोर्डर पेन्ट गर्छु, म पृष्ठभूमि रंगले पेन्ट गर्न सक्छु
 
|-
 
|-
| 24.00
+
| 24:00
 
|पेन्ट गर्न मैले ब्रसको सहि साइज छान्नुपर्छ
 
|पेन्ट गर्न मैले ब्रसको सहि साइज छान्नुपर्छ
 
|-
 
|-
| 24.23
+
| 24:23
 
|र जब तपाई मास्क अनटगल गर्नुहुन्छ, तपाई यहाँ छनोटमा गल्ति पाउनुहुन्छ र यहाँ पनि
 
|र जब तपाई मास्क अनटगल गर्नुहुन्छ, तपाई यहाँ छनोटमा गल्ति पाउनुहुन्छ र यहाँ पनि
 
|-
 
|-
| 24.35
+
| 24:35
 
|त्यसैले म टगल छान्छु र गल्तिहरु सच्याउछुँ
 
|त्यसैले म टगल छान्छु र गल्तिहरु सच्याउछुँ
 
|-
 
|-
| 24.44
+
| 24:44
 
|Fixed
 
|Fixed
 
|-
 
|-
| 24.50
+
| 24:50
 
|ल, Quick Mask एउटा जटिल छनोट सहि गर्ने सरल तरिका हो
 
|ल, Quick Mask एउटा जटिल छनोट सहि गर्ने सरल तरिका हो
 
|-
 
|-
| 24.59
+
| 24:59
 
|तपाई quick mask selection लाई टूलको रुपमा प्रयोग गर्न सक्नुहुन्छ
 
|तपाई quick mask selection लाई टूलको रुपमा प्रयोग गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 25.05
+
| 25:05
 
|तपाई मास्कको ओप्यासिटि बदल्न सक्नुहुन्छ र अब तपाई नछानिएका भागहरु प्राय देख्नुहुन्न्न
 
|तपाई मास्कको ओप्यासिटि बदल्न सक्नुहुन्छ र अब तपाई नछानिएका भागहरु प्राय देख्नुहुन्न्न
 
|-
 
|-
| 25.19
+
| 25:19
 
|प्राय अवस्थाहरुमा 50% ओप्यासिटि सहि परिमाण हुन्छ
 
|प्राय अवस्थाहरुमा 50% ओप्यासिटि सहि परिमाण हुन्छ
 
|-
 
|-
| 25.28
+
| 25:28
 
|तपाई नछानिएका क्षेत्रहरुको लागि आफ्नो रोजाईको रंग छान्न सक्नुहुन्छ
 
|तपाई नछानिएका क्षेत्रहरुको लागि आफ्नो रोजाईको रंग छान्न सक्नुहुन्छ
 
|-
 
|-
| 25.36
+
| 25:36
 
|यहाँ तपाईसँग mask selected areas नामक अर्को विकल्प छ
 
|यहाँ तपाईसँग mask selected areas नामक अर्को विकल्प छ
 
|-
 
|-
| 25.43
+
| 25:43
 
|यसको प्रभाब ठिक quick mask बिपरित हुन्छ
 
|यसको प्रभाब ठिक quick mask बिपरित हुन्छ
 
|-
 
|-
| 25.48
+
| 25:48
 
|ल, अब छानिएका क्षेत्रहरु निलो छन् र यो अवस्थामा यो राम्रो देखिन्छ
 
|ल, अब छानिएका क्षेत्रहरु निलो छन् र यो अवस्थामा यो राम्रो देखिन्छ
 
|-
 
|-
| 25.59
+
| 25:59
 
|र जब तपाई quick mask डी-सेलेक्ट गर्नुहुन्छ, तपाई आफ्नो छनोट देख्न सक्नुहुन्छ
 
|र जब तपाई quick mask डी-सेलेक्ट गर्नुहुन्छ, तपाई आफ्नो छनोट देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 26.08
+
| 26:08
 
|ल, अब मानौ की मैले एउटा सहि छनोट गरेकी छुँ र म यो छनोटलाई अर्को पटकको लागि सेभ गर्न चाहन्छु र यसलाई गुमाउन चाहन्न
 
|ल, अब मानौ की मैले एउटा सहि छनोट गरेकी छुँ र म यो छनोटलाई अर्को पटकको लागि सेभ गर्न चाहन्छु र यसलाई गुमाउन चाहन्न
 
|-
 
|-
| 26.29
+
| 26:29
 
|मात्र Select र Save to Channel मा जानुहोस् किनकि छनोटहरु वास्तबमा च्यानलहरु हुन्
 
|मात्र Select र Save to Channel मा जानुहोस् किनकि छनोटहरु वास्तबमा च्यानलहरु हुन्
 
|-
 
|-
| 26.45
+
| 26:45
 
|म यसलाई Mask 1 को रुपमा सेभ गर्छु र यो  ’XCF’ फाइलको रुपमा भण्डारण हुनेछ
 
|म यसलाई Mask 1 को रुपमा सेभ गर्छु र यो  ’XCF’ फाइलको रुपमा भण्डारण हुनेछ
 
|-
 
|-
| 26.55
+
| 26:55
 
|ल, अब म प्रत्येक बस्तु Shift + Ctrl + A ले डी-सेलेक्ट गर्न सक्छु
 
|ल, अब म प्रत्येक बस्तु Shift + Ctrl + A ले डी-सेलेक्ट गर्न सक्छु
 
|-
 
|-
| 27.02
+
| 27:02
 
|अर्को भाग छानौं, र जब म यहाँ आफ्नो छनोटमा फर्किन्छु वा छनोटबाट घटाउछुँ वा छनोटले इन्टरसेक्ट गर्छु, र मेरो छनोट पुन: यहाँ हुन्छ
 
|अर्को भाग छानौं, र जब म यहाँ आफ्नो छनोटमा फर्किन्छु वा छनोटबाट घटाउछुँ वा छनोटले इन्टरसेक्ट गर्छु, र मेरो छनोट पुन: यहाँ हुन्छ
 
|-
 
|-
| 27.23
+
| 27:23
 
|ल, यदि तपाई त्यो सेभ गर्न चाहनुहुन्छ भने सेलेक्ट मा जानुहोस् र सेभ टु च्यानल
 
|ल, यदि तपाई त्यो सेभ गर्न चाहनुहुन्छ भने सेलेक्ट मा जानुहोस् र सेभ टु च्यानल
 
|-
 
|-
| 27.34
+
| 27:34
 
| स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार
 
| स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार
 +
|}

Latest revision as of 10:53, 24 April 2017

Time Narration
00:23 Meet The GIMP मा स्वागत छ
00:25 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:31 आज यो इमेज सहित सुरु गरौँ
00:34 आज म यो इमेजमा मात्र उदाहरणको रुपमा काम गर्नेछुँ
00:44 हामीले छनोटमा काम गर्न सुरु गर्नु पहिले, हामीले छनोट वास्तबमा के हो बुझ्नुपर्छ
00:57 यो वर्ग छनोट हो र यो खण्ड छनोट बाहिर जान्छ
01:06 यहाँ छरिएका लाइनहरु छनोटको बोर्डर हुन्
01:15 GIMP का व्यक्तित्वहरुले एउटा छनोटलाई एउटा च्यानल भन्छन्
01:19 एउटा च्यानल जस्तै रातो, हरियो वा निलो वा एउटा अल्फा च्यानलले पारदर्शीता नियन्त्रण गर्छ
01:28 छनोट बाहिर, यो च्यानलको मान शुन्य हुन्छ
01:33 र भित्र २५५ छ, र तिनीहरु बीच बोर्डर छ, र तिनीहरु बीच मानहरु २५५ भन्दा तल र शुन्य भन्दा माथिका छन्
01:48 त्यसैले एउटा छनोट बदल्नु वा बनाउनु केहि नम्बरहरु बदल्नु हो
01:55 र अब कसरी एउटा छनोट गर्ने हेरौं
02:01 एउटा छनोट डी-सेलेक्ट गर्ने दुई तरिकाहरु छन्
02:05 पहिलो तरिका Select र None मा जाने हो
02:11 तपाई Shift + Ctr l+ A थिच्न सक्नुहुन्छ र एउटा छनोटबाट मुक्त हुनसक्नुहुन्छ
02:22 अब Rectangle Select Tool छानौं र अप्संस डाइलगमा हेरौं
02:33 त्यहाँ माथि चार विकल्पहरु छन्
02:36 पहिलो भनेको Replace current selection हो
02:40 त्यसैले यदि मैले यहाँ बिभिन्न क्षेत्र छान्छु र जब म एउटा नयाँ क्षेत्र छान्छु, पुरानो छनोट मेटिनेछ
02:52 दोस्रो विकल्प Add to the current selection हो
02:58 त्यो विकल्प छानेर, म इमेजमा बिभिन्न क्षेत्रहरु छान्न सक्छु र अलि जटिल छनोट पाउन सक्छु
03:17 र यदि म मेरो कलर ट्याबमा गएर रंगलाई छनोटमा ताने भने तपाई सबै छानेका क्षेत्रहरु त्यो रंगले भरिएको देख्नुहुन्छ र नछानीएका र नजोडिएका क्षेत्रहरु पनि भरिएका छन्
03:44 ल, यदि कुनै छनोटको खण्डहरुमा सम्बन्ध नरहे पनि एउटा छनोटमा केहि कुरा थप्नाले प्रत्येक छनोटलाई एकै रुपमा राख्छ
03:57 यो अलि कठिन छ
03:59 भरेको काम अंडू गर्न Ctrl + Z थिचौं र सम्पूर्ण कार्य डी-सेलेक्ट गर्न shift + Ctrl + A थिचौं र मेरो अप्संस डाइलगमा फर्कौं
04:11 अब यहाँ एउटा वर्ग छानौं र Subtract from the current selection छानौं
04:21 म यो क्षेत्र छान्छु तर केहि पनि हुदैन
04:27 तर जब म यी क्षेत्रहरु छान्छु तपाई धार काटिएको देख्न सक्नुहुन्छ
04:36 तपाई छनोटको फ्रेम त्यहि रहेको देख्न सक्नुहुन्छ र मैले यसलाई सार्दा परिवर्तनहरु गर्न सकिन्छ
04:47 त्यसैले तपाईले गरेको अन्तिम छनोट तब सम्म परिवर्तन गर्न सकिन्छ जबसम्म तपाई कुनै अर्को स्थानमा नयाँ छनोटको लागि क्लिक गर्नुहुन्न, तपाई आफ्नो काम कुनैपनि बेला बदल्न सक्नुहुन्छ
05:07 अब अन्तिम विकल्प भनेको Intersect with the current selection हो
05:14 त्यो गरेर हेरौं
05:17 म यहाँ एउटा आयत छान्छु र यसको बाहिरको क्षेत्र छानिएको छैन र पहिले भएका छनोट मेटिएका छन्
05:32 र यो आयतको छनोट मात्र राखिएको छ
05:38 मैले चाहेको आयत नपाउन्जेल म यो आयत फेरबदल गर्न सक्छु
05:49 ल, मैले चार मोडहरुको चर्चा गरेकी छुँ ती हुन्: Replace, Add, Subtract र Intersect
06:06 तपाई एउटा छनोट क्लिक मात्र गरेर गर्न सक्नुहुन्छ
06:11 थप्ने काम क्लिक र शिफ्ट ले गर्न सकिन्छ
06:17 ल, त्यो गरेर हेरौं, म शिफ्ट की थिच्छु र क्लिक थिचेर छनोटहरु थप्न सुरु गर्छु
06:29 र जब म शिफ्ट की र माउस की थिच्छु, एउटा प्लस चिन्ह देखापर्छ
06:39 यदि मैले छनोट घटाउन चाहे भने म कन्ट्रोल की र माउस की थिच्न सक्छु र म एउटा माइनस चिन्ह देख्न सक्छु
06:57 ल, अब म छनोट घटाउन सक्छु
07:02 र इन्टरसेक्सनको लागि शिफ्ट र कन्ट्रोल एकैसाथ थिच्नुपर्छ अनि एउटा इन्टरसेक्ट गर्ने क्षेत्र छान्नुपर्छ
07:26 तपाई सम्झनुहुन्छ भने यी की को मेलले छनोट क्षेत्र छिटो छान्न सकिन्छ
07:33 र सोहि की अन्य छनोट टूलहरुले पनि प्रयोग गर्छन्
07:38 त्यसैले तपाईले तिनीहरु एकपटक जानेपछि पुग्छ
07:44 Shift, Ctrl, A ले सम्पूर्ण छनोटहरुलाई निष्क्रिय पार्छ र मेरो नर्मल मोडमा फर्काउछ र अब यहाँ अन्य सामग्रीहरुमा काम थालौं
07:56 अर्को विकल्प Feather Edges हो, र जब म यो छान्छु तपाई यहाँ अर्को विकल्प पाउनुहुन्छ Radius Count
08:09 ल, म यो थोरै बढाउछुँ र एउटा क्षेत्र छान्छु
08:15 तपाई यहाँ एउटा गोलो कुनो देख्न सक्नुहुन्छ
08:21 मलाई यहाँ गोलो कुनो चाहिएको छैन
08:25 के भएको छ मात्र देखाउन म यसलाई कालोले भर्ने छुँ र इमेज जूम गर्छु
08:37 तपाई यहाँ बीचमा कालो रंग देख्न सक्नुहुन्छ र यो बोर्डर नजिक यो समाप्त हुन्छ र यी मार्जिनहरुको अन्त्य वास्तविक कालो र मूल इमेज बीचमा रहेका छन् र यहाँ छनोटको मान 128 छ
09:09 त्यसैले आधा कालो रंग छनोटको बाहिर समाप्त हुन्छ भने आधा भित्र
09:19 यदि तपाईले एउटा हार्ड छनोट गर्नुभयो भने मार्जिनको टुप्पो मात्र एउटा वास्तविक बोर्डर हुन्छ
09:29 Feather edges छनोटहरु सम्म बनाउने एउटा राम्रो तरिका हो
09:35 फेदर छनोट सहित तपाई इमेजमा अलि कम तेज धारहरु पाउनुहुनेछ त्यसैले यसरी सजिलो हुन्छ
09:45 प्राविधिक व्यक्तित्वहरु फेदर छनोटलाई Gaussian blur भन्ने गर्छन् र मैले यहाँ छानेको Gaussian Blur को अर्धब्यास हो
10:04 अर्को विकल्प Rounded Corners हो
10:09 यो एउटा गोलो कुनो सहितको आयत हो र तपाई गोलो कुनोको अर्धब्यास दिन सक्नुहुन्छ
10:20 यहाँ गोलो भाग छ र यी मार्जिनहरु सिधा भागहरु हुन्
10:28 यहाँ अर्को विकल्प Antialiasing छ
10:34 यो विकल्पले कुनो रंगाउन दिन्छ
10:40 मैले छनोटलाई कालोले भरे र म सेलेक्सन टूलमा पुन: फर्कन्छु र म antialiasing डी-सेलेक्ट गर्छु र अर्को छनोट गर्छु र यसलाई पनि कालोले भर्छु
11:09 ल, जूम टूल छानौं र सम्पूर्ण छनोटहरु Shift + Ctrl + A प्रयोग गरि डी-सेलेक्ट गरौँ र यो क्षेत्रमा जूम गरौँ
11:24 यहाँ धार विनाको antialiasing छ र यो की कालोले भरिन्छ वा भरिदैन
11:37 र यहाँ तपाई ग्रेको शृंखला देख्न सक्नुहुन्छ
11:42 यहाँ तपाई कुनै jaggis विना सम्म कुनो देख्नुहुन्छ र यसलाई Antialiasing भनिन्छ
11:53 यो छनोटमा एउटा गोलो कुनो छैन तर यो कदमहरुको शृंखला हो
12:04 र तपाई जब 100% जुममा फर्कनुहुन्छ, यहाँ तपाई jaggies देख्न सक्नुहुन्छ र सम्म छैन तर यो कुनो सम्म परेको छ र तपाई यो आफै सजिलै गर्न सक्नुहुन्छ
12:32 त्यसैले यदि तपाई सम्म परेको कुनो चाहनुहुन्छ भने Antialiasing छानौं
12:42 र यदि यहाँ यो ग्रे टोन चाहनुहुन्छ भने त्यो विकल्प डी-सेलेक्ट गर्नुहोस
12:55 त्यसैले म त्यो विकल्प छान्छु र त्यहाँ Expand From Centre नामक सब अप्सन पनि छ
13:04 म यसलाई छान्छु र यसमा काम गर्न सुरु गर्छु
13:13 त्यसैले म यहाँ एउटा पोइन्ट राख्छु र यहाँबाट मेरो छनोटहरु तान्न सुरु गर्छु
13:21 तपाई यसलाई त्यो बिन्दुबाट बढेको देख्न सक्नुहुन्छ र यो बिन्दु जहिले पनि छनोटको बीचमा रहन्छ
13:31 जब म यो विकल्प डी-सेलेक्ट गर्छु म छनोट यहाँ तान्न सक्छु र कुनोको स्थान मेरो छनोट अनुसार बदलिन्छ
13:46 यसको लागि एउटा की कोड छ
13:51 जब म यो बिन्दुमा क्लिक गर्छु र कन्ट्रोल थिच्छु, मसँग बीचको छनोट हुन्छ र छनोट बीच देखि फैलिन्छ
14:06 र जब म कन्ट्रोल की छोड्छु, छनोट हराउनेछ
14:16 जब म माउस बटन थिच्नु अघि कन्ट्रोल की थिच्छु, म एउटा छनोट घटाउन सक्छु तर जब म पहिले माउस की थिच्छु र कन्ट्रोल की थिच्छु, छनोट बीच देखि हुन्छ
14:42 यहाँ अर्को विकल्प Fixed Aspect Ratio हो र यहाँ मसँग पूर्व छनोट गरेको aspect ratio 1 by 1 छ र जब म कोर्नेछु एउटा वर्ग हुनेछ
15:08 म यहाँ 2 by 3 छान्न सक्छु, म जहिले पनि 2 by 3 अनुपातमा छनोट प्राप्त गर्छु र 3 by 2 मा जानाले मैले छनोट landscape mode मा प्राप्त गर्नेछु
15:31 हामीसँग पूर्ण वर्ग कोर्ने अर्को तरिका पनि छ
15:36 छनोट यो बिन्दुबाट सुरु गरौँ र तानौं अनि शिफ्ट थिचौं
15:46 अब यहाँ fixed aspect ratio पूर्व छनोट गरेको मानहरुले गरिएको छ
15:54 र यो एउटा छिटो तरिका हो, र म aspect ratio र शिफ्ट थिचेर मैले चाहेको क्षेत्रहरु छान्न सक्छु
16:08 अर्को विकल्प highlight हो र जब म त्यो प्रयोग गर्छु, नछानीएका क्षेत्रहरु ग्रे हुनेछन् र छानिएका क्षेत्रहरु सेतो हुनेछन्
16:24 र यो हालको छनोट मात्र लागु हुनेछ त्यसैले यसलाई डी-सेलेक्ट गरौँ र अन्य विकल्पहरुमा हेरौं
16:35 तपाई यहाँ हातले यी मानहरु देख्न सक्नुहुन्छ र यदि तपाईले यहाँ फिक्समा क्लिक गर्नुभयो भने म छनोटको साइज बदल्न सक्दिन
16:47 तर यदि मैले चौडाई दुई पिक्सल कम र उचाई एक पिक्सल बढि राखेको भए छनोट अझ उत्कृष्ट देखिन्थ्यो
16:59 म पोइन्ट अफ ओरिजिन,X को मान बढाएर छनोट अलिकति दायाँ सार्न सक्छु
17:10 र जब म फिक्समा क्लिक गर्छु, म पुरै छनोट क्षेत्र सार्न सक्छु
17:17 त्यसैले, ‘X’ र ‘Y’ मान माथिल्लो बायाँ बिन्दुको पोइन्ट अफ ओरिजिन हुन् र फिक्स पोइन्ट बटनले म यसको चाल बन्द गर्न सक्छु
17:30 अर्को अप्सन गाइडस् हो
17:34 म एउटा Centre Line छान्न सक्छु जसले छनोटको मध्यम बिन्दु कहाँ छ देखाउनेछ
17:44 म Rule Of Thirds पनि प्रयोग गर्न सक्छु जुन ग्राफिक कार्यको लागि प्रयोग गरिन्छ वा मसँग Golden Section पनि छ जुन Rule Of Thirds समान छ
18:00 तल Auto Shrink Selection र Shrink Merged छ
18:08 Auto Shrink Selection त्यति उपयोगी हुदैन
18:14 तर Shrink Merged विकल्प छानेमा, अल्गोरिदमले सबै लेयरमा काम गर्छ र यदि डी-सेलेक्ट गरेमा हाल काम गरिरहेको लेयर मात्र लिइन्छ
18:34 यी विकल्पहरुको पुनर्कथन गर्नुपूर्व हामी Ellipse Selection बारे हेर्नेछौं
18:42 त्यसैले सबै छनोटहरुलाई Shift+ctrl+A थिचेर डी-सेलेक्ट गरौँ
18:49 माथि तपाई उही विकल्पहरु जस्तै Replace current selection, Add to the selection पाउनुहुन्छ जसलाई क्लिक गर्नुभन्दा पहिले शिफ्ट की थिच्नुपर्छ र त्यस्तै क्लिक गर्नुभन्दा कन्ट्रोल की ले subtract गर्ने र शिफ्ट र कन्ट्रोल थिचेर इन्टरसेक्ट गर्ने छ
19:12 Antialiasing पुन सम्म परेको धारको लागि हो
19:17 यो आयतमा भन्दा पनि इलिप्समा महत्वपूर्ण हुन्छ किनकि एलिप्स सधै गोलो हुन्छ
19:26 Feather edges अप्सन पनि आयतमा जस्तै हुन्छ
19:32 जब म यसलाई कालोले भर्छु, तपाई कालो र सेतो बीच एउटा सम्म परेको ग्रेडीएन्ट देख्नुहुन्छ र यी मार्जिनहरुको अन्त्य कालो र सेतो बीच हुन्छ
19:54 Expand from centre पनि माउस बटन क्लिक गरेपछि कन्ट्रोल प्रयोग गर्नाले उही काम गर्छ
20:05 Fixed aspect ratio पनि उहिँ छ, माउस बटन क्लिक गरेपछि तपाईले aspect ratio 1 by 1 को एउटा सहि वृत प्राप्त गर्नुहुन्छ
20:19 अब आज मैले देखाउन चाहेको अन्तिम टूलमा जाउँ र त्यो Free Select tool हो
20:29 जब म त्यो टूल छान्छु, म यहाँ उहिँ विकल्पहरु पाउछु र कीहरुले पनि उहिँ Add, Replace, Subtract र Intersect को काम गर्छन्
20:44 यसमा दुई थप विकल्पहरु रहेका छन्, ती हुन्: Antialiasing र feather edges
20:54 यहाँ मैले वृतको अर्धब्यास पाएँ र अब म यसलाई डी-सेलेक्ट गर्छु
21:00 म तपाईलाई उदाहरणको रुपमा देखाउन पातको तल्लो भाग छान्छु
21:08 र मैले छनोट सुरु गर्न चाहेको इमेजको स्थानमा क्लिक गरौँ र एउटा लाइन कोरौं र पातको बोर्डरमा कोरौं
21:33 ल, मैले यो क्षेत्र छानेकी छुँ
21:38 इमेजलाई राम्रो सँग मिलाउन इमेज जूम गरौँ
21:43 र मेरो सेलेक्सन डाइलगमा म Add To The Current Selection छान्छु र छनोट मिलाउन सुरु गर्छु
22:10 अल्गोरिदमले तपाईले छनोट सुरु गर्नुभएको स्थानमा जाने सबैभन्दा छोटो बाटो खोज्छ
22:19 छनोट सजिलोसँग गर्न म एउटा Quick Mask प्रयोग गर्न सक्छु
22:26 तल्लो बायाँ कुनामा Toggle Quick Mask विकल्प छ र म त्यो टगल गर्छु र तपाई मेरो सम्पूर्ण इमेज रातो भएको देख्न सक्नुहुन्छ
22:38 यो अलि झुक्किने विकल्प छ किनकि मैले छानेको र मैले नछानेको दुवै क्षेत्रहरु रातोमा देखाइएको छ
22:51 त्यसैले म टगलमा जान्छु र यसमा राइट क्लिक गर्नाले Configure, Colour र Opacity विकल्पहरु पाउछु र यहाँ म रंग सेट गर्न सक्छु, त्यसैले म निलो सेट गर्छु
23:07 अब छानिएका क्षेत्रहरु रातो छन् र बाकी क्षेत्र निलो छन्
23:19 र अब म एउटा पेन छान्छु र छनोट क्षेत्र पेन्ट गर्न चाहन्छु तर त्यो भन्दा पहिले म मेरो अग्रभूमि र पृष्ठभूमि रंग ’X’ की को सहयोगले बदल्ने छुँ
23:38 र अब पेन्ट गर्न सुरु गर्छु
23:48 र जब बोर्डर पेन्ट गर्छु, म पृष्ठभूमि रंगले पेन्ट गर्न सक्छु
24:00 पेन्ट गर्न मैले ब्रसको सहि साइज छान्नुपर्छ
24:23 र जब तपाई मास्क अनटगल गर्नुहुन्छ, तपाई यहाँ छनोटमा गल्ति पाउनुहुन्छ र यहाँ पनि
24:35 त्यसैले म टगल छान्छु र गल्तिहरु सच्याउछुँ
24:44 Fixed
24:50 ल, Quick Mask एउटा जटिल छनोट सहि गर्ने सरल तरिका हो
24:59 तपाई quick mask selection लाई टूलको रुपमा प्रयोग गर्न सक्नुहुन्छ
25:05 तपाई मास्कको ओप्यासिटि बदल्न सक्नुहुन्छ र अब तपाई नछानिएका भागहरु प्राय देख्नुहुन्न्न
25:19 प्राय अवस्थाहरुमा 50% ओप्यासिटि सहि परिमाण हुन्छ
25:28 तपाई नछानिएका क्षेत्रहरुको लागि आफ्नो रोजाईको रंग छान्न सक्नुहुन्छ
25:36 यहाँ तपाईसँग mask selected areas नामक अर्को विकल्प छ
25:43 यसको प्रभाब ठिक quick mask बिपरित हुन्छ
25:48 ल, अब छानिएका क्षेत्रहरु निलो छन् र यो अवस्थामा यो राम्रो देखिन्छ
25:59 र जब तपाई quick mask डी-सेलेक्ट गर्नुहुन्छ, तपाई आफ्नो छनोट देख्न सक्नुहुन्छ
26:08 ल, अब मानौ की मैले एउटा सहि छनोट गरेकी छुँ र म यो छनोटलाई अर्को पटकको लागि सेभ गर्न चाहन्छु र यसलाई गुमाउन चाहन्न
26:29 मात्र Select र Save to Channel मा जानुहोस् किनकि छनोटहरु वास्तबमा च्यानलहरु हुन्
26:45 म यसलाई Mask 1 को रुपमा सेभ गर्छु र यो ’XCF’ फाइलको रुपमा भण्डारण हुनेछ
26:55 ल, अब म प्रत्येक बस्तु Shift + Ctrl + A ले डी-सेलेक्ट गर्न सक्छु
27:02 अर्को भाग छानौं, र जब म यहाँ आफ्नो छनोटमा फर्किन्छु वा छनोटबाट घटाउछुँ वा छनोटले इन्टरसेक्ट गर्छु, र मेरो छनोट पुन: यहाँ हुन्छ
27:23 ल, यदि तपाई त्यो सेभ गर्न चाहनुहुन्छ भने सेलेक्ट मा जानुहोस् र सेभ टु च्यानल
27:34 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana