Difference between revisions of "Geogebra/C3/Spreadsheet-View-Advanced/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
(2 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|Time
+
||'''Time'''
|Narration
+
||'''Narration'''
 +
 
 
|-
 
|-
 
||00:00
 
||00:00
||नमस्कार
+
||नमस्कार,Spreadsheet view advancedको यो जियोजेब्रा ट्युटोरिअलमा स्वागत छ
|-
+
 
||00:01
+
|| Spreadsheet view advancedको यो जियोजेब्रा ट्युटोरिअलमा स्वागत छ
+
 
|-
 
|-
 
||00:05
 
||00:05
 
||यदि यो तपाइँको जियोजेब्राको पहिलो प्रयोग हो भने प्राथमिक ट्युटोरिअलहरुको लागि, कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला
 
||यदि यो तपाइँको जियोजेब्राको पहिलो प्रयोग हो भने प्राथमिक ट्युटोरिअलहरुको लागि, कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला
 +
 
|-
 
|-
 
||00:15
 
||00:15
 
||यो ट्युटोरिअलमा हामी spreadsheet को प्रयोगले
 
||यो ट्युटोरिअलमा हामी spreadsheet को प्रयोगले
 +
 
|-
 
|-
 
||00:19
 
||00:19
 
||functionबाट आएको X र Y कोओर्डीनेटको स्लाइडरबाट आएको मानको संकलन गर्छौं
 
||functionबाट आएको X र Y कोओर्डीनेटको स्लाइडरबाट आएको मानको संकलन गर्छौं
 +
 
|-
 
|-
 
||00:24
 
||00:24
 
||डाटा प्रयोग गरि numberको नमुना चिन्ने र function लेखा चित्रको अनुमान गर्छौं
 
||डाटा प्रयोग गरि numberको नमुना चिन्ने र function लेखा चित्रको अनुमान गर्छौं
 +
 
|-
 
|-
 
||00:29
 
||00:29
 
||जियोजेब्रा सुरु गर्न म प्रयोग गर्दै छु, linux operating system Ubuntu 10.04 LTS संस्करण, र geogebra 3.2.40 संस्करण
 
||जियोजेब्रा सुरु गर्न म प्रयोग गर्दै छु, linux operating system Ubuntu 10.04 LTS संस्करण, र geogebra 3.2.40 संस्करण
 
  
 
|-
 
|-
 
||00:40
 
||00:40
 
||अब जियोजेब्रा विन्डोमा
 
||अब जियोजेब्रा विन्डोमा
 
  
 
|-
 
|-
 
||00:43
 
||00:43
 
||spreadsheet देखाउनाको लागि मेनुमा जाउँ र spreadsheet विकल्प खोजौँ
 
||spreadsheet देखाउनाको लागि मेनुमा जाउँ र spreadsheet विकल्प खोजौँ
 
  
 
|-
 
|-
 
||00:52
 
||00:52
 
||अब xValue नामको एउटा slider बनौँ | अधिकतम र न्युनतम मानलाई नाचलाई incrementको मान १ बनौँ
 
||अब xValue नामको एउटा slider बनौँ | अधिकतम र न्युनतम मानलाई नाचलाई incrementको मान १ बनौँ
 
  
 
|-
 
|-
 
||01:07
 
||01:07
 
|| xValue लाई न्युनतम मान तर्फ लागौं
 
|| xValue लाई न्युनतम मान तर्फ लागौं
 
  
 
|-
 
|-
 
||01:12
 
||01:12
 
||A बिन्दु इंकित गरौँ, बिन्दु A मा राइट क्लिक गरेर अब्जेक्ट प्रपर्टिजबाट A को coordinate परिबर्तन गरौँ, X coordinate को मान xValue र Y coordinateको मान xValueको ३ गुना राखौं
 
||A बिन्दु इंकित गरौँ, बिन्दु A मा राइट क्लिक गरेर अब्जेक्ट प्रपर्टिजबाट A को coordinate परिबर्तन गरौँ, X coordinate को मान xValue र Y coordinateको मान xValueको ३ गुना राखौं
 
  
 
|-
 
|-
 
||01:36
 
||01:36
 
||यहाँ हामी घेराको ढालको मान ३ बनाउदै छौँ , keyboardमा tab थिचौं, show trace on पनि रोजौं
 
||यहाँ हामी घेराको ढालको मान ३ बनाउदै छौँ , keyboardमा tab थिचौं, show trace on पनि रोजौं
 
  
 
|-
 
|-
 
||01:50
 
||01:50
 
||क्लोज थिचौं, spreadsheet view चलाएर columns A र B देखिने गरि राखौं,
 
||क्लोज थिचौं, spreadsheet view चलाएर columns A र B देखिने गरि राखौं,
 
  
 
|-
 
|-
 
||02:02
 
||02:02
 
||अब spreadsheetको विकल्पहरु मध्ये पहिलो टुल को तेस्रो विकल्प रोजौं
 
||अब spreadsheetको विकल्पहरु मध्ये पहिलो टुल को तेस्रो विकल्प रोजौं
 
  
 
|-
 
|-
 
||02:10
 
||02:10
 
||बिन्दु A रोजौं, यदि ड्रइंग प्याडमा देखिएको छैन भने, algebra view बाट रोजौं, अनि sliderमा xValue को मान लाई न्युनतम बाट अधिकतम तर्फ लगौं
 
||बिन्दु A रोजौं, यदि ड्रइंग प्याडमा देखिएको छैन भने, algebra view बाट रोजौं, अनि sliderमा xValue को मान लाई न्युनतम बाट अधिकतम तर्फ लगौं
 
  
 
|-
 
|-
 
||02:23
 
||02:23
 
||याद गरौँ बिन्दु A को X coordinate spreadsheet को column Aमा, र Y coordinate column Bमा संचित भएको छ
 
||याद गरौँ बिन्दु A को X coordinate spreadsheet को column Aमा, र Y coordinate column Bमा संचित भएको छ
 
  
 
|-
 
|-
 
||02:34
 
||02:34
 
||यो पाठ पुरा भएपछि तपाई बिद्यार्थी हरुलाई देखिएको घेरा अनुसार अथवा संकलन भएको डाटाको आधारमा function अनुमान गर्न लगाउन सक्नु हुन्छ
 
||यो पाठ पुरा भएपछि तपाई बिद्यार्थी हरुलाई देखिएको घेरा अनुसार अथवा संकलन भएको डाटाको आधारमा function अनुमान गर्न लगाउन सक्नु हुन्छ
 
  
 
|-
 
|-
 
||02:44
 
||02:44
 
||अनुमानित function लाई इन्पुट बारमा यसरी लेखौं f ओफ x बराबर  x को ३ गुना, गुणन को लागि जियोजेब्रामा space लेख्नुभए हुन्छ; enter थिच्नुहोस
 
||अनुमानित function लाई इन्पुट बारमा यसरी लेखौं f ओफ x बराबर  x को ३ गुना, गुणन को लागि जियोजेब्रामा space लेख्नुभए हुन्छ; enter थिच्नुहोस
 
  
 
|-
 
|-
 
||03:05
 
||03:05
 
||यदि अनुमान मिलेमा सबै बिन्दुहरु दिईएको घेरामा अथवा function मा पर्न आउछ
 
||यदि अनुमान मिलेमा सबै बिन्दुहरु दिईएको घेरामा अथवा function मा पर्न आउछ
 +
 
|-
 
|-
 
||03:15
 
||03:15
 
||संक्षेपमा भन्नु पर्दा,
 
||संक्षेपमा भन्नु पर्दा,
 
  
 
|-
 
|-
 
||03:18
 
||03:18
 
||हामीले एउटा ‘xValue’ slider बनायौं , xValue र xValueको ३ गुना coordinate भएको बिन्दु A बनायौं
 
||हामीले एउटा ‘xValue’ slider बनायौं , xValue र xValueको ३ गुना coordinate भएको बिन्दु A बनायौं
 
  
 
|-
 
|-
 
||03:27
 
||03:27
 
||हामीले 'Record to Spreadsheet' विकल्प प्रयोग गरि xValue को विभिन्न मानबाट A बिन्दुको X र Y coordinates संकलन गर्यौं
 
||हामीले 'Record to Spreadsheet' विकल्प प्रयोग गरि xValue को विभिन्न मानबाट A बिन्दुको X र Y coordinates संकलन गर्यौं
 
  
 
|-
 
|-
 
||03:34
 
||03:34
 
||हामीले अंकको नमुनाबाट एउटा input function अनुमान गर्यौं
 
||हामीले अंकको नमुनाबाट एउटा input function अनुमान गर्यौं
 
  
 
|-
 
|-
 
||03:40
 
||03:40
 
||अब पाठको अर्को भाग तिर लागौं, पहिले बिन्दु A बाट trace हटाउँ
 
||अब पाठको अर्को भाग तिर लागौं, पहिले बिन्दु A बाट trace हटाउँ
 
  
 
|-
 
|-
 
||03:53
 
||03:53
 
|| y intercept parameter थपौं
 
|| y intercept parameter थपौं
 
  
 
|-
 
|-
 
||03:56
 
||03:56
 
||अर्को slider बनाओं; नाम b राखौं; न्युनतम र अधिक्तम मान नचलाई increment लाई १ बनाऊ; apply मा क्लिक गरौँ
 
||अर्को slider बनाओं; नाम b राखौं; न्युनतम र अधिक्तम मान नचलाई increment लाई १ बनाऊ; apply मा क्लिक गरौँ
 
  
 
|-
 
|-
 
||04:10
 
||04:10
 
||हामी अब b को मान चलाउछौँ, move टुल प्रयोग गरि b को मान लाई २ सम्म लगौं, xValue लाई न्युनतम मान तर्फ लगौं
 
||हामी अब b को मान चलाउछौँ, move टुल प्रयोग गरि b को मान लाई २ सम्म लगौं, xValue लाई न्युनतम मान तर्फ लगौं
 
  
 
|-
 
|-
 
||04:24
 
||04:24
 
||A बिन्दुमा right क्लिक गर्नुहोस् , object properties रोज्नुहोस y coordinate को मान 3 xValue + b बनाउनुहोस, keyboardमा tab थिच्नुहोस  
 
||A बिन्दुमा right क्लिक गर्नुहोस् , object properties रोज्नुहोस y coordinate को मान 3 xValue + b बनाउनुहोस, keyboardमा tab थिच्नुहोस  
 
  
 
|-
 
|-
 
||04:40
 
||04:40
 
|| show trace on गर्नुहोस् , अनि spreadsheet view लाई चलाउनुहोस ताकी column C र D देखियोस
 
|| show trace on गर्नुहोस् , अनि spreadsheet view लाई चलाउनुहोस ताकी column C र D देखियोस
 
  
 
|-
 
|-
 
||04:50
 
||04:50
 
||Cursor लाई C1मा राख्नुहोस, फेरी record to spreadsheet विकल्प प्रयोग गरौँ, पहिले A बिन्दु रोजौं जसको मान हामीले संकलन गर्न खोज्दै छौँ र xValue लाई न्युनतम बाट अधिक्तम तर्फा लगौं
 
||Cursor लाई C1मा राख्नुहोस, फेरी record to spreadsheet विकल्प प्रयोग गरौँ, पहिले A बिन्दु रोजौं जसको मान हामीले संकलन गर्न खोज्दै छौँ र xValue लाई न्युनतम बाट अधिक्तम तर्फा लगौं
 
  
 
|-
 
|-
 
||05:06
 
||05:06
 
||तपाई देख्न सक्नु हुन्छ कि बिन्दु A को x coordinate spreadsheet को column Cमा र y coordinate column Dमा संकलित हुन्छ
 
||तपाई देख्न सक्नु हुन्छ कि बिन्दु A को x coordinate spreadsheet को column Cमा र y coordinate column Dमा संकलित हुन्छ
 
  
 
|-
 
|-
 
||05:17
 
||05:17
 
||यो डाटाबाट तपाई बिद्यार्थी हरुलाई नमुना (pattern) बुझाउन र function अनुमान गराउन सक्नु हुन्छ
 
||यो डाटाबाट तपाई बिद्यार्थी हरुलाई नमुना (pattern) बुझाउन र function अनुमान गराउन सक्नु हुन्छ
 
  
 
|-
 
|-
 
||05:22
 
||05:22
 
||यो कार्य फेरी b को विभिन्न मानहरुको लागि गर्नुहोस् , अनुमानित function input bar मा दिन सकिन्छ
 
||यो कार्य फेरी b को विभिन्न मानहरुको लागि गर्नुहोस् , अनुमानित function input bar मा दिन सकिन्छ
 
  
 
|-
 
|-
 
||05:29
 
||05:29
 
||हामीले f अफ x बनाइसकेको हुदा म g ओफ x बराबर ३ x + b, जहाँ ‘b’ को मान यहाँ २ रहेको छ इन्टर थिच्नुहोस  
 
||हामीले f अफ x बनाइसकेको हुदा म g ओफ x बराबर ३ x + b, जहाँ ‘b’ को मान यहाँ २ रहेको छ इन्टर थिच्नुहोस  
 
  
 
|-
 
|-
 
||05:51
 
||05:51
 
||सम्क्षेपमा भन्नु पर्दा, हामीले b नाम गरेको अर्को slider बनायौं, A बिन्दुको coordinateलाई xValue र xValue को ३ गुना + b मा परिणत गर्यौं
 
||सम्क्षेपमा भन्नु पर्दा, हामीले b नाम गरेको अर्को slider बनायौं, A बिन्दुको coordinateलाई xValue र xValue को ३ गुना + b मा परिणत गर्यौं
 
  
 
|-
 
|-
 
||06:02
 
||06:02
 
|| Record to Spreadsheet विकल्प प्रयोग गरि A बिन्दुको लागि x र y coordinateहरु संकलन गर्यौं; 'xValue' र 'b' को विभिन्न मान को लागि
 
|| Record to Spreadsheet विकल्प प्रयोग गरि A बिन्दुको लागि x र y coordinateहरु संकलन गर्यौं; 'xValue' र 'b' को विभिन्न मान को लागि
 
  
 
|-
 
|-
 
||06:11
 
||06:11
 
||हामीले input function f अफ x बराबर ३ x + b अनुमान गर्यौं , यहाँ हामीले g अफ x function बनायौं
 
||हामीले input function f अफ x बराबर ३ x + b अनुमान गर्यौं , यहाँ हामीले g अफ x function बनायौं
 
  
 
|-
 
|-
 
||06:23
 
||06:23
 
||अब कार्य तिर लागौं
 
||अब कार्य तिर लागौं
 
  
 
|-
 
|-
 
||06:25
 
||06:25
 
||कार्यमा ‘xValue’ र ‘a’ slider हरु बनाएर तपाई quadratic function track गर्नुहोस
 
||कार्यमा ‘xValue’ र ‘a’ slider हरु बनाएर तपाई quadratic function track गर्नुहोस
 
  
 
|-
 
|-
 
||06:33
 
||06:33
 
||बिन्दु A इंकित गर्नुहोस जसको x coordinate xValue र y coordinate ‘a’ xValue square हुन्छ |
 
||बिन्दु A इंकित गर्नुहोस जसको x coordinate xValue र y coordinate ‘a’ xValue square हुन्छ |
 
  
 
|-
 
|-
 
||06:43
 
||06:43
 
|| Record to Spreadsheet विकल्प प्रयोग गरी A बिन्दुको x र y coordinate संचित गरौँ, विभिन्न 'xValue' र ‘a’ को मानको लागि
 
|| Record to Spreadsheet विकल्प प्रयोग गरी A बिन्दुको x र y coordinate संचित गरौँ, विभिन्न 'xValue' र ‘a’ को मानको लागि
 
  
 
|-
 
|-
 
||06:51
 
||06:51
||अनि अन्दाज गरी इन्पुट दिन f अफ x बराबर ‘a’ x square
+
||अनि अन्दाज गरी इन्पुट दिन f अफ x बराबर ‘a’ x square कार्य पुरा गर्न हामी ‘a’ x square + ‘bx’ + ३ लाई track गर्छौं
कार्य पुरा गर्न हामी ‘a’ x square + ‘bx’ + ३ लाई track गर्छौं
+
 
+
  
 
|-
 
|-
 
||07:05
 
||07:05
 
||हामी अर्को slider ‘b’ बनाउछौँ , एउटा बिन्दु A इंकित गरौँ जसको coordinate, xValue र ‘a xValue square + b xValue + ३ हुन्छ
 
||हामी अर्को slider ‘b’ बनाउछौँ , एउटा बिन्दु A इंकित गरौँ जसको coordinate, xValue र ‘a xValue square + b xValue + ३ हुन्छ
 
  
 
|-
 
|-
 
||07:18
 
||07:18
 
|| Record to Spreadsheet विकल्प प्रयोग गरि A बिन्दुको x र y coordinate संचित गर्नुहोस; ‘a’ र ‘b’ को विभिन्न मान को लागि
 
|| Record to Spreadsheet विकल्प प्रयोग गरि A बिन्दुको x र y coordinate संचित गर्नुहोस; ‘a’ र ‘b’ को विभिन्न मान को लागि
 
  
 
|-
 
|-
 
||07:26
 
||07:26
 
||function f अफ x बराबर ‘ax square + bx +३ अनुमान गर्न र इन्पुट दिन
 
||function f अफ x बराबर ‘ax square + bx +३ अनुमान गर्न र इन्पुट दिन
 
  
 
|-
 
|-
 
||07:32
 
||07:32
 
||मैले यो बनाइसकेको छु | यो अवस्था मा trace on गर्नुहोस् जुन on नै छ
 
||मैले यो बनाइसकेको छु | यो अवस्था मा trace on गर्नुहोस् जुन on नै छ
 
  
 
|-
 
|-
 
||07:43
 
||07:43
 
||xValueको मान लाई न्युनतम बनाउछौँ, र record to spreadsheet प्रयोग गरौँ, A बिन्दु रोजौंर xValue slider चलाऊँ
 
||xValueको मान लाई न्युनतम बनाउछौँ, र record to spreadsheet प्रयोग गरौँ, A बिन्दु रोजौंर xValue slider चलाऊँ
 
  
 
|-
 
|-
 
||08:05
 
||08:05
 
||हामी यसरी अनुमानित फंक्सन f(x) = 2 x^2 + 2 x + 3मा हामीले सेट गरेको कन्सट्यान्ट इन्पुट गर्न सक्छौं,  
 
||हामी यसरी अनुमानित फंक्सन f(x) = 2 x^2 + 2 x + 3मा हामीले सेट गरेको कन्सट्यान्ट इन्पुट गर्न सक्छौं,  
 +
 
|-
 
|-
 
||08:28
 
||08:28
Line 243: Line 206:
 
||08:47
 
||08:47
 
||स्पोकन ट्युटोरियल टिमले स्पोकन ट्युटोरीयल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि यो इमेल एड्रेसमा सम्पर्क गर्नुहोस्
 
||स्पोकन ट्युटोरियल टिमले स्पोकन ट्युटोरीयल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि यो इमेल एड्रेसमा सम्पर्क गर्नुहोस्
 +
 
|-
 
|-
 
||09:02
 
||09:02
 
||स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ, थप जानकारी यो लिंकमा उपलब्ध छ
 
||स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ, थप जानकारी यो लिंकमा उपलब्ध छ
 
  
 
|-
 
|-
Line 252: Line 215:
 
||धन्यवाद, कारखाना नेपालबाट म मन्दिरा बिदा चाहन्छु, जिओजेब्रा अझै नयाँ कुरा सिक्नुहोस्
 
||धन्यवाद, कारखाना नेपालबाट म मन्दिरा बिदा चाहन्छु, जिओजेब्रा अझै नयाँ कुरा सिक्नुहोस्
 
|-
 
|-
 
 
 
|}
 
|}

Latest revision as of 10:05, 24 April 2017

Time Narration
00:00 नमस्कार,Spreadsheet view advancedको यो जियोजेब्रा ट्युटोरिअलमा स्वागत छ
00:05 यदि यो तपाइँको जियोजेब्राको पहिलो प्रयोग हो भने प्राथमिक ट्युटोरिअलहरुको लागि, कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला
00:15 यो ट्युटोरिअलमा हामी spreadsheet को प्रयोगले
00:19 functionबाट आएको X र Y कोओर्डीनेटको स्लाइडरबाट आएको मानको संकलन गर्छौं
00:24 डाटा प्रयोग गरि numberको नमुना चिन्ने र function लेखा चित्रको अनुमान गर्छौं
00:29 जियोजेब्रा सुरु गर्न म प्रयोग गर्दै छु, linux operating system Ubuntu 10.04 LTS संस्करण, र geogebra 3.2.40 संस्करण
00:40 अब जियोजेब्रा विन्डोमा
00:43 spreadsheet देखाउनाको लागि मेनुमा जाउँ र spreadsheet विकल्प खोजौँ
00:52 अब xValue नामको एउटा slider बनौँ | अधिकतम र न्युनतम मानलाई नाचलाई incrementको मान १ बनौँ
01:07 xValue लाई न्युनतम मान तर्फ लागौं
01:12 A बिन्दु इंकित गरौँ, बिन्दु A मा राइट क्लिक गरेर अब्जेक्ट प्रपर्टिजबाट A को coordinate परिबर्तन गरौँ, X coordinate को मान xValue र Y coordinateको मान xValueको ३ गुना राखौं
01:36 यहाँ हामी घेराको ढालको मान ३ बनाउदै छौँ , keyboardमा tab थिचौं, show trace on पनि रोजौं
01:50 क्लोज थिचौं, spreadsheet view चलाएर columns A र B देखिने गरि राखौं,
02:02 अब spreadsheetको विकल्पहरु मध्ये पहिलो टुल को तेस्रो विकल्प रोजौं
02:10 बिन्दु A रोजौं, यदि ड्रइंग प्याडमा देखिएको छैन भने, algebra view बाट रोजौं, अनि sliderमा xValue को मान लाई न्युनतम बाट अधिकतम तर्फ लगौं
02:23 याद गरौँ बिन्दु A को X coordinate spreadsheet को column Aमा, र Y coordinate column Bमा संचित भएको छ
02:34 यो पाठ पुरा भएपछि तपाई बिद्यार्थी हरुलाई देखिएको घेरा अनुसार अथवा संकलन भएको डाटाको आधारमा function अनुमान गर्न लगाउन सक्नु हुन्छ
02:44 अनुमानित function लाई इन्पुट बारमा यसरी लेखौं f ओफ x बराबर x को ३ गुना, गुणन को लागि जियोजेब्रामा space लेख्नुभए हुन्छ; enter थिच्नुहोस
03:05 यदि अनुमान मिलेमा सबै बिन्दुहरु दिईएको घेरामा अथवा function मा पर्न आउछ
03:15 संक्षेपमा भन्नु पर्दा,
03:18 हामीले एउटा ‘xValue’ slider बनायौं , xValue र xValueको ३ गुना coordinate भएको बिन्दु A बनायौं
03:27 हामीले 'Record to Spreadsheet' विकल्प प्रयोग गरि xValue को विभिन्न मानबाट A बिन्दुको X र Y coordinates संकलन गर्यौं
03:34 हामीले अंकको नमुनाबाट एउटा input function अनुमान गर्यौं
03:40 अब पाठको अर्को भाग तिर लागौं, पहिले बिन्दु A बाट trace हटाउँ
03:53 y intercept parameter थपौं
03:56 अर्को slider बनाओं; नाम b राखौं; न्युनतम र अधिक्तम मान नचलाई increment लाई १ बनाऊ; apply मा क्लिक गरौँ
04:10 हामी अब b को मान चलाउछौँ, move टुल प्रयोग गरि b को मान लाई २ सम्म लगौं, xValue लाई न्युनतम मान तर्फ लगौं
04:24 A बिन्दुमा right क्लिक गर्नुहोस् , object properties रोज्नुहोस y coordinate को मान 3 xValue + b बनाउनुहोस, keyboardमा tab थिच्नुहोस
04:40 show trace on गर्नुहोस् , अनि spreadsheet view लाई चलाउनुहोस ताकी column C र D देखियोस
04:50 Cursor लाई C1मा राख्नुहोस, फेरी record to spreadsheet विकल्प प्रयोग गरौँ, पहिले A बिन्दु रोजौं जसको मान हामीले संकलन गर्न खोज्दै छौँ र xValue लाई न्युनतम बाट अधिक्तम तर्फा लगौं
05:06 तपाई देख्न सक्नु हुन्छ कि बिन्दु A को x coordinate spreadsheet को column Cमा र y coordinate column Dमा संकलित हुन्छ
05:17 यो डाटाबाट तपाई बिद्यार्थी हरुलाई नमुना (pattern) बुझाउन र function अनुमान गराउन सक्नु हुन्छ
05:22 यो कार्य फेरी b को विभिन्न मानहरुको लागि गर्नुहोस् , अनुमानित function input bar मा दिन सकिन्छ
05:29 हामीले f अफ x बनाइसकेको हुदा म g ओफ x बराबर ३ x + b, जहाँ ‘b’ को मान यहाँ २ रहेको छ इन्टर थिच्नुहोस
05:51 सम्क्षेपमा भन्नु पर्दा, हामीले b नाम गरेको अर्को slider बनायौं, A बिन्दुको coordinateलाई xValue र xValue को ३ गुना + b मा परिणत गर्यौं
06:02 Record to Spreadsheet विकल्प प्रयोग गरि A बिन्दुको लागि x र y coordinateहरु संकलन गर्यौं; 'xValue' र 'b' को विभिन्न मान को लागि
06:11 हामीले input function f अफ x बराबर ३ x + b अनुमान गर्यौं , यहाँ हामीले g अफ x function बनायौं
06:23 अब कार्य तिर लागौं
06:25 कार्यमा ‘xValue’ र ‘a’ slider हरु बनाएर तपाई quadratic function track गर्नुहोस
06:33 बिन्दु A इंकित गर्नुहोस जसको x coordinate xValue र y coordinate ‘a’ xValue square हुन्छ |
06:43 Record to Spreadsheet विकल्प प्रयोग गरी A बिन्दुको x र y coordinate संचित गरौँ, विभिन्न 'xValue' र ‘a’ को मानको लागि
06:51 अनि अन्दाज गरी इन्पुट दिन f अफ x बराबर ‘a’ x square कार्य पुरा गर्न हामी ‘a’ x square + ‘bx’ + ३ लाई track गर्छौं
07:05 हामी अर्को slider ‘b’ बनाउछौँ , एउटा बिन्दु A इंकित गरौँ जसको coordinate, xValue र ‘a xValue square + b xValue + ३ हुन्छ
07:18 Record to Spreadsheet विकल्प प्रयोग गरि A बिन्दुको x र y coordinate संचित गर्नुहोस; ‘a’ र ‘b’ को विभिन्न मान को लागि
07:26 function f अफ x बराबर ‘ax square + bx +३ अनुमान गर्न र इन्पुट दिन
07:32 मैले यो बनाइसकेको छु | यो अवस्था मा trace on गर्नुहोस् जुन on नै छ
07:43 xValueको मान लाई न्युनतम बनाउछौँ, र record to spreadsheet प्रयोग गरौँ, A बिन्दु रोजौंर xValue slider चलाऊँ
08:05 हामी यसरी अनुमानित फंक्सन f(x) = 2 x^2 + 2 x + 3मा हामीले सेट गरेको कन्सट्यान्ट इन्पुट गर्न सक्छौं,
08:28 प्याराबोलामा भएका चिन्हहरु याद गर्नुहोस्
08:36 यो वेबसाइटमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नु सक्नुहुन्छ
08:47 स्पोकन ट्युटोरियल टिमले स्पोकन ट्युटोरीयल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि यो इमेल एड्रेसमा सम्पर्क गर्नुहोस्
09:02 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ, थप जानकारी यो लिंकमा उपलब्ध छ
09:16 धन्यवाद, कारखाना नेपालबाट म मन्दिरा बिदा चाहन्छु, जिओजेब्रा अझै नयाँ कुरा सिक्नुहोस्

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble