Difference between revisions of "C-and-C++/C2/First-C-Program/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.02 | |फर्स्ट C प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्व…')
 
 
(3 intermediate revisions by 2 users not shown)
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.02
+
| 00:02
| |फर्स्ट C प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्वागत छ
+
| फर्स्ट C प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्वागत छ
 
|-
 
|-
| 00.06
+
| 00:06
 
| यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
 
| यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
 
|-
 
|-
| 00.08
+
| 00:08
 
|कसरी एउटा सामान्य C प्रोग्राम लेख्ने
 
|कसरी एउटा सामान्य C प्रोग्राम लेख्ने
 
|-
 
|-
| 00.11
+
| 00:11
 
|यसलाई कसरी कम्पायल गर्ने
 
|यसलाई कसरी कम्पायल गर्ने
 
|-
 
|-
| 00.13
+
| 00:13
|र यसलाई कसरी चलाउने
+
|र यसलाई कसरी चलाउने हामी केहि सामान्य गल्तिहरु र तिनीहरुको समाधानको पनि चर्चा गर्नेछौं
 
|-
 
|-
| 00.14
+
|00:19
|हामी केहि सामान्य गल्तिहरु र तिनीहरुको समाधानको पनि चर्चा गर्नेछौं
+
| यो ट्युटोरीअल रेकर्ड गर्न म
 
|-
 
|-
|00.19
+
| 00:21
| |यो ट्युटोरीअल रेकर्ड गर्न म
+
|-
+
| 00.21
+
 
|उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण र यसमा gcc कम्पायलर ४.६.१ संस्करण प्रयोग गर्दैछु
 
|उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण र यसमा gcc कम्पायलर ४.६.१ संस्करण प्रयोग गर्दैछु
 
|-
 
|-
| 00.31
+
| 00:31
 
| यो ट्युटोरीअल अभ्यास गर्न,
 
| यो ट्युटोरीअल अभ्यास गर्न,
 
|-
 
|-
| 00.33
+
| 00:33
 
|तपाई उबुन्टु अपरेटिंग सिस्टम र कुनै एडिटरसंग परिचित हुनुपर्छ
 
|तपाई उबुन्टु अपरेटिंग सिस्टम र कुनै एडिटरसंग परिचित हुनुपर्छ
 
|-
 
|-
| 00.39
+
| 00:39
 
|केहि एडिटरहरु '''vim''' र '''gedit'''हुन्
 
|केहि एडिटरहरु '''vim''' र '''gedit'''हुन्
 
|-
 
|-
| 00.42
+
| 00:42
 
|म यो ट्युटोरीअलमा gedit प्रयोग गर्नेछु
 
|म यो ट्युटोरीअलमा gedit प्रयोग गर्नेछु
 
|-
 
|-
| 00.46
+
| 00:46
 
|सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला: [http://spoken-tutorial.org]  
 
|सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला: [http://spoken-tutorial.org]  
 
|-
 
|-
|00.51
+
|00:51
 
|म तपाइलाई कसरी एउटा C प्रोग्राम लेख्ने उदाहरणबाट बताउदैछु
 
|म तपाइलाई कसरी एउटा C प्रोग्राम लेख्ने उदाहरणबाट बताउदैछु
 
|-
 
|-
| 00.56
+
| 00:56
 
|किबोर्डबाट एकैचोटी '''Ctrl, Alt र T ''' किहरु थिची टर्मिनल विन्डो खोल्नुहोस्
 
|किबोर्डबाट एकैचोटी '''Ctrl, Alt र T ''' किहरु थिची टर्मिनल विन्डो खोल्नुहोस्
 
|-
 
|-
| 01.07
+
| 01:07
 
|अब, टेक्स्ट एडिटर खोलौं, प्रम्प्टमा यो टाइप गरौँ
 
|अब, टेक्स्ट एडिटर खोलौं, प्रम्प्टमा यो टाइप गरौँ
 
|-
 
|-
| 01.12
+
| 01:12
 
|'''“gedit”''' स्पेस '''“talk”''' डट '''“c”''' स्पेस “&”'''
 
|'''“gedit”''' स्पेस '''“talk”''' डट '''“c”''' स्पेस “&”'''
 
|-
 
|-
| 01.20
+
| 01:20
 
|'''हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं '''
 
|'''हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं '''
 
|-
 
|-
| 01.25
+
| 01:25
 
|कृपया याद गर्नुहोस, सबै '''C''' फायलहरुको एक्सटेन्सन डट '''“c”'''हुनेछ
 
|कृपया याद गर्नुहोस, सबै '''C''' फायलहरुको एक्सटेन्सन डट '''“c”'''हुनेछ
 
|-
 
|-
|01.31
+
|01:31
 
|अब, '''Enter'''थिच्नुहोस
 
|अब, '''Enter'''थिच्नुहोस
 
|-
 
|-
| 01.33
+
| 01:33
 
|टेक्स्ट एडिटर खुलेको छ
 
|टेक्स्ट एडिटर खुलेको छ
 
|-
 
|-
| 01.37
+
| 01:37
 
| अब एउटा प्रोग्राम लेख्न सुरु गरौँ
 
| अब एउटा प्रोग्राम लेख्न सुरु गरौँ
 
|-
 
|-
| 01.39
+
| 01:39
 
| डबल स्ल्याश '''“//”''' स्पेस टाइप गर्नुहोस
 
| डबल स्ल्याश '''“//”''' स्पेस टाइप गर्नुहोस
 
|-
 
|-
| 01.42
+
| 01:42
 
|'''“My first C program”'''
 
|'''“My first C program”'''
 
|-
 
|-
|01.48
+
|01:48
 
|यहाँ, डबल स्ल्याश लाइन कमेन्ट गर्न प्रयोग गरिन्छ
 
|यहाँ, डबल स्ल्याश लाइन कमेन्ट गर्न प्रयोग गरिन्छ
 
|-
 
|-
| 01.52
+
| 01:52
 
|कमेन्टहरु प्रोग्राम कसरी लेखिएको छ बुझ्न प्रयोग गरिन्छ
 
|कमेन्टहरु प्रोग्राम कसरी लेखिएको छ बुझ्न प्रयोग गरिन्छ
 
|-
 
|-
| 01.56
+
| 01:56
 
|यो डकुमेन्टेसन् को लागि उपयोगी छ
 
|यो डकुमेन्टेसन् को लागि उपयोगी छ
 
|-
 
|-
| 01.58  
+
| 01:58  
 
|यसले प्रोग्रामको बारेमा जानकारी दिन्छ
 
|यसले प्रोग्रामको बारेमा जानकारी दिन्छ
 
|-
 
|-
| 02.01
+
| 02:01
 
|डबल स्ल्याशलाई एउटा लाइनको कमेन्ट भनिन्छ
 
|डबल स्ल्याशलाई एउटा लाइनको कमेन्ट भनिन्छ
 
|-
 
|-
| 02.07  
+
| 02:07  
 
|अब, '''Enter'''थिच्नुहोस
 
|अब, '''Enter'''थिच्नुहोस
 
|-
 
|-
|02.09
+
|02:09
 
|ह्याश '''“#include”''' स्पेस ओपनिंग ब्राकेट, क्लोजिंग ब्राकेट''' टाइप गर्नुहोस
 
|ह्याश '''“#include”''' स्पेस ओपनिंग ब्राकेट, क्लोजिंग ब्राकेट''' टाइप गर्नुहोस
 
|-
 
|-
| 02.17
+
| 02:17
 
| सधै पहिला ब्राकेट पुरा गरेर, यस भित्र लेख्न थाल्नु राम्रो अभ्यास हुन्छ
 
| सधै पहिला ब्राकेट पुरा गरेर, यस भित्र लेख्न थाल्नु राम्रो अभ्यास हुन्छ
 
|-
 
|-
| 02.24
+
| 02:24
 
|अब,ब्राकेट भित्र,'''“stdio”''' डट”.” “'''h” '''टाइप गर्नुहोस
 
|अब,ब्राकेट भित्र,'''“stdio”''' डट”.” “'''h” '''टाइप गर्नुहोस
 
|-
 
|-
| 02.30
+
| 02:30
 
|  '''stdio.h'''  '''हेडर फायल''' हो
 
|  '''stdio.h'''  '''हेडर फायल''' हो
 
|-
 
|-
| 02.33
+
| 02:33
 
|एउटा '''program''' मा '''इन्पुट/आउटपुट फंक्सनस्''' प्रयोग गर्दा यो हेडर फायल हुनुपर्छ, अब इन्टर थिच्नुहोस
 
|एउटा '''program''' मा '''इन्पुट/आउटपुट फंक्सनस्''' प्रयोग गर्दा यो हेडर फायल हुनुपर्छ, अब इन्टर थिच्नुहोस
 
|-
 
|-
| 02.43
+
| 02:43
 
|  '''“int” '''स्पेस''' “main” '''ओपनिंग ब्राकेट,क्लोजिंग ब्राकेट '''“()”'''टाइप गर्नुहोस
 
|  '''“int” '''स्पेस''' “main” '''ओपनिंग ब्राकेट,क्लोजिंग ब्राकेट '''“()”'''टाइप गर्नुहोस
 
|-
 
|-
| 02.50
+
| 02:50
| | ' '''main''' एउटा बिशेष '''फंक्सन''' हो
+
| '''main''' एउटा बिशेष '''फंक्सन''' हो
 
|-
 
|-
| 02.52
+
| 02:52
 
|यसले प्रोग्रामले यहाँबाट कार्य सुरु गर्छ भनी जनाउछ
 
|यसले प्रोग्रामले यहाँबाट कार्य सुरु गर्छ भनी जनाउछ
 
|-
 
|-
| 02.58
+
| 02:58
 
|ओपनिंग ब्राकेट र क्लोजिंग ब्राकेटलाई प्यारेंथेसिस भनिन्छ
 
|ओपनिंग ब्राकेट र क्लोजिंग ब्राकेटलाई प्यारेंथेसिस भनिन्छ
 
|-
 
|-
| 03.04
+
| 03:04
 
| '''main''' संगै आउने प्यारेंथेसिसले युजरलाई '''main''' एउटा '''function'''हो भन्ने संकेत दिन्छ
 
| '''main''' संगै आउने प्यारेंथेसिसले युजरलाई '''main''' एउटा '''function'''हो भन्ने संकेत दिन्छ
 
|-
 
|-
| 03.11
+
| 03:11
 
| यहाँ,'''int''' '''main function'''ले केहि '''arguments''' लिदैन
 
| यहाँ,'''int''' '''main function'''ले केहि '''arguments''' लिदैन
 
|-
 
|-
| 03.15
+
| 03:15
 
|यसले  '''integer''' टाइपको मान दिन्छ
 
|यसले  '''integer''' टाइपको मान दिन्छ
 
|-
 
|-
| 03.19
+
| 03:19
 
|हामी '''डाटा टाइप''' को बारेमा अर्को ट्युटोरीअलमा हेर्नेछौं
 
|हामी '''डाटा टाइप''' को बारेमा अर्को ट्युटोरीअलमा हेर्नेछौं
 
|-
 
|-
| 03.23
+
| 03:23
 
|अब, '''main function'''को बारेमा अझ जान्न अर्को स्लाइडमा जाऊ
 
|अब, '''main function'''को बारेमा अझ जान्न अर्को स्लाइडमा जाऊ
 
|-
 
|-
| 03.30
+
| 03:30
 
| हरेक '''प्रोग्राम'''मा एउटा मेन फंक्सन हुनुपर्छ
 
| हरेक '''प्रोग्राम'''मा एउटा मेन फंक्सन हुनुपर्छ
 
|-
 
|-
| 03.33
+
| 03:33
 
|त्यहाँ एउटा भन्दा बढी मेन फंक्सन हुनु हुदैन
 
|त्यहाँ एउटा भन्दा बढी मेन फंक्सन हुनु हुदैन
 
|-
 
|-
| 03.37
+
| 03:37
 
|नत्र कम्पायलरले प्रोग्रामको सुरुवात भेट्टाउन सक्दैन
 
|नत्र कम्पायलरले प्रोग्रामको सुरुवात भेट्टाउन सक्दैन
 
|-
 
|-
| 03.41
+
| 03:41
 
|खाली प्यारेंथिस जोडीले मेनमा कुनै '''arguments''' छैन भन्ने जनाउछ
 
|खाली प्यारेंथिस जोडीले मेनमा कुनै '''arguments''' छैन भन्ने जनाउछ
 
|-
 
|-
| 03.46
+
| 03:46
 
|आर्गुमेंटको बारेमा बिस्तृत रुपमा आगामी ट्युटोरीअलमा चर्चा गरिनेछ
 
|आर्गुमेंटको बारेमा बिस्तृत रुपमा आगामी ट्युटोरीअलमा चर्चा गरिनेछ
 
|-
 
|-
| 03.52
+
| 03:52
 
|अब, हाम्रो प्रोग्राममा फर्कौं, इन्टर थिच्नुहोस
 
|अब, हाम्रो प्रोग्राममा फर्कौं, इन्टर थिच्नुहोस
 
|-
 
|-
| 03.58
+
| 03:58
 
| कर्ली ब्राकेट '''“{”'''खोलेर टाइप गरौँ
 
| कर्ली ब्राकेट '''“{”'''खोलेर टाइप गरौँ
 
|-
 
|-
| 04.00
+
| 04:00
 
|ब्राकेट खोल्नाले '''main''' '''function'''को सुरुवात जनाउछ
 
|ब्राकेट खोल्नाले '''main''' '''function'''को सुरुवात जनाउछ
 
|-
 
|-
| 04.05
+
| 04:05
 
|त्यसपछि, क्लोजिंग ब्राकेट '''“}”'''टाइप गर्नुहोस
 
|त्यसपछि, क्लोजिंग ब्राकेट '''“}”'''टाइप गर्नुहोस
|-
+
 
| 04.08
+
| ब्राकेट बन्द गर्नाले '''main''' '''function'''को अन्त्य जनाउछ
+
 
|-
 
|-
| 04.13
+
| 04:08
|अब, ब्राकेट भित्र
+
| ब्राकेट बन्द गर्नाले '''main''' '''function'''को अन्त्य जनाउछ
 
|-
 
|-
| 04.14
+
| 04:13
|दुइचोटी '''इन्टर''' थिची कर्सरलाई एक लाइन माथि सार्नुहोस
+
|अब, ब्राकेट भित्र दुइचोटी '''इन्टर''' थिची कर्सरलाई एक लाइन माथि सार्नुहोस
 
|-
 
|-
| 04.20
+
| 04:20
 
|इन्डेन्टेसनले कोड लाई पढ्न सजिलो बनाउछ
 
|इन्डेन्टेसनले कोड लाई पढ्न सजिलो बनाउछ
 
|-
 
|-
| 04.23
+
| 04:23
 
|यसले गल्ति छिटो पत्ता लगाउन सघाउछ
 
|यसले गल्ति छिटो पत्ता लगाउन सघाउछ
 
|-
 
|-
| 04.26
+
| 04:26
 
|त्यसैले यहाँ तीनवटा स्पेस दिऊ
 
|त्यसैले यहाँ तीनवटा स्पेस दिऊ
 
|-
 
|-
| 04.29
+
| 04:29
 
|र ''' “printf” ''' ओपनिंग ब्राकेट ,क्लोजिंग ब्राकेट '''“()” '''टाइप गरौँ
 
|र ''' “printf” ''' ओपनिंग ब्राकेट ,क्लोजिंग ब्राकेट '''“()” '''टाइप गरौँ
 
|-
 
|-
| 04.34
+
| 04:34
 
|'''printf ''' स्ट्याण्डर्ड C फंक्सन हो जसले टर्मिनलमा आउटपुट प्रिन्ट गर्छ
 
|'''printf ''' स्ट्याण्डर्ड C फंक्सन हो जसले टर्मिनलमा आउटपुट प्रिन्ट गर्छ
 
|-
 
|-
| 04.39
+
| 04:39
 
| यहाँ, प्रिन्टएफ ब्राकेटको दोहोरो उद्दरण भित्र,
 
| यहाँ, प्रिन्टएफ ब्राकेटको दोहोरो उद्दरण भित्र,
 
|-
 
|-
| 04.44
+
| 04:44
 
| जुनसुकै कुरा लेखिए पनि टर्मिनलमा प्रिन्ट हुनेछ
 
| जुनसुकै कुरा लेखिए पनि टर्मिनलमा प्रिन्ट हुनेछ
 
|-
 
|-
| 04.50
+
| 04:50
 
|'''“Talk To a Teacher '''ब्याकस्ल्याश '''n”'''टाइप गरौँ
 
|'''“Talk To a Teacher '''ब्याकस्ल्याश '''n”'''टाइप गरौँ
 
|-
 
|-
| 05.00
+
| 05:00
 
|ब्याकस्ल्याश n '''“\n” '''नयाँलाइन जनाउछ
 
|ब्याकस्ल्याश n '''“\n” '''नयाँलाइन जनाउछ
 
|-
 
|-
| 05.03
+
| 05:03
 
|नतिजा '''printf '''फंक्सन चलाउदा,कर्सर नयाँ लाइनमा सर्छ
 
|नतिजा '''printf '''फंक्सन चलाउदा,कर्सर नयाँ लाइनमा सर्छ
 
|-
 
|-
| 05.11
+
| 05:11
 
|हरेक, '''C''' स्टेटमेन्ट  '''अर्धविराम “;”'''मा टुंगिनुपर्छ
 
|हरेक, '''C''' स्टेटमेन्ट  '''अर्धविराम “;”'''मा टुंगिनुपर्छ
 
|-
 
|-
| 05.15
+
| 05:15
 
|त्यसैले, यसलाई लाइनको अन्त्यमा टाइप गर्नुहोस
 
|त्यसैले, यसलाई लाइनको अन्त्यमा टाइप गर्नुहोस
 
|-
 
|-
| 05.19
+
| 05:19
 
|'''अर्धविराम''' ले स्टेटमेन्ट सकिएको जनाउछ
 
|'''अर्धविराम''' ले स्टेटमेन्ट सकिएको जनाउछ
 
|-
 
|-
|05.24
+
|05:24
 
|अब, तिनवटा स्पेस दिन '''Enter''' थिच्नुहोस
 
|अब, तिनवटा स्पेस दिन '''Enter''' थिच्नुहोस
 
|-
 
|-
|05.28
+
|05:28
 
| '''“return”''' स्पेस''' “0”''' र एउटा'''अर्धविराम''' '''“;”'''टाइप गर्नुहोस
 
| '''“return”''' स्पेस''' “0”''' र एउटा'''अर्धविराम''' '''“;”'''टाइप गर्नुहोस
 
|-
 
|-
| 05.34
+
| 05:34
 
|यो स्टेटमेन्ट ले इन्टिजर फर्काउछ
 
|यो स्टेटमेन्ट ले इन्टिजर फर्काउछ
 
|-
 
|-
| 05.38
+
| 05:38
 
|यो स्टेटमेन्टमा इन्टिजर् फर्काउनु पर्यो किनभने फंक्सन टाइप '''int'''हो
 
|यो स्टेटमेन्टमा इन्टिजर् फर्काउनु पर्यो किनभने फंक्सन टाइप '''int'''हो
 
|-
 
|-
| 05.45
+
| 05:45
 
| '''return''' स्टेटमेन्टले कार्यगर्ने स्टेटमेन्ट सकिएको जनाउछ
 
| '''return''' स्टेटमेन्टले कार्यगर्ने स्टेटमेन्ट सकिएको जनाउछ
 
|-
 
|-
| 05.51
+
| 05:51
 
|हामी फर्काउने मानको बारेमा अझ अर्को ट्युटोरीअल मा चर्चा गर्नेछौं
 
|हामी फर्काउने मानको बारेमा अझ अर्को ट्युटोरीअल मा चर्चा गर्नेछौं
 
|-
 
|-
| 05.56
+
| 05:56
 
|अब,फायल सेभ गर्न "'''Save'''" बटनमा क्लिक गर्नुहोस
 
|अब,फायल सेभ गर्न "'''Save'''" बटनमा क्लिक गर्नुहोस
 
|-
 
|-
| 06.00
+
| 06:00
 
|बारम्बार फायल सेभ गर्नु राम्रो बनि हो
 
|बारम्बार फायल सेभ गर्नु राम्रो बनि हो
 
|-
 
|-
| 06.03
+
| 06:03
 
|यसले तपाइले अकस्मात हुने बिजुलीको समस्याबाट बचाउछ
 
|यसले तपाइले अकस्मात हुने बिजुलीको समस्याबाट बचाउछ
 
|-
 
|-
| 06.06
+
| 06:06
 
|यदि एप्लिकेसन काम नगर्ने भए पनि यो उपयोगी हुनेछ
 
|यदि एप्लिकेसन काम नगर्ने भए पनि यो उपयोगी हुनेछ
 
|-
 
|-
| 06.10
+
| 06:10
 
|अब, टर्मिनलमा फर्कन प्रोग्राम कम्पायल गरौँ
 
|अब, टर्मिनलमा फर्कन प्रोग्राम कम्पायल गरौँ
 
|-
 
|-
| 06.15
+
| 06:15
 
| '''“gcc”''' स्पेस '''“talk.c”''' स्पेस हाईफन “-'''o”''' स्पेस '''“myoutput”''' टाइप गरौँ
 
| '''“gcc”''' स्पेस '''“talk.c”''' स्पेस हाईफन “-'''o”''' स्पेस '''“myoutput”''' टाइप गरौँ
 
|-
 
|-
| 06.24
+
| 06:24
 
| '''gcc''' कम्पायलर हो
 
| '''gcc''' कम्पायलर हो
 
|-
 
|-
| 06.27
+
| 06:27
 
|हाम्रो फायलको नाम '''talk.c''' हो
 
|हाम्रो फायलको नाम '''talk.c''' हो
 
|-
 
|-
| 06.30
+
| 06:30
 
|'''-o''' '''myoutput''' ले एक्जिक्युटेबल  '''myoutput'''फायल मा जानुपर्छ भन्छ
 
|'''-o''' '''myoutput''' ले एक्जिक्युटेबल  '''myoutput'''फायल मा जानुपर्छ भन्छ
 
|-
 
|-
| 06.37
+
| 06:37
 
| अब,''' Enter '''थिच्नुहोस
 
| अब,''' Enter '''थिच्नुहोस
 
|-
 
|-
| 06.39
+
| 06:39
 
|हामी प्रोग्राम कम्पायल भएको देख्न सक्छौं
 
|हामी प्रोग्राम कम्पायल भएको देख्न सक्छौं
 
|-
 
|-
| 06.42
+
| 06:42
 
|'''ls -lrt'''टाइप गरेर हामी अन्तिम बनेएको फायल '''myoutput''' देख्न सक्छौं
 
|'''ls -lrt'''टाइप गरेर हामी अन्तिम बनेएको फायल '''myoutput''' देख्न सक्छौं
 
|-
 
|-
| 06.54
+
| 06:54
 
|प्रोग्राम चलाउन,डट स्ल्याश  '''“./myoutput” ''' टाइप गरि  '''Enter'''थिच्नुहोस
 
|प्रोग्राम चलाउन,डट स्ल्याश  '''“./myoutput” ''' टाइप गरि  '''Enter'''थिच्नुहोस
 
|-
 
|-
|07.01
+
|07:01
 
|यहाँ, आउटपुट  '''“Talk To a Teacher”'''को रुपमा देखाईएको छ
 
|यहाँ, आउटपुट  '''“Talk To a Teacher”'''को रुपमा देखाईएको छ
 
|-
 
|-
| 07.06
+
| 07:06
 
| मैले पहिले भने जस्तै रिटर्न कार्य गर्ने अन्तिम स्टेटमेन्ट हो
 
| मैले पहिले भने जस्तै रिटर्न कार्य गर्ने अन्तिम स्टेटमेन्ट हो
 
|-
 
|-
| 07.10
+
| 07:10
 
|त्यसैले रिटर्न स्टेटमेन्ट पछी केहि पनि काम हुदैन, यसलाई हेरौं
 
|त्यसैले रिटर्न स्टेटमेन्ट पछी केहि पनि काम हुदैन, यसलाई हेरौं
 
|-
 
|-
|07.15
+
|07:15
 
|हाम्रो प्रोग्राममा जाऊ
 
|हाम्रो प्रोग्राममा जाऊ
 
|-
 
|-
| 07.17
+
| 07:17
 
| '''return''' स्टेटमेन्ट पछी,एउटा थप '''printf''' स्टेटमेन्ट राखौं, यहाँ स्पेस दिनुहोस र यो टाइप गर्नुहोस:printf("Welcome \n")र अन्त्यमा अर्धविरामदिनुहोस
 
| '''return''' स्टेटमेन्ट पछी,एउटा थप '''printf''' स्टेटमेन्ट राखौं, यहाँ स्पेस दिनुहोस र यो टाइप गर्नुहोस:printf("Welcome \n")र अन्त्यमा अर्धविरामदिनुहोस
 
|-
 
|-
| 07.35
+
| 07:35
 
|अब, सेभमा क्लिक गरौँ
 
|अब, सेभमा क्लिक गरौँ
 
|-
 
|-
| 07.37
+
| 07:37
 
|अब कम्पायल गरि प्रोग्राम चलाउ, टर्मिनलमा फर्कौं
 
|अब कम्पायल गरि प्रोग्राम चलाउ, टर्मिनलमा फर्कौं
 
|-
 
|-
|07.41  
+
|07:41  
 
|तपाइले पहिले प्रयोग गरेका कमाण्डहरु अप एरो कि थिची प्रयोग गर्न सक्नुहुन्छ
 
|तपाइले पहिले प्रयोग गरेका कमाण्डहरु अप एरो कि थिची प्रयोग गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 07.46
+
| 07:46
 
|यो मैले अहिले गरेको कार्य हो
 
|यो मैले अहिले गरेको कार्य हो
 
|-
 
|-
| 07.51
+
| 07:51
 
|हामी यो देख्छौं कि दोस्रो स्टेटमेन्ट  '''welcome''' चलेन
 
|हामी यो देख्छौं कि दोस्रो स्टेटमेन्ट  '''welcome''' चलेन
 
|-
 
|-
| 07.58
+
| 07:58
 
|अब, प्रोग्राम मा फर्कौं
 
|अब, प्रोग्राम मा फर्कौं
 
|-
 
|-
| 08.00
+
| 08:00
 
|अब,  'Welcome' स्टेटमेन्ट रिटर्न स्टेटमेन्ट भन्दा माथि लेखौं
 
|अब,  'Welcome' स्टेटमेन्ट रिटर्न स्टेटमेन्ट भन्दा माथि लेखौं
 
|-
 
|-
| 08.07
+
| 08:07
 
|सेभमा क्लिक गरौँ
 
|सेभमा क्लिक गरौँ
 
|-
 
|-
| 08.09
+
| 08:09
 
|कम्पायल गरि चलाउ
 
|कम्पायल गरि चलाउ
 
|-
 
|-
| 08.15
+
| 08:15
 
|हामी देख्न सक्छौं कि दोस्रो '''printf''' स्टेटमेन्ट ''welcome''  पनि चलेको छ
 
|हामी देख्न सक्छौं कि दोस्रो '''printf''' स्टेटमेन्ट ''welcome''  पनि चलेको छ
 
|-
 
|-
| 08.23
+
| 08:23
 
|अब, प्रोग्राममा आउनसक्ने साधारण गल्तिहरु हेरौं, प्रोग्राममा जाऊ
 
|अब, प्रोग्राममा आउनसक्ने साधारण गल्तिहरु हेरौं, प्रोग्राममा जाऊ
 
|-
 
|-
| 08.29  
+
| 08:29  
 
|मानौं कि यहाँ मैले  '''“stdio.h”''' मा डट भुल्छु, सेभमा क्लिक गर्नुहोस
 
|मानौं कि यहाँ मैले  '''“stdio.h”''' मा डट भुल्छु, सेभमा क्लिक गर्नुहोस
 
|-
 
|-
| 08.36
+
| 08:36
 
|कम्पायल गरि प्रोग्राम चलाउ
 
|कम्पायल गरि प्रोग्राम चलाउ
 
|-
 
|-
| 08.41
+
| 08:41
|हामीले देख्छौं  
+
|हामीले देख्छौं त्यहाँ लाइन नं २ '''talk.c'''फायलमा ठुलो गल्ति छ
 
|-
 
|-
| 08.42
+
| 08:48
|त्यहाँ लाइन नं २ '''talk.c'''फायलमा ठुलो गल्ति छ
+
|-
+
| 08.48
+
 
|कम्पयालरले '''“stdioh”'''नाम गरेको '''header file''' भेटेन त्यसैले त्यस्तो फायल वा डाइरेक्टरी छैन भनि गल्ति देखाउछ
 
|कम्पयालरले '''“stdioh”'''नाम गरेको '''header file''' भेटेन त्यसैले त्यस्तो फायल वा डाइरेक्टरी छैन भनि गल्ति देखाउछ
 
|-
 
|-
| 08.59
+
| 08:59
 
|अब, कम्पयाल गर्न रोकियो
 
|अब, कम्पयाल गर्न रोकियो
 
|-
 
|-
| 09.03
+
| 09:03
 
|अब, प्रोग्राममा गएर गल्ति ठिक गरौँ, डट फेरी हाल्नुहोस '''“.”''', सेभमा क्लिक गर्नुहोस
 
|अब, प्रोग्राममा गएर गल्ति ठिक गरौँ, डट फेरी हाल्नुहोस '''“.”''', सेभमा क्लिक गर्नुहोस
 
|-
 
|-
| 09.11
+
| 09:11
 
|कम्पायल गरि प्रोग्राम चलाऊ
 
|कम्पायल गरि प्रोग्राम चलाऊ
 
|-
 
|-
| 09.19
+
| 09:19
 
|म तपाइलाई अर्को साधारण गल्ति देखाउछु
 
|म तपाइलाई अर्को साधारण गल्ति देखाउछु
 
|-
 
|-
|09.22  
+
|09:22  
 
|अब प्रोग्राममा फर्कौं
 
|अब प्रोग्राममा फर्कौं
 
|-
 
|-
| 09.26
+
| 09:26
 
|अब, मानौं कि मैले यहाँ लाइनको अन्त्यमा '''अर्धविराम ''' दिन बिर्से
 
|अब, मानौं कि मैले यहाँ लाइनको अन्त्यमा '''अर्धविराम ''' दिन बिर्से
 
|-
 
|-
| 09.31
+
| 09:31
 
| '''सेभ'''मा क्लिक गरौँ र कम्पायल गरि प्रोग्राम चलाऊ
 
| '''सेभ'''मा क्लिक गरौँ र कम्पायल गरि प्रोग्राम चलाऊ
 
|-
 
|-
| 09.41
+
| 09:41
 
|हामी देख्छौं कि त्यहाँ लाइन नं ६को हाम्रो talk.c  फायलमा गल्ति छ, जसले प्रिन्टएफ पहिले  ''अर्धविराम'' चाहन्छ
 
|हामी देख्छौं कि त्यहाँ लाइन नं ६को हाम्रो talk.c  फायलमा गल्ति छ, जसले प्रिन्टएफ पहिले  ''अर्धविराम'' चाहन्छ
 
|-
 
|-
| 09.51
+
| 09:51
 
|हाम्रो प्रोग्राममा फर्कौं , मैले पहिले भने जस्तै अर्धविराम ले स्टेटमेन्ट टुंग्याउछ
 
|हाम्रो प्रोग्राममा फर्कौं , मैले पहिले भने जस्तै अर्धविराम ले स्टेटमेन्ट टुंग्याउछ
 
|-
 
|-
| 09.59
+
| 09:59
 
|त्यसैले यसले लाइन नं ५ को अन्त्य र लाइन नं ६ को सुरुवातमा यसलाई खोज्छ  
 
|त्यसैले यसले लाइन नं ५ को अन्त्य र लाइन नं ६ को सुरुवातमा यसलाई खोज्छ  
 
|-
 
|-
| 10.07
+
| 10:07
 
| यो लाइन ६ हो
 
| यो लाइन ६ हो
 
|-
 
|-
| 10.09
+
| 10:09
 
| यो अन्तिम स्थान हो जहाँ तपाई  '''अर्धविराम ''' राख्न सक्नुहुन्छ
 
| यो अन्तिम स्थान हो जहाँ तपाई  '''अर्धविराम ''' राख्न सक्नुहुन्छ
 
|-
 
|-
| 10.13
+
| 10:13
 
|सम्झनुहोस कि कम्पायलरले लाइन नं ६ मा पनि गल्ति भएको संदेश दिएको थियो
 
|सम्झनुहोस कि कम्पायलरले लाइन नं ६ मा पनि गल्ति भएको संदेश दिएको थियो
 
|-
 
|-
| 10.18
+
| 10:18
 
|अब, हेरौ कि यदि हामीले त्यहाँ अर्धविराम राख्यो भने के हुन्छ हेरौं
 
|अब, हेरौ कि यदि हामीले त्यहाँ अर्धविराम राख्यो भने के हुन्छ हेरौं
 
|-
 
|-
| 10.24
+
| 10:24
 
| '''सेभ''' मा क्लिक गरौँ
 
| '''सेभ''' मा क्लिक गरौँ
 
|-
 
|-
| 10.26
+
| 10:26
 
|कम्पायल गरि प्रोग्राम चलाउ, यसले कम गर्दैछ
 
|कम्पायल गरि प्रोग्राम चलाउ, यसले कम गर्दैछ
 
|-
 
|-
| 10.33
+
| 10:33
 
|अब हाम्रो प्रोग्राममा फर्कौं, यो लाइनको अन्त्यमा ''अर्धविराम'' टाइप गरौँ
 
|अब हाम्रो प्रोग्राममा फर्कौं, यो लाइनको अन्त्यमा ''अर्धविराम'' टाइप गरौँ
 
|-
 
|-
| 10.41
+
| 10:41
 
| लाइनको अन्त्यमा ''अर्धविराम'' टाइप गर्नु चल्दै आएको अभ्यास हो, अब सेभमा क्लिक गरौँ
 
| लाइनको अन्त्यमा ''अर्धविराम'' टाइप गर्नु चल्दै आएको अभ्यास हो, अब सेभमा क्लिक गरौँ
 
|-
 
|-
| 10.49
+
| 10:49
|कम्पायल गरि प्रोग्राम चलाऊ, यो काम गर्दैछ
+
|कम्पायल गरि प्रोग्राम चलाऊ, यो काम गर्दैछ Nअब हाम्रो स्लाइडमा फर्कौं
|-
+
| 10.49
+
|Nअब हाम्रो स्लाइडमा फर्कौं
+
 
|-
 
|-
|10.57
+
|10:57
 
|एउटा कार्य
 
|एउटा कार्य
 
|-
 
|-
| 10.59
+
| 10:59
 
| "Welcome to the World of C"प्रिन्ट गर्न एउटा प्रोग्राम लेख्नुहोस
 
| "Welcome to the World of C"प्रिन्ट गर्न एउटा प्रोग्राम लेख्नुहोस
 
|-
 
|-
| 11.03
+
| 11:03
 
|यदि  '''“\n”''' , '''printf''' स्टेटमेन्टमा राखें भने के हुन्छ हेर्नुहोस
 
|यदि  '''“\n”''' , '''printf''' स्टेटमेन्टमा राखें भने के हुन्छ हेर्नुहोस
 
|-
 
|-
| 11.09
+
| 11:09
 
|यसरी हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
 
|यसरी हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
 
|-
 
|-
| 11.12
+
| 11:12
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
+
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस http://spokentutorial.org/What\_is\_a\_Spoken\_Tutorial
http://spokentutorial.org/What\_is\_a\_Spoken\_Tutorial
+
 
|-
 
|-
| 11.15
+
| 11:15
 
|यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
 
|यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
 
|-
 
|-
| 11.18
+
| 11:18
 
|यदि तपाइसंग ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|यदि तपाइसंग ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|-
 
|-
| 11.22
+
| 11:22
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
 
|-
 
|-
| 11.24
+
| 11:24
 
|स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
| 11.28
+
| 11:28
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
| 11.32
+
| 11:32
 
|बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
 
|बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
 
|-
 
|-
|11.38
+
|11:38
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|-
 
|-
| 11.42
+
| 11:42
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, एम एच आर डी, भारत सरकारको सहायो रहेको छ
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, एम एच आर डी, भारत सरकारको सहायो रहेको छ
 
|-
 
|-
| 11.48
+
| 11:48
|यस मिसन सम्बन्धि अझ जानकारी तलको लिंकमा उपलब्ध छ:
+
|यस मिसन सम्बन्धि अझ जानकारी तलको लिंकमा उपलब्ध छ:http://spoken-tutorial.org\NMEICT-Intro
http://spoken-tutorial.org\NMEICT-Intro
+
 
|-
 
|-
| 11.51
+
| 11:51
 
|कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, साथ दिनुभएकोमा धन्यबाद
 
|कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, साथ दिनुभएकोमा धन्यबाद
 
|}
 
|}

Latest revision as of 11:54, 21 April 2017

Time Narration
00:02 फर्स्ट C प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:06 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00:08 कसरी एउटा सामान्य C प्रोग्राम लेख्ने
00:11 यसलाई कसरी कम्पायल गर्ने
00:13 र यसलाई कसरी चलाउने हामी केहि सामान्य गल्तिहरु र तिनीहरुको समाधानको पनि चर्चा गर्नेछौं
00:19 यो ट्युटोरीअल रेकर्ड गर्न म
00:21 उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण र यसमा gcc कम्पायलर ४.६.१ संस्करण प्रयोग गर्दैछु
00:31 यो ट्युटोरीअल अभ्यास गर्न,
00:33 तपाई उबुन्टु अपरेटिंग सिस्टम र कुनै एडिटरसंग परिचित हुनुपर्छ
00:39 केहि एडिटरहरु vimgeditहुन्
00:42 म यो ट्युटोरीअलमा gedit प्रयोग गर्नेछु
00:46 सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला: [1]
00:51 म तपाइलाई कसरी एउटा C प्रोग्राम लेख्ने उदाहरणबाट बताउदैछु
00:56 किबोर्डबाट एकैचोटी Ctrl, Alt र T किहरु थिची टर्मिनल विन्डो खोल्नुहोस्
01:07 अब, टेक्स्ट एडिटर खोलौं, प्रम्प्टमा यो टाइप गरौँ
01:12 “gedit” स्पेस “talk” डट “c” स्पेस “&”
01:20 हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं
01:25 कृपया याद गर्नुहोस, सबै C फायलहरुको एक्सटेन्सन डट “c”हुनेछ
01:31 अब, Enterथिच्नुहोस
01:33 टेक्स्ट एडिटर खुलेको छ
01:37 अब एउटा प्रोग्राम लेख्न सुरु गरौँ
01:39 डबल स्ल्याश “//” स्पेस टाइप गर्नुहोस
01:42 “My first C program”
01:48 यहाँ, डबल स्ल्याश लाइन कमेन्ट गर्न प्रयोग गरिन्छ
01:52 कमेन्टहरु प्रोग्राम कसरी लेखिएको छ बुझ्न प्रयोग गरिन्छ
01:56 यो डकुमेन्टेसन् को लागि उपयोगी छ
01:58 यसले प्रोग्रामको बारेमा जानकारी दिन्छ
02:01 डबल स्ल्याशलाई एउटा लाइनको कमेन्ट भनिन्छ
02:07 अब, Enterथिच्नुहोस
02:09 ह्याश “#include” स्पेस ओपनिंग ब्राकेट, क्लोजिंग ब्राकेट टाइप गर्नुहोस
02:17 सधै पहिला ब्राकेट पुरा गरेर, यस भित्र लेख्न थाल्नु राम्रो अभ्यास हुन्छ
02:24 अब,ब्राकेट भित्र,“stdio” डट”.” “h” टाइप गर्नुहोस
02:30 stdio.h हेडर फायल हो
02:33 एउटा program मा इन्पुट/आउटपुट फंक्सनस् प्रयोग गर्दा यो हेडर फायल हुनुपर्छ, अब इन्टर थिच्नुहोस
02:43 “int” स्पेस “main” ओपनिंग ब्राकेट,क्लोजिंग ब्राकेट “()”टाइप गर्नुहोस
02:50 main एउटा बिशेष फंक्सन हो
02:52 यसले प्रोग्रामले यहाँबाट कार्य सुरु गर्छ भनी जनाउछ
02:58 ओपनिंग ब्राकेट र क्लोजिंग ब्राकेटलाई प्यारेंथेसिस भनिन्छ
03:04 main संगै आउने प्यारेंथेसिसले युजरलाई main एउटा functionहो भन्ने संकेत दिन्छ
03:11 यहाँ,int main functionले केहि arguments लिदैन
03:15 यसले integer टाइपको मान दिन्छ
03:19 हामी डाटा टाइप को बारेमा अर्को ट्युटोरीअलमा हेर्नेछौं
03:23 अब, main functionको बारेमा अझ जान्न अर्को स्लाइडमा जाऊ
03:30 हरेक प्रोग्राममा एउटा मेन फंक्सन हुनुपर्छ
03:33 त्यहाँ एउटा भन्दा बढी मेन फंक्सन हुनु हुदैन
03:37 नत्र कम्पायलरले प्रोग्रामको सुरुवात भेट्टाउन सक्दैन
03:41 खाली प्यारेंथिस जोडीले मेनमा कुनै arguments छैन भन्ने जनाउछ
03:46 आर्गुमेंटको बारेमा बिस्तृत रुपमा आगामी ट्युटोरीअलमा चर्चा गरिनेछ
03:52 अब, हाम्रो प्रोग्राममा फर्कौं, इन्टर थिच्नुहोस
03:58 कर्ली ब्राकेट “{”खोलेर टाइप गरौँ
04:00 ब्राकेट खोल्नाले main functionको सुरुवात जनाउछ
04:05 त्यसपछि, क्लोजिंग ब्राकेट “}”टाइप गर्नुहोस
04:08 ब्राकेट बन्द गर्नाले main functionको अन्त्य जनाउछ
04:13 अब, ब्राकेट भित्र दुइचोटी इन्टर थिची कर्सरलाई एक लाइन माथि सार्नुहोस
04:20 इन्डेन्टेसनले कोड लाई पढ्न सजिलो बनाउछ
04:23 यसले गल्ति छिटो पत्ता लगाउन सघाउछ
04:26 त्यसैले यहाँ तीनवटा स्पेस दिऊ
04:29 “printf” ओपनिंग ब्राकेट ,क्लोजिंग ब्राकेट “()” टाइप गरौँ
04:34 printf स्ट्याण्डर्ड C फंक्सन हो जसले टर्मिनलमा आउटपुट प्रिन्ट गर्छ
04:39 यहाँ, प्रिन्टएफ ब्राकेटको दोहोरो उद्दरण भित्र,
04:44 जुनसुकै कुरा लेखिए पनि टर्मिनलमा प्रिन्ट हुनेछ
04:50 “Talk To a Teacher ब्याकस्ल्याश n”टाइप गरौँ
05:00 ब्याकस्ल्याश n “\n” नयाँलाइन जनाउछ
05:03 नतिजा printf फंक्सन चलाउदा,कर्सर नयाँ लाइनमा सर्छ
05:11 हरेक, C स्टेटमेन्ट अर्धविराम “;”मा टुंगिनुपर्छ
05:15 त्यसैले, यसलाई लाइनको अन्त्यमा टाइप गर्नुहोस
05:19 अर्धविराम ले स्टेटमेन्ट सकिएको जनाउछ
05:24 अब, तिनवटा स्पेस दिन Enter थिच्नुहोस
05:28 “return” स्पेस “0” र एउटाअर्धविराम “;”टाइप गर्नुहोस
05:34 यो स्टेटमेन्ट ले इन्टिजर फर्काउछ
05:38 यो स्टेटमेन्टमा इन्टिजर् फर्काउनु पर्यो किनभने फंक्सन टाइप intहो
05:45 return स्टेटमेन्टले कार्यगर्ने स्टेटमेन्ट सकिएको जनाउछ
05:51 हामी फर्काउने मानको बारेमा अझ अर्को ट्युटोरीअल मा चर्चा गर्नेछौं
05:56 अब,फायल सेभ गर्न "Save" बटनमा क्लिक गर्नुहोस
06:00 बारम्बार फायल सेभ गर्नु राम्रो बनि हो
06:03 यसले तपाइले अकस्मात हुने बिजुलीको समस्याबाट बचाउछ
06:06 यदि एप्लिकेसन काम नगर्ने भए पनि यो उपयोगी हुनेछ
06:10 अब, टर्मिनलमा फर्कन प्रोग्राम कम्पायल गरौँ
06:15 “gcc” स्पेस “talk.c” स्पेस हाईफन “-o” स्पेस “myoutput” टाइप गरौँ
06:24 gcc कम्पायलर हो
06:27 हाम्रो फायलको नाम talk.c हो
06:30 -o myoutput ले एक्जिक्युटेबल myoutputफायल मा जानुपर्छ भन्छ
06:37 अब, Enter थिच्नुहोस
06:39 हामी प्रोग्राम कम्पायल भएको देख्न सक्छौं
06:42 ls -lrtटाइप गरेर हामी अन्तिम बनेएको फायल myoutput देख्न सक्छौं
06:54 प्रोग्राम चलाउन,डट स्ल्याश “./myoutput” टाइप गरि Enterथिच्नुहोस
07:01 यहाँ, आउटपुट “Talk To a Teacher”को रुपमा देखाईएको छ
07:06 मैले पहिले भने जस्तै रिटर्न कार्य गर्ने अन्तिम स्टेटमेन्ट हो
07:10 त्यसैले रिटर्न स्टेटमेन्ट पछी केहि पनि काम हुदैन, यसलाई हेरौं
07:15 हाम्रो प्रोग्राममा जाऊ
07:17 return स्टेटमेन्ट पछी,एउटा थप printf स्टेटमेन्ट राखौं, यहाँ स्पेस दिनुहोस र यो टाइप गर्नुहोस:printf("Welcome \n")र अन्त्यमा अर्धविरामदिनुहोस
07:35 अब, सेभमा क्लिक गरौँ
07:37 अब कम्पायल गरि प्रोग्राम चलाउ, टर्मिनलमा फर्कौं
07:41 तपाइले पहिले प्रयोग गरेका कमाण्डहरु अप एरो कि थिची प्रयोग गर्न सक्नुहुन्छ
07:46 यो मैले अहिले गरेको कार्य हो
07:51 हामी यो देख्छौं कि दोस्रो स्टेटमेन्ट welcome चलेन
07:58 अब, प्रोग्राम मा फर्कौं
08:00 अब, 'Welcome' स्टेटमेन्ट रिटर्न स्टेटमेन्ट भन्दा माथि लेखौं
08:07 सेभमा क्लिक गरौँ
08:09 कम्पायल गरि चलाउ
08:15 हामी देख्न सक्छौं कि दोस्रो printf स्टेटमेन्ट welcome पनि चलेको छ
08:23 अब, प्रोग्राममा आउनसक्ने साधारण गल्तिहरु हेरौं, प्रोग्राममा जाऊ
08:29 मानौं कि यहाँ मैले “stdio.h” मा डट भुल्छु, सेभमा क्लिक गर्नुहोस
08:36 कम्पायल गरि प्रोग्राम चलाउ
08:41 हामीले देख्छौं त्यहाँ लाइन नं २ talk.cफायलमा ठुलो गल्ति छ
08:48 कम्पयालरले “stdioh”नाम गरेको header file भेटेन त्यसैले त्यस्तो फायल वा डाइरेक्टरी छैन भनि गल्ति देखाउछ
08:59 अब, कम्पयाल गर्न रोकियो
09:03 अब, प्रोग्राममा गएर गल्ति ठिक गरौँ, डट फेरी हाल्नुहोस “.”, सेभमा क्लिक गर्नुहोस
09:11 कम्पायल गरि प्रोग्राम चलाऊ
09:19 म तपाइलाई अर्को साधारण गल्ति देखाउछु
09:22 अब प्रोग्राममा फर्कौं
09:26 अब, मानौं कि मैले यहाँ लाइनको अन्त्यमा अर्धविराम दिन बिर्से
09:31 सेभमा क्लिक गरौँ र कम्पायल गरि प्रोग्राम चलाऊ
09:41 हामी देख्छौं कि त्यहाँ लाइन नं ६को हाम्रो talk.c फायलमा गल्ति छ, जसले प्रिन्टएफ पहिले अर्धविराम चाहन्छ
09:51 हाम्रो प्रोग्राममा फर्कौं , मैले पहिले भने जस्तै अर्धविराम ले स्टेटमेन्ट टुंग्याउछ
09:59 त्यसैले यसले लाइन नं ५ को अन्त्य र लाइन नं ६ को सुरुवातमा यसलाई खोज्छ
10:07 यो लाइन ६ हो
10:09 यो अन्तिम स्थान हो जहाँ तपाई अर्धविराम राख्न सक्नुहुन्छ
10:13 सम्झनुहोस कि कम्पायलरले लाइन नं ६ मा पनि गल्ति भएको संदेश दिएको थियो
10:18 अब, हेरौ कि यदि हामीले त्यहाँ अर्धविराम राख्यो भने के हुन्छ हेरौं
10:24 सेभ मा क्लिक गरौँ
10:26 कम्पायल गरि प्रोग्राम चलाउ, यसले कम गर्दैछ
10:33 अब हाम्रो प्रोग्राममा फर्कौं, यो लाइनको अन्त्यमा अर्धविराम टाइप गरौँ
10:41 लाइनको अन्त्यमा अर्धविराम टाइप गर्नु चल्दै आएको अभ्यास हो, अब सेभमा क्लिक गरौँ
10:49 कम्पायल गरि प्रोग्राम चलाऊ, यो काम गर्दैछ Nअब हाम्रो स्लाइडमा फर्कौं
10:57 एउटा कार्य
10:59 "Welcome to the World of C"प्रिन्ट गर्न एउटा प्रोग्राम लेख्नुहोस
11:03 यदि “\n” , printf स्टेटमेन्टमा राखें भने के हुन्छ हेर्नुहोस
11:09 यसरी हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
11:12 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस http://spokentutorial.org/What\_is\_a\_Spoken\_Tutorial
11:15 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
11:18 यदि तपाइसंग ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
11:22 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
11:24 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11:28 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:32 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
11:38 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
11:42 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, एम एच आर डी, भारत सरकारको सहायो रहेको छ
11:48 यस मिसन सम्बन्धि अझ जानकारी तलको लिंकमा उपलब्ध छ:http://spoken-tutorial.org\NMEICT-Intro
11:51 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, साथ दिनुभएकोमा धन्यबाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble