Difference between revisions of "Ruby/C3/Object-Oriented-Programming-Methods/Nepali"
From Script | Spoken-Tutorial
(Created page with "{| Border = 1 | | '''Time''' | | '''Narration''' |- | | 00:01 | | '''Object Oriented Programming – Methods '''इन् '''Ruby''' स्पोकन ट्युटोर...") |
|||
Line 16: | Line 16: | ||
|- | |- | ||
| | 00:14 | | | 00:14 | ||
− | | | '''accessor मेथोड़''' | + | | | '''accessor मेथोड़'''यहाँ हामी प्रयोग गर्दैछौं, '''उबुन्टु ''' संस्करण १२.०४ |
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
| | 00:19 | | | 00:19 | ||
Line 319: | Line 316: | ||
|- | |- | ||
| |08:30 | | |08:30 | ||
− | | | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: | + | | | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
− | + | ||
− | + | ||
− | + | ||
|- | |- | ||
| | 08:34 | | | 08:34 | ||
Line 337: | Line 331: | ||
|- | |- | ||
| | 08:55 | | | 08:55 | ||
− | | |यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: | + | | |यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ:स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो |
− | स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो | + | |
|- | |- | ||
| | 09:03 | | | 09:03 | ||
| | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार | | | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार | ||
|} | |} |
Latest revision as of 14:15, 17 April 2017
Time | Narration |
00:01 | Object Oriented Programming – Methods इन् Ruby स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं: |
00:09 | इन्सट्यान्स मेथोड़ |
00:11 | class मेथोड़ |
00:14 | accessor मेथोड़यहाँ हामी प्रयोग गर्दैछौं, उबुन्टु संस्करण १२.०४ |
00:19 | Ruby १.९.३ |
00:22 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग इन्टरनेट हुनुपर्छ |
00:27 | तपाईसँग Linux कमाण्डहरु, टर्मिनल र टेक्स्ट-एडिटर को ज्ञान हुनुपर्छ |
00:31 | यदि छैन भने कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:36 | सुरु गर्नुपूर्व, पहिले हामीले “ttt” डिरेक्टरी सिर्जना गरेको सम्झौं |
00:41 | त्यो डिरेक्टरीमा जाऊ |
00:44 | अनि ruby-tutorial मा |
00:47 | एउटा oop-methods नामक डिरेक्टरीमा र यसमा cd गरौँ |
00:54 | इन्सट्यान्स मेथोड़हरु के हुन्? |
00:56 | इन्सट्यान्स मेथोड़हरु ती मेथोड़हरु हुन् जो क्लास का सम्पूर्ण इन्सट्यान्स हरुका लागि उपलब्ध हुन्छन |
01:03 | पहिले हामीले एउटा क्लासको अब्जेक्ट वा इन्सट्यान्स कसरी सिर्जना गर्ने सिकेका थियौं |
01:09 | बेसिक लेभलको Ruby ट्युटोरियलमा देखाए झैँ gedit मा एउटा नयाँ फाइल सृजना गरौँ |
01:14 | यसलाई instance_methods.rb नाम दिऊ |
01:19 | मसँग इन्सट्यान्स मेथोड़ कार्यान्वयन गर्ने एउटा उदाहरण छ |
01:24 | तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ |
01:29 | हामीले यो उदाहरणमा एउटा Product नामक क्लास परिभाषित गरेका छौं |
01:33 | मैले एउटा initialize method इन्सट्यान्स भ्यारीएबलहरु "name" र "price" इनिसियलाइज गर्न कल गरेको छुँ |
01:41 | हामीले "name" र "price" नामक इन्सट्यान्स मेथोड़हरु पनि परिभाषित गरेका छौं |
01:47 | तिनीहरु प्रत्येकले इन्सट्यान्स भ्यारीएबलहरु "name" र "price" क्रमशः फर्काउँछ |
01:54 | इन्सट्यान्स मेथोड़हरु साधारण मेथोड़ हरु जसरी नै परिभाषित गरिन्छ |
01:58 | पहिले हामीले Ruby मा मेथोड़ कसरी सिर्जना गर्ने सिकेका थियौं |
02:02 | हामी छोटकरीमा यी मेथोड़हरु कसरी सम्पूर्ण इन्सट्यान्सहरु को लागि उपलब्ध हुन्छन हेर्नेछौं |
02:07 | अब हामी एउटा लजिक लागु गर्ने छौं |
02:11 | यहाँ, मैले एउटा अब्जेक्ट Product इनिसियलाइज गरेको छुँ र यसलाई product_object_1 नाम दिएको छुँ |
02:18 | मैले यसमा एउटा name को मान र एउटा price को मान दिएको छुँ |
02:24 | initializer block ले मानहरु इन्सट्यान्स भ्यारीएबलहरु @name र @price मा पठाउने छ |
02:31 | अब यो product इन्सट्यान्स वा object ले इन्सट्यान्स मेथोड़हरु name र price प्रयोग गर्न सक्छ |
02:37 | यी मेथोड़ हरु कल गर्दा मानहरु इन्सट्यान्स भ्यारीएबलहरु मा भण्डार हुनेछन् |
02:43 | अब यो कोड एक्जिक्युट गरौँ |
02:46 | टर्मिनल मा जाऊ र टाइप गरौँ: ruby instance_methods.rb र आउटपुट हेर्न इन्टर थिचौं |
02:56 | तपाईले अब्जेक्ट इनिसियलाइज गरेको मान प्रिन्ट भएको देख्नुहुनेछ |
03:02 | नामत: laptop र 35,000 |
03:07 | अर्को इन्सट्यान्स वा अब्जेक्ट इनिसियलाइज गरौँ |
03:12 | यो अब्जेक्टलाई product_object_2 नाम दिऊ |
03:18 | यसपटक, name र price मा भिन्नै मानहरु दिऊ |
03:23 | अब यो अब्जेक्ट को इन्सट्यान्स मेथोड़हरु "name" र "price"” कल गरौँ |
03:35 | पुन: टर्मिनल मा फर्कौं र पहिले जस्तै कोड एक्जिक्युट गरौँ |
03:41 | तपाई यो सफलतापूर्वक एक्जिक्युट भएको देख्नुहुनेछ र यसले नयाँ मानहरु प्रिन्ट गर्नेछ |
03:48 | यसले class Product को सम्पूर्ण अब्जेक्ट हरुमा इन्सट्यान्स मेथोड़हरु उपलब्ध भएको पुष्टि गर्छ |
03:55 | तपाईले अब आफ्नै इन्सट्यान्स मेथोड़हरु लेख्न सक्नुपर्छ |
03:59 | अब, क्लास मेठोड्स के हो हेरौं |
04:04 | क्लास मेथोड़हरु क्लास लाई मात्र उपलब्ध मेथोड़हरु हुन् |
04:09 | यी मेथोड़हरु क्लास को इन्सट्यान्सहरु को लागि उपलब्ध हुदैनन् |
04:14 | क्लास मेथोड़हरु परिभाषित गर्ने बिभिन्न तरिकाहरु छन् |
04:16 | एउटा उदाहरण हेरौं |
04:18 | बेसिक लेभल रूबी ट्युटोरियलमा झैँ एउटा नयाँ फाइल सृजना गरौँ |
04:24 | यसलाई class_methods.rb नाम दिऊ |
04:28 | मसँग क्लास मेथोड़ को एउटा उदाहरण छ |
04:32 | तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ |
04:36 | मैले पहिले झैँ एउटा Product class परिभाषित गरेको छुँ |
04:40 | पहिले झैँ एउटा initializer पनि परिभाषित गरौँ |
04:44 | तथापि, मैले description नामक एउटा थप argument राखेको छुँ |
04:48 | हामी इन्सट्यान्स भ्यारीएबलहरु को सट्टामा मानहरु राख्न क्लास भ्यारीएबलहरु प्रयोग गर्दैछौं |
04:55 | यो class ले क्लास मेथोड़ परिभाषित गर्ने ३ भिन्न तरिकाहरु देखाउने छ |
05:01 | name को class method घोषणा हेरौं |
05:06 | यहाँ, यो class name "Product" प्रयोग गरी घोषणा गरिएको छ |
05:10 | अनि दोस्रो class methods घोषणा हेरौं |
05:14 | यहाँ "self" किवर्ड प्रयोग गरिएको छ |
05:18 | अब class methods परिभाषित गर्ने तेस्रो तरिका हेरौं |
05:23 | अब यी क्लास मेथोड़हरु कार्यान्वयन गरौँ |
05:27 | पहिले जस्तै Product को एउटा object इनिसियलाइज गरौँ |
05:32 | यो पटक हामी description को मान पनि दिदैं छौं |
05:37 | यहाँ देखाए झैँ क्लास मेथोड़हरु कल गरौँ |
05:42 | कोड एक्जिक्युट गरौँ र आउटपुट जाँच गरौँ |
05:47 | पहिले झैँ टर्मिनल मा जाऊ र कोड एक्जिक्युट गरौँ |
05:54 | यसले name, price र description को मानहरु प्रिन्ट गर्नेछ |
05:59 | अब तपाईले आफ्नै क्लास मेथोड़हरु लेख्न सक्नुपर्छ |
06:03 | अब हामी accessor methods के हो हेर्नेछौं |
06:07 | Ruby ले accessor methods प्रयोग गरी क्लास हरु भित्रको डेटा प्रयोग गर्छ |
06:13 | Accessor methods मा setter methods र getter methods रहेका छन् |
06:18 | Setter methods ले मानहरु सेट गर्छ |
06:22 | Getter methods ले ती मानहरु प्राप्त गर्छन् |
06:24 | Ruby ले यी मेथोड़हरु घोषणा गर्न attr_accessor शब्द प्रयोग गर्छ |
06:31 | अब accessor methods को एउटा उदाहरण हेरौं |
06:35 | बेसिक लेभल रूबी ट्युटोरियलमा देखाए झैँ gedit मा एउटा नयाँ फाइल सृजना गरौँ |
06:39 | यसको नाम accessor_methods.rb दिऊ |
06:43 | मसँग accessor methods को एउटा उदाहरण छ |
06:47 | तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ |
06:52 | मैले यो उदाहरणमा एउटा class, Product घोषणा गरेको छुँ |
06:56 | मैले name र price को लागि attr_accessor घोषणा गरेको छुँ |
07:01 | यिनीहरु यस्ता methods प्रयोग गर्न आवश्यक कुराहरु हुन् |
07:05 | अब यसको प्रयोग गरौँ |
07:07 | मैले एउटा Product object घोषणा गरेको छुँ |
07:10 | अनि, product object को name र price को मान सेट गरौँ |
07:14 | attr_declaration ले डिफल्टमा मानहरु सेट गर्ने मेथोड़हरु सृजना गर्ने भएकोले यसो गर्न सकिएको हो |
07:22 | अनि getter methods प्रयोग गरी name र price को मानहरु प्रिन्ट गरिने छ |
07:28 | यी getter methods attr_accessor को घोषणाले पनि सृजित भएका थिए |
07:35 | पहिले झैं कोड एक्जिक्युट गरौँ |
07:40 | हामी सेट गरेको मानहरु प्रिन्ट गरेको देख्न सक्छौं |
07:44 | अहिले सम्ममा तपाईले आफ्नै accessor methods लेख्न सक्नुपर्छ |
07:50 | एउटा याद गर्नुपर्ने कुरा भनेको accessor मेथोड़हरु डिफल्टमा नै इन्सट्यान्स मेथोड़ हरु हुन्छन् |
07:55 | त्यसैले तिनीहरु class Product को बिभिन्न इन्सट्यान्सहरु बाट प्रयोग गर्न सकिन्छ |
08:00 | यो ट्युटोरियलमा हामीले सिक्यौं: इन्सट्यान्स मेथोड़, class मेथोड़ र accessor मेथोड़हरु को बारेमा |
08:06 | कार्यको रुपमा: Temperature नामक एउटा क्लास परिभाषित गरौँ |
08:10 | रूबीको accessor मेथोड़ सिनट्याक्स प्रयोग गरी एउटा इन्सट्यान्स मेथोड़ लेखौं |
08:15 | यो मेथोड़ ले दिएको फरेनहाइट को सेल्सियस गणना गर्नुपर्छ |
08:20 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
08:23 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
08:26 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
08:30 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
08:34 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:38 | बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी मा सम्पर्क गर्नुहोस् |
08:44 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
08:48 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:55 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ:स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो |
09:03 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |