Difference between revisions of "GIMP/C2/Brushes/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
(One intermediate revision by one other user not shown)
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.23
+
| 00:23
 
| Meet The GIMP को ट्युटोरियलमा स्वागत छ, यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
| Meet The GIMP को ट्युटोरियलमा स्वागत छ, यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|-
 
|-
| 00.32
+
| 00:32
 
|अघिल्लो ट्युटोरियलमा मैले तपाईलाई ड्रइंग टूलहरुको बारेमा जानकारी दिएँ र एप्लाई Jitter बटन गायब भएको थियो
 
|अघिल्लो ट्युटोरियलमा मैले तपाईलाई ड्रइंग टूलहरुको बारेमा जानकारी दिएँ र एप्लाई Jitter बटन गायब भएको थियो
 
|-
 
|-
| 00.43
+
| 00:43
 
|म त्यो काम गरेको सम्झन्छु तर यो पक्कै सम्पादनको समयमा भएको हुनुपर्छ
 
|म त्यो काम गरेको सम्झन्छु तर यो पक्कै सम्पादनको समयमा भएको हुनुपर्छ
 
|-
 
|-
| 00.51
+
| 00:51
 
|जब, म यहाँ केहि लाइनहरुमा पेन्ट गर्छु, तपाई यहाँ सम्म कुना देख्न सक्नुहुन्छ र यो एउटा पेनले गरेको जस्तै देखिन्छ
 
|जब, म यहाँ केहि लाइनहरुमा पेन्ट गर्छु, तपाई यहाँ सम्म कुना देख्न सक्नुहुन्छ र यो एउटा पेनले गरेको जस्तै देखिन्छ
 
|-
 
|-
| 01.09
+
| 01:09
 
|अब म jitter लागु गर्छु र मानौं परिमाणलाई आधामा सेट गर्छु वा त्यस्तै केहि र पेन्ट ब्रस अलि टेढो हुन्छ र बोर्डर पहिले जस्तो बराबर छैन
 
|अब म jitter लागु गर्छु र मानौं परिमाणलाई आधामा सेट गर्छु वा त्यस्तै केहि र पेन्ट ब्रस अलि टेढो हुन्छ र बोर्डर पहिले जस्तो बराबर छैन
 
|-
 
|-
| 01.29
+
| 01:29
 
|अब परिमाण बढाऊ र तपाई यहाँ डटहरुको बादल देख्नुहुन्छ जुन मैले कोरेको लाइन वारिपरि छरिएका छन्
 
|अब परिमाण बढाऊ र तपाई यहाँ डटहरुको बादल देख्नुहुन्छ जुन मैले कोरेको लाइन वारिपरि छरिएका छन्
 
|-
 
|-
| 01.41
+
| 01:41
 
|र यो जिटर बटनको रहस्य हो  
 
|र यो जिटर बटनको रहस्य हो  
 
|-
 
|-
| 01.55
+
| 01:55
 
|त्यहाँ सच्याउन पर्ने अर्को कुरो छ
 
|त्यहाँ सच्याउन पर्ने अर्को कुरो छ
 
|-
 
|-
| 02.00
+
| 02:00
 
| Hansen ले इरेजर टूलको पेन वा ब्रसभन्दा एउटा महत्वपूर्ण भिन्नता छ
 
| Hansen ले इरेजर टूलको पेन वा ब्रसभन्दा एउटा महत्वपूर्ण भिन्नता छ
 
|-
 
|-
| 02.06
+
| 02:06
 
|यसको कार्य हेर्न, मात्र एउटा अग्रभूमिको लेयरमा पारदर्शीमा केहि पेन्ट गरौँ मतलब एउटा अल्फा च्यानल अन  
 
|यसको कार्य हेर्न, मात्र एउटा अग्रभूमिको लेयरमा पारदर्शीमा केहि पेन्ट गरौँ मतलब एउटा अल्फा च्यानल अन  
 
|-
 
|-
| 02.15
+
| 02:15
 
| एउटा पेन वा ब्रसले पृष्ठभूमिमा छानेको रंगमा पेन्ट गर्छ तर इरेजरले त्यो रंग हटाउछ र यसलाई पारदर्शी बनाउछ
 
| एउटा पेन वा ब्रसले पृष्ठभूमिमा छानेको रंगमा पेन्ट गर्छ तर इरेजरले त्यो रंग हटाउछ र यसलाई पारदर्शी बनाउछ
 
|-
 
|-
| 02.25
+
| 02:25
 
|ल, त्यो गरेर हेरौं
 
|ल, त्यो गरेर हेरौं
 
|-
 
|-
| 02.27
+
| 02:27
 
|कालो मेरो अग्रभूमिको रंग हो र सुन्तला रंग मेरो पृष्ठभूमि रंग हो र तपाई लेयरको नाम गाढा देख्न सक्नुहुन्छ जसको मतलब इमेजमा अल्फा च्यानल छैन
 
|कालो मेरो अग्रभूमिको रंग हो र सुन्तला रंग मेरो पृष्ठभूमि रंग हो र तपाई लेयरको नाम गाढा देख्न सक्नुहुन्छ जसको मतलब इमेजमा अल्फा च्यानल छैन
 
|-
 
|-
| 02.41
+
| 02:41
 
|त्यसैले म अल्फा च्यानल अन गर्छु
 
|त्यसैले म अल्फा च्यानल अन गर्छु
 
|-
 
|-
| 02.47
+
| 02:47
 
|ल, इरेजर छानौं
 
|ल, इरेजर छानौं
 
|-
 
|-
| 02.54
+
| 02:54
 
|यहाँ, मेरो अग्रभूमि र पृष्ठभूमिको रंग एकै छन्, त्यसैले मैले कन्ट्रोल र क्लिक गरेर सुन्तला रंगलाई पृष्ठभूमि रंगको रुपमा लिन्छु
 
|यहाँ, मेरो अग्रभूमि र पृष्ठभूमिको रंग एकै छन्, त्यसैले मैले कन्ट्रोल र क्लिक गरेर सुन्तला रंगलाई पृष्ठभूमि रंगको रुपमा लिन्छु
 
|-
 
|-
|03.12
+
|03:12
 
| ल, मूलतः हामी पृष्ठभूमि रंगले पेन्ट गर्दैछौँ र अब म लेयरमा राइट क्लिक गरेर अल्फा च्यानल अन गर्छु र तपाई देख्नुहुन्छ की नाम अब गाढा छैन र अब म इरेजर छान्छु
 
| ल, मूलतः हामी पृष्ठभूमि रंगले पेन्ट गर्दैछौँ र अब म लेयरमा राइट क्लिक गरेर अल्फा च्यानल अन गर्छु र तपाई देख्नुहुन्छ की नाम अब गाढा छैन र अब म इरेजर छान्छु
 
|-
 
|-
|03.32
+
|03:32
 
|तपाई अग्रभूमि र पृष्ठभूमि रंग मेटिएको देख्नुहुन्छ
 
|तपाई अग्रभूमि र पृष्ठभूमि रंग मेटिएको देख्नुहुन्छ
 
|-
 
|-
|03.41
+
|03:41
 
|अब, म पेन्ट ब्रसहरु र हामीले पेन्ट गर्न छान्न सक्ने ब्रसहरुको बारेमा बताउनेछु
 
|अब, म पेन्ट ब्रसहरु र हामीले पेन्ट गर्न छान्न सक्ने ब्रसहरुको बारेमा बताउनेछु
 
|-
 
|-
|04.01
+
|04:01
 
|अब यो Meet The GIMP ट्युटोरियलमा ब्रसहरुको चर्चा गरौँ
 
|अब यो Meet The GIMP ट्युटोरियलमा ब्रसहरुको चर्चा गरौँ
 
|-
 
|-
| 04.07
+
| 04:07
 
|ब्रसहरु एकदमै धेरै टूलहरुले प्रयोग गरेका हुन्छन, सुरुमा पेन्सिल र मलाई लाग्छ अन्त्यमा डज र बर्न टूल
 
|ब्रसहरु एकदमै धेरै टूलहरुले प्रयोग गरेका हुन्छन, सुरुमा पेन्सिल र मलाई लाग्छ अन्त्यमा डज र बर्न टूल
 
|-
 
|-
| 04.17
+
| 04:17
 
|इंक बाहेक बीचका यी सबै टूलहरुले एउटा ब्रस प्रयोग गर्छन्
 
|इंक बाहेक बीचका यी सबै टूलहरुले एउटा ब्रस प्रयोग गर्छन्
 
|-
 
|-
| 04.24
+
| 04:24
 
|ल, अब म उदाहरणको लागि एउटा पेन्ट ब्रस छान्छु
 
|ल, अब म उदाहरणको लागि एउटा पेन्ट ब्रस छान्छु
 
|-
 
|-
| 04.30
+
| 04:30
 
|तपाई ब्रस छान्न ब्रस डाइलगमा क्लिक गर्न सक्नुहुन्छ वा टूल बक्समा पेन्ट ब्रस छान्नुहोस् र ब्रस विकल्प क्लिक गरौँ र तपाई ब्रसहरुको सेट पाउनुहुन्छ
 
|तपाई ब्रस छान्न ब्रस डाइलगमा क्लिक गर्न सक्नुहुन्छ वा टूल बक्समा पेन्ट ब्रस छान्नुहोस् र ब्रस विकल्प क्लिक गरौँ र तपाई ब्रसहरुको सेट पाउनुहुन्छ
 
|-
 
|-
| 04.47
+
| 04:47
 
| यसको वरिपरी केहि चिन्हहरु छन, प्लसले ब्रस यहाँ देखाएझैँ सानो नभएको जनाउछ र जब म त्यसमा क्लिक गर्छु, म एउटा ठूलो ब्रस पाउँछु
 
| यसको वरिपरी केहि चिन्हहरु छन, प्लसले ब्रस यहाँ देखाएझैँ सानो नभएको जनाउछ र जब म त्यसमा क्लिक गर्छु, म एउटा ठूलो ब्रस पाउँछु
 
|-
 
|-
| 05.03
+
| 05:03
 
|यो रातो त्रिकोण एनिमेट गरिएको ब्रस हो
 
|यो रातो त्रिकोण एनिमेट गरिएको ब्रस हो
 
|-
 
|-
| 05.18
+
| 05:18
 
|यसलाई यहाँ गरेर हेरौं
 
|यसलाई यहाँ गरेर हेरौं
 
|-
 
|-
| 05.27
+
| 05:27
 
|यो पेन्सिलले कोरे जस्तै देखिन्छ र यसलाई पेन्सिल स्केच भनिन्छ
 
|यो पेन्सिलले कोरे जस्तै देखिन्छ र यसलाई पेन्सिल स्केच भनिन्छ
 
|-
 
|-
| 05.36
+
| 05:36
 
|निलो चाही प्यारामेट्रिक ब्रसहरु हुन्
 
|निलो चाही प्यारामेट्रिक ब्रसहरु हुन्
 
|-
 
|-
| 05.41
+
| 05:41
 
|तिनीहरु मूलतः गणितीय मोड हुन् जुन म तपाईलाई अलि पछि देखाउने छुँ
 
|तिनीहरु मूलतः गणितीय मोड हुन् जुन म तपाईलाई अलि पछि देखाउने छुँ
 
|-
 
|-
| 05.49
+
| 05:49
 
|यहाँ केहि स्ट्याण्डर्ड ब्रसहरु छन्
 
|यहाँ केहि स्ट्याण्डर्ड ब्रसहरु छन्
 
|-
 
|-
| 05.52
+
| 05:52
 
|अहिले यो ब्रसमा कालो भाग अग्रभूमि रंगले भरिएको छ, यो कालो छ र स्ट्याण्डर्ड ब्रसहरुमा सेतो भाग बदलेको छैन,  त्यसैले म यहाँ पेन्ट गर्न सक्छु
 
|अहिले यो ब्रसमा कालो भाग अग्रभूमि रंगले भरिएको छ, यो कालो छ र स्ट्याण्डर्ड ब्रसहरुमा सेतो भाग बदलेको छैन,  त्यसैले म यहाँ पेन्ट गर्न सक्छु
 
|-
 
|-
| 06.09
+
| 06:09
 
|र यदि मैले मेरो अग्रभूमि रंग रातोमा परिणत गरे भने मेरो पेंटिंगको सानो इमेज रातो हुनेछ र यो सेतो पृष्ठभूमिको रुपमा रहन्छ
 
|र यदि मैले मेरो अग्रभूमि रंग रातोमा परिणत गरे भने मेरो पेंटिंगको सानो इमेज रातो हुनेछ र यो सेतो पृष्ठभूमिको रुपमा रहन्छ
 
|-
 
|-
| 06.29
+
| 06:29
 
|त्यहाँ अन्य ब्रसहरु पनि छन् जस्तै Pepper कलर ब्रस
 
|त्यहाँ अन्य ब्रसहरु पनि छन् जस्तै Pepper कलर ब्रस
 
|-
 
|-
| 06.35
+
| 06:35
 
|म यहाँ एउटा पेपर राख्न सक्छु र म यो पेपरहरुको लाइन पनि कोर्न सक्छु
 
|म यहाँ एउटा पेपर राख्न सक्छु र म यो पेपरहरुको लाइन पनि कोर्न सक्छु
 
|-
 
|-
|06.52
+
|06:52
 
|यो ब्रस त्यति उपयोगी छैन तर तपाई आफ्नै ब्रस बनाउन सक्नुहुन्छ र यो त्यहाँ उपयोगी हुनसक्छ
 
|यो ब्रस त्यति उपयोगी छैन तर तपाई आफ्नै ब्रस बनाउन सक्नुहुन्छ र यो त्यहाँ उपयोगी हुनसक्छ
 
|-
 
|-
|07.06
+
|07:06
 
|यहाँ एउटा ब्रस छ जुन एकदमै राम्रो कुरो हो
 
|यहाँ एउटा ब्रस छ जुन एकदमै राम्रो कुरो हो
 
|-
 
|-
|07.10
+
|07:10
 
|यो वाइन हो र तपाई यसबाट एउटा वाइनको लाइन कोर्न सक्नुहुन्छ
 
|यो वाइन हो र तपाई यसबाट एउटा वाइनको लाइन कोर्न सक्नुहुन्छ
 
|-
 
|-
|07.18
+
|07:18
 
|तपाई यसलाई अलि सजावटको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ
 
|तपाई यसलाई अलि सजावटको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 07.32
+
| 07:32
 
|अब यहाँ अगाडिको क्लिप बोर्डमा नौलो ब्रसमा हेरौं
 
|अब यहाँ अगाडिको क्लिप बोर्डमा नौलो ब्रसमा हेरौं
 
|-
 
|-
| 07.37
+
| 07:37
 
|ल, अब म केहि कोर्छु तर त्यो पहिले मैले कालो र सेतो मेरो रंगमा प्रयोग गर्नुपर्छ
 
|ल, अब म केहि कोर्छु तर त्यो पहिले मैले कालो र सेतो मेरो रंगमा प्रयोग गर्नुपर्छ
 
|-
 
|-
| 08.01
+
| 08:01
 
|त्यसैले म अब यो पेंटिंग वरिपरीको एउटा वर्ग क्षेत्र छान्छु र यसलाई Ctrl+C थिचेर क्लिबोर्डमा कपि गर्छु
 
|त्यसैले म अब यो पेंटिंग वरिपरीको एउटा वर्ग क्षेत्र छान्छु र यसलाई Ctrl+C थिचेर क्लिबोर्डमा कपि गर्छु
 
|-
 
|-
| 08.16
+
| 08:16
 
| कपि गर्न म Edit,Copy मा जान सक्थे वा राइट क्लिक गरेर कपि गर्न सकिन्थ्यो
 
| कपि गर्न म Edit,Copy मा जान सक्थे वा राइट क्लिक गरेर कपि गर्न सकिन्थ्यो
 
|-
 
|-
| 08.33
+
| 08:33
 
|अब यहाँ म मेरो पेन्ट ब्रस छान्छु र म क्लिपबोर्ड डाइलग छान्छु
 
|अब यहाँ म मेरो पेन्ट ब्रस छान्छु र म क्लिपबोर्ड डाइलग छान्छु
 
|-
 
|-
| 08.41
+
| 08:41
 
|यसले यहाँ काम गर्दैन
 
|यसले यहाँ काम गर्दैन
 
|-
 
|-
| 09.05
+
| 09:05
 
|म यो छानिएको स्थानमा मात्र पेन्ट गर्न सक्छु किनकि यो क्षेत्र छानिएको छ र यो क्षेत्र छानिएको छैन
 
|म यो छानिएको स्थानमा मात्र पेन्ट गर्न सक्छु किनकि यो क्षेत्र छानिएको छ र यो क्षेत्र छानिएको छैन
 
|-
 
|-
| 09.15
+
| 09:15
 
|ल, मैले यसलाई Ctrl+Shift+A थिचेर छाने र अब म पेन्ट गर्न सक्छु
 
|ल, मैले यसलाई Ctrl+Shift+A थिचेर छाने र अब म पेन्ट गर्न सक्छु
 
|-
 
|-
| 09.26
+
| 09:26
 
|तपाई यहाँ देख्नुहुन्छ, मेरो सानो फूल देखिन्छ
 
|तपाई यहाँ देख्नुहुन्छ, मेरो सानो फूल देखिन्छ
 
|-
 
|-
| 09.30
+
| 09:30
 
|तपाई सानो फूलहरुको लाइन पनि कोर्न सक्नुहुन्छ, जुन त्यति राम्रो हुदैन किनभने पृष्ठभूमि पनि कपि भएको छ र हरेक फूल माथि अर्को छ
 
|तपाई सानो फूलहरुको लाइन पनि कोर्न सक्नुहुन्छ, जुन त्यति राम्रो हुदैन किनभने पृष्ठभूमि पनि कपि भएको छ र हरेक फूल माथि अर्को छ
 
|-
 
|-
| 09.48
+
| 09:48
 
|यदि तपाईले एउटा इमेजको अलिकति मात्र कपि गर्नुभयो भने यो राम्रो देखिन्छ र यसलाई आफुले चाहेको स्थानमा कोरौं
 
|यदि तपाईले एउटा इमेजको अलिकति मात्र कपि गर्नुभयो भने यो राम्रो देखिन्छ र यसलाई आफुले चाहेको स्थानमा कोरौं
 
|-
 
|-
| 09.59
+
| 09:59
 
|तपाई यसलाई आफ्नो लोगो छाप्न प्रयोग गर्न सक्नुहुन्छ वा एउटा इमेजमा कुनै मान्छेको अनुहार छाप्न पनि प्रयोग गर्न सक्नुहुन्छ
 
|तपाई यसलाई आफ्नो लोगो छाप्न प्रयोग गर्न सक्नुहुन्छ वा एउटा इमेजमा कुनै मान्छेको अनुहार छाप्न पनि प्रयोग गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 10.24
+
| 10:24
 
|जब म यहाँ ब्रसको पेज खोल्छु म यसमा केहि संशोधन गर्न सक्छु
 
|जब म यहाँ ब्रसको पेज खोल्छु म यसमा केहि संशोधन गर्न सक्छु
 
|-
 
|-
| 10.31
+
| 10:31
 
|यहाँ पहिलो कुरो स्पेसिंग हो र मसँग अझै मेरो क्लिपबोर्ड ब्रस छानिएको नै छ र जब म स्पेसिंग 100% गर्छु, म सुन्दर फूलहरुको लाइन कोर्न सक्छु
 
|यहाँ पहिलो कुरो स्पेसिंग हो र मसँग अझै मेरो क्लिपबोर्ड ब्रस छानिएको नै छ र जब म स्पेसिंग 100% गर्छु, म सुन्दर फूलहरुको लाइन कोर्न सक्छु
 
|-
 
|-
| 10.53
+
| 10:53
 
|यो डाइलगमा तपाई एउटा नयाँ ब्रस पनि बनाउन सक्नुहुन्छ, यो पहिलो विकल्पमा क्लिक गरौँ जुन सम्पादन विकल्प हो
 
|यो डाइलगमा तपाई एउटा नयाँ ब्रस पनि बनाउन सक्नुहुन्छ, यो पहिलो विकल्पमा क्लिक गरौँ जुन सम्पादन विकल्प हो
 
|-
 
|-
| 11.10
+
| 11:10
 
|त्यसैले दोस्रो विकल्पमा क्लिक गरौँ र यहाँ म एउटा नयाँ ब्रस बनाउन सक्छु
 
|त्यसैले दोस्रो विकल्पमा क्लिक गरौँ र यहाँ म एउटा नयाँ ब्रस बनाउन सक्छु
 
|-
 
|-
|11.20
+
|11:20
 
|म एउटा आकार छान्न सक्छु, वृत, वर्ग वा डाइमण्ड
 
|म एउटा आकार छान्न सक्छु, वृत, वर्ग वा डाइमण्ड
 
|-
 
|-
|11.27
+
|11:27
 
|डाइमण्ड लिऊ, म यो अर्धव्यास बदल्न सक्छु र म ब्रसमा केहि चुच्चा पनि थप्न सक्छु
 
|डाइमण्ड लिऊ, म यो अर्धव्यास बदल्न सक्छु र म ब्रसमा केहि चुच्चा पनि थप्न सक्छु
 
|-
 
|-
| 11.40
+
| 11:40
 
|तपाई देख्न सक्नुहुन्छ की म मेरो ब्रसको कडापन बदल्न सक्छु र यसलाई नरम वा कडा बनाउन सक्छु
 
|तपाई देख्न सक्नुहुन्छ की म मेरो ब्रसको कडापन बदल्न सक्छु र यसलाई नरम वा कडा बनाउन सक्छु
 
|-
 
|-
| 11.48
+
| 11:48
 
|म aspect ratio पनि बदल्न सक्छु
 
|म aspect ratio पनि बदल्न सक्छु
 
|-
 
|-
| 12.03
+
| 12:03
 
|ब्रसको कोण बदलेर म अलिकति ढल्काउन सक्छु र म स्पेसिंग बदल्न सक्छु
 
|ब्रसको कोण बदलेर म अलिकति ढल्काउन सक्छु र म स्पेसिंग बदल्न सक्छु
 
|-
 
|-
| 12.13
+
| 12:13
 
|त्यो यहाँ गरौँ, यो सानो तारा ले स्पेसिंग लाई 200  मा बढाऊ
 
|त्यो यहाँ गरौँ, यो सानो तारा ले स्पेसिंग लाई 200  मा बढाऊ
 
|-
 
|-
| 12.22
+
| 12:22
 
|र मेरो नयाँ ब्रस बनाउने काम सकियो र म यसलाई Star भन्छु
 
|र मेरो नयाँ ब्रस बनाउने काम सकियो र म यसलाई Star भन्छु
 
|-
 
|-
| 12.37
+
| 12:37
 
|र तपाई आफ्नो ब्रस डाइलगमा नयाँ स्टार ब्रस देख्न सक्नुहुन्छ
 
|र तपाई आफ्नो ब्रस डाइलगमा नयाँ स्टार ब्रस देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 12.43
+
| 12:43
 
|र तपाई जब यसलाई प्रयोग गर्नुहुन्छ तपाई यस्तो तारा पाउनुहुन्छ
 
|र तपाई जब यसलाई प्रयोग गर्नुहुन्छ तपाई यस्तो तारा पाउनुहुन्छ
 
|-
 
|-
| 12.49
+
| 12:49
 
|अब मैले मात्र यहाँ कालोले भर्नुपर्छ
 
|अब मैले मात्र यहाँ कालोले भर्नुपर्छ
 
|-
 
|-
|12.58
+
|12:58
 
|हाम्रो अग्रभूमि रंगमा Gold छानौं
 
|हाम्रो अग्रभूमि रंगमा Gold छानौं
 
|-
 
|-
|13.02
+
|13:02
 
| स्टार ब्रसमा ठूलो परिमाणमा जिटर लागु गरौँ र यहाँ तारा छापौं
 
| स्टार ब्रसमा ठूलो परिमाणमा जिटर लागु गरौँ र यहाँ तारा छापौं
 
|-
 
|-
|13.18
+
|13:18
 
|मलाई लाग्छ जिटर अलि बढी भयो र यो राम्रो देखिदैन
 
|मलाई लाग्छ जिटर अलि बढी भयो र यो राम्रो देखिदैन
 
|-
 
|-
|13.27
+
|13:27
 
|यो एउटा नयाँ ब्रस बनाउने एउटा छिटो तरिका थियो
 
|यो एउटा नयाँ ब्रस बनाउने एउटा छिटो तरिका थियो
 
|-
 
|-
|13.33
+
|13:33
 
|म पहिलो विकल्प प्रयोग गरि यो ब्रस सम्पादन गर्न सक्छु र म कोण पनि केहि बदल्न सक्छु र यसलाई घुमाउन सक्छु, अब म यसलाई यहाँ प्रयोग गर्न सक्छु
 
|म पहिलो विकल्प प्रयोग गरि यो ब्रस सम्पादन गर्न सक्छु र म कोण पनि केहि बदल्न सक्छु र यसलाई घुमाउन सक्छु, अब म यसलाई यहाँ प्रयोग गर्न सक्छु
 
|-
 
|-
| 13.51
+
| 13:51
 
|मैले कोण अलि बदलें र यो राम्रो देखिन्छ
 
|मैले कोण अलि बदलें र यो राम्रो देखिन्छ
 
|-
 
|-
| 13.58
+
| 13:58
 
|तपाई आफ्नै एउटा नयाँ ब्रस बनाएर गणितीय परिभाषा दिन सक्नुहुन्छ
 
|तपाई आफ्नै एउटा नयाँ ब्रस बनाएर गणितीय परिभाषा दिन सक्नुहुन्छ
 
|-
 
|-
| 14.05
+
| 14:05
 
|पहिलो विकल्प खाली क्लिपबोर्डमा केहि कुरो कपि गर्नु हो
 
|पहिलो विकल्प खाली क्लिपबोर्डमा केहि कुरो कपि गर्नु हो
 
|-
 
|-
| 14.10
+
| 14:10
 
|मैले यो ट्युटोरियलमा देखाउन चाहेको अन्तिम कुरो भनेको नेट बाट ब्रसहरु पाउने हो र त्यो GIMP ब्रसहरुको लागि सर्च गरेर गर्न सकिन्छ र मसँग एउटा उदाहरण रहेको छ, Iceytina को deviantART
 
|मैले यो ट्युटोरियलमा देखाउन चाहेको अन्तिम कुरो भनेको नेट बाट ब्रसहरु पाउने हो र त्यो GIMP ब्रसहरुको लागि सर्च गरेर गर्न सकिन्छ र मसँग एउटा उदाहरण रहेको छ, Iceytina को deviantART
 
|-
 
|-
| 14.49
+
| 14:49
 
| यहाँ Iceytina ले बनाएका उपलब्ध ब्रसहरु छन् र म तिनीहरुलाई यहाँ डाउनलोड छानी डाउनलोड गर्न सक्छु
 
| यहाँ Iceytina ले बनाएका उपलब्ध ब्रसहरु छन् र म तिनीहरुलाई यहाँ डाउनलोड छानी डाउनलोड गर्न सक्छु
 
|-
 
|-
|15.05
+
|15:05
 
|र म तिनीहरुलाई डिस्कमा सेभ गर्छु
 
|र म तिनीहरुलाई डिस्कमा सेभ गर्छु
 
|-
 
|-
| 15.14
+
| 15:14
 
|मैले यसलाई मेरो डिस्कमा डाउनलोड गरेकी छुँ र तिनीहरुलाई एकैछिनमा इन्स्टल गर्नेछु
 
|मैले यसलाई मेरो डिस्कमा डाउनलोड गरेकी छुँ र तिनीहरुलाई एकैछिनमा इन्स्टल गर्नेछु
 
|-
 
|-
| 15.21
+
| 15:21
 
|त्यसैले पेजमा हेरौं र तपाई यी ब्रसहरुले क्रियटिभ कमन्स लाइसेन्स अन्तर्गत अनुमति पाएका देख्नुहुन्छ  र म यसमा केहि बदलाव गर्न सक्दिन, त्यसैले मैले यो ब्रसहरु प्रयोग गर्न सक्दिन म तिनीहरुलाई पुन वेबमा राख्न सक्दिनँ
 
| 15.47
+
| 15:47
 
|तर म तिनीहरुलाई प्रयोग गर्छु होला र तिनीहरुसँग काम गर्छु होला, अझ तिनीहरुलाई मेरो वेबसाइटमा प्रकाशित गरेर मूल लिंक राख्न सक्छु र Iceytina लाई धन्यवाद दिन्छु
 
|तर म तिनीहरुलाई प्रयोग गर्छु होला र तिनीहरुसँग काम गर्छु होला, अझ तिनीहरुलाई मेरो वेबसाइटमा प्रकाशित गरेर मूल लिंक राख्न सक्छु र Iceytina लाई धन्यवाद दिन्छु
 
|-
 
|-
| 16.00
+
| 16:00
 
|तपाई यहाँ GIMP Brushes को लागि लिंक भएको देख्नहुन्छ र deviantART र अन्य वेबसाइटहरुमा अन्य धेरै ब्रसहरु रहेका छन्
 
|तपाई यहाँ GIMP Brushes को लागि लिंक भएको देख्नहुन्छ र deviantART र अन्य वेबसाइटहरुमा अन्य धेरै ब्रसहरु रहेका छन्
 
|-
 
|-
| 16.14
+
| 16:14
 
|यो अघिल्लो २४ घण्टाको सबैभन्दा नयाँ र चर्चित ब्रस हो
 
|यो अघिल्लो २४ घण्टाको सबैभन्दा नयाँ र चर्चित ब्रस हो
 
|-
 
|-
| 16.21
+
| 16:21
 
| म 1 month छान्छु र तपाई बिभिन्न ब्रसहरु भएको देख्न सक्नुहुन्छ  
 
| म 1 month छान्छु र तपाई बिभिन्न ब्रसहरु भएको देख्न सक्नुहुन्छ  
 
|-
 
|-
| 16.36
+
| 16:36
 
|र यो Stardust एण्ड Twinkles लिऊ
 
|र यो Stardust एण्ड Twinkles लिऊ
 
|-
 
|-
| 16.49
+
| 16:49
 
|तर यो केहि अच्चम लाग्दो छ
 
|तर यो केहि अच्चम लाग्दो छ
 
|-
 
|-
| 16.59
+
| 16:59
 
| knux 57 को KNUX’S स्पाइक ब्रस प्याक
 
| knux 57 को KNUX’S स्पाइक ब्रस प्याक
 
|-
 
|-
| 17.04
+
| 17:04
 
|यहाँ कुनै लाइसेन्सको जानकारी रहेको छैन, त्यसैले म यसलाई डाउनलोड गर्न र प्रयोग गर्न सक्छु
 
|यहाँ कुनै लाइसेन्सको जानकारी रहेको छैन, त्यसैले म यसलाई डाउनलोड गर्न र प्रयोग गर्न सक्छु
 
|-
 
|-
| 17.29
+
| 17:29
 
|मैले खाली डाउनलोडमा क्लिक गरें
 
|मैले खाली डाउनलोडमा क्लिक गरें
 
|-
 
|-
| 17.32
+
| 17:32
 
|यहाँ तपाई GIMP २.४ ब्रसको फोल्डर खुलेको देख्न सक्नुहुन्छ र तपाई यहाँ star.vbr देख्न सक्नुहुन्छ
 
|यहाँ तपाई GIMP २.४ ब्रसको फोल्डर खुलेको देख्न सक्नुहुन्छ र तपाई यहाँ star.vbr देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 17.44
+
| 17:44
 
| मलाई vbr को बारेमा थाहा छैन तर gbr GIMP को स्ट्याण्डर्ड ब्रसहरु हुन्
 
| मलाई vbr को बारेमा थाहा छैन तर gbr GIMP को स्ट्याण्डर्ड ब्रसहरु हुन्
 
|-
 
|-
| 17.54
+
| 17:54
 
|यहाँ त्यो वेबसाइटबाट Iceytina ले बनाएका ब्रसहरु छन्
 
|यहाँ त्यो वेबसाइटबाट Iceytina ले बनाएका ब्रसहरु छन्
 
|-
 
|-
| 18.01
+
| 18:01
 
|म मेरो आर्काइभ टूलले यो फोल्डर खोल्छु र तपाई त्यहाँ jpg मा वाटर कलरहरु देख्न सक्नुहुन्छ र अन्य धेरै फाइलहरु जस्तै README
 
|म मेरो आर्काइभ टूलले यो फोल्डर खोल्छु र तपाई त्यहाँ jpg मा वाटर कलरहरु देख्न सक्नुहुन्छ र अन्य धेरै फाइलहरु जस्तै README
 
|-
 
|-
| 18.20
+
| 18:20
 
|म तिनीहरु सबैलाई छान्दै छुँ र तिनीहरुलाई ब्रस डिरेक्टरी मा तान्दैछुँ
 
|म तिनीहरु सबैलाई छान्दै छुँ र तिनीहरुलाई ब्रस डिरेक्टरी मा तान्दैछुँ
 
|-
 
|-
| 18.35
+
| 18:35
 
|तिनीहरु यहाँ छन्
 
|तिनीहरु यहाँ छन्
 
|-
 
|-
| 18.37
+
| 18:37
 
|र म knux स्पाइक ब्रस प्याकसँग पनि उही गर्नेछु
 
|र म knux स्पाइक ब्रस प्याकसँग पनि उही गर्नेछु
 
|-
 
|-
| 18.43
+
| 18:43
 
|म Archive म्यानेजरमा फोल्डर खोल्नेछु र यहाँ तपाई GIMP ब्रस फाइलहरु देख्नुहुन्छ
 
|म Archive म्यानेजरमा फोल्डर खोल्नेछु र यहाँ तपाई GIMP ब्रस फाइलहरु देख्नुहुन्छ
 
|-
 
|-
| 18.52
+
| 18:52
 
|त्यसैले म ती सबैलाई छान्नेछु र तिनीहरुलाई तानेर मेरो ब्रस डिरेक्टरीमा तान्ने छुँ
 
|त्यसैले म ती सबैलाई छान्नेछु र तिनीहरुलाई तानेर मेरो ब्रस डिरेक्टरीमा तान्ने छुँ
 
|-
 
|-
| 19.05
+
| 19:05
 
|अब, मसँग मेरो ब्रस डिरेक्टरिमा सबै ब्रसहरु छन् त्यसैले म मेरो Archive Manager र फोल्डर बन्द गर्छु र GIMP मा फर्कन्छु
 
|अब, मसँग मेरो ब्रस डिरेक्टरिमा सबै ब्रसहरु छन् त्यसैले म मेरो Archive Manager र फोल्डर बन्द गर्छु र GIMP मा फर्कन्छु
 
|-
 
|-
| 19.21
+
| 19:21
 
| तपाई यहाँ केहि पनि नबदलेको देख्नुहुन्छ तर म यी रिलोड ब्रसहरु छान्न सक्छु र अब मसँग अहिले धेरै ब्रसहरु छन्, यी ब्रसहरु iceytina बाट हुन्, र म तिनीहरुलाई यहाँ प्रयोग गर्न सक्छु
 
| तपाई यहाँ केहि पनि नबदलेको देख्नुहुन्छ तर म यी रिलोड ब्रसहरु छान्न सक्छु र अब मसँग अहिले धेरै ब्रसहरु छन्, यी ब्रसहरु iceytina बाट हुन्, र म तिनीहरुलाई यहाँ प्रयोग गर्न सक्छु
 
|-
 
|-
| 19.46
+
| 19:46
 
|यी ब्रसहरु वाटर कलर जस्तै छन्
 
|यी ब्रसहरु वाटर कलर जस्तै छन्
 
|-
 
|-
| 19.50
+
| 19:50
 
| त्यसैले म यहाँ वाटर कलर बक्सबाट एउटा रंग छान्छु र कोर्छु
 
| त्यसैले म यहाँ वाटर कलर बक्सबाट एउटा रंग छान्छु र कोर्छु
 
|-
 
|-
| 19.57
+
| 19:57
 
| यी ब्रसहरु छाप लगाउन प्रयोग गर्न सकिन्छ तर कोर्न होइन
 
| यी ब्रसहरु छाप लगाउन प्रयोग गर्न सकिन्छ तर कोर्न होइन
 
|-
 
|-
| 20.03
+
| 20:03
 
|यी ब्रसहरुमा धेरै जिटर छ
 
|यी ब्रसहरुमा धेरै जिटर छ
 
|-
 
|-
| 20.23
+
| 20:23
 
|त्यसैले यी ब्रसहरु जस्तै की नक्कली पानी रंगको रुपमा प्रयोग गर्न सकिन्छ वा तपाई तिनीहरुलाई इमेज वरिपरी एउटा फ्रेम बनाउन प्रयोग गर्न सक्नुहुन्छ
 
|त्यसैले यी ब्रसहरु जस्तै की नक्कली पानी रंगको रुपमा प्रयोग गर्न सकिन्छ वा तपाई तिनीहरुलाई इमेज वरिपरी एउटा फ्रेम बनाउन प्रयोग गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 20.46
+
| 20:46
 
|अब यो अर्को स्पाइक ब्रसहरुमा हेरौं
 
|अब यो अर्को स्पाइक ब्रसहरुमा हेरौं
 
|-
 
|-
| 21.04
+
| 21:04
 
|यी ब्रसहरु ठुला छन् तर पहिले पृष्ठभूमि मेटौं
 
|यी ब्रसहरु ठुला छन् तर पहिले पृष्ठभूमि मेटौं
 
|-
 
|-
| 21.15
+
| 21:15
 
|ल, अब Knux ब्रसहरु हेरौं
 
|ल, अब Knux ब्रसहरु हेरौं
 
|-
 
|-
| 21.19
+
| 21:19
 
| मैले तिनीहरु पहिले देखेको थिइनँ र यसलाई गरेर हेरौं
 
| मैले तिनीहरु पहिले देखेको थिइनँ र यसलाई गरेर हेरौं
 
|-
 
|-
| 21.24
+
| 21:24
 
|यो पनि एउटा छाप नै हो
 
|यो पनि एउटा छाप नै हो
 
|-
 
|-
| 21.27
+
| 21:27
 
|र यसले पेन्ट गर्दा त्यति राम्रो हुदैन तर जब मैले स्पेसिंग बढाउछुँ र ओप्यासिटि घटाउछुँ यो राम्रो हुनसक्छ
 
|र यसले पेन्ट गर्दा त्यति राम्रो हुदैन तर जब मैले स्पेसिंग बढाउछुँ र ओप्यासिटि घटाउछुँ यो राम्रो हुनसक्छ
 
|-
 
|-
| 21.42
+
| 21:42
 
|यदि तपाईलाई केहि वरिपरी बोर्डर चाहिन्छ भने यो राम्रो हुन्छ
 
|यदि तपाईलाई केहि वरिपरी बोर्डर चाहिन्छ भने यो राम्रो हुन्छ
 
|-
 
|-
| 21.48
+
| 21:48
 
| तर मलाई लाग्छ यी ब्रसहरु ग्राफिकका कलाकारलाई बनाईएका हुन् र फोटोग्राफरलाई उपयोगी हुदैन
 
| तर मलाई लाग्छ यी ब्रसहरु ग्राफिकका कलाकारलाई बनाईएका हुन् र फोटोग्राफरलाई उपयोगी हुदैन
 
|-
 
|-
| 22.04
+
| 22:04
 
|तर सायद तपाई ती प्रयोग गर्ने तरिका पहिल्याउनु हुनेछ
 
|तर सायद तपाई ती प्रयोग गर्ने तरिका पहिल्याउनु हुनेछ
 
|-
 
|-
| 22.09
+
| 22:09
 
|मलाई लाग्छ मैले ब्रसहरु मा धेरै चर्चा गरे र अर्को संस्करणमा यी ब्रसहरु एनिमेट गर्ने, इमेज होस् गर्ने र यी रंगिन ब्रसहरु बनाउने चर्चा गर्नेछुँ
 
|मलाई लाग्छ मैले ब्रसहरु मा धेरै चर्चा गरे र अर्को संस्करणमा यी ब्रसहरु एनिमेट गर्ने, इमेज होस् गर्ने र यी रंगिन ब्रसहरु बनाउने चर्चा गर्नेछुँ
 
|-
 
|-
| 22.27
+
| 22:27
 
| थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र कृपया प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने info@meetthegimp.org मा लेख्नुहोस्
 
| थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र कृपया प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने info@meetthegimp.org मा लेख्नुहोस्
 
|-
 
|-
| 22.40
+
| 22:40
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं
 +
|}

Latest revision as of 10:47, 24 April 2017

Time Narration
00:23 Meet The GIMP को ट्युटोरियलमा स्वागत छ, यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:32 अघिल्लो ट्युटोरियलमा मैले तपाईलाई ड्रइंग टूलहरुको बारेमा जानकारी दिएँ र एप्लाई Jitter बटन गायब भएको थियो
00:43 म त्यो काम गरेको सम्झन्छु तर यो पक्कै सम्पादनको समयमा भएको हुनुपर्छ
00:51 जब, म यहाँ केहि लाइनहरुमा पेन्ट गर्छु, तपाई यहाँ सम्म कुना देख्न सक्नुहुन्छ र यो एउटा पेनले गरेको जस्तै देखिन्छ
01:09 अब म jitter लागु गर्छु र मानौं परिमाणलाई आधामा सेट गर्छु वा त्यस्तै केहि र पेन्ट ब्रस अलि टेढो हुन्छ र बोर्डर पहिले जस्तो बराबर छैन
01:29 अब परिमाण बढाऊ र तपाई यहाँ डटहरुको बादल देख्नुहुन्छ जुन मैले कोरेको लाइन वारिपरि छरिएका छन्
01:41 र यो जिटर बटनको रहस्य हो
01:55 त्यहाँ सच्याउन पर्ने अर्को कुरो छ
02:00 Hansen ले इरेजर टूलको पेन वा ब्रसभन्दा एउटा महत्वपूर्ण भिन्नता छ
02:06 यसको कार्य हेर्न, मात्र एउटा अग्रभूमिको लेयरमा पारदर्शीमा केहि पेन्ट गरौँ मतलब एउटा अल्फा च्यानल अन
02:15 एउटा पेन वा ब्रसले पृष्ठभूमिमा छानेको रंगमा पेन्ट गर्छ तर इरेजरले त्यो रंग हटाउछ र यसलाई पारदर्शी बनाउछ
02:25 ल, त्यो गरेर हेरौं
02:27 कालो मेरो अग्रभूमिको रंग हो र सुन्तला रंग मेरो पृष्ठभूमि रंग हो र तपाई लेयरको नाम गाढा देख्न सक्नुहुन्छ जसको मतलब इमेजमा अल्फा च्यानल छैन
02:41 त्यसैले म अल्फा च्यानल अन गर्छु
02:47 ल, इरेजर छानौं
02:54 यहाँ, मेरो अग्रभूमि र पृष्ठभूमिको रंग एकै छन्, त्यसैले मैले कन्ट्रोल र क्लिक गरेर सुन्तला रंगलाई पृष्ठभूमि रंगको रुपमा लिन्छु
03:12 ल, मूलतः हामी पृष्ठभूमि रंगले पेन्ट गर्दैछौँ र अब म लेयरमा राइट क्लिक गरेर अल्फा च्यानल अन गर्छु र तपाई देख्नुहुन्छ की नाम अब गाढा छैन र अब म इरेजर छान्छु
03:32 तपाई अग्रभूमि र पृष्ठभूमि रंग मेटिएको देख्नुहुन्छ
03:41 अब, म पेन्ट ब्रसहरु र हामीले पेन्ट गर्न छान्न सक्ने ब्रसहरुको बारेमा बताउनेछु
04:01 अब यो Meet The GIMP ट्युटोरियलमा ब्रसहरुको चर्चा गरौँ
04:07 ब्रसहरु एकदमै धेरै टूलहरुले प्रयोग गरेका हुन्छन, सुरुमा पेन्सिल र मलाई लाग्छ अन्त्यमा डज र बर्न टूल
04:17 इंक बाहेक बीचका यी सबै टूलहरुले एउटा ब्रस प्रयोग गर्छन्
04:24 ल, अब म उदाहरणको लागि एउटा पेन्ट ब्रस छान्छु
04:30 तपाई ब्रस छान्न ब्रस डाइलगमा क्लिक गर्न सक्नुहुन्छ वा टूल बक्समा पेन्ट ब्रस छान्नुहोस् र ब्रस विकल्प क्लिक गरौँ र तपाई ब्रसहरुको सेट पाउनुहुन्छ
04:47 यसको वरिपरी केहि चिन्हहरु छन, प्लसले ब्रस यहाँ देखाएझैँ सानो नभएको जनाउछ र जब म त्यसमा क्लिक गर्छु, म एउटा ठूलो ब्रस पाउँछु
05:03 यो रातो त्रिकोण एनिमेट गरिएको ब्रस हो
05:18 यसलाई यहाँ गरेर हेरौं
05:27 यो पेन्सिलले कोरे जस्तै देखिन्छ र यसलाई पेन्सिल स्केच भनिन्छ
05:36 निलो चाही प्यारामेट्रिक ब्रसहरु हुन्
05:41 तिनीहरु मूलतः गणितीय मोड हुन् जुन म तपाईलाई अलि पछि देखाउने छुँ
05:49 यहाँ केहि स्ट्याण्डर्ड ब्रसहरु छन्
05:52 अहिले यो ब्रसमा कालो भाग अग्रभूमि रंगले भरिएको छ, यो कालो छ र स्ट्याण्डर्ड ब्रसहरुमा सेतो भाग बदलेको छैन, त्यसैले म यहाँ पेन्ट गर्न सक्छु
06:09 र यदि मैले मेरो अग्रभूमि रंग रातोमा परिणत गरे भने मेरो पेंटिंगको सानो इमेज रातो हुनेछ र यो सेतो पृष्ठभूमिको रुपमा रहन्छ
06:29 त्यहाँ अन्य ब्रसहरु पनि छन् जस्तै Pepper कलर ब्रस
06:35 म यहाँ एउटा पेपर राख्न सक्छु र म यो पेपरहरुको लाइन पनि कोर्न सक्छु
06:52 यो ब्रस त्यति उपयोगी छैन तर तपाई आफ्नै ब्रस बनाउन सक्नुहुन्छ र यो त्यहाँ उपयोगी हुनसक्छ
07:06 यहाँ एउटा ब्रस छ जुन एकदमै राम्रो कुरो हो
07:10 यो वाइन हो र तपाई यसबाट एउटा वाइनको लाइन कोर्न सक्नुहुन्छ
07:18 तपाई यसलाई अलि सजावटको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ
07:32 अब यहाँ अगाडिको क्लिप बोर्डमा नौलो ब्रसमा हेरौं
07:37 ल, अब म केहि कोर्छु तर त्यो पहिले मैले कालो र सेतो मेरो रंगमा प्रयोग गर्नुपर्छ
08:01 त्यसैले म अब यो पेंटिंग वरिपरीको एउटा वर्ग क्षेत्र छान्छु र यसलाई Ctrl+C थिचेर क्लिबोर्डमा कपि गर्छु
08:16 कपि गर्न म Edit,Copy मा जान सक्थे वा राइट क्लिक गरेर कपि गर्न सकिन्थ्यो
08:33 अब यहाँ म मेरो पेन्ट ब्रस छान्छु र म क्लिपबोर्ड डाइलग छान्छु
08:41 यसले यहाँ काम गर्दैन
09:05 म यो छानिएको स्थानमा मात्र पेन्ट गर्न सक्छु किनकि यो क्षेत्र छानिएको छ र यो क्षेत्र छानिएको छैन
09:15 ल, मैले यसलाई Ctrl+Shift+A थिचेर छाने र अब म पेन्ट गर्न सक्छु
09:26 तपाई यहाँ देख्नुहुन्छ, मेरो सानो फूल देखिन्छ
09:30 तपाई सानो फूलहरुको लाइन पनि कोर्न सक्नुहुन्छ, जुन त्यति राम्रो हुदैन किनभने पृष्ठभूमि पनि कपि भएको छ र हरेक फूल माथि अर्को छ
09:48 यदि तपाईले एउटा इमेजको अलिकति मात्र कपि गर्नुभयो भने यो राम्रो देखिन्छ र यसलाई आफुले चाहेको स्थानमा कोरौं
09:59 तपाई यसलाई आफ्नो लोगो छाप्न प्रयोग गर्न सक्नुहुन्छ वा एउटा इमेजमा कुनै मान्छेको अनुहार छाप्न पनि प्रयोग गर्न सक्नुहुन्छ
10:24 जब म यहाँ ब्रसको पेज खोल्छु म यसमा केहि संशोधन गर्न सक्छु
10:31 यहाँ पहिलो कुरो स्पेसिंग हो र मसँग अझै मेरो क्लिपबोर्ड ब्रस छानिएको नै छ र जब म स्पेसिंग 100% गर्छु, म सुन्दर फूलहरुको लाइन कोर्न सक्छु
10:53 यो डाइलगमा तपाई एउटा नयाँ ब्रस पनि बनाउन सक्नुहुन्छ, यो पहिलो विकल्पमा क्लिक गरौँ जुन सम्पादन विकल्प हो
11:10 त्यसैले दोस्रो विकल्पमा क्लिक गरौँ र यहाँ म एउटा नयाँ ब्रस बनाउन सक्छु
11:20 म एउटा आकार छान्न सक्छु, वृत, वर्ग वा डाइमण्ड
11:27 डाइमण्ड लिऊ, म यो अर्धव्यास बदल्न सक्छु र म ब्रसमा केहि चुच्चा पनि थप्न सक्छु
11:40 तपाई देख्न सक्नुहुन्छ की म मेरो ब्रसको कडापन बदल्न सक्छु र यसलाई नरम वा कडा बनाउन सक्छु
11:48 म aspect ratio पनि बदल्न सक्छु
12:03 ब्रसको कोण बदलेर म अलिकति ढल्काउन सक्छु र म स्पेसिंग बदल्न सक्छु
12:13 त्यो यहाँ गरौँ, यो सानो तारा ले स्पेसिंग लाई 200 मा बढाऊ
12:22 र मेरो नयाँ ब्रस बनाउने काम सकियो र म यसलाई Star भन्छु
12:37 र तपाई आफ्नो ब्रस डाइलगमा नयाँ स्टार ब्रस देख्न सक्नुहुन्छ
12:43 र तपाई जब यसलाई प्रयोग गर्नुहुन्छ तपाई यस्तो तारा पाउनुहुन्छ
12:49 अब मैले मात्र यहाँ कालोले भर्नुपर्छ
12:58 हाम्रो अग्रभूमि रंगमा Gold छानौं
13:02 स्टार ब्रसमा ठूलो परिमाणमा जिटर लागु गरौँ र यहाँ तारा छापौं
13:18 मलाई लाग्छ जिटर अलि बढी भयो र यो राम्रो देखिदैन
13:27 यो एउटा नयाँ ब्रस बनाउने एउटा छिटो तरिका थियो
13:33 म पहिलो विकल्प प्रयोग गरि यो ब्रस सम्पादन गर्न सक्छु र म कोण पनि केहि बदल्न सक्छु र यसलाई घुमाउन सक्छु, अब म यसलाई यहाँ प्रयोग गर्न सक्छु
13:51 मैले कोण अलि बदलें र यो राम्रो देखिन्छ
13:58 तपाई आफ्नै एउटा नयाँ ब्रस बनाएर गणितीय परिभाषा दिन सक्नुहुन्छ
14:05 पहिलो विकल्प खाली क्लिपबोर्डमा केहि कुरो कपि गर्नु हो
14:10 मैले यो ट्युटोरियलमा देखाउन चाहेको अन्तिम कुरो भनेको नेट बाट ब्रसहरु पाउने हो र त्यो GIMP ब्रसहरुको लागि सर्च गरेर गर्न सकिन्छ र मसँग एउटा उदाहरण रहेको छ, Iceytina को deviantART
14:49 यहाँ Iceytina ले बनाएका उपलब्ध ब्रसहरु छन् र म तिनीहरुलाई यहाँ डाउनलोड छानी डाउनलोड गर्न सक्छु
15:05 र म तिनीहरुलाई डिस्कमा सेभ गर्छु
15:14 मैले यसलाई मेरो डिस्कमा डाउनलोड गरेकी छुँ र तिनीहरुलाई एकैछिनमा इन्स्टल गर्नेछु
15:21 त्यसैले पेजमा हेरौं र तपाई यी ब्रसहरुले क्रियटिभ कमन्स लाइसेन्स अन्तर्गत अनुमति पाएका देख्नुहुन्छ र म यसमा केहि बदलाव गर्न सक्दिन, त्यसैले मैले यो ब्रसहरु प्रयोग गर्न सक्दिन म तिनीहरुलाई पुन वेबमा राख्न सक्दिनँ
15:47 तर म तिनीहरुलाई प्रयोग गर्छु होला र तिनीहरुसँग काम गर्छु होला, अझ तिनीहरुलाई मेरो वेबसाइटमा प्रकाशित गरेर मूल लिंक राख्न सक्छु र Iceytina लाई धन्यवाद दिन्छु
16:00 तपाई यहाँ GIMP Brushes को लागि लिंक भएको देख्नहुन्छ र deviantART र अन्य वेबसाइटहरुमा अन्य धेरै ब्रसहरु रहेका छन्
16:14 यो अघिल्लो २४ घण्टाको सबैभन्दा नयाँ र चर्चित ब्रस हो
16:21 म 1 month छान्छु र तपाई बिभिन्न ब्रसहरु भएको देख्न सक्नुहुन्छ
16:36 र यो Stardust एण्ड Twinkles लिऊ
16:49 तर यो केहि अच्चम लाग्दो छ
16:59 knux 57 को KNUX’S स्पाइक ब्रस प्याक
17:04 यहाँ कुनै लाइसेन्सको जानकारी रहेको छैन, त्यसैले म यसलाई डाउनलोड गर्न र प्रयोग गर्न सक्छु
17:29 मैले खाली डाउनलोडमा क्लिक गरें
17:32 यहाँ तपाई GIMP २.४ ब्रसको फोल्डर खुलेको देख्न सक्नुहुन्छ र तपाई यहाँ star.vbr देख्न सक्नुहुन्छ
17:44 मलाई vbr को बारेमा थाहा छैन तर gbr GIMP को स्ट्याण्डर्ड ब्रसहरु हुन्
17:54 यहाँ त्यो वेबसाइटबाट Iceytina ले बनाएका ब्रसहरु छन्
18:01 म मेरो आर्काइभ टूलले यो फोल्डर खोल्छु र तपाई त्यहाँ jpg मा वाटर कलरहरु देख्न सक्नुहुन्छ र अन्य धेरै फाइलहरु जस्तै README
18:20 म तिनीहरु सबैलाई छान्दै छुँ र तिनीहरुलाई ब्रस डिरेक्टरी मा तान्दैछुँ
18:35 तिनीहरु यहाँ छन्
18:37 र म knux स्पाइक ब्रस प्याकसँग पनि उही गर्नेछु
18:43 म Archive म्यानेजरमा फोल्डर खोल्नेछु र यहाँ तपाई GIMP ब्रस फाइलहरु देख्नुहुन्छ
18:52 त्यसैले म ती सबैलाई छान्नेछु र तिनीहरुलाई तानेर मेरो ब्रस डिरेक्टरीमा तान्ने छुँ
19:05 अब, मसँग मेरो ब्रस डिरेक्टरिमा सबै ब्रसहरु छन् त्यसैले म मेरो Archive Manager र फोल्डर बन्द गर्छु र GIMP मा फर्कन्छु
19:21 तपाई यहाँ केहि पनि नबदलेको देख्नुहुन्छ तर म यी रिलोड ब्रसहरु छान्न सक्छु र अब मसँग अहिले धेरै ब्रसहरु छन्, यी ब्रसहरु iceytina बाट हुन्, र म तिनीहरुलाई यहाँ प्रयोग गर्न सक्छु
19:46 यी ब्रसहरु वाटर कलर जस्तै छन्
19:50 त्यसैले म यहाँ वाटर कलर बक्सबाट एउटा रंग छान्छु र कोर्छु
19:57 यी ब्रसहरु छाप लगाउन प्रयोग गर्न सकिन्छ तर कोर्न होइन
20:03 यी ब्रसहरुमा धेरै जिटर छ
20:23 त्यसैले यी ब्रसहरु जस्तै की नक्कली पानी रंगको रुपमा प्रयोग गर्न सकिन्छ वा तपाई तिनीहरुलाई इमेज वरिपरी एउटा फ्रेम बनाउन प्रयोग गर्न सक्नुहुन्छ
20:46 अब यो अर्को स्पाइक ब्रसहरुमा हेरौं
21:04 यी ब्रसहरु ठुला छन् तर पहिले पृष्ठभूमि मेटौं
21:15 ल, अब Knux ब्रसहरु हेरौं
21:19 मैले तिनीहरु पहिले देखेको थिइनँ र यसलाई गरेर हेरौं
21:24 यो पनि एउटा छाप नै हो
21:27 र यसले पेन्ट गर्दा त्यति राम्रो हुदैन तर जब मैले स्पेसिंग बढाउछुँ र ओप्यासिटि घटाउछुँ यो राम्रो हुनसक्छ
21:42 यदि तपाईलाई केहि वरिपरी बोर्डर चाहिन्छ भने यो राम्रो हुन्छ
21:48 तर मलाई लाग्छ यी ब्रसहरु ग्राफिकका कलाकारलाई बनाईएका हुन् र फोटोग्राफरलाई उपयोगी हुदैन
22:04 तर सायद तपाई ती प्रयोग गर्ने तरिका पहिल्याउनु हुनेछ
22:09 मलाई लाग्छ मैले ब्रसहरु मा धेरै चर्चा गरे र अर्को संस्करणमा यी ब्रसहरु एनिमेट गर्ने, इमेज होस् गर्ने र यी रंगिन ब्रसहरु बनाउने चर्चा गर्नेछुँ
22:27 थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र कृपया प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने info@meetthegimp.org मा लेख्नुहोस्
22:40 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana